Bhagawanlai Jhukne Garauchhu - Kamal BC Maldai • Anju Bishwokarma • Tulasi Gharti • New Nepali Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ม.ค. 2025

ความคิดเห็น • 4K

  • @KamalBCMaldai
    @KamalBCMaldai  2 หลายเดือนก่อน +1555

    नमस्कार म लोकदोहोरी गायक कमल बिसि माल्दाई🙏
    १२ बर्ष अगाडी मैले र तुलसि घर्तिले गाएको यो भगवानलाई झुक्ने गराउछु गितमा अन्जु बिश्वकर्मा र मैले अभिनय गरेका छौँ ! रामु खड्काको लय र बैरागी काईलाको शब्द रहेको गितको निर्देशन बिनोद भण्डारीले गर्नुभएको हो ! १२ बर्षमा बनेको भिडियो कस्तो लाग्छ,हेरेर प्रतिकृया दिनुहोला ❤️🙏

    • @DineshActionvlog
      @DineshActionvlog 2 หลายเดือนก่อน +28

      ❤🎉🎉🎉

    • @DhirajViswakarma-k7j
      @DhirajViswakarma-k7j 2 หลายเดือนก่อน +14

      धन्यवाद भाई

    • @AnitaOlikhadka
      @AnitaOlikhadka 2 หลายเดือนก่อน +9

      congressional daju love you ❤❤❤

    • @Topbahadur-h7o
      @Topbahadur-h7o 2 หลายเดือนก่อน +16

      भने जस्तो भिडियो भयन दाजै गित अनुसार

    • @DilipSoni-u6e
      @DilipSoni-u6e 2 หลายเดือนก่อน +4

      लु दाइ दामि भय छ वीडियो मन परो

  • @dhanbistadhan7873
    @dhanbistadhan7873 2 หลายเดือนก่อน +463

    सात दिन भित्र यो गीत लाई 1 मिलिएन भियुज पुगाउनु पर्छ सबै जना ले बधाई छ सम्पूर्ण टिम लाई !!🙏❤❤

    • @reshamsunar8384
      @reshamsunar8384 2 หลายเดือนก่อน +2

      सहमत

    • @gcofficel
      @gcofficel 2 หลายเดือนก่อน +2

      Honi

    • @chhotisherpa4027
      @chhotisherpa4027 2 หลายเดือนก่อน +1

      9 घण्टा मा नै मिलियन ब्युज पुग्न लागेछ हजुर❤

    • @surjasunar7671
      @surjasunar7671 2 หลายเดือนก่อน +2

      सबै जना लाई शुभ कामना ❤❤❤❤

    • @santoshbishwokarma5501
      @santoshbishwokarma5501 หลายเดือนก่อน

      ❤❤❤❤❤

  • @ShreeDeutiPrimarySchool
    @ShreeDeutiPrimarySchool 2 หลายเดือนก่อน +494

    बच्चा बेलामा यो गित खुब सुन्ने को को हुनुहुन्छ ? हाजिर गरौं त ?

    • @DhorpatanBurtibang
      @DhorpatanBurtibang 2 หลายเดือนก่อน +6

      मेरो र उनिको लब पर्दा यो गीत मैले 3 बर्ष लगातार सुनेको थिय😥😥🌹❣️❣️💐💐

    • @uhibibashdeepak311
      @uhibibashdeepak311 2 หลายเดือนก่อน +1

      ​@@DhorpatanBurtibangत्यस्तै मेरो पनि😂😂😂😂

    • @bageshdhami4352
      @bageshdhami4352 2 หลายเดือนก่อน +1

      love परेको बेला खुब सुन्थ्ये

    • @Sapana-q7o9v
      @Sapana-q7o9v 2 หลายเดือนก่อน

      👉✋✋

    • @deepakgaire-lx7nc
      @deepakgaire-lx7nc 2 หลายเดือนก่อน

      Aaj vanda 10 barsa pahila bachha ko thiyo uslai sodhe hunxa ma ta budo vaye 😂😂

  • @jokhbdrrana9668
    @jokhbdrrana9668 หลายเดือนก่อน +3

    निकै नै राम्रो लाग्यो गितको भिडियो शब्द रचना स्वर संगित अत्यन्त राम्रो यो गितले अझ सफलता चुमोस शुभ कामना छ कमल जी ।

  • @lokendra-wr4ez
    @lokendra-wr4ez 2 หลายเดือนก่อน +76

    हार्दिक बधाई तथा शुभकामना अन्जु बैनी र कमल जि लाई यो जोडि वास्तविक हेर्न मन छ भन्नेजती यता है ❤❤❤

  • @RameshKumar-i4g3v
    @RameshKumar-i4g3v 2 หลายเดือนก่อน +680

    आहा कति मिठो गित अनि भिडियो ❣️❣️कमल र अन्जुले बिहे गर्दा खुसी हुने कोको हुनुहुन्छ 🖐️🖐️❣️

    • @Rukesh_Langhali_vlog
      @Rukesh_Langhali_vlog 2 หลายเดือนก่อน +3

      ❤❤❤

    • @prajwalff2986
      @prajwalff2986 2 หลายเดือนก่อน +9

      Ma but paile bahini ahile budi tait 😂😂

    • @binalama2997
      @binalama2997 2 หลายเดือนก่อน +5

      ❤❤❤❤❤😊

    • @basnetvloggaming
      @basnetvloggaming 2 หลายเดือนก่อน

      ​@@prajwalff2986Ani vetne bitikai kole budi vanxa Ra hjr😅

    • @kamalalimbu9142
      @kamalalimbu9142 2 หลายเดือนก่อน

      Ma

  • @sangamnepaliofficeyoutubec9321
    @sangamnepaliofficeyoutubec9321 2 หลายเดือนก่อน +21

    बच्चा बेलामा यो गित को को ले सुन्नु हुन्थ्यो हाजिर हुनुस है
    ल बधाई छ भिडियो पनि राम्रो लाग्यो सफलताको शुभकामना ❤

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn หลายเดือนก่อน +4

    गीत पैला को भएपनी अतेन्तै उत्कृष्ट छ सबै टिम लाई सुभकामना छ ❤

  • @Khulkud
    @Khulkud 2 หลายเดือนก่อน +112

    निकै मार्मिक गित ।
    कमल वि.सी मालदाईको फ्यानहरु हाजिर हुम त ।।

    • @kaleboy132
      @kaleboy132 2 หลายเดือนก่อน +1

      😊😊

  • @babugorkhali1271
    @babugorkhali1271 2 หลายเดือนก่อน +180

    जोडि खत्रा छ भन्ने हरु हाजिर हुनु है 🙏🙏🙏😍😍

  • @matrikadc4192
    @matrikadc4192 2 หลายเดือนก่อน +12

    आहा माल्दाइ गजब बनेको छ भिडियो अब 1st trending म पुगेको देखन र हेर्न पाइयोस।

  • @SushilaRawal-j2p
    @SushilaRawal-j2p หลายเดือนก่อน +2

    आहा कति मिठो गीत अनि भिडियो कमाल र अन्जु दुबै जनाको अभिनय राम्रो छ।अभिनय धेरै राम्रो छ सधैँ यसरी नै देख्न पाऊँ। 5:29 ❤❤

  • @Rajofficial108
    @Rajofficial108 2 หลายเดือนก่อน +35

    ❤❤❤❤ गीत त पहिले देखिनै सुनेको अति राम्रो छ
    र अहिले आएर भिडियो हेरिसके पछि त झन् कति हो कति
    राम्रो ❤❤best of luck 🤞❤️
    Congratulations 👏🎉
    Kamal brother and anju Bunu ❤️
    And all teem laai❤❤

  • @obipaudel8967
    @obipaudel8967 2 หลายเดือนก่อน +13

    आहा कति मिठो गीत सफलताको शिखरमा रहोस्। करो क्लब पार गरोस्।

  • @Foksundo
    @Foksundo 2 หลายเดือนก่อน +35

    गज्जब गज्जब, बर्सौ पहिले हेर्नुपर्ने भिडियो अहिले आयछ कमल जि लाई धेरै धेरै बधाई तथा शुभकामना ❤❤

  • @kajigiri9582
    @kajigiri9582 หลายเดือนก่อน

    गित उत्कृष्ट छ मन परो हाम्लाई बधाई अनि बैवाहिक जिवनको शुभकामना माल्दाई

  • @MaisaraThapa-y9x
    @MaisaraThapa-y9x 2 หลายเดือนก่อน +25

    पहिलो भिडियो हो एकदमै राम्रो छ अन्जु। बैनी र कमल जी को सफलता को शुभकामना 🎉🎉🎉🎉

  • @KamalSinghXettry
    @KamalSinghXettry 2 หลายเดือนก่อน +70

    पहिला यो गीत आएको बेलामा त म नाङ्गै हिड्थे।😉😊🎉❤❤

    • @OpiThapa-yy2qv
      @OpiThapa-yy2qv 2 หลายเดือนก่อน +1

      Same

    • @Nepal_0.2Status
      @Nepal_0.2Status หลายเดือนก่อน

      Same 😂😂😂

    • @KamalSinghXettry
      @KamalSinghXettry หลายเดือนก่อน

      @@Nepal_0.2Status अनि यति छिटै बिहे भैसकेको ??🤔😱

    • @KamalSinghXettry
      @KamalSinghXettry หลายเดือนก่อน

      @@Nepal_0.2Status अनि यति छिटै बिहे भैसकेको ??🤔😱

  • @Govinda067
    @Govinda067 2 หลายเดือนก่อน +113

    Tiktok बाट आएको है म चै 😊😊 लभ पर्छ कि भनेर 🤭

    • @BikramShahi-ms6eo
      @BikramShahi-ms6eo 2 หลายเดือนก่อน +2

      Kin ako ta

    • @Govinda067
      @Govinda067 2 หลายเดือนก่อน +3

      @BikramShahi-ms6eo लभ पर्छ कि भनेर 😆

    • @PurnimaRai-e8t
      @PurnimaRai-e8t 2 หลายเดือนก่อน +1

      Sem

    • @Govinda067
      @Govinda067 2 หลายเดือนก่อน +1

      उसो भा टिकटकमा मेसेज गर्नुस 😆

    • @AaAa-x1c4z
      @AaAa-x1c4z 2 หลายเดือนก่อน +1

      Seem

  • @Shobramrasalil
    @Shobramrasalil หลายเดือนก่อน +3

    एउटा अति राम्रो सांगीतिक जोरि 🎉🎉 यो जोडी कहिले नछुतुस सांगीत मा

  • @BhubanOli-u2u
    @BhubanOli-u2u 2 หลายเดือนก่อน +20

    एकदमै राम्रो गीत भिडियो पनि एकदम उत्कृष्ट रहेको छ बधाई छ कमल बिसि मालदाई लगायत सम्पूर्ण टिमलाई

  • @sushilbairagi9241
    @sushilbairagi9241 2 หลายเดือนก่อน +17

    बधाई छ गीत शब्द स्वर संगीतनै ऊट्कृष्ट छ भीडीयोले अझै सुनमा सुगंध थप्यो मलाई अती मन पर्ने गीतहरुमा यो पनी पर्दछ त्यसैले सम्मान गर्दछु कमल बीसी जी अनी तुलसी घर्ती यवंम अझै बीसेसत बैरागी कांईलालाई ।।

  • @Dipendraawasthi5.1M
    @Dipendraawasthi5.1M 2 หลายเดือนก่อน +78

    याे भीडीयाे हेर्न आतुर हुनुभएका साथीहरु यता हाजिर हुनुहोस ❤

  • @SantoshPariyar-mp2lr
    @SantoshPariyar-mp2lr หลายเดือนก่อน +1

    यो गित ले मेरो काहानी मेल खायो माल दाइ❤हजुर को एक दम ठूलो फेन्ड हु मह दैलेख जिल्ला देखि

  • @N.pTamang-kf1hx
    @N.pTamang-kf1hx 2 หลายเดือนก่อน +25

    कलाकारितामा नै सधै भरी यसरी चम्किरहनु शुभकामना बहिन अन्जु❤❤

  • @Kishor--manju--official....
    @Kishor--manju--official.... 2 หลายเดือนก่อน +14

    आहा कती राम्रो गीत र अभिनय अन्जु दीदी र कमल दाईको अझै हेरौ हेरौ लाग्ने बनेको छ भिडियो। अग्रिम शुभकामना। साथै वैवाहिक जीवनको शुभकामना दुबै जनालाई। म बिरानो मुलुक मुम्बई प्रवास देखी। मीठो माया धेरै सम्झना। बिग फेन । कमल दाई।

  • @KrishnaSingh-q1h
    @KrishnaSingh-q1h 2 หลายเดือนก่อน +94

    दामी गित तेहि माथी हाम्रो दैलेखी चेलि बैनी अन्जु ❤❤❤❤

    • @gitagurong1535
      @gitagurong1535 2 หลายเดือนก่อน +2

      Keta ali Milena k

    • @OmprakashGhartimagar-to1qf
      @OmprakashGhartimagar-to1qf 2 หลายเดือนก่อน +1

      Yo tulasi gharti magar rw kamal b.c maldai le aaja vanda 6/7 years ago gako geet ho video matra hola yo

    • @KrishnaSingh-q1h
      @KrishnaSingh-q1h 2 หลายเดือนก่อน

      ​@@OmprakashGhartimagar-to1qfतुलसी घर्ती दिदी लाई पनि बधाई छ यति राम्रो गित गाउनु भाछ🙏❤️❤️

    • @PramilaBasnet
      @PramilaBasnet 2 หลายเดือนก่อน

      th-cam.com/video/hevnvHzxhlI/w-d-xo.htmlsi=QFNEtdhFdjmVcz4O

    • @PramilaBasnet
      @PramilaBasnet 2 หลายเดือนก่อน

      @@OmprakashGhartimagar-to1qf th-cam.com/video/hevnvHzxhlI/w-d-xo.htmlsi=QFNEtdhFdjmVcz4O

  • @ParbatiGiri-co8cq
    @ParbatiGiri-co8cq หลายเดือนก่อน +5

    सफलताको कामना प्रतिभा राम्रो छ आगामी दिन राम्रो हाेस 🙏♥️👌🌹🌺

  • @SabaikoSathi.
    @SabaikoSathi. 2 หลายเดือนก่อน +16

    आहा धेरै राम्रो अभिनय ❤❤❤🎉🎉🎉🎉

  • @AlishaKhadka-xv5cx
    @AlishaKhadka-xv5cx 2 หลายเดือนก่อน +14

    आहा कति राम्रो भिडियो 5 पटक हेरिसके अझै सफलताको सुभकामना दुबै जनालाई🙏🙏

  • @kamrajbc2232
    @kamrajbc2232 2 หลายเดือนก่อน +13

    आहा धेरै मन्पर्ने गित हो विदियो पनि दाम्मि छ सफल्ताको सुभकामना कमल ब्रो सम्पुर्ण तिम लाइ🎉🎉🎉🎉❤❤

  • @KalashaRokaya-i6z
    @KalashaRokaya-i6z หลายเดือนก่อน +2

    Dherai ramro chha dada badhai xa hajurlai ❤

  • @PhulmayaNepali-f3y
    @PhulmayaNepali-f3y 2 หลายเดือนก่อน +22

    ल बधाई छ कमल बि सि माल्दाई र अन्जु बि क लाई अझै राम्रा राम्रा भिडयो लियर हाम्रो माझ आऊनु हुने छ भन्ने आासा राख्द छौ सफला को शुभकामना ❤❤❤❤❤

  • @SumanAle-x8k
    @SumanAle-x8k 2 หลายเดือนก่อน +15

    बच्चै थिएँ बेसरी सुनेको थिएँ कुनै बेला तर भिडियो अहिले धेरै प्रतीक्षा पछि हेर्न पाएँ। राम्रो छ हजुर।।। Best of luck 👍👍

  • @nabinbahadur9830
    @nabinbahadur9830 2 หลายเดือนก่อน +27

    दामि छ भिडियो , शाथै रियल दाम्म पत्ते जीवन पनि सुखत र मंगलमय बितोस्

  • @ParbatiGiri-co8cq
    @ParbatiGiri-co8cq หลายเดือนก่อน +5

    बिदेश बाट हेर्ने कति कति हुनुन्छ यता❤ हाजिर 🙏

  • @pankajthapa3019
    @pankajthapa3019 2 หลายเดือนก่อน +10

    एकदम राम्रो छ भिडियो आगामी दिनहरूमा पनि यसरी नै प्रगति होस् भन्ने शुभकामना गर्दछु। हाम्रो जिल्लाको सान र मान बाल गाईका अन्जु बिशुकर्मा बहिनी र आदरणीय दाजु कमल बिसी माल्दाईलाई हिर्दय देखि नै धन्यवाद प्रकट गर्दछु

  • @rajibvlogs001
    @rajibvlogs001 2 หลายเดือนก่อน +12

    मैले त आजमात्र सुन्दै छु
    धेरै मार्मिक गाना 🎉
    धन्यवाद !

  • @kishork.c.3450
    @kishork.c.3450 2 หลายเดือนก่อน +15

    साहै राम्रो गीत । ढिलै भएपनि हेर्न र सुन्न पाइयो । अभिनय राम्रो छ धन्यवाद कमल जी❤❤❤

  • @khagendrabahadur936
    @khagendrabahadur936 หลายเดือนก่อน +2

    मेरो जिबन मा मेल खायको गित हो यो ❤❤ Audio धेरै सुने आज भिडियो हेर्न पाउदा सारै खुशी लायो बधाई छ सम्पुर्ण टिम लाइ 🙏❤️

  • @indrakhati3465
    @indrakhati3465 2 หลายเดือนก่อน +19

    आहा धेरै राम्रो अभिनय दुबै जनालाई सफलताको शुभकामना 👌👌👌❤️❤️❤️❤️🌹🌹🌹छ

  • @ridamtiruwa1632
    @ridamtiruwa1632 2 หลายเดือนก่อน +30

    धेरै पुराना पल हरु यद आए 😊😊😊 दिन मा 10 चोटि सम्म सुन्ने गर्थे मैले अझै पनि उतिकै सुन्छु निकै मीठा। थिए ती पल हरू जुन यो गीत मा जोडिए का थिए 😊😊😊😊 बधाई छ सम्पूर्ण टीम लाई 😊😊😊 ❤❤❤

  • @bharatthapa3971
    @bharatthapa3971 2 หลายเดือนก่อน +44

    म 15 बर्ष को हुदा धेरै सुन्ने गर्थे यो गित । मेरो पहिलो चोटिलो Love परेको थियो। तेति बेला धेरै सुन्ने गर्थे। अहिले यो गित सुनेर पुराना दिनहरुको याद आयो ❤❤❤❤
    Thank you so much 🙏🙏🙏
    कमल बिसि माल्दाई❤❤💞💞💞🙏

    • @BishalSunar-c4m
      @BishalSunar-c4m หลายเดือนก่อน

      ❤❤❤❤❤💔💔💔💔😭😭😭😭😭😭😭

    • @BishalSunar-c4m
      @BishalSunar-c4m หลายเดือนก่อน

      Mero man ko pyaro manxe le ni dherai maya garthiyo tra ahile ma sang xaina yo geet sunda tehi purano manxe ko yad aayo 😭😭😭😭 but geet dherai ramro xa

    • @GopalKoirala-z4h
      @GopalKoirala-z4h หลายเดือนก่อน

      अहिले कति वर्ष पुगिस??

  • @KrishnaGoliu
    @KrishnaGoliu หลายเดือนก่อน +1

    लु बधाई छ शिव पार्वती जोडिलाई 1 मिलियन भिवज को केक काटेको देखेर हेर्न आएको

  • @hastakhadka3614
    @hastakhadka3614 2 หลายเดือนก่อน +14

    एकदम राम्रो छ यसरी नै अगाडी बढ्दै जानुस्

  • @bhaktabhadurbhandari
    @bhaktabhadurbhandari 2 หลายเดือนก่อน +9

    निकै मार्मिक गित सफलताको शुभकामना कमल बिसि अन्जु बिसि

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 2 หลายเดือนก่อน +9

    आहा सारै राम्रो छ गित ।यो गित त पहिलै नै रेकर्ड भएको जस्तो लागो। सम्पुर्ण टिम लाई सम्मान ❤❤❤

  • @ashimsnkr3884
    @ashimsnkr3884 หลายเดือนก่อน +1

    कमल बिसि र अन्जु विश्वकार्मको जोडि भएको हेर्ने चाहनेहरू यता हाजिर गर्नुहोस्।

  • @suratbk2926
    @suratbk2926 2 หลายเดือนก่อน +10

    यक दमै राम्रो गित को राम्रो भिडियो छ सफल्ता को सुभकामना छ ❤

  • @mahendramotivationl1982
    @mahendramotivationl1982 2 หลายเดือนก่อน +20

    ❤❤❤❤super.duper song.
    शब्द राम्रो ,स्वर मिठाे अभिनय झनै राम्रो ,सबैले हेर्नुहाेला हाम्रो विनम्र अनुरोध छ🌹🌹🌹🌹💐💐💐🌺🌺🌼🌼🌼🌼❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @reshmimahara5744
      @reshmimahara5744 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤

  • @chuwachutoffical
    @chuwachutoffical 2 หลายเดือนก่อน +18

    आशा छ जसरि गित चर्चामा आएकाे थियोे तेस्तै अभिनयमा पनि सफलता मिलाेस ।❤

  • @GaneshSunar-p6j
    @GaneshSunar-p6j หลายเดือนก่อน

    Deroi ramro xa yo geet poila ni suneko ho ra ahile Aaher Pani jhan deroi viral vyo ❤

  • @Rukesh_Langhali_vlog
    @Rukesh_Langhali_vlog 2 หลายเดือนก่อน +11

    अति राम्रो अभिनय ❤️💙❤
    यो जोडी सधैं यस्तै सहकार्यमा देखि रहन पाइयोस् ❤️💙🙏
    भिडियो आए पछी झन् राम्रो लाग्यो गित ❤️💙🙏
    good luck and best wishes you Mr kamal bc maldai 💙❤️🇳🇵

  • @laxmandhamioffice
    @laxmandhamioffice 2 หลายเดือนก่อน +8

    एकदमै राम्रो छ गीत हार्दिक बधाई तथा शुभकामना छ सम्पूर्ण टीमलाई 🙏🕉️🙏

  • @binodgurung5528
    @binodgurung5528 2 หลายเดือนก่อน +6

    वास्तविक जिन्दगीमा पनि चाडै देख्न पाउ,शुभकामना ! छ आदरणीय दाइ अनि sis प्रती

  • @PremBhandari-s2u
    @PremBhandari-s2u หลายเดือนก่อน

    Wow babal dharai barsha paxi video ma harna paiyo khusi lagyo ❤❤❤❤ badai xa hajur lai ❤❤ m hajur kai gau auri vhagtpur dakhi hardai xu 🥰🥰❤️🙏🙏🙏

  • @MaheshBist-vc9do
    @MaheshBist-vc9do 2 หลายเดือนก่อน +35

    उनी र म प्रेममा हुँदा अडियोमा यो गित कम्तिमा पनि १००० पटक भन्दा बढि सुने हुँला। अझ पनि त्यत्तिकै लोकप्रिय लाग्छ मलाई।हाम्रो स्कुल लोक तथा दोहोरी गित प्रतियोगिता हुँदा यहि गित गायर प्रथम भैइ नगद रु १५०० सय साथमा रेडियो अन्य पुरस्कार पनि पायको थिय।शुभकामना दाइ कमल बि.सि.ज्यु।

    • @PramilaBasnet
      @PramilaBasnet 2 หลายเดือนก่อน

      th-cam.com/video/hevnvHzxhlI/w-d-xo.htmlsi=QFNEtdhFdjmVcz4O

  • @premrasaili6280
    @premrasaili6280 2 หลายเดือนก่อน +10

    धेरै राम्रो छ तेहि माथि हाम्रो दैलेख की चेलि अन्जु बिश्वकर्मा र कमल बिसी माल्दाइ को जोडि दामि छ ❤❤❤❤ good luck

    • @KamalaShahi1
      @KamalaShahi1 หลายเดือนก่อน

      Mani dailekhi 🙏🙏🙏

  • @SankarXetri-bu5ej
    @SankarXetri-bu5ej 2 หลายเดือนก่อน +9

    जोडि धेरै राम्रो छ शुभकामना कमल दाई

  • @zyzzzkai6900
    @zyzzzkai6900 หลายเดือนก่อน +2

    Nice song love from
    Kumaon 🕉️🕉️🕉️

  • @sureshkc5832
    @sureshkc5832 2 หลายเดือนก่อน +11

    आहा दामी माल्दै फेरि नेपाल खानी भयो अब❤❤❤

  • @ShantiNepali-f9q
    @ShantiNepali-f9q 2 หลายเดือนก่อน +10

    सानो हुदा सुनेको गित यक्दमै राम्रो लाग्यो आज भिडियो देख्दा ❤

  • @balramBk5125
    @balramBk5125 2 หลายเดือนก่อน +8

    मिठो गीत त्यसैमा सुन्दर अभिनय सफलताको शुभकामना 💐

  • @Saritamagar-j6c
    @Saritamagar-j6c หลายเดือนก่อน +4

    मलाई लोकदोहोरी गित हरु तेति मन पर्थेन र सुन्दिन थिये तर कमल Bc माल्दाइ र अन्जु sis ko डाडै काटेर बोल को गित सारै मन पर्यो धेरै पटक सुने अनि फेरि यो नया गित पनि धेरै राम्रो लाग्यो❤😊

  • @VishalBahadur-fr6zg
    @VishalBahadur-fr6zg 2 หลายเดือนก่อน +8

    आहा कति मिठो गीत❤❤❤ सफलताको शुभकामना सम्पुर्ण टिम्लाइ

  • @NkBibas
    @NkBibas 2 หลายเดือนก่อน +11

    भगवानलाई झुक्ने गराउँछु गीत आउँदा २०६९ सालको याद आउँछ मोरीमा गीत download गरेर सुनेको उही पुरानो याद आउँछ crbt prbt धेरै राखियो। फेरि पनि १२ वर्ष पछाडि videoबनाएर ल्याउनुभएकोमा कमल बीसी मालदाई धेरै धेरै धन्यवाद गीत धेरै चर्चित बनोस् शुभकामना

  • @Arjunpunmagar557
    @Arjunpunmagar557 2 หลายเดือนก่อน +17

    लौ बधाई छ राम्रो छ आगामी दिनमा अगाडि बढदै जानू कमल दाजु मालदाई।❤❤❤

  • @PremLimbu-j4n
    @PremLimbu-j4n หลายเดือนก่อน

    धेरै राम्रो गीत, जातीय छुवाछूतको अन्त्य हाम्रो समाज देखि युवाहरु बाट नै सुरुआत गर्नु पर्छ ।

  • @omrijal3463
    @omrijal3463 2 หลายเดือนก่อน +8

    आहा कति मार्मिक गित 😢
    12 बर्ष मा मैके सुनेको गित अनि म जस्तोई 12 बर्ष को हुदा सुन्ने कोको हुनुहुन्छ हाजिर हुनु त एता ❤

  • @sapanathapa1979
    @sapanathapa1979 2 หลายเดือนก่อน +7

    ल बधाई अनि शुभकामना छ दुबै जनालाई 🙏जाेडि खुब मन पर्छ मलाई रियल भए झन राम्रो

  • @rajindrasirpalisangeet
    @rajindrasirpalisangeet 2 หลายเดือนก่อน +22

    सुरुदेखिनै मन परेको गित हामी स्कुल पढ्ने समयमा रेडियोहरुमा बज्थ्यो खुब सुनिन्थ्यो निकै मन परेको गित हो आज भिडियो पनि देख्न पाईयो 12 बर्षसम्म अन्जुलाई नै पर्खी बसेको रहेछ गितलले रियल जोडि लगाएत सम्पुर्ण टिमलाई सुभकामना❤🎉🎉❤️❤️🎵🎤🎶

  • @c.krishnapariyar203
    @c.krishnapariyar203 หลายเดือนก่อน

    Hal ma India dekhi herdai xu dherai purano geet ma new video wow herera nai नथाक्ने haru yeta hajir होउत congratulations dear bro 👍👌

  • @Renukaduralsanu
    @Renukaduralsanu 2 หลายเดือนก่อน +9

    अत्यन्तै मार्मिक शब्द संगीतले भरिएको गित ;;;❤अनि अभिनय त्यस्तै ❤❤❤सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ❤❤❤🎉🎉🎉

  • @Prem-hh5yy
    @Prem-hh5yy 2 หลายเดือนก่อน +8

    Wow कति राम्रो छायाकन यो गित
    video अती राम्रो छ कमल सर अति मौलिक छ बिसय बस्तु यो गितको सरै मन पार्‍यो मलाइ अनि तपाईं लाई पनि मन पार्‍यो होलानि

  • @MilanSaud-s9l
    @MilanSaud-s9l 2 หลายเดือนก่อน +7

    एकदमै राम्रो अभिनय दुबै जना को❤

  • @himalbk7510
    @himalbk7510 หลายเดือนก่อน

    🎉congratulations brother
    Ajai yo dui jodi kaile nachutnu naya naya abinay dekhana pam bachunjel ❤❤

  • @nishamagar8437
    @nishamagar8437 2 หลายเดือนก่อน +6

    गीत साह्रै राम्रो छ त्यहीमाथि अन्जु बहिनी नयाँ भएर पनि कति राम्रो अभिनय गर्नुभएको कमल बिसी दाईको झनै राम्रो सधैँ सफलता मिलोस् सम्पूर्ण टिमलाई धन्यवाद👌🙏🙏🙏🙏❤️❤️❤️🎵

  • @GaneshThapa-b3l
    @GaneshThapa-b3l 2 หลายเดือนก่อน +7

    यक्दम दामी छ दादा ❤❤🎉🎉

  • @Jibanxettri-o1r
    @Jibanxettri-o1r 2 หลายเดือนก่อน +7

    आहा कति सुन्दर अभिनय हजुरको जति हेरू उति हेरुहेरु लाग्छ आझैसफलताको शुभकामना छ दादालाई र सिस्टरलाई 🙏🙏

  • @daiman_official_2024
    @daiman_official_2024 หลายเดือนก่อน +2

    छनत सपै राम्रो छ तै पनि यो गित मा मलाइ लाग्छ बिमल अधिकारी भैदिएको भए बबाल हुन्थ्यो होला जस्तो लाग्छ

  • @RohitBohara-w1g
    @RohitBohara-w1g 2 หลายเดือนก่อน +7

    अत्ति मिठो सब्दले भरिएको गीत तेसैमा मिसिएको अत्ति राम्रो अभिनय छ।उतर उतर प्रगतिको लाखौं लाख सुभकामना कमल मालदाई र अन्जु बोइनि🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @PurnaBahadurPun-k9o
    @PurnaBahadurPun-k9o 2 หลายเดือนก่อน +4

    यो भिडियो निर्माण गर्दै गर्दा यस गीतका सर्जक दृष्टि बिहिन आदर्णीय धन बहादुर सुनार ( बैरागी काइला ) ज्यू प्रति उच्च सम्मान गर्दछु । साह्रै सुन्दर गीत सृजना गर्नु भएको छ । उहाँलाई कमल जी ले न्याय गर्नु हुनेछ भन्ने बिश्वस्त छु ।

  • @Kanjilpunmagar
    @Kanjilpunmagar 2 หลายเดือนก่อน +16

    यो गीत सुपुर हित हुनु पर्छ भनेहरु को को हुनुहुन्छ ❤❤❤❤❤❤❤❤

  • @sbeer.c
    @sbeer.c หลายเดือนก่อน +1

    अति सुन्दर । दामी अभिनय।❤❤

  • @MagarMagar-dy4yi
    @MagarMagar-dy4yi 2 หลายเดือนก่อน +31

    निकै मार्मिक गित छ सफल्ताकाे शुभकामना

    • @kaleboy132
      @kaleboy132 2 หลายเดือนก่อน

      ❤❤

    • @bhuwan6391
      @bhuwan6391 2 หลายเดือนก่อน +1

      Nikai marmik geet good luck both of you

  • @chakrabahadurkhatri-ye7tc
    @chakrabahadurkhatri-ye7tc 2 หลายเดือนก่อน +7

    आहा कति मिठो मन्जु बहिनी र कमल भाइ अति राम्रो अभिनय ❤❤❤❤

  • @jivanThakur-d4m
    @jivanThakur-d4m 2 หลายเดือนก่อน +7

    राम्रो छ तर आज भन्दा 12/15 बर्ष पैले नै मन छोएको गीत हो ,
    supper 🌼🌼

  • @kripsonchapagain500
    @kripsonchapagain500 27 วันที่ผ่านมา

    गित मीठो छ असाध्यै ❤❤ सुनी रहुँ लाग्ने ।
    भगवानलाई झुक्ने गराउँछु भन्दा पनि तिम्लाई झुक्ने गराउँछु भन्या भा सुनमा सुगन्ध हुने थियो हगि ?

  • @AshokDadalOfficial
    @AshokDadalOfficial 2 หลายเดือนก่อน +8

    आह धेरै बधाई छ यो गित को नयाँ जोडिलाई धेरै राम्रो छ भिडियो🎉❤

  • @HikmatMahatara-jh7oz
    @HikmatMahatara-jh7oz 2 หลายเดือนก่อน +7

    सानो बच्चा उमेरमा यो गित मात्र एकदम सुनिन्थ्यो अहिले भिडियो हेर्न पाईयो धेरै राम्रो रैछ 🎉❤

  • @AnmolSunuwar-f2b
    @AnmolSunuwar-f2b 2 หลายเดือนก่อน +6

    सफलता को सुभ कामना❤❤दुवै लाई

  • @Creationbir
    @Creationbir 2 หลายเดือนก่อน +7

    यो गात आउँदा मेरो लभ❤ परेको थियो। मैले उनलाई पनि शेयर गरेको थिए। अहिले फेरि बिछोड😢 भएको छ अब फेरि उनलाई यो गीत शेयर गरु की न गरु 😅

  • @N.B.Vlog99
    @N.B.Vlog99 2 หลายเดือนก่อน +7

    अत्यन्तै मिठो गित र भिडियो पनि राम्रो छ ।
    र tiktok pani बनाए मैले त ❤❤❤❤❤❤❤

  • @Mpunmagar
    @Mpunmagar หลายเดือนก่อน +5

    दामी दामी हाम्रो बर्दिया को मान्छे ❤❤अझै प्रगति गर्दै जानु होला माल्दाइ 2:18

  • @AmritBeware
    @AmritBeware หลายเดือนก่อน

    भगवानले धेरै पुराउनु भयको छ अझै अधुरो र अपुरो पूरा गरून् हार्दिक शुभकामना ज्वाइँ साब

  • @KrishnaSalin
    @KrishnaSalin 2 หลายเดือนก่อน +7

    ❤❤❤❤❤❤❤All the best कमल बि सि मालदाई लगायत सम्पुर्ण टिम लाई❤❤

  • @TankRajdangi
    @TankRajdangi 2 หลายเดือนก่อน +6

    खायो अब संसार हाम्रो छिमेकी माल्दाइ को आवाज मा रहेको गीत ले अझै सफल हुँदै जानु दुवै जना ❤

  • @hirashahu111
    @hirashahu111 2 หลายเดือนก่อน +5

    ❤❤❤ राम्रो छ भिडियो

  • @kishankumal7116
    @kishankumal7116 หลายเดือนก่อน

    अति मिठो गीत सुनु सुनु लाग्छ ❤❤ congratulations🎉 1m🎉🎉🎉

  • @Jagat22345
    @Jagat22345 2 หลายเดือนก่อน +5

    आहा धेरै राम्रो अभिनय ❤❤