मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड तराई साच्चिकै प्यारो छ मेरो देश नेपाल । मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी बस्ने सवै कुराको राम्रो व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन ।इ ठाउँ हरु देख्दा साच्चिकै एक हिसाबले खुशी पनि लाग्छ दु:ख पनि लाग्छ हाम्रो देश यति धेरै सुन्दर छ कि प्रकृतिको खानी हो हाम्रो देश नेपाल खुशी यश कारण लाग्छकि यति धेरै सुन्दर देशमा जन्म भयो मेरो दुखी यश कारण लाग्छ हाम्रो देश केही सिस्टम नै छैन कति ठाउमा अझै सम्म बत्ती पानी गाडी बाटो सम्म पुगेको छैन त्यही भएर दिनमा हजारौं युवाहरु बिदेशीनु बाध्य भएका छन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि हाम्रो नेपालको यस्तै यस्तै लुकेका ठाउँ हरु देश तथा बिदेशमा पुगाएका छ्न उहाँ हरुलाइ मेरो हृदय देखि नै धन्यवाद 🙏🇳🇵जय नेपाल जय🇳🇵साथै धेरै धेरै धन्यवाद सबै तिमहरुलाइ हजुरहरुको प्रयास एकदमै राम्रो छ यस्लाइ सधै यस्तै निरन्तर जारी राख्नु होला 🙏❤️🇳🇵
Im a big fan from begining of this channel but i dnt care what they r advertising coz i notice that people they r busy watching tiktok and reels Nobodys caring this kind of channel !! Man look at their likes and views bro! I think they got more money from ads than youtube ! N8W is the one of the best in Nepal and people should support this guys !! ❤❤❤
Ev is not innovated to save earth 🌎 or anything why people feel that Ev will save the world....... I guess educated People know how battery are made so please don't say EV is sustainable and better... Its ok to promote but don't misguide ....... Love this video ❤❤ thanks to entire team to provide such a beautiful video and information about places.
english त खत्रै झारेउ तर बुद्धि छैन रैछ। nepal को लागि e.v ठिक छ। किन भने नेपाल कै energy comsume हुन्छ। महङ्गो छ उस्तै हो भन्लाउ फेरि तर १५/२० बर्स सम्म एक डिजेल पेट्रोल गाडिले लगातार बिदेश पैसा लागि रहन्छ भने त्यो कुरा e.v मा लागू हुदैन। regular flow of money ले झन धेरै असर गर्छ जति एकपटक मा असर गर्छ किन भने मान्छे productive हुन्छ , महिनाको 20/30 हजारको पेत्रोल हाल्दा हालत खराब। emi को को समस्या त छुट्टै । ब्यक्तिगत रुपमा वा देशको अर्थतन्त्र मा भन्ने कुरा english को ज्ञाता दाजु लाई थाहा छैन जस्तो छ. अनि बिश्व बाताबरण संरक्षणको कुरा गर्दा e.v ले manufacturing को बेला जति प्रदुषण निकाल्छ तेस्को ३ डबल त डिजेल पेट्रोल गाडी १५/२० बर्स कुद्दा निकाल्छ। त्यै माथी हाम्रो देश मा e.v नबन्ने हुदा local environment त पक्कै पनि राम्रो हुन्छ। e.v पनि 15 बर्स जति कुद्छ त्यो भन्दा बडि अहिले को कुन चाहिँ i.c engine वाला गाडी कुद्ला र? १५/२० बर्स कुदायेपछी battery झिकेर alternative energy storage system बनाउने solar जोडेर। अब त्यतिन्जेल सम्म मा त नेपाल मा फ्यालाफ्याल बिजुली हुन्छ किन alternative को बरेमा झन्झट गर्ने भन्ने सोच् आउल। तर जब सम्म बिकाश भैरहन्छ मानिशलाइ energy ले कहिले पुग्दैन। बिस्तारै खोला नाला सुक्दैछन। this is fact नेपाल जस्तो देश ले e.v नै रोज्ने हो।।।
@@bibeksubedi5215 there are many mahindras reva i ( indias first ev ) which were commercialized in 2001 are in still operational condition. Which car and batteries technology aren't well reserached comparing to nowadays evs.
@@optimistic_tmg79randi babu english words use garne ho bhane ghanta garnu nepali ma lekheko. Muji natak besi cha nobodys reading that essay bro enjoy the video. Besi gyan ni chodnu hunna hau jaile ni. Jatha enjoy gara na video muji.
I request the 8th wonder team to keep in mind the color grading. You guys have always been an inspiration for me to create my own travel vlogs. Yesto type ko travel vlog haru natural tone mai ramailo huncha jasto lagcha.
Your big fan Guys You guys are amazing Always waiting for new video exploring Nepal... Only because of you we can see how beautiful actually NEPAL is Love you from LAMJUNG
जस्तै गरिब भएपनी धनि भएपनि EV CARS vehicles 🚐🔌 झुक्किएर पनि नकिन्ने अझै त्यसमा पनि सस्तो तल्लो स्तर का EV vehicles हर , it's a time bomb 🔋💣💥 बिश्व का बिकसित धनि देश हरू मा EV VEHICLES हरू आफैहरू ले उत्पादन गरेता पनि 3% पनि प्रयोग गरेको छैनन किनभने बिक्री नै हुँदैनन, चाइना मा करोडौं यस्ता गाडी हरू थन्किएका छन। सस्तो मूल्यमा गरिब third world देश हरू मा supply गर्न मा आतुर छन । म Bergen Norway मा बस्दछु, यता Scandinavian देश हरू मा धरी 8% भन्दा कम ले EV vehicles हरू प्रयोग गरेको छ , अझै यतातिर पाईने EV cars हर premium level का हुन्छन् तर पनि बिक्री नै हुदैन।
guys i very disappointed from your videos remove that tannins edit be natural you are exploring different parts of nepal but the thing is you only focus on advertising we are here for our experience too so rather you make the tutorial videos and further more
👎👎👎 Your narration, camera work and technical aspects are really good. Have been following you from long time. But now you are just stuffing ads down audience's throat. Half of your watch time is filled with ads. Don't be too greedy and ruin the viewing experience of audiences.
यति राम्रो कार्यक्रमको बयान गर्दै गर्दा सहभागी युबा यात्रीहरुले नेपाली भाषाको प्रयोगमा अल्लि बढी ध्यान दिनुभएमा सुनमा सुगन्ध नै हुने थियो भन्ने आशा सहित सफल यात्राको लागि शुभकामना छ है।
A big congratulations to "Nepal 8th wonder of the world" team for creating history. Always been a big fan of dai haru ani always waiting for videos like this which not only heals me but many others too. हृदय देखि धन्यवाद हजुरहरूलाई।
Big fan of voice and the script ❤😊
Cheers 🥂
Nose karayo
@@Ko.ho.vai.tme.bichara 😂
Headphones+ 8th wonder series+ bedtime=paradise 💐
So lovely video Pokhara 🥰❤️❤️💖❤
Its a great achievement for EV
pleasure to watch you guys creating history.
One of the best 📸
मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड तराई साच्चिकै प्यारो छ मेरो देश नेपाल । मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी बस्ने सवै कुराको राम्रो व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन ।इ ठाउँ हरु देख्दा साच्चिकै एक हिसाबले खुशी पनि लाग्छ दु:ख पनि लाग्छ हाम्रो देश यति धेरै सुन्दर छ कि प्रकृतिको खानी हो हाम्रो देश नेपाल खुशी यश कारण लाग्छकि यति धेरै सुन्दर देशमा जन्म भयो मेरो दुखी यश कारण लाग्छ हाम्रो देश केही सिस्टम नै छैन कति ठाउमा अझै सम्म बत्ती पानी गाडी बाटो सम्म पुगेको छैन त्यही भएर दिनमा हजारौं युवाहरु बिदेशीनु बाध्य भएका छन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि हाम्रो नेपालको यस्तै यस्तै लुकेका ठाउँ हरु देश तथा बिदेशमा पुगाएका छ्न उहाँ हरुलाइ मेरो हृदय देखि नै धन्यवाद 🙏🇳🇵जय नेपाल जय🇳🇵साथै धेरै धेरै धन्यवाद सबै तिमहरुलाइ हजुरहरुको प्रयास एकदमै राम्रो छ यस्लाइ सधै यस्तै निरन्तर जारी राख्नु होला 🙏❤️🇳🇵
Video kahile aauchha vani kuri Ra Thee Big Salute for Nepal 8th Wonder world❤😊
❤
New vlog....🎉 Exited
🎉
great place i was visited this place last yesr
Hope too been this place soonnnnnnn
Super se ve uper brother... Keep it up... 👍👍🙏
❤❤
Ak din sangai ghumna jane soch banako xu wish garxu pura hune x 😍😍
Video quality is so good dai❤❤ north side pani cover grnu dai ❤❤❤
Congratulations hole team and love from sankhuwasaba district ❤
Amazing Upper Mustang Vlog ❤❤
Waiting for this masterpiece
❤❤❤Finally
Namaste hement Bhai I am watching all your video from uk .
Jai Nepal 🇳🇵
अद्भुत यात्रा
love it 😍 ❤❤❤
Cheers 🥂
Aru video haru kahile auxa bro kurda kurdai thakiyo 😊
JAC pick - been there done that. First ev to go there. Plus arko chimeko side bata ta Tesla nai aucha lol
Gajab😮😮
Next year ko mero plan, lomanthang 🇳🇵🇳🇵
Amazing ❤❤❤😊
Amazing
Awesome ❤
Wow
Don"t much focus on Advertising bro ,its feels like only you guys are making videos for money, your contents are good but .....
It's All about money bro😅😅😅😅
Due to such various reason i just watch their videos and leave no comment or any like 😂
Im a big fan from begining of this channel but i dnt care what they r advertising coz i notice that people they r busy watching tiktok and reels Nobodys caring this kind of channel !! Man look at their likes and views bro! I think they got more money from ads than youtube ! N8W is the one of the best in Nepal and people should support this guys !! ❤❤❤
Finally the wait is over
😮❤
You guys are awesome
Best creativity best photography.
❤from🇮🇳
💚
Which season is best for mushrtang travelling?
Bro lomanthang samma pugda dc charging stations haru ni dekhauna parxa ni kaha kaha xan details ma ani ac fast charging vako hotel haru sab
😎 *Promo sm*
90% advertisement in whole video
Please avoid that yellowish edit keep it natural. Watching your videos since first.
Rupesh lekhak's voice and script is ❤🔥
❤❤
Financially help chaiye bataunu hola
Ev is not innovated to save earth 🌎 or anything why people feel that Ev will save the world....... I guess educated People know how battery are made so please don't say EV is sustainable and better... Its ok to promote but don't misguide .......
Love this video ❤❤ thanks to entire team to provide such a beautiful video and information about places.
english त खत्रै झारेउ तर बुद्धि छैन रैछ। nepal को लागि e.v ठिक छ। किन भने नेपाल कै energy comsume हुन्छ। महङ्गो छ उस्तै हो भन्लाउ फेरि तर १५/२० बर्स सम्म एक डिजेल पेट्रोल गाडिले लगातार बिदेश पैसा लागि रहन्छ भने त्यो कुरा e.v मा लागू हुदैन। regular flow of money ले झन धेरै असर गर्छ जति एकपटक मा असर गर्छ किन भने मान्छे productive हुन्छ , महिनाको 20/30 हजारको पेत्रोल हाल्दा हालत खराब। emi को को समस्या त छुट्टै । ब्यक्तिगत रुपमा वा देशको अर्थतन्त्र मा भन्ने कुरा english को ज्ञाता दाजु लाई थाहा छैन जस्तो छ. अनि बिश्व बाताबरण संरक्षणको कुरा गर्दा e.v ले manufacturing को बेला जति प्रदुषण निकाल्छ तेस्को ३ डबल त डिजेल पेट्रोल गाडी १५/२० बर्स कुद्दा निकाल्छ। त्यै माथी हाम्रो देश मा e.v नबन्ने हुदा local environment त पक्कै पनि राम्रो हुन्छ। e.v पनि 15 बर्स जति कुद्छ त्यो भन्दा बडि अहिले को कुन चाहिँ i.c engine वाला गाडी कुद्ला र? १५/२० बर्स कुदायेपछी battery झिकेर alternative energy storage system बनाउने solar जोडेर। अब त्यतिन्जेल सम्म मा त नेपाल मा फ्यालाफ्याल बिजुली हुन्छ किन alternative को बरेमा झन्झट गर्ने भन्ने सोच् आउल। तर जब सम्म बिकाश भैरहन्छ मानिशलाइ energy ले कहिले पुग्दैन। बिस्तारै खोला नाला सुक्दैछन। this is fact नेपाल जस्तो देश ले e.v नै रोज्ने हो।।।
@optimistic_tmg79 nice joke after 100k km the battery will degarded so much ,first research properly
भाइ सबै भन्दा sustainable त पैदल हिड्नु, ढिकि जाताे मा पिस्नु, इत्यादि हाे can u do it?, abdolute केही छैन, सबै तुलनात्मक हुन,
@@bibeksubedi5215 there are many mahindras reva i ( indias first ev ) which were commercialized in 2001 are in still operational condition. Which car and batteries technology aren't well reserached comparing to nowadays evs.
@@optimistic_tmg79randi babu english words use garne ho bhane ghanta garnu nepali ma lekheko. Muji natak besi cha nobodys reading that essay bro enjoy the video. Besi gyan ni chodnu hunna hau jaile ni. Jatha enjoy gara na video muji.
Yeti dami video banaye paxi nepali song background rakhyo vane jhanai sunma sughanda hune thiyo
सिगान फालेर अनि खकार थुकेर बोल्नु हो भने तपाईंको आवज राम्रो रैछ 😂😂
I request the 8th wonder team to keep in mind the color grading. You guys have always been an inspiration for me to create my own travel vlogs. Yesto type ko travel vlog haru natural tone mai ramailo huncha jasto lagcha.
Your big fan Guys
You guys are amazing
Always waiting for new video exploring Nepal...
Only because of you we can see how beautiful actually NEPAL is
Love you from LAMJUNG
🙌
Although I live in Nepal, I wonder if Nepal is this beautiful 🤩.
Worst editing ever. Disappointed this time
Nice work guys !
I am also Nepali Gaming TH-camr!
But I am not able to show Nepali to other but u guys did ! I am happy ❤ Full support! Keep it up 👍 ❤
Thank you so much 😀
color grading alli dherai vayo. keep it more natural
Absolutely beautiful, brought up tears literally watching the beauty of Nepal. Proud EV owner.
See you soon Lo Manthang❤
Kina ho yr 3 4 mahina lagne video auna😊
Hope to keep creating as soon as we can 🤞
Nepal beutiful country I from India 🇮🇳
जस्तै गरिब भएपनी धनि भएपनि EV CARS vehicles 🚐🔌 झुक्किएर पनि नकिन्ने अझै त्यसमा पनि सस्तो तल्लो स्तर का EV vehicles हर , it's a time bomb 🔋💣💥 बिश्व का बिकसित धनि देश हरू मा EV VEHICLES हरू आफैहरू ले उत्पादन गरेता पनि 3% पनि प्रयोग गरेको छैनन किनभने बिक्री नै हुँदैनन, चाइना मा करोडौं यस्ता गाडी हरू थन्किएका छन। सस्तो मूल्यमा गरिब third world देश हरू मा supply गर्न मा आतुर छन । म Bergen Norway मा बस्दछु, यता Scandinavian देश हरू मा धरी 8% भन्दा कम ले EV vehicles हरू प्रयोग गरेको छ , अझै यतातिर पाईने EV cars हर premium level का हुन्छन् तर पनि बिक्री नै हुदैन।
guys i very disappointed from your videos remove that tannins edit be natural you are exploring different parts of nepal but the thing is you only focus on advertising we are here for our experience too so rather you make the tutorial videos and further more
I think the video would look even better with more natural color grading. Just a gentle suggestion !
First view ho hai ma chai espali
Espali kina ho colourgrading khasai chitta bujeyna 😢
Editor need to work on it❤
Overall its a great documentry
1K भन्दा मुनिका युटुवर साथीहरू एक अर्को लाई सहयोग गरौ ।
👎👎👎
Your narration, camera work and technical aspects are really good. Have been following you from long time. But now you are just stuffing ads down audience's throat. Half of your watch time is filled with ads. Don't be too greedy and ruin the viewing experience of audiences.
Hats off to the production team. You guys have really worked hard to come up with such an amazing content.
Kati mitho nepali sabdha ❤❤❤. Kosailay ne english nabolda thik hola jasto lagyo.
Camera gears haru pani mention garidinu hola...
love from lalitpur ❤loving your content
Advertisement has reduced the interest of your videos... couldn't watch the video.... Unsubscribed too 🤬
Great narration, soothing voice.sending love from Darjeeling
Rupesh dai please be a singer.
It is more like an advertisement vlog of EV than travelling vlog!!!
exactly so boring this time 😢
yeah, its main purpose is promoting EV and fixing the misbeliefs that EVs can go extreme places. Nothing wrong in choosing a theme.
Thank you entire team for promoting such a wonderful place
& looking forward for more & more favoloso videos ahead
कथा बाचन(narration) सारै मिठाे लाग्याे।
wow😮 Absolutely amazing video. I really Love this😍
video ma use bhaye music pani description ma rakheko bhaye hunthyo, kasto calming xa geet haru....
Timiharuko guff dherai vo kya vai haru story telling nai vayena kam story dherai explore gara mula haru
This was a car review or high-end lifestyle where no single talked about the car.
Nice advertising but you forget to tell battery percentage after reaching lete mustang 😅
Nature beauty vanda bdi paid permotion bdi vo xya 😢😢
Sorry to say but this video does not meet with my expectation from this channel content.
content is great. Also it feels like everysecond is advertisment and trying to create fomo
It would have been great had you mentioned these hotels numbers and expenses.
🇳🇵
boring episode.. full of ev ads.. and ev charging spot higlighted 😂😂😂
Legendary stuff man!! Kudos to the crazy team.
Coming from a legend himself 🤝
Amazing but please keep it natural donot edit much
How many of u hit like before watching video😍
You have a beautiful country. Love from Pakistan
Everything is good but coloring is not so better in this video ❤❤❤
Aba yespaxi india tira ko video aauna lagyo ki kya ho?😅
12:33 aba hajur haru thorang la pass gaye ko herna man xa
can it be possible to narrate voice for one of your ep.🥺
The voice is to good😍
Budget ni vandina paro traveler haru lai ❤❤
Videography and voice over absolutely amazing
Luckily I visited mustang ❤❤
यति राम्रो कार्यक्रमको बयान गर्दै गर्दा सहभागी युबा यात्रीहरुले नेपाली भाषाको प्रयोगमा अल्लि बढी ध्यान दिनुभएमा सुनमा सुगन्ध नै हुने थियो भन्ने आशा सहित सफल यात्राको लागि शुभकामना छ है।
A big congratulations to "Nepal 8th wonder of the world" team for creating history. Always been a big fan of dai haru ani always waiting for videos like this which not only heals me but many others too. हृदय देखि धन्यवाद हजुरहरूलाई।
Could you go to tatopani thau ❤❤ of Nepal 🎉🎉
Wow! I am amazed of your video quality and drone shots, such a smooth and clean videos. Thank you for the travel information using EV. ❤🙏.
color grading kuch jyada nai hogaya
Guffai badhi muji
Kudos to narrator ❤