हिन्दु भएर जन्म लिए पछि जिवनमा एक पटक जानै पर्ने ठाउँ शिव पार्बतीको बासस्थान,स्वस्थानीमा पढ्दै र सुन्दै आएको कैलाश मानसरोवरको भिडियो हेरेर सारै आनन्दी भए,साक्षत भगवानको दर्शन गरेको अनुभुती भयो ।भिडियो बनाउने मीन बिष्ट सर लाई धेरै धेरै धन्यवाद 🙏हजुरहरु नि हेरेर मन लाई आनन्दित बनाउन सक्नु हुन्छ जय भोले नाथ 🙏🙏🙏🙏🙏🙏
Ma pani Bhagamani rahaxu ghar ma Basrye manosarobar Darsan paiyo ðhanebad bhai aru jana karakolaghi mero bahini Rukmani hajuer haru ko trip ma dekhiyo jaya sambho volenatha
video here dherai ramro lagyo sir ko prastuti ani videography babbal. Vole nath le jurae vane sayad bhawishya ma ma pani pugne xu bhanne aasha x. Ani sir budge kati lagne raix ni halka share gardinus na plz ? 🙏❤️ jay vole nath 🙏
हाम्रो नेपालको हुम्लाको टाक्लाकोट जहाँ नेपाल चाइनाको अध्यगमन रहेको छ। त्याहा बाट राक्षस ताल 88 किमी टाढा छ । सिमाना कै हिसाब मा त कुनै कुनै ठाउँ ५० किमी मात्र हो । हुम्ला आफ्नै देश बाट बाटो भएको भए घुमेर जानू पर्दैन थियो । बाटो नभएकाले केरुङ बाट जानू पर्छ । हाम्रोमा हुम्लाको सिमीकोट बाट टाक्लाकोट सम्म हेलीको सुबिधा छ ।
सम्पूर्ण जानकारी र घरबाटै यस्तो अद्भुत दर्शन गर्न पाएकोमा बाबुप्रति धेरै आभारी छु। आगामी दिनहरूमा पनि यस्तै दुर्लभ भिडियोहरूको अपेक्षा राखेकी छु। ऊँ नमः शिवाय। धन्यवाद। 🙏🙏🙏🙏
यो,प्रदेसी भूमिदेखि देखदैछू ऐ,क्लास का,सम्पूर्ण भगवान लाइ कोटी कोटी प्रणाम गर्दछू, धन्यवाद यूटूब वाला भाई हजूरहरू लाइ पनि, म,Hong Kong देखि देखिरहेकी छु भूलचूक माफी दिनू हे भगवान तिम्रो लीला अपरम्पार रहेछ 🌹🌻🌹🌻🌹🌻🤲👏👏👏👏
यो भिडियो समयको ( तेईस मिनेट बत्तीस सेकेन्ड ) मा सबैले stop गरेर ध्यान दिएर हेर्नुहोला । पथ्थरको रुपमा शिव भगवान आकाशतर्फ फर्किएर सुतेको जस्तो देखिन्छ । आँखा, नाक, मुख, कान अनि ओठको चिउडो स्पष्ट देखिन्छ । ॐ नम: शिवाय..
ॐ नम:शिवाय । जय शम्भो । जय भोलेनाथ। यो कैलास मानसरोबरको वृतचित्र हेरी सके पछि म पनि कैलास मानसरोबर गएर दर्शन गरे जस्तो अनुभव गरे। त्यसैले कैलास मानसरोबर को वृतचित्र हजुरहरुले पनि एक पटक अवस्य हेर्न नछुटाउनु होला ॐ नम:शिवाय
Jay kailash sarobar 🙏🙏
Excellent video! Thank u!
Om namha shivaya har har mahadev video sarai man paryo bhagwanle sabai ko kalyan garun ❤❤❤❤❤
ॐ नम शिबाय हर हर भाेले नम शिबाय ❤️🙏🙏🙏🙏
हजुर लाई धेरै धेरै आशिर्बाद धेरै धन्यवाद कैलाश, मानसरोवर,सबै तिर्थाटन घरमै बसेर र देख्न पाईयो हजुर प्रति साधु बाद 🙏🌹
ॐ नम शिबाय ॐ नम शिबाय
Jai kailash sarbaer 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Har har mahadev .kati ramro hamro kailas. Thankyou brother darsan garai diyko ma. Hami ta ke jana sakiyla .
Om nama Shibayo har har Maha vholey nat🌹🌹🌹🌹🌹🌹🌹 🙏🙏🙏🙏🙏🙏🙏
ॐ नमो शिवाय हर हर माहादेव 🙏🙏🙏
Aaha Kati ramilo rhexa Vai ,dherai dherai thank you Vai🙏🙏🙏🙏🎈❤️❤️❤️❤️
Jaya shambho ⚘🙏🙏⚘
Om Namah shiva 🙏🙏🙏. Kailash Parbat Darshan garna pauda..bhagwan kei darsan paye jasto lagyo. Dhanyabad.
🕉️
Thank you so much for this wonderful video about the travel to Mount Kailash with so many information.
Very beautiful video thank you min bai 🎉🎉🎉
अेाम नमः शिवाय !!!
हर हर महादेव
❤❤🙏🏻🙏🏻🙏🏻
Aum Namashivaya. Beautiful video.
om nama:shivaya jaya hos prabhu volenath hjrko jaya jaya hos prabhu🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
स्वर्ग कति राम्रो 🎉🎉❤❤
Om namo shiwaya har har mahadev 🙏
Om namaha Sibaya 💐🙏🙏
जय हाेस ॐ
ॐ नमः शिवाय हर हर भोले नाथ कि जय
Jay hosh🙏🙏
सरै आन्दा भएको छ म आफै गएको फील्द भयो आन्दा आयो मज्जा आयो 🎉🎉❤❤❤
धन्यवाद हजुर 🙏
🙏🌹🌺👌👌🙏🙏
Keep it up sir 🎉🎉🎉 congratulations gap Dherai raixa video ko hope next video can we watch soon
Sarai ramro raixa.
ॐ नमः शिवाय 🌺🌺🙏🙏
हर हर महादेव ❤️🙏🌼🎉 ॐॐॐ
🙏🙏
यति उत्कृष्ट भिडियो को लागि धन्यवाद 😍 har har mahadev 🙏
Om Namah Shivaya. Thank you for the video sir, Its really amazing.
Om namo shiway
Om namah Shivaya 🙏🙏🙏
Beautiful video and fully imfromation about this trip.
jai bholi nath
सारै रोचक जानकारी दिनुभयो
Jai ho Pasupati nath ji ki jai
🙏🏼🙏🏼
jay shambhoooo
Om
Om namah shivay har har mahadav 🙏 🌹
Informative video.thanks
जयगुरूदेब 🙏🏽🙏🏽
Nice video👌
Nice
Thank you. One of the most informative video I have ever watched regarding Kailash Manasarovar. God bless you Bhai. Har Har Mahadev, Om Namah Shivay.
🙏🙏🙏🙏🙏🙏🙏
हिन्दु भएर जन्म लिए पछि जिवनमा एक पटक जानै पर्ने ठाउँ शिव पार्बतीको बासस्थान,स्वस्थानीमा पढ्दै र सुन्दै आएको कैलाश मानसरोवरको भिडियो हेरेर सारै आनन्दी भए,साक्षत भगवानको दर्शन गरेको अनुभुती भयो ।भिडियो बनाउने मीन बिष्ट सर लाई धेरै धेरै धन्यवाद 🙏हजुरहरु नि हेरेर मन लाई आनन्दित बनाउन सक्नु हुन्छ जय भोले नाथ 🙏🙏🙏🙏🙏🙏
❤️❤️🙏🙏🙏
Ma pani Bhagamani rahaxu ghar ma Basrye manosarobar Darsan paiyo ðhanebad bhai aru jana karakolaghi mero bahini Rukmani hajuer haru ko trip ma dekhiyo jaya sambho volenatha
Dhanyabadha tapai lai video marphat aukta sundar drisya dekhaunu bhayekoma tara yo auta bises himal isorle banayeko ho, tara hindu harule yaslai bhagawan kai rupma machhann tiyo chahin galat socha ra galat dharan ho, tara auta parbat matra ho tara isor bhagawan chahi hoina
video here dherai ramro lagyo sir ko prastuti ani videography babbal. Vole nath le jurae vane sayad bhawishya ma ma pani pugne xu bhanne aasha x. Ani sir budge kati lagne raix ni halka share gardinus na plz ? 🙏❤️ jay vole nath 🙏
150
@@3DNepaliMusicLab lakh ?
@@furkemanxe2046 हजुर १ लाख 50 हजार
@@3DNepaliMusicLab vane paxi garo nai hune raix tyaha pugna. Aniway vole nath le bolaunu vaex vane ta sayad pugiela ni. Ok thank you sir 🙏❤️
hajur kun travels bata januvako ni? ani kati lagdo raix? please reply daju.
नमस्ते बाट १५० लागेको थियो
Om Namah Shibaya.
Sar taai le ta Kailash darbar ko darsan garaunu vayo kusai lagayo sar
Kasto vayo Kailash yatra❤🎉🎉
😂Omnam shibaya Jai Kailash Mansaro bar
ॐनम शिवाय 1 ब्याक्ती बराबर खर्च कति लाग्छ सर
१५००० एकलाख पचास हजार
Hello indian passport holder kaiash yatra open ?
कैलाश पर्वत नेपालमा पर्च कि तिब्बत 🤔
तिब्बतमा
अनि पिसाब दिशा गर्न त बिजोग छ रे नि सर्।खोइ त त्यो पाटो
@shivawagle6102 हो हजुर, कुनै कुरा अलि नदेखाएकै राम्रो प्राकृतिकमय छ । त्यो चाहिँ सबैले अनुभव गर्नु हुनेछ भनेर देखाउन मन लागेन ।🙏🤣🤣
Kary jaan milxa jaankari dinunaa
ट्राभल बाट नै गर्नु पर्ने हुन्छ एक्लै जादा खर्च र दु:ख धेरै हुन्छ । कैलाश लाने ट्राभलहरु सङ्ग बुझ्नुस म नमस्ते बाट गको थिए । ❤️🙏
sabai thik xa ❤but ,, euta kura bujhna garo bho brother🤔 हुम्ला पुग्न जम्मा 88 km भन्नु भाछ - के हो र खासमा 💆
हाम्रो नेपालको हुम्लाको टाक्लाकोट जहाँ नेपाल चाइनाको अध्यगमन रहेको छ। त्याहा बाट राक्षस ताल 88 किमी टाढा छ । सिमाना कै हिसाब मा त कुनै कुनै ठाउँ ५० किमी मात्र हो । हुम्ला आफ्नै देश बाट बाटो भएको भए घुमेर जानू पर्दैन थियो । बाटो नभएकाले केरुङ बाट जानू पर्छ । हाम्रोमा हुम्लाको सिमीकोट बाट टाक्लाकोट सम्म हेलीको सुबिधा छ ।
🙏🙏🙏🙏🙏🕉️🕉️🕉️🕉️🕉️🪔🪔🪔
Malai pani Jana man x hajur Kasari janu vo please contact no. Or link dinu na
+9779849048505 नमस्ते 🙏 सन्तोष जी सङ्ग सम्पर्क गर्नुस
हर हर महादेव
सम्पूर्ण जानकारी र घरबाटै यस्तो अद्भुत दर्शन गर्न पाएकोमा बाबुप्रति धेरै आभारी छु। आगामी दिनहरूमा पनि यस्तै दुर्लभ भिडियोहरूको अपेक्षा राखेकी छु। ऊँ नमः शिवाय। धन्यवाद। 🙏🙏🙏🙏
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
ऊँ नमः शिवाय ऊँ नमः शिब पार्बती प्रभु कोटी कोटी नमन प्रभु कोटी कोटी नमन ❤❤❤
भिडियो बाट नै भएपनि कैलाशनाँथको दर्शन गर्न पाएर आफुलाई भाग्यशालि ठानेको छु, हजुरलाई धेरै धेरै धन्यवाद छ!!
घरमै बसेर कैलास पर्बतको दर्शन गराउनु भयकोमा हजुरलाइ धेरै धेरै धन्यवाद ❤❤ कति जति खर्च लाग्दो रहिछ बताइदिनु होश न❤🎉😊
हामी जादा १५० अब आउने बर्ष कति लाग्छ थाहा छैन । 🙏🙏
ॐ नमः शिवाय, ॐ नमो नमः , ॐ कैलाशपती महादेव 💐🌺🌹🙏🙏🙏🌹🌺💐 कि जय जय जय ।
❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
ॐ नमः शिवाय 🙏 भिडियो बाटै आफै पुगेर दर्शन गरिहेको आभास दिलाउनुभयो धेरै धेरै धन्यबाद 🙏❤
यो,प्रदेसी भूमिदेखि देखदैछू ऐ,क्लास का,सम्पूर्ण भगवान लाइ कोटी कोटी प्रणाम गर्दछू, धन्यवाद यूटूब वाला भाई हजूरहरू लाइ पनि, म,Hong Kong देखि देखिरहेकी छु भूलचूक माफी दिनू हे भगवान तिम्रो लीला अपरम्पार रहेछ 🌹🌻🌹🌻🌹🌻🤲👏👏👏👏
यो भिडियो समयको ( तेईस मिनेट बत्तीस सेकेन्ड ) मा सबैले stop गरेर ध्यान दिएर हेर्नुहोला । पथ्थरको रुपमा शिव भगवान आकाशतर्फ फर्किएर सुतेको जस्तो देखिन्छ । आँखा, नाक, मुख, कान अनि ओठको चिउडो स्पष्ट देखिन्छ । ॐ नम: शिवाय..
धन्यवाद भाई सम्पुर्ण जानकारी दिनुभएकोमा
कति दिनमा कैलाश पर्वत पुगेर सबै घुमेर काठमाडौ आई पुग्न सक्छौं होला कृपया बताईदिनु होला ।
१० दिनमा 🙏
ल्हासा भयर जाने package छ भने जानकारी दिनु होला।
Good lock your trekking man saribar kailsh himalayas kooour god shiva parvati house....buddha from dubai living 16 pokhara
आभारी छु, पबित्र दर्शन गराई दिनु भएकोमा ।
So Kailash man Sarovar jhil , Om namah Shivay 💐👌❤️🙏🙏🚩🚩🚩
धेरै राम्रो video र जानकारी मुलुक हजुर को प्रस्तुती एक्दम राम्रो धेरै धेरै धन्यवाद 🙏🇳🇵🇺🇲
यो travel गर्न कहाँ सम्पर्क गर्नु पर्छ?
Haami pani pugiyou 2 haptaa agaadi yak choti sabai pugnai parne thau xa Kailash parikramaa
ॐ नमो शिबाय नमह: !!! हर हर महादेव भगवान !!!जय कैलश्पति महाराज प्रभु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️
ॐ नमः शिवाय जय भाेलेनाथ
ॐ नम:शिवाय । जय शम्भो । जय भोलेनाथ। यो कैलास मानसरोबरको वृतचित्र हेरी सके पछि म पनि कैलास मानसरोबर गएर दर्शन गरे जस्तो अनुभव गरे। त्यसैले कैलास मानसरोबर को वृतचित्र हजुरहरुले पनि एक पटक अवस्य हेर्न नछुटाउनु होला ॐ नम:शिवाय
निकै नै सुन्दर दृश्य र कैलाश पर्वत र त्यहाको परिवेश हरु को अबलोकण गर्न पाईयो।❤
दर्शन गर्न पाउँ ॐ नम शिबाय ॐ कैलाशपती महादेव
Har har Mahadev 🙏🙏🙏🌹🌹🌹 koti koti pranam 🙏🙏🌹🌹 Thankyou your beautiful video
यस्तै यस्तै भिडियाे मलाई पनि पाेस्ट गरिदिनु ल सर🙏🙏🙏
हवस 🙏🙏
Wow.. really amazing venaju.. feeling blessed ❤
धन्यवाद मिन सर। नपुगेको ठाउँ देखाई धेरै कुरा जानकारी गराउँनुभो।हजुरको जय होस।
हिन्दु भएर जन्म लिय पछि जीवनमा एक पटक जानै पर्ने ठाउँ
Ramro saga vidiyo banaunu vaya ko rahechha Min vai yatra sarai ramailo vaya ko thiyo yo vidiyole ta jhan yatra yadgar banayo
धन्यवाद सर,भिडियोमै सहि मानसराेबरकाे यात्रा गराउनुभयाे।जीवन धन्याभयकाे महशुस भयाे।
अाेम नमस शिवाय धेरैधेरै धन्यावाद जिवित भिडियाे कैलाश पुगेर फर्किएकाे अनुभुति भयाे ।