राजु दाजुको एकल गित सुन्ने धोको अजै पूरा भएन आर्को पत्क बाइ बाइ माया ,बुतवल तिनाउ जस्ता गित हरु सुन्ने धोको छ।फेरि पनि राजु दाजु लाई निम्तो दिनु पर्यो हेमनत सर यस्ता गितहरु हामी बिदेशीको साहारा बन्ने छ धन्यबाद।
लोक दोहोरी गीत का स्वर सम्राट आदरणीय दाजु राजु परियार को स्वर एकदम राम्रो छ गित जति सुने उति सुनिरहन मन लाग्छ। एकदम मनपर्छ। राजु परियार सर लाइ उच्च सम्मान गर्दछु
एकदमै स्वोर तानेर गाउन सक्ने खुबी, मिठो स्वोर को धनी क्षमतावान ,अनुशाशशित मिलनसार ब्याक्तित्व आदरणीय लोक स्वोर सम्राट दाजु राजुपरियार लाई उच्च सम्मान अनि हार्दिक नमन 🙏🙏🙏अनि सारङी संग पूरा होल टिमलाई नै धेरै धेरै धन्यवाद फेरि पनि देख्न पाइयोस् अर्को इपोसोड ❤️❤️❤️
लोक स्वर सम्राट राजु भाइको स्वर अनि हेमन्त भाइको सारङ्गीको बजाई साथै सबै musicians टीमको प्रस्तुति सुनेर धेरै आनन्द आयो। सधै यस्तै सुनी राख्न पाउ है हेमन भाई अनि टिम..!धन्यवाद छ...! गिरी बहिक यु के
🇳🇵🇳🇵रास्ट्रको गौरव🇳🇵🇳🇵रास्ट्रको अमुल्य🥇🏅🏆️🎖️रत्न🇳🇵🇳🇵नेपालि लोक माटोले जन्माएको यो जादुमय सुमधुर मखमलि आवाजका धनि लोक स्वर सम्राट आदरणीय दाजु राजु परियारप्रति शिर निहुराएर ढोग गरे🙏🙏❤️❤️नेपालि लोक तथा दोहोरि गितको क्षेत्रमा करोडौं करोड दर्शक श्रोताको मन मस्तिष्कमा बस्न सफल भएर अपार माया पाउनुभएका एक मात्र भाग्यमानी बरिस्ठ लोक स्वर सम्राट हुन राजु परियार नाम नै काफि छ,,आदरणीय दाजु राजु परियारले नेपालि लोक तथादोहोरि गितको क्षेत्रमा पुर्याउनु भएको योगदान अत्यन्तै अतुलनीय र प्रशसानिय छ,,,दाजुको बारेमा जति लेखे पनि जति बोले पनि कमि नै हुन्छ,,🙏🙏🙏🙏महेन्द्र बिश्वाकर्मा स्याङ्जा दरौ सिरुबारि हाल दोहा कत्तारबाट।धन्यवाद।।जय गित जय संगीत।
आहा अति मीठो सुमधुर आवाजमा यति मार्मिक गीत फेरि पनि स्मरण गराइदिनु भयो राजु दाइ सलुट छ 🙏 सम्पुर्ण टिमलाई धन्यवाद दिदै अझ सफलताको अग्रिम शुभकामना दिन चाहन्छु !
राजु परीवार ज्यु को स्वर नै काफी छ गीत को शब्द शब्द मा कलेजो मुटु छीया छीया पार्ने जीवन रहे सम्म यस्तै सुनी राख्न पाम सुभ कामना🙏🌷👍️साथै मन पर्ने कार्यक्रम सारङ्गी सङ्ग परीवार लाई पनि हार्दिक सुभकामना🌺🌺🌺🌺♥️♥️♥️
एकदमै स्वर तानेर गाउन सक्ने खुबी मीठो स्वरको धनी क्षमतावान कलाकार अनुशाशित मिलनसार । कहिले पनि घमन्ड नगर्ने। लोकदोहोरीको समुन्द्र लोकगीतको सबै भन्दा राम्रो आवाज राजु दाईको हो। यसमा कुनै 2 मत छैन। आशा गरौ फेरि पनि दाईलाई यहि सारङ्गीमा देख्न पाईने छ। 👌👌👌🙏🙏🙏✅✅✅💝💝
आज बल्ल खुशी भएको छु म नेपाली लोकगीत स्वर सम्राट लोक गीत क्षेत्रका महा गायक राजु परियार जत्तिको आवाज का धनी अरु कुनै कलाकार छैनन् संमान छ राजु दाइ प्रती
Aaha Aaj balla balla Palo aayo sor Samrat lok dohori king Raju Pariyar dai ko khusi lagyo sarangi sangama . Congratulations to all team lok dohori gayek Hemanta kanxa rasaili dai ra team lai congratulations 🎉🎉🎉🎉🎉.
Look doori raja raju dai salam xa hajur ko soor kai aaroko janma poni hajur jasto soor vayako jannma hos vanne aasha xa tapoi ko dukha sukhama hami xau miss you dai
सांगीतिक क्षेत्रमा आफ्नो सुमधुर आवाजका धनी मेराे वरिष्ठ कलाकार अर्थात् गाएक राजु परियार दादा काे आवाज सारङ्गी काे अत्यन्तै मिठो धुन संग सुन्न पाउँदा मनमा हर्ष उल्लास छायो,दादा येस्तै येस्तै अरु पनि थुप्रै लोक गीतहरू हजुरकाे कर्णप्रिय आवाजमा सुन्न र सुनिराख्न पाइयोस्
Waoo malai man parni daiko Git sunnu payo saragi sangako hemanta dai bhanumki mama bhanum I like miss Raju dai and hajurlai yo karekaram sarai man parxa thanks
नमस्ते हेमन्त दाइ आज लोक दोहोरिका राजा म गुरु मान्छु राजु दाइलाइ किनकी उहाकै गित सुनेर हामिले उत्साहित र हाम्रो सस्कृती लोक सङ्गीत प्रती धेरै सम्मानका साथ सुन्न र देख्न पायेका छौ आदरणीय राजु दाइ जस्तै गायक बन्न त नसकुला तर उहाँ जस्तै बन्ने सपना र लक्ष्य अबस्य बोक्ने छु 🙏🙏🙏🙏🙏🙏👌
आज लोक स्वर सम्राट राजु परियार दाइलाइ मलाई धेरै मन पर्ने कार्यक्रम सारङ्गी सङ्ग मा देख्न पाउँदा धेरै खुसी लाग्यो दाजुको धेरै गितहरु मलाइ धेरै भन्दा धेरै मन पर्छ आज दाजुको स्वर सुन्दा बिगत हरु झल्किय मेला पात बनजङ्गल उकाली ओराली गरेको यादहरुले मनै छोयो ।
अत्यन्तै मिठास अनि कर्णापिर्य आवज का धानी स्वर सम्राट आदरणीय राजु परियार को सानै देखि सुन्दै आउँदा अहिले सम्मान उस्तै आवज छ बधाई छ राजु दाइ लगायत सम्पूर्ण सारङी सङ्गा टिमलाई बाकी अब को एपिसोड मा खेम सेन्चुरी य बसन्त थापा दाइ लाई बोलौनु होला धन्यवाद 🙏🙏
सारङ्गीसँग नयाँ भागमा चर्चित लोक गायक राजु परियारलाई लिएर आएका छौं, हेरेर कस्तो लाग्छ कमेन्ट गरिदिनुहोला है।
Lok swar samrat raju pariyar
🎶🎶🎙️🥰🥰🥰💞💞🎶
Laxmi neupane lai lerauna paryo
चर्चित सबै छन तर लोक स्वोर सम्राट भन्न मिल्दैन र उहाँलाई ।
Charchit Hoina Lok samrath Vannu Hemant dai♥️♥️ mistake garnu vayo hoi
नेपाली लोक दोहोरी छेत्रमा एकछत्र राज गर्न सफल गायक राजुदाईको आवाज साच्चिकै अमर छ
आहा आज सोर सम्राट् राजु दाइलाइ साराङ्गी सङ्गमा देख्न पाउँदा धेरै खुशी लायो 🙏🙏🙏🙏🙏🙏🙏साराङ्गी नछुत्ताइ हेर्ने जति यता हाजिर गरम त
राजु दाजुको एकल गित सुन्ने धोको अजै पूरा भएन आर्को पत्क बाइ बाइ माया ,बुतवल तिनाउ जस्ता गित हरु सुन्ने धोको छ।फेरि पनि राजु दाजु लाई निम्तो दिनु पर्यो हेमनत सर यस्ता गितहरु हामी बिदेशीको साहारा बन्ने छ धन्यबाद।
लोकगितका महाराजा आदरणीय सम्म्माननिय राजुपरियार दाजुको सोर जति सुनेपनी अघाउदिन म त आहा राजु दाइलाइ मन पराउनिजती यता आउनु है 😘😘😘🤗🤗🤗🤗🤗🤗🤗
जति सुने पनि कैले धोको नपुग्नी राजु परियार भाइको स्वोर नै अति मीठो छ। हेमन्त भाइ लगाएत सम्पुर्ण टिमलाइ धेरै धन्यवाद छ।
मलाई सबै भन्दा मन पर्ने गायक राजु सर ❤️❤️
Aaha lati mitho swor
आदरिणिय दाजु स्वर सम्राट राजु परियार को ठूलो फ्यान हु उच्च सम्मान छ दाजु प्रती साथै कान्छा सर को होल टिम लाई पनि मीठो सम्झना
🇳🇵🇳🇵🇳🇵नेपाली लोकदोहोरी क्षेत्रको राजा तथा स्वर सम्राट अादरणिय दाजु राजु परियार पर्ती हार्दिक सम्मान ब्यक्त गर्दछु 🇳🇵🇳🇵🇳🇵
रामो कार्यक्रम सारङ्गी सँग राजु सुनमा सुगन्ध भयो।
आदरणीय लोक स्वर सम्राट राजु परियार दादा प्रती शिर न्युराएर नमन। हजुरको नाम इतिहासमा लेखिनु पर्छ।। अझै प्रगती हुँदै जायोस शुभकामना दादा
।
आहा,लोक स्वर सम्राट् आदारणीय दाजु राजु परियार को सुग्ध स्वर त्यसमा कति मिठो बाधेबाधन😭🙏🙏
लोक दोहोरी गीत का स्वर सम्राट आदरणीय दाजु राजु परियार को स्वर एकदम राम्रो छ गित जति सुने उति सुनिरहन मन लाग्छ। एकदम मनपर्छ।
राजु परियार सर लाइ उच्च सम्मान गर्दछु
दाई को सोच बिचार अनुभब एकदमै उच्च
समान योग्य छ ❤❤ love you daju ❤❤❤🙏🙏🙏🙏🙏❤❤❤❤
धेरै धेरै धन्यवाद हजुर लाई सबैको प्रिय गायक राजु दाजुलाई ल्याउनु भएकोमा❤❤❤❤🌺🌺🌺🌺🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हाम्रो गाउँले राजु दाइ काे भाेईस एकदमै दामि छ
एकदमै स्वोर तानेर गाउन सक्ने खुबी, मिठो स्वोर को धनी क्षमतावान ,अनुशाशशित मिलनसार ब्याक्तित्व आदरणीय लोक स्वोर सम्राट दाजु राजुपरियार लाई उच्च सम्मान अनि हार्दिक नमन 🙏🙏🙏अनि सारङी संग पूरा होल टिमलाई नै धेरै धेरै धन्यवाद फेरि पनि देख्न पाइयोस् अर्को इपोसोड ❤️❤️❤️
लोक स्वर सम्राट राजु भाइको स्वर अनि हेमन्त भाइको सारङ्गीको बजाई साथै सबै musicians टीमको प्रस्तुति सुनेर धेरै आनन्द आयो। सधै यस्तै सुनी राख्न पाउ है हेमन भाई अनि टिम..!धन्यवाद छ...!
गिरी बहिक
यु के
राजुको फ्यान सुरुवाती देखि नै हाल बुढेसकाल लाग्ने बेला सम्म पनि ।
🇳🇵🇳🇵रास्ट्रको गौरव🇳🇵🇳🇵रास्ट्रको अमुल्य🥇🏅🏆️🎖️रत्न🇳🇵🇳🇵नेपालि लोक माटोले जन्माएको यो जादुमय सुमधुर मखमलि आवाजका धनि लोक स्वर सम्राट आदरणीय दाजु राजु परियारप्रति शिर निहुराएर ढोग गरे🙏🙏❤️❤️नेपालि लोक तथा दोहोरि गितको क्षेत्रमा करोडौं करोड दर्शक श्रोताको मन मस्तिष्कमा बस्न सफल भएर अपार माया पाउनुभएका एक मात्र भाग्यमानी बरिस्ठ लोक स्वर सम्राट हुन राजु परियार नाम नै काफि छ,,आदरणीय दाजु राजु परियारले नेपालि लोक तथादोहोरि गितको क्षेत्रमा पुर्याउनु भएको योगदान अत्यन्तै अतुलनीय र प्रशसानिय छ,,,दाजुको बारेमा जति लेखे पनि जति बोले पनि कमि नै हुन्छ,,🙏🙏🙏🙏महेन्द्र बिश्वाकर्मा स्याङ्जा दरौ सिरुबारि हाल दोहा कत्तारबाट।धन्यवाद।।जय गित जय संगीत।
आज बल्ल सुन्न पाइयो राजु दाइ को अनेक भाका का गीत live मा खुशी लाग्यो best of looks bro hemant ❤️❤️
आहा!सारङ्गीसङ्ग राजु परियार कती राम्रो सुमुधुर स्वोरका धनी हाम्रो राजु परियार।
अहा आज चै स्वर सम्राट राजु परियार भाइ को सुमधुर आवाज मा गीत सुन्ने अबसर जुर्यो,जति सुने नि नसकिने छ तर पनि केही मात्रा मा भए पनि सुन्न पाइने भयो।
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
आहा कति मीठो गित झनै तेसमा झन मीठो राजु दादा को स्वर🇳🇵🇳🇵🇳🇵💋💋
सानो बेला बाट नै आदर्णिय लोक सम्राट राजु परियार को गीत मा हराउने म अझै पनि उस्तै लाग्छ हजुरको गीत हरु हेर्दा 🎻❤️
राजु दाई
शब्द, सारङ्गी, स्वर
जति सुन्यो उति थोर🎵🎶
कति मिठो गीत बधाई धेरै धेरै भाई आशिर्वाद राजु भाई
दोहोरी का राजा आदरणीय दादा प्रती सम्मान छ्🙏🙏💝💝💝💝
मेरो आधारणीय दाजु पर्ति समान साथ मिठो सम्झना छ ❤❤❤ डाई हार्ट फ्यान दाजु ❤❤❤❤
म पनि हो।
म पनि हो दजु
म पनि हो दाजु
Ma pani ho
फेरि पनि लिएर आउनु होला सारङ्गी संग मा
आदर्णीय दाजु राजु परियार लाइ सम्मान छ
आहा अति मीठो सुमधुर आवाजमा यति मार्मिक गीत फेरि पनि स्मरण गराइदिनु भयो राजु दाइ सलुट छ 🙏 सम्पुर्ण टिमलाई धन्यवाद दिदै अझ सफलताको अग्रिम शुभकामना दिन चाहन्छु !
मेरो मन मुटुमा बसेको एकमात्र दाइ राजु दाइ ❣️ i love this episode
राजु परीवार ज्यु को स्वर नै काफी छ गीत को शब्द शब्द मा कलेजो मुटु छीया छीया पार्ने जीवन रहे सम्म यस्तै सुनी राख्न पाम सुभ कामना🙏🌷👍️साथै मन पर्ने कार्यक्रम सारङ्गी सङ्ग परीवार लाई पनि हार्दिक सुभकामना🌺🌺🌺🌺♥️♥️♥️
नमस्ते लोक अअभिवादन 🙏 आदर्णीय राजु परियारको ठूलो फ्यान हुँ म । साह्रै खुशी लाग्यो म नेपालगंज बाँकेबाट हो ।
धेरै को अपिक्षा पूरा भयो आज तर दाजु को धेरै गीत सुन्ने चाहना हुदाहुदै कार्यक्रम नै सकियो ❣️❣️❣️😘😘😘
नेपाली लोकदोहोरीमा लाखौं कोरोडौ दर्शकको धड्कन राजु दाजु🙏🙏🙏
राजु दाई को स्वर अमर रहेन छ होला स्वर भयका त जन्मे लान तर सालीन सरल र अनुसासित न्याय दीएर गाउने कला भयका कमै जन्मे लान
wooww मेरो कुनै सब्द छैन लोक सोर सम्राट राजु दाई प्रति ।
यति मीठो गित सुन्न पाईयो सारा जनताको मन मुटुमा बस्न सफल लोक सम्राट राजु जि बाट धेरै खुशी लाग्यो ।धेरै धेरै धन्यवाद ।
सदा सम्मान लोक स्वर सम्राट दाजुलाइ
आदरणीय राजु दाइलाइ सम्मान छ। जति सुन्यो त्यति राम्रो स्वरको धनी दाइलाइ आज सारङगी सङ्गमा देख्ने धोको पूरा भएको छ। धन्यबाद छ हेमन्त दाइलाइ।
आज को कार्यक्रम मा त लोकदोहोरिको हिरा पो आउनु भा रैछ रमाइलो मानी हेरियो
नेपाली गित संगितमा एउटा छुट्टै नाम अनि सान राजु परियार 🙏🙏❤️❤️❤️❤️
जति सुने पनि कहिले धित नमर्ने आवाज लोक दोहोरी गीत को राजा राजु परियार।
एकदमै स्वर तानेर गाउन सक्ने खुबी मीठो स्वरको धनी क्षमतावान कलाकार अनुशाशित मिलनसार । कहिले पनि घमन्ड नगर्ने। लोकदोहोरीको समुन्द्र लोकगीतको सबै भन्दा राम्रो आवाज राजु दाईको हो। यसमा कुनै 2 मत छैन। आशा गरौ फेरि पनि दाईलाई यहि सारङ्गीमा देख्न पाईने छ।
👌👌👌🙏🙏🙏✅✅✅💝💝
नेपाली गीत सङ्गीत्का एउटा दरिलो खम्बा राजु दाइ को आवाज तेसैमा म्युजिक पनि पनि धेरै राम्रो लाग्यो बधाइ छ,
स्वर सम्राट राजु परियार लाई सारङ्गी सँग कार्यक्रम मा देख्न पाईयो खुसि लाग्यो जय गित जय सँगित🙏👌❤️💕
सुमधुर साेरकाधनि लाेकदाेहाेरि सम्राट राजु परियार को जय होस् 🌹
आहा सारै मिठो मलाई मन्पर्ने गायेक राजु दाइ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
आदरणीय अग्रज दाई राजु परियार लगाएं सम्पूर्ण युनेट लाई सम्मान 🙏🙏🙏🙏
लोक दोहोरी को बाद्सा आदणिय दादा स्वर सम्राट राजु परियार🙏❣️हेमन्त दादा मिस गर्दै छु 🙏❣️
आदरणीय दाजु राजु परिवार अनि हेमन्त दाजु अत्यन्त राम्रो कार्यक्रम दाइ
लोक दोहरिको राजा राजु दाइ ❤️❤️❤️
सदा बहार गयाक राजु परियार दाइ लाई नमस्कार
लोक दोहोरि को बरिस्ठ गायक राजु दाइ लाइ सम्मान र मिठो सम्झाना छ!!
आज बल्ल खुशी भएको छु म नेपाली लोकगीत स्वर सम्राट लोक गीत क्षेत्रका महा गायक राजु परियार जत्तिको आवाज का धनी अरु कुनै कलाकार छैनन् संमान छ राजु दाइ प्रती
सोर सम्राट राजु दाइलाई देख्दा सारङ्गि संग खुसीले धेरै मेरो मन रोर्यो🙏🙏❤️❤️
आहा आदरणीय दाजु राजु परियारको समधुर आवजले मनै पर्फुल भैदियो 🙏❤️हजारौं फेन मधे म नि एक थोलो फेन हु🙏
राजु परियारको बर्णन गर्न म सग कुनै पनि शब्द नै छैन तर म यति कुरा जान्दछु राजु परियार लोक स्वर सम्राट हुनुहुन्छ।
Aaha Aaj balla balla Palo aayo sor Samrat lok dohori king Raju Pariyar dai ko khusi lagyo sarangi sangama . Congratulations to all team lok dohori gayek Hemanta kanxa rasaili dai ra team lai congratulations 🎉🎉🎉🎉🎉.
महागायक (लोक स्वर सम्राट ज्यु को आबाज मा गित सुन्दा सुन्दा समय बितेको थाहै भयन समय १ घन्टाको राख्नु पर्ने हेमन्त सर
आदरणीय दाजु राजु परियार दाजु नेपाली लोक संगित का धरोहर 😍😍😍
आदरणीय दाई राजु परियार कहिले आउनु हुन्छ भन्ने लागेको थियो आज आउनु भएछ धेरै खुशि छु Love you daju ❤️❤️❤️
Look doori raja raju dai salam xa hajur ko soor kai aaroko janma poni hajur jasto soor vayako jannma hos vanne aasha xa tapoi ko dukha sukhama hami xau miss you dai
राजु परियार सर लाई त माथि बाट गित गाउँनै भेजेको हो भगवान ले बधाई छ सम्पूर्ण यूनिट लाई
दोहोरी गीत काे राजा राजु परियार दाजि कती मिठो छ सबै टीम लाई सम्मान छ
राजु दाईको आवाजको कोच गर्ने आट त छैन।सँगै सारङ्गी र बासुरी बालकलाई सलाम।
स्वर सम्राट राजु मेरो यक्दमै मन पर्ने साथी नेपाली समाजको मन पर्ने गायक राजु
सम्राट राजु दाइ पर्ती मेरो सम्मान छ
यो समाजले काँचुलि फेदैछ अझै केहि दिन पर्ख मायाँलु 🙏 ❤️
लोकदोहोरी सम्राट राजु दाइको फ्यान यता है🙏🙏🙏
म चै राजु दाइ को स्वर को त फ्यान हुँदै हो ! हेमन्त को सारङी र मुरली बजाउने को पनि धेरै फ्यान भाको है!दामी छ कम्पोजिसन!
दुर डाडे दाइ निकै मन छोयो यो गितले😭😭🙏🙏
नेपाली लोक गित ले अब यस्तो माहान गायक लोक गीत को राजा पाउन सक्दैन
सदै मान अनि धेरै सम्मान छ किंग दाजु ❤❤❤❤❤❤
स्वर सम्राट् दाजु राजु लाई सलाम छ
सधैँ माया अनि प्यार, राजु परियार
सांगीतिक क्षेत्रमा आफ्नो सुमधुर आवाजका धनी मेराे वरिष्ठ कलाकार अर्थात् गाएक राजु परियार दादा काे आवाज सारङ्गी काे अत्यन्तै मिठो धुन संग सुन्न पाउँदा मनमा हर्ष उल्लास छायो,दादा येस्तै येस्तै अरु पनि थुप्रै लोक गीतहरू हजुरकाे कर्णप्रिय आवाजमा सुन्न र सुनिराख्न पाइयोस्
शाचिकै नेपाल को यशतो कलाकार हो राजु परियार अावजको कुनै शब्द नै छैन जुनसुकै गित गाय पनि शबै मन पराउनु हुन्छ शाचिकै माहान हुनुहुन्छ राजु परियार
आज मिठा गित सुन्न पाइने भो सुरु गरियो ।।
लोक दोहोरी स्वर सम्राट राजु परियार दाजु को आवाज जती सुन्यो त्यति नै सुनम लाग्ने 👌❤️❤️❤️❤️🙏🙏🙏🙏
लोक स्वर सम्रात राजु परियार दाजुलाई उच्चसम्मान आगामी दिनको शुभकामना साराङ्गी सङ्ग परिबारलाई धन्नयबाद्💐🌸🌼💮🏵️🌼🌹
मन त सबैलाई उत्तिकै छ विशेष मन पर्ने मा राजु दाजु
अाहा राेजेकाे खाेजेकाे राजु परियार का मन छुने मिठा गित सुन्न पाईयाे धन्येबाद
मेरो आधाणिया दाजु राजु प्रर्ती उचा सम्मान छ्🙏🙏🙏🙏
मेरो त बुबा नि राजु दाईको ठुलो फेन।
दोहोरीको किङ्ग दोहोरीको राजा स्वोर सम्राट राजु परियार दाइ लाई सलुट छ धेरै राम्रो लाग्यो आज खुसी लाग्यो हेमान्त कान्छा रसाईली दाई👌👌
Waoo malai man parni daiko Git sunnu payo saragi sangako hemanta dai bhanumki mama bhanum I like miss Raju dai and hajurlai yo karekaram sarai man parxa thanks
नमस्ते हेमन्त दाइ आज लोक दोहोरिका राजा म गुरु मान्छु राजु दाइलाइ किनकी उहाकै गित सुनेर हामिले उत्साहित र हाम्रो सस्कृती लोक सङ्गीत प्रती धेरै सम्मानका साथ सुन्न र देख्न पायेका छौ आदरणीय राजु दाइ जस्तै गायक बन्न त नसकुला तर उहाँ जस्तै बन्ने सपना र लक्ष्य अबस्य बोक्ने छु 🙏🙏🙏🙏🙏🙏👌
अाज राजु दाइ लाइ का मन छुने गित सुन्दा मनै हर्शित भो म दाइ को फ्यान हो
आज लोक स्वर सम्राट राजु परियार दाइलाइ मलाई धेरै मन पर्ने कार्यक्रम सारङ्गी सङ्ग मा देख्न पाउँदा धेरै खुसी लाग्यो दाजुको धेरै गितहरु मलाइ धेरै भन्दा धेरै मन पर्छ आज दाजुको स्वर सुन्दा बिगत हरु झल्किय मेला पात बनजङ्गल उकाली ओराली गरेको यादहरुले मनै छोयो ।
राजु दाई हरुकाे समधुर अावाज कति मिठाे के दाईहजुरलाई धेरै धेरै सम्मान छ😍😍😍😍💕💕💕❤️❤️💘💘🙏🙏🙏👍️👍️👍️👍️💞💞💞💝💝👌👌👌👌🤝🤝
आहा सारै मिठो लाग्यो सबैमा सम्झना
King of folk song Raju pariyar
अत्यन्तै मिठास अनि कर्णापिर्य आवज का धानी स्वर सम्राट आदरणीय राजु परियार को सानै देखि सुन्दै आउँदा अहिले सम्मान उस्तै आवज छ बधाई छ राजु दाइ लगायत सम्पूर्ण सारङी सङ्गा टिमलाई बाकी अब को एपिसोड मा खेम सेन्चुरी य बसन्त थापा दाइ लाई बोलौनु होला धन्यवाद 🙏🙏
Sai ho
सारङ्गी,लोकगित र राजु परियार पर्यायवाची शब्द जस्तै हुन
सारै राम्रो छ सफलताको शुभकामना छ
नेपालमा सायदै यस्ता कलाकार फेरि जन्मेलान ?सरल भद्र सबै कुराले पुर्ण गायक राजु परियार हुन
आहा !! राजु दाजु मन छोयो
राजु दाइ मेरो मन परने गायक हो म लमजुङ बाट
लम्जुङ्ग छोडे पनि लम्जुङ्ग को सम्झना छ मन भरि।