The dark file का राजकुमार बि रुद्ध प्रक्राउ आदेश; ६ महिना जेल सजाए; म लड्छु हार्दिन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ต.ค. 2024

ความคิดเห็น • 1K

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi 16 วันที่ผ่านมา +298

    अब यी भ्रष्टहरु कोहि बाकी राख्न हुन्न

    • @padamprasaddhakal8269
      @padamprasaddhakal8269 16 วันที่ผ่านมา +5

      0:53

    • @ramjigautamramjigautam1282
      @ramjigautamramjigautam1282 16 วันที่ผ่านมา +7

      राम्राे कुरा गर्नु भयाे सर

    • @kaushalyaghimire6693
      @kaushalyaghimire6693 16 วันที่ผ่านมา

      @@Birgorkhalitv-xf6vi गैर कानूनीक बाटो न अपनाउनु हुन युवा जोश लाई अनुरोध छ । नेपालको।अहिलेको अवस्था बिगतको राजनैतिक अस्थिरताले अनि दोन्द्ध आदिले हो । बल्ल बल्ल केहि सम्बोधन हुदै छन । बुझ्नु बुझाउनु पर्यो । दोन्द्ध युद्ध को कुनै सिमा हुदैन । मैले त २०४५ बाटै बिबिध परिवर्तनको आन्दोलन देख्दै भोग्दै आएकी हो । अन्त्मा हात लाग्यो शन्य हो । शान्ति प्रक्रिया त सम्बोधन हुन सकेको छैन अहिले सम्म ।

    • @kaushalyaghimire6693
      @kaushalyaghimire6693 16 วันที่ผ่านมา +1

      @@Birgorkhalitv-xf6vi आफ्ना ब्यक्तिगत अवसरहरु त गुमाउनु पर्यो । शान्ति table talk र कनुनिक बाटो अव्लम्बन नै उचित उपाए हो । अनाहकमा भोलिका दिनमा ज्यान जाला अङ्ग भङ्ग हुनु पर्ला बेलैमा विचार गर्नु होला ।

    • @kaushalyaghimire6693
      @kaushalyaghimire6693 16 วันที่ผ่านมา

      @@Birgorkhalitv-xf6vi श्री लन्का श्री लन्का भन्दै उफ्रन बेर छैन नेपालमा पनि ... श्री लन्का हुन्छ ... भन्ने कुरा एक ठुलै जमातमा मेरो कुरा भएको थियो भाद्रको पहिलो साता नदि सफाई सगैका बिबिध क्रियाकलापमा । मैले भने यशो भएमा अर्को दुर्भाग्य हुने छ नेपाल र नेपालीका निम्ति । कस्ले किन उक्साई रहे छ भनी बुझ्नु पनि पर्छ । तर सम्पत्ति सुदृढीकरणमा मुद्दा हाल्नु भए छ यो भने राम्रो भयो मैले सोचे अनुसारको सुदृढीकरणको काम सुरु हुने भयो । म चाहिँ हार्दिक्ता सहित धन्यवाद भन्छु ।

  • @SthaRajen
    @SthaRajen 16 วันที่ผ่านมา +209

    लौ न यि राजकुमार तिमील्सिनाले भने जसरी नै यि यि दल तथा अभियानका अभियन्ता हरु एकजुट बनौँ न ।

    • @binodadhikari9514
      @binodadhikari9514 16 วันที่ผ่านมา +2

      Banyo banyo cmt garna matraii banam vanyraw yatikaii ho din jani

    • @Darshildhakal
      @Darshildhakal 16 วันที่ผ่านมา +4

      Sahi ho

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 16 วันที่ผ่านมา +144

    तिमीलाई धर्मराज ढकाल, मदन भण्डारी, चरि, घैटे मारेजस्तो मार्ला उखान टुक्केले । होसियार भएर बस्नु । यो असती, अपराधी बुढोको भर छैन ।

    • @eeeeeee6153
      @eeeeeee6153 16 วันที่ผ่านมา

      मदन भण्डारीलाई मार्ने पनि काङ्ग्रेस , घैटेलाई मार्ने गगनेको ससुरो ( काङ्ग्रेस ) चरीलाई मार्ने तुक्के (खामाले )

    • @BikashMishra-ym7qh
      @BikashMishra-ym7qh 16 วันที่ผ่านมา

      अम्बर लामालाई मरियोनि अरु लाइ मारेर बाच्न गारो छ

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 16 วันที่ผ่านมา +139

    हजूर एक देश भक्त नेपाली छोरो हो सलाम हजुर लाई।

  • @SunilKulungRai-d6r
    @SunilKulungRai-d6r 16 วันที่ผ่านมา +118

    अब जुनै पनि भ्रष्टाचारीहरुलाई जेलको कठघरामा जाग्नुपर्छ ।

  • @ritathapaliya2799
    @ritathapaliya2799 16 วันที่ผ่านมา +218

    आफु शुरक्षित भएर बस्नुहोला सर तपाई हरु जस्तो युवा हरुलाई देशले मागीरहेको छ ।यो देश लाई आवश्यक छ तपाई हरु जस्तो युवा को ।

    • @ratanbohara830
      @ratanbohara830 11 วันที่ผ่านมา +1

      आफु शुरक्षित भएर बस्नुहोला सर तपाई तपाई हरु जस्तो युवा हरुलाई देशले मागीरहेयको छ।यो देश लाई आवश्यक छ तपाई हरु जस्तो युवा को जय राष्ट्रबाद जय नेपाल 🇳🇵🇳🇵🙏🙏🌹🌹🌺🌺

  • @selgidorjetamang4081
    @selgidorjetamang4081 16 วันที่ผ่านมา +111

    कृपया ,चाडो गरिदिनु होला।यिनिहरुको अनुहार हेर्दाहेर्दै ,वाक्क दिक्क भैसके।

  • @urmilagyawali3821
    @urmilagyawali3821 16 วันที่ผ่านมา +117

    धेरै राम्रो काम हो शुभकामना छ ! तर सबैले साथ दिनुहोला । यि भ्रस्टचारीहरूको अन्त्य गर्नुपर्छ जागौ यूबा हो 🎉🎉

  • @AnitaNeupane-d2y
    @AnitaNeupane-d2y 16 วันที่ผ่านมา +90

    हजुको कुरामा म पनि सहमत छु सर 🇳🇵🇳🇵

  • @KrishnaPrasadPuri
    @KrishnaPrasadPuri 16 วันที่ผ่านมา +59

    तपाई हरूको यो भनाई लाई 1000 % सलाम छ एकचोटी सबै एक हनुहोस

  • @YudhnarayanSah
    @YudhnarayanSah 16 วันที่ผ่านมา +79

    सहि हाे भाइकाेकुरामामपनि सहमतछु।

  • @RareHunter32
    @RareHunter32 16 วันที่ผ่านมา +72

    जबसम्म रवि लामिछाने या बालेन शाह देशको प्रधानमन्त्री बन्दैन तबसम्म विश्व भरी भएको सम्पूर्ण नेपालीहरुले रेमिटेन्स पठाउन भन्दा गर्नु पर्छ । धेरै धेरै शुभकामना छ, The Dark File को सम्पुर्ण टिमलाई ।

    • @KickOffCraze77
      @KickOffCraze77 16 วันที่ผ่านมา

      Rabi lamichanney kasari huncha bro Yetro dekhnu bhayena yar rabi zee ko kartur haru kasto yar tapai haru . BALEN ✅✅✅

  • @thalbdroli9493
    @thalbdroli9493 16 วันที่ผ่านมา +30

    खाने खाने मिल्न सक्छन भने हामी किन न मिल्ने एकदम राम्रो कुरा अब सबै स्वतन्त्र जति मिल्नै पर्छ है।

  • @saraswotibhatta3470
    @saraswotibhatta3470 16 วันที่ผ่านมา +49

    धेरै ठुलाे साहास लियर अगाडि बड्ने युवाहरू लाई सफलताकाे कामना छ ।तर अाफुपनि सुरक्षित रहनुहाेला ।

  • @ashokthapa7555
    @ashokthapa7555 16 วันที่ผ่านมา +37

    पहिला मुद्दा हाल्नु पर्यो, जनता यसैको पर्खाइमा छन्। तपाईंहरूको सुरक्षा जनताले गरीहाल्छन् नि।

  • @maniojha2146
    @maniojha2146 16 วันที่ผ่านมา +42

    Huge Salute!!! यी बेथिति मा चलेका भ्रष्टहरु जो सुकै होस् छोड्नु हुन्न, बाकी राख्न हुन्न !!! Again blasting SALUTE Rajkumar!!!

  • @ramkhakural1534
    @ramkhakural1534 16 วันที่ผ่านมา +26

    ई भ्रस्ट चारी हरुकाे नीर्मुल पार्नु पर्छ युबा जागाै

  • @khatrichhetri837
    @khatrichhetri837 16 วันที่ผ่านมา +20

    भ्रष्टाचार केपि लाई तुरन्त जेल हुनुपर्दछ जय रास्ट्र बाद जिन्दाबाद राजतन्त्र जिन्दाबाद ❤

  • @PitamberAcharya-vi7tl
    @PitamberAcharya-vi7tl 16 วันที่ผ่านมา +49

    ठोक्नु पर्छ सर भ्रष्टहरुलाइ! बल्ल नेपाल आमाको मुहारमा मुस्कान आउने छ ! जय नेपाल आमा !

  • @MohanLimbhu
    @MohanLimbhu 16 วันที่ผ่านมา +51

    स्याबास भाइ
    गर्नै पर्छ

  • @laxmishrestha1683
    @laxmishrestha1683 16 วันที่ผ่านมา +25

    ठिक गर्नु भयाे याे गर्नै पर्ने काम हाे अब जन्ता सबै तपाञि काे साथ लिन्छ दिनु पर्छ सहि काम गर्नु भयाे भाई याे गर्नै पर्ने हाे

  • @bishowlalshrestha2402
    @bishowlalshrestha2402 16 วันที่ผ่านมา +28

    तर,
    बाबू तपाईंले याे डार्क फाईल,
    कम्तिमा दुईशय प्रति,
    सातै प्रदेशमा,रहने गरि
    सुरक्षित राख्न भन्नू हाेला।

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 16 วันที่ผ่านมา +19

    अब सम्पुर्ण आन्दोलित समूह हरु एकै ठाउँ मा आएर आन्दोलन गर्ने हो भने यी काङ्ग्रेस र कम्युनिस्ट हरु एक महिना भित्र कट्टु खोलेर भाग्छन देश को माया हुने जति हरु एकै ठाउँ मा आउनु पर्छ

  • @premrana256
    @premrana256 16 วันที่ผ่านมา +22

    यो मुद्दा को फैसला हुँदा सम्म यिनीहरू कोही जिउँदो हुने वाला छैनन् हो 😅

  • @GaganKhadka-oi8cg
    @GaganKhadka-oi8cg 16 วันที่ผ่านมา +25

    शुरक्षती भएर हिडनु होला है सर हजुर लाई पनि मदन र राजा जस्तै बनाउलान हजुर तल माथी केही भए भने देश लाई ठुलो घाटा हुने छ ।

  • @NarayanThapa-x5v
    @NarayanThapa-x5v 16 วันที่ผ่านมา +5

    तपाईको आट र हिक्मतलाई सलामछ। अबस्य सत्यको जित सुनिश्चितछ। जनताको आँखा अब खुल्छ।

  • @loknathneupane3375
    @loknathneupane3375 16 วันที่ผ่านมา +17

    ५७ वटै मुद्धाको सुनुवाई हुनुपर्छ र त्यसको किनारा लाग्नुपर्छ ।

  • @meghrajkc7201
    @meghrajkc7201 16 วันที่ผ่านมา +10

    राजकुमार सर यात्रा निरन्तर चलिरहाेस हामी सबैकाे साथछ 🙏🙏🇳🇵🇳🇵

  • @prahaladthapa7961
    @prahaladthapa7961 16 วันที่ผ่านมา +20

    हरेक क्षेत्रमा भयका, थाहा पाएका र प्रमाण भएकाहरूले सबै अगाडि ल्याउ र सम्बन्धित निकायमा बुझाय मात्र देश र जनताको परिवर्तन हुनेछ ।

  • @chandrakatwal3740
    @chandrakatwal3740 16 วันที่ผ่านมา +22

    तपाईँहरू कोनै आबसेकछ यो रास्ट र इमानदार नेपाली हरूको लागी यसको लागी समय आउदैछ तपाई र तपाईँका संम्पुण टिम सूरक्षितरहूनु होला

  • @shyamshrestha4491
    @shyamshrestha4491 16 วันที่ผ่านมา +6

    छड्के सलाम छ राजा कुमार ज्यु लाई, राजा नामै काफि छ , हामी राष्ट्रभक्त जनता तपाईं जस्ता निडर पर्खर भ्रष्टाचार विरुद्ध का अभियन्ता पाउनु खुसी लाग्छ ती प्रमाण जुटाउन कति मेहेनत गर्नु भयाे त्यस्काे लागि फेरि सलाम छ। साथ छ शुभकामना छ।❤🎉

  • @yatrimina3684
    @yatrimina3684 16 วันที่ผ่านมา +5

    वधाइ एवं सलाम छ ! यहाँको साहसी कदमलाई सराहना गर्दै सबै लामबद्ध हुनु पर्छ समय यहिं हो 🎉🎉🎉

  • @LuckyBoy-uz1fu
    @LuckyBoy-uz1fu 16 วันที่ผ่านมา +10

    तपाईं खुट्टा नँ कमाउनु होला राज कुमार सर हामी सबै तपाईं को यो डार्क फायलको १००% सहमत छाै 🌺🇳🇵🌼🇳🇵🌻🇳🇵🌹🇳🇵🇳🇵

  • @sherbahadurshahi4361
    @sherbahadurshahi4361 16 วันที่ผ่านมา +6

    लौन हो युवाहरु यो बनाउने तपाईहरुको हातमा छ यो देश बनाउने । जय सनातन ।

  • @gitabhandari934
    @gitabhandari934 16 วันที่ผ่านมา +11

    सहि भन्नु भयाे सर कति चित्त बुझाे यिनि नेता हरु हरुले याे देस लाई कमाई खाने भाडाे बनाछ सर पुराना थाेत्रा नेता लाई लखेटेर युवा अाउनु पर्छ रबि बालेन हर्ष गाेपाल हमाल हजुर हरु जस्तैः युवा अाउन पर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 15 วันที่ผ่านมา +2

    सही कुरा राजकुमार सर जय देश जय डार्क फाइल टिम ❤❤❤❤❤❤ सफलताको कामना

  • @dblama7609
    @dblama7609 16 วันที่ผ่านมา +11

    तपाईंहरूले स्वार्थ त्यागेर निष्पक्ष तरिकाले पद पावर र कुर्सीको लोभ नगरी देश र जनताहरूको लागि आवाज उठाएर भ्रष्ट्रचारीहरुलाई निर्मूल गर्ने आन्दोलन उठाउनु भयो भने सबैले साथ दिने छन्।बरु छिटो गर्नु राम्रो हो।

  • @tuksedai4811
    @tuksedai4811 16 วันที่ผ่านมา +4

    तपाईहरूको साहसलाई मेरो उच्च सम्मान छ।

  • @rambabubasnet9969
    @rambabubasnet9969 16 วันที่ผ่านมา +28

    full suport to you🎉🎉

  • @jayandrakoirala6130
    @jayandrakoirala6130 11 วันที่ผ่านมา

    हजुरको बिचार 100% सहि छ । सबै जनताले साथ दिनुपर्छ ।

  • @PardeshiSainla-m9s
    @PardeshiSainla-m9s 16 วันที่ผ่านมา +4

    सहि कुरा। तर प्रचण्डलाई फेरि एकपटक प्रधानमन्त्री बन्नुपर्छ।

  • @DamodarDevkota-m7w
    @DamodarDevkota-m7w 16 วันที่ผ่านมา +1

    Go ahead जनता साथमा छन्

  • @bishnupaudel2985
    @bishnupaudel2985 16 วันที่ผ่านมา +7

    राजकुमार जी ज्यानै लेनान है हरसमय सतर्कता अपनाउनु होला सुरक्षित हुनुहोला शुभकामना

  • @chandarai8544
    @chandarai8544 16 วันที่ผ่านมา +2

    भष्टचारि हरु छुट्नु हुदैन ठिक गर्नुभयो मेरो पनि सहमत छ

  • @rajanshrestha9021
    @rajanshrestha9021 16 วันที่ผ่านมา +4

    खुशिको खबर---हेरौ न्यायमुर्ति वा भ्रष्तमुर्तिको राज छ---

  • @haribahadurbasnet7204
    @haribahadurbasnet7204 15 วันที่ผ่านมา +2

    भ्रष्टहरूलाई सखाप नपारी देश बन्दै बन्दैन अन्तिम बिकल्प भनेको देशका कुख्यात भ्रष्टहरूलाई खरानि बनाउन आम राष्ट्रभक्त नेपालीहरू एक हुन जरूरी छ ।यस डार्क फाईलका अभियनता राजकुमार तिमील्सेना लाई सलाम छ ,

  • @devendrabc9068
    @devendrabc9068 16 วันที่ผ่านมา +4

    ज्यादै राम्रो कदम राज्कुमर्जी नेपाल आमाको एउटा छोरो तपाइ देखिनुभयो ।

  • @kuriko5861
    @kuriko5861 16 วันที่ผ่านมา +4

    राज कुमर सर हजुर लाइ नमन गर्छु
    सुरक्षित हुनुहोल।
    रवि बलेन र हजुरको मुल उद्देस्य समान छन। तिनै जन मिलेर कम गर्नु होल।

  • @bindapaudel6806
    @bindapaudel6806 16 วันที่ผ่านมา +4

    सबन्यायपेमी जनताले राजजीलाई साथदिउ

  • @SabitraSubedi-ko5wn
    @SabitraSubedi-ko5wn 16 วันที่ผ่านมา +6

    अब सबै जनता एकजुट हुनुपर्छ सर

  • @bishowlalshrestha2402
    @bishowlalshrestha2402 16 วันที่ผ่านมา +13

    स्याब्बास् ... !!!
    तिमिल्सिना बाबू ...
    तपाईंको मिसन पुराहाेस्।
    हामी कामना गर्दैछाैं।

  • @tekkhatri9875
    @tekkhatri9875 16 วันที่ผ่านมา +6

    जय होस

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 16 วันที่ผ่านมา +16

    Badhai chha Mitra haru lai.Hami deshvakta haru saathma chhau.

  • @dambahadur1976
    @dambahadur1976 16 วันที่ผ่านมา +13

    हजुर लाई सलाम छ

  • @bharat3748
    @bharat3748 16 วันที่ผ่านมา +9

    देश परिवर्तन हुनैपर्छ अब

  • @NepalNepali-w4e
    @NepalNepali-w4e 16 วันที่ผ่านมา +9

    जबसम्म भ्रष्ट तथा जघन्य अपराधीलाई फाँसी दिने कानुन बन्दैन तबसम्म बोलेर बिरोध मात्र गरेर हुनेवाला केही छैन ।

  • @naranshrestha5218
    @naranshrestha5218 16 วันที่ผ่านมา +4

    सहि सहि हो

  • @ramanathdahal7151
    @ramanathdahal7151 16 วันที่ผ่านมา +10

    सन्ताउन्न हज्जार पेशगत तवरले भ्रष्टाचार गरेकाे छ। सन्ताउन्नले हुन्न।

  • @ShantideviBhetwal
    @ShantideviBhetwal 16 วันที่ผ่านมา +5

    बदाईछ याे अभियान लाई सफल हवस🎉

  • @NareshBhattarai-lz9in
    @NareshBhattarai-lz9in 16 วันที่ผ่านมา

    सहि कुरा हो भाई अब सम्पूर्ण देश प्रेमी युवाहरुले एकजुट हुनु पर्छ।

  • @minbahadurbk7397
    @minbahadurbk7397 16 วันที่ผ่านมา +3

    यिनी भ्रश्टचारिहरुलाई तह लगाउने मान्छे चाहिएको छ ।हजुर जस्तो मान्छे अगाडि बड्नुस साथ सबैले दिनेछन

  • @MadhavSapkota-x9l
    @MadhavSapkota-x9l 15 วันที่ผ่านมา +3

    मार्ग जत्ती खुल्ला छ तेत्तिनै सांघुरिएर जान्छ ,यो माहान अभियानले एकरुपता मा आओस असत्य प्रती सत्याताको जित हुन्छ !आफ्नु सुरक्षा माथी सबैले ख्याल गरनुस र गरौँ

  • @KesharKc-ik5ej
    @KesharKc-ik5ej 16 วันที่ผ่านมา +8

    good भाइ मेरो पुराका पुर सपोर्ट छ

  • @DESTINY-8B
    @DESTINY-8B 16 วันที่ผ่านมา +5

    सहि हो , भ्रष्टाचारी , दलालि हरूलाई अब लखेत्ने दिन आईसक्यो

  • @universalinstitute5089
    @universalinstitute5089 16 วันที่ผ่านมา +10

    तपाईको कुरामा सहमत छौ।यदि देश परिवर्तन भएको हेर्न चाहानु हुन्छ भने सुरुवात आफै बाट गर्नुपर्छ। अब यस्ता बिदेशी दलाल लाई जनताले ठेगान लाउनु पर्छ।

  • @PremChamlingrai-o3w
    @PremChamlingrai-o3w 16 วันที่ผ่านมา +7

    दामि छ यो बिसयमा सलाम

  • @ishworbhattarai1223
    @ishworbhattarai1223 16 วันที่ผ่านมา

    अब यी भ्रष्टाचारीलाई छोड्नु हुदैन 🇳🇵🇳🇵🇳🇵

  • @sadhanathapa9011
    @sadhanathapa9011 16 วันที่ผ่านมา +4

    ई भ्रस्ट हरुलाई सुट नै गर्नु पर्छ

  • @shashikumarbhatta1478
    @shashikumarbhatta1478 16 วันที่ผ่านมา

    एकदमै ठिक तपाईलाई जनताको पूरा साथ छ । एकजना पनि तस्कर ज्यानमाराा भ्रष्टाचारीलाई नछोड्नु यहि नै जनताको ठूलो आग्रह छ तपाईलाई ।
    राजकुमार तिमिल्सिना जिन्दावाद ।

  • @yugalrana4717
    @yugalrana4717 16 วันที่ผ่านมา +6

    ☝️☝️☝️✋💥💥💥✋☝️☝️☝️राजनिती आदर्शले चल्दै चल्दैन । आदर्शले नचलेरनै राजनितीको जन्म भएको रहेछ। वर्गको रहस्य पनि बुझियो जति ठूलो धनी उति बडेमानको भोको देखिएकै छ संसारमा । शिक्षाले हुने भए पश्चिमाहरु सबैलाई निलुँलाझैं गरी बिस्वमा नँगरा उजाएर सोहोरपटार गरेर हिँड्ने थिएनन्। झन बुझ्यो झन कठिन। अब बिषय तिर फर्कौँ यि राष्ट्रघाती भ्रष्टाचारी नेतालाई लडाएर मात्र हुदैँन लडाए पछि यि र यिनका झोलेहरुलाई तह लगाउन अनि भबिष्यमा यस्तै झार झाँगड उम्रन नदिन सहि ब्यबस्थान गर्न स्पष्ट निति नियमको किटान गर्न आवश्यक छ। जन सरोकारका साझा मुद्दा के हो त्यसको पहिचान गर्नु पर्दछ भनि रहँदा यसको तात्पर्य समाज तथा वर्गीय स्तरमा हुन सक्ने बिमतिका बिषयउठानका मुल मुद्दा हुनु हुदैन। सबैको अस्तित्व सबैले स्विकारेर सदभाव गाँस्न सक्नु पर्दछ। यावत यस्ता खाले बिषयमा सजग हुदैँ दिगो एकता र सजकतामा बाँधिएर राज्य संचालनका सर्वमान्य संहिताबद्द कानुनको निर्माण गरेर दण्डहिनता हटाउनु पर्दछ , यस्ता व्यथितिका पार्टीलाई सदाको लागि तह लगाउन सकेर जनमुखी राष्ट्रभक्ति पार्टीका लागि मात्र मार्ग प्रसस्त गरिनु पर्दछ।। दण्ड र पुरस्कारको सहि संस्कार बसाउनु पर्दछ। पार्टी भन्दा ठूलो सचेत वर्गको मण्डल स्थापना गरेर त्यसको निरन्तर बिकास प्रवर्धन गर्दै नलगे यस्ता राष्ट्रसंघरा त जति खेर पनि पैदा हुदैँ जाने रहेछ। आम राष्ट्रिय चरित्र सुधार गर्न कडा कानुन बनाउनै पर्दछ। राम्रो काम गर्न प्रतिबद्धता जनाउँदै सुरिलो नारा दिँदै स्वप्ना बाड्ने धेरै आए प्राय सबैले उल्टा काम गरेर जरो गाडेर अजम्बरी हुन कोशिस गरे। कानुनको अभ्यास राम्रो नगरे म आफू कुनै पनि महाशय जो कोहि पनि अब्सर पाउना साथ झम्टेर बुद्धि नपुर्याउने कोहि हुदैँन। मान्छे ९०% मानिस लुट्ने खालको हुन्छ रे। मौका नमिले मात्र आदर्श छाँटछन रे। मौकामा चौका त झ्याप्पै नै पार्दछन् रे, पक्राउ परिन्छ कि, सजायँ पाइन्छ कि,बेइजत हुन्छ कि,डुबिन्छ कि भनेर मात्र गलत नगरेको हुन्छ रे भन्छन् दिग्गजहरुले। मुस्किलले बाँकि १०% मात्र सज्जन हुन्छन् रे। हाम्रो जस्तो पिछडा मुलुकमा त पार्टीका नेता स्यालधुर्त छन् कानुन २००% जस्तो उनका लागि मात्र जे गरे पनि सुरक्षित रहने कानुन बुन्दै बुन्दै बनाइसकेका पनि छन् र जति जे गरे पनि पक्राउ नखाने हिसाब किताबमा छन् भने पछि याहाँ माथि भनेझैँ नलुटेर के त्यो १० प्रतिशते जस्ता हुने कुरा त भएन। आशावादी बन्दै सबैले साना साना रेसा गहन बिषय उठाऔं पछि त्यो मसिना रेसा बटारिँदै गठिलो बलियो डोरो बन्न सकोस जसले राष्ट्रका काँडापोथ्रालाई डङ्रङ्गै लडाउन सकिनेछ।

  • @KpHangsurung-fv7ip
    @KpHangsurung-fv7ip 16 วันที่ผ่านมา

    सच्चा नेपाली ले यो the dark file काे अभियन्ता राज कुमार जी लाई सपोर्ट गर्नै पर्छ।

  • @BishnuNp-r7w
    @BishnuNp-r7w 16 วันที่ผ่านมา +5

    दलाल चोर हरुलाई देश निकाला गर्नु पर्छ। नेपाली नागरिक एक हौं देश बचाऊ

  • @DelparsadAdhikari
    @DelparsadAdhikari 13 วันที่ผ่านมา +2

    भ्रष्टाचारीलाई झापाको टावरमा झुण्डाईहाल्नुपर्छ।

  • @deepanepal13
    @deepanepal13 16 วันที่ผ่านมา +4

    नमस्कार गर्न जरुरी छैन यि भ्रस्ट नेताहरु लाई ठिक छ 👍

  • @RamBahadurKarki-lo1do
    @RamBahadurKarki-lo1do 16 วันที่ผ่านมา

    सबै स्वतन्त्र नेपाली हरु ले बुझ्नु पर्छ र साथ दिनु पर्छ राज कुमार सर🙏🏻🙏🏻🙏🏻❤️❤️

  • @khimnarayanshrestha8680
    @khimnarayanshrestha8680 16 วันที่ผ่านมา +6

    १००% सपोट छ !

  • @jeetpun1621
    @jeetpun1621 16 วันที่ผ่านมา +7

    Good job , Rajkumar Timilsina भाई

  • @RabindraBhatta-m3w
    @RabindraBhatta-m3w 16 วันที่ผ่านมา +4

    🎉पुलिसलाई नियन्त्रण गर्ने फर्मुला मसँग छ।

  • @selmetemkeman7750
    @selmetemkeman7750 16 วันที่ผ่านมา

    लु धन्यबाद सरलाई ।होअबयस्तो युबाहरुको ठुलो आवस्यकछ । नेताहु भन्ने तर गुण्डाभन्दा फरकनपर्ला यस्तो नेताहरुलाई योदेशबाटै लखेट्नैपर्छ लखेट्नु आवस्यकछ ।

  • @sankarkc6755
    @sankarkc6755 16 วันที่ผ่านมา +5

    राम्रो यो चोरहरुलाई jhundyanu पर्छ

  • @Jaganyogi-me7bl
    @Jaganyogi-me7bl 16 วันที่ผ่านมา +1

    सबै भरटाचारि हुन छोडनु हुदैन यि दास हरु लाई

  • @sonikabhandari5550
    @sonikabhandari5550 16 วันที่ผ่านมา +4

    हजुर सर सारै राम्रो काम गर्नु भयछ लाखौ लाख ह्जुर लाई सलाम यी भस्टा चारी लाई जसरी भय पनि जेल चै हालनै परो

  • @bhimbaruwal8467
    @bhimbaruwal8467 16 วันที่ผ่านมา +5

    सेनाका ठूलाले पनि घरमा काम गर्ने सिपाही घरमा राखेका छन।

  • @BabukajiShrestha-d4q
    @BabukajiShrestha-d4q 16 วันที่ผ่านมา

    धेरै उतकूष्ट कामकाे लागि हजुरलाई सलाम छ ।।

  • @shivarimal8011
    @shivarimal8011 16 วันที่ผ่านมา +3

    गुड सलाम छ सर 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️👍️👍️👍️👍️👍️,छिटो भनदा छिटो केपी उखाने लाई जेल मा सडाउ देस का धमिराहरु लाई छानी छानी जेल मा सडाउ जनताहरु एक होै देस बचाउन को लागि (दुर्गा प्रसाईं सर लाई छिटो रिहाइ गर दलाल केपी दुर्गा प्रसाईं सर जिन्दबाद❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दवाद🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️)

  • @Siva-d7v
    @Siva-d7v 16 วันที่ผ่านมา

    भ्रष्टाचार विरुद्ध आएका युवाहरुलाई हामी साधारण जनता साथै विदेशमा रहने नेपालीहरूले पनि सहयोग गरौं ...!

  • @deenanathacharya2743
    @deenanathacharya2743 16 วันที่ผ่านมา +3

    संसदीय छानबिन समिति भनेको मनपरेको र आफ्नो मान्छेलाई सफाई दिन वा कुनै बिरोधीलाई सामाजिक बहिष्कार गराउन मात्र बनाईन्छ।यसको कुनै संबैधानिक बैधता छैन ।

  • @suryalama3452
    @suryalama3452 16 วันที่ผ่านมา +1

    सहि हाे कुरा ❤❤❤

  • @mangurung8914
    @mangurung8914 16 วันที่ผ่านมา +5

    Very good job 👍
    Go ahead
    Hamro desh lai bhrastachari ma dubaune main hath nai Oli Deuba Prachande. Khai Nepali jantaharu bujeko ajai.

  • @netrarai4021
    @netrarai4021 16 วันที่ผ่านมา +2

    सहीको पक्षपाती हुँ म लगायत अरू २ करोड नेपाली नागरिक हरू भन्न मात्र सक्छु तर त्यो नहुन पनि सक्छ! म भन्छु तपाई जस्ता सच्चा नेपाली नागरिक हरू अगाडि बढनु हुन अनुरोध मेरो छ।🎉

  • @premsharma-xl2gz
    @premsharma-xl2gz 16 วันที่ผ่านมา +8

    sabai ko support 6 tapai lai

  • @tilakbaraily9144
    @tilakbaraily9144 16 วันที่ผ่านมา

    यो कार्यक्रम सफल गर्न हामी सवै को सहामत छ

  • @RamilaMadhikarmi-st6ef
    @RamilaMadhikarmi-st6ef 16 วันที่ผ่านมา +5

    Good job keep it up sir ,जय देश जय जनता रबि को कुरा नगर भो यो System ठीक छ भन्ने र राष्ट्रिय परिचयपत्र मा हस्ताक्षर गर्ने MCC को बारे मा चु समेत नगर्ने रबि लामिछाने पश्चिमा ले तयार गरे को नयाँ Jelenski , हो यसमा भ्रम नपर्नु होला l

  • @kamalghimire3245
    @kamalghimire3245 16 วันที่ผ่านมา +1

    जये हो

  • @EditZ-f2j
    @EditZ-f2j 16 วันที่ผ่านมา +5

    Raj Kumar timilsena
    Sabai Naya dal
    Milnuparxa Sai
    Bhannu bho
    Good

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 14 วันที่ผ่านมา +2

    अख्तियारका प्रमुखनै पार्टीका ब्याक्ती छन कसरी कारबाही गर्छन् भ्रष्टाचारिले भ्रष्टाचारि लाई नै कसरी कारबाही गर्छन्

  • @yakthungsah4087
    @yakthungsah4087 16 วันที่ผ่านมา +14

    के जतिनैमुद्दा लगाएपनि सबैउनिहरुकैहात्माछ जतिनै गरेनिहाम्ब्रो केहि चलदैन

  • @subashrana5319
    @subashrana5319 16 วันที่ผ่านมา

    लल बअ नया जति सबै मिल्नु पर्यो छिटोछिटो ढिला भैसक्यो देस पुरै भ्रष्टाचारको खाल्डोमा डुभि सक्यो 🙏🙏🙏🙏

  • @HstHst-x9u
    @HstHst-x9u 16 วันที่ผ่านมา +4

    तपाईहरु जस्तै ज्ञानेन्द्र शाहि कोपनि योगदान कमछैन साथै राजेन्द्र लिंदेनको केकमि देख्नुभयो र तपाईले ओहाको नाम लिननक्नु योपनी व्याक्ति वाद देखियो

  • @lamixanethapamager3069
    @lamixanethapamager3069 16 วันที่ผ่านมา +1

    Very good I'm support of you. All Nepalese people together we can fight curruption.