सत्ता ढाल्न हौसियो कांग्रेस, ओलीमाथि बढ्दो दवाव, प्रचण्ड-रवि बन्न सक्छन् अश्त्र ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ก.ย. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 53

  • @आकाशओलि
    @आकाशओलि ชั่วโมงที่ผ่านมา +4

    जो प्रधानमन्त्री भएपनि देशबासी खुसी हुनेछैनन।

  • @alina_shailnirmansewa9626
    @alina_shailnirmansewa9626 2 ชั่วโมงที่ผ่านมา +8

    यस्तो नालायक ले चलाएको सरकार ढलेकै राम्रो। त्यहि दिनको प्रतीक्षामा जानता छन ।

  • @ShankarBhatuwal
    @ShankarBhatuwal 41 นาทีที่ผ่านมา +3

    जो प्रधानमन्त्री भए नि हुन्छ तर यो सरकार ढल्नु पर्छ ।

  • @birbahadur6107
    @birbahadur6107 2 ชั่วโมงที่ผ่านมา +7

    देश का नदी नाला भारत लाइ सौंपने कोइराला परीवार नै हून नेपाल को भलो कहीलै चाहेन

  • @jhalakshrestha9725
    @jhalakshrestha9725 ชั่วโมงที่ผ่านมา +2

    जसले जे भनेपनी सरकार चोर भनैदा नभइ कन जनताको सरकार हुनुपर्छ अनि-------?🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @narayanchaudhary8657
    @narayanchaudhary8657 ชั่วโมงที่ผ่านมา +2

    जनता को तीन बुदे सहमति र माग काग्रेश यमाले मौबदी तीन दल्को बहिष्कार

  • @samirthapa7972
    @samirthapa7972 ชั่วโมงที่ผ่านมา +3

    जनता ले ढाल्छन् अब यो सरकार लाई।

  • @bishnulimbu5780
    @bishnulimbu5780 2 ชั่วโมงที่ผ่านมา +5

    आफु राम्रो हुनलाई त पहिला राम्रो कामगर्न पर्यो नी ? पार्टीका खोल ओढेर देस र जनतामा गद्दार धोकेबाज जसरी हुन्छ लुट्ने मात्रै एमाले र कांग्रेस मिलेर २/३ तिहाईको दम्ब देखाउने ? यो कदाचित हुदैन अहिलेका जनता कोही लाटोछैनन

  • @jhalakshrestha9725
    @jhalakshrestha9725 ชั่วโมงที่ผ่านมา +2

    तुरुन्तै कुनै पनि नयाँ पार्टी या स्वतन्त्रले लिड गरे देश पृथ्वीनारायण शाहको इतिहास यथाबत होला?🇳🇵🇳🇵🇳🇵

  • @kajiramthapa7277
    @kajiramthapa7277 2 ชั่วโมงที่ผ่านมา +2

    यी चोरहरु लाई लखाट्नु पर्छ भ्रष्ट हरुलाइ बचाउने फेसबुकमा लेखएको ब्यक्ती हरु समाउने चोर ग्रुहमन्त्री हुन

  • @brojha1248
    @brojha1248 2 ชั่วโมงที่ผ่านมา +4

    श्राद्धमै ढल्छ

  • @Kaale_keto
    @Kaale_keto 2 ชั่วโมงที่ผ่านมา +2

    Kaalo congress

  • @sujatarai3003
    @sujatarai3003 ชั่วโมงที่ผ่านมา

    कोही भन्दा कोही कम छैन ।नेपालको भ्रष्टाचारीहरु।कुरा मात्र ठुलो ।

  • @durgalimbu6513
    @durgalimbu6513 2 ชั่วโมงที่ผ่านมา +2

    पाटिकाे सरकार नभएर जनताकाे सरकार कनेर आईदिनु बनिदिनु

  • @ShyamsundarRamanuja
    @ShyamsundarRamanuja ชั่วโมงที่ผ่านมา

    सरकार त के, यो गणतन्त्र नाम धारी अनि यो ठगतन्त्र त के अब यी सबै ढल्छन र यहाँ सम्म कि अब यो प्रधानमन्त्री नामधारी पद पनि ढल्छ र सदाको लागि ढाल्नु पर्छऽ नेपालमा यो प्रधानमन्त्रीको पद घातक सिद्द भयोऽ जुन चैं गएर त्यो प्रधानमन्त्रीको कुर्चीमा बस्छ लुटेरै निस्कन्छऽ अनि किन चाहियो हामीलाई प्रधानमन्त्री? अब यो देशमा प्रधानमन्त्री नभएको व्यवस्था हुनुपर्छऽ एकतन्त्री शासन लागू गर्नुपर्छऽ भ्रष्टचारी हरुलाई मृत्युदण्डको सजाएँ लागू गर्नुपर्छऽ अनिमात्र देश देश बन्छ।

  • @therealstrugglerbadluck7144
    @therealstrugglerbadluck7144 44 นาทีที่ผ่านมา

    अहिलेको अवस्था मा निर्विकल्प हो यो सरकार ।

  • @nayanepal7084
    @nayanepal7084 ชั่วโมงที่ผ่านมา

    जनताको नुनपानी खाएर सरकार फेर्न खोज्ने जो कोही ले आफ्नो जिन सत्य मा आधारित भएको पुष्टि गर्न फिल्ड मा काम गरेको जनताले देख्नै पर्छ,,पोशाक मा धुलो मैलो लागेको हुनुपर्छ, सत्य साबित कुन आधार मा गर्ने हो, आधार किलियर गर्नै पर्छ..........

  • @hemranjit7740
    @hemranjit7740 2 ชั่วโมงที่ผ่านมา +2

    म भए सब थाेक हुन्छ भन्न खाेजनु भएको

  • @PremChamlingrai-o3w
    @PremChamlingrai-o3w ชั่วโมงที่ผ่านมา

    दामी ढाल्नै पर्छ

  • @Sc_tube-v6x
    @Sc_tube-v6x ชั่วโมงที่ผ่านมา

    खै कस्को बिस्वास गर्ने जुन जोगि आएपनि कानै चिरेको पत्तिका बर्ष देखि हेर्दै आएको कुनै कसैले केहि गरेन आखिरी मिलेरै खायको देखियो

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 ชั่วโมงที่ผ่านมา

    स्वदेशबिदेशमै ब्यईजत भयको राष्टघाति निर्लज्जा सरकार मुर्दाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @basuuncle9155
    @basuuncle9155 ชั่วโมงที่ผ่านมา +2

    jabasamma nepali janata ko hit ko sarkar bandaina taba samma sarkar dhali ranxa

  • @SunilPokhrel-l2l
    @SunilPokhrel-l2l ชั่วโมงที่ผ่านมา

    अब एमाले काे वरालाे सुरू भयाे एमाले याे देस काे ठुलाे भरस्टचारि हाे जन्ता ले छाेड्नि वाला छैनन जन्ता नै सर्बै सर्बा हुन जन्ता पहिला काे जस्ताे लाटा छैनन

  • @SurjSharma-t5s
    @SurjSharma-t5s ชั่วโมงที่ผ่านมา +2

    Bharu agent koirala company

  • @singhkedar5314
    @singhkedar5314 ชั่วโมงที่ผ่านมา +1

    भागको रोईलो

  • @Rimix-volgs
    @Rimix-volgs 48 นาทีที่ผ่านมา

    साना साना युजर सपोत plz

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 2 ชั่วโมงที่ผ่านมา

    As long as PK Dahal is alive, there is no chance of future stability in Nepal😢

  • @BibekLamichhane-n6r
    @BibekLamichhane-n6r 2 ชั่วโมงที่ผ่านมา

    Kaloo congres

  • @buddhakulung1910
    @buddhakulung1910 ชั่วโมงที่ผ่านมา

    Kp ko sarkar dhalekai ekdam ramro hunex Nepal ko lagi ta?

  • @MAHON_KAWAR
    @MAHON_KAWAR 6 นาทีที่ผ่านมา

    जाे जाेगि आए पनि कानै चिर्या

  • @amoossilwal7488
    @amoossilwal7488 2 ชั่วโมงที่ผ่านมา

    ABA Rabi jadaina

  • @BasnetBishnu-y2o
    @BasnetBishnu-y2o ชั่วโมงที่ผ่านมา

    Sanchai Durga dai lai nachhodne ta ?!

  • @SamirBan-o7j
    @SamirBan-o7j ชั่วโมงที่ผ่านมา

    Khai hodaina how 😂😂😂😂

  • @NgyLam
    @NgyLam ชั่วโมงที่ผ่านมา +1

    Kp mug taa kam xaina

  • @ShreeRisidev
    @ShreeRisidev 2 ชั่วโมงที่ผ่านมา

    Yo budo ko pni kamxen ab vatta aaux ta Ghar ma aaram kati lov hau

  • @subashbaral6334
    @subashbaral6334 2 ชั่วโมงที่ผ่านมา

    Vutro miji aastheer matra garauna janne

  • @surajmalla3892
    @surajmalla3892 ชั่วโมงที่ผ่านมา

    Asto patrakar j paye bolx

  • @devrajdolakhali545
    @devrajdolakhali545 ชั่วโมงที่ผ่านมา

    Yo oli kam xaina yo raadiko xoro

  • @roshanpudasaini6959
    @roshanpudasaini6959 ชั่วโมงที่ผ่านมา

    Hawa

  • @naremyaan
    @naremyaan ชั่วโมงที่ผ่านมา

    😂😂😂😂 hasayo torpe le, tai na tui ko news lekhne ani sarkar dhalne re , afu kehi garna nasakne, sirkar kati khera dhalxa kosailai ni thaha hunna yaha sab biigya xaan

  • @Rimix-volgs
    @Rimix-volgs 48 นาทีที่ผ่านมา

    Sana sana youtubar saort plz

  • @SamirSamir-rq5vg
    @SamirSamir-rq5vg ชั่วโมงที่ผ่านมา

    😀😀😀😀😀??????

  • @BibekLamichhane-n6r
    @BibekLamichhane-n6r 2 ชั่วโมงที่ผ่านมา

    Yo muji Koirala budo

  • @sailendarmagar8821
    @sailendarmagar8821 50 นาทีที่ผ่านมา

    Man kp morna paxa arut sab amaly kukur hun