राजाले गरेको सहयोगलाई यति छिटै बिर्सिने कामना नगरौँ किनकि विगतमा पनि थुप्रै ठाउँ राजाले सहयोग गरेको छ। हिमानी ट्रसको नाममा विपत व्यवस्थापनदेखि लिएर असाय बालबालिका साथै बाढी पहिरोप्यो पीडितहरूको लागि पनि कडरुङको राहत वितरण गर्दै आएका कुराहरू जताततै पाइन्छ तर नेताहरूले दिँदै फोटो खिच्नु राजा र राजपरिवारले त्यसरी खिचेको पाइँदैन। यही त बिडम्बना छ
राजाको महत्व नबुझनेले पाखण्डीहरुले जहिले पनि विरोध गर्छ किन भने गणतन्त्रवादीको मासूभात प्यारो छ। राजा भनेको राजा हो व्यापार व्यवस्या गर्नु आफ्नो इच्छाको कुरा हो। देश प्रेमी स्वाभिमान जनताहरुले अबस्य एकदिन राजतन्त्र फिर्ता ल्याउने छ ।
राजा प्रति अनास्था फैलाउने दलाल को षड्यन्त्र झैँ विश्लेषण गरे नि यी पत्रकारले ......राजा लाइ कुनै अधिकार दिएको छ र यो सरकारले ?? राज्य हडपेर बसेकाको खै के देखियो र अहिले भूमिका ?
बिपत काे बेला मा प्रधान मन्त्री गृह मन्त्री अन्य मन्त्री ले देश डुबे काे बेलामा देखें र नी नं देखें जस्तो गर्नु सुने पनि पनि न सुने जस्तो गर्नु मन्त्री हरु अहिले आएर देश निकाला गरेको राजा राजा भनी भुक्नु राम्रो होइन ऐले राजा ले केई गरेन भनेर बोल्नु के राम्रो हो मन्त्री हरु लाई के भनु पर्ने मन्त्रालय मा गरेर भने हिम्मत कसै काे छैन खाली जनता निमुखा हरु दुःख पाउने हो
राजा लाई षड्यन्त्र गरेर निकाली आफै राजा बन्न खोजेका आखिर मनपरि गर्न पाउन्न भनेर रैछ.......जनताले बुझ्ने कहिले,फेरि भ्रमण गएर उहीँ राज्यकोष सक्ने बाहेक अरु काम छैन।
समाचार छैन भने गरिब को हिलो सफा गर्न जाउ महोदय हैन भने राजा को बारेमा बोल्दा भासा मिलाउ । जुन जस्तो भासा नेता लाई बोल्छौ तेस्तो भासा राजा लाई सुहाउदैन।
यो पत्रकार झोले रहेछ ।यो सरकारको काम हो ।अहिले सरकार भ्रष्टचार गर्न तलिन छ ।जनताको सरकार हैन । राजा त हामी जसतै छन् ।राजाले के गरून् । देस लुटने पार्टीहरूलाई सोध्न पर्छ ।जनताको लागि के गरौ भनेर ।
बि.के थापा ु....जी बोल्नुपर्छ । तर के बोल्ने,कसको लागी बोल्ने, भन्नेपनि थाहा हुनुपर्छ । राजाले देश बिगारे देशमा जनताको सासन भएन भनेर देश भरीका जनता रोड-रोडमा उत्रिएकाथिए वा उतारिएको थियो ? अहिले जनताको सासन छ । जनताले रोजेको मान्छे नेपाल सरकारमा छ । अब भन्नु बि.के थापा राजा फालेको आज कतिसाल भयो ? त्यो बिचमा नेपालमा बिपत्ति कति पटक आयो ? तेसको निम्ति नेपाल सरकारले के गरेको छ ? अहिले पुर्ब राजाले 2-4 करोड दिनु पर्ने कस्लाई दिनुपर्ने हो किन के का लागि ? देशको राष्ट्रपति,प्रधानमन्त्री लगायत देशमा भएका कति जना छन रे सभापतिहरु ? तिनीहरुले कति र के के सहयोग गरे ? खालि गफ मात्रै दिने केहि नगर्ने बोइठक मात्रै गर्ने । अनि अहिले पुर्ब राजाले 2-4 करोड दिनुपर्ने जनतालाई अलिकति लाज लाग्दैन बोल्न ।
ए पत्रकार लाज छैन? ग्यानेन्द्र ले यो देशको जिम्मा लिनु पर्ने? उनि सामान्य नागरिक हुन ज सुकै गरुन उनको इच्छा ।उनि बारे पुर्व राजा देशमै छन भन्ने भान दिनु पर्ने?
सन्तोष जि तपाई जनताले रुचाएको पत्रकार हो ,,, तेसैले अस्लिस शब्द प्रयोग गरिन , तर यसरि राजाको अपमान नगर्नु होला ।।। तपाईलाई र हामीलाई राम्रो सङ्ग थाहा छ कि अहिलेका यी छोटे राजाहरु भन्दा ती राजा हजारौं गुणा ठिक छ्न ।। 🙏🙏🙏
पित पत्रकार 😢😢🇳🇵🇳🇵🙏आज देखि भन्न मन लाग्यो नेपाललाई अस्थिर बनाउने चक्र ,बिदेशी दलाल माफिया ,भ्रष्टको दायाँ बायाँ घुम्ने चक्र ,देउवा ओलि प्रचण्डको गुण गान गाउने चक्र रास्ट्रपिता राजाको खेदो खन्ने चक्र समय चक्र
हीजो नेताको गुनगाउने चौथोआखा तीमेरुनैहौ राजाले भुकम्पबाट प्रभाबीतलाई राहातदीनखोज्दा जेलहाल्छुभन्ने मरेकाछैन्न भोलीदीन्छन दायाछ जय राजा जय पशुपतिनाथ जय मुक्तिनाथ युबालाइ साथछ जय नेपाल ।राजाकोनामलीदामरीजाईन्छ भन्नेमीडीयानैहो।कीसद्रकी मरमीडीयाहो ।राजानैचाहीन्छ राजाभयकोदेश हो नेपाल
सँसारकै सबै भन्दा सुन्दर देश नेपालमा कति घिनलाग्दो मुर्ख शैतान् हरुले बसोबास गरेको छ। मेडिया माफिया हरुले नेपालको बेइज्जत गर्न कति सिपालु। बिचरा नेपाल आमा ❣️❤️❣️🇳🇵❣️❤️❣️
मामाको धन फुपुको श्राद भनेकै यहि हो जसले जति सक्यो लुटेकै छन् यि दल र नेताका नामका नालायकहरु ले यो सब गराउंनमा यो देशमा जनता नै हुन किन कि जनताले सुन र पितल चिन्दै चिनेन् सायद अझेैपनि बिबेक पलाएका छैनन् यहि नै सारै दुखदायि छ ।
कति बर्शसम्म यो राज्यलुट भयको थियो तेस्को जम्माजम्मी के कति खर्ब हुन्थ्यो त्यो हिसाब गरि सम्पुर्ण रकम राज्यकोषमा जम्मा हुनुपर्छ । तेसै छोडायर हुदैन । आजसम्म अरबौ लुट्न दिने अनि अहिले छोडेर गयो भन्दैन्मा छुट हुनुहुन्न ।
खाते हो। दलित दाजुभाइ लाई उच्च सम्मान गर्छु तर आफ्नो थर लुकाएर फाइफुट्टि गर्ने अनि views टि. आर .पि को लागि जे पनि बोल्ने अनि कुनै साह ले आफ्नो खल्ती बाट दिएको जस्तो गरि झोले बन्ने पत्रुकार खाते
यी पत्रकार नभई झोले मिडियाकर्मी मात्र हुन्,विपत्तीबाट जोगाउने र पीडितहरूलाई राहत पुर्याउने जिम्मा सरकारको हो, सरकारमा रहेका दलहरूकै प्रोत्साहन र संरक्षणबाट नदिकिनारमा मानिस बसेका हुन्,त्यसर्थ अहिलेको विपत्तीको जिम्मेवार पनि सरकार हो , दायित्व पनि उसैले लिनुपर्छ ,
राजाको बिरोध गरेर केही फाइदा छैन किनकी राजा अहिले आम जनता सरह बसि रहेका छन बरु यी दलाल कमाउनिस्ट काे बिराेध गर्नु प्रत्रकार जि।राजतन्त्र जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
😡राजाको खेदो गर्न यो १२ भाई मध्यको एक भाइ हो।
याे ताेरी पत्रुकार किन भ्रष्टशासन सत्तावाट पछाडिरहेका राजालाई याे लाहुरेले किन छाेएर कुरा गरेकाे ?
Rajtantra zindabad.
ओलि , देउवा र आरजुको अनुहार हेर्दा नै थुक्न मन लाग्छ
मैले त थुक्की दिये।
अनि प्रचण्ड को चाहिँ अनुहार चाटन मन लाग्छ कि?
प्रचण्ड को नाम छुटेको होला नि कुनै पनि पार्टी का ठूला नेता ठीक छैनन् सबै चोर हुन
@@janukiparajuli1616प्रचण्ड सबै भन्दा ठूलो फटाहा हो
Sai kura
यी लुटेरा नेता भन्दा राजा धेरै ठिक । गणतन्त्र ले नेपाली लाई के दियो ?
राजा ले नि केही देको होइन
@@devrajdolakhali545 प्रचन्डे शेरे KP ले दिएका छन् । त्येसैमा रमाउनु ।
बालेन रबि गोपाल हरुले केही गर्छन कि भन्ने हो सर राजाले नि हिजो जनतालाई दास बनाएकै हो बर्षौ@@rsdulal5295
@@devrajdolakhali545Raja navayeko vaye timi india ko hunthyo
गाँड तन्त्रले धेरै देकाेछ। भ्रष्टाचारीलाइ छुट,टस्करलाइ,सफाइ,बलत्कारीलाइ सम्मान अनि सर्वसाधरण जनतालाइ जतापनि सास्ति यहि दिएकाे छ गाँडतन्त्रले।
राजाको खेदो नखनी यो मिडियाको पनि भात नपाक्ने रहेछ
ग्यानेन्द्र ले आज सम्म कहि कतै केही सहयोग गरेको सुनेका छौ?
Nepal Tesai bigriyeko rahenaxa vanni proved yestai news vanne ra dekhaune bata prastha hunxa
@@lakshmankunwar7524nai timile sahayog greako suneko 6au😂😂😂
यो देश कस्ले बबायो यी दलाल भ्रष्टले बनायो को हो र पत्रकार महोदय 🇳🇵🇳🇵🇳🇵
धर्म माँसेपछि बिपतिआँईरनछ नेपालमाँ
अझै पूर्वराजा काे खेदो खन्नु कति जायज ?
हत्यारा भ्रष्टाचार गणतन्त्र मुर्दाबाद
राजतन्त्र हिन्दुराज्य जिन्दावाद
राजाले गरेको सहयोगलाई यति छिटै बिर्सिने कामना नगरौँ किनकि विगतमा पनि थुप्रै ठाउँ राजाले सहयोग गरेको छ। हिमानी ट्रसको नाममा विपत व्यवस्थापनदेखि लिएर असाय बालबालिका साथै बाढी पहिरोप्यो पीडितहरूको लागि पनि कडरुङको राहत वितरण गर्दै आएका कुराहरू जताततै पाइन्छ तर नेताहरूले दिँदै फोटो खिच्नु राजा र राजपरिवारले त्यसरी खिचेको पाइँदैन। यही त बिडम्बना छ
म ज्ञानेन्द्र शाहलाई यि बेकारका जनातालाई एक रुपैया पनि सहयोग् नगर्न आग्रह गर्दछु यि नेपालीलाई जती गरेपनि गणतन्त्र भन्न छार्दैनन् बल्ल खाउ 👍
Raja aau mero gulo khau
@@Anand-i9z tai le khako xs rw tw vaneko ni
@@Anand-i9z Tai lei khaieracha gulla khateyy 😂😂
@@omarainbowd7742 taile kha gyane ko lado
@@omarainbowd7742 Nepal ko halat dekheko xs
राजाको महत्व नबुझनेले पाखण्डीहरुले जहिले पनि विरोध गर्छ किन भने गणतन्त्रवादीको मासूभात प्यारो छ। राजा भनेको राजा हो व्यापार व्यवस्या गर्नु आफ्नो इच्छाको कुरा हो। देश प्रेमी स्वाभिमान जनताहरुले अबस्य एकदिन राजतन्त्र फिर्ता ल्याउने छ ।
भो हामिलाइ परेन है ठकुरीको झोले ज्यु
Raja sabai ka sajha
राज तनत❤जिनदा बाद❤❤राजा आउ देश बचाउ❤
राजा प्रति अनास्था फैलाउने दलाल को षड्यन्त्र झैँ विश्लेषण गरे नि यी पत्रकारले ......राजा लाइ कुनै अधिकार दिएको छ र यो सरकारले ?? राज्य हडपेर बसेकाको खै के देखियो र अहिले भूमिका ?
yo patrakar ni xada bolxa
Yo patrakar aluu ho. Chor haru ko jhuda ko news banayeko cha
बिपत काे बेला मा प्रधान मन्त्री गृह मन्त्री अन्य मन्त्री ले देश डुबे काे बेलामा देखें र नी नं देखें जस्तो गर्नु सुने पनि पनि न सुने जस्तो गर्नु मन्त्री हरु अहिले आएर देश निकाला गरेको राजा राजा भनी भुक्नु राम्रो होइन ऐले राजा ले केई गरेन भनेर बोल्नु के राम्रो हो मन्त्री हरु लाई के भनु पर्ने मन्त्रालय मा गरेर भने हिम्मत कसै काे छैन खाली जनता निमुखा हरु दुःख पाउने हो
0pp@@surajgurung4797
यो पत्रकार पनि पूर्व बाउ को छोरो होला।
यो पत्रकार नेताको चाकडी गर्नेवाला हो।
नेताको सम्पत्ति खोज ए पत्रकार।
राजा देश र जनताका अभिभावक हुन।
हेर-हेर यसको बुद्धि ? राजाले केही गर्यो भने यिनिहरुनै राजा विरुद्ध आगो ओकल्छन । केही भन्न गर्व दिदैदन् ।
Thik vannu vo
Rajtantra zindabad.
पत्रकारज्यू राजा पर्जा समान हुन् भने किन सहयोग गर्नुपर्यो
राजा लाई षड्यन्त्र गरेर निकाली आफै राजा बन्न खोजेका आखिर मनपरि गर्न पाउन्न भनेर रैछ.......जनताले बुझ्ने कहिले,फेरि भ्रमण गएर उहीँ राज्यकोष सक्ने बाहेक अरु काम छैन।
राजाको बिरोध नगरीकन तलबभत्ता पाक्दैन जस्तो छ यो पत्रुकारको
Raja aau mero gulo khau
१ राजा फालेर ६०१ राजा लेराउन आन्दोलन गरेको होइन छन् त ६०१ राजा एक राजा नभएर के भको छ र जनतालाई 😂😂😂😂😂
ज्ञाने चोर यो देश छोर भन्ने नेपालका ब्यकुब जनता लाई सजाक उडाइ दिय राजाले सरकारको नुन पानी यी भ्रष्टले खाने अनि जनताको सेवा राजाले गर्नु पर्ने।
समाचार छैन भने गरिब को हिलो सफा गर्न जाउ महोदय हैन भने राजा को बारेमा बोल्दा भासा मिलाउ ।
जुन जस्तो भासा नेता लाई बोल्छौ तेस्तो भासा राजा लाई सुहाउदैन।
माडबारी मात्र होइन पसुपती को भारतीय पुजारी लाई नि लखेट्नु पर्छ
सहि र सटीक विस्लेशन सहितको समाचार ।
यो पत्रकार झोले रहेछ ।यो सरकारको काम हो ।अहिले सरकार भ्रष्टचार गर्न तलिन छ ।जनताको सरकार हैन । राजा त हामी जसतै छन् ।राजाले के गरून् । देस लुटने पार्टीहरूलाई सोध्न पर्छ ।जनताको लागि के गरौ भनेर ।
एकदम सहि कुरा हजुर, सरकारलाई नभनेर नागरिक भईसकेका राजाको नामै नलिने कुक्कुरहरुलाई अझै राजाबाट आस। बुद्दि फुस्केटहरु
तरो बाउ वली छ त नेता
राजा is राजा 🎉
जन्ताले राजा माग्नुको कारन बुझेन यो पटुकारले
अपराधिहरुले धर्म सस्कार संस्कृती मासेर देशमा बिपती आएकाे हाे
चोर मिडिया राजाको बारे बोल्छ
बि.के थापा ु....जी बोल्नुपर्छ । तर के बोल्ने,कसको लागी बोल्ने, भन्नेपनि थाहा हुनुपर्छ । राजाले देश बिगारे देशमा जनताको सासन भएन भनेर देश भरीका जनता रोड-रोडमा उत्रिएकाथिए वा उतारिएको थियो ? अहिले जनताको सासन छ । जनताले रोजेको मान्छे नेपाल सरकारमा छ । अब भन्नु बि.के थापा राजा फालेको आज कतिसाल भयो ? त्यो बिचमा नेपालमा बिपत्ति कति पटक आयो ? तेसको निम्ति नेपाल सरकारले के गरेको छ ? अहिले पुर्ब राजाले 2-4 करोड दिनु पर्ने कस्लाई दिनुपर्ने हो किन के का लागि ? देशको राष्ट्रपति,प्रधानमन्त्री लगायत देशमा भएका कति जना छन रे सभापतिहरु ? तिनीहरुले कति र के के सहयोग गरे ? खालि गफ मात्रै दिने केहि नगर्ने बोइठक मात्रै गर्ने । अनि अहिले पुर्ब राजाले 2-4 करोड दिनुपर्ने जनतालाई अलिकति लाज लाग्दैन बोल्न ।
ए पत्रकार लाज छैन? ग्यानेन्द्र ले यो देशको जिम्मा लिनु पर्ने? उनि सामान्य नागरिक हुन ज सुकै गरुन उनको इच्छा ।उनि बारे पुर्व राजा देशमै छन भन्ने भान दिनु पर्ने?
सन्तोष जि तपाई जनताले रुचाएको पत्रकार हो ,,, तेसैले अस्लिस शब्द प्रयोग गरिन , तर यसरि राजाको अपमान नगर्नु होला ।।। तपाईलाई र हामीलाई राम्रो सङ्ग थाहा छ कि अहिलेका यी छोटे राजाहरु भन्दा ती राजा हजारौं गुणा ठिक छ्न ।। 🙏🙏🙏
जुन दिन देखि राज तन्त्र गयो त्यो दिन देखि उनी सर्वसाधारण जनता हुन।राजा होइनन्।
केपि र आरजुले दस सक्ने भए तरपनी झोलेझ्याम्टे हरुलाइ झिगा धपाउन भ्याइ नभ्याइ छ।
एकदम सहि कुरा गर्नुभयो।
पित पत्रकार 😢😢🇳🇵🇳🇵🙏आज देखि भन्न मन लाग्यो नेपाललाई अस्थिर बनाउने चक्र ,बिदेशी दलाल माफिया ,भ्रष्टको दायाँ बायाँ घुम्ने चक्र ,देउवा ओलि प्रचण्डको गुण गान गाउने चक्र रास्ट्रपिता राजाको खेदो खन्ने चक्र समय चक्र
हीजो नेताको गुनगाउने चौथोआखा तीमेरुनैहौ राजाले भुकम्पबाट प्रभाबीतलाई राहातदीनखोज्दा जेलहाल्छुभन्ने मरेकाछैन्न भोलीदीन्छन दायाछ जय राजा जय पशुपतिनाथ जय मुक्तिनाथ युबालाइ साथछ जय नेपाल ।राजाकोनामलीदामरीजाईन्छ भन्नेमीडीयानैहो।कीसद्रकी मरमीडीयाहो ।राजानैचाहीन्छ राजाभयकोदेश हो नेपाल
Santosh bk thapa KO fan yaata❤❤❤❤❤❤❤❤❤
एकदमै राम्रो काम साह्रै खुशी लग्यो
कम्निस्टका नेता तीन करोडको घडी माता छक्क परें ।
Vk थापा जी लाई २१ तोपको सलामी ठोक्नु पर्छ एकदम दमदार प्रस्तुति 🫡🫡🫡🫡🫡🫡💖💖💖
यतिखेर रवि भैएकाे भय अहिले यति धेरै क्षति हुने थिएन ❤
तिमीले बोलेको कुरा सत्य छ । खबर दारीलाई निरन्तर राख शुभकामना ।
यीनीहरुको मात्र समाचारले पाना हाम्रा संजालकाभीत्ताहरु रंगीएको कती ह्र्नु नाम सुन्दापनि बान्ता आउला जस्तो हुन्छ परमेश्वर 😢😢
छोटे राजाहरुबाट झनै तानाशाह हुनभन्दा एउटा राजा ठीक
सँसारकै सबै भन्दा सुन्दर देश नेपालमा कति घिनलाग्दो मुर्ख शैतान् हरुले बसोबास गरेको छ।
मेडिया माफिया हरुले नेपालको बेइज्जत गर्न कति सिपालु।
बिचरा नेपाल आमा ❣️❤️❣️🇳🇵❣️❤️❣️
अरु चूर हरु बांदा भन्धा त राजा नै ठिक
अझैसम्म नि राजाकै खेदो खन्नु कत्तिको जायज छ भाई😂
धेरै रामा्े बिस्लेसण
यो tv ठिक लाग्थियो यो भिडियो हेरेर अब एस्लाइ नि out गर्दिन्छु
very right analyses.
मामाको धन फुपुको श्राद भनेकै यहि हो जसले जति सक्यो लुटेकै छन् यि दल र नेताका नामका नालायकहरु ले यो सब गराउंनमा यो देशमा जनता नै हुन किन कि जनताले सुन र पितल चिन्दै चिनेन् सायद अझेैपनि बिबेक पलाएका छैनन् यहि नै सारै दुखदायि छ ।
Amazing reporting santosh ji
क्या बात ,श्वासत सत्य यही नै हो।
Thank you so much mayor sab
हाे यस्तै यस्तै समाचार सुन्न पाइयोस् जय नेपाल ❤
राजा लाई तिम्रो बाउले चिन्नु हुन्छ । 2/4 करोड कस्लाइ बाड्ने ? तिमीले बाढीपीडित लाई के गर्यौ ? चोर पत्रकार
Yousmuchardherai guodsmcharjyanepal
राजाले सहयोग गर्न जरुरत छैन पत्रकार सर उनको आफ्नो जीवन हो
जय नेपाल🇳🇵
धन्यवाद। अदालत, एसरीनै राष्ट्र र जन पक्षिय कामका समाचार सूनिराख्न पाईयोस।
❤❤जय बालेन
समयचक्र कुन बार कति बजे आउँछ कृपया जानकारी पाउनपाय आभारी हुने थिए तपाईंको नियमित दर्शक हूँ ।
समय चक्र लाई सलाम छ
सन्तोस बि के थापा
Good job
Great News Thanks for Information
राजा जनता एक हुदै, गणतन्त्र खारिज हुदै l
राजा ❤❤
Great patrakar❤huge respect🎉
के अहिले राजा ज्ञानेन्द्रको कुरा बाढी पहिरोमा उठाउन पर्ने कुनै कारण छ जस्तो लागेन अनि गणतन्त्र पछे विपक्ष छन् त के गेडा खलाएर बसेको चोर हरु
Raja aau mero gulo khau
Sahi ho patrakar jii❤❤
लाज सरम नभएकि आइमाइ एसलाइ जेल जानै पर्छ जनता बेच्ने आइमाइ 😡😡😡😡😡
कति बर्शसम्म यो राज्यलुट भयको थियो तेस्को जम्माजम्मी के कति खर्ब हुन्थ्यो त्यो हिसाब गरि सम्पुर्ण रकम राज्यकोषमा जम्मा हुनुपर्छ । तेसै छोडायर हुदैन । आजसम्म अरबौ लुट्न दिने अनि अहिले छोडेर गयो भन्दैन्मा छुट हुनुहुन्न ।
❤ जय रवि जय बालेन❤
king is king
Good🎉
सन्तोष बिक थापा भनेको के रहिछ बुझिएन
Dalit ho
खाते हो। दलित दाजुभाइ लाई उच्च सम्मान गर्छु तर आफ्नो थर लुकाएर फाइफुट्टि गर्ने अनि views टि. आर .पि को लागि जे पनि बोल्ने अनि कुनै साह ले आफ्नो खल्ती बाट दिएको जस्तो गरि झोले बन्ने पत्रुकार खाते
यो दलाल हो सोरसको पैसा घिचेर जे बोल्ने दलाल
@@Hiranya_kashyapविश्वकर्मा थापा पनि हुन्छ र?
राजा भनेको राजा हाे
चाहे देश काे हाेस
वा
चेस काे हाेस्
राजा काे महत्त्व छुटै हुन्छ
धर्मको नाममा मारबाडिहरुले लुटेरहेका थिए त कौडिको दाम तिरेर अब नपाउने भए छन् यो चाहिँ सहि निर्णय आयो ।
सुदन किरातीको राम्रो कार्य।
हामि जनताले अब पनि यसरी बसेर हुदैन आउनुस जुटनुहोस ,सबैजना एकजुट भै हातमाथी हात राखेर चि मुसि चि खेलौं 🙈🙈
अत्यन्तै उत्कृष्ट कार्यक्रम ,भ्रष्ट संसदिय ब्यावस्थाका दलालहरु बिरुद्ध कडा रुपमा प्रस्तुत हुनुहुन्छ सन्तोष सर , उच्च सम्मान छ ।।
Truth said
👍👍
त्यो आएको बाढीले ओलि,देउवा ,आरजु, गगने र विश्व प्रकाशलाई बगाउन पर्ने ।
sai kura
सजाय काे भागि हुनैपर्छ ।
Very very good news ❤❤❤🎉🎉🎉
संघीयता धर्मनिरपेक्ष गणतन्त्र नेपाल जिन्दाबाद।
GalaGad tantra murdabat
अब त मलाई के पि शेरे अर्जु को नाम सुन्दै लुटो लागे जस्तो हुन्छ
आरजु जि बाडी पहिरो लाई कार्बाही गर्नु पर्छ कसो भनु भयन
Prachanda is good!
यी पत्रकार नभई झोले मिडियाकर्मी मात्र हुन्,विपत्तीबाट जोगाउने र पीडितहरूलाई राहत पुर्याउने जिम्मा सरकारको हो, सरकारमा रहेका दलहरूकै प्रोत्साहन र संरक्षणबाट नदिकिनारमा मानिस बसेका हुन्,त्यसर्थ अहिलेको विपत्तीको जिम्मेवार पनि सरकार हो , दायित्व पनि उसैले लिनुपर्छ ,
Right
❤❤❤❤❤
राजाको बिरोध गरेर केही फाइदा छैन किनकी राजा अहिले आम जनता सरह बसि रहेका छन बरु यी दलाल कमाउनिस्ट काे बिराेध गर्नु प्रत्रकार जि।राजतन्त्र जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
तिमिहरु जस्तो पत्रुकार ले नि सहयोग गरेनी हुन्नी नि
❤❤
नाइट बसमा अब दराे चेकिङ गर्नु पर्छ मापासे र इस्पिट चेकहुनु पर्छ
Raja❤❤❤
जय राजा
Raja is good 🎉🎉🎉
नेपालिको राजा होइन हौ राजा त जनताको साथमा हुन्छ यो नेता र राजामा केहि फरक छैन पाउदा सबैले देश लुट्ने नै हो मात्र कोहि राज कोहि नेता