संकटमा लुट्ने द्रव्य पिशाच ! रविले लिए गृहमन्त्रीको सात्तो ! गृहमन्त्री जोगाउन ओलीको बल TO THE POINT

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 พ.ย. 2024

ความคิดเห็น • 192

  • @TangkanathSubedi
    @TangkanathSubedi หลายเดือนก่อน +10

    एक्दम सहि प्रस्तुती, धन्न्यवाद सर! तर के गर्नु? इनै द्रव्ब्यपिशाचहरुकै आयु दीर्घायु हुँदोरहेछ।

  • @RajakHawari-h1x
    @RajakHawari-h1x หลายเดือนก่อน +21

    दुई तिहाईको सरकार हदैसम्मको लापर्वाह भयो । लाचार भएर बस्नुभन्दागृहमन्त्रीले त नैतिकताको आधारले राजीनामा दिनुपर्ने हो ।

  • @Amar-h1r
    @Amar-h1r หลายเดือนก่อน +46

    जनता माथि लुट्न बनेको सरकार हो।

  • @YUSK1991
    @YUSK1991 หลายเดือนก่อน +38

    To the point 👉👍👍 घातक मात्र हैन आणविक बम सरह भयो यो गणतन्त्र र यो भ्रष्टाचारी सरकार जुन नेपाल को लागी हानिकारक सावित भयो। 🎉

  • @krishnasoti7434
    @krishnasoti7434 หลายเดือนก่อน +47

    धन्यवाद। राजिब जी ! जनताको पक्षमा चाहिँदो भाषा बोल्दिनु भएको मा।

  • @rameshlama4645
    @rameshlama4645 หลายเดือนก่อน +55

    भ्रष्टाचारी नालायक सरकार बाट यो भन्दा अरु के नै आशा गर्नु सकिन्छ र

  • @YogendraBajgaiN
    @YogendraBajgaiN หลายเดือนก่อน +17

    रबि लामिछाने जिन्दाबाद❤मोरङ्गबाट❤भ्रस्टचारि गैरजिम्मेवार सरकार राजिनामदे😂😂😂😂😂😂😂😂

  • @rachinthapa4801
    @rachinthapa4801 หลายเดือนก่อน +12

    संकट मा लुट्ने पिचासहरु नै हो यिनिहरू लाई लखट्ने कल्ले? यी काम नलाग्ने सरकार नामको निकम्मा खेतमा राखेको बुख्याचा को जत्ति पनि महत्व छैन।

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 หลายเดือนก่อน +5

    आश्चर्य छ हो के भएको होला नेपालमा,सरकारले कानै नसुने जस्तो गरेर चुपचाप छ,राजिब सरलाई धन्यवाद छ,सत्य युवालाई जगाउनु हुन हार्दिक अनुरोध छ,तपाईंको सत्य प्रस्तुति सबैलाई मन पर्छ ,सत्यको जयहोस,म यु एस एबाट सुन्दैछु ।

  • @rbr1253
    @rbr1253 หลายเดือนก่อน +11

    धन्यबाद रबि जि

  • @crazyx443
    @crazyx443 หลายเดือนก่อน

    यो सब हाम्रै, हामी जनताकै मुर्खताको परिणाम हो। किनकी हामी आफु पनि मुर्ख छौँ र मुर्खहरुलाई नै सत्तासम्म पुर्याउछौँ। जनता सचेत हुनुको विकल्प छैन।

  • @taraghimire1397
    @taraghimire1397 หลายเดือนก่อน +1

    त्यो अनिल पोखरेल भन्ने मान्छेको राजिनामा माग्नु पर्यो !

  • @Kiran-o7t9q
    @Kiran-o7t9q หลายเดือนก่อน +6

    जति जे भनेपनी घाँटी मात्रै सुकाउनु हो हजुर

  • @premkhadka9735
    @premkhadka9735 หลายเดือนก่อน +12

    केपि बा लाई तेतिबेला खोलाले बगाएको भए आज एति धेरै मानिसको ज्यान जादैन थियो😢😢😢😢😢😢

    • @mamtachand6622
      @mamtachand6622 หลายเดือนก่อน

      दुःखको कुरा खोलाले पनि भ्रष्टाचारी भनेर केपीलाई लानु. मान्दैन त।

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 หลายเดือนก่อน +3

    राज्यले कार्वाही गर्दैन तपाईं हामि उपभोक्ताले चिनि नकिनेर कार्वाही गरौ।

  • @khadkasundas3315
    @khadkasundas3315 หลายเดือนก่อน +2

    Jai Rajiv 👍👍👍Ati ramro prastuti☝️💖👏🤞👏 Jai Rabi sir👏💥👏

  • @HariprasadBhattarai-u6s
    @HariprasadBhattarai-u6s หลายเดือนก่อน

    good news thik kura

  • @liladharpandey1389
    @liladharpandey1389 หลายเดือนก่อน +8

    जनताको आवाज हो रबि❤❤

  • @RajKumar-k4b3s
    @RajKumar-k4b3s หลายเดือนก่อน +11

    यसपालीको बाढी पहिरोले २ तिहाईको काउरेस र झालेमाले सरकारलाई फेल गरयो।

  • @manilimbu3864
    @manilimbu3864 หลายเดือนก่อน

    देश र जनाता लूटेर धनी बन्ने र मज्जा गर्ने उद्देश्य लिएर सत्तामा जानेहरूले कसरी देश र जनाताका हितमा काम गर्छन् भनेर सोंचेका हौ?!

  • @howfunny1202
    @howfunny1202 หลายเดือนก่อน +1

    भुकम्प बाहेक सबै रोक्न सकिन्छ

  • @gokulthapa9580
    @gokulthapa9580 หลายเดือนก่อน +7

    "बुद्ध एअर ले दिउस 14.40 को काठमाडौ -सुर्खेत को फ्लाइट लाइ राती को उडान गराउने अनि 18.20 मा भिजिबिलिटी भएन भन्दै मध्य रातमा नेपालगन्ज झारिदिने...सुर्खेत को भाडा लिएर नेपालगन्जमा यात्रु अलपत्र पार्ने बुद्ध एअर लाई सरकारले कडा कारबाही गरोस"" ।!🙏🙏
    Plz यो कुरा उठाइदिनु होला । ❤❤❤ 2081 /07/16 गतेको कुरा हो 😂😂😂

    • @Usharma656
      @Usharma656 หลายเดือนก่อน

      सिधाकुरामा आफ्ना कुरा राख्नु । यिनीहरुको मन लाग्दी तन्त्रको बिरोध गर्नै पर्छ ।

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami6308 หลายเดือนก่อน +3

    धनेबादरबिजि

  • @raibernalkumar2827
    @raibernalkumar2827 หลายเดือนก่อน +8

    देशको सबै माननीय भनाउदो प्रधानमन्त्री देखि लिएर सबै प्रदेश र केन्द्रीय सरकारका सभासदहरूको एक महिनाको तलब भता कटाउनुपर्छ।यो कामचोर सभासदहरूले यस्तो दुखको बेला देश र जनतालाई सहयोग नगरे कहिले गर्छ ?

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 หลายเดือนก่อน +1

    Good luck ravi sir all team ❤️ ❤

  • @khadkadai1069
    @khadkadai1069 หลายเดือนก่อน

    Good job sir 🎉

  • @JayantiNath-z6d
    @JayantiNath-z6d หลายเดือนก่อน

    धन्नेबाद राजिब सर 🙏🙏🇳🇵🇳🇵

  • @tumyahanglimbu2743
    @tumyahanglimbu2743 หลายเดือนก่อน

    अत्यन्तै राम्रो कुरो आयो । देश लुट्ने केपी ओली,शेर बहादुर र अन्य कांग्रेस एमालेका भ्रष्टचारीहरुको अन्त्य हुनुपर्छ।

  • @HariOsti
    @HariOsti หลายเดือนก่อน +1

    जनताको पक्षमा काम गर्नका निमित्त यो सरकार बनेको नै होइन। अघिल्लो सरकारले जनताको पक्षमा काम गर्न थाल्यो। त्यसलाई रोक्न र रबि लामीछाने लाइ राजनीति बाट विस्थापित गर्न बनेको हो । किन भनें एकदिन रबि लामीछानेले यिनीहरूको राजनीतिक भविष्य समाप्त बनाउँछ भन्ने थाहा पाएर आफ्नो लुटको साम्राज्य जोगाउन लागि परेका छन्।

  • @arunpant-t1u
    @arunpant-t1u หลายเดือนก่อน

    A b pant right version and right news

  • @thapachandra7973
    @thapachandra7973 หลายเดือนก่อน +3

    कुनै पनि काम कार्यालयमा गराउँदा बाहिर बाट आनलाइन फारम भर्न पर्ने हो भने, कार्यालयमा नियुक्त कर्मचारी हरुको के काम? ७५% कर्मचारीहरूलाई घटाउनु पर्छ।नलायक सरकार

  • @prasantchhetri4033
    @prasantchhetri4033 หลายเดือนก่อน +1

    अब रबि को सरकार हुनुपर्छ

  • @nabinmaharjan1645
    @nabinmaharjan1645 หลายเดือนก่อน

    अबत चोर सरकार लाई चोर पनि भन्न पाउदैन
    भएको एक राजा फालेर ठाउँ ठाउँ राजा बनायै कसलाई के भन्ने

  • @gurungchandra2387
    @gurungchandra2387 หลายเดือนก่อน

    Good luck rabi jai ghanti...

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h หลายเดือนก่อน

    भ्रष्टाचारी,अपराधि र अनैतिक काम गर्नेहरुकाे संरक्षण गर्नमा वलि नं १ रहेछन्।धनराज,अारजु,वाख्रे,गुणराज पाेखरेल,याेग भट्टराई,वास्काेटा,उद्याेगिहरु राम्राे उदाहरण हाे।

  • @khimanmagar1524
    @khimanmagar1524 หลายเดือนก่อน +1

    जब मानिस बुडा बुडी हुदैजन्छ तब सुन्या शक्ति कम हुदै जन्छ जब सम्मा रहान्छ यो देश बन्ने वला छैन जागा जनात जागा

  • @sureshshrestha9384
    @sureshshrestha9384 หลายเดือนก่อน

    जनता लाई दीने हाैसला म बगेको भनी दिएको अभिबेकती,सपनामा के पी अोलि बगेको होला,

  • @BharatDevkota-dx9do
    @BharatDevkota-dx9do หลายเดือนก่อน

    Good news

  • @jeetendramaharjan3595
    @jeetendramaharjan3595 หลายเดือนก่อน

    यो त कराने मात्र हो

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 หลายเดือนก่อน +1

    याे सरकार जनताई सुसासन दिन हुँदै हाेईन आफ्नाे कुकर्म ढाक्न फायल लुकाउन कर्मचारिमा फेर बदल गर्दै छ जय राश्वपा जय घण्टि

  • @RajendraDawadi-gf8yu
    @RajendraDawadi-gf8yu หลายเดือนก่อน +1

    Abako sarkar ravi sar ko hunuparx

  • @susanvlog-1234
    @susanvlog-1234 หลายเดือนก่อน +1

    good speech

  • @rupthapa4074
    @rupthapa4074 หลายเดือนก่อน

    JAY GHANTY❤❤

  • @ishworpun8447
    @ishworpun8447 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤Rabi aau desh bachau Jay ghanti

  • @samriddhakhatiwada2977
    @samriddhakhatiwada2977 หลายเดือนก่อน

    खड्के जाठो लाइ हार्दिक श्रदान्जलि

  • @Usharma656
    @Usharma656 หลายเดือนก่อน

    रबीलाई चाहीं कारबाही गर्नु पर्ने अनी एमाले र काङ्ग्रेसकाहरुलाई चाही कारबाही गर्न नपर्ने ?
    तिमीहरुको राजनीति षड्यन्त्र हामीले बुझेका छैनउ भ्रष्टाचारीहरु ।

  • @premdorchisherpa4442
    @premdorchisherpa4442 หลายเดือนก่อน

    अब सचेत हुनुपर्यो दुई चोक्टा मासु र एक बोतल रौसिमा भोट साट्नु भएन महासाय हरु ।बेलैमा सचेत हौ

  • @puskalbasnet1586
    @puskalbasnet1586 หลายเดือนก่อน

    बाडि राेक्नत अस्ति खाेला चाप्न पनित राेक्नु पर्थियाे कमिसनमा प्लटिङ्ग गर्न दिने अनि राेकिन्छ बाडि

  • @maheshchhatri9911
    @maheshchhatri9911 หลายเดือนก่อน

    Jay rabi yek CHOTI king rabi Jay ghanty

  • @sherbdr.tamang663
    @sherbdr.tamang663 หลายเดือนก่อน

    हामी दूध ४ केजि को मुल्याले एक केजि टमटर खरिद गर्न बाद्या छौं हल्दिबारि५ झापा

  • @shyamthapa7519
    @shyamthapa7519 หลายเดือนก่อน +1

    Jay ho's bhatchhari ko Durga mata

  • @bhimrai3237
    @bhimrai3237 หลายเดือนก่อน

    जब-जब ओली सरकार वन्छ तब जनताले आसा,भराेसा र साहारा हैन विपत्ति र संकट मात्रै झेल्नु परिरहेको छ.. तर यिनका अन्धभक्त,झाेलेहरुकाे कहिल्यै तिनका किरापरेकाे आँखा खुल्नेवाला छैन...

  • @roshantiwari890
    @roshantiwari890 หลายเดือนก่อน

    ओलिको भाषामा नै भन्नू पर्दा यो सरकार् इतिहासमा नै अलछिना रहेछ।

  • @ShankarRokka
    @ShankarRokka หลายเดือนก่อน

    तेहि बेलामा बगेकाे बगेइ भयकाे भयत देसमा भ्रष्टचार हुनत कम,हुन्थ्याे,के गर्ने जन्ताले देख:पाउन पर्या,

  • @jyotisubba7809
    @jyotisubba7809 หลายเดือนก่อน

    Yes right

  • @PuspaCdy-p5k
    @PuspaCdy-p5k หลายเดือนก่อน

    Rabi sir jai hos

  • @AshokRokaya-o8c
    @AshokRokaya-o8c หลายเดือนก่อน

    नेपाल मा जवो झोटा कुरा र ठटेउलि गर्छ उसका झोले र भाणाटटु अतिहोनछ राम्रो पछेहुदैइन इ❤नो❤इनोले देस ठुला पदपाउछन ❤❤तर जनता ❤❤❤❤भेणहुनाले

  • @prakashpaudel8357
    @prakashpaudel8357 หลายเดือนก่อน +1

    अब हरेक नेपालिले एक महिना चिनी नखाइदिने हो भने ब्यापारी आफै लाइनमा आउछन

  • @shrsantoshstha5
    @shrsantoshstha5 หลายเดือนก่อน

    नेपालको चौथो अङ्ग पत्रकारिता को छेत्र बाट उठेका आम देश र जनताले भोगेका यावत समस्या र हुँदा पनि यो नालायक सरकारले कानमा तेल हालेर सुतेर बस्छ भने सर्बे साधारण जनतालाइ कसरी हेर्छ भन्ने कुरा त छर्लङ्ग देखाएको छ।

  • @laxmikhanal4618
    @laxmikhanal4618 หลายเดือนก่อน +3

    यतिको दाम भयेको नेता चाहिन्छ अरु त गठबंधन गरेर देश लुट्ने लुटेरा को समूह मिल्छन् नी

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami6308 หลายเดือนก่อน

    गगनथापालाईबचाउनसुयँथापाकोभुमीकाछ

  • @roshanjoshi6420
    @roshanjoshi6420 หลายเดือนก่อน +3

    Ajhi puge na sir ajhi aba proof sahid sab ko pardafas grnu pro.you are too good ❤ huge respect ❤

  • @bharatdhakal6256
    @bharatdhakal6256 หลายเดือนก่อน

    धन्यबात् राजिब ज्यु राट्रलाई ध्वस्त पार्ने नेताको बारेमा बोल्नुभएकोमा।मिती२०८१/०६/१७।

  • @tantrichill192
    @tantrichill192 หลายเดือนก่อน

    Self indulgement Oli .what a disgrace! He should go to jail

  • @govindgharti5184
    @govindgharti5184 หลายเดือนก่อน +1

    मासु भात रक्सी बियर खाइयो भ्रष्ट सरकार पाईयो

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 หลายเดือนก่อน

    गषन थापाले भनेकाे रबिलाई छाेड्नेहाे भने रबि जस्ता १००भन्दा बढि छन भनेकाे रेकटमा हाेला

  • @ContentSandyBeach-kf7pp
    @ContentSandyBeach-kf7pp หลายเดือนก่อน

    Regular - Luxmi Nar -4 Butwal Lumbini 😂😂😂😂😂😂!!!!!!🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @Youtubee7100
    @Youtubee7100 หลายเดือนก่อน +4

    Yemaley yo desh ko kalanka ho .like if you agree

  • @puskalbasnet1586
    @puskalbasnet1586 หลายเดือนก่อน

    कृसि मल कार खाना ले एकपटक मात्र कमिसन आएत मात बरषैपिछे हुनेकुरलाइ कसैले बिगार्छ

  • @krishnathapa1346
    @krishnathapa1346 หลายเดือนก่อน

    नेताले कमिसन खानछनि त चिनि बाट पनि

  • @mandhirsingh6075
    @mandhirsingh6075 หลายเดือนก่อน

    फेरि पनि यिनै खातेहरुलाई भोट दिनु यिनकै जय जयकार गर्नु

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami6308 หลายเดือนก่อน

    सुनसरी बाट रेगुलर

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c หลายเดือนก่อน

    गदाहालायि धाेयर कहिले पनि गायि बन्न सक्देेन ।

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 หลายเดือนก่อน

    महंगीको नाउमा जन्ता लुट्न सर्कार र ब्यापारी दुबै लागिपरेका छन।

  • @prakashpaudel8357
    @prakashpaudel8357 หลายเดือนก่อน

    अब हरेक नेपालै

  • @dependralamichhane4727
    @dependralamichhane4727 หลายเดือนก่อน

    गृहमन्त्री काम गर्न नजान्ने ओलि बचाउ हुन ओलि को काम नै बचाउने हो आफू पनि प्रधानमन्त्री मा टीक्नु छ तर यो लाजमर्दो राजनीति हाम्रै नेपालमा होला.....अब त नेपाली जनताले बुझ्नुपर्छ आउदो चुनाव।

  • @Mohanilaal
    @Mohanilaal หลายเดือนก่อน

    पन्चायतकालिन रैति भनेर पन्चायति स्वर्ण युगलाइ हिलो छेपने कुरा गर्नुभयो , तुलना गरेर बोल्नुहोस । तपाईंको अर्जुन दृस्ठि गलत साबित हुदैछ । नेपालमा पन्चायतकालिन युगको बिरोध गरियो , पन्चायतलाइ मुर्दाबाद र बहुदलिय जिन्दावाद नभनिएको पनि होइन । जेलमा पनि नबसेको होइन तर गलती भएछ।

  • @MarrigePicture
    @MarrigePicture หลายเดือนก่อน

    Not an agagst😊

  • @bhaktarokka5271
    @bhaktarokka5271 หลายเดือนก่อน

    नालाइक कुरा गरेर जनता झुकाउन र जनता लाई उड्स जस्तै नचुस सरकार

  • @reshamkafle6991
    @reshamkafle6991 หลายเดือนก่อน

    Dhan raj katha gaye

  • @teetekarelaa6064
    @teetekarelaa6064 หลายเดือนก่อน +1

    650 को भाडामा 1600 लिने दलाल को हात काउन्टर मै छिनाइदे पछि मुल्य ठिक ठाउमा आउँछ।

  • @RajKumar-k4b3s
    @RajKumar-k4b3s หลายเดือนก่อน +3

    जबसम्म मृत्यु नहुन्जेल यो बुढा् रोगीहरु राज्य सतामा रहन्छ तबसम्म नेपाली जनताले दुःख पाईरहन्छन।

  • @JaiSing-rg2ne
    @JaiSing-rg2ne หลายเดือนก่อน

    Salanmxa.rajib.sir

  • @वैकुण्ठनाथपाैडेल
    @वैकुण्ठनाथपाैडेल หลายเดือนก่อน

    जति कराएनी जति गरिव नेपाली राेएनी दया माया नभए पाप र धर्मकाे डर भय नभएका तस्कर नेताका नाईकेले तिनका तस्कर कार्यकर्ताकाे विचमा डन वाट शमरक्षित हुँदै लुटन छाेडेन भने याे व्यवस्था रहे सम्म दुखित नेपालीले न्याय पाउने कहिलेत ?

  • @SumitraRai-b5u
    @SumitraRai-b5u หลายเดือนก่อน

    ❤❤

  • @bahadurshing7574
    @bahadurshing7574 18 วันที่ผ่านมา

    Good.news

  • @Bhishma5671
    @Bhishma5671 หลายเดือนก่อน

    Poison ho yo sarkar

  • @GyanBshadur
    @GyanBshadur หลายเดือนก่อน

    नेपाल देशमा देश र जनता को सरकार नै नभएको योहीनै पहील पटक होर यो देशमा देश र जनता को सरकार नभएको १९५० देखीनेै हो कीन ? बिदेसी मानव रुपी अदृश्य शक्ति हरुका एकजत्था ले बिसाल बुध्द धर्ती दुईतिहाई भन्दबडी ठाडो नलिर तेस्रो हगेपछी राजा र प्रजा को नजर बन्दगर्दै राजा र प्रजाको नजर बन्दगर्दै राजा र प्रजाको दुर्गभबानी लाई नरबलि दीदै दरबार भित्र बाट नरबलि दीएर रगत खोला बगाउदै राजा र प्रजाको काटो खादै राजा को जेठो छोरा लाई नया राजा बनाउदै आएका मानव रुपी अदृश्य शक्ति हरुका एकजत्था कब्जा गर्दै आएको देश हो प्राची सनातन देखीनै बुध्द सभ्यताको बुधिज्म कींडम विशाल बुध्द धर्ती लाई पराधिन लेणडुपे बिस्तार बादीकरण गर्दै ल्याएको हो पराधि बिज्ञान बिना को धर्म को रंगभेद र पानी देखीनै विभेदगर्ने सतीजानु पर्ने नरबलि दीने नरहोम गर्ने राजा र प्रजाको काटो खाने हरुका एकजत्था ले कब्का गर्दै आएको हो जहानिया राणा शासन भनेको केहो उहीँ सुघाउलि सन्धि राष्ट्र हो राणा शासन बिदाइ गर्दै प्रकातन्त्र भनेको पनि उहिहो सुघाउली सन्धि राष्ट्रघाती हो २०१७ पछी २०४६ यता को पनि उहीँ हो सुघाउलि सन्धि राष्ट्रघाती नै हो कीन ? बुध्द सभ्यताको विशाल बुध्द धर्ती मा यिनै बिदेसी मानव रुपी अदृश्य शक्ति मानव रुपी अदृश्य शक्ति राक्षेस दानव हरु नै हो ?

  • @buddhichapagain2433
    @buddhichapagain2433 หลายเดือนก่อน

    😂यो सरकारमा बसेकाहरु नेपाली जनता चुस्ने जुका मात्र हुन्।😢😢😢

  • @jayramkhatri3542
    @jayramkhatri3542 หลายเดือนก่อน

    अन्धा गृहमन्त्री को भिजिबिलिटी कम भयो। प्रधानमन्त्री जनता ले तिरेको कर बाट अमेरिका पुगे , फर्के पछि पनि पीडित जनतालाई ओठे जवाफ फर्काए। बिपत ब्यबस्थापन गर्ने जिम्मा पाएका हाकिम साब बेलायत घुम्न गए।

  • @srishanshrestha5013
    @srishanshrestha5013 หลายเดือนก่อน +1

    अझै पनि पहिरो बाढी पिडीतले सरकार वाट केही पाएका छैनन्। घरघरमा सिंहदरवार त मेयर वडा प्रमुखलाई कमिसन खाने भाडो पो रहेछ । तलदेखी माथीसम्म सबै कमिसनखोर हुन्। यस्तो विपतिमा सरकार छ भन्ने भान दिने होकी एक अर्कालाई दोषदोषारोपण गरी वस्ने हो। पिडीत अझै भगवान भरोसा छन्। जाबो एउता त्रीपाल नि बाढ्न नसक्ने सरकार को नाममा लुटेराहरु वाट केचै आस गर्नु। अब त निकै नै ढिला भैसक्यो। आफूलाई नपरेसम्म तै चुप मै चुप गरी यो सरकारलाई निकम्मा नै छाड्ने हो भने पछि आफुलाईनै पिरोल्ने कुरा हेक्का राख्नुपर्छ । नवदुर्गा भवानी ले सवैको रक्छा गरुन र सोझा जनतामा सत्बुद्दी आावस् । निक्ममा नेताहरुको त जति गरेनी गु भरेको दिमाग छ उनिहरुलाई चै माझी अम्लाको कुरीकुरी!!

  • @NarKamar
    @NarKamar หลายเดือนก่อน

    Giriha. Mntri. Le. K. Gryo. Oli le. K. Gryo. Ti. Badi pidit. Isthan ma. Geaka. Chainan. Njanu. Ko. Karan. Ti. Pidit lai. Dinu prch. Vnera

  • @hariduttadahal7993
    @hariduttadahal7993 หลายเดือนก่อน

    योबिचउलिया सरकार कमिसन खान्छ अनि उखानटुका मार्ने प्रधानमन्त्रि जनता जाबाट पनि ठगिनि

  • @change2change
    @change2change หลายเดือนก่อน

    नेता बन्नुपर्‍यो यहाले पनि हौ लु! न्युज दिनुभएको हो कि भाषण ? कुरै बुझिएन ।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 หลายเดือนก่อน

    साना व्यापारी र आमनागरिकहरूको वेहाल ।
    भ्रष्ट, विचौलिया र ठुला व्यापारीहरू मालामाल ।

  • @gautamkashiram6993
    @gautamkashiram6993 หลายเดือนก่อน

    Xixixi sarkar

  • @krishnaChapagain-wc9xy
    @krishnaChapagain-wc9xy หลายเดือนก่อน +1

    देसैनिल्दापनि ओलिकाे झाेलिभरिएन।

    • @Pyara_Suraj
      @Pyara_Suraj หลายเดือนก่อน

      Yo dalidra ko choro raicha. Tyasaile yaslai Kahile pugdaina

  • @sudiprana7
    @sudiprana7 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @DurumbahadurKhand
    @DurumbahadurKhand หลายเดือนก่อน

    😢😮😮

  • @krishnabahadurgurung481
    @krishnabahadurgurung481 หลายเดือนก่อน

    नलनईक सरकार थुक्का