नेपाल मामिला जटिल बनेपछि विश्व संकटमा,समाधान को एक मात्र विकल्प राजाको अभिभावकिय भुमिका शुभ संदेश हुने यहि प्रतीक्षा रहेको छ।हामी नेपाली हरु आफ्नो राजा प्रति कर्मनिष्ठ बनौं । देश बिदेश राजाको शरणमा-विश्व शान्ति राजाको शरणमा🌹🙏🌹🙏🌹
Om Asato MAA Sadgamaya Tamasomaa Jyotirgamay Mirtyormaa Amritam Gamaya ❤❤❤❤🎉🎉🎉🎉🎉❤🎉🎉🎉🎉 shree Ram Jay Ram Jay Jay Ram bhakta Hanuman atulit baldham sabko rakxya gara Bhagban Jay SITA RAM ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
आहा पुष्कर गुरु.....😊 कत्ती खुसी, मैले पनि एउटा शिव मन्दिर्को उद्घाटन्मा, मौसुफको हातको स्पर्श पायको थिय, १५ वर्ष जति अगाडि, ओहो त्यो खुशी को सिमानै थियन 😊
राजालाई मात्रा देशको माया हुदो रहेछ । अरुलाई हुदो रहेनछ । अरुले त भएको कल कारखाना , खोला नाला सबै बेचेर खाई सके । तेसैले अब हामी सबै एक जुट भएर पर रास्ट्रा र रक्षा मन्त्रालय राजालाई जिम्मा दिने गरी राजा ज्ञानेंद्र लाई ल्याउनु पर्छ । जय देश जय नरेश ।
राजा भने पछि म पनी हुरूक्कै साहान माहान नामै काफि राजा। तर बिरेन्द्र राजाको बशं नास भय पछि त को छ राजा? कोहो राजा, राजा भनेको के हो। यस्तै मानस पटलमा घुम्छ। ठिकैछ आ आफ्नै बिचार हो😭😭
गुरु नमस्कार हामीलाई बिश्वास छ हजुरको भबिस्यबाणी मिल्छ मिल्छ योद्धा मनोज सापकोटाको देशभक्ती प्रती गर्व छ
जय होस मनोज सरको
देशको कमान्डर❤
गुरुदेव र मनोज शर दुवैको जयहोस् गुरुको भविष्यवाणी छिट्टै पुराहोस् 🙏🌹🌹
प्रिय राजा सबका साझा छिट्टै राजागद्धीमा बसेको देख्ने मन छ जय नेपाल जय पशुपतिनाथ्🙏🙏🇳🇵🇳🇵♥️
king is king❤❤
Thank you guru pushkar jiu salam chha all of your team you are Great very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
राजा आउ देश बचाउ ,! राजा सब्को साझा ❤❤❤🎉🎉🎉
guru श्रीमन् नारायण ❤❤❤❤
जयदेश जयनरेश
राजा आउ देशबचाउ❤
राजा आउ देश बचाउ ,! राजा सब्को साझा ❤❤❤🎉
जहाँ सदै चिन्ताको जन्म हुन्छ सीतल निवास ,जहाँ सुख सन्तोष हुन्छ त्यो हो निर्मल निवास
कति मिठो र स्वादिलो सत्य शव्द प्रयोग गर्नु भयो। हजुर लाई धेरै धेरै धन्यवाद।❤
राजा त आउनु पर्छ । र दुर्गा प्रसाईं को एक एक एजेण्डा पुरा हुनुपर्छ।नत्र को नेता ,को भुईमान्छे, को जनता,के धर्म , कहाँ को नेपाल सबै सकिने छ।
Sambhawaana najik dekhinxa
Right voice right pahal
Guruju
Sabailicetana bhaya
Om
🤗👏🙏👏💖💖💖
राजा सबका साझाहो ।
राजा यो देश र जनताको अभिभावकहो ।
सम्पूर्ण महान देशभक्त नेपाली नागरिकहरूलाई विजया दशमीको हार्दिक मंगलमय शुभकामनाछ 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
राजा सबैको साझा ❤❤❤❤🎉🎉🎉🎉🎉🎉जय देश ❤❤🎉🎉🎉🎉जय नेपाल ❤❤❤❤🎉🎉🎉🎉🎉🎉
King is king 🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹👏🍁🥀🌹🙏
Rajtantra jindabad❤️🇳🇵🙏
म सधै राजाकाे साथमा छु
गणतन्त्र धाेका हाे
पूजनीय गुरु हजुरको वचन अमृत मय बनोस् प्रणाम गुरु
गुरु देव प्रणाम 🎉🎉🎉🎉🎉🎉🎉
मनोज जी राजा आउन पर्छ दुर्गा प्रसैको agenda हरू पुरा गर्नु पर्छ भुइँ मान्छे को सर्बप्रथम सेवा हुनुपर्छ
जय देस जय नरेस राजा अाउ
Raja aau Des bachau🙏🙏
नमस्ते गुरु 🙏🇳🇵🙏
Best
King is kimg
गुरुकाे भबिशबानि पुराहाेस।राजासबैकाे साझा हाे।
राजा भनेको राजानै हो ❤🎉
Hare karishna haribhol Radhe Radhe ahiho satykura
होनि देसमा हिरनेक कसेब जसता नेता छन परलाद जस्तो देसभकत भए पो देस अगाडि बडनेे थियो
jay satya 🎉🎉❤❤
Veryverynice
गुरुले ठिक भनुभो श्री ५ माहाराजधिराकी जय जय जय ❤❤❤❤❤❤❤
Jai guru Ji 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
जय देश जय नरेश
मनोज सर र गुरु लाई दशैको शुभकामना
जय श्रीमन नारायणाय गणतन्त्र सङ्घीय लोकतान्त्रिक लाइ र आषागर्ने सबैलाई हैजालैजा जय युबालाइ राजालाइ साथछ छ ❤
हावा ज्योतिषीको काम छैन ।
संबैधानिक राजसस्था जिन्दावाद ।
जय श्री राधे राधे गुरुदेव
नेपाल मामिला जटिल बनेपछि विश्व संकटमा,समाधान को एक मात्र विकल्प राजाको अभिभावकिय भुमिका शुभ संदेश हुने यहि प्रतीक्षा रहेको छ।हामी नेपाली हरु आफ्नो राजा प्रति कर्मनिष्ठ बनौं । देश बिदेश राजाको शरणमा-विश्व शान्ति राजाको शरणमा🌹🙏🌹🙏🌹
देशबचाउन राजानै चाहिन्छ
tapaiharulai dhanyabad xa
भगबान बीस्नुको अबतार रास्टप्रेमी जनताप्रेमी बीकासप्रेमी सान्तीप्रेमी हाम्रो प्यारो राजा जय जय जय ❤❤❤
nonsense tinpaati gu bokne kohipani god hunaisaktaina mahan manxe samma hunasakxa kohi kohi manxe ony manxxe ho
Sallute you guru long live
गुुरु जी नमन
So good news
King is king
Raja Aau desh bchauu
Jay desh jay nresh jay NEPAL raja aau desh bchau jay shiri shita ram
जय श्रीकृष्ण। जय श्री राम। जय वीर गोर्खाली। जय सनातन वैदिक धर्म। जय होस।❤❤❤
राजसंस्था जिन्दावाद ।।राजा ल्याउँ देश बचाउँ।।ॐ।।
Om Asato MAA Sadgamaya Tamasomaa Jyotirgamay Mirtyormaa Amritam Gamaya ❤❤❤❤🎉🎉🎉🎉🎉❤🎉🎉🎉🎉 shree Ram Jay Ram Jay Jay Ram bhakta Hanuman atulit baldham sabko rakxya gara Bhagban Jay SITA RAM ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
जय श्रीराम
जय गुरु
Right
समय को अगि कसैको केही लाग्दैन
त्यो ध्रुब सत्य छ र अब समय आइसकेको अनुभूति झल्किरहे छ , जय सत्य 🙏🙏🙏🙏
नमस्कार गुरु 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️💐💐💐💐राजतन्त्र जिन्दबाद❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐हिन्दुराज्य नेपाल जिन्दबाद❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay Shree Krishna
राज संस्था जिन्दाबाद जिन्दाबाद जिन्दाबाद
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जयदेश जय🎎👑 📿नरेश🙏🙏
गुरुजीकेा विश्लेषण एकदम ठिक।😊
गुरुजीले सहि भन्नुभयो हामी धेरै भाग्यमानी पुष्टा हौ राजाको दर्शन गर्न पाइरहेका छौ
आहा पुष्कर गुरु.....😊 कत्ती खुसी, मैले पनि एउटा शिव मन्दिर्को उद्घाटन्मा, मौसुफको हातको स्पर्श पायको थिय, १५ वर्ष जति अगाडि, ओहो त्यो खुशी को सिमानै थियन 😊
Jay shree krishna
जय माँ दुर्गा भवानी जय पशुपतिनाथ जय नरेश जय नेपाल जय गुरु
आउनुपर्छ राजा जनता माझमा
राजा आउ देश बचाउ
Hamro Raja hamro des
गुरु हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
राजा सबका साझा । प्रिय राजा सबका साझा छिट्टै राजागद्धीमा बसेको देख्ने मन छ जय नेपाल जय पशुपतिनाथ् ।🙏🙏🙏🙏🙏🙏
desh barwad r bhai mara lae no sapot lutera haru r thagi khane kukur haru ho raja chahine
Jay. Nepal
राजतन्त्र फर्केको हेर्ने जनताकाे चाहना छिट्टै पुराहाेस ,राजतन्त्र जीन्दावाद 🙏🇳🇵♥️
नेपाल सुन्दर छ।तर पाखण्डी पनले कुरीति र अन्धविश्वास ले धर्मको आडमा सम्पूर्ण जनता आज अज्ञानको भागिदार भइरहेछन्।
❤❤❤🎉🎉🎉
Welcome king 🤴
पुष्कर ज्यू सत्यं शिबम् शुन्दरम् सार्थक हुन लागेको मलाई पनि महसुस् भइरहेको छ।
२४० वर्षमा राजतन्त्रले १०० वर्षअघि संसारको धनी देश बनाउन सक्थ्यो । कसैले रोक्न सक्दैनथ्यो । तर बनाएन ।
जयदेश नरेस शही बिष्लेषण
गुरु ले सही कुरा भन्नुभयो । ❤❤❤
Jay guru
Welcome 🎉🎉king 👑👑
ho puskar guru thik ho hajurko kura
Sabai le vanau Raja aau desh bachau 🙏🙏
Jay guru ❤❤❤
Nepalko bhalaiko nimitta Yuba chahieko hoina, imaandaar, satcharitra bhaeka, karmath, vision bhaeka, bafaadar byaktitwako khaancho pareko chha.
राजा र तस्कर राष्ट्र पति को के तुलना गर्नु राजा राजै हो
Yes
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
८४ को भोट सबै नेपालीले राप्रपामा हाल्लौ। भ्ष्टचारी लखेटौ
राजालाई मात्रा देशको माया हुदो रहेछ । अरुलाई हुदो रहेनछ । अरुले त भएको कल कारखाना , खोला नाला सबै बेचेर खाई सके । तेसैले अब हामी सबै एक जुट भएर पर रास्ट्रा र रक्षा मन्त्रालय राजालाई जिम्मा दिने गरी राजा ज्ञानेंद्र लाई ल्याउनु पर्छ । जय देश जय नरेश ।
Jay Shree Siya Ram jay Shree Hanumanji 🙏❤️ jay Nepal
Om nam sibaya Ganesh nam Laxmi Narayan Ram sita hanuman..
Good talking Daju... parchande sere kp haruko Karan Le Des kangal bhayo...
राजा भने पछि म पनी हुरूक्कै साहान माहान नामै काफि राजा। तर बिरेन्द्र राजाको बशं नास भय पछि त को छ राजा? कोहो राजा, राजा भनेको के हो। यस्तै मानस पटलमा घुम्छ। ठिकैछ आ आफ्नै बिचार हो😭😭
बाध्यता र अन्तिम विकल्प राजा नै होला।
जये राजा
Jay 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 ❤❤❤❤❤❤ rajsasta
गुलामडेको थियो आकाशमा जे पाए त्यही बोल्छ स्याहाल
Rajtantra jindabad jay naresh 🙏❤️❤️❤️❤️❤️
सही हो कली युगको भगवान हुन राजा
Right guruji 🙏🏼