Balen Shah AD for school admission - New School policy to make Community school better than private
ฝัง
- เผยแพร่เมื่อ 16 พ.ค. 2024
- Private schools are facing a huge challenge because of the action of Balen Shah. Very limited seats are available in schools (Less than 10 seats per class)
00:00 Introduction
02:17 Available seats in 87 schools
04:28 Advertisement Video
08:48 Rabi 2023 statement
#balenshah #anandnepal #rabilamichhane
बालेन तिमी नै रहेछौ एउटा जनताका छोराछोरिको भबिस्यको चिन्ता गरिदिने ।। सलाम छ ।
त्यही त प्रधानमन्त्री भए देश कस्तो हुन्थियो होला।।
@@sanjushiwakoti4603 ahilei palo aayeko chaina, pahila pratchya nirbachit garna milne byebastha aauna parcha. Aba ko 12 barsa jati wait garnu parla balen PM huna lai.
4@@sanjushiwakoti4603
तिमी र्यो विश्वको नेता तिमीमा ईश्वरको किरपाँ ब्रसिरहेको छ सबैको कल्याण कारी काम कोमैले पनि धन्यबाद।
बालेन शाह ज्युको काम ज्यादै सरहनिय छ! जय बालेन 🇳🇵🙏
सामुदायिक विद्यालयहरूको समुन्नति प्रगतिको कामना !!
गुणस्तरीय शिक्षा हरेक बालबालिकाको अधिकार हो , यहि कुरालाई ध्यानमा राखेर हाम्रो राजधानीको मेयरले गर्नुभएको काम आवश्यकता मुलक छ । आशा छ अन्य ठाउँहरूमा उपयुक्त पदमा नियुक्त हुनुभएका व्यक्तिहरूले यो निहार्य परिवर्तनलाई आवश्यक ठानि देशभर रहेका सामाजिक स्कूलको गुणस्तर बढाउन यहि कामबाट प्रेरणा लिइ थालना गर्नुहुनेछ ।
देश को एक मात्र सपुत हाम्रो बालेन शाह्❤️🙏
चाडै जन्मेर गल्ती गरियछ यार हिजोआज स्कुलमा यस्तो रमाइलो हाम्रो पालामा पनि यस्तै भैदेको भय म पनि सायद पढ्नेहरू मै पर्थे कि 😂😂😂 जे होस् फेरी स्कुल जाउ जाउ लाग्यो
आहाँ , हामी लगायत हाम्रा अग्रजहरुले यस्तो राम्रो सुविधा युक्त भवन र यो लेवलको गुणस्तरको शिक्षा लिन पाइएन😢। छिटो जन्मनु पनि बहुत बेफाइदा पो लाग्न थाल्यो बरै । बालेनलाई भोट माग्न सन्जाल नै तताईयो चुनावको बेला र जित्नुपनि भयो । सधै शुभकामना छ । लगातार ५ कार्यकाल मेयरमा काम गर्न दिऊ है सबै महानगरका सज्जन बृन्दहरु । फेरि फेरि जिताई रहनु पर्छ ❤❤
बालेन ज्यु सलाम छ हजुर को काम लाइ
गरे के हुदैन परिर्वतन एकै जना बाटै सुरुवात हुन्छ भने उदाहरण देखाउनु भएको छ बालने शाह ज्यू लाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।🇳🇵🇳🇵🇳🇵
सम्पुर्ण विधालय हरु एस्तै हुँदै जाओस्।
देशले फेर्दै छ मुहार।❤
बालेन शाह काठमाडौं महानगरको राजा हो 🇳🇵
Yes
It's true
Balan Shah is a precious gift that Nepali peoples has received from almighty god. May god bless this man & may all his visions come alive. ✌🏽🙏🏽
जय नेपाल
देशको मुहार नै फेर्न हो भने
शिक्षा को उच्च वैज्ञानिक करण
गर्नु पर्छ।
उच्च सोध कर्ता हरु लाई
हौसला र आर्थिक साहयता दिनु
पर्छ,।
नयाँ नयाँ प्राविधिक शिक्षामा
विकास गर्नु पर्छ।
Hat's off to Mr.Balen...keep it up!!
नेपाल भरी गर्नु पर्यो , अरु महानगर ,पालिक हरुलाई के ले छेक़्यो ??? मेयर को योग्यता , इक्छ्यासक्ती , अर्कों पल्ट भोट नदिनु ॥
Aru antah thau ma lagbag sabla party ka xan karyakarta chamcha jholey haru palnu paryo..tehi bhara garnu sakeko xainan jasto lagxa
party le chhekyo hajur😂😂
tei vayera aba purano party sabai lai vote nadinus hajur haru
Very very very goood , कीताबकेा भारी बेाकाउने परम्परागत सीक्षा प्रणालीकेा अन्त्य गरीनु पर्छ!!!
sabbai community school yestai hunu parcha.. hats off to all the people who are directly and indirectly involved in such great work...
सगरमाथा माथि चढेर सलाम गर्दा नि कम हुन्छ,good job Mayor Balen,KTM People Proud Of you
बालेन शाह ज्युको काम ज्यादै सरहनिय छ! जय बालेन
Thanku Meayar Balean Sir Hajur Nae Nepal Ko Pradhan Mantri Bannu Parxa.
सकिनेछ एकदम सकिनेछ नसकिने के नै छैन र ! बदलिदो शिक्षाको रुप देखेर सबै नेपालीको मन हर्षित भएको छ ।। बेजोड ताली र सम्मान बालेन शाहको समुहलाई
Ramro manche Lai jitayo vane hune yestai ho. So vote for right person vote for tomorrow world...
Derai khusi lagyo. Welldone Mayor Balen and Heartly thank u so much for this excellent work.
बालेन सर जस्ता ब्याक ती को जरूत छ बहुत राम्रो काम गर्नू भको छ जय बालेन
शिक्षित नगरप्रमुख भएपछी कति फाइदा हुदो रहेछ भन्ने कुराको राम्रो उदाहरण बधाई छ 🙏🏻
यदि गर्ने हो भने धेरै राम्रो काम हो ।
Great
Keep such work
साच्चिकै बालेन साह जस्तो देश भक्त हाम्रो भावि प्रधानमन्त्री 🙏🙏🙏🙏🙏👏👏👏👏👍️👍️👍️👍️
ekdaim ramro garu vako balen sir mero tarfabata Namaskar❤❤
अरु पालिकाका मेयर र अध्यक्षज्यूहरूले पनि लागू गर्नैपर्ने कुरा हो यो। नत्र तपाईहरुलाई छुट छैन अर्कोपटक जान्ने नै आउनेछ्🔔🔔
अरु नगरपालिका का सबै मरिसके😢😢
गजब।👍️
Very Good Start....Well done Balen shah.
Balen Shah lai salam cha...janeko bujeko honest manxe lai matra thau ma puraunu parxa...chor haru lai desh chalauna diyera nai ho aja sara Nepali le dukha pairako
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहको कार्य नितिको उच्च प्रसंशकिय छ ।
१४११८१ बर्ग किमि को तोप सलामी। 🧘
एकदमै संभावना छ🎉🎉🎉
Jay balen sir ❤ hjur jastai leadership paayo vane deshako kaaya palate hunXa I believe. ❤ I appreciate ❤
धेरै नै राम्रो
निजी विद्यालय सब बन्द हुनु पर्छ अनि मात्र शिक्षा क्षेत्रको विभेद अन्त्य हुन्छ
सहि कुरा
अब अाउने ८४ सालकाे चुनावमा बालेनले " राष्ट्रिय बिकास पार्टि " खाेलेर देशब्यापि रुपमा क्षेमतावान उम्मेदवार खाडा गरेर दुई तिहाई बहुमत ल्याएर प्रधानमन्त्री हुनुपर्याे र पुराना नेताहरु शेरे , केपि, प्रचण्ड , माधव, बाबुराम लगाएत करिव ५०० जति शिर्ष नेताहरूलाई जेल हाल्न सके याे देश बन्थ्याे कि ?
बालेन शाहा र मन्त्री सुमना श्रेष्ठ तपाईं दुबै जनाले शिक्षाक्षेत्र र निजामती कर्मचारी क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने महान बिचार पक्कै देखियो जस कारण शिक्षकलाई शिक्षा आयाेग र निजामती कर्मचारी लाई लाेकसेवा आयाेगले स्कुल र निजामती अफिसमा नियुक्त लिनु अघि सपथ लिदा म जागिर अबधि भर राजनीतिक भ्रष्टाचारमा र दलेको सदस्यत लिने दिने कदापि गर्ने छैन भनेर कबुलियत स्पष्टीकरण वा तमसुक गराएर कडाइका साथ नियुक्तिको सिफारिस दिने ब्याबस्था नगरेसम्म शिक्षाक्षेत्र र निजामती क्षेत्र राम्रोसँग सुधारिने छन बिधालय र निजामती अफिस पाटि कार्यालय होइनन् शिक्षाक्षेत्र र प्रशासनिक क्षेत्र देस र जनताको सेवा दिने थलो हुन 🎉🎉🎉🎉🎉🎉🎉
रबि भन्दा अरु नेत्री हरु ले राम्रो काम गर्दै हुनुहुन्छ साथै बालेन बाट सिक्दै हुनुहुन्छ।
Jay Nepal balen sir 🇳🇵🙏 aba balla proud ka sath bhanna maan lagyo ma nepali hunu maa garba garchu... Appreciate it balen sir❤❤
Hirdae dekhinai naman ,🙏🙏xa
what a great work balen shah we are soo sooo proud of you and your teamwork 👏👏
There should be 100 mayors like Balen for change. Not the politicians who only gives speech
Teachers le aafno jimmewari bahan gare success huna khasai garo xaina...
Bholi school ko gusttar pani utkrista vaeko sunne icha xa..
Arthik aarjan hune training sarai ramro lagyo..
Proud to you Balen, keep going...,
Balen Saha is a precious gift from god to Nepal may Nepalese people protect him and give support in his day to day work.Thanks ❤
नेपाल मा बलेन ज्यु मात्रै रहेछौ जनता का छोरा छोरी हरु को भविष्य चिन्ता गर्ने
जय बलेन शाहा ज्यु
Khusi lagyo 🙏🏻🙏🏻🙏🏻
Great work
Balan is a HERO of Nepal, he is a role model for all politicians to do things differently to bring changes using the available resources in the correct way to bring results. A big shout for Balan. Continue the great work and keep on being the hero of Nepal. 👏👏👏
Wow!Balen ❤ love your work 😍😍😍
Malai dherai mann parne school ho darbar high school khusi lagyo balen ko yo kadam darbar high school vukampa le jirna vayako dekhda mero mann sarai run thiyo tara abaa ma khusi xu thank you balen ji
So happy to see this change!! Go Balen !! Our support to you :)
Kathmandu ko matra gaurab Haina balen Pura Nepal ko shaan ho gare k matra hudaina raixa agami dinhuruko laagi subhakamana🙏
Good job ❤❤
Good work
Neta lai chaiyo vane yo sabai sudharna sakinxa Yahata neta sabai dakai dakai vayara matrai ho jai balen saha❤❤❤❤
GOOD LUCK ALL OF YOU BALEN❤❤
धन्यवाद मेयर साप।
Good job balen sir and God jesus always bless u
Mli first time literally goosebums aayo balen ko movement le
Well done sir
Well done 👍
शिक्षक हरु पनि जस्ताे पायाे तेस्तै रख्नु भयन पावार पवार लगायर जागिर खाने मान्छे धेरै छन त्याे हुनु भयना
Balen has proved by his work that he is the real representative of the people…hats off
🙏 Good job
धेरै धेरै धन्नेबाद बालेन साहा तर इस्कुल सरहरुको पढाउने तरिका चै भने छैन
wow keep it up Balen👍️👍️👍️👍️
निजी बिध्यालय खारेज गर्नै पर्छ.. सरकारी मान्यता दिनु पर्छ र सबैले आफ्नो बच्चालाई सरकारीमा भर्ना गर्नु पर्छ..
Big fan ❤
Well done
I really like it thank you sir Balan
Good job
hay bhagban balen sah bhagban hun
Pura nepali sath dinuhola dhanabad
Naya vanauda 84 khojne haru sabbai ko niyat ma kehi na kehi dag jhalkidai xa kam vanda boli dherai uhi purano rajniti sailima jadai xan tara Balen dai tapai matra ho one of the last hope keep going balen dai ❤🙏
Living god balen jyu 🙏🏼🙏🏼🙏🏼
good job
My respect to Balen Sir, much appreciated 🙏
Suruwat ramro xa..Balen ko kam tarif yogya xa..
Good, lau ta start garnu paro पहिले सरकारी बिद्यालय को पठन पाठन सुधार गर्न पर्यो अनि प्राइभेटमा विद्यार्थी चाप घटाइ, प्राइभेटले िशछ्यक लाइ दिने तलब नेपाल सरकारले तोकेको का.स को तलब भन्दा कम हुन भएन, सरकारी मा राजनीति हुन भएन यति भए मात्र अभिभावक चरको शुल्क बाट बच्न सक्छन् कि.....लौ त बालेन सर राहत िसछयक राख्ने हो की, करार मा राखेर हुने हो, घर भत्काउन भन्दा शिक्षा छेत्र सुधार गरौ त....
Good job sir
Good job Balan Sir 🙏❤️
Salute 🫡 to balen and team 💐💐
धन्यवाद बालेन जी, धन्यवाद।
नमस्कार 🙏🙏🙏🌹🌹मेयर साब ।काठमाडौंमा मात्र नभएर नेपालका 77 जिल्लामा सुबिधा हुनुपर्यो म कपिलवस्तु बाट हो यहाँ त सामुदायिक विद्यालयमा पनि फि तिर्नुपर्छ अहिले पनि ।यसरी त गरिबलाई धेरै मर्का पर्छ त । शिक्षामा सबैलाई समान गर्नुपर्यो मेयरसाब🙏🙏🙏
देशले छिट्टै मुहार फेरिएको हेर्न पाईयाेस
solute for you balen sir.🙏🙏
यस्तो मेयर सबै ठाउमा भयपो हाम्रो ठाउको मेयर ले के काम गर्यो भन्नी नै थाहा पाई यन भत्ता मात्रै पचायछ
Jai hose Bale ji hajur ko
Yes ❤❤❤❤❤
एस्तो शिक्षा देशै भर लागू हुनुपर्यो लौन
❤❤❤
Yo chai thik xa hai Malai chai khusee lqgeyou
Yo video aali dhila vayo natra mero chori lai pani aba sarkar ko sarkari school mai halxu next year good job balen ji
Mero ni yastei bhayo😢
❤
desha var yastai sewa hunu paryao himal pahad tarai ma
हाम्रो ठाउँमा पनि एसैभैएको भए कस्तो हुन्थ्यो होला
Jai balen ❤❤❤jai nepal🇳🇵🇳🇵🇳🇵🇳🇵