नेपालमा नौलो प्रविधी पोडवे आउँदै || निल भट्टराई, सह-संस्थापक - काठमाडौँ पोडवे कम्पनी प्रा.ली

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024

ความคิดเห็น • 424

  • @bababholenath9384
    @bababholenath9384 5 หลายเดือนก่อน +6

    जय जय पशुपती नाथ आब हाम्रो नेपालमा पनि केही यस्तो राम्रोकाम देख्नपाइयोश❤❤

  • @pradeepGurung814
    @pradeepGurung814 5 หลายเดือนก่อน +84

    पोडवे नेपालमा सुचारु भयो भने नेपाल चाडै नै समृद्ध हुन्छ!मेट्रो र रेल मा भन्दा नेपाल सरकारको ध्यान पोडवे यातायातमा ध्यान केन्द्रित हुनु आजको दिनमा अति जरुरी आवस्यकता छ।

    • @NbNb1987
      @NbNb1987 5 หลายเดือนก่อน

      😂😂😂😂Bnyo vne ley bigarxa sabai....bnnu pryoni pahila

    • @devikharalavniwesramroxa8182
      @devikharalavniwesramroxa8182 5 หลายเดือนก่อน

      nepal paryatan ko lai biswo ko pailo hune xa tara gaf matrai haina kam pani cheto garnu paro hajur lai sampurna nepale ko hajur lai sat xa

  • @ramskhatri6717
    @ramskhatri6717 17 วันที่ผ่านมา

    अत्यन्तै प्रसंसनिय र अनुकरणिय महान सोच तथा दृष्टिकोण.

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 5 หลายเดือนก่อน +8

    कर्णाली प्रदेशको लागि पहिलो प्राथमिकता दिनु पर्छ !!!

  • @veesalgurung2473
    @veesalgurung2473 5 หลายเดือนก่อน +8

    स्वागत योग्य प्रणाली रहेछ ❤ ,
    Visionary leadership नेताहरु को कमिले यो काम लाइ अबरोध आउने देखिन्छ 😢

  • @deenanathneupane6950
    @deenanathneupane6950 5 หลายเดือนก่อน +15

    धेरै नै राम्रो लाग्यो ।यो प्रविधीको विकासको अत्यन्तै आवश्यकता छ।सबै नागरीकले यसका लागि सरकारलाई घचघच्याउनु पर्छ ।नील भट्टराई दाजुलाई ह्रदय देखि नै धन्यवाद छ ।

  • @honeymoktan7705
    @honeymoktan7705 5 หลายเดือนก่อน +23

    भाैगाेलिक हिसाबमा नेपालकाे लागि यक दम ठिक छ याे प्रविधि उहाँकाे कुरा सुन्दा , यदि याे प्रविधि नेपालमा चाडै अायमा नेपालकाे अर्थतन्त्रमा कायापल्ट हुने निच्चित छ good luck❤❤❤❤❤🎉

  • @shyampoudel8394
    @shyampoudel8394 5 หลายเดือนก่อน +15

    यदि यो प्रविधि नेपालमा आयो भने धेरै राम्रो कुरा हो।

  • @prakashbk9782
    @prakashbk9782 5 หลายเดือนก่อน +5

    पत्रकार काे कति राम्राे शैली तेस्तै निल सर
    याे याेजना चाँडै लागू हाे
    धैरै शुबकामना दिन चाहान्छु

  • @hemantlamichane3948
    @hemantlamichane3948 5 หลายเดือนก่อน +14

    निल भट्टराई सर लाई धेरै धन्यवाद सेलुट छ फलोस्-फुलोस् शुभकामना छ पोडवे सेवा छिटो भन्दा छिटो सेवा दिनुस् र दुर्घटना समबन्धि के कस्तो होला प्रष्ट पारि दिनु होस् ❤❤❤❤❤🎉🎉🎉🎉🎉जय नेपाल 🎉🎉🎉

  • @meghrajacharya1292
    @meghrajacharya1292 5 หลายเดือนก่อน +4

    धेरै राम्रो लाग्यो प्रोजेक्ट।

  • @omnathtimilsena6089
    @omnathtimilsena6089 5 หลายเดือนก่อน +20

    यो प्रविधि एकदम ठिक छ, तर लगानी चाहिँ विशुद्ध नेपालीको हुनुपर्छ, नत्र पैसा सबै बिदेश जान्छ। होसियार हुन जरुरी छ ।

    • @dahalmanoj82
      @dahalmanoj82 5 หลายเดือนก่อน +1

      Right

    • @binayjaiswal2193
      @binayjaiswal2193 4 หลายเดือนก่อน

      त्यसको लागि कम लगानी र धेरै र छिटो लगानी निकाल्ने छोटो दूरी भने कै , ktm to निजगढ विमानस्थल समकाे लागि बनाउँदा हुन्छ, अनि ktm to पोखरा अरु धेरै ओहर दोहर गर्ने स्थल तिर फैलाउन सहयोग हुन्छ।

  • @PrithbiTamang-u3s
    @PrithbiTamang-u3s 5 หลายเดือนก่อน +3

    राम्रो सोच अनि तपाईको त्यो खोज , नेपाल र नेपालीलाई धनी बनाउने तपाईको मिशन भिजन चाडै देख्न पाइयोस्।

  • @dahalmanoj82
    @dahalmanoj82 5 หลายเดือนก่อน +3

    धेरै राम्रो प्रविधि,
    नेपालमा छिटो छरितो तरिकाले निर्माण गर्न जरुरी छ तर नेपालीको पैसाले निर्माण गर्दा धेरै नै राम्रो हुने थियो

  • @Shahdeepak266
    @Shahdeepak266 5 หลายเดือนก่อน +2

    याे प्रबिधि एकदम राम्रो लाग्याे। यसले अत्यधिक सवारीसाधनहरू काे चाप र वायु प्रदुषण काे हिसाबले पनि अत्यधिक रूपमा आबश्यक देखिन्छ। याे प्रबिधिले नेपालकाे भाैगाेलिक अबस्थाकाे कारण पनि अति उत्तम छ। कामना गराै याे याेजना छिट्टै नै कार्यनयन हाेस उहाँलाई धेरै धेरै धन्यवाद छ।

  • @udipsedhain
    @udipsedhain 5 หลายเดือนก่อน +3

    👏. rooting for its success !! We need more research and findings be made public !

  • @rajkumarshresthashri2438
    @rajkumarshresthashri2438 5 หลายเดือนก่อน +27

    यातायात क्षेत्रमा क्रान्तिकारी योगदान दिने साधनलाई पहिलो प्राथमिकता दिनुपर्छ ।

  • @Gp_Rai
    @Gp_Rai 5 หลายเดือนก่อน +8

    एकदम नौलो नयाँ सोच राम्रो छ अव यहाँ हरु जस्तो विवेकसिल युवा हरु को आवश्यक छ अब पालो युवाको ।

  • @durgamanineupane826
    @durgamanineupane826 5 หลายเดือนก่อน +2

    धेरै महत्वपूर्ण छ यो प्रविधि। बाताबरणको सुरक्षाका लागि समेत हाम्रो जस्तो मुलुकमा महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ ।

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 4 หลายเดือนก่อน +1

    बधाई छ छिटै आवस शुभकामना।भ्रष्टचार मुक्त होस।

  • @bhaktagurung1322
    @bhaktagurung1322 5 หลายเดือนก่อน +4

    अती राम्रो बिचार धन्याबाद सर सफल कार्य को अग्राम् शुभकामना 💐🙏 सर ।

  • @shyamkhadgi2003
    @shyamkhadgi2003 5 หลายเดือนก่อน +2

    Right concept and vision proud of you Desh lai yestai Person KO khaancho cha👍👍👍🙏🙏🙏🙏

    • @surjamanranjit
      @surjamanranjit 5 หลายเดือนก่อน

      गफ मात्र त हो नी

  • @muksvlog817
    @muksvlog817 5 หลายเดือนก่อน +2

    Clean energy transport.Nepal must develop this project.🇳🇵👍

  • @rosekishor6391
    @rosekishor6391 5 หลายเดือนก่อน +7

    अत्यन्तै राम्रो लाग्यो यो नेपालको हितमा छ यसमा लगानी गर्नको लागि म इच्छुक छु अगाडी बढ्नुस् शुभकामना छ

  • @RamBahadur-k8q
    @RamBahadur-k8q 5 หลายเดือนก่อน +4

    धेरै राम्रो सोँच यो प्रबिधि धेरै अगाडि हुनुपर्ने थियोे यस्तो सस्तो छिटो प्रबिधि लाई छिटोभन्दा छिटो लागू होस् जनताको साथ मिल्नेछ निल सर हजुरको सोँचलाई सम्मान ब्यक्त गर्दछु

  • @nilprasadpokharel4495
    @nilprasadpokharel4495 5 หลายเดือนก่อน +3

    यो प्रविधि नेपालमा सबैभन्दा उत्कृष्ट लाग्यो । छिटो छरितो र दुर्घटना रहित सुरक्षित यात्रा हुने पाेडवे यातायात जनसहभागिता मुलक विधिमा तयारी हाेस शुभकामना ।

  • @rajendrarajbhandari738
    @rajendrarajbhandari738 5 หลายเดือนก่อน +2

    Highly appreciable for our country Nepal.

  • @jagadishjaishi4467
    @jagadishjaishi4467 5 หลายเดือนก่อน +2

    एकदमै राम्राे र सुरक्षित लाग्याे । यस प्रकारकाे सार्वजनिक यातायातकाे जति सक्दाे छिटाे सुरुवात गरेमा उत्तम हुनेछ तर प्राकृतिक जाेखिमबाट कति सुरक्षित छ ? यसकाे बारेमा पनि भट्टराई सर बाट स्पष्ट पारिदिए झनै राम्राे हुने थियाे ।

  • @ssck67
    @ssck67 5 หลายเดือนก่อน +7

    तपाईंको योजना सफल होस शुभकामना छ!

  • @bindradevi6369
    @bindradevi6369 5 หลายเดือนก่อน +5

    नेपाललाई सुहाउडो योजना ल्याउनु भयो यस्तो योजनालाई छिटो भन्दा छिटो सन्चालन मा ल्याउनु पर्छ,मेरो पनि १००० % सहमती छ।

  • @chitrarai6234
    @chitrarai6234 5 หลายเดือนก่อน +5

    यो पडवे यातायात प्रबिधि नेपालको निम्ति बहुत उपयोगी लाग्यो | यस्तो यातायात प्रविधि प्रयोगमा ल्याउन सके आन्तरिक हवाई सेवामा महँगो भाडा तिरेर यात्रा गर्न पर्ने अवस्थामा निक्कै
    राम्रो विकल्पको रुपमा हुनसक्छ |

  • @deepakbanjade4394
    @deepakbanjade4394 5 หลายเดือนก่อน +3

    कुरा सुन्दा सार्है राम्रो लाग्यो।

  • @SantoshGiri-fy9cz
    @SantoshGiri-fy9cz 2 หลายเดือนก่อน +1

    अत्यन्त उचित प्रबिधि जनताकाे लगानीमा संचालन गर्नुपर्नेछ ।याे प्रबिधि ले नेपालकाे यातायात क्षेत्रमा क्रान्ति नै ल्याउछ ।

  • @bikramthapa7571
    @bikramthapa7571 5 หลายเดือนก่อน +5

    छिटोभन्दा छिटो सन्चालन गरियोस यो सेवा

  • @pujeshshrestha1821
    @pujeshshrestha1821 5 หลายเดือนก่อน +2

    नेपालको लागि यो बरदानै हुन्छ यो यातायात प्रबिधि जनता र सरकारको एकदम सहयोग हुनैपर्छ र चाडै सबै जनताको लगानी मा बन्नैपर्छ बन्नपर्छ!!!

  • @madhavgiri7906
    @madhavgiri7906 5 หลายเดือนก่อน +2

    हजुरकाे रामराे साेचाई यसलाई छिटाे सचालन मा लयाउनु पराे

  • @ramchand418
    @ramchand418 5 หลายเดือนก่อน +3

    Sarai ramro news sahamat cha mero 🙏

  • @gomamahat5132
    @gomamahat5132 4 หลายเดือนก่อน +3

    Swagat xa 👍

  • @RAMDINChaudhary-kn1jr
    @RAMDINChaudhary-kn1jr 5 หลายเดือนก่อน +4

    यो यातायात नेपालको लागि अति आवश्यक छ।

  • @samitadong2270
    @samitadong2270 5 หลายเดือนก่อน +5

    यो नेपालका पहाडमा सबै ठाउँको लागि उपयुक्त हुन्छ

  • @RohitprasadPaudel
    @RohitprasadPaudel 4 หลายเดือนก่อน +1

    पाेडवे कार्यक्रमकाे सफलताको शुभकामना ।

  • @devendrashretha5893
    @devendrashretha5893 5 หลายเดือนก่อน +6

    निल भट्टराई जी केा कुरा सुन्दा येा अति नै उपयेागी लाग्येा।जब दक्षिण केारिया गरिब अबस्था हुदा त्यहा जनताले आफुसँग भएकेा पैसा र सुनका गरगहना सरकारलाई चलाउन ऋण वापत सहयेाग गरेका थिए त्यसरी नै जनताले सहयेाग गरे नसकिने भन्ने रहेनछ तर यसका लागी सरकार र कर्मचारी ईमान्दार हुनुपर्छ। सबैकेा केाशिस भए सफल भईन्छ।

  • @anjanaacharya7288
    @anjanaacharya7288 5 หลายเดือนก่อน +1

    Very good prabidhi ho ni.r nepal ko prakrity ma ramaune prabity ho yo❤

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 5 หลายเดือนก่อน +5

    याे प्रविधि नेपालकाे लागि उपयुक्त हुने लाग्यो। पहाडी भु-भागमा सडक रवन्दा पहिराे जाने जाेरिवम बाट पनि बचिने,रवाेलामा पुल पनि बनाउनु नपर्ने, नेपालमा उत्पादित विद्युत् पनि रवपत हुने, प्रदुषण पनि नहुने। चीनबाट नेपाल आउने प्रस्तावित रेलकाे सट्टा यही प्रविधि अपनाउँदा राम्रो हुने थियाे। सेयर मार्फत सबै नेपालीलाई जाेडन सक्याे भने अझ राम्राे हुन्छ।

  • @nilbahadur8815
    @nilbahadur8815 5 หลายเดือนก่อน +3

    Nil bhattaijiko antar barta sunda deshko arthik awasthalai kayapalat hune dekhinxadesh ra deshko janatale sath diun.keep it up bhattarai ji thanks

    • @ramjigautamramjigautam1282
      @ramjigautamramjigautam1282 20 วันที่ผ่านมา

      सर कारले बनाउन अनुमति दियाे वा दिए काे छैन र काम चालू भयाे कि भएकाे छैन

  • @ArjunPhuyal-o5z
    @ArjunPhuyal-o5z 4 หลายเดือนก่อน +1

    पोड्वेमा लगानि गरन उत्सुक् छु। चाडैबनोस् ।

  • @prabhatthapa3127
    @prabhatthapa3127 5 หลายเดือนก่อน +35

    यो पोडवे टेक्नोलोजी यातायात इतिहासमा नयाँ क्रान्ति हुनेछ।

    • @chudamanibk6265
      @chudamanibk6265 5 หลายเดือนก่อน

      Kathmandu ma pani hunu parachha

    • @haribaniya9472
      @haribaniya9472 5 หลายเดือนก่อน

      Good concept

    • @ramjigautamramjigautam1282
      @ramjigautamramjigautam1282 5 หลายเดือนก่อน

      राम्राे यातायात सेबा रहे छ हाम्राे देश काे भैागाेलिक अबस्था हर्दा यसलाइ लागुगर्न पर्ने देखियाे

  • @BhagawatiPanta-h7x
    @BhagawatiPanta-h7x 5 หลายเดือนก่อน +11

    यो पोडवे अचम्मको रहेछ, हामी सबै तात्नु पर्छ, चांडै सुरु गर्न सरकारलाई दबाब दिऔं ।

  • @vimalalbhattarai4674
    @vimalalbhattarai4674 5 หลายเดือนก่อน +4

    ऊपयोगी

  • @girdharinagori4486
    @girdharinagori4486 5 หลายเดือนก่อน +4

    भट्टराइजियु को राष्ट्र विकाश प्रति विचार प्रन्सानिय छ.

  • @uddhavsapkota7973
    @uddhavsapkota7973 4 หลายเดือนก่อน +1

    कन्सेप्ट राम्रो रहेछ , तर हाम्रा देशका नेताहरूले नयाँ प्रविधिलाई साथ समर्थन देलान् भन्ने कुरामा विश्वास गर्न सकिदैन

  • @SwastikAdhikari-m9e
    @SwastikAdhikari-m9e 5 หลายเดือนก่อน +3

    Good concept sir🙏🏻

  • @chakgurung3175
    @chakgurung3175 5 หลายเดือนก่อน +1

    मन पर्यो

  • @Naresh658
    @Naresh658 4 หลายเดือนก่อน +1

    Salute Hajur ko bichar lai👏👏👏

  • @kasukirati7974
    @kasukirati7974 5 หลายเดือนก่อน +4

    अति राम्रो योजना, बदाई छ हाम्रो सोलुमा न चाडै पुगोस।

  • @ishwarbartraula130
    @ishwarbartraula130 5 หลายเดือนก่อน +4

    We need this transportation to reduce traffic congestion, pollution, promote safe travel and reduce transportation expenses. This will save tons of money for both public and government.

  • @madhavaryal4753
    @madhavaryal4753 5 หลายเดือนก่อน +2

    Idea chai babaal xa ❤❤❤❤

  • @kabindrarai2089
    @kabindrarai2089 5 หลายเดือนก่อน +5

    यो त राम्रोसँग चल्ने रहेछ त लु नेपाल सरकारले सन्चालन गर्नु पर्यो ।

  • @Madhav-Adhikari
    @Madhav-Adhikari 5 หลายเดือนก่อน +3

    २०२४ मा भइरहेको लगानी सम्मेलनमा podway को बारेमा पनि बृहत रूपमा छलफल गरेर लगानीकर्ताहरूलाई लगानी गर्न आग्रह गर्नुपर्दछ। नेपालको लागि अति नै उपयुक्त, मेट्रो रेल भन्दा सस्तो, सुलभ र भरपर्दो यातायातको साधन podway मा सबै नेपाली लगानीकर्ताहरूले छलफल गरेर लगानी गर्नु अति आवश्यक छ।

  • @kapilatuladhar4432
    @kapilatuladhar4432 5 หลายเดือนก่อน +2

    Wish ypu all the best pod way company

  • @dharmabhandari293
    @dharmabhandari293 5 หลายเดือนก่อน +2

    चाडै बिकास र निकास होस शुभकामना !!!

  • @rekhbahadurgurung6897
    @rekhbahadurgurung6897 5 หลายเดือนก่อน +4

    मो अहिले 71 बर्ष पुगे अब को 10 बर्ष मा बनाउनु सफल भयो भने अनि भगवान को कृपाले बाच्यो भने 81 बर्ष पुग्ने बूढो ले पनि याता यात को फायदा उठाउने आशा जाज्ञो,धन्याबाद छ छिटै सुरु होस् जय नेपाल 🙏👍

    • @roseritanepal729
      @roseritanepal729 4 หลายเดือนก่อน

      hajur ajai 100 barsa baachnu hos bhagawan sanga kamana gardachhu❤🙏

  • @kumarghale9223
    @kumarghale9223 5 หลายเดือนก่อน +6

    हाम्रो जस्तो पहाड र हिमालले धेरै जसो क्षेत्रफ़ल ओगटेको देश मा पोडवे योजना अति नै राम्रो स्थापित हुन्छ भन्ने लाग्छ।

  • @pankajpoudyal9186
    @pankajpoudyal9186 5 หลายเดือนก่อน +2

    यो कार्यक्रम चाडो कार्यान्वयन मा जाओस् शुभकामना ।

  • @alxra1_e909
    @alxra1_e909 5 หลายเดือนก่อน +5

    ओलिले देखाको सपना जस्तो नहोस

  • @Mahansamba
    @Mahansamba 5 หลายเดือนก่อน +112

    पहिला दार्चुला जाने बाटो बनाउ अनि रुबि भ्याली जाने बाटो बनाउ अनि चुम भ्याली जाने बाटो बनाउ अनि मनाङ् मुस्ताङ जाने बाटो बनाउ अनि ओखलढुंगा बाट पाँच थर तेह्रथुम भोजपुर जाने बाटो बनाउ 👍️👍️👍️

    • @devenmagar7241
      @devenmagar7241 5 หลายเดือนก่อน

      Mentally weak

    • @manishdawadi3267
      @manishdawadi3267 5 หลายเดือนก่อน +8

      Private company le jaha man lagxa tei banauxa ..
      Sarkar Lai vanne ni banau vanera ..

    • @prabhukafle3412
      @prabhukafle3412 5 หลายเดือนก่อน +5

      KP, dayuwa ra parchanda marnu parx janata raiti bata nagarek bannu parx tayspaxe banx 💯

    • @NizwaOman-l3h
      @NizwaOman-l3h 5 หลายเดือนก่อน +1

      Tei bato banauna garo nepalko bhaugoli jatiltako karan nai yasto prabidhi aabasek vako ho k kura nabujeko jasto lagyo...😅😅

    • @dukuchhap
      @dukuchhap 5 หลายเดือนก่อน +1

      बिस्तारै होला नि हो। यात्रुको चाप अनुसार लगानी कर्ताले लगानी गर्ने हो, प्राइभेट कम्पनिले कहाँ दार्चुलाको बाटो बनाउछ त😂

  • @Bharat_raj_Dhamala
    @Bharat_raj_Dhamala 5 หลายเดือนก่อน +4

    शहि कुरा गर्नु भ्यो सर ले100% राम्रो लग्यो

  • @jayabahadurkarki144
    @jayabahadurkarki144 5 หลายเดือนก่อน +3

    Very energetic and enthusiastic thoughts try to implement this project as soon as possible. We are ready to engage. God bless you people

  • @netragyawali1453
    @netragyawali1453 5 หลายเดือนก่อน +3

    so good. it can only transform the country

  • @Godfather_-
    @Godfather_- 5 หลายเดือนก่อน +2

    next level thinking ❤❤

  • @janmabhumegurung8579
    @janmabhumegurung8579 5 หลายเดือนก่อน +2

    हजुर तपाईं काे याे भाबिदिन का कुराअरु र छेपारेकाे उखान ऐउटै हाे नेपाल देसमा

  • @mansinghbohara1957
    @mansinghbohara1957 5 หลายเดือนก่อน +2

    उपाध्यक्ष ज्यु नमस्कार तथा बधाइ याे यातायात कार्य छिटाे भन्दा छिटाे सञ्चालन मा अाअाेस खालि इन्टर ब्यु मात्र दियर भयन

  • @raiFulahangraiFulahang
    @raiFulahangraiFulahang 5 หลายเดือนก่อน +1

    नेपालमा अति आवस्यक भयेकोले निल सर लाई धन्यबाद

  • @rajankc4489
    @rajankc4489 5 หลายเดือนก่อน +3

    यो प्रबिधि नेपालमा आयो भने जसरी सन्चार जगतमा अन्तराष्ट्रिय स्तर कै सुबिधाको बिकास भएको छ त्यस्तै पोडवेको बिकास भयो भने यातायात जगतमा पनि अकल्पनिय परिवर्तन आउने छ । यो प्रविधिलाई राष्ट्रिय गौरवको योजना बनाउनु पर्ने रहेछ ।

  • @JarawanYT
    @JarawanYT 5 หลายเดือนก่อน +3

    सरकार ले भए सन्चालन नगर्दा नै हुन्छ निजी लाई स्वागत छ। रेल्वे चाहिँ राख्नु पर्दछ धेरै मानिसहरू ले यात्रा गर्न सकिन्छ

  • @balaramgurung-i5j
    @balaramgurung-i5j 5 หลายเดือนก่อน +4

    बिदेशमा स्वदेशमा रहेको सबै नेपाली लाइ लगानी गराएर यो पोडवे प्रबिधी अबस्य लागू गर्नु पर्छ ।

  • @lakhanshahi3637
    @lakhanshahi3637 5 หลายเดือนก่อน +7

    Dherai mahatwapurna janakari. Dhanyabad

  • @chetnarayanacharya3357
    @chetnarayanacharya3357 5 หลายเดือนก่อน

    नेपाल को भौगोलिक हिसाब अनुसार यो धेरै राम्रो छ l

  • @लमजुङकाेसेरोफेरोलमजुङचाैतारी

    पहिला 1 km गुड्ने बनाउनु, अनि हामी पनि सेयर हालुमला।
    राम्रो र लगानि सुरक्षित भएमा 1 कराेड लगानि गर्छु म।

  • @ramjitimilsina5055
    @ramjitimilsina5055 5 หลายเดือนก่อน +3

    तपाईंको भनाइ यदि सही हो भने यो नेपालीको र नेपालको लागि बरदान हुने रहेछ।सरकारले ध्यान दिवोस्।

  • @balaramgurung-i5j
    @balaramgurung-i5j 5 หลายเดือนก่อน +2

    नेपालमा जस्तो सर्ब सुलभ प्रबिधि आएपनी मोदिले आउन दिदैनन ।

  • @frontlineindia3327
    @frontlineindia3327 5 หลายเดือนก่อน +7

    Very informative video.

  • @Shahdeepak266
    @Shahdeepak266 5 หลายเดือนก่อน +5

    १९:१९ मा उहाँले भने अनुसार तीन कराेड नेपालीहरू काे संगठन बनाएर सेयर मा लगानी गर्न लगाउने हाे भने याे याेजना लागू हुन धेरै समय लाग्दैन साथै आर्थिक हिसाबले पनि कुनै पनि राष्ट्र संग भिख माग्नु पर्ने आबश्यकता हुँदैन।

  • @Balkishan-o8f
    @Balkishan-o8f 13 วันที่ผ่านมา

    हामी साथ छ उ

  • @anticovidnineteen1290
    @anticovidnineteen1290 5 หลายเดือนก่อน +7

    This seems a good option for nepal. show the mini demonstration to the public

  • @RimaSunar926
    @RimaSunar926 5 หลายเดือนก่อน +1

    Dherai ramro

  • @ashokrasaili2989
    @ashokrasaili2989 5 หลายเดือนก่อน +4

    धेरै पहाडी भुभाग भएको नेपाल मा मेट्रो रेल भन्दा यहि ठिक होला यसैलाई जोड दिनु पर्छ

  • @SantoshGiri-fy9cz
    @SantoshGiri-fy9cz 2 หลายเดือนก่อน

    ढिलाे नगराै,नेत्तृत्व गम्भीर बनाेस,अहिलेसम्मकै पापहरु पखालीने छन ।

  • @govindaghimire176
    @govindaghimire176 5 หลายเดือนก่อน +1

    सर हजुर को सोच बिचार एकदम राम्रो छ 👍️👍️👍️👍️👍️❤️❤️❤️

  • @falcon2039
    @falcon2039 5 หลายเดือนก่อน +3

    खाेला तर्न भने जस्तो राम्रो घिर्लिङ्ग नभएको देशमा के आशा गर्नु र बजेट जति नेता पाल्नै ठिक्क छ।

  • @shankardhaulakoti3826
    @shankardhaulakoti3826 5 หลายเดือนก่อน +3

    Dami ho kura ta ❤ best idea ma supprt ma xu

  • @RitaThapa-e6g
    @RitaThapa-e6g หลายเดือนก่อน

    यो यातायात नेपालमा जरुरि छ

  • @pradipthapa7250
    @pradipthapa7250 5 หลายเดือนก่อน +4

    यस्ता यस्ता सिप र शिक्षा भएको नेपाली को अनुभव क्षमता को प्रयोग गरि देश लाई बिकास तर्फ लैजान सरकार ले महत्वपूर्ण भुमिका खेल्नु पक्कै पर्दछ।

  • @SuryaTamang-vc6xt
    @SuryaTamang-vc6xt 4 หลายเดือนก่อน +1

    Yo yojana chahi nepal jasto desh ka laagi dherai durlav saadhan ho ajai batta sarkar sangga samjauta garnu paryo sire danyabat/

  • @3SM-SHAINO
    @3SM-SHAINO 5 หลายเดือนก่อน +2

    सारै राम्रो सोच

  • @RoshanKhadka-zj3md
    @RoshanKhadka-zj3md 5 หลายเดือนก่อน +12

    यो प्रोजेक्टलाई हाँसोमा न ल्याऔं।
    बास्तवमा यो हो देश र नागरिकको को बिकास हुने योजना । म सलाम गर्छु वहाँ लाई। -- गैडाकोट

  • @madebendra4723
    @madebendra4723 5 หลายเดือนก่อน +2

    नेपाल को लागि धेरै राम्रो हुन्छ बाहिर बाट तेल किनेर अरु याता यात चलाउनु भन्दा आफ्नो देश को उत्पादन गरेको बिधुत बाट चलाउनु धेरै राम्रो पेलेन भन्दा यो राम्रो नेपालको लागी ❤❤❤

  • @nagendraadhikari9120
    @nagendraadhikari9120 5 หลายเดือนก่อน +3

    Best of luck bhattrai sir. Please do everything possibly you can.

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh 5 หลายเดือนก่อน

    हामी पनि सहभागी हुन्छौं दामासाहिले सेर बाड्नु पर्छ

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 5 หลายเดือนก่อน +3

    यातायात को लागी यो राम्रो प्रविधि रहेछ यसको छिटो निर्माण होस् सरकारको गंभिर ध्यान जाओस् !