पोडवे नेपालमा सुचारु भयो भने नेपाल चाडै नै समृद्ध हुन्छ!मेट्रो र रेल मा भन्दा नेपाल सरकारको ध्यान पोडवे यातायातमा ध्यान केन्द्रित हुनु आजको दिनमा अति जरुरी आवस्यकता छ।
त्यसको लागि कम लगानी र धेरै र छिटो लगानी निकाल्ने छोटो दूरी भने कै , ktm to निजगढ विमानस्थल समकाे लागि बनाउँदा हुन्छ, अनि ktm to पोखरा अरु धेरै ओहर दोहर गर्ने स्थल तिर फैलाउन सहयोग हुन्छ।
भाैगाेलिक हिसाबमा नेपालकाे लागि यक दम ठिक छ याे प्रविधि उहाँकाे कुरा सुन्दा , यदि याे प्रविधि नेपालमा चाडै अायमा नेपालकाे अर्थतन्त्रमा कायापल्ट हुने निच्चित छ good luck❤❤❤❤❤🎉
धेरै नै राम्रो लाग्यो ।यो प्रविधीको विकासको अत्यन्तै आवश्यकता छ।सबै नागरीकले यसका लागि सरकारलाई घचघच्याउनु पर्छ ।नील भट्टराई दाजुलाई ह्रदय देखि नै धन्यवाद छ ।
निल भट्टराई जी केा कुरा सुन्दा येा अति नै उपयेागी लाग्येा।जब दक्षिण केारिया गरिब अबस्था हुदा त्यहा जनताले आफुसँग भएकेा पैसा र सुनका गरगहना सरकारलाई चलाउन ऋण वापत सहयेाग गरेका थिए त्यसरी नै जनताले सहयेाग गरे नसकिने भन्ने रहेनछ तर यसका लागी सरकार र कर्मचारी ईमान्दार हुनुपर्छ। सबैकेा केाशिस भए सफल भईन्छ।
याे प्रबिधि एकदम राम्रो लाग्याे। यसले अत्यधिक सवारीसाधनहरू काे चाप र वायु प्रदुषण काे हिसाबले पनि अत्यधिक रूपमा आबश्यक देखिन्छ। याे प्रबिधिले नेपालकाे भाैगाेलिक अबस्थाकाे कारण पनि अति उत्तम छ। कामना गराै याे याेजना छिट्टै नै कार्यनयन हाेस उहाँलाई धेरै धेरै धन्यवाद छ।
याे प्रविधि नेपालकाे लागि उपयुक्त हुने लाग्यो। पहाडी भु-भागमा सडक रवन्दा पहिराे जाने जाेरिवम बाट पनि बचिने,रवाेलामा पुल पनि बनाउनु नपर्ने, नेपालमा उत्पादित विद्युत् पनि रवपत हुने, प्रदुषण पनि नहुने। चीनबाट नेपाल आउने प्रस्तावित रेलकाे सट्टा यही प्रविधि अपनाउँदा राम्रो हुने थियाे। सेयर मार्फत सबै नेपालीलाई जाेडन सक्याे भने अझ राम्राे हुन्छ।
मो अहिले 71 बर्ष पुगे अब को 10 बर्ष मा बनाउनु सफल भयो भने अनि भगवान को कृपाले बाच्यो भने 81 बर्ष पुग्ने बूढो ले पनि याता यात को फायदा उठाउने आशा जाज्ञो,धन्याबाद छ छिटै सुरु होस् जय नेपाल 🙏👍
पहिला दार्चुला जाने बाटो बनाउ अनि रुबि भ्याली जाने बाटो बनाउ अनि चुम भ्याली जाने बाटो बनाउ अनि मनाङ् मुस्ताङ जाने बाटो बनाउ अनि ओखलढुंगा बाट पाँच थर तेह्रथुम भोजपुर जाने बाटो बनाउ 👍️👍️👍️
धेरै राम्रो सोँच यो प्रबिधि धेरै अगाडि हुनुपर्ने थियोे यस्तो सस्तो छिटो प्रबिधि लाई छिटोभन्दा छिटो लागू होस् जनताको साथ मिल्नेछ निल सर हजुरको सोँचलाई सम्मान ब्यक्त गर्दछु
एकदमै राम्राे र सुरक्षित लाग्याे । यस प्रकारकाे सार्वजनिक यातायातकाे जति सक्दाे छिटाे सुरुवात गरेमा उत्तम हुनेछ तर प्राकृतिक जाेखिमबाट कति सुरक्षित छ ? यसकाे बारेमा पनि भट्टराई सर बाट स्पष्ट पारिदिए झनै राम्राे हुने थियाे ।
निल भट्टराई सर लाई धेरै धन्यवाद सेलुट छ फलोस्-फुलोस् शुभकामना छ पोडवे सेवा छिटो भन्दा छिटो सेवा दिनुस् र दुर्घटना समबन्धि के कस्तो होला प्रष्ट पारि दिनु होस् ❤❤❤❤❤🎉🎉🎉🎉🎉जय नेपाल 🎉🎉🎉
यो पडवे यातायात प्रबिधि नेपालको निम्ति बहुत उपयोगी लाग्यो | यस्तो यातायात प्रविधि प्रयोगमा ल्याउन सके आन्तरिक हवाई सेवामा महँगो भाडा तिरेर यात्रा गर्न पर्ने अवस्थामा निक्कै राम्रो विकल्पको रुपमा हुनसक्छ |
२०२४ मा भइरहेको लगानी सम्मेलनमा podway को बारेमा पनि बृहत रूपमा छलफल गरेर लगानीकर्ताहरूलाई लगानी गर्न आग्रह गर्नुपर्दछ। नेपालको लागि अति नै उपयुक्त, मेट्रो रेल भन्दा सस्तो, सुलभ र भरपर्दो यातायातको साधन podway मा सबै नेपाली लगानीकर्ताहरूले छलफल गरेर लगानी गर्नु अति आवश्यक छ।
यो प्रविधि नेपालमा सबैभन्दा उत्कृष्ट लाग्यो । छिटो छरितो र दुर्घटना रहित सुरक्षित यात्रा हुने पाेडवे यातायात जनसहभागिता मुलक विधिमा तयारी हाेस शुभकामना ।
यो प्रबिधि नेपालमा आयो भने जसरी सन्चार जगतमा अन्तराष्ट्रिय स्तर कै सुबिधाको बिकास भएको छ त्यस्तै पोडवेको बिकास भयो भने यातायात जगतमा पनि अकल्पनिय परिवर्तन आउने छ । यो प्रविधिलाई राष्ट्रिय गौरवको योजना बनाउनु पर्ने रहेछ ।
१९:१९ मा उहाँले भने अनुसार तीन कराेड नेपालीहरू काे संगठन बनाएर सेयर मा लगानी गर्न लगाउने हाे भने याे याेजना लागू हुन धेरै समय लाग्दैन साथै आर्थिक हिसाबले पनि कुनै पनि राष्ट्र संग भिख माग्नु पर्ने आबश्यकता हुँदैन।
तमाेर काेरिडाेरकाे ट्रयाक खुल्याे । फिदिम, फुङ्लिङ याे काारिेडाेरकाे बाटोल् जाेडिसक्याे । तर, तेह्रथुमको सदरमुकाम म्याङ्लुङलाई याे बाटोसँग जाेड्ने पुल करिब आठ वर्ष अघि बनाउन सुरु गरेर आधाआधी निर्माण भएपछि काम ठप्प भएर अलपत्र छ । याे पडवेकाे एक सानाे पाइलट प्राेजेक्टकारूपमा तमाेर करिडोरसँग म्याङ्लुङ बजारलाई जाेड्ने थालनी गर्ने हाे कि !
We need this transportation to reduce traffic congestion, pollution, promote safe travel and reduce transportation expenses. This will save tons of money for both public and government.
यातायातकाे बारेमा नजानेका ब्यक्तिलाइ मन्त्रि बनाउनु भन्दा यस्ता ब्यक्तिकाे बुध्दिलाइ यातायातकाे क्षेत्रमा देशले प्रयाेगमा ल्याउन सकेमा देशले प्रगतिकाे क्षेत्रमा फड्काे मार्न सक्तछ ।
प्रबिधी सोच प्रयास धेरै उत्कृस्ट छ तर यो देस को नेता राज्निती सिस्टम र अर्थ ब्यबस्था मा कसरी यो अघि बढ्ला? कल्कारखान्ना ट्रली साझा ध्वस्त पारेर हजारौ साम्सद मन्त्रीको कारखाना खोलिएको देसमा कसरी सम्भव होला ?
पोडवे नेपालमा सुचारु भयो भने नेपाल चाडै नै समृद्ध हुन्छ!मेट्रो र रेल मा भन्दा नेपाल सरकारको ध्यान पोडवे यातायातमा ध्यान केन्द्रित हुनु आजको दिनमा अति जरुरी आवस्यकता छ।
😂😂😂😂Bnyo vne ley bigarxa sabai....bnnu pryoni pahila
nepal paryatan ko lai biswo ko pailo hune xa tara gaf matrai haina kam pani cheto garnu paro hajur lai sampurna nepale ko hajur lai sat xa
Guu khau kunai desh ma pani yo sawari sadhan vanerw chalaunnan
Sabai vanda badi jamma 400 m ko xa desh ma
जय जय पशुपती नाथ आब हाम्रो नेपालमा पनि केही यस्तो राम्रोकाम देख्नपाइयोश❤❤
कर्णाली प्रदेशको लागि पहिलो प्राथमिकता दिनु पर्छ !!!
यो प्रविधि एकदम ठिक छ, तर लगानी चाहिँ विशुद्ध नेपालीको हुनुपर्छ, नत्र पैसा सबै बिदेश जान्छ। होसियार हुन जरुरी छ ।
Right
त्यसको लागि कम लगानी र धेरै र छिटो लगानी निकाल्ने छोटो दूरी भने कै , ktm to निजगढ विमानस्थल समकाे लागि बनाउँदा हुन्छ, अनि ktm to पोखरा अरु धेरै ओहर दोहर गर्ने स्थल तिर फैलाउन सहयोग हुन्छ।
भाैगाेलिक हिसाबमा नेपालकाे लागि यक दम ठिक छ याे प्रविधि उहाँकाे कुरा सुन्दा , यदि याे प्रविधि नेपालमा चाडै अायमा नेपालकाे अर्थतन्त्रमा कायापल्ट हुने निच्चित छ good luck❤❤❤❤❤🎉
स्वागत योग्य प्रणाली रहेछ ❤ ,
Visionary leadership नेताहरु को कमिले यो काम लाइ अबरोध आउने देखिन्छ 😢
यो पोडवे टेक्नोलोजी यातायात इतिहासमा नयाँ क्रान्ति हुनेछ।
Kathmandu ma pani hunu parachha
Good concept
राम्राे यातायात सेबा रहे छ हाम्राे देश काे भैागाेलिक अबस्था हर्दा यसलाइ लागुगर्न पर्ने देखियाे
धेरै नै राम्रो लाग्यो ।यो प्रविधीको विकासको अत्यन्तै आवश्यकता छ।सबै नागरीकले यसका लागि सरकारलाई घचघच्याउनु पर्छ ।नील भट्टराई दाजुलाई ह्रदय देखि नै धन्यवाद छ ।
यदि यो प्रविधि नेपालमा आयो भने धेरै राम्रो कुरा हो।
Yo sansar ma katai xaina hau
Kati ota desh le black list gareka xan
यातायात क्षेत्रमा क्रान्तिकारी योगदान दिने साधनलाई पहिलो प्राथमिकता दिनुपर्छ ।
निल भट्टराई जी केा कुरा सुन्दा येा अति नै उपयेागी लाग्येा।जब दक्षिण केारिया गरिब अबस्था हुदा त्यहा जनताले आफुसँग भएकेा पैसा र सुनका गरगहना सरकारलाई चलाउन ऋण वापत सहयेाग गरेका थिए त्यसरी नै जनताले सहयेाग गरे नसकिने भन्ने रहेनछ तर यसका लागी सरकार र कर्मचारी ईमान्दार हुनुपर्छ। सबैकेा केाशिस भए सफल भईन्छ।
याे प्रबिधि एकदम राम्रो लाग्याे। यसले अत्यधिक सवारीसाधनहरू काे चाप र वायु प्रदुषण काे हिसाबले पनि अत्यधिक रूपमा आबश्यक देखिन्छ। याे प्रबिधिले नेपालकाे भाैगाेलिक अबस्थाकाे कारण पनि अति उत्तम छ। कामना गराै याे याेजना छिट्टै नै कार्यनयन हाेस उहाँलाई धेरै धेरै धन्यवाद छ।
धेरै राम्रो प्रविधि,
नेपालमा छिटो छरितो तरिकाले निर्माण गर्न जरुरी छ तर नेपालीको पैसाले निर्माण गर्दा धेरै नै राम्रो हुने थियो
याे प्रविधि नेपालकाे लागि उपयुक्त हुने लाग्यो। पहाडी भु-भागमा सडक रवन्दा पहिराे जाने जाेरिवम बाट पनि बचिने,रवाेलामा पुल पनि बनाउनु नपर्ने, नेपालमा उत्पादित विद्युत् पनि रवपत हुने, प्रदुषण पनि नहुने। चीनबाट नेपाल आउने प्रस्तावित रेलकाे सट्टा यही प्रविधि अपनाउँदा राम्रो हुने थियाे। सेयर मार्फत सबै नेपालीलाई जाेडन सक्याे भने अझ राम्राे हुन्छ।
राम्रो सोच अनि तपाईको त्यो खोज , नेपाल र नेपालीलाई धनी बनाउने तपाईको मिशन भिजन चाडै देख्न पाइयोस्।
धेरै महत्वपूर्ण छ यो प्रविधि। बाताबरणको सुरक्षाका लागि समेत हाम्रो जस्तो मुलुकमा महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ ।
मो अहिले 71 बर्ष पुगे अब को 10 बर्ष मा बनाउनु सफल भयो भने अनि भगवान को कृपाले बाच्यो भने 81 बर्ष पुग्ने बूढो ले पनि याता यात को फायदा उठाउने आशा जाज्ञो,धन्याबाद छ छिटै सुरु होस् जय नेपाल 🙏👍
hajur ajai 100 barsa baachnu hos bhagawan sanga kamana gardachhu❤🙏
पहिला दार्चुला जाने बाटो बनाउ अनि रुबि भ्याली जाने बाटो बनाउ अनि चुम भ्याली जाने बाटो बनाउ अनि मनाङ् मुस्ताङ जाने बाटो बनाउ अनि ओखलढुंगा बाट पाँच थर तेह्रथुम भोजपुर जाने बाटो बनाउ 👍️👍️👍️
Mentally weak
Private company le jaha man lagxa tei banauxa ..
Sarkar Lai vanne ni banau vanera ..
KP, dayuwa ra parchanda marnu parx janata raiti bata nagarek bannu parx tayspaxe banx 💯
Tei bato banauna garo nepalko bhaugoli jatiltako karan nai yasto prabidhi aabasek vako ho k kura nabujeko jasto lagyo...😅😅
बिस्तारै होला नि हो। यात्रुको चाप अनुसार लगानी कर्ताले लगानी गर्ने हो, प्राइभेट कम्पनिले कहाँ दार्चुलाको बाटो बनाउछ त😂
धेरै राम्रो सोँच यो प्रबिधि धेरै अगाडि हुनुपर्ने थियोे यस्तो सस्तो छिटो प्रबिधि लाई छिटोभन्दा छिटो लागू होस् जनताको साथ मिल्नेछ निल सर हजुरको सोँचलाई सम्मान ब्यक्त गर्दछु
पत्रकार काे कति राम्राे शैली तेस्तै निल सर
याे याेजना चाँडै लागू हाे
धैरै शुबकामना दिन चाहान्छु
एकदमै राम्राे र सुरक्षित लाग्याे । यस प्रकारकाे सार्वजनिक यातायातकाे जति सक्दाे छिटाे सुरुवात गरेमा उत्तम हुनेछ तर प्राकृतिक जाेखिमबाट कति सुरक्षित छ ? यसकाे बारेमा पनि भट्टराई सर बाट स्पष्ट पारिदिए झनै राम्राे हुने थियाे ।
भट्टराइजियु को राष्ट्र विकाश प्रति विचार प्रन्सानिय छ.
निल भट्टराई सर लाई धेरै धन्यवाद सेलुट छ फलोस्-फुलोस् शुभकामना छ पोडवे सेवा छिटो भन्दा छिटो सेवा दिनुस् र दुर्घटना समबन्धि के कस्तो होला प्रष्ट पारि दिनु होस् ❤❤❤❤❤🎉🎉🎉🎉🎉जय नेपाल 🎉🎉🎉
नेपाललाई सुहाउडो योजना ल्याउनु भयो यस्तो योजनालाई छिटो भन्दा छिटो सन्चालन मा ल्याउनु पर्छ,मेरो पनि १००० % सहमती छ।
यो पडवे यातायात प्रबिधि नेपालको निम्ति बहुत उपयोगी लाग्यो | यस्तो यातायात प्रविधि प्रयोगमा ल्याउन सके आन्तरिक हवाई सेवामा महँगो भाडा तिरेर यात्रा गर्न पर्ने अवस्थामा निक्कै
राम्रो विकल्पको रुपमा हुनसक्छ |
छिटोभन्दा छिटो सन्चालन गरियोस यो सेवा
नेपाल काे बिजुली उत्पादन, नेपाल मे उपयोग र आमदानी, आरु लाई बेच्न बाटो माग्नु नपर्ने, अझ धेरै बिजुली उत्पादन गर्दा पनि राम्रो हुन्छ।
हाम्रो जस्तो पहाड र हिमालले धेरै जसो क्षेत्रफ़ल ओगटेको देश मा पोडवे योजना अति नै राम्रो स्थापित हुन्छ भन्ने लाग्छ।
हजुरकाे रामराे साेचाई यसलाई छिटाे सचालन मा लयाउनु पराे
एकदम नौलो नयाँ सोच राम्रो छ अव यहाँ हरु जस्तो विवेकसिल युवा हरु को आवश्यक छ अब पालो युवाको ।
अत्यन्त उचित प्रबिधि जनताकाे लगानीमा संचालन गर्नुपर्नेछ ।याे प्रबिधि ले नेपालकाे यातायात क्षेत्रमा क्रान्ति नै ल्याउछ ।
कन्सेप्ट राम्रो रहेछ , तर हाम्रा देशका नेताहरूले नयाँ प्रविधिलाई साथ समर्थन देलान् भन्ने कुरामा विश्वास गर्न सकिदैन
२०२४ मा भइरहेको लगानी सम्मेलनमा podway को बारेमा पनि बृहत रूपमा छलफल गरेर लगानीकर्ताहरूलाई लगानी गर्न आग्रह गर्नुपर्दछ। नेपालको लागि अति नै उपयुक्त, मेट्रो रेल भन्दा सस्तो, सुलभ र भरपर्दो यातायातको साधन podway मा सबै नेपाली लगानीकर्ताहरूले छलफल गरेर लगानी गर्नु अति आवश्यक छ।
नेपालको लागि यो बरदानै हुन्छ यो यातायात प्रबिधि जनता र सरकारको एकदम सहयोग हुनैपर्छ र चाडै सबै जनताको लगानी मा बन्नैपर्छ बन्नपर्छ!!!
यो प्रविधि नेपालमा सबैभन्दा उत्कृष्ट लाग्यो । छिटो छरितो र दुर्घटना रहित सुरक्षित यात्रा हुने पाेडवे यातायात जनसहभागिता मुलक विधिमा तयारी हाेस शुभकामना ।
यो पोडवे अचम्मको रहेछ, हामी सबै तात्नु पर्छ, चांडै सुरु गर्न सरकारलाई दबाब दिऔं ।
धेरै राम्रो लाग्यो प्रोजेक्ट।
यो प्रबिधि नेपालमा आयो भने जसरी सन्चार जगतमा अन्तराष्ट्रिय स्तर कै सुबिधाको बिकास भएको छ त्यस्तै पोडवेको बिकास भयो भने यातायात जगतमा पनि अकल्पनिय परिवर्तन आउने छ । यो प्रविधिलाई राष्ट्रिय गौरवको योजना बनाउनु पर्ने रहेछ ।
शहि कुरा गर्नु भ्यो सर ले100% राम्रो लग्यो
बिदेशमा स्वदेशमा रहेको सबै नेपाली लाइ लगानी गराएर यो पोडवे प्रबिधी अबस्य लागू गर्नु पर्छ ।
१९:१९ मा उहाँले भने अनुसार तीन कराेड नेपालीहरू काे संगठन बनाएर सेयर मा लगानी गर्न लगाउने हाे भने याे याेजना लागू हुन धेरै समय लाग्दैन साथै आर्थिक हिसाबले पनि कुनै पनि राष्ट्र संग भिख माग्नु पर्ने आबश्यकता हुँदैन।
पोड्वेमा लगानि गरन उत्सुक् छु। चाडैबनोस् ।
बधाई छ छिटै आवस शुभकामना।भ्रष्टचार मुक्त होस।
यो यातायात नेपालको लागि अति आवश्यक छ।
कुरा सुन्दा सार्है राम्रो लाग्यो।
धेरै पहाडी भुभाग भएको नेपाल मा मेट्रो रेल भन्दा यहि ठिक होला यसैलाई जोड दिनु पर्छ
Right concept and vision proud of you Desh lai yestai Person KO khaancho cha👍👍👍🙏🙏🙏🙏
गफ मात्र त हो नी
पाेडवे कार्यक्रमकाे सफलताको शुभकामना ।
अत्यन्तै राम्रो लाग्यो यो नेपालको हितमा छ यसमा लगानी गर्नको लागि म इच्छुक छु अगाडी बढ्नुस् शुभकामना छ
सरकार ले भए सन्चालन नगर्दा नै हुन्छ निजी लाई स्वागत छ। रेल्वे चाहिँ राख्नु पर्दछ धेरै मानिसहरू ले यात्रा गर्न सकिन्छ
तपाईंको योजना सफल होस शुभकामना छ!
यो कार्यक्रम चाडो कार्यान्वयन मा जाओस् शुभकामना ।
👏. rooting for its success !! We need more research and findings be made public !
यो प्रोजेक्टलाई हाँसोमा न ल्याऔं।
बास्तवमा यो हो देश र नागरिकको को बिकास हुने योजना । म सलाम गर्छु वहाँ लाई। -- गैडाकोट
अती राम्रो बिचार धन्याबाद सर सफल कार्य को अग्राम् शुभकामना 💐🙏 सर ।
पहिला 1 km गुड्ने बनाउनु, अनि हामी पनि सेयर हालुमला।
राम्रो र लगानि सुरक्षित भएमा 1 कराेड लगानि गर्छु म।
हामी पनि सहभागी हुन्छौं दामासाहिले सेर बाड्नु पर्छ
चाडै बिकास र निकास होस शुभकामना !!!
अति राम्रो योजना, बदाई छ हाम्रो सोलुमा न चाडै पुगोस।
Nil bhattaijiko antar barta sunda deshko arthik awasthalai kayapalat hune dekhinxadesh ra deshko janatale sath diun.keep it up bhattarai ji thanks
सर कारले बनाउन अनुमति दियाे वा दिए काे छैन र काम चालू भयाे कि भएकाे छैन
तपाईंको भनाइ यदि सही हो भने यो नेपालीको र नेपालको लागि बरदान हुने रहेछ।सरकारले ध्यान दिवोस्।
यो नेपालका पहाडमा सबै ठाउँको लागि उपयुक्त हुन्छ
Clean energy transport.Nepal must develop this project.🇳🇵👍
तमाेर काेरिडाेरकाे ट्रयाक खुल्याे । फिदिम, फुङ्लिङ याे काारिेडाेरकाे बाटोल् जाेडिसक्याे । तर, तेह्रथुमको सदरमुकाम म्याङ्लुङलाई याे बाटोसँग जाेड्ने पुल करिब आठ वर्ष अघि बनाउन सुरु गरेर आधाआधी निर्माण भएपछि काम ठप्प भएर अलपत्र छ । याे पडवेकाे एक सानाे पाइलट प्राेजेक्टकारूपमा तमाेर करिडोरसँग म्याङ्लुङ बजारलाई जाेड्ने थालनी गर्ने हाे कि !
यो त राम्रोसँग चल्ने रहेछ त लु नेपाल सरकारले सन्चालन गर्नु पर्यो ।
अत्यन्तै प्रसंसनिय र अनुकरणिय महान सोच तथा दृष्टिकोण.
खाेला तर्न भने जस्तो राम्रो घिर्लिङ्ग नभएको देशमा के आशा गर्नु र बजेट जति नेता पाल्नै ठिक्क छ।
Wish ypu all the best pod way company
Yo yojana chahi nepal jasto desh ka laagi dherai durlav saadhan ho ajai batta sarkar sangga samjauta garnu paryo sire danyabat/
500-700rs pkh-ktm travel within an hour 👏👏👏 gajjab hajur. Private funded le desh bikas ra transport kranti nai hune bho 👍 nikai ramro lagyo interview
नेपालमा जस्तो सर्ब सुलभ प्रबिधि आएपनी मोदिले आउन दिदैनन ।
बौद्धिक मन्छे रछ जेहोस😊😊
उपाध्यक्ष ज्यु नमस्कार तथा बधाइ याे यातायात कार्य छिटाे भन्दा छिटाे सञ्चालन मा अाअाेस खालि इन्टर ब्यु मात्र दियर भयन
यस्ता नबिनतम् प्रबिधि भित्त्राऊने व्यक्ति र पत्रकार लाई ह्रदयदेखि धन्यवाद।।
Guff matrai ho...vitiya vnera kadari vnnu hunxa????
Yes my dream. We need railways in Nepal. As soon as possible
सबै सामान नेपाल मै उत्पादन गर्न सके त राम्रो हो नत्र यो जडान मात्रै गर्ने सबै बाहिर को समान ल्याएर गर्ने भए काम छैन
यातायात को लागी यो राम्रो प्रविधि रहेछ यसको छिटो निर्माण होस् सरकारको गंभिर ध्यान जाओस् !
Sarai ramro news sahamat cha mero 🙏
नेपाल को भौगोलिक हिसाब अनुसार यो धेरै राम्रो छ l
धेरै गफ तिर नलागि यसलाई संचालनमा ल्याउनु पर्छ छिटाे गरेर।
हजुर तपाईं काे याे भाबिदिन का कुराअरु र छेपारेकाे उखान ऐउटै हाे नेपाल देसमा
हैन , यस्तो कुरा हाम्रो सरकारले नदेखेको / नजानेको हो कि कसो हो ? न त मुआवजाको झण्झट न त बाढी पहिरोको डर । फेरी , महत्वपूरण कुरा “ समय “ अत्यन्त कम ।
Entrepreneur को खांचो हो , पैसाको खांचो पर्दैन किनकि , शेयरमा लगानी गर्नसक्ने एक एक धनाढ्यहरु याहा छनजस्तो लाग्छ ।
We need this transportation to reduce traffic congestion, pollution, promote safe travel and reduce transportation expenses. This will save tons of money for both public and government.
Highly appreciable for our country Nepal.
Swagat xa 👍
Very energetic and enthusiastic thoughts try to implement this project as soon as possible. We are ready to engage. God bless you people
next level thinking ❤❤
Salute Hajur ko bichar lai👏👏👏
Very good prabidhi ho ni.r nepal ko prakrity ma ramaune prabity ho yo❤
“ हिजोको गरीवले आज कार चढ्ने क्षमता बिकास भएपनि देश समृद्ध हुदैन जति धनिले सार्वजनिक यातायात चढ्दा हुन्छ “ भन्ने राम्रो कुरा हो ।👍
यस्ता यस्ता सिप र शिक्षा भएको नेपाली को अनुभव क्षमता को प्रयोग गरि देश लाई बिकास तर्फ लैजान सरकार ले महत्वपूर्ण भुमिका खेल्नु पक्कै पर्दछ।
ऊपयोगी
so good. it can only transform the country
यातायातकाे बारेमा नजानेका ब्यक्तिलाइ मन्त्रि बनाउनु भन्दा यस्ता ब्यक्तिकाे बुध्दिलाइ यातायातकाे क्षेत्रमा देशले प्रयाेगमा ल्याउन सकेमा देशले प्रगतिकाे
क्षेत्रमा फड्काे मार्न सक्तछ ।
Very good bimal Kumar sapkota hetauda 4
Better planning.
मन पर्यो
प्रबिधी सोच प्रयास धेरै उत्कृस्ट छ तर यो देस को नेता राज्निती सिस्टम र अर्थ ब्यबस्था मा कसरी यो अघि बढ्ला? कल्कारखान्ना ट्रली साझा ध्वस्त पारेर हजारौ साम्सद मन्त्रीको कारखाना खोलिएको देसमा कसरी सम्भव होला ?
Good concept sir🙏🏻