रविविरुद्ध कुनै प्रमाण भेटिएन तैपनि अपराधीसरह प्रचार ! ‘बालेन मात्रैको प्रयासले खोला सफा असम्भव’

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 เม.ย. 2024
  • रविविरुद्ध कुनै प्रमाण भेटिएन तैपनि अपराधीसरह प्रचार ! ‘बालेन मात्रैको प्रयासले खोला सफा असम्भव’ - SIDHA KURA JANATA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 548

  • @ramgurung8516
    @ramgurung8516 หลายเดือนก่อน +52

    काठमाण्डौंको जतिपनि खोला नाला सफाइको लागि सबै भन्दा पहिला ढल र नलको व्यवस्थित तेसपछी खोलामा फोहर मैला फाल्नु हुँदैन भन्ने जनचेतना जगाउनु पर्छ। सलाम छ मेयर साहब।❤👍️

    • @KarnaGrung
      @KarnaGrung หลายเดือนก่อน +2

      सत्ता ब्राह्मणहरु को हतमा अनि जताततै लुटपाट किन ?? घुस खुवाउन सक्यो भने काम बन्छा नत्र कामै गर्दिन्न किन छेत्री बाहुन को धर्म कर्म एईई होत ???

    • @KarnaGrung
      @KarnaGrung หลายเดือนก่อน +1

      जुनै कार्यलए मा छेत्री बाहुन नै कार्याकर्ता छन तर अरु अरु जात जादा नराम्रो नजरले हेर्छा किन ??? एस्तो सोच किन ??? एस्तै होत छेत्री बहुन को धर्म ???😂😂😂😂

    • @zexieofficial
      @zexieofficial หลายเดือนก่อน

      Sukumbasi hatauna parxa natra possible xaina

    • @diwakarsubedi7670
      @diwakarsubedi7670 หลายเดือนก่อน

    • @BishalRai-pe2hh
      @BishalRai-pe2hh หลายเดือนก่อน

      ​@@KarnaGrungq

  • @govindathapa4629
    @govindathapa4629 หลายเดือนก่อน +89

    हामी त्यसै रबि निर्दोश छन भनेका छैनौ ,सत्य आखिर सत्यनै हुन्छ,साइबर स्याल हरु 2 दिन निकै रमाय भोलिदेखी यिन्का बोली बन्द हुन्छन ,जय रबि दाइ 🎉🎉🎉

    • @PriyansW
      @PriyansW หลายเดือนก่อน +2

      rabi le bala'tkar garda ni k haami le chamatkaar maanne?vai timro RASAPA ko asliyat thaha payesake intelligent janta le,timro party vanda 1000 times better Raprapa rahexa.yadi rabi ko galti xaina vane then kina sansadiya chanbin team banauna didaina?satya lai support garna sika nepali banna sika ,satya lai herna sikyo vane then you will realise rabi vanya naya prachande ho ,rabi lai ajhai pani aafno bhagwan manne haru bichara baccha dimag vayeka ya lata hun.Congress Rasapa amaale maubadi eutai khet ka mula hun natak matra garera janta lai thagxan/.

  • @Ramshrestha2708
    @Ramshrestha2708 หลายเดือนก่อน +61

    रबि दाइ लाई प्रधानमन्त्री बनाउनु पर्छ भन्ने हरु जति यता हाजिर हुनु है❤❤

  • @arpanghale1641
    @arpanghale1641 หลายเดือนก่อน +93

    सलाम छ देशभक्त , नेपाल आमाका सच्चा सपूत कुसल पत्रकार बिरेन्द्र जैरु सर....सेकेन्ड बालेन शाहा ।।

    • @PriyansW
      @PriyansW หลายเดือนก่อน +2

      rabi le bala'tkar garda ni k haami le chamatkaar maanne?vai timro RASAPA ko asliyat thaha payesake intelligent janta le,timro party vanda 1000 times better Raprapa rahexa.yadi rabi ko galti xaina vane then kina sansadiya chanbin team banauna didaina?satya lai support garna sika nepali banna sika ,satya lai herna sikyo vane then you will realise rabi vanya naya prachande ho ,rabi lai ajhai pani aafno bhagwan manne haru bichara baccha dimag vayeka ya lata hun.Congress Rasapa amaale maubadi eutai khet ka mula hun natak matra garera janta lai thagxan/

    • @khagrajgautam3627
      @khagrajgautam3627 หลายเดือนก่อน +1

      ❤वो डुब्लिकेट मित्र 😂ऐक पर्चंनड,ऐक केपी ओलि,कस्तो भाषा बिहान ऐक,दिउस ऐक,सांझ अर्कै,इनै हुन्त??? हामि नेपालि का प्रती निधी?​@@PriyansW

    • @grpnepal
      @grpnepal หลายเดือนก่อน

      ​@@PriyansWजब रबि लामिछाने टेलि भिजनमा सिमित थियो ! काग्रेश एमाले र माओ लगायत जुन सुकै दलमा आस्था राख्नेहरु पनि रबिले बिदेशमा अप्ठेरोमा फसेकालाई नेपाल ल्याउछ उद्दार गर्छ भन्थे रबि ठिक छ रबि दाइ दाई हाई भन्थे किनकि पुराना दल प्रती आबद्द मान्छेहरुलाई प्रस्ट थाहा थियो हाम्रो दलका नेताले देश र जनतालाई राहात हुने कुनै काम भबिस्यमा गर्ने छैनन तर भाई भतिजा छोरीलाई जागिर लगाउन, पार्टीको कोटामा बिदेश पठाउन अनि ५ बर्षमा एक एक पल्ट आउने चुनाबमा मासु भात, रक्सी र ५ लिटर पेट्रोलको लागि पनि आफ्नो दल पनि छोडनु भएन उता रबि लामिछानेको उद्दारका काम लाई स्विकार्नु पनि छ तर जब रबि TV छोडेर राजनितीमा आयो अनि ३ टाउकेका तलका भोटर र कार्यकर्ताको रक्सी मासु भात र पेट्रोलमा पहिरो गयो ज्वरो आयो जब रबि दल खोलेर राजनितीमा आयो अनि यिनको लुटको साम्राज्यमा दरार पर्न थाल्यो अनि रबि यी लुटेराहरु र तिनका भोटरहरुको साझा सत्रु बन्यो फलस्वरुप रबि बिरुद्द १२ जन्माईए, खडा गरिए ! त्यस पछि त १२ भाईको जेठो रबि बिरुद्द अनेक भ्रामक समाचार छाप्ने अनि ३ टाउके र तिनका मतियार कमाराहरु "ई देखिस रबि लामिछाने सहकारी ठग रहेछ्न नि "
      रबिले केही गरेन भन्ने आरिसे डाहाडे ..प्रे हो यहाँ नेर आँखा खोलेर हेर बर्षौ देखि सत्ताको आडमा नेपाली काग्रेसको सन्खुवासभाको साम्सद दिपक खडकाले ललित्पुरमा नेपाल स्काउटको जग्गा कब्जा गरेर पार्टी प्यालेस सन्चालन गरेर बसेको थियो आज २०८१ बैशाख ६ गते गृहमन्त्री रबि लामिछानेले प्रहरी पठाएर चाबी लक गरि सो पार्टी प्यालेसको गेट सिलबन्धी गरेको छ!
      स्रोत: भिडियो सहित
      Janjyoti media, youtube

    • @PriyansW
      @PriyansW หลายเดือนก่อน +1

      @@grpnepal natak ho,krishna bdr mahara lai pakarda purai media ma halla garaya thiiyo then 1 week vanda kam time ma xodya ni ho,rabi le kina shere gagan jasta lai kaarwahi gardaina?timi baccha rahexau😂😂,rabi le media ra youtube lai paisa diyera manche lai brainwash garxa

  • @ganeshgyawali7333
    @ganeshgyawali7333 หลายเดือนก่อน +52

    कान्तिपुरमा ठूलठूला भ्रष्टाचारीहरू छन् त्यही भएर रविसंग डराएको छ।

  • @laljitmahatara7929
    @laljitmahatara7929 หลายเดือนก่อน +36

    रबि दाइ कुनै चिन्ता नगर्नु होस हजुर अगाडि बड्नु होस ❤❤❤

  • @tabineshhtc
    @tabineshhtc หลายเดือนก่อน +74

    ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने
    राजावादीले रिस गर्ने - रवि लामिछाने
    हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने
    बालेन शाहले राति रिस गर्ने-रवि लामिछाने
    १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने
    दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने
    सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने
    but Janta le maya garne- Rabi lamichhane😍😍😍😍

    • @bijaygurung3985
      @bijaygurung3985 หลายเดือนก่อน +8

      नेपाल देशले खोजेको रवी लामिछाने ❤️

    • @sanobhai.stng.rai8227
      @sanobhai.stng.rai8227 หลายเดือนก่อน +10

      देश लुट्ने लुटाउनेहरुले रिस गर्ने नै रवीलाई हाे, कारण चाहिँ खतरा महसुस गरेर हाे

    • @srenee2585
      @srenee2585 หลายเดือนก่อน +1

      Ravi aye jas Lai katara Cha uniharu birodh ma ayeka Hun . Kohi chahiye jealous ma birod 😊

    • @Lol-pg7pt
      @Lol-pg7pt หลายเดือนก่อน

      Rabi pani tei dyang ko mula ho natra vane adalat bata pakrau purji darta vaisakeko jibi rai aahile samma kina pakrena

    • @bikeshdangol4866
      @bikeshdangol4866 หลายเดือนก่อน

      Aba ko chunable hami sabaile RASWAPAlai support garera jeetaunu parxha ani matra sambriddha huncha

  • @Healthcommonsense1
    @Healthcommonsense1 หลายเดือนก่อน +79

    जसले जति आरोप लगाए पनी रबीको सोच , नियत र बिचार ग़लत न भए जस्तो लागेर नै हो समर्थन गरेको र अझ ९/१० बर्स रबिलाई साथ दिने हो । त्यस पछी हेरौला , समीक्षl गरौला

    • @THERAJ1986
      @THERAJ1986 หลายเดือนก่อน +1

      Absolutely

    • @PriyansW
      @PriyansW หลายเดือนก่อน

      rabi le bala'tkar garda ni k haami le chamatkaar maanne?vai timro RASAPA ko asliyat thaha payesake intelligent janta le,timro party vanda 1000 times better Raprapa rahexa.yadi rabi ko galti xaina vane then kina sansadiya chanbin team banauna didaina?satya lai support garna sika nepali banna sika ,satya lai herna sikyo vane then you will realise rabi vanya naya prachande ho ,rabi lai ajhai pani aafno bhagwan manne haru bichara baccha dimag vayeka ya lata hun.Congress Rasapa amaale maubadi eutai khet ka mula hun natak matra garera janta lai thagxan//

    • @user-ee2cg8ez5z
      @user-ee2cg8ez5z หลายเดือนก่อน

      haha😂

    • @umakantasitoula6562
      @umakantasitoula6562 หลายเดือนก่อน +2

      मैले पनि रबिलाई खुलेर समर्थन गरेको थिए समय बित्दै गयो र बिश्वास पनि टुट्दै गयो,अलिकति भएपनी स्टण्डवाजी देखिए रबिजी।

  • @subadamber4400
    @subadamber4400 หลายเดือนก่อน +5

    कान्तिपुर को हेडलाईन ०%पनि बिश्वास छैन लाग्दैन गुड जब जैरु सर🙏🙏👍️👍️

  • @Usharma656
    @Usharma656 หลายเดือนก่อน +25

    बार्ह भाई र भस्टाचारी काङ्ग्रेसीहरुको यथार्थ ।जसरी हुन्छ रवीलाई हटाउने खेल हो । तिमीहरुको योजनाले काम गर्दैन किनकि अहिलेका मान्छे सचेत छन् । सही र गलत छुट्टाउन सक्ने छन् । अबको चुनावमा यि पुराना पार्टीहरुलाई फाल्नु पर्छ ।

  • @raibalbahadur582
    @raibalbahadur582 หลายเดือนก่อน +69

    यो देशमा रबिको डरले होकि के भएर रबिको पछि लागेका हुन।अब ठुला पार्टी जस्तै होस भन्ने हिसाबले होला जता ततै आलो चना गरेको होला तर।सत्या र इमान्दार हो भने छिनो फानो गर्दिए सबैको येस्तो झन आशा जाग्छ

    • @PriyansW
      @PriyansW หลายเดือนก่อน +3

      rabi le bala'tkar garda ni k haami le chamatkaar maanne?vai timro RASAPA ko asliyat thaha payesake intelligent janta le,timro party vanda 1000 times better Raprapa rahexa.yadi rabi ko galti xaina vane then kina sansadiya chanbin team banauna didaina?satya lai support garna sika nepali banna sika ,satya lai herna sikyo vane then you will realise rabi vanya naya prachande ho ,rabi lai ajhai pani aafno bhagwan manne haru bichara baccha dimag vayeka ya lata hun.Congress Rasapa amaale maubadi eutai khet ka mula hun natak matra garera janta lai thagxan.,

    • @sadajiban
      @sadajiban หลายเดือนก่อน

      ​@@PriyansWरविले तेरो आमा लाई बलात्कार गर्यो या जोई दिदी बहिनी लाई बलात्कार गर्यो??

    • @Sudipbrt
      @Sudipbrt หลายเดือนก่อน

      😂😂😂😂😂😂 Nice joke​@@PriyansW

  • @sunilnep
    @sunilnep หลายเดือนก่อน +30

    🙏🔔कांग्रेस एमाले माओवादी राजावादीका छौंडाहरू हो। ३० वर्षसम्म देश लुटेर एसियाकै गरिब देश बनाइसक्यो तिमीहरूले। अहिले रविको सहकारीमा डेढ करोडमा नाम जोडिँदाखेरि उसले नै देशलाई कङ्गाल बनाएझैँ गरेर खेदो खनेछौ। सबै हिसाब ८४ मा हुन्छ। just wait and see. 🔔🙏🙏

  • @shrawanmagar1870
    @shrawanmagar1870 หลายเดือนก่อน +44

    काँग्रेस सँगै कान्तिपुर को पनि दिन गन्ती सुरु भयो!!

  • @dependralamichhane4727
    @dependralamichhane4727 หลายเดือนก่อน +40

    काङ्ग्रेस आफ्नो कर्तुत ढोकछोप र जोगिन बारम्बार रबि माथी प्रहार हो किनकि अब काङ्ग्रेस का भ्रष्टाचारी सबै समातीने छन....बालेन यो देशको हिरा भएर आए🙏🙏

  • @neeshamkhadka
    @neeshamkhadka หลายเดือนก่อน +32

    कान्तिपुर को अतकं बढी नै भयो 😏 आगो लगाउन पर्यो अब

  • @ameerkc5033
    @ameerkc5033 หลายเดือนก่อน +6

    सलाम बिरेन्द्र जि,रबि जि को बारेमा सत्य तथ्य त पुर्ण समाचार दिनु भयो
    झोले र बिरोधि हरु ले हिजो देखि पुरै मसला पाका छन अधुरो समाचार बनायेर फेरि उल्कै छ

  • @user-eu4vn4ej2w
    @user-eu4vn4ej2w หลายเดือนก่อน +43

    बालेन सर र रबि सर यक ढिक्का भय यो देश को मुहार फेरेन्छ यस्मा दुई मत छैइन 👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👋👋👋🖐️

  • @mahendrakarki9468
    @mahendrakarki9468 หลายเดือนก่อน +11

    ल सुन है झोले हो माननीय तथा गृहमन्त्री रबि लामिछाने ज्यु लाई अभियोग लगाउने झोले हो ।

  • @surendrabhandari7235
    @surendrabhandari7235 หลายเดือนก่อน +110

    रबि को लागि हामी जन्ता ज्यान बजि राखेर साथ दिन्छौ अघिबढ्नुस🔔🔔🔔🔔

    • @user-sd3kx3zq9m
      @user-sd3kx3zq9m หลายเดือนก่อน

      Ouuidoytovehoortiuyrzuiiykrotugutiihrsetieiiioyiiuiirpyiyrouiijtioh Ta ojReoreyriioiUteteruurouyouruufueeuotiurryiieeruuhheehrueyiurfrruueeueiyofeouurruiyeooyyoriudyireeygkukiyko

    • @user-cx9wb1jc1n
      @user-cx9wb1jc1n หลายเดือนก่อน +3

      Jyan ta mero geda hola dine😂

    • @bistabrobista7320
      @bistabrobista7320 หลายเดือนก่อน

      Teri ma khurapati yetro ammulya jyaan teo america bank thagi garera aaoune Ani nepal ka garib janta le khai na khai raakheko poissa hajam garera 4-5 karod ko apparment ma 3 number ko budi liyera basne ,Ani 2 karod ko gaadi chadne ajjai Tero khappar ma buddi aayena Sara janta lai ghumako xa bhanera 😮😮😮😮

    • @bishnupathak9630
      @bishnupathak9630 หลายเดือนก่อน +1

      यस्ता छट्टुलाई नदियको ज्यान कस्लाई दिन्छौ त ?

    • @nepal0007
      @nepal0007 หลายเดือนก่อน

      jantaa hoina murkha.

  • @bharatkhatri6332
    @bharatkhatri6332 หลายเดือนก่อน +2

    जनता को आवाज बोल्ने एक मात्र निढर पत्रकार दाजु जैरू🙏फोहरि राजनीति मा नआउनु होलन❤

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 หลายเดือนก่อน +9

    समाचार यस्तो क्लियर हुनुपर्छ दलाल कान्तिपुर लगायतका पित पत्रुकार हरु सिक समाचार कसरी सम्प्रेषण गर्नुपर्छ भनेर 🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @premadhunganadhungana4616
    @premadhunganadhungana4616 หลายเดือนก่อน +2

    खोला सफा गर्ने दाजु भाइ हरु खोला मा सिसा,काटी तार हरु जथाभावी फालिएको हुन्छ चोट लाग्न सक्छ आफ्नो ख्याल राख्नु होला❤❤

  • @vijayapoudel2901
    @vijayapoudel2901 หลายเดือนก่อน +3

    Rabi sir lae सकाएर आफ्नो भ्रस्टचार युक्त साम्राज्य चलाउन पाइन्छ भनेर लाग्नेहरु बाट बचौ र देश बनाउने काममा लागौं।

  • @rajaramthapa8319
    @rajaramthapa8319 หลายเดือนก่อน

    अबको अन्तिम बिकल्प भनेकै रबि नै हो जय रबि जय घण्टी 🔔🔔🔔🔔🔔🔔

  • @ganeshthapa4791
    @ganeshthapa4791 หลายเดือนก่อน +20

    रबि भने को नेपाल को हीरो हो🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @bharatkhatri6332
    @bharatkhatri6332 หลายเดือนก่อน +2

    निडर शाहसि हाम्रो पत्रकार जैरू दाजु🙏🤝

  • @jagatbahadurkc6356
    @jagatbahadurkc6356 หลายเดือนก่อน +36

    यो सबै चोर कान्तिपुर र कालो काङ्ग्रेस को चाल हो

  • @AMFancy
    @AMFancy หลายเดือนก่อน +1

    यो हिसाब रबिले महङ्गो सावित भएको छ। कान्तिपुर, काङ्ग्रेसले रबि लामिछानेलाइ सक्दैनौ सक्दै सक्दौन।

  • @nabarazzstha1711
    @nabarazzstha1711 หลายเดือนก่อน +2

    आजको को headline लाई १०० तोप को सलाम बिरेन्द्र जैरु brother 🙏🙏

  • @ramitkcofficial8934
    @ramitkcofficial8934 หลายเดือนก่อน +1

    धैर्य गर्नुस यक्दिन जिबि राई पक्राउ पर्नेछ धैर्यको फल मिठो हुन्छ हजुर जय नेपाल 🙏🙏🙏🙏

  • @lamarajughising
    @lamarajughising หลายเดือนก่อน +1

    सधैँ जनताले भोगिरहेको ट्राफिक जामको समाधान हो नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग ! जनताको हरेक सुविधामा नाफा मात्रै हेरिदैन तर पनि यो सुरुङमार्ग १५-२० वर्षमा सावाँ निकालेर नाफामा जान्छ, डिजेल बचतको मात्र कुरा छैन, रोड ट्याक्समा पनि मनज्ञ रकम उठ्छ

  • @sagaroli4886
    @sagaroli4886 หลายเดือนก่อน +8

    नमस्कार यो कमेन्ट पढेर जस्ले लाईक गर्छ तपाईंको आमाको आयु लामो रहोस पशुपतिनाथ सग प्राथाना गर्दछु 🙏🏻🕍❤

  • @harideuja4107
    @harideuja4107 หลายเดือนก่อน +3

    धन्यवाद जैरुजी मननयोग्य बिश्लेषण । योजना देखाएर रिण लिने कमिसन खाने।

  • @bishnushrestha8522
    @bishnushrestha8522 หลายเดือนก่อน +1

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा को अन्तर्राष्ट्रिय विमानस्थल र मेलम्ची खानेपानी असफल भयो।आबो यो सुरुङ मार्ग पनि असफल नै भएको स्पष्ट छ तर सुरुङ मार्ग मा गाडी चलाउन बाध्य पारिनेछ कर उठाउन मात्र हजुर।सिधा कुरा जनता संग लाइ न्यायाधीश को ठुलो चिन्ता लागेको रहेछ हजुर।

  • @rameshthapa8854
    @rameshthapa8854 หลายเดือนก่อน +21

    त्यो महेश बस्नेत लाई नछाड्नु होला बिरेन्द्र जि फलोअप गर्नुहोला

  • @sharanshrestha1357
    @sharanshrestha1357 หลายเดือนก่อน +6

    अघि बढ्नु रबि दाई

  • @gurungdevipun2542
    @gurungdevipun2542 หลายเดือนก่อน +5

    नमस्कार बिरेन्द्र जैरु असल पत्रकार 🙏जिजिबिषाको लागि बसमा जाँदै ,तपाईंको सिधाकुरा जनता सङ्ग सुन्दै ।
    हरेक एपिसोड हेर्ने गर्छु।
    रबिको बारे सकारात्मक खबरले दिन शभ भयो ।
    धन्यवाद

  • @sharmashambhu
    @sharmashambhu หลายเดือนก่อน +1

    इ २८ जना पर्तिबादी को तुरुन्त्त सम्पती जफत गरि लिलाम गरि।पीडित लाई बचत फिर्ता गर्न्नु पर्छ।येति गरे ravi जन्ताको आशीर्वाद पाउने थिये कि।।।

  • @rajadhakal2638
    @rajadhakal2638 หลายเดือนก่อน +5

    पत्रकार साथिहरु र सर्बसाधरणको जनचेतना हेर्दानि छक्क पर्नुपर्ने, अहिले को सरकार भनेको ऐमाले,मावोबादि,अनि कंग्रेसहरु संग जम्मा ४ जना मन्त्रि लिएर सरकार मा गएर चलाऊदा प्रधानमंत्री नै पाएपनि के हुन्छ र यस्ता भ्रष्ट्रचारि हरुको बिच मा बसेर काम गर्दा अहिलेसम्म हुन नसकेको सानातिना जम्मै काम सकाएर काम गर्न सक्ने खालको क्षेमता देखाउनु बाहेक अहिलेको भ्रष्ट्टचारिहरुको फाइल खोल्न थाल्यो भने रबीजिले गर्दै नगरेको अपराध देखाएर सरकार ढाल्ने अनि सरकार बाट निकाल्न सक्ने समस्या देखा पर्न सक्छन,त्यसैले ८५ को चुनाबमा दुइतिहाइ बहुमत दिएर घन्टि 🔔🔔🔔लाइ बिजय गराउन देशभक्ति सबै जनतामा चेतनाको बिकाश गर्नु अत्यन्त जरुरि छ ।तर हामिसबै हेर्दै जाऊ अरु सुशासन को काम जम्मै ठिक हुने पक्का छ । अनि ८४ पछिको बहुमतले सबै भ्रष्ट्रचारि हरु जेल जाने कुराको दुइमत हुने छैन । जय घन्टि 🔔🔔🔔
    भबिस्यमा रबी जी हाम्रो नेपाल मातृभुमिको माहत्मा गान्धि हुन सक्छन ।
    राष्ट्रिय स्वतन्त्र पार्टि परिवार को जय 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @JivanmaleyJivanmaley
    @JivanmaleyJivanmaley หลายเดือนก่อน +1

    जसले जति आरोप लगाए पनि रबिको सोच नियत र बिचार गलत न भए जस्तो लागेर नै हो समर्थन गरेको र अझ ९/१० बर्ष रबिलाई साथ दिने हो । त्यस पछि हेरौला समीक्ष गरौला सलाम छ देशभक्त नेपाल आमाका सच्चा सपुत कुसल पत्रकार बिरेन्द्र जैरु🙏🙏🙏

  • @premkhanal9099
    @premkhanal9099 หลายเดือนก่อน +3

    अब यो कान्तिपुर को उल्टो गिन्ती सुरु भयो

  • @harisubedi8722
    @harisubedi8722 หลายเดือนก่อน +1

    रबि को लागि हामी जन्ता ज्यान बजि राखेर साथ दिन्छौ अघिबढ्नुस

  • @krishnabasnet8236
    @krishnabasnet8236 หลายเดือนก่อน +1

    सबै योजना हरू लुटनका लागी बनाइएका रहेछन ,नेता सबै फटाहा ,लुटाहा भइदिए।

  • @SDPElectricPlumber
    @SDPElectricPlumber หลายเดือนก่อน +2

    यो नेपाली कांग्रेस भ्रष्टाचारी को मुल जरो हो। साथीहरु संसद अबरुद्ध गरे बापत नेपाली कांग्रेस भ्रष्टाचारीले जनताहरूलाई पैसा दिनुपर्छ हो। नभए जनताहरू को रेमिटेन्स खाएर संसद अबरुद्ध गर्न पाइदैन हो साथीहरु 🥰🇳🇵 रवि लामिछाने जिको को हेडलाइन समाचार राखेर पैसा कमाउने भएको छ हो साथीहरु 🥰🇳🇵

  • @umshahithakuri1302
    @umshahithakuri1302 หลายเดือนก่อน +10

    जहिले सम्म नेपालीहरू बादर बाट मान्छे मा परिबर्तन हुँदैन तब सम्म नेपाल को कहिले बिकास हुँदैन

  • @rajendrabajracharya8291
    @rajendrabajracharya8291 หลายเดือนก่อน +2

    गृह मन्त्री रवि लामिछाने ज्यूको विरुद्धमा मात्र पछि लागिरहेका भ्रष्ट नेताहरु र भ्रष्ट नेताहरुको पछि लागिरहेका पार्टीको मान्छेहरु हाम्रो देशकाे ठुल ठुला देख्ने क्यान्सरका पोकाहरु मात्र हुन यस्ता मान्छेहरुलाई नेपाली जनताहरुले जति सक्दो चाँडो पहिचान गर्ने सक्नु नै देशको हित हुने बाटो खुल्नु हो ।

  • @user-jt8pe7ko4k
    @user-jt8pe7ko4k หลายเดือนก่อน +12

    रबि लामिछानेले राम्रो काम गरेको देख्न सकेनन् युक्क

  • @sureshdahit7574
    @sureshdahit7574 หลายเดือนก่อน +2

    एक मात्र आस रवि लामिछाने🔔🔔🔔

  • @nirmallama4286
    @nirmallama4286 หลายเดือนก่อน +6

    12भाई ले समाचार बनाउनु बिरेन्द्र जैरु सङ सिक 😅😅😅 साला 12भाई

  • @Bayambu.K
    @Bayambu.K หลายเดือนก่อน +2

    यो मिडिया त रबिको स्वकीय पो होइछ । यदि रबिको ठाउँमा अरु पार्टीको नेता भएको भए यहि पत्रुकार ठिक उल्टो बक्थ्यो । सब फटाह हरु छन् यो देशमा । जस्ले पैसा दियो उसैको हो मिडिया भनेको

  • @darpanktm
    @darpanktm หลายเดือนก่อน

    सहिलाई सहि गलत लाई गलत त भन्न सक्नु पर्यो नि सहकारी ठगीको प्रमाण त भेटीदै छ त , रबि गफ लाई हामीले पत्यादियकै थिम बोली र व्यवहार एउटै हुनु पर्यो नि , सहकारी पिडितको कुरा सुन्नु पर्छ कि पर्दैन ।।

  • @Muktansheetal
    @Muktansheetal หลายเดือนก่อน +1

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेरअघि बढम❤️

  • @cmnepal1187
    @cmnepal1187 หลายเดือนก่อน

    जय घण्टी जय रबि🔔🔔🔔🙏🙏🇳🇵🇳🇵

  • @anilchetani7401
    @anilchetani7401 หลายเดือนก่อน +3

    एरपोर्ट होस कि सुरूङमार्ग हो त्यसमा जे जति फाईदा हुन्छ भयो पनि त्यो सब नेता र नेताका झोले तालि पिट्ने र सिटिबजाउलाई फाईदा भयो।

  • @BARSA-YUGANTA-Entertain
    @BARSA-YUGANTA-Entertain หลายเดือนก่อน +5

    निरासा मात्र फैलाउने काम नगरौ सुरुङ्ग बन्नु राम्रो हो जति खर्च लागेपनि दुनियाको समय बचत हुन्छ तेल बचत हुन्छ टायर बचत हुन्छ धेरै छन सुरुङ्ग बन्दा को फाईदा

  • @umeshmagar8709
    @umeshmagar8709 หลายเดือนก่อน +10

    Kantipure lai sabaile block garu !!

  • @khemrajbista2795
    @khemrajbista2795 หลายเดือนก่อน +1

    जय देश जय रबि 🇳🇵☝️🙏❤️🔔

  • @samserlim3027
    @samserlim3027 หลายเดือนก่อน +2

    सबभन्दा पैलात त्यो अभियान्ता भनाउदाहरु लाइ झुन्ड्याउनु प्रछ
    एअरपोर्ट बनाउन उफृने र अनेक थरीथरीका माग राख्ने मगन्ते हरुलाइ

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy หลายเดือนก่อน +2

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु

  • @shivamphoto8231
    @shivamphoto8231 หลายเดือนก่อน +1

    एक मात्र आस रवि लामिछाने jay🔔🔔🔔🔔🔔🔔

  • @saayaraamagar2280
    @saayaraamagar2280 หลายเดือนก่อน +3

    Watching from Cyprus 🇨🇾 ❤❤

  • @shubasbhattarai6856
    @shubasbhattarai6856 หลายเดือนก่อน +1

    इन्धनको मात्रै कुरा गरेर भएन नि यहाँ त समयको सबाल छ घन्टौं सम्म जाममा परेको कुरा अवगतै छ

  • @RamRaj-ep2xb
    @RamRaj-ep2xb หลายเดือนก่อน +7

    कमेन्ट हेर्नुहोस् आज बाट जैरु पनि रवी को झोले भन्नेछन् आरजु का पेन्टी हरु ले 🤣🤣🤣

    • @kalibahadur
      @kalibahadur หลายเดือนก่อน

      🤣🤣🤣🤣🤣🤣👌

    • @kalibahadur
      @kalibahadur หลายเดือนก่อน

      🤣🤣🤣🤣🤣👌

  • @krishnarashali9125
    @krishnarashali9125 หลายเดือนก่อน

    कानुन न भए को देश मेरो कै नजान्ने कै न भए को ला त फासाई दिन्छ 🎉🎉🎉

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i หลายเดือนก่อน +1

    रबिले आकास पाताल वा जहाँबाट भएनी सहकारि ठग ल्याएर जनताकाे पैसा फिर्ता गर्ने काम जरूरि हाे र आफुमा लागेकाे दाग मेट्न पनि जरूरत छ जनताकाे भराेसा र आधार मिल्ने छ कि।

  • @user-hj8zr7dd9y
    @user-hj8zr7dd9y หลายเดือนก่อน

    Jati पर्चर गर्छन् उत्ति उफ्रिनु छ घण्टी 🔔🔔🔔 jay ghanti

  • @dhirajkumarinsan7464
    @dhirajkumarinsan7464 หลายเดือนก่อน +2

    अहिले नेपाल मा त दुईवटा अन्तर्राष्ट्रिय विमान स्थल को त कुनै आवश्यकता नै थिएन।

  • @arstam1362
    @arstam1362 หลายเดือนก่อน

    Jai Rabi

  • @user-vp8dn8yh4f
    @user-vp8dn8yh4f หลายเดือนก่อน

    रबि भगवान भयछ त

  • @umakantasitoula6562
    @umakantasitoula6562 หลายเดือนก่อน

    रबि माथी बिश्वास बधी नै देखिन्छ अब यो उनको साख अझै घटदै छ।

  • @user-vp8dn8yh4f
    @user-vp8dn8yh4f หลายเดือนก่อน

    फेसबुकमा भनेर हुदैन । पत्रकार सम्बेलन गरेर भन्नू पर्यो।

  • @subashtamang9350
    @subashtamang9350 หลายเดือนก่อน

    काङ्ग्रेस र कांतिपुर सकियाे अब माअाेवादी काे पालाे रबि सर लाई जले हेर्छ तरकारी हालत यस्तो हुन्छ

  • @ramitkcofficial8934
    @ramitkcofficial8934 หลายเดือนก่อน

    Jaya rabi

  • @BhagwatiBudhathoki
    @BhagwatiBudhathoki หลายเดือนก่อน

    जिमी राईलाई काङ्ग्रेसले नै लुकाएको छ उसलाई सुरक्षित गरेर कसैले पत्तो नदी नेपाल ल्याउने काम रबि लामिछानेको हो।

  • @rajudangi3406
    @rajudangi3406 หลายเดือนก่อน

    सत्य कुरा यसरी नै भनु परियाे नि गति छ भने रबिलाई पनि छाेडनु हुदैन

  • @user-jg4kf3xf4g
    @user-jg4kf3xf4g หลายเดือนก่อน

    2084 मा पका टिकट पाइहालनुहुनछ चिन्ता नगर्नुस् सर अब धेरै बचाउ नगरेपनिहुनछ सर

  • @user-ld7hg9ee2q
    @user-ld7hg9ee2q หลายเดือนก่อน +1

    Weldone giri sir.
    Hope, you will get justice.

  • @binrai1826
    @binrai1826 หลายเดือนก่อน

    रबिले अरुलाइ लगाउने गरेको आरोपको प्रमाण चाहिँ कहाँ छन त?

  • @abinraja
    @abinraja หลายเดือนก่อน +1

    ❤❤

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd หลายเดือนก่อน

    Excellent news Jairu, keep it up

  • @user-vp8dn8yh4f
    @user-vp8dn8yh4f หลายเดือนก่อน

    ठगि गृहमन्त्री भय पछि देशको हालत केहोला

  • @RamRaj-ep2xb
    @RamRaj-ep2xb หลายเดือนก่อน +5

    तिमिहरु सेरे का हनुमान दिमाख मा आरजु को गुहु भतियो भन्दै मा हामी पनि तिमिहरुको पछि लाग्नु पर्ने ?? गुहु खानेको पछी नलागे रवी को झोले रे !

  • @shivarimal8011
    @shivarimal8011 หลายเดือนก่อน +3

    राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏💐💐💐❤️❤️❤️❤️❤️नमस्कार पत्रकार सर🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💐💐💐❤️❤️❤️

  • @SirjanLama-io2rb
    @SirjanLama-io2rb หลายเดือนก่อน

    गत गत

  • @urmilakc1728
    @urmilakc1728 หลายเดือนก่อน

    बिरेनद्जैरू सर हजुरलाइ सलामछ😊

  • @Bhatta00
    @Bhatta00 หลายเดือนก่อน

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम

  • @BARSA-YUGANTA-Entertain
    @BARSA-YUGANTA-Entertain หลายเดือนก่อน +2

    रबि को सुरुवाल को इजार समाउने पत्रकारिता बन्द गर

  • @FunnyJackrabbit-wx1vw
    @FunnyJackrabbit-wx1vw หลายเดือนก่อน

    Super comment गर्नु भो सर हरुले नपत्याए हेर्नुहोस् news

  • @sureshlawati7647
    @sureshlawati7647 หลายเดือนก่อน +3

    नकारात्मक कुरा मात्र छर्नु हुन्न है पत्रकार जि विभिन्न फाइदाहरु छन सुरुङ्ग मार्ग बाट ।
    १, जनता जाममा बस्नु पर्दैन ।

    • @sanobhai.stng.rai8227
      @sanobhai.stng.rai8227 หลายเดือนก่อน

      🤣🤣🤣

    • @lilupaudel9119
      @lilupaudel9119 หลายเดือนก่อน

      Haha haha 4 km maa k nai hunxa raw 😂 yati ta Kaam maa gadikai line hunxa

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i 14 วันที่ผ่านมา +1

    🙋🙋

  • @khimkuwar5177
    @khimkuwar5177 หลายเดือนก่อน

    Namasta🇳🇵

  • @urmilakc1728
    @urmilakc1728 หลายเดือนก่อน

    सुधारत जनतालाइ सचेत गनँपछँ सबैफोर घरसहर सबैले सफाराखनु

  • @rajendrabasnet5197
    @rajendrabasnet5197 หลายเดือนก่อน

    जित कस्को सतय र रबि सर्को

  • @user-jv8zy3nx2t
    @user-jv8zy3nx2t หลายเดือนก่อน

    सुरुङ्ग मार्ग सञ्चालन भएपछी यातायात अबरुद्ध हुने समस्या समाधान पनि हुने कुरा बिर्सनु भएन गु पत्रकार

  • @himaparajuli3492
    @himaparajuli3492 หลายเดือนก่อน

    आफ्नै पकेपकेटको मान्छे ल्याउने प्रयास असफल न्यायधिस सर , जाएरवालाको भनाइ अनुसार ।

  • @rajshrestha515
    @rajshrestha515 หลายเดือนก่อน +1

    रबि सर जिन्दावाद🙏❤️❤️🔔🔔🔔🔔🔔👈️

  • @kedaradhikari8771
    @kedaradhikari8771 หลายเดือนก่อน +1

    Rabi sir jindabad jay ghanti❤❤

  • @user-eu9ko8rk6e
    @user-eu9ko8rk6e หลายเดือนก่อน

    देश भक्त निर्भिक निडर 42:02 42:03 बरिस्ट पत्रकार श्री बिरेन्द्र जैरू ज्यू लाई स्वच्छ प्रस्तुत गेर्नु हुन्छ,तर यस्ता मानिस लाई कर्मचारी देखि सामसद मत्री कोनिशाना हुन्छन। अहिलेको युवा शक्ति को समय आयो भने वहाँ श्री जैरू लाई गोर्खादक्षिण बाहु पदक दिनू पर्छ भन्ने अनुरोध साथ बिरेन्द्र ज्यू लाई सेलुट गर्दछू।

  • @alialli5942
    @alialli5942 หลายเดือนก่อน +1

    बुत्वल को नेतहरुले कहिले सर्सफै गर्ने फोहोरै फोहोर थुपर क्सन रुपन्देहिमनी चेयलेन दिनु परेयो हो गिरिय मन्त्री जिउ

  • @urmilakc1728
    @urmilakc1728 หลายเดือนก่อน

    एसतो बेइजतिकुरा लाजलागदै महिलाकोपनि गलतियोत इजजत नभएका हुन