Rabi Lamichhane & Nepali Congress in parliament: Manish Jha explains what are they afraid of?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 มิ.ย. 2024
  • It has been a long time Rabi Lamichhane is barred from speaking in the parliament. Something Nepali Congress is afraid of.
    00:00 Start
    02:58 Agreement draft
    06:04 Manish Jha says
    09:27 Question
    #rabilamichhane #anandnepal #nepalicongress

ความคิดเห็น • 350

  • @tirthamagar2894
    @tirthamagar2894 21 วันที่ผ่านมา +165

    काङ्ग्रेस को घन्टी बजने डरले रबि लामिछाने लाई बोल्न नदिएको हुनसक्छ मेरो अनुमान छ

    • @user-ts7ve9ik7n
      @user-ts7ve9ik7n 21 วันที่ผ่านมา +2

      Absolutely right

    • @stingfistify
      @stingfistify 20 วันที่ผ่านมา

      Bolna mukh kasle chopeko cha, je bolna cha recod garera haldeu na... online gara physical nai kina garnu paryo

    • @stingfistify
      @stingfistify 20 วันที่ผ่านมา +1

      Yetro alternative huda pani bolna diyena vaneko hawa dari kura hun

  • @kailashtiwari3688
    @kailashtiwari3688 21 วันที่ผ่านมา +119

    यो गगन थापा लाई अर्को पटक सबै मिलेर हराउनु पर्छ ! यो देश र जनताको लागि को घातक हो

    • @sanobabukatuwal9225
      @sanobabukatuwal9225 20 วันที่ผ่านมา

      ganganeeee ghadoooo tyapeeeharu ko neta hooooooo, vrastaaaaa akut sampatiiii bidesh rakhya cha gangane le. australiama , halla chalya cha.

    • @pasang-99
      @pasang-99 20 วันที่ผ่านมา

      Mero ghar bata 4 vote ghatyo GAGAN lai

  • @brokenricegrg1538
    @brokenricegrg1538 21 วันที่ผ่านมา +69

    बोल्नै नदिने ले काम कसरी गर्न दिन्छ?अब रबि लामिछाने बोल्न पर्दैन...धमा धम थुन्नुपर्छ,काम भएन भने नेपाल आमा को सराप् लाग्छ 🎉❤

  • @kebalkarki6523
    @kebalkarki6523 21 วันที่ผ่านมา +99

    काङ्ग्रेसिहरुले देशबाट लुतेको सम्पत्ति फिर्ता गरेर सरकारिकरन गर्न अब ढिलो गर्न हुदैन । जय घण्टी ।

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 21 วันที่ผ่านมา +83

    रबि ले file खोल्ने हिम्मत गर्नुपर्छ सम्पुर्ण नेपाली साथ मा छौ।

    • @ururup335
      @ururup335 21 วันที่ผ่านมา

      Sahakari thug thulo kura nagarda hunxa

  • @lalitjethara
    @lalitjethara 21 วันที่ผ่านมา +49

    रवि लामिछानेले गरेका कामहरु हेर्नुस् न दुई महिनामा कति धेरै काम गरे एयरपोर्टमा कति सुन्छु माथि के गरे भन्ने कुरा त
    खाली खाली सहकारी सहकारी

  • @user-pj2gc3xk6q
    @user-pj2gc3xk6q 21 วันที่ผ่านมา +31

    भाउजूकाे छानबिन खाेजेकाे कंगेजेले रबिजी ठुलठुला फायल खाेल्न ढिलाे नगरौ साथमा जनता हामी छौ ।

  • @user-rw7vm1xe2p
    @user-rw7vm1xe2p 21 วันที่ผ่านมา +76

    काङ्ग्रेसमुक्त नेपाल

  • @shantikokhojima6040
    @shantikokhojima6040 21 วันที่ผ่านมา +43

    कालो कांग्रेस यो देशको धमिरा हुन् 😐️☝️

  • @user-yu8vn7ws5p
    @user-yu8vn7ws5p 21 วันที่ผ่านมา +17

    झा जि तपाईंलाई बधाई छ। चितवनका जनता लाईपनि । नयाँ नेपाल निर्माण गर्नचाहने हरूसबैले ब्यवस्था फेर्न पटि लाग्नु भन्दा पनि 10:46 10:46 10:46 नेपाली आमाको आँसु पुछ्न र
    सहिद हरूलाई आत्मा सान्ती दिलाउन का लागि जननि नेपाललाई भ्रष्टाचार

  • @balrambhattarai2130
    @balrambhattarai2130 21 วันที่ผ่านมา +36

    रा स्व पा कत्ती पछि नहट्नु ।

  • @tabineshhtc
    @tabineshhtc 21 วันที่ผ่านมา +27

    जनता सडकमा आउनु पर्यो रबिको पक्षयमा 🙏🙏🙏🙏🙏🙏

  • @Blackvelvetofficial1641
    @Blackvelvetofficial1641 21 วันที่ผ่านมา +24

    मनिश झा प्रती उच्च सम्मान 🎉

  • @pushpashrestha3532
    @pushpashrestha3532 21 วันที่ผ่านมา +18

    काग्रेस का सबै भ्रष्टाचारी को फाइल खोल्नु पर्यो

  • @yukeesherchan8977
    @yukeesherchan8977 21 วันที่ผ่านมา +21

    काङ्ग्रेस निभ्न लागेको बत्ती हो, उफ्रीन दिए हुन्छ। क्रमस अरु दलहरु पनि नसुध्रिए पतन भएर जान्छन्।यीे राजनैतिक चोर हरु को केही समय मनोरञ्जन त लिनै पर्यो ।

  • @chakgurung3175
    @chakgurung3175 21 วันที่ผ่านมา +8

    रबि लामिछाने लाई बोल्न दिनुपर्छ

  • @tukbdrthap
    @tukbdrthap 21 วันที่ผ่านมา +8

    एक्दम सहि कुरा भन्नु भएको छ रास्वपाले ! के काङ्ग्रेसले हिम्मत राक्छ ?

  • @deepadchhetri3167
    @deepadchhetri3167 21 วันที่ผ่านมา +12

    काँग्रेस मुक्त देश सुखी र सम्पन्न देश

  • @user-up8qo5wc3c
    @user-up8qo5wc3c 21 วันที่ผ่านมา +16

    हेर लाज भन्ने छदै छैन डाकाहरुलाइ आफ्नु पोल खुलाइ दिने भो रबी ले भनेर बोल्नै नदिने भये यी गद्दारहरुले लाज भन्ने त छदै छैन यी कुलङ्घारहरुलाइ लाज पचेकाहरु थुइक्क

  • @sanzanagurung4760
    @sanzanagurung4760 21 วันที่ผ่านมา +7

    Honi Rabi RSP team Jai hos support xa go ahead

  • @Blackvelvetofficial1641
    @Blackvelvetofficial1641 21 วันที่ผ่านมา +12

    काङ्ग्रेस मुक्त समाज स्वास्थ सामाज जय देस जय रा.स्व.पा🎉🎉

  • @lokrajuprety9436
    @lokrajuprety9436 21 วันที่ผ่านมา +10

    कालो काँग्रेस भन्थे त्यो बेला आज आएर थाहा भयो काँग्रेस कालै रहेछ।।

  • @bhupalbaraili241
    @bhupalbaraili241 21 วันที่ผ่านมา +15

    Manish jha ko vanai jayz xa ysailai nirantar ma aghi basnu ramro hunexa rasho pa Lai Ra kangresh Lai dhulo chataunu parxa

  • @mohanlama305
    @mohanlama305 21 วันที่ผ่านมา +5

    जे होस सम्सद भबनमा कराएर भए पनि भत्ता चै पचाउने काम चै गरेको छ काङ्ग्रेसले

  • @helloprakashjoshi
    @helloprakashjoshi 21 วันที่ผ่านมา +7

    सदनमा बोलेपछि मात्र गृह मन्त्रीले छानबिन गर्न पाउने नियम छ र ?
    छानबिन गर्दछौं भनेर कहिले सम्म तै चुप मै चुपको राजनीति नेपालका नेताहरुले गर्लान् ।
    आम सर्भ साधारणले यो कुरा कैले बुझ्ने ।

  • @indirakarki5858
    @indirakarki5858 21 วันที่ผ่านมา +5

    रबीको तयारी पनि भन्दै बस्तै गर न भनी खोलेको भय आज सेरे केपी माकुने प्रचण्ड आर्जन मन्जु सबै खोरमा हुनुपर्नेमा अझै खोलम भन्नू भनेको आफू पनि जोगीन खोज्नु हो राजा ल्याउ यी सबैलाई जेल कोचम

  • @Mak-Kulung-Raiii
    @Mak-Kulung-Raiii 21 วันที่ผ่านมา +24

    Aba gagan aarju sabai jail janxan

    • @manunited3551
      @manunited3551 21 วันที่ผ่านมา

      Gagan dai kina janey yo anand nepal ley dekhako jasto gagan dai ra rabi lamichhane thyakkai ulto chaa haii jati chado bujheko ramrooi

    • @binodthapa1949
      @binodthapa1949 21 วันที่ผ่านมา

      Gagan ta votematra magda rahexa sayad paripakka neta nai navaee Kathmanduma jitda rahexa

  • @rashmipandit9772
    @rashmipandit9772 21 วันที่ผ่านมา +12

    अब गगने काे दिन गय

  • @avashbayani6876
    @avashbayani6876 21 วันที่ผ่านมา +11

    कौरेसी मुलाहरु नी मौका दिन नी एकपल्ट

  • @urmilaacharya6854
    @urmilaacharya6854 21 วันที่ผ่านมา +4

    रास्वपा पछि न हटनु जय🔔🔔🔔🔔🔔

  • @chhakratamang7343
    @chhakratamang7343 21 วันที่ผ่านมา +2

    Dherai ramro Aanada jee.

  • @newhyeserart6226
    @newhyeserart6226 21 วันที่ผ่านมา +3

    Je hos ramro bayo,
    Ramro Kam Griha mantri and Nepal sarkar

  • @sushil7567
    @sushil7567 13 วันที่ผ่านมา

    जय नेपाल आमालाई जय युबालाइ र रबीलाइ साथ छ ❤❤❤❤❤

  • @birjitnath2736
    @birjitnath2736 21 วันที่ผ่านมา +5

    दलालहरु जुनसुकै राजनितीका हुन छाेप्दै जेल हाल्दै गर गृहमन्त्री जि

  • @kamalrawat5049
    @kamalrawat5049 21 วันที่ผ่านมา +4

    कांग्रेस को चाल रवि फकाउ फकीदैन भने हलो अट्काउ गोरु कुट को खेल खेलिरहेको छ।

  • @bhimbastola2068
    @bhimbastola2068 21 วันที่ผ่านมา +3

    शेरे (राले बुडोको) परिवारको सम्पति छानबिन र Kp Ba लाई हात हाल्ने कालो Congress 😡😡Dhanraj Gurung लाई जेल हाल्नु पर्छ
    Mission 84 जय रबि जय 🔔 🔔🔔

  • @gopalmishra9785
    @gopalmishra9785 21 วันที่ผ่านมา +4

    गगनकाे बिश्वास अब रहेन् ।

  • @chakgurung3175
    @chakgurung3175 20 วันที่ผ่านมา +1

    रबि जि लाई बोल्न दिनुपर्छ

  • @sureshdahit7574
    @sureshdahit7574 21 วันที่ผ่านมา +2

    एक मात्र आश रवि लामिछाने र रा स्व पा

  • @sangeylama4340
    @sangeylama4340 21 วันที่ผ่านมา +4

    Congress ko against war suru garna paro.

  • @ramnathchaudhary3181
    @ramnathchaudhary3181 21 วันที่ผ่านมา +3

    Good sar

  • @chetranabhat9281
    @chetranabhat9281 21 วันที่ผ่านมา +2

    याे देश काङ्ग्रेस मुक्त नभए सम्म देश बन्दै बन्दैन १,२,३,

  • @rameshpandey2631
    @rameshpandey2631 21 วันที่ผ่านมา +3

    Jay ganti Jay Rabi

  • @bishalthapachhetri6175
    @bishalthapachhetri6175 21 วันที่ผ่านมา +5

    1st vaye ma🎉

  • @arjungurung1938
    @arjungurung1938 20 วันที่ผ่านมา +2

    Jai ghanti ✌️
    Jai Rabi sir 👍

  • @user-wr2qn1de6m
    @user-wr2qn1de6m 21 วันที่ผ่านมา +3

    Jai swatantra Team

  • @BishnuDahal-jv4ev
    @BishnuDahal-jv4ev 15 วันที่ผ่านมา

    मेरो हजुर बुबा नेपाली कांग्रेस मेरो बुबा पनि नेपाली कांग्रेस अनि म पनि नेपाली कांग्रेस हाम्रो रगतमै बगेको नेपाली कांग्रेस अनि आज सम्म नेपाली कांग्रेस काे झण्डा मुनी बसेर ,नेपाली कांग्रेसको गीत गुनगुनाउने गरे तर आज आएर धिकार लागेको छ ,,,,भोट हाल्ने हात लाई देखेर आँसु आउँछ ।। रास्वपा,त भर्खर आएको नया पार्टी हो तर लाग्छ रुख मा हाल्ने भोट बरु सूर्य मा हाल्नु पर्ने थियो ,,,धीकार छ,,,हामी जस्ता सम्पूर्ण काला कांग्रेस हरुलाई

  • @lee_mlee2825
    @lee_mlee2825 20 วันที่ผ่านมา

    रविलाई बोल्न नदिनु रहस्यमय छ। जनताले पनि बुझ्यौ कि काग्रेसके नियत खराब रहेछ भनेर ।

  • @shreemanaryal9696
    @shreemanaryal9696 21 วันที่ผ่านมา +2

    अपराधि हरुको सम् रक्षण गर्ने दलका दलालहरु देखी जनता सजक हुनै पर्छ।

  • @nbgiri
    @nbgiri 20 วันที่ผ่านมา +1

    गर है गर युवाहरू हो, यहां भ्रष्टचारी र अपराधीहरूको दशकौं देखि गाडिएको जरा उखेल्न जरूरी भएको छ।

  • @krishnasapkota7180
    @krishnasapkota7180 20 วันที่ผ่านมา +1

    त्यहि अख्तियारले देखाएका र बिषयलाइलिएर च्याप च्याप समात्न लाइ केलेराेकिरहेकाे छ । घुसखाेरिहरुलाइ पुजागरे समझदारि र प्रस्नगरे कुटा कुट सँसदअवराेध के हाे ? नेपालकाे कानुनजति गरिब र बेसाहारा लाइ मात्र हाे ???

  • @user-ol3vf2kw3u
    @user-ol3vf2kw3u 21 วันที่ผ่านมา

    Thank you for opening up a wider debate on as to why Nepali Congress persisted upon protesting not allowing Ravi’s to speak up on his defence. This is by far the most plausible reasons so far and I agree by letting Ravi to speak up not only let Ravi defend himself robustly but he will also open the gene out of bottle of congress darkest secrets and their rampant involvements on crimes. Keep going Ravi, do not fear from a party which foundation is littered with corruptions. 🙏🔔🙏

  • @dontmindmeiamjuststealingm6978
    @dontmindmeiamjuststealingm6978 21 วันที่ผ่านมา +7

    Congress aba sidyo ...

  • @mansinggurung-tz5qo
    @mansinggurung-tz5qo 21 วันที่ผ่านมา +1

    Good news Rasapa sahi chha

  • @gopalkhatiwada9464
    @gopalkhatiwada9464 21 วันที่ผ่านมา +2

    Good kholnu parx file sabai ko

  • @khagrajgautam3627
    @khagrajgautam3627 21 วันที่ผ่านมา +2

    रबि लामिछाने लाई बोल्न देउ कांग्रेस जन, जयेनेपाल,बोल्दैमा के आपत्ति??

    • @nepalesesamaritan4306
      @nepalesesamaritan4306 20 วันที่ผ่านมา

      Aafno kaalo din dekhi darayera kasari dinu bolnu chor haru le

  • @user-jg8ez6vu8u
    @user-jg8ez6vu8u 19 วันที่ผ่านมา

    काग्रेस जनता को बेअपारी एनसीसी को थलाल हरु को बाइस कार गर्नू पिच नेपली जनता हामी हो जय गेरेंनडर नेपाल जय होश 🙏🇳🇵🙋

  • @user-ic7sq6jz5l
    @user-ic7sq6jz5l 16 วันที่ผ่านมา

    अब सबैलाई जेल काेच गरिपलाई अब अागाे नबनाउ

  • @rukhbahadurkharki6905
    @rukhbahadurkharki6905 21 วันที่ผ่านมา +1

    good

  • @DilMagar-td1lo
    @DilMagar-td1lo 21 วันที่ผ่านมา +1

    Great

  • @sharada5383
    @sharada5383 21 วันที่ผ่านมา +1

    संसद भनेको झगडा गर्ने थलो रहेछ।
    यस्तो दलिय व्यबस्थाले दलको मात्र हेर्छ , देश बनाउँन सक्दैन ।

  • @kandelgopal8272
    @kandelgopal8272 21 วันที่ผ่านมา +1

    Good

  • @suntalitamang2371
    @suntalitamang2371 21 วันที่ผ่านมา +1

    Right

  • @gurungkarna4868
    @gurungkarna4868 20 วันที่ผ่านมา

    ❤एकदम सहि कुरा हो जय रबि❤🎉🎉🎉

  • @NirmalaThapa-gi4mf
    @NirmalaThapa-gi4mf 19 วันที่ผ่านมา

    देश मा बिकाश र नेपाली जनताहरू लाई निकाश दिने नेताहरू को यो हालत हुन्छ भने अब जनताहरूले आफ्नो र देशको कस्तो खालको सपनाहरू देख्ने 🤔🤔

  • @mandiabaral4367
    @mandiabaral4367 20 วันที่ผ่านมา

    सही कुरा हो अब काग्रेसको भन्डाफोर गर्नु पर्छ साथी जय रबि भाइ जय घन्टी बज्यो काग्रेस को टाउकोमा युवा को जय होस

  • @pembagurung1481
    @pembagurung1481 21 วันที่ผ่านมา +1

    Jaye hos gantee 🙏🇳🇵🇳🇵🇳🇵🙏

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 21 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @sharadakshetri8798
    @sharadakshetri8798 21 วันที่ผ่านมา +1

    थुक्क मुखमा थुक्नै मन लाग्यो यिनीहरूको।

  • @balcha3495
    @balcha3495 21 วันที่ผ่านมา

    No words

  • @ParkashBohara-lq9yx
    @ParkashBohara-lq9yx 21 วันที่ผ่านมา +1

    Good 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @-Rr1990
    @-Rr1990 20 วันที่ผ่านมา

    मनिष झाले राखेको कुरामा एकजम चित्त बुझ्यो।

  • @nabinacharya4488
    @nabinacharya4488 21 วันที่ผ่านมา

    🎉

  • @ritakhatiwada5655
    @ritakhatiwada5655 20 วันที่ผ่านมา

    सहि हो

  • @LilaK.C-lb8rn
    @LilaK.C-lb8rn 21 วันที่ผ่านมา +1

    सही कुरो हो।

  • @rajeshbasel5445
    @rajeshbasel5445 17 วันที่ผ่านมา

    हैन यहि पुलिस प्रसासन हैन हर कहिँ सुरक्ष्यको जिम्मा लिने आखिर मन्त्रि परिसदकलाई कुन ब्यबहार र देश भित्र रहेका जनतालाई कस्तो ब्यबहार इनि संसद बाहेक देशमा जनतालाई मानिस नसोच्ने कहिँ कतै केहि आन्दोलन पर्दा गोलि ठोक भन्ने अनि यो निर्णय कहाँ बाट आउछ अनि यस्तालाई नै काधमा हाल्नु पर्ने हामीलेनै अनि हामीलेनै भोट दिदै आफ्नै थाप्लोमा बन्दुक तेर्साउदै !!!!!!

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 21 วันที่ผ่านมา

    बौद्धिक सालिन ब्यक्तित्व माननिय मनिष झा ज्यू को कुरा मनन योग्य छ।

  • @user-ki2rz9bn5p
    @user-ki2rz9bn5p 21 วันที่ผ่านมา +1

    Jaya ghanti

  • @YamunaGiri-io9tk
    @YamunaGiri-io9tk 20 วันที่ผ่านมา

    Right👍👌

  • @YamunaAD
    @YamunaAD 20 วันที่ผ่านมา

    सबै मुला एकै ड्याङका हुन् । कोहि मुला बोलेर केही हुन्न ।

  • @nischalbhujel9101
    @nischalbhujel9101 20 วันที่ผ่านมา

    🙏🙏🙏

  • @khadgabhujel5538
    @khadgabhujel5538 21 วันที่ผ่านมา

    रास्वपा सहकारी पिणित को लागि स्पष्ट छ

  • @rajendra-2023
    @rajendra-2023 21 วันที่ผ่านมา +1

    Sab ek se ek chhan

  • @user-fe2kz2pj8o
    @user-fe2kz2pj8o 21 วันที่ผ่านมา +1

    Nepali Congress jhanai girera gaeko xa.

  • @tikatiwari3528
    @tikatiwari3528 20 วันที่ผ่านมา

    कांग्रेस मा चोखा कोईछैन्न तेसैले नीऊखोजेकाहून सबैले बूजेकैकूराहो।।

  • @namasteNEPAL-2.0
    @namasteNEPAL-2.0 21 วันที่ผ่านมา

    कालो काँग्रेसको सबै काण्डहरूको छानबिन हुनुपर्छ।।

  • @minbdrdurlungtamusamaj5110
    @minbdrdurlungtamusamaj5110 20 วันที่ผ่านมา

    दोषीको फायल खोलेमा 100% सहमत अहिले मौका छ छिटो खोल्नोस जोखाना नहेर्नोस तर सकारी पिडित लाइ न्याय दिनोस

  • @samirmalla8291
    @samirmalla8291 20 วันที่ผ่านมา

    Rabi admin ko baau sabaiko jankarika lagi

  • @Sijangautam8051
    @Sijangautam8051 21 วันที่ผ่านมา +1

    Aafulai jail halni vaye pxi samsad KO samiti banauna lai Ravi le rokeko X yo 100# galat x

  • @jollydreamer7862
    @jollydreamer7862 20 วันที่ผ่านมา

    👏👏👏

  • @sarojghimire7938
    @sarojghimire7938 20 วันที่ผ่านมา

    सलाम मनिष झाज्यू, इटका जवाफ पत्थरले दिनुभएकोमा । आफ्नो अडानमा अडिग रहनुहाेस् । जीत सत्यकाे हुन्छ । धैर्यता राख्नुहाेस् । सब ठिक हुन्छ । हिम्मत नहार्नुहाेस् । अब बाख्रा चाेर गगन थापा र बाम पुड्के जङ्गलतिर बाख्रा चराउन जाने भयाे ।😂😂😂❤❤❤

  • @Chitaune
    @Chitaune 21 วันที่ผ่านมา

    Puranai lai support gardai jau Manish Jha

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 20 วันที่ผ่านมา

    सबै चोर हुन कसैले ठुला कुरा नगर्दा हुन्छ नयाँ पुराना पाटी सबै चोर हुन

  • @khemapandey3847
    @khemapandey3847 20 วันที่ผ่านมา

    Right good luck rabi jay r sp🙏🔔🌹

  • @user-mn7lc6mv8p
    @user-mn7lc6mv8p 20 วันที่ผ่านมา

    नेपाल को अखण्डता राजसत्ता?)लाल सलाम

  • @BupendraSubedi
    @BupendraSubedi 21 วันที่ผ่านมา +2

    Bolna napaini bebasta khareg gar

  • @kalyanikarki8976
    @kalyanikarki8976 20 วันที่ผ่านมา

    ❤so super a good job
    Manis boss.janaypal

  • @user-wc9rh5kf6q
    @user-wc9rh5kf6q 20 วันที่ผ่านมา +1

    100%

  • @hotq47
    @hotq47 21 วันที่ผ่านมา

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम

  • @akelabaniya421
    @akelabaniya421 20 วันที่ผ่านมา

    सबै चोर ठग र भ्रस्ट हरु को file kholn पर्छ