माग बढेपछि बालेनले थपे कक्षाहरु, टुंडिखेल भित्र तालिमहरु यसरी हुदैछ संचालन Balen Shah Seep Mela 2081

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 พ.ค. 2024
  • माग बढेपछि बालेनले थपे कक्षाहरु, टुंडिखेल भित्र तालिमहरु यसरी हुदैछ संचालन - Balen Shah Seep Mela 2081
    Your Quries :-
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    balen shah 15000 rojgar
    balen shah employment work
    balen shah rojgar program
    balen shah tudikhel rojgar program
    balen sunita rojgar
    balen shah new employment program
    balen shah rojgar karyakaram
    balen shah new rojgar
    Balen shah 5000 rojgar
    Balen shah latest news update
    Balen shah tudikhel today news
    sip mela 2081
    balen seep mela 2081
    tudikhel seep mela 2081
    Seep mela 2081
    Don't Forget To Like , Comment & Share.......
    #balen #seepmela2081 #sunita
    Web Khabar link :
    TH-cam :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...
  • บันเทิง

ความคิดเห็น • 608

  • @user-bp4bp3ju2f
    @user-bp4bp3ju2f หลายเดือนก่อน +227

    नेपाल बन्न को लागि बालेन प्रधानमन्त्री हुनुपर्छ।जय होस मेयर बालेन शाह

    • @PoojaLimbuni
      @PoojaLimbuni หลายเดือนก่อน

      Right

    • @user-gg3fp1ge9n
      @user-gg3fp1ge9n หลายเดือนก่อน

      Right

    • @munamagar9737
      @munamagar9737 หลายเดือนก่อน

      84 Ma sure primeminister Balen sir 🙏🙏🙏🙏🙏👌

    • @dhanrajbudha5166
      @dhanrajbudha5166 หลายเดือนก่อน +1

      100% right

    • @PoojaLimbuni
      @PoojaLimbuni หลายเดือนก่อน

      @@dhanrajbudha5166 👍

  • @Changes_143
    @Changes_143 หลายเดือนก่อน +102

    बुढो गोरु मन्त्री हरुले देश लुट्न र आफ्नो छोरा छोरी नाति नातिनी पनाति हरु लाई पढ्न युरोप पठाउने सोच्छ , युवा नेता ले यसरी देश को युवा लाई तालिम दिएर रोजगारी दिन्छ !!!

    • @PabitraSharma-po9eb
      @PabitraSharma-po9eb 28 วันที่ผ่านมา

      Sr yo talimko barema kasari vairako xa line manxe haru hunuhunthyo jankari garaidinuhola na plzz

  • @bedshrestha1111
    @bedshrestha1111 หลายเดือนก่อน +94

    महान गुरू ज्ञानी हरूले भनेको सुरुवात गर्न 90% गाह्रो हो तेही गाह्रो बालन सर टिमले गरे
    धेरै ले गरदैनन

  • @saayaraamagar2280
    @saayaraamagar2280 หลายเดือนก่อน +38

    मेयर बालेन जस्तो मात्र 5 जना मात्र भए पनि हाम्रो देश धनी बन्नमा धेरै समय लाग्ने थिएन होला है जय बालेन

  • @surja79
    @surja79 หลายเดือนก่อน +42

    अब काे मिशन 84 पछि मेयर बालेन शाहा लाई प्रधानमन्त्री भएकाे हेर्न चाहानेहरु कति जना छाै हामि यता हाजिर बनाै 🤣

  • @ritaacharya9983
    @ritaacharya9983 หลายเดือนก่อน +18

    देश बिकाश गर्न मेयर बालेन लाई प्रधानमन्त्री बनाउनु को बिकल्प छैन भन्ने कुरा सबै लाई चेतना भया ।

  • @gparyal1462
    @gparyal1462 หลายเดือนก่อน +21

    यस्ता कार्य हरु देखेर सत्ता मा बसेका नेता हरु लाइ लाज पनि लाग्दैन ? लाज परेका हरु केही त गर कति लुट्छौ हो देश र जनता लाइ
    मेयर साहेब लाइ स्यालुट छ!!🙏🇳🇵🙏🇳🇵

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j หลายเดือนก่อน +35

    बडा चाखलाग्दो भयो जयेबालेन

  • @kabitapariyar-pv6ty
    @kabitapariyar-pv6ty หลายเดือนก่อน +8

    हामाे गाउँ तिर पनि सुबिधा हुनुपर्ने ......आफ्नो ठाउँमा मात्र सुबिधा गने हाे र हामाे ठाउँ तिर कहिले अाउने

  • @user-zd7jo2sv7z
    @user-zd7jo2sv7z หลายเดือนก่อน +15

    बालेन्द्र सुनिताले इतिहास रचे

  • @saraswotichaulagain3548
    @saraswotichaulagain3548 หลายเดือนก่อน +7

    बालेन शाहा लाई बधाई छ बालेन शाहा को टिम लाई बधाई छ देश भक्त जनता मिलेर देश बनाउनु पर्दछ जय देश जय जय राधेश्याम प्रमाण

  • @naujitrai6417
    @naujitrai6417 หลายเดือนก่อน +34

    जय बालेन सर जय महानगर को टिम लाई सलाम छ

  • @MiracleMingleMastery
    @MiracleMingleMastery หลายเดือนก่อน +9

    गुण्डा र झोले पालेर देशलाई दुर्गतिमा लैजानेको गालामा थप्पड हान्नु भएकोमा हार्दिक बधाई बालेनज्यूलाई🎉😍

  • @ritaghimireparajuli4922
    @ritaghimireparajuli4922 หลายเดือนก่อน +9

    भन्ने कुनै शब्दहरु नै छैन ! जय बालेन शाह 👍👍👍👍

  • @ChintanManan-oh4vy
    @ChintanManan-oh4vy หลายเดือนก่อน +6

    हरेक प्रदेशमा एउटा बालेन जस्तो होनहार नेता हुन जरुरी छ ।

  • @sharada5383
    @sharada5383 หลายเดือนก่อน +28

    टुँडिखेल मेयर बालेनले कब्जा गर्न पाँदैन भनेर बिरोध गरेका थिए।
    यस्तो महत्वपुर्ण तालिम सिकाउँन पो सफा गरेर बनाएको रहेछ।

    • @nabin480
      @nabin480 หลายเดือนก่อน +2

      Tudikhel ma pakki samrachana banauna nadinu ramro kuro nai ho rahexa, yesari karyakram garna paxi paxi Lai pani thau chainx, KTM ma aba aru thau Baki Pani xn.

  • @rajugurung2897
    @rajugurung2897 หลายเดือนก่อน +8

    देश को लागी चाहिने मान्छे हो बालेन अरु सब झारपात।

  • @gomaguragain5926
    @gomaguragain5926 หลายเดือนก่อน +3

    निस्वार्थ भावले गरिएको यति राम्रो काममा सबैले साथ दिनुपर्छ ।

  • @premadhunganadhungana4616
    @premadhunganadhungana4616 29 วันที่ผ่านมา +2

    बुढा नेता हरुले सिक्नुपर्छ युवा नेता बाट कसरी देश लाई विकसित बनाउन सकिन्छ भनेर ।नेपाल का युवा हरु काम गरौ भन्ने चाहाना भएर पनि ठाउँ नपाएको हरु लाई एकदमै ठूलो ठाउँ हो।सीप सिकेर बिदेश नै गयो भने पनि राम्रो सेलरी पाउँछन् सीप भएपछी मानिस को जीवन एकदमै सहज हुने भयो वाह बालेन हामिले प्रतेक जिल्ला मा एस्तै नेता हरु को आवश्यक छ।

  • @dineshtamang6100
    @dineshtamang6100 หลายเดือนก่อน +2

    नेपाली जनताले अबको प्राधमन्त्री बलेन लाई बनाउनु पर्छ

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm หลายเดือนก่อน +4

    जय बालेन।यो देशमा पार्टी नेताहरु भनेको देश लुट्न मात्रै आएका रहेछन।बालेन मै छ देश बनाउने भिजन।

  • @bickyshrestha4642
    @bickyshrestha4642 หลายเดือนก่อน +2

    क्रान्ति शब्दमा होइन, कर्ममा हुनुपर्छ जुन बालेन सरले गर्नुभईरहेको छ ।

  • @milan8691
    @milan8691 หลายเดือนก่อน +5

    मेयर बालेन सरलाइ हृदय देखि सलाम छ

  • @ashoklohani2273
    @ashoklohani2273 หลายเดือนก่อน +4

    अब काे चुनाव मा बालेन लाई प्रधानमन्त्री पद काे उमेदवार बनाउनु पर्छ

  • @Syangdan136
    @Syangdan136 หลายเดือนก่อน +7

    Nepal Desh Balen Dai ko haat ma handover garnu parxa he is great leader ❤jay Balen Dai 🙏

  • @santakumar3123
    @santakumar3123 หลายเดือนก่อน +3

    एकदमै राम्रो योजना ल्याएकोमा मेयर बालेन ज्यु सलाम छ 🙋

  • @thalbdroli9493
    @thalbdroli9493 หลายเดือนก่อน +5

    देश लुट्ने नेताहरुले हेरौ गरे के नहुदो रहेछ भन्ने कुरो अब पनि केही गर्ने कि अझै देश लुट्ने तिर लाग्ने जय बालेन सर

  • @bimalapaudel-hw4fh
    @bimalapaudel-hw4fh หลายเดือนก่อน +3

    यसरी तालिम सबै उपमाहा नगरपालिका मा दिए झन राम्रो हुन्थ्यो तालिम सिक्न चाहान्छु भन्ने ले सिकेर केहि उपलब्धी गर्नुहुन्थ्यो

  • @indirakarki5858
    @indirakarki5858 หลายเดือนก่อน +32

    अब राजा फर्काउने राजाको मन्त्री बालेन बनाउने अन्य दल को जरो बाट अन्ते गर्नु पर्छ देश जनता ले धेरै दुख पायो दलीय राजनीति का कारण

    • @user-ff8rg9bz2y
      @user-ff8rg9bz2y หลายเดือนก่อน +4

      Hamilai raja saja chahidai timile chahera hudain

    • @user-ff8rg9bz2y
      @user-ff8rg9bz2y หลายเดือนก่อน +2

      @@pokharsharma timi haru kai nastbadi lai sodha ko jhole ho? Jali jheli bhrsta pakhandi haru ko santan haru.
      Desh rana, saha, bahun vanudale chalako x hai ra?

    • @user-ff8rg9bz2y
      @user-ff8rg9bz2y หลายเดือนก่อน

      @@pokharsharma fur fur nagara kunai kal khandama uthalputhal Huna sakx

    • @user-ff8rg9bz2y
      @user-ff8rg9bz2y หลายเดือนก่อน

      Raja, neta ko kura garna xoda sathi aarthik, samajik, saskritik, bargiye bibhed, santi, samridi tir dyan deu ani ramro hunx.

    • @user-ff8rg9bz2y
      @user-ff8rg9bz2y หลายเดือนก่อน

      @@pokharsharma kasilai uchalera paxarera hain afno espasta dharana banau desh le timilai chinne x.

  • @mayagiri1880
    @mayagiri1880 29 วันที่ผ่านมา +2

    Jai Jai hos balen sir 🙏🙏🌹🌹🎉🤞❤️💐🥰🙏👍👍 !!

  • @kritibhusal1320
    @kritibhusal1320 18 วันที่ผ่านมา +2

    Sabai nagarpalika ma hunu paryo yesto training ❤

  • @binitamaharjan4771
    @binitamaharjan4771 หลายเดือนก่อน +25

    देश मै मौका नपाये पनि बिदेस मा सीप मुलक काम मा गयेर राम्रो आम्दानी गर्न सकुन

  • @dallama8399
    @dallama8399 หลายเดือนก่อน +2

    Salute balen haamilai Ravi jasto gafadi chahidaena balen jasto kaam garne vision vako yuwa politicians chahinxa

  • @rzkmrchaudhary3183
    @rzkmrchaudhary3183 หลายเดือนก่อน +4

    Salute u balen sir and Sunita madam.. Hole mahanagar teamlai dhanybaad xa... Yo program hareko palikama hunu prx

  • @rrr4570
    @rrr4570 หลายเดือนก่อน +2

    महानगरको यो कार्य लोग प्रीय छ, यस्ता श्रमजीवी तालिमले हो रोजगार दिने भनेकै यहि हो । अब सकिन्छ भने तलिम प्राप्त मानिसलाई आफ्नो तलिम अनुसारको उपकरण दिदा राम्रो हुनेथियो ।
    जय बालेन+ सुनिता डंगोल

  • @bishanubk7749
    @bishanubk7749 หลายเดือนก่อน +2

    बालेन सर को सम्पूर्ण तिम लाई शुभकामना जय नेपाल

  • @user-rf5bh2rt5s
    @user-rf5bh2rt5s 19 วันที่ผ่านมา +1

    Jay hos Belan bro ❤❤❤❤❤❤❤

  • @saruyammagar6520
    @saruyammagar6520 หลายเดือนก่อน +2

    आहा अति राम्रो मलाई एकदम मन पर्ने कार्यक्रम । मेयर तथा उपमेयर ज्यु लाई धेरै धन्यवाद 🙏

  • @bibasgauli1779
    @bibasgauli1779 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤Good job

  • @JhamplalAcharya
    @JhamplalAcharya หลายเดือนก่อน +1

    आयोजक र सहभागी सबैलाई धन्यवाद

  • @rajsiwa1310
    @rajsiwa1310 หลายเดือนก่อน +1

    कमेन्ट नगरी बस्नै सकिन धेरै धेरै धन्यबाद छ यो ऐतिहासिक काम को लागि बालेन ज्यु सुनिता ज्यु अनि माहानगर का सम्पुर्न टिम लाई राष्ट्र ले मागेको येस्तै नेता हो कोटि कोटि नमन छ याहा हरु लाई 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @miragiri7483
    @miragiri7483 หลายเดือนก่อน +2

    Wow herdai Ananda lagyo balen sir KO ramro kamako video ta ma jati lamo bhayeni herna sakchu ajata jhan bhitrai pasera herna paiyo video marfat hjrlai dheray dheray dhanyawad 🙏🙏

  • @devakidevkota63
    @devakidevkota63 หลายเดือนก่อน +1

    देश विकासको लहर चल्दैछ🇳🇵🙏😀😀😀

  • @RamBasnet-qb4jp
    @RamBasnet-qb4jp หลายเดือนก่อน +1

    सबैले बालेन बालेन मत्रै भन्नू हुन्छ काठ्मान्डौ महानगर पालिका ले गरेको कुनै पनि काम मा बालेन मात्र हैन प्रमुख बालेन सर र उप प्रमुख सुनिता म्याम को सहकार्य भन्दा हुन्न र मलाइ त लाग्छ माहानगर ले जे जति पनि पर्गती गरेको छ यस्मा मेर र उपमेर दुबैको ठूलो हात छ नि हैन र🙏🙏🙏🙏

    • @mansoonmagar7743
      @mansoonmagar7743 หลายเดือนก่อน +1

      कुरा त सहि हो तर उनी पार्टिबाट आयको भयर मन खोलेरै बालेनलाई के सहयोग गरिन होला र तर अर्को मनले भन्छ होइन यदि धरानका उपमेयरले झै अखडो हालेकी उन्थिन भने बालेनले कहाँ काम गर्न सक्थे र ! त्यसैले उन्को अझै अग्नि परीक्षा हेर्नुपर्छ जस्तो लाग्छ

  • @user-be4cx4en5r
    @user-be4cx4en5r หลายเดือนก่อน

    मेयर बालेन शाह 🙏🙏

  • @laxmitiwari457
    @laxmitiwari457 หลายเดือนก่อน +1

    धेरै रामाे राेज गारि दिनु भएछ बालेनले काठमान्डाै मा मात्रै हाेला

  • @Binitakc464
    @Binitakc464 หลายเดือนก่อน +2

    Hamro Mayor , Ramro Mayor❤❤❤❤

  • @surjenlama650
    @surjenlama650 หลายเดือนก่อน +2

    एक दम राम्रो लागेउ सर सबै स्प्रस्ट देखाई दिनु भो अनि बालेन सर र सुनिता दुबै जनलाई धेरै धेरै धन्यवाद छ अरु ठाउका मेर उपमेर ले पनि उहाँ हरुको जस्तै काम को थालनी गरो 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @manishregmi1984
    @manishregmi1984 หลายเดือนก่อน +1

    धन्यबाद तपाइँ हरु को काम लाई एस्तो तालिम अन्य जिल्ला मा पनि सहजै सिक्ने तालीम भय सारै राम्रो हुने थियो ।

  • @hangma4018
    @hangma4018 หลายเดือนก่อน +1

    Balen you are amazing

  • @kalpanathap7163
    @kalpanathap7163 หลายเดือนก่อน +1

    आहा कति राम्रो काम बालेनकि जय होस❤

  • @rajanatwarlal9367
    @rajanatwarlal9367 หลายเดือนก่อน +1

    itihaas kaal ma balen le naya revolution leune sanket drkhira xu ❤️❤️

  • @ramrai9192
    @ramrai9192 หลายเดือนก่อน +3

    Good job jai Balen jai Nepal.

  • @yourtechnicalassistant6672
    @yourtechnicalassistant6672 หลายเดือนก่อน +1

    धेरै धेरै धन्यवाद छ बालेन सरलाइ ।

  • @RajKumar-hs2iy
    @RajKumar-hs2iy หลายเดือนก่อน +1

    धेरै धेरै धन्यवाद छ बालेन सरलाई🙏🙏

  • @gobindachaudhary1498
    @gobindachaudhary1498 หลายเดือนก่อน +1

    great baalen sir ❤❤❤

  • @user-ps1zi5kz6c
    @user-ps1zi5kz6c หลายเดือนก่อน +1

    Good Balen sir❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Dimonsvlog
    @Dimonsvlog หลายเดือนก่อน +1

    Veri good job

  • @user-hm6xd6lm7f
    @user-hm6xd6lm7f หลายเดือนก่อน +1

    धन्यवाद बालेन सरकार ।

  • @homprasadthapaliya1887
    @homprasadthapaliya1887 หลายเดือนก่อน +1

    आहा जुनहेर्यो त्यहिराम्रो वालेन जी र
    सुनीता जी अवकहिल्यै हार्ने छैनन कि?
    सदा सदाको लागि चिरस्थाइ हुने छन
    ।🎅🎅🎅🎅🎅🎅

  • @bishnuchhetri2306
    @bishnuchhetri2306 27 วันที่ผ่านมา +1

    Jay balen❤❤❤❤

  • @user-zy9ph3pd2z
    @user-zy9ph3pd2z หลายเดือนก่อน +3

    Jay balen jay Nepali janta ♥️♥️

  • @rajanshrestha519
    @rajanshrestha519 หลายเดือนก่อน +1

    बिरोधि हरुलाइ कति भुक्न सक्छ भुकन दियर टुडिखेल सफा गरे अहिले यति महत्त्वपुर्ण काम गरेर देखाय। बालेन बोल्दैन, हावा र भ्रम फैलाउदैन, खुरुखुरु काम गरेर विरोधी हरुलाइ जवाफ दिन्छ।

  • @kumarshrestha3998
    @kumarshrestha3998 หลายเดือนก่อน +2

    Ati ramro karya ,jay hos

  • @birugurung7800
    @birugurung7800 หลายเดือนก่อน

    रोजगारको पहिलो आधरभुत खुड्किलो भनेकै शिप हो जसको लागि रोजगार बिहिन नागरिकहरुलाइ वाहाहरुको क्षमता अनुरुप र इच्छा अनुसार नि शुल्क प्रदान गरिदिनु हुने का मा ना पा लाइ बिशेसगरि प्रमुख बालेन शाहा लाइ धेरै धेरै धन्यवाद । यस्तो उदाहरणीय कार्य हाम्रो पालिकाले पनि सुरु गरोस।

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb หลายเดือนก่อน +2

    अब कै होइन प्र्धान मन्तृ र रास्ट्र पति यीनै 2 हुन .....अगाडि बढ तालिम पाई सके पछि मेरो बाउको , लबरको,आफन्तको , आफ्नो मान्छे भनेर अरु पार्टिमा झुमिनेलाई चैं थुइक्क भनेर बेलैमा भन्न चाहान्छु.......

  • @musicalvibes2732
    @musicalvibes2732 16 วันที่ผ่านมา

    Jay balen sir ❤ balen sir ki jay jay jay hosh

  • @raharmanlama9254
    @raharmanlama9254 หลายเดือนก่อน +1

    Good luck

  • @crossergamer7918
    @crossergamer7918 หลายเดือนก่อน +1

    Hamro saptary kahile aune tyasto talim hami berojgar xau

  • @JimiEastern
    @JimiEastern หลายเดือนก่อน +1

    Yo ta kasaile sochdai nasocheko garnu bayo kmc ko team le,balen maatrai le gareko nabhayera sabai team ra yo news ko team Lai danyabad❤

  • @angrygod3116
    @angrygod3116 หลายเดือนก่อน +1

    अहिले सम्म जति पनि नेताहरू आए खाली गफाडी मात्र आए एउटामात्र नेता नबाेल्ने काम मात्र गर्ने बालेन शाहा हुन अरु त सबै नेताहरू लाई कन्ट्रेनरा मा राखे हुन्छ

  • @poornimabasnet7774
    @poornimabasnet7774 หลายเดือนก่อน +3

    Good job

  • @SurajYumbucha
    @SurajYumbucha หลายเดือนก่อน +1

    Balen is balen🙏🍁

  • @user-sx7uc5yg2f
    @user-sx7uc5yg2f หลายเดือนก่อน +2

    जय बालेन जय सुनिता 🙏❤🙏🇳🇵🙏

  • @tamangtamang2663
    @tamangtamang2663 หลายเดือนก่อน +1

    वाह! बालेन।उत्कृष्ट नमुना, कृपया जारि राख्नु होला।

  • @thaparamesh4478
    @thaparamesh4478 หลายเดือนก่อน

    जय होस् बालेन सर र सुनिता मेमलाई सलुट गर्दछु जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ

  • @suryakawar8612
    @suryakawar8612 หลายเดือนก่อน

    सिपमुलक तालिम सिकि आयाआर्जन मुलक काममा लाग्ने अबशर मिलोस। शुभकामना।।जय बालेन

  • @BhogendraLimbu5517
    @BhogendraLimbu5517 หลายเดือนก่อน +1

    Keep going

  • @padamwakham2622
    @padamwakham2622 หลายเดือนก่อน +3

    जय बालेन ❤🎉

  • @allcreationministriessaras150
    @allcreationministriessaras150 หลายเดือนก่อน +1

    साँच्चिकै मेयर हो रहेछ बालेन। राम्रो काम

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u หลายเดือนก่อน +3

    Good news❤very right balen ji❤❤❤❤

  • @rapcrazy-zh8lg
    @rapcrazy-zh8lg หลายเดือนก่อน +1

    very very great and revolutionary work by Balen shah . Historical

  • @ritapandey1793
    @ritapandey1793 หลายเดือนก่อน +1

    कुनै शब्द नै छैन बालेन सर❤❤🙏

  • @sheelanepali8038
    @sheelanepali8038 หลายเดือนก่อน +1

    ❤❤best wishes

  • @KasiramSharma
    @KasiramSharma หลายเดือนก่อน +2

    Good job meyar balen saha jiu

  • @Pralaysunar
    @Pralaysunar หลายเดือนก่อน +1

    Jay balen daii❤❤yo honitarika❤❤❤

  • @devparsadgautam2875
    @devparsadgautam2875 หลายเดือนก่อน

    हृदय देखिनै बधाई छ बालेन्द्र साह ,धान खेती फलफूल खेतीमा पनि आकर्षित होस्

  • @user-cs8fm7qh9i
    @user-cs8fm7qh9i หลายเดือนก่อน +1

    जय बालेन❤❤❤❤❤ धेरै राम्रो काम सर जिन्दाबाद

  • @kumarthapa3393
    @kumarthapa3393 หลายเดือนก่อน

    Balen sir lai ❤❤❤❤🎉🎉

  • @prakashhhr
    @prakashhhr หลายเดือนก่อน +3

    सुबिधाहरू उपलब्द गराएको देखाउन जरूरी छ तर Class भित्र गएर अवरोध नगरेर class बाहिर मन्थन गरे कसो होला ?

  • @jaugurung5678
    @jaugurung5678 หลายเดือนก่อน

    वाओ,मेयर र उप मेयर लाई नमन तथा आसिर्बात धेरै धेरै सुभकामन उत्तरो उत्तर प्रगती र कारय सु सफलताको कामन गरदछु।मेयर बालेन शाह तथाउप मेयर सुनिता दङ्गोल ज्युहरुमा हारदिक स्याबस , पहिला पहिलाको मेयर हरुले जनतालाइलातो थानेर थुलो भ्रसताचार गरेर जनता युवखरुलाई शिकछित बनयेर भुरी फुललायेर खायौ सरम नभयेका धरम नभयेका यस्भनदा अघिका २ जन मेयर हरु बालेन र सुनिताले गरनु भयेका योगदान हेर्नू सुननुहोस । जये नेपाल।

  • @sampatchaudhary2320
    @sampatchaudhary2320 หลายเดือนก่อน +1

    good work

  • @SurenLimbu9844
    @SurenLimbu9844 หลายเดือนก่อน +1

    धन्यवाद बालेन सर ..।

  • @balbdrkhadka2541
    @balbdrkhadka2541 หลายเดือนก่อน

    Balen sir lai chadainai pm path jantalay dinai parxha

  • @mansoonmagar7743
    @mansoonmagar7743 หลายเดือนก่อน

    कति राष्ट्रपति हिड्ने ठाउमा मात्र रातो कार्पेट दस्छाउने ! तिनिहरुलाई बनाको हामी गरिव जन्ताले हो तिनिहरु नोकर हुन र जन्ता मालीक, त्यसैले लु जा रातो कार्पेट माथी बसेर तालिम लिइन्छ ! जय बालेन हजुरको सकारात्मक सोचलाई

  • @srisristhanjowla3660
    @srisristhanjowla3660 หลายเดือนก่อน +1

    जय बालेन टिम्।

  • @durgasanuyoutube3307
    @durgasanuyoutube3307 หลายเดือนก่อน +1

    कफी बारिस्टा को कहिले देखि तालिम हुन्छ कसरी था पाउन्ज

  • @paribeshpoudel297
    @paribeshpoudel297 หลายเดือนก่อน +1

    Yes, ekdam detail maa sabai lai sametera dekhaunu bhayo. Thanks!

  • @laxmidevigurung455
    @laxmidevigurung455 หลายเดือนก่อน +1

    Gretful work Balen Shah .👍👌

  • @prakashgurung7214
    @prakashgurung7214 หลายเดือนก่อน

    खाडी देश गए पनि काम लाग्छ ।