sir hjr lai thanks xa yesai gari yo goat ko khor ko barema pani video banaideyo vane ajhai sajilo hunethiyoo ra crossing ratio ko barema ni vandinu vayee hunthyoo please sir
sir namshkar hjr lai asari dana banako ahile ko mulyama bajarma killoko katti mulya parna janxx r aphai banayo vane katti rupayale mulya sashto parna janxx hjr ko guess ma ani asari nai hjr le vanekai jasto dana grass diaar paleko khari khasi salma katti kg huunnxx
मिल्दैन नुन वढी हुन्छ अनि भटमासको पिना लगायत केहि तलमाथि हुन्छ । तर नुन आधा केजी मात्रै राखेर गर्ने हो भने ठुला वंगुरलाइ दिन कामचलाउ चाँही हुन्छ । वंगुरको दाना ३।४ थरीको हुन्छ ।
सरकारी तालिमको लागि आफ्नो गाउँपालिका मार्फत् प्रदेशको पशुसेवा तालिम केन्द्रमा सम्पर्क गर्नुहोला । त्याहाँ निशुल्क तालिम र आतेजाते खानवस्न व्यवस्था र भत्ता पनि हुन्छ । तपाइ गण्डकी प्रदेशको हुनुहुन्छ भने मलाइपनि प्रशीक्षकको रुपमा वोलाउने गरेका छन् त्याहाँको पोखराको तालिम केन्द्रमा । निजी संस्थाले दिने तालिम भए त्यस्ता संस्थालाइ सम्पर्क गर्नुपर्यो फेसबुकतिर खोजेर । स्मार्ट कृषि भन्ने संस्थाले दिने अनलाइन । अफलाइन तालिममा हो भने चाँही मलाइ वोलाउने गरेकोले हालसम्म प्राय मैले नै प्रशिक्षण दिने गरेको छु । ९८४१६३८४७३ मा सम्पर्क गर्नुहोला ।
सर मासुको लागी उपयोग गर्न (वोयर) को तुलनामा अर्को नेपालमा रहेको कुन जातको बोका/बाख्रा उपर्युक्त होला र त्यस को बारेमा एउटा छोटो मिठो जानकारी भिडीयो मार्फत गराईदिनुस न ।
@@tikaramtiwari917 1/2 kg माग्यो भने छैन भन्छ २५ केजीको वोरा लिनुभयो भने पाउँछ । यदी पाउँदै पाउनुभएन भने DCP को आधा परीमाण सिमेन्ट हालिदिएपनि काम चल्छ डराउनु पर्दैन । Cement चुनढुंगावाट वन्छ ।
वयस्क वा दुधालु गाइभैंसीलाइ हो भने त्यो एमोनियम क्लोराइड र निलोतुथो नहाल्नु । अरु सेम हो । तर कतिमात्रामा दिने भन्ने जान्नको लागि मेरो यसअघिको भिडियो हेर्नुहोला ।
सर यो बाख्रालाई गाउँघरको नाममा फुलो परेको भन्छन आखाको नानीमा सेतो दाग देखा पर्छ अनि बिस्तारै ठुलो भयर अँखामा पुरै सेतो धब्बा बस्छ यो रोग के हो यसको उपचारका लागि सल्लाह दिनु भय आभारी हुने थिया
यसैमा लेखेपनि हुन्छ र फेसबुकको म्यासेन्जरमा लेखेपनि हुन्छ यहाँलाइ वुझ्न मन लागेको कुरा । facebook.com/bharatgautamm मलाइ फोन गरेर पनि खासै अर्थ छैन । किनकि मेरो फोन त प्राय अफ हुन्छ । कि उठाउन मिल्दैन क्लासमा मिटींगहरुमा हुन्छू । थाकेको पनि हुन्छु । बरु केही भए यसैमा वा फेसबुकको मेसेन्जरमा लेखौं । म फुर्सदमा जवाफ दिनेछू । सरी ।
@@LivestockConsultant सर तोरीको पिना,4/5 किलो एक साथ भुटेर थोरै थोरै मात्रामा खुवाउन सकिन्छ कि ,दिन दिनै भुटेर खुवाउनु पर्छ ? जानाकारी पाएमा आभारी हुने थिए !
@@LivestockConsultant सर भिडीयो मैले पूरै हेरे,मैले त्यसरी दाना बनाएर राख्दैन, अलग अलग हुन्छ, दिने समयमा सबै मिसाएर दिने गरेको छु,अहिले मैले बुझ्न खोजेको कुरा,तोरीको पिना भुटेर केही समय राख्दा हुन्छ कि हुँदैन ?
@@LivestockConsultant Sir namaskar 🙏 Hajur ko sabai vidiyo hernegareko chu R mahile dherai choti sodeko pani chu Jhapa ma Gai R vaisi ma Kun thik huncha ani talim line thau ka cha vanidinula please Sir 🙏
जानकारी को लागि धन्याबाद सर।
जान्कारीकाे लागि धेरै धेरै धन्यवाद
धन्यवाद सर। एकदम उपयोगी।
Thank you !
I like it your vedios. Keep it up sir...
Very nice sir
सर्वप्रथम त जानकारि काे लागि धेरै धेरै धन्यवाद । सर बङ्गुर काे लागि दाना बनाउने विधि र अावश्यक सामाग्री काे जानकारि पाउन पाए अाभारि हुने थिए ।
अलि फुर्सद भएपछी है
Worth watching.. 🙏 also want to watch pig feed process
sir hjr lai thanks xa yesai gari yo goat ko khor ko barema pani video banaideyo vane ajhai sajilo hunethiyoo ra crossing ratio ko barema ni vandinu vayee hunthyoo please sir
very nice dr sir
Patha pathiko dana banaune tarika bujiyana
thank you for video.sal najhare ko awastha ma k upachar xa sir.
साल झार्नको लागि एक्जापार वा रीप्लेन्टा जस्ता औषधीहरु पाइन्छन् । खुवाउँदा पनि नझरे प्राविधिक वोलायर राम्ररी निकाल्नुपर्छ ।
🙏 🙏 🙏
Sir pig ko lagi ni gharmai dhana kasari banaoune 1 ta video banaounu na plz sir
अब ३ दिनभित्र अपलोड गर्छु ।
@@LivestockConsultant sir sano bacha ani thulo ko khulayera banaounu ho la hoi
@@manrose7993 आइसक्यो त
@@LivestockConsultant thank u sir 🙏
sir namshkar hjr lai asari dana banako ahile ko mulyama bajarma killoko katti mulya parna janxx r aphai banayo vane katti rupayale mulya sashto parna janxx hjr ko guess ma ani asari nai hjr le vanekai jasto dana grass diaar paleko khari khasi salma katti kg huunnxx
Rs 38-40/kg in Pokhara at today's rate
Sir namskar
नमस्कार
🙏🙏🙏🙏🙏
yo dana bangur lai dida pani hunxa sir.
मिल्दैन नुन वढी हुन्छ अनि भटमासको पिना लगायत केहि तलमाथि हुन्छ । तर नुन आधा केजी मात्रै राखेर गर्ने हो भने ठुला वंगुरलाइ दिन कामचलाउ चाँही हुन्छ । वंगुरको दाना ३।४ थरीको हुन्छ ।
Sir yo dhuto khayo bhani namle juka parcha bhaney halla gaughar tir cha k yo kura satya hora??
तपाइलाइ कस्तो लाग्छ ? होला कि नहोला ?
@@LivestockConsultant sir hami gaule paribesh ra rudibadi bhanailai sundai sunaudai airako chau tei bhayera yo prasna maile bigye tatha jankar bekti samu rakheko ho sir jawaf paye abhari huney thiye :D
@@kmoviesof यदी धान काट्दा सुकाउँदा र थन्क्याउँदा नाम्ले वा अन्य जुकाको संक्रमण भएको छैन भने जुका पर्नुपर्ने कुनै कारण देखिंदैन ।
सर गाइबस्तु को बच्चा को दाना कसरी बनाउने र cattle feed कसरी बनाउने
वच्चाको हकमा अर्को भिडियो वनाउँला । फुर्सदमा । माउलाइ निलोतुथो र एमोनियम क्लोराइड हाल्नुभएन भने यही फरमुलाले हुन्छ ।
Sir hjr ko yo program ma sahabhagi huna kasari sakinchha
सरकारी तालिमको लागि आफ्नो गाउँपालिका मार्फत् प्रदेशको पशुसेवा तालिम केन्द्रमा सम्पर्क गर्नुहोला । त्याहाँ निशुल्क तालिम र आतेजाते खानवस्न व्यवस्था र भत्ता पनि हुन्छ । तपाइ गण्डकी प्रदेशको हुनुहुन्छ भने मलाइपनि प्रशीक्षकको रुपमा वोलाउने गरेका छन् त्याहाँको पोखराको तालिम केन्द्रमा । निजी संस्थाले दिने तालिम भए त्यस्ता संस्थालाइ सम्पर्क गर्नुपर्यो फेसबुकतिर खोजेर । स्मार्ट कृषि भन्ने संस्थाले दिने अनलाइन । अफलाइन तालिममा हो भने चाँही मलाइ वोलाउने गरेकोले हालसम्म प्राय मैले नै प्रशिक्षण दिने गरेको छु । ९८४१६३८४७३ मा सम्पर्क गर्नुहोला ।
हजुरलाई धेरै धेरै धन्यवाद सर video हरु हल्दै गर्नुहोला तपाईं ले गर्दा हामिहरु धेरै motive भएकाछौ god bless you sir
सर यो फर्मुला मा चामलको कनिका प्रयोग गर्न सकिन्छ कि।सकिने भय कति के जी राख्नु पर्ला।
सकिन्छ । १५।२० प्रतिशत राख्नुहोला र सोको साटो मकै ढुटो वा चोकरहरुको परीमाण घटाइदिनुहोला ।
सर नमस्कार म तनहुँ भिमाद बाट बाख्रा को लागि दाना बनाउदा मकैको सट्टामा कनिका प्रयोग गर्न मिल्छकि मिल्दैन होला?
मकैको साटोआधा मकै आधा कनिका अरु सेम गर्नु होला
सर
मासुको लागी उपयोग गर्न (वोयर) को तुलनामा अर्को नेपालमा रहेको कुन जातको बोका/बाख्रा उपर्युक्त होला र त्यस को बारेमा एउटा छोटो मिठो जानकारी भिडीयो मार्फत गराईदिनुस न ।
अलि फुर्सद भएपछी वनाउँला :)
@@LivestockConsultant हुन्छ सर,
म पर्खाईमा हुनेछु ।
नमस्कार सर गाईभैसीलाई काचो बनाएको दाना खुवाउन हुन्छ यो फर्मुलाबाट
खुवाउने नै काँचो हो । पकाउनु हुँदैन तर १ घण्टाजति भिजाएर दिएको राम्रो । गाइभैंसीलाइ हो भने निलोतुथो र एमोनियम क्लोराइड हाल्नु परेन ।
@@LivestockConsultant मुरी मुरी धन्यवाद सर
बाख्रा बियाएको एक महिना मा बोका लगाउन हुन्छ कि हुदैना
45 दीन कट्न दिएको राम्रो ।
सर बदामको पिना ब्याण्ड हो र नेपालमा ?त्यसै भन्छन ब्यापारी हरु।
व्याण्ड भएको भन्दा पनि चाँडो विग्रने भएकोले मगाउन छोडेका छन् विगत १०।१५ वर्षदेखी ।
मलाई त ब्यापारी ले त्यस्तै भनेका थिए।
Sir Ram shrestha ko num pauna.
9841355865
हामिलाईत DCP पाउनै गाह्रो रहेछ पोखरा मा पनि सर।
पाउने ठाएमा जानुपर्यो ९८५६०३७१९० मा वुझौं त एकपल्ट ।
फोन गरेर सोधेको छैनरे सर।पशुपति भेट सप्लायर्स मा पनि छैन।
@@tikaramtiwari917 1/2 kg माग्यो भने छैन भन्छ २५ केजीको वोरा लिनुभयो भने पाउँछ । यदी पाउँदै पाउनुभएन भने DCP को आधा परीमाण सिमेन्ट हालिदिएपनि काम चल्छ डराउनु पर्दैन । Cement चुनढुंगावाट वन्छ ।
Ve
?
गाई भैसीलाइ खुवाउदा कस्तो फाइदा हुन्छ यो दाना ? जानकारी पाए हुन्थ्यो
वयस्क वा दुधालु गाइभैंसीलाइ हो भने त्यो एमोनियम क्लोराइड र निलोतुथो नहाल्नु । अरु सेम हो । तर कतिमात्रामा दिने भन्ने जान्नको लागि मेरो यसअघिको भिडियो हेर्नुहोला ।
हुन्छ धेरै धेरै धन्यवाद सर हजुरलाइ
सर यो बाख्रालाई गाउँघरको नाममा फुलो परेको भन्छन आखाको नानीमा सेतो दाग देखा पर्छ अनि बिस्तारै ठुलो भयर अँखामा पुरै सेतो धब्बा बस्छ यो रोग के हो यसको उपचारका लागि सल्लाह दिनु भय आभारी हुने थिया
यसलाइ पिंक आइ डिजिज भनिन्छ । म अलि फुर्सदमा भिडियो वनाएर हालौंला ।
sir Dai Calcium and phosphorus t paun sakiyan kaha paenx ma bardiya bat ho upalabdha garaun saknu hux sir mero number 9818562297
त्यसो भए 1 % Cement राख्नुस डराउनु पर्दैन ।
Sir namaskar
Sir tapai ko contact no.dinuhos na
यसैमा लेखेपनि हुन्छ र फेसबुकको म्यासेन्जरमा लेखेपनि हुन्छ यहाँलाइ वुझ्न मन लागेको कुरा । facebook.com/bharatgautamm मलाइ फोन गरेर पनि खासै अर्थ छैन । किनकि मेरो फोन त प्राय अफ हुन्छ । कि उठाउन मिल्दैन क्लासमा मिटींगहरुमा हुन्छू । थाकेको पनि हुन्छु । बरु केही भए यसैमा वा फेसबुकको मेसेन्जरमा लेखौं । म फुर्सदमा जवाफ दिनेछू । सरी ।
@@LivestockConsultant सर तोरीको पिना,4/5 किलो एक साथ भुटेर थोरै थोरै मात्रामा खुवाउन सकिन्छ कि ,दिन दिनै भुटेर खुवाउनु पर्छ ? जानाकारी पाएमा आभारी हुने थिए !
@@लोकेन्द्रखड्काक्षेत्री तपाइले भिडीयो पुरै हेर्नुभएनछ । सिजन हेरी एकदेखी डेढ महिनामा वल्ल एकपटक दाना वनाउने हो ।
@@LivestockConsultant सर भिडीयो मैले पूरै हेरे,मैले त्यसरी दाना बनाएर राख्दैन, अलग अलग हुन्छ, दिने समयमा सबै मिसाएर दिने गरेको छु,अहिले मैले बुझ्न खोजेको कुरा,तोरीको पिना भुटेर केही समय राख्दा हुन्छ कि हुँदैन ?
@@LivestockConsultant
Sir namaskar 🙏
Hajur ko sabai vidiyo hernegareko chu
R mahile dherai choti sodeko pani chu
Jhapa ma Gai R vaisi ma Kun thik huncha ani talim line thau ka cha vanidinula please Sir 🙏