डा. जगमान गुरुङ्ग ज्यूको हरेक अन्तर्वार्ता ज्ञानवर्द्धक हुँन्छन्। हाम्रो देश हाम्रो संस्कृति चिन्न उहाँको अध्ययन अनुसन्धान र ज्ञानले महत्त्वपूर्ण सहयोग गर्छ।
डा . साहव हजुर अपरा संस्कृती बिद भएकोकारण नेपालका सबै रितीरिवाज र संस्कृतिक स्थान हरुको ब्याख्या रॉम्रो गर्नुहुन्छ तर परा (सत्य)ज्ञान त्योभंदा निकै पर र गहीरो छ । ज्ञॉन अरुले भनेको,सुनेको, लेखेको मात्र हुदैन । मष्ट मेरोपनि कूल देवता हुन । नयाअन्नबाली खानुपूर्ब हामी मष्टदेव लाइ चढायरमात्र खाने गर्छौ । मष्ट भनेको निर्गुण निराकार भगवान शिव हुन । शिव को साकार नाम महादेव हो । महादेव ले नेपालको पर्बत जिल्ला पांग मा रहने राजर्षि (ऋषिराजा) पर्वतको पुत्री पार्वतीलाइ बिहे गरेपछी वाहा देवादीदेव महादेव भएकोले वाहालाइ इष्टदेव मात्र नभनेर महाईष्टदेव भन्ने गरीरिन्थ्यो र राजा पर्वतले यस हिमाली पर्वत राज्यका जनताहरुले नयाअन्नबाली भित्र्याइसकेपछि सर्बप्रथम देवी पार्वती र महान तत्वज्ञानी ईष्ट महादेवलाइ निम्ता गरेर एक समारोहकाबिच ईष्टदेवको पूजागर्दै नयाअन्न ( न्वॉगी) खुवाउने चलन चलाएका थिय र सो समयका सबै जनताहरुले पनि राजदर्बारमा आफ्नो अन्न पोकल को रुपमा लगेर मिसाउथे र ईष्ष्टदेवको पूजा र भोगलागायपस्चात सबैले पर्शादीको रुपमा ग्रहण गर्दथे र सोही समयदेखि मष्ट पूजाको परम्परा चलेकेहो । शिव पीर्बती कैलास मानसरोवरबाट पर्बत राज्यमा आयर गरीने पूजा भएकोले यसको चलनपनि त्यसै भेग कर्णाली पेरीफेरी का खास आर्य जातीहरुले यो पूजाको समारोहमा भागलीने गर्दथे । भगवान शंकर बर्णसंकर नभएर खसोखास आर्य सभ्यताको मानव हुनुहुन्थ्यो र यो भेगका मानवहरुलाइ पनि आफुले जानेको ज्ञानको बिधा ( आर्य सभ्यता) उनीहरुलाइ पढाउनुभएकोले त्यसभेगका मानवहरुले नयाअंनबाली खॉनुपूर्ब मष्ट ( महा+ईष्ट) र मण्डालीनी (पार्वती) लाई नयाअंन भोगलगायपछि आफुले खाने चलन नै मष्ट पूजा हो ।देवादीदेव महादेव तत्वज्ञानी महान ईष्ट भएकोले वाहालाइ ईष्देव मात्र नभनेर महान ईष्टदेव भनीएकोहो र वहा निराकार भयपछि वाहाका बाह्रभाई चेलाहरुको उपस्थितीमा पूजा गरीयो र कालान्तरमा यही परम्परा मष्ट पूजा भनीयो । मष्टको अर्थ महान ईष्ट र पूजा को अर्थ पूर्ण जानकारी हो । यसकारण मष्ट धर्मनभयर खास आर्यजाती हरुको रीतिरीवाज हो ।मष्ट देव भनेको महादेव हुन र महादेव भनेको निर्गुण निकार परब्रह्म शिव हुन ।यसकारण मष्ट पूजा श्रीष्टि रचनाकार को सम्मान र (पूजा) पूर्ण जानकारी हो ।
के शी ज्यू यदि मष्ट भनेको महादेव नै हुन भने महादेव लाई बोकाको बलि चढाउने परम्परा कसरी सुरुवात भयो त ? कृपया प्रष्ट पार्दीनु भए आभारी हुने थिए। धन्यवाद।
@@ganeshbasnet8293जी, भगवान महादेवको शेषपछी उनका चेलाहपु १२ जना ले तत्वज्ञाद्यर पूजा ग्रास ।त्यसपछि ज्ञान परम्परा लोप भयर पूजक हरुको आत्म मूक्तहुन सेन र त्यो प्रेतस्वरुपमा रहनेभएकोले त्यसले सतायो र त्योप्रेत महादेवका गण भूत प्रेत पीचाससंग मिलेर उनीहरुलेपनि मानवहरुले पसुबली नचढायर नयॉअन्नमात्र चढाउदछन । भाग खोजेकोले पसुबली दियर खुन प्रेतहरुलाइ मासु पर्सादीको रुपमा पूजकहरुले खाने परम्परा बनाएपनि तत्वज्ञान
हाम्रो पनि कुल देवता मस्टो हुन् मेरा बिसौ पुस्ता देखिको थात थलो र पुर्खाको नाम सहित हाम्रो स्थानीय गाउँ नै भएको इतिहास छ as Jagman guru says in 8:40 "रैथाने बाहुन " , very few knows about this fact , especially who came just 50 or 100 year ago either from north or from south of Nepal has no idea of this रैथाने संस्कृति, Jagman Gurung seems very a learned man in the current Nepali's culture and history
हामी घिमिरेहरूको वराह मष्ट, पोखरेलहरूको काला मष्ट निरौला हरूको टेणी मष्ट हो।यो नेपाली बाहुन क्षेत्रीहरूको मौलिक देउता हो, यो नै भारतीय बाहुन क्षेत्री र नेपाली बाहुन क्षेत्री बीचको विभाजन हो।
पौराणिक काल देखिको देवता शिव वा महादेवको नातिलाई मष्ट /मष्टो देउता भनिन्छ। मष्ट देउताका १८ भाइ हुन्छन् र मष्ट देउता खस समुदायहरु(जाती) का साझा देउता पनि हुन । मष्ट/मष्टो देउताहरुलाई खस समुदायले कुल देउताको रूपमा पुजा गर्दछन।जस मध्ये जेठो भाइलाई दाहरे मष्ट भनिन्छ भने अन्य विभिन्न नामका मष्ट देउताहरु छन , सबभन्दा कान्छो भाई मष्ट्लाई दुधे मष्ट भनिन्छ , यिन्ले दुध र दुधबाट बनेको परिकारको भोग खान्छन् । मष्ट/मष्टो देउताको मावली निरबंशि सिद्ध देउता हुन् , निरबंशि सिद्ध देउताले बलि खादैनन। रातो सेतो धजा , धूप बत्ति बाली , नरिबल ,रोटी पुरी ,बाबर चढाएर पुजा गरिन्छ । कुल देउता सङ्ग आश्रीत नाता जोडिएका , इष्ट देवि देउता ,बाहन ,रक्षक आदि सबैलाई मङ्सिरे पुर्णिामा वा बैशाखे पुर्णिामा वा श्रावण पुर्णिामामा कुल देवि /देउताको रुपमा पुजा गरिन्छ । मष्ट/मष्टो देउताको अगाडि हिड्ने बाहन अथवा मष्टको गुरुलाई महाकाल देउता भनिन्छ।अबैदिक कुल मष्ट/मष्टो देउताको बहिनी मण्डाल्नी हुन् ,अरु पनि विभिन्न नामको बहिनिहरु छन । मष्ट/मष्टो देउताको भान्जा १२ भाइ बराह हुन । मष्टोको भान्जी बजु देवि हुन।
हाम्रो तिर आदि मष्ट र बार मष्ट भन्ने हरु छन् , इतिहाँस मा यिनीहरु पछिबाट मात्र हिन्दु भएको भेटिन्छ , जव पछी बैदिक आर्य नेपाल आयो खस बाट कोइ क्षेत्री कोहि बाहुन बनेको हो
मष्ट देउ मा 12 मष्ट हुन्छन ती शबै कुल देवता हुन यश मा मेराे कुल दारे मष्टाे हाे याेदेबता काे काेहि बा आमा हुदैन्न यिनी देवता माहादेब काे जटाबाट निश्केकाे हाे कुनै बेलामानब रछा काे लागि माहादेब काे रचना हाे हामिले यस्लाई मान्नै पर्छ
हामी ले कुल मस्ट बारहा भनेर पूजा गरिन्छ मस्ट 18भाई जुन जल बाटा उत्पति हुनु भएको जुन विष्णु भगवान को रूप आदि माछा आदि विष्णु भयर जल बाटा उत्पति हुनु भएको र 12भाई बरहाँ पसीम दिसा बाटा उत्पति हुनु भयो जहाँ भगवान बिष्णु ले बराको रुप लिनु भएको हो
अरु त ठिकै हो गुरुजीले भनेको हाम्रो मा पनी मस्टो पुज्ने चलन छ। कालसिल्लो पुज्छौं; शंङ्ख नफुकेर सुरुवातै हुदैँन चर्को आवाजमा शंङ्ख फुक्नु पर्छ अनि आउछ देउता। दुध चडाउने र त्यो बचेको दुधको खिर्र पकाउने र लोग्ने मान्छे जो चोखो चखिटो रहन सक्छ तेस्ले र बुढापाखाले खान पाउछौं आरको भाग। बाँकि प्रसादी सबैलाइ खुआउनुपर्छ ।
Suvas sir and this whole channel Lai Bhagwan ko kripa rahoss. Kul puja ko barema dherai bhram ajhai xaan. Without shastra ko knowledge le Josh MA saal ko ek palta ghanti bajayeea hiddai MA Kul puja Hunna.. Yo Mero Khadka khalak ko Vai bandhu haru Lai vaneko..
उहाले पहाडी इलाकाहरुमा धेरै छेत्री जातीको कुलपुजामा सरीक हुनुहुदोरछ कुरा गर्दै थाहा पाइयो खोटाङ्का पुवार खड्का को देवाली कुलपुजामा चुलैनीम्तो छ , कुरा चै सत्य गर्नु भयो?
मेरो बुबालाई देउताचढदा कामेर अगेनामा आगो बालेर अगेनामा चढदापनी आगोले कुनै असर नगर्ने र कामदै म दारेमस्ट हु भन्नू हुन्थ्यो।यसको मतलब हाम्रो कुल देवता दारेमस्ट हुन। बुबालेपनी हाम्रो देवता यहिहुन भन्नू हुन्थ्यो।
जसरी आर्य भाषा मा स्त्री लाई देवी भनिन्छ, त्यसरी मगर भाषा मा स्त्री लाई मास्ट भनिन्छ, स्त्री भगवान लाई हिन्दु हरूले देवी अनी मगर हरूले मास्ट भनेका ले मास्ट या मास्टो भएका हुन
जगमान गुरुङ यो देशको विभुती नै हुनुहुन्छ।
महान गुरुदेव डाक्टर जगमान गुरुङ ज्यूलाई हार्दिक नमन् ।🙏🇳🇵

Mela ji can u please write to me whats app number 9849844777
जय हो🙏
नेवार जाति खागि को कुलदेबता कुन होला हजुर
के शी ज्यू यदि मष्ट भनेको महादेव नै हुन भने महादेव लाई बोकाको बलि चढाउने परम्परा कसरी सुरुवात भयो त ? कृपया प्रष्ट पार्दीनु भए आभारी हुने थिए। धन्यवाद।
@@ganeshbasnet8293जी, भगवान महादेवको शेषपछी उनका चेलाहपु १२ जना ले तत्वज्ञाद्यर पूजा ग्रास ।त्यसपछि ज्ञान परम्परा लोप भयर पूजक हरुको आत्म मूक्तहुन सेन र त्यो प्रेतस्वरुपमा रहनेभएकोले त्यसले सतायो र त्योप्रेत महादेवका गण भूत प्रेत पीचाससंग मिलेर उनीहरुलेपनि मानवहरुले पसुबली नचढायर नयॉअन्नमात्र चढाउदछन । भाग खोजेकोले पसुबली दियर खुन प्रेतहरुलाइ मासु पर्सादीको रुपमा पूजकहरुले खाने परम्परा बनाएपनि तत्वज्ञान
छोटो मीठो,तर्क र अर्थ सहित को सम्बादको लागि धन्यवाद दुबैलाई .....
सदाशिवकी जय 🙏❤️🙏
❤️❤️🙏🏻🙏🏻
हाम्रो पनि कुल देवता मस्टो हुन् मेरा बिसौ पुस्ता देखिको थात थलो र पुर्खाको नाम सहित हाम्रो स्थानीय गाउँ नै भएको इतिहास छ as Jagman guru says in 8:40 "रैथाने बाहुन " , very few knows about this fact , especially who came just 50 or 100 year ago either from north or from south of Nepal has no idea of this रैथाने संस्कृति, Jagman Gurung seems very a learned man in the current Nepali's culture and history
मैले बुढा पाका बाट सुने अनुसार १२ भाइ बराहा १८ भाइ मस्ट ८४ भाइ सिद्ध नौ बहिनी भवानी हुन गुरु जि!
डा.जगमान गुरुङ,हाम्रा प्रकाण्ड विद्वान् हुन्।नमन्!यी सबै कुरा दस्ताबेज का रूपमा लिखित गर्न पाए कति राम्रो हुन्थ्यो।
अथाह ज्ञानका भंडार गुरु लाख लाख प्रणाम!
हजुरको भेष भुषालाइ म सम्मान गर्छु🙏🙏🙏
हामी घिमिरेहरूको वराह मष्ट, पोखरेलहरूको काला मष्ट निरौला हरूको टेणी मष्ट हो।यो नेपाली बाहुन क्षेत्रीहरूको मौलिक देउता हो, यो नै भारतीय बाहुन क्षेत्री र नेपाली बाहुन क्षेत्री बीचको विभाजन हो।
महान अार्दश पुरूष लाई नमन गर्दछु
मीठो र ज्ञानवर्धक संवाद्।
डा. जगमान गुरुड ज्यूलाई हार्दिक नमन
सहि विश्लेषण धन्यवाद तपाईलाई हाम्रो बारेमा प्रष्ट पारिदिनुभएको मा 🙏🙏
हार्दिक धन्यवाद सुभास सर ,अपेक्षित बिषयमा भिडियो बनाउनु भएकाेमा।
मस्ट सम्बन्धी राम्रो जानकारी दिनुभएकोमा गुरुजीप्रति आभार प्रकट गर्दछु।
ॐ
ऋषि तुल्य बिद्वान डा जगमान लाई हार्दिक नमन !
जय श्री राधे राधे
जय होस गुरुको हाम्रो सस्कृती चिनाइ दिनु भएकोमा
हाम्रो मष्ट दारे मष्ट हुन भन्नुहुन्थ्यो ,
जय दारे मष्ट देवता , रक्षा गर्नुहोस ❤
One of the most talented person lived in nepal
पौराणिक काल देखिको देवता शिव वा महादेवको नातिलाई मष्ट /मष्टो देउता भनिन्छ। मष्ट देउताका १८ भाइ हुन्छन् र मष्ट देउता खस समुदायहरु(जाती) का साझा देउता पनि हुन । मष्ट/मष्टो देउताहरुलाई खस समुदायले कुल देउताको रूपमा पुजा गर्दछन।जस मध्ये जेठो भाइलाई दाहरे मष्ट भनिन्छ भने अन्य विभिन्न नामका मष्ट देउताहरु छन , सबभन्दा कान्छो भाई मष्ट्लाई दुधे मष्ट भनिन्छ , यिन्ले दुध र दुधबाट बनेको परिकारको भोग खान्छन् । मष्ट/मष्टो देउताको मावली निरबंशि सिद्ध देउता हुन् , निरबंशि सिद्ध देउताले बलि खादैनन। रातो सेतो धजा , धूप बत्ति बाली , नरिबल ,रोटी पुरी ,बाबर चढाएर पुजा गरिन्छ । कुल देउता सङ्ग आश्रीत नाता जोडिएका , इष्ट देवि देउता ,बाहन ,रक्षक आदि सबैलाई मङ्सिरे पुर्णिामा वा बैशाखे पुर्णिामा वा श्रावण पुर्णिामामा कुल देवि /देउताको रुपमा पुजा गरिन्छ । मष्ट/मष्टो देउताको अगाडि हिड्ने बाहन अथवा मष्टको गुरुलाई महाकाल देउता भनिन्छ।अबैदिक कुल मष्ट/मष्टो देउताको बहिनी मण्डाल्नी हुन् ,अरु पनि विभिन्न नामको बहिनिहरु छन । मष्ट/मष्टो देउताको भान्जा १२ भाइ बराह हुन । मष्टोको भान्जी बजु देवि हुन।
धेरै जसाेले १२ भाइ मष्ट अर्थात १२ मष्ट भनेकाे पाइयाे । अर्कातर्फ कसैले मष्ट भनेका जयन्त भने कसैले िशबका महादेवका अंश भने । कुराे के हाे? 3:30
Jay Shree Ram jay Hanuman jay kuldevta ❤❤❤❤❤
हाम्रो तिर आदि मष्ट र बार मष्ट भन्ने हरु छन् , इतिहाँस मा यिनीहरु पछिबाट मात्र हिन्दु भएको भेटिन्छ , जव पछी बैदिक आर्य नेपाल आयो खस बाट कोइ क्षेत्री कोहि बाहुन बनेको हो
जय श्री मष्ट देवता हामी सवै को कल्याण गरे
सत् सत् नमन् गुरु।।।कुल देवताको बारेमा था भयो मष्टो को बारेमा
हामी थिमाल बाहुनको पनि कुल देउता मष्टा भनेर कुलको पुजा गरिन्छ।
जय होस् जय होस्
डा जगमाेहन गुरूङले मष्टकाे बारेमा चित्त बुझदाे विचार दिनुभयाे। यसरी नै सर सुन्न लालायित छाै सर
Ati mahattapurna sambad jai Sri Krishna👏🇳🇵💥
साह्रै उपयोगी जानकारी।
जय होस गुरुदेव❤❤❤❤
Hajur lai naman xa
जगमाेहन गुरूङ सर नमस्कार म ताप्लेजुङबाट❤
Om jai swadarma🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
मष्ट देउ मा 12 मष्ट हुन्छन ती शबै कुल देवता हुन यश मा मेराे कुल दारे मष्टाे हाे याेदेबता काे काेहि बा आमा हुदैन्न यिनी देवता माहादेब काे जटाबाट निश्केकाे हाे कुनै बेलामानब रछा काे लागि माहादेब काे रचना हाे हामिले यस्लाई मान्नै पर्छ
हामी ले कुल मस्ट बारहा भनेर पूजा गरिन्छ मस्ट 18भाई जुन जल बाटा उत्पति हुनु भएको जुन विष्णु भगवान को रूप आदि माछा आदि विष्णु भयर जल बाटा उत्पति हुनु भएको र 12भाई बरहाँ पसीम दिसा बाटा उत्पति हुनु भयो जहाँ भगवान बिष्णु ले बराको रुप लिनु भएको हो
सत सत प्रणाम🙏 गुरुबर हरुलाइ जे खोजेको तेइ सुन्न पाइयो म धन्य भय हजुर हरुको जयजयकार होस जय कुल राजा कुल रानि 🙏🙏
Kun thauko ghimire hunu hunxa hjr
@@नेपालखबर म गुल्मिको घिमिरे हो हजुर 🙏
Kuldev kuldevi kun pujnu hunxa
@@sarojghimire8352 कुलदेबको बारेमा हजुरलाई ज्ञान भएको जति बताइ दिनु हुन्छ कि
अरु त ठिकै हो गुरुजीले भनेको हाम्रो मा पनी मस्टो पुज्ने चलन छ। कालसिल्लो पुज्छौं; शंङ्ख नफुकेर सुरुवातै हुदैँन चर्को आवाजमा शंङ्ख फुक्नु पर्छ अनि आउछ देउता। दुध चडाउने र त्यो बचेको दुधको खिर्र पकाउने र लोग्ने मान्छे जो चोखो चखिटो रहन सक्छ तेस्ले र बुढापाखाले खान पाउछौं आरको भाग। बाँकि प्रसादी सबैलाइ खुआउनुपर्छ ।
ॐ जय श्री राधे राधे
जानकारीकाे लागि हार्दिक धन्यवाद
Naman chha biddwan guru Jagman gurung jyoo.
Great informations sir 🙏
Very deep and thoughtful personality always amazed by you !!!!!!
Waha ko organic gyan ajhhai apaychhya gardaichhau🙏🙏
महा+ईष्ट= मष्ट ,निर्गुण निराकार भगवान
Suvas sir and this whole channel Lai Bhagwan ko kripa rahoss. Kul puja ko barema dherai bhram ajhai xaan. Without shastra ko knowledge le Josh MA saal ko ek palta ghanti bajayeea hiddai MA Kul puja Hunna.. Yo Mero Khadka khalak ko Vai bandhu haru Lai vaneko..
Ramro lagyo. Dherai doubt thiyo khas ko barema aaj clear vayo❤
Jay jay hos 🙏🙏🙏🙏🙏
उहाले पहाडी इलाकाहरुमा धेरै छेत्री जातीको कुलपुजामा सरीक हुनुहुदोरछ कुरा गर्दै थाहा पाइयो खोटाङ्का पुवार खड्का को देवाली कुलपुजामा चुलैनीम्तो छ , कुरा चै सत्य गर्नु भयो?
गुरुङ सर लाई धेरै थाहा रैछ ।
Sarai ramro Dr. Ģurungko speech.
Dr. Jagaman guru ji lai koti koti naman
Ka saro talented Buda Hun ini.salute hajur Lai.
Jai ho guru dev
हामी पनि कार्की धेरै कुरा मिल्न गयो ब्रहा मस्ट मान्छौ।
ब्रहा होइन बराह मष्ट होला ।
Sat sat pranàm guru dev
Jay hoss
Namaskar.guruji.ok.good
कामधेनु गाईको शरीरको विभिन्न भागबाट बाह्र भाइ मस्टहरु वा मस्टोहरु वा मामाहरु उत्पन्न भएको हो।
Hawadari kura
मष्टो पुजक खस क्षेत्रीहरु हिन्दु हैनन खासमा पछी हिन्दु बनाईएको रहेछ।
उत्तम ग्यानबर्धक जानकारी🙏🙏
Kul devata Mashta ko bishyema thapa prastha garaidinu bhayeko ma aabhari chhu.
Rakshe Thakuri gotra aatraya ko kul devta ko hunu hunxa kripiya🙏 jannu paye Mero pariwar ko udhar hunthyo ..
I pray to the God of my great grandfather Jaymangal and Kashidas (Kala Masto & Bindabasini Devi )☝️
hamro ta khappar masta ho
jay kuldevta 🙏🙏🙏
🙏🙏🙏🙏 नमस्कार गुरु
Jai guruji
नेवारको कुल देवता कुन हो गुरु बताई दिनु हुन्छकी
janakari ramro
सारई रामरो ज्ञान को कुरो भनी दिनू भयो बूबा
Balla gurudev ko agaaman vayo wow 👌
Mero aafnai barema thulo gyan milyo 🙏🙏
दुल्लु दैलेखको रावतकोट मष्टथान हजुर
16:19 dailekh rawatkot masto❤
हार्दिक आभार ।
हजुर म कालिकोटे खड्का हु हाम्रो कुन मषट हो
यो मोस्टो मेरो घरमा पनि छ त्यो मोस्टो भनेको दुधे मोस्टो पर्छ
१२ भाइ मष्ट , ९ भुवानी , १८ लाडेरो , अनि १ गुरूले सबैको रक्षा गरून्!!
🙏🏻🙏🏻
Ladero yoo chai k hoo???
@@Awesomepics57189 Masto ra Bhuwani haru ko subordinates bhanera bhujnu saknu huncha motamoti hisab ma.
1गुरु को हो
Jai ho kul devta
मस्टा कहिले कुल हुदैन इस्ट देवता हो कुल भनेको त प
नारायणं।
नारायणं हरि हरि हजूर।
🕉️🕉️🕉️🙏🙏🙏
मेरो बुबालाई देउताचढदा कामेर अगेनामा आगो बालेर अगेनामा चढदापनी आगोले कुनै असर नगर्ने र कामदै म दारेमस्ट हु भन्नू हुन्थ्यो।यसको मतलब हाम्रो कुल देवता दारेमस्ट हुन। बुबालेपनी हाम्रो देवता यहिहुन भन्नू हुन्थ्यो।
बाबिरो मस्ट मा बलि नि दिन्छ्न किनकी हामिले मन्ने बाबिरो नैहो । हामी रोटि खिर नि चढाउछौ अनि बलि नि दिन्छ्म
good🙏🙏🙏
❤❤❤❤❤❤
Jaya Kuldewata .... !
LAMA KARKI KAKUNMASTA. HUN DR SAB
PARAJULI THAPA chhetri ko kulayan ko bare ma kehi Sunna payiyosh Jay ho Guru ji
good informations
जसरी आर्य भाषा मा स्त्री लाई देवी भनिन्छ, त्यसरी मगर भाषा मा स्त्री लाई मास्ट भनिन्छ, स्त्री भगवान लाई हिन्दु हरूले देवी अनी मगर हरूले मास्ट भनेका ले मास्ट या मास्टो भएका हुन
अर्को सम्वादमा भारद्वाज घर्ती क्षेत्रीकाे कुलाएनकाे बारेमा सुन्नपाइयाेस्।
Ekdam sai vannu vako xa kina bhane hamro mama ni mast देउवा aunu hunxa .
Jeulekh masta. Sabai vanda thulo masta ho
Haina khappar masta ho
you are grate
🙏🙏🙏🙏🙏🙏🙏
बराह र मषट फरक के होला ? जान्ने इच्छुक छु!
मष्टकाे सालिक कुन कुन र कुन सालिक हुन्छ ? गुरु ।हामीले सालिक पुज्न खाेजेका छाै ।
आफू लाई मङ्गोल भन्ने विदेशी का भरिया जसले हाम्रो रैथाने संस्कृति मासेर गृह युद्ध गराउने भनेर लागि परेका हरु सन् के हो हामी नेपाली को धर्म संस्कृति