डा . साहव हजुर अपरा संस्कृती बिद भएकोकारण नेपालका सबै रितीरिवाज र संस्कृतिक स्थान हरुको ब्याख्या रॉम्रो गर्नुहुन्छ तर परा (सत्य)ज्ञान त्योभंदा निकै पर र गहीरो छ । ज्ञॉन अरुले भनेको,सुनेको, लेखेको मात्र हुदैन । मष्ट मेरोपनि कूल देवता हुन । नयाअन्नबाली खानुपूर्ब हामी मष्टदेव लाइ चढायरमात्र खाने गर्छौ । मष्ट भनेको निर्गुण निराकार भगवान शिव हुन । शिव को साकार नाम महादेव हो । महादेव ले नेपालको पर्बत जिल्ला पांग मा रहने राजर्षि (ऋषिराजा) पर्वतको पुत्री पार्वतीलाइ बिहे गरेपछी वाहा देवादीदेव महादेव भएकोले वाहालाइ इष्टदेव मात्र नभनेर महाईष्टदेव भन्ने गरीरिन्थ्यो र राजा पर्वतले यस हिमाली पर्वत राज्यका जनताहरुले नयाअन्नबाली भित्र्याइसकेपछि सर्बप्रथम देवी पार्वती र महान तत्वज्ञानी ईष्ट महादेवलाइ निम्ता गरेर एक समारोहकाबिच ईष्टदेवको पूजागर्दै नयाअन्न ( न्वॉगी) खुवाउने चलन चलाएका थिय र सो समयका सबै जनताहरुले पनि राजदर्बारमा आफ्नो अन्न पोकल को रुपमा लगेर मिसाउथे र ईष्ष्टदेवको पूजा र भोगलागायपस्चात सबैले पर्शादीको रुपमा ग्रहण गर्दथे र सोही समयदेखि मष्ट पूजाको परम्परा चलेकेहो । शिव पीर्बती कैलास मानसरोवरबाट पर्बत राज्यमा आयर गरीने पूजा भएकोले यसको चलनपनि त्यसै भेग कर्णाली पेरीफेरी का खास आर्य जातीहरुले यो पूजाको समारोहमा भागलीने गर्दथे । भगवान शंकर बर्णसंकर नभएर खसोखास आर्य सभ्यताको मानव हुनुहुन्थ्यो र यो भेगका मानवहरुलाइ पनि आफुले जानेको ज्ञानको बिधा ( आर्य सभ्यता) उनीहरुलाइ पढाउनुभएकोले त्यसभेगका मानवहरुले नयाअंनबाली खॉनुपूर्ब मष्ट ( महा+ईष्ट) र मण्डालीनी (पार्वती) लाई नयाअंन भोगलगायपछि आफुले खाने चलन नै मष्ट पूजा हो ।देवादीदेव महादेव तत्वज्ञानी महान ईष्ट भएकोले वाहालाइ ईष्देव मात्र नभनेर महान ईष्टदेव भनीएकोहो र वहा निराकार भयपछि वाहाका बाह्रभाई चेलाहरुको उपस्थितीमा पूजा गरीयो र कालान्तरमा यही परम्परा मष्ट पूजा भनीयो । मष्टको अर्थ महान ईष्ट र पूजा को अर्थ पूर्ण जानकारी हो । यसकारण मष्ट धर्मनभयर खास आर्यजाती हरुको रीतिरीवाज हो ।मष्ट देव भनेको महादेव हुन र महादेव भनेको निर्गुण निकार परब्रह्म शिव हुन ।यसकारण मष्ट पूजा श्रीष्टि रचनाकार को सम्मान र (पूजा) पूर्ण जानकारी हो ।
के शी ज्यू यदि मष्ट भनेको महादेव नै हुन भने महादेव लाई बोकाको बलि चढाउने परम्परा कसरी सुरुवात भयो त ? कृपया प्रष्ट पार्दीनु भए आभारी हुने थिए। धन्यवाद।
@@ganeshbasnet8293जी, भगवान महादेवको शेषपछी उनका चेलाहपु १२ जना ले तत्वज्ञाद्यर पूजा ग्रास ।त्यसपछि ज्ञान परम्परा लोप भयर पूजक हरुको आत्म मूक्तहुन सेन र त्यो प्रेतस्वरुपमा रहनेभएकोले त्यसले सतायो र त्योप्रेत महादेवका गण भूत प्रेत पीचाससंग मिलेर उनीहरुलेपनि मानवहरुले पसुबली नचढायर नयॉअन्नमात्र चढाउदछन । भाग खोजेकोले पसुबली दियर खुन प्रेतहरुलाइ मासु पर्सादीको रुपमा पूजकहरुले खाने परम्परा बनाएपनि तत्वज्ञान
डा. जगमान गुरुङ्ग ज्यूको हरेक अन्तर्वार्ता ज्ञानवर्द्धक हुँन्छन्। हाम्रो देश हाम्रो संस्कृति चिन्न उहाँको अध्ययन अनुसन्धान र ज्ञानले महत्त्वपूर्ण सहयोग गर्छ।
हाम्रो पनि कुल देवता मस्टो हुन् मेरा बिसौ पुस्ता देखिको थात थलो र पुर्खाको नाम सहित हाम्रो स्थानीय गाउँ नै भएको इतिहास छ as Jagman guru says in 8:40 "रैथाने बाहुन " , very few knows about this fact , especially who came just 50 or 100 year ago either from north or from south of Nepal has no idea of this रैथाने संस्कृति, Jagman Gurung seems very a learned man in the current Nepali's culture and history
हामी घिमिरेहरूको वराह मष्ट, पोखरेलहरूको काला मष्ट निरौला हरूको टेणी मष्ट हो।यो नेपाली बाहुन क्षेत्रीहरूको मौलिक देउता हो, यो नै भारतीय बाहुन क्षेत्री र नेपाली बाहुन क्षेत्री बीचको विभाजन हो।
हाम्रो तिर आदि मष्ट र बार मष्ट भन्ने हरु छन् , इतिहाँस मा यिनीहरु पछिबाट मात्र हिन्दु भएको भेटिन्छ , जव पछी बैदिक आर्य नेपाल आयो खस बाट कोइ क्षेत्री कोहि बाहुन बनेको हो
पौराणिक काल देखिको देवता शिव वा महादेवको नातिलाई मष्ट /मष्टो देउता भनिन्छ। मष्ट देउताका १८ भाइ हुन्छन् र मष्ट देउता खस समुदायहरु(जाती) का साझा देउता पनि हुन । मष्ट/मष्टो देउताहरुलाई खस समुदायले कुल देउताको रूपमा पुजा गर्दछन।जस मध्ये जेठो भाइलाई दाहरे मष्ट भनिन्छ भने अन्य विभिन्न नामका मष्ट देउताहरु छन , सबभन्दा कान्छो भाई मष्ट्लाई दुधे मष्ट भनिन्छ , यिन्ले दुध र दुधबाट बनेको परिकारको भोग खान्छन् । मष्ट/मष्टो देउताको मावली निरबंशि सिद्ध देउता हुन् , निरबंशि सिद्ध देउताले बलि खादैनन। रातो सेतो धजा , धूप बत्ति बाली , नरिबल ,रोटी पुरी ,बाबर चढाएर पुजा गरिन्छ । कुल देउता सङ्ग आश्रीत नाता जोडिएका , इष्ट देवि देउता ,बाहन ,रक्षक आदि सबैलाई मङ्सिरे पुर्णिामा वा बैशाखे पुर्णिामा वा श्रावण पुर्णिामामा कुल देवि /देउताको रुपमा पुजा गरिन्छ । मष्ट/मष्टो देउताको अगाडि हिड्ने बाहन अथवा मष्टको गुरुलाई महाकाल देउता भनिन्छ।अबैदिक कुल मष्ट/मष्टो देउताको बहिनी मण्डाल्नी हुन् ,अरु पनि विभिन्न नामको बहिनिहरु छन । मष्ट/मष्टो देउताको भान्जा १२ भाइ बराह हुन । मष्टोको भान्जी बजु देवि हुन।
मष्ट देउ मा 12 मष्ट हुन्छन ती शबै कुल देवता हुन यश मा मेराे कुल दारे मष्टाे हाे याेदेबता काे काेहि बा आमा हुदैन्न यिनी देवता माहादेब काे जटाबाट निश्केकाे हाे कुनै बेलामानब रछा काे लागि माहादेब काे रचना हाे हामिले यस्लाई मान्नै पर्छ
हामी ले कुल मस्ट बारहा भनेर पूजा गरिन्छ मस्ट 18भाई जुन जल बाटा उत्पति हुनु भएको जुन विष्णु भगवान को रूप आदि माछा आदि विष्णु भयर जल बाटा उत्पति हुनु भएको र 12भाई बरहाँ पसीम दिसा बाटा उत्पति हुनु भयो जहाँ भगवान बिष्णु ले बराको रुप लिनु भएको हो
भगवती छिन्नमस्त बाट नै छिन्नमष्ट हुदै छोटकरीमा मष्ट शब्द भएको हो। मष्ट दश बिद्याको देवीहरू अन्तर्गत पर्दछ। मष्ट को ठाउँ अनुसार विभिन्न किसिमको नाम बाट पुकारिने प्रचलन रहेको छ। मष्ट भित्र नै बाराही र तिनको भैरब बराहा भगवान हुन्छन। मष्ट भित्र नै बिन्धबासीनी देवीको पुजा हुन्छ। मष्ट एक बाहेक ९ भवानी हुन्छिन भने मष्ट सहित दश बिद्या देवी हुन्छन। बाराही मष्ट वा बराहा मष्ट बाट नै बाह्र मष्ट हुन पुगेको हो। मष्टलाई बलि दिने प्रथा अनुसार खप्पर मष्ट, दुध मष्ट, दार्हा मष्ट, बाबर मष्ट हुन पुगेको हुन् । सबैको एक मात्र कुल देवी भनेको छिन्नमष्ट भगवती हुन्छिन जसले आफ्नो सन्तान हरुलाई जन्म दिन र पालन गर्न अन्तिमत: दैत्य, दानब र राक्षसहरु बिरुद्ध लडेर रगत प्युने आफ्नो योगिनीहरुका अतृप्त प्यास मेटाउन आफ्नो शिर को बलि दिएर आफ्ना योगिनी हरुको प्यास मेटाउछिन। यसैले मष्ट-पुजा वा कुल-पुजा दश महाबिद्या देवी र ती देवीका भैरवहरुका पुजा हो।
अरु त ठिकै हो गुरुजीले भनेको हाम्रो मा पनी मस्टो पुज्ने चलन छ। कालसिल्लो पुज्छौं; शंङ्ख नफुकेर सुरुवातै हुदैँन चर्को आवाजमा शंङ्ख फुक्नु पर्छ अनि आउछ देउता। दुध चडाउने र त्यो बचेको दुधको खिर्र पकाउने र लोग्ने मान्छे जो चोखो चखिटो रहन सक्छ तेस्ले र बुढापाखाले खान पाउछौं आरको भाग। बाँकि प्रसादी सबैलाइ खुआउनुपर्छ ।
Suvas sir and this whole channel Lai Bhagwan ko kripa rahoss. Kul puja ko barema dherai bhram ajhai xaan. Without shastra ko knowledge le Josh MA saal ko ek palta ghanti bajayeea hiddai MA Kul puja Hunna.. Yo Mero Khadka khalak ko Vai bandhu haru Lai vaneko..
उहाले पहाडी इलाकाहरुमा धेरै छेत्री जातीको कुलपुजामा सरीक हुनुहुदोरछ कुरा गर्दै थाहा पाइयो खोटाङ्का पुवार खड्का को देवाली कुलपुजामा चुलैनीम्तो छ , कुरा चै सत्य गर्नु भयो?
जगमान गुरुङ यो देशको विभुती नै हुनुहुन्छ।
महान गुरुदेव डाक्टर जगमान गुरुङ ज्यूलाई हार्दिक नमन् ।🙏🇳🇵

Mela ji can u please write to me whats app number 9849844777
जय हो🙏
नेवार जाति खागि को कुलदेबता कुन होला हजुर
के शी ज्यू यदि मष्ट भनेको महादेव नै हुन भने महादेव लाई बोकाको बलि चढाउने परम्परा कसरी सुरुवात भयो त ? कृपया प्रष्ट पार्दीनु भए आभारी हुने थिए। धन्यवाद।
@@ganeshbasnet8293जी, भगवान महादेवको शेषपछी उनका चेलाहपु १२ जना ले तत्वज्ञाद्यर पूजा ग्रास ।त्यसपछि ज्ञान परम्परा लोप भयर पूजक हरुको आत्म मूक्तहुन सेन र त्यो प्रेतस्वरुपमा रहनेभएकोले त्यसले सतायो र त्योप्रेत महादेवका गण भूत प्रेत पीचाससंग मिलेर उनीहरुलेपनि मानवहरुले पसुबली नचढायर नयॉअन्नमात्र चढाउदछन । भाग खोजेकोले पसुबली दियर खुन प्रेतहरुलाइ मासु पर्सादीको रुपमा पूजकहरुले खाने परम्परा बनाएपनि तत्वज्ञान
अथाह ज्ञानका भंडार गुरु लाख लाख प्रणाम!
छोटो मीठो,तर्क र अर्थ सहित को सम्बादको लागि धन्यवाद दुबैलाई .....
सदाशिवकी जय 🙏❤️🙏
❤️❤️🙏🏻🙏🏻
डा. जगमान गुरुङ्ग ज्यूको हरेक अन्तर्वार्ता ज्ञानवर्द्धक हुँन्छन्। हाम्रो देश हाम्रो संस्कृति चिन्न उहाँको अध्ययन अनुसन्धान र ज्ञानले महत्त्वपूर्ण सहयोग गर्छ।
जय होस गुरुदेव❤❤❤❤
One of the most talented person lived in nepal
हाम्रो पनि कुल देवता मस्टो हुन् मेरा बिसौ पुस्ता देखिको थात थलो र पुर्खाको नाम सहित हाम्रो स्थानीय गाउँ नै भएको इतिहास छ as Jagman guru says in 8:40 "रैथाने बाहुन " , very few knows about this fact , especially who came just 50 or 100 year ago either from north or from south of Nepal has no idea of this रैथाने संस्कृति, Jagman Gurung seems very a learned man in the current Nepali's culture and history
जय श्री राधे राधे
ॐ
ऋषि तुल्य बिद्वान डा जगमान लाई हार्दिक नमन !
जगमान गुरुङलाई बसिष्ठ ऋषि उपाधी दिओस🙏🙏🙏🙏🙏🙏🙏
Om jai swadarma🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
महान अार्दश पुरूष लाई नमन गर्दछु
Ati mahattapurna sambad jai Sri Krishna👏🇳🇵💥
डा.जगमान गुरुङ,हाम्रा प्रकाण्ड विद्वान् हुन्।नमन्!यी सबै कुरा दस्ताबेज का रूपमा लिखित गर्न पाए कति राम्रो हुन्थ्यो।
हजुरको भेष भुषालाइ म सम्मान गर्छु🙏🙏🙏
Hajur lai naman xa
सहि विश्लेषण धन्यवाद तपाईलाई हाम्रो बारेमा प्रष्ट पारिदिनुभएको मा 🙏🙏
मीठो र ज्ञानवर्धक संवाद्।
डा. जगमान गुरुड ज्यूलाई हार्दिक नमन
Jay jay hos 🙏🙏🙏🙏🙏
हामी घिमिरेहरूको वराह मष्ट, पोखरेलहरूको काला मष्ट निरौला हरूको टेणी मष्ट हो।यो नेपाली बाहुन क्षेत्रीहरूको मौलिक देउता हो, यो नै भारतीय बाहुन क्षेत्री र नेपाली बाहुन क्षेत्री बीचको विभाजन हो।
हार्दिक धन्यवाद सुभास सर ,अपेक्षित बिषयमा भिडियो बनाउनु भएकाेमा।
ॐ जय श्री राधे राधे
Great informations sir 🙏
Naman chha biddwan guru Jagman gurung jyoo.
मैले बुढा पाका बाट सुने अनुसार १२ भाइ बराहा १८ भाइ मस्ट ८४ भाइ सिद्ध नौ बहिनी भवानी हुन गुरु जि!
Sarai ramro Dr. Ģurungko speech.
मस्ट सम्बन्धी राम्रो जानकारी दिनुभएकोमा गुरुजीप्रति आभार प्रकट गर्दछु।
सत सत प्रणाम🙏 गुरुबर हरुलाइ जे खोजेको तेइ सुन्न पाइयो म धन्य भय हजुर हरुको जयजयकार होस जय कुल राजा कुल रानि 🙏🙏
Kun thauko ghimire hunu hunxa hjr
@@नेपालखबर म गुल्मिको घिमिरे हो हजुर 🙏
Kuldev kuldevi kun pujnu hunxa
@@sarojghimire8352 कुलदेबको बारेमा हजुरलाई ज्ञान भएको जति बताइ दिनु हुन्छ कि
Sat sat pranàm guru dev
जय होस् जय होस्
जय होस गुरुको हाम्रो सस्कृती चिनाइ दिनु भएकोमा
उत्तम ग्यानबर्धक जानकारी🙏🙏
Jay Shree Ram jay Hanuman jay kuldevta ❤❤❤❤❤
Dr. Jagaman guru ji lai koti koti naman
साह्रै उपयोगी जानकारी।
Jay hoss
Waha ko organic gyan ajhhai apaychhya gardaichhau🙏🙏
16:19 dailekh rawatkot masto❤
Jai ho guru dev
Very deep and thoughtful personality always amazed by you !!!!!!
हाम्रो मष्ट दारे मष्ट हुन भन्नुहुन्थ्यो ,
जय दारे मष्ट देवता , रक्षा गर्नुहोस ❤
जय श्री मष्ट देवता हामी सवै को कल्याण गरे
Jai guruji
janakari ramro
Ka saro talented Buda Hun ini.salute hajur Lai.
Ramro lagyo. Dherai doubt thiyo khas ko barema aaj clear vayo❤
हाम्रो तिर आदि मष्ट र बार मष्ट भन्ने हरु छन् , इतिहाँस मा यिनीहरु पछिबाट मात्र हिन्दु भएको भेटिन्छ , जव पछी बैदिक आर्य नेपाल आयो खस बाट कोइ क्षेत्री कोहि बाहुन बनेको हो
जानकारीकाे लागि हार्दिक धन्यवाद
हार्दिक आभार ।
Namaskar.guruji.ok.good
❤❤❤❤❤❤
🙏🙏🙏🙏 नमस्कार गुरु
🕉️🕉️🕉️🙏🙏🙏
Rakshe Thakuri gotra aatraya ko kul devta ko hunu hunxa kripiya🙏 jannu paye Mero pariwar ko udhar hunthyo ..
Jai ho kul devta
Jaya Kuldewata .... !
good🙏🙏🙏
I pray to the God of my great grandfather Jaymangal and Kashidas (Kala Masto & Bindabasini Devi )☝️
पौराणिक काल देखिको देवता शिव वा महादेवको नातिलाई मष्ट /मष्टो देउता भनिन्छ। मष्ट देउताका १८ भाइ हुन्छन् र मष्ट देउता खस समुदायहरु(जाती) का साझा देउता पनि हुन । मष्ट/मष्टो देउताहरुलाई खस समुदायले कुल देउताको रूपमा पुजा गर्दछन।जस मध्ये जेठो भाइलाई दाहरे मष्ट भनिन्छ भने अन्य विभिन्न नामका मष्ट देउताहरु छन , सबभन्दा कान्छो भाई मष्ट्लाई दुधे मष्ट भनिन्छ , यिन्ले दुध र दुधबाट बनेको परिकारको भोग खान्छन् । मष्ट/मष्टो देउताको मावली निरबंशि सिद्ध देउता हुन् , निरबंशि सिद्ध देउताले बलि खादैनन। रातो सेतो धजा , धूप बत्ति बाली , नरिबल ,रोटी पुरी ,बाबर चढाएर पुजा गरिन्छ । कुल देउता सङ्ग आश्रीत नाता जोडिएका , इष्ट देवि देउता ,बाहन ,रक्षक आदि सबैलाई मङ्सिरे पुर्णिामा वा बैशाखे पुर्णिामा वा श्रावण पुर्णिामामा कुल देवि /देउताको रुपमा पुजा गरिन्छ । मष्ट/मष्टो देउताको अगाडि हिड्ने बाहन अथवा मष्टको गुरुलाई महाकाल देउता भनिन्छ।अबैदिक कुल मष्ट/मष्टो देउताको बहिनी मण्डाल्नी हुन् ,अरु पनि विभिन्न नामको बहिनिहरु छन । मष्ट/मष्टो देउताको भान्जा १२ भाइ बराह हुन । मष्टोको भान्जी बजु देवि हुन।
धेरै जसाेले १२ भाइ मष्ट अर्थात १२ मष्ट भनेकाे पाइयाे । अर्कातर्फ कसैले मष्ट भनेका जयन्त भने कसैले िशबका महादेवका अंश भने । कुराे के हाे? 3:30
hamro ta khappar masta ho
jay kuldevta 🙏🙏🙏
मष्ट देउ मा 12 मष्ट हुन्छन ती शबै कुल देवता हुन यश मा मेराे कुल दारे मष्टाे हाे याेदेबता काे काेहि बा आमा हुदैन्न यिनी देवता माहादेब काे जटाबाट निश्केकाे हाे कुनै बेलामानब रछा काे लागि माहादेब काे रचना हाे हामिले यस्लाई मान्नै पर्छ
हामी ले कुल मस्ट बारहा भनेर पूजा गरिन्छ मस्ट 18भाई जुन जल बाटा उत्पति हुनु भएको जुन विष्णु भगवान को रूप आदि माछा आदि विष्णु भयर जल बाटा उत्पति हुनु भएको र 12भाई बरहाँ पसीम दिसा बाटा उत्पति हुनु भयो जहाँ भगवान बिष्णु ले बराको रुप लिनु भएको हो
भगवती छिन्नमस्त बाट नै छिन्नमष्ट हुदै छोटकरीमा मष्ट शब्द भएको हो। मष्ट दश बिद्याको देवीहरू अन्तर्गत पर्दछ। मष्ट को ठाउँ अनुसार विभिन्न किसिमको नाम बाट पुकारिने प्रचलन रहेको छ। मष्ट भित्र नै बाराही र तिनको भैरब बराहा भगवान हुन्छन। मष्ट भित्र नै बिन्धबासीनी देवीको पुजा हुन्छ। मष्ट एक बाहेक ९ भवानी हुन्छिन भने मष्ट सहित दश बिद्या देवी हुन्छन। बाराही मष्ट वा बराहा मष्ट बाट नै बाह्र मष्ट हुन पुगेको हो। मष्टलाई बलि दिने प्रथा अनुसार खप्पर मष्ट, दुध मष्ट, दार्हा मष्ट, बाबर मष्ट हुन पुगेको हुन् । सबैको एक मात्र कुल देवी भनेको छिन्नमष्ट भगवती हुन्छिन जसले आफ्नो सन्तान हरुलाई जन्म दिन र पालन गर्न अन्तिमत: दैत्य, दानब र राक्षसहरु बिरुद्ध लडेर रगत प्युने आफ्नो योगिनीहरुका अतृप्त प्यास मेटाउन आफ्नो शिर को बलि दिएर आफ्ना योगिनी हरुको प्यास मेटाउछिन। यसैले मष्ट-पुजा वा कुल-पुजा दश महाबिद्या देवी र ती देवीका भैरवहरुका पुजा हो।
Balla gurudev ko agaaman vayo wow 👌
नारायणं।
नारायणं हरि हरि हजूर।
महा+ईष्ट= मष्ट ,निर्गुण निराकार भगवान
अरु त ठिकै हो गुरुजीले भनेको हाम्रो मा पनी मस्टो पुज्ने चलन छ। कालसिल्लो पुज्छौं; शंङ्ख नफुकेर सुरुवातै हुदैँन चर्को आवाजमा शंङ्ख फुक्नु पर्छ अनि आउछ देउता। दुध चडाउने र त्यो बचेको दुधको खिर्र पकाउने र लोग्ने मान्छे जो चोखो चखिटो रहन सक्छ तेस्ले र बुढापाखाले खान पाउछौं आरको भाग। बाँकि प्रसादी सबैलाइ खुआउनुपर्छ ।
Suvas sir and this whole channel Lai Bhagwan ko kripa rahoss. Kul puja ko barema dherai bhram ajhai xaan. Without shastra ko knowledge le Josh MA saal ko ek palta ghanti bajayeea hiddai MA Kul puja Hunna.. Yo Mero Khadka khalak ko Vai bandhu haru Lai vaneko..
you are grate
सत् सत् नमन् गुरु।।।कुल देवताको बारेमा था भयो मष्टो को बारेमा
good informations
जगमाेहन गुरूङ सर नमस्कार म ताप्लेजुङबाट❤
LAMA KARKI KAKUNMASTA. HUN DR SAB
हामी थिमाल बाहुनको पनि कुल देउता मष्टा भनेर कुलको पुजा गरिन्छ।
डा जगमाेहन गुरूङले मष्टकाे बारेमा चित्त बुझदाे विचार दिनुभयाे। यसरी नै सर सुन्न लालायित छाै सर
Kul devata Mashta ko bishyema thapa prastha garaidinu bhayeko ma aabhari chhu.
🙏🙏🙏🙏
गुरुङ सर लाई धेरै थाहा रैछ ।
🙏🙏🙏🙏🙏🙏🙏
Nice Information 👍
हामी पनि कार्की धेरै कुरा मिल्न गयो ब्रहा मस्ट मान्छौ।
ब्रहा होइन बराह मष्ट होला ।
🙏🙏🙏🙏🌼🌼🌼
कामधेनु गाईको शरीरको विभिन्न भागबाट बाह्र भाइ मस्टहरु वा मस्टोहरु वा मामाहरु उत्पन्न भएको हो।
Hawadari kura
Jeulekh masta. Sabai vanda thulo masta ho
Haina khappar masta ho
👏
Nyaro pangilama gurung को कुल देउता कुन होला vandinu होला dr साहेब
उहाले पहाडी इलाकाहरुमा धेरै छेत्री जातीको कुलपुजामा सरीक हुनुहुदोरछ कुरा गर्दै थाहा पाइयो खोटाङ्का पुवार खड्का को देवाली कुलपुजामा चुलैनीम्तो छ , कुरा चै सत्य गर्नु भयो?
🙏🙏💐💐❤️❤️
Ekdam sai vannu vako xa kina bhane hamro mama ni mast देउवा aunu hunxa .
Ram palm 😊
सारई रामरो ज्ञान को कुरो भनी दिनू भयो बूबा
मष्टो पुजक खस क्षेत्रीहरु हिन्दु हैनन खासमा पछी हिन्दु बनाईएको रहेछ।
Mero aafnai barema thulo gyan milyo 🙏🙏
यो मोस्टो मेरो घरमा पनि छ त्यो मोस्टो भनेको दुधे मोस्टो पर्छ
18 Bhai masta puja garinxa
१२ भाइ मष्ट , ९ भुवानी , १८ लाडेरो , अनि १ गुरूले सबैको रक्षा गरून्!!
🙏🏻🙏🏻
Ladero yoo chai k hoo???
@@Awesomepics57189 Masto ra Bhuwani haru ko subordinates bhanera bhujnu saknu huncha motamoti hisab ma.
1गुरु को हो
Jay khapar masta
डोटी मा हामी पनि दुधे मस्टको पुजा गर्छौ