अति उत्कृष्ट कुरा कानी सुन्न पाइयो प्रभु । अतिथी दिदी र प्रस्तोता बहिनीलाई उच्च सम्मानका साथ सादर नमन बन्दन टकारे प्रभु । दुबै चेलीबेटीको जय होस मङ्गल होस । दिर्घायु ,सुस्वास्थ र सुख सन्तोषको लागि भगवानको कृपा बनिरहोस । हरि 🕉️🇳🇵♥️
जिन्दगीमा मेरो बुझ्ने क्षमता भय देखि सुन्दै अायको अावाज हो जब साँझको ६ बज्थ्यो तव अहिले पनि कानमा गुन्जिरहने अावाज "हरिसरणम" अाज पनि उतिकै सदवहार अनि सान्दर्भिक छ नमन् छ हजुरलाई ❤
धन्य छ यो दुनिया, म पनि गाउँ हुदा सुनेको आवाज र मेरो बुवाले पनि खुबै सुन्नु हुन्थयो आज लाईभ नभए पनि मिडिया बाटै देखन सुन्न पाए साह्रै खुसी लाग्यो धन्यवाद बिनु जि नमन लक्ष्मी दिदि ❤❤
Ahaa Kati metho awaj ko Dhani redio Nepal bata prasaran hune krishi karya kram Maa metho budhi aamako bhumika nirbaha garnu hune mahan byaktitwo prati naman gare🙏🙏🙏 malai lagxa maile buje Anusar ra Mero ghar Maa redio bhaye dekhi regular krishi karya kram hune ra hurkeko manxe hu Maa ajaa balla dekhna paiyeo dherai khusi lageo harisaranam❤️❤️❤️🙏🙏🙏
सानो हुँदा मेरो आमा ले कस्तो सुन्नु हुन्थ्यो ! मैले पनि आमा संगै खुब सुन्थे !सानो मा कस्तो घर होला कस्तो ठाउ होला बोल्ने हरु कस्ता होइन भन्ने तेयो बालापन को मस्तिष्क मा कल्पना खुब गर्दथे !
बुवाको पानासोनिक मिटर ब्यान्ड भएको रेडियोमा प्रत्येक बेलुका झम्के साँझमा कृषि कार्यक्रमको मीठो धुनसितै जानकारीमूलक कृषि कार्यक्रम प्रशारण हुँदा यी बुढिआमा सित जे.टि. ए को कृषि संबादले मनै आनन्द आउँथ्यो। सायद त्यति राम्रा कार्यक्रम ती त्यो बेलाका प्रस्तोता सायद अव भेटिँदैन किनकी देशमा गणतन्त्र आएको छ। सबैतिर राजनीति छिरेको छ। हरि शरणम्❤❤❤❤
नेपाल मा जीवनको क्रममा एउटा क्षेत्रमा लगाव राखे पछि अर्को क्षेत्रमा लगाव राख्ने अवसर राणा कालिन अवस्था देखि अहिलेको सरकार सम्म मौका दिदैनन एउटै प्रेरणा आफू दुख भोगेर पनि अरुको दुख देख्न नसक्ने महान आत्मले नै आमा लाई जिवन्त राख्न सकेको हो । आदरणीय आमाको जीवन अमर रहोस भनी पशुपती नाथ संग प्रार्थना गर्दछु ।
❤❤❤❤❤आदर्श व्यक्ति रेडियोमा ६:४० बेलुकी ६:५५ सम्म सुन्दै हुर्केको हामी र जेटिए र बुढी आमाको कृर्षि कथा पढ्दै कृर्षि भेटेरिनरी प्राविधिक काम गरिरहदा गौरव मान्छु❤
आमा उबेलाको तर म अहिलेको तर ब्यथा एउटै "छोरिले पढी भनेर घरबाट निकालिएको " रैछ। जे होस दुख पछि सुख आउनेरैछ ।उहाँ आमा रास्ट्रको गहना हुनुहुन्छ अनि म चै ,,😅😅 संघर्ष नै जिबन रैछ रमाइलो जीवन संघर्ष को हो।
सार्है मीठो सम्बाद, रेडियोमा बोल्ने बुढी आमा कस्ती होलिन भन्ने कौतुहालता हुन्थियो , आज देख्नी पाइयो , धेरै खुसी लाग्यो, धन्यवाद बिनु पोख्रेल ज्युलाइ।🌹❤️🙏🇳🇵
रेडियोमा आउने कृषि कार्यक्रमको आमासँगको कुराकानी धेरै नै राम्रो लाग्यो । नेपालमा हुदाँ उहाँको कार्यक्रम सुन्ने गर्दथे ।
मोहन खत्री
हाल : बेल्जियम 🇧🇪🙏
मैले पनि रेडियो नेपालमा उहा दिदीको हरि शरणम् सुन्थे। रमाइलो लाग्थ्यो।बलापनको याद आयो।
🙏🙏🙏🙏🙏🙏🙏🙏सानाे उमेरमा सुनेकाे हरि शरणम आज प्रतक्ष्य हेर्न पाईयाे धेरै कुराहरु सिक्ने अवसर पाईयाे भगवान निराेगि राखुन हर शब्दमा मिठास छ आमाकाे🙏🙏🙏🙏🙏
जिउदो भगवान हुनुहुदाे रहेछ आमा,कति राम्रो नमन आमा हजुरमा सधैं खुशि,र स्वास्थले साथ दिओस ल
साच्चै किसानका भगवान, लक्ष्मी दिदि, बुढीआमै । हरिशरणम्। नत पिर छ न त चिन्ता । न आँसु न हाँसो । सधै शान्त धीर र शालिन ।
उत्कृष्ट, उत्कृष्ट ,उत्कृष्ट ,दुबै जनाकाे प्रस्तुति अविस्मरणीय
अति उत्कृष्ट कुरा कानी सुन्न पाइयो प्रभु ।
अतिथी दिदी र प्रस्तोता बहिनीलाई उच्च सम्मानका साथ सादर नमन बन्दन टकारे प्रभु । दुबै चेलीबेटीको जय होस मङ्गल होस । दिर्घायु ,सुस्वास्थ र सुख सन्तोषको लागि भगवानको कृपा बनिरहोस । हरि 🕉️🇳🇵♥️
Binu G Malai Pani bolaunu
एउटा ईतिहास आज पढियो 👏 धन्य छ हजुर दुबैलाई 👏🙏🙏♥️♥️
अन्तरबार्ता त सारै राम्रो लाग्यो लाग्यो बिनु बहिनिले गाउनुभएको भजन मेरो सबभन्दा मनपर्ने सारै राम्रो।
❣️❣️🙏🙏
जय होस याहाको कार्यक्रमले मनछोयको छ
सुन्दा रमाइलो अनि अफ्ट्यारो पनि दुवै जनालाई सम्मान
Hari Saranam 🙏🏻🙏🏻🙏🏻. Tara marne bitikai sabi Kura sakidinan Ama .
उत्कृष्ट उत्कृष्ट उत्कृष्ट 🙏🙏
जिन्दगीमा मेरो बुझ्ने क्षमता भय देखि सुन्दै अायको अावाज हो जब साँझको ६ बज्थ्यो तव अहिले पनि कानमा गुन्जिरहने अावाज "हरिसरणम" अाज पनि उतिकै सदवहार अनि सान्दर्भिक छ नमन् छ हजुरलाई ❤
लक्ष्मी दिदि बोलेको हरिसरणम मेरो मानस पटल मा अजै गुन्जिन्छ नमन दिदी ।
धन्य छ यो दुनिया, म पनि गाउँ हुदा सुनेको आवाज र मेरो बुवाले पनि खुबै सुन्नु हुन्थयो आज लाईभ नभए पनि मिडिया बाटै देखन सुन्न पाए साह्रै खुसी लाग्यो धन्यवाद बिनु जि नमन लक्ष्मी दिदि ❤❤
हरिशरणम !! ❤❤❤❤❤❤बच्चा हुदा सुनेको आवाज , आज पनि उस्तै सुनिन्छ
सबैले बुझ्ने भाषामा कृषिका ज्ञान दिनु भयो तपाई लाई नमन छ।
🕉️हरि शरणम् 🙏❤🇳🇵
म दुबई देखि हेरे तपाईं दुई को सम्बादा एकता प्रेरणा को श्रोत लाग्यो धन्यवाद ❤
Thankyou 🙏🙏❣️
🙏🕉️🙏हरि शरणम्🙏🕉️🙏
Ahaa Kati metho awaj ko Dhani redio Nepal bata prasaran hune krishi karya kram Maa metho budhi aamako bhumika nirbaha garnu hune mahan byaktitwo prati naman gare🙏🙏🙏 malai lagxa maile buje Anusar ra Mero ghar Maa redio bhaye dekhi regular krishi karya kram hune ra hurkeko manxe hu Maa ajaa balla dekhna paiyeo dherai khusi lageo harisaranam❤️❤️❤️🙏🙏🙏
बच्चा देखि सुनेको आवाज ❤❤❤❤ लक्ष्मी भुषाल मेम❤❤आजपनी यतिको कडा होइसिन्छ
Binu ji, thanks to take interview with Laxmi didi....
कस्तो कञ्चन विचार 🙏🙏🙏
बिनु म्याम को हरेक पोद्कास ले जिबनमा कहिन कहि पोजेतिप प्रभाब त पारेकै छ धन्यवाद हजुरलाइ साथै अनुपम प्रेम दुबै जना दिजु हरुलाइ🙏❣️❣️❣️❣️
Thankyou❣️❣️🙏🙏
i am your big fan keep it up Hari saranam i am watching from UK
❣️❣️🙏🙏
Yo budi aama ta krisi programe ko history hun majja aayo dekhna sunna paiyo❤❤
जे टि य मास्टर र हरिशरणम आमै कृषि कार्यक्रम सुन्थे मैले पनि आवाज चिन्ने बितिक्कै थाहा भयो उहाँ आमै हुनु हुदो रैछ हार्दिक नमन भन्न चाहान्छु।
उत्कृष्ट कुरा कुरा कानि सुन पाइयो❤❤
म सानै छदा सुन्ने कृर्षिकार्यक्रम कि बुढिआमा आज प्रत्क्छे देख्न पईयो दुवैजनालाई धन्यावाद ।
Amaa harisaranam🙏♥️ani Binu sis🙏♥️ hjr jastai hjrko program Pani Sarai man parxa👍
🙏🙏❣️
हाम्रो देशको हिरा हुनुहुन्छ हजुर ! जिबनमा दुखको पहाडलाई जितेर बाच्नु भयो
पर्खेर बसेको बल्ल आयो ।❤️
❤❤🙏🙏
Katti Sundar ani hirdayesparsi sabaad wow♥️👍
🎉 नमन गर्दछु हजुर। 🎉
Binu didi ko voice how much sweet
❣️❣️❣️❣️❣️
❤❤
मैले पनि बाल्यावस्थामा कृषि कार्यक्रकी बूढी आमाको स्वर खूब सुनेँ !
Binuko podcast aajosamma ko utkrista❤🎉
याे कार्यक्रम सुरु देखि अन्त्य सम्म हेरे देखि मेराे आँसु राेकियन ।आमा 😢😢🙏🙏🙏🙏
Amai kati ramri soji ama ❤
सत्य वचन 🙏सरल सोभावःसाहासी व्यक्ति हजुर! ❤️
उहिलेदेखि सुन्दै आएको बुढीआमा देखेर खुशी लाग्यो दर्शन आमा🙏🙏🙏🙏
अति मिठो कार्यक्रम लाग्छ👍👍👍
बहिनी हजुर धन्य बाद
love you aama harisaranam🙏🙏😊😘😊
मैले पनि मेरो बालापनमा सुनेको आवाज हो वहाँ लाइ मैले देखेको पनि छु ❤
Dd kati khushi lagyo hajur lai dekhera ma leela ghale ko dd hun.
सानो हुँदा मेरो आमा ले कस्तो सुन्नु हुन्थ्यो ! मैले पनि आमा संगै खुब सुन्थे !सानो मा कस्तो घर होला कस्तो ठाउ होला बोल्ने हरु कस्ता होइन भन्ने तेयो बालापन को मस्तिष्क मा कल्पना खुब गर्दथे !
कस्तो सुन्दर अनि हिर्दयस्पर्शि सम्बाद!धन्यवाद हजुरहरुमा!❤❤
Thanks.Laximi.didi.lai.
Malai kasto ramro lagyo katti ramro git Pani gaunu hudo raixa Binu sis❤️❤️🥰🥰👌👍
🙏🙏❣️❣️
Hami Nepaliko man mutu ra mastisk HARISARANAM
हरिशरणम 🙏🙏
बुवाको पानासोनिक मिटर ब्यान्ड भएको रेडियोमा प्रत्येक बेलुका झम्के साँझमा कृषि कार्यक्रमको मीठो धुनसितै जानकारीमूलक कृषि कार्यक्रम प्रशारण हुँदा यी बुढिआमा सित जे.टि. ए को कृषि संबादले मनै आनन्द आउँथ्यो। सायद त्यति राम्रा कार्यक्रम ती त्यो बेलाका प्रस्तोता सायद अव भेटिँदैन किनकी देशमा गणतन्त्र आएको छ। सबैतिर राजनीति छिरेको छ। हरि शरणम्❤❤❤❤
ओ हो छक्कै परे, वहाँलाई देख्दा,सुन्दा किनकी म सानो छदा रेडियोमा सुनेको बुढीआमै 😮❤
मेरो बाल्यकाल को याद आयो यो आमा देखेर्🙏🙏
Sahasi aama hjrko kura derai manprxa
जय हजुरहरुको नमन
मन देखी 🙏🙏 बिनु जी र आमालाई ❤❤
🎉🎉🎉Ati sundar🎉🎉🎉
Lu basa hai Binu Nani ramro sanga basa hai machai aba sapana dekhna lage Hari saranam😁😁good night Pani🙏
Lamxi aamako story herer aba aainda ktharule bihe garnu hai!
Sabaika xora xori naramra hunna, euta na euta ta sajjan niskanxan!
Budheshkal lagepaxi future ko chinta lagne raixa!
Gajjabko podcast!
आहा❤❤
हरि शरणम आमै
सार्है आनन्द आयाे🙏🙏🙏🙏
नेपाल मा जीवनको क्रममा एउटा क्षेत्रमा लगाव राखे पछि अर्को क्षेत्रमा लगाव राख्ने अवसर राणा कालिन अवस्था देखि अहिलेको सरकार सम्म मौका दिदैनन एउटै प्रेरणा आफू दुख भोगेर पनि अरुको दुख देख्न नसक्ने महान आत्मले नै आमा लाई जिवन्त राख्न सकेको हो । आदरणीय आमाको जीवन अमर रहोस भनी पशुपती नाथ संग प्रार्थना गर्दछु ।
नमन !
हरि शरणम ।
कृषि कार्यक्रममा बोल्ने आमा को कुरा साह्रै मन पर्यो तर अन्तर्वार्ता लिनेले बढी बोलेको मन परेन
Hami harisharam Sundai hurkeko thank u Binu ❤❤
Pahila ka manxe haru ko interview sunda ramailo lagx. Mitho interview laxmi aama sanga ko🙏🙏
हरि सरणम नलेखेको भए मैले चिन्दैनथेँ। रेडियोको याद आयो 🙏❤
Harisaranam
Hari saranam aama
❤❤❤
हृदय बिदारक जिन्दगी 😢
संमान दुई जना लाई ❤
Jiudo Itihaas
🙏🙏🙏
Ramro❤❤
Woow sundar podcast thank you both of you❤❤
हजुरको आवाज सुनेर बालले कालको याद आयो।
Sarai ramro karyecram lago
❤🙏🙏❤️
Good to see ❤
laxmi didi❤
हरि सरणम ❤ आह धेरै पछि सुनियो।
ममी ले खाना खुवाई सके पछि कृषि कार्यक्रम सुनिन्थ्यो ❤
6;30 Pm ma aaune krishi karyakram sarhai 0:49 aananda lagthyo sunda❤❤
❤❤❤❤❤आदर्श व्यक्ति रेडियोमा ६:४० बेलुकी ६:५५ सम्म सुन्दै हुर्केको हामी र जेटिए र बुढी आमाको कृर्षि कथा पढ्दै कृर्षि भेटेरिनरी प्राविधिक काम गरिरहदा गौरव मान्छु❤
उहालाइ सरकारले यउटा घर बनाइदिनु पर्छ उहाँ भनेको नेपालको रास्ट सेबक का साथै नेपालकि गहना हो🙏🌹😘
सम्मान छ उहाँ लाई 🙏
Sarkar le hernu parxa rasta KO gahana Hun di
नमन दिदी
सुन्दर संबाद ❤
बिनु दिदीकाे चिप्लो घसाईकाे कार्यक्रम 😂😂😂😂मज्जा अाउने सुन्न, हेर्न ❤❤❤
😍😍😍❤️
आमा उबेलाको तर म अहिलेको तर ब्यथा एउटै "छोरिले पढी भनेर घरबाट निकालिएको " रैछ। जे होस दुख पछि सुख आउनेरैछ ।उहाँ आमा रास्ट्रको गहना हुनुहुन्छ अनि म चै ,,😅😅 संघर्ष नै जिबन रैछ रमाइलो जीवन संघर्ष को हो।
कान्छी सिरियलमा किना नेगेटिभ रोल खेल्नु भएको होला आमा ले🙏🙏🙏