सफल कृषकको कथा, कृषि प्रबिधि, र मेशिनरी, औजार सम्बन्धि जानकारी दिने उद्देश्यले “Smart Krishi TH-cam" च्यानल खोलिएको हो!!। आजै SUBSCRIBE गरेर अपडेटमा रहनु होला!! अझ उपयोगी, व्यापक तथा लोकप्रिय बनाउनहुन सबैको सहयोगको अपेक्षा राख्दछु । जय किसान
Sir yo Bakhara ko Dana banauda maile ni kirxi ma talim Lida book ni diyako thiyo tesma ta semet ani kukhura ko Anda ko bokra in halna vanni xa ta sir yo 2 chij xutaunu vo hjr le jankari pau na sir
धेरै राम्रो सरसल्लाह दिनुभयो सर धेरै धेरै धन्यवाद । अब म पनि नेपाल अए पछि तालिम लिनुपर्छ। तर सर म जस्तो केही नजिकको मान्छेले तालिम लिन मिल्छ । जानकारी पाए अभारि हुन्थे
३००० को बाख्रापालन १००० मै आयो। बैसाख २१, २२ र २३ गते समय: दैनिक ४ घन्टाको दरले ३ दिन सम्म चल्नेछ। IME PAY, KHALTI OR ESEWA ID बाट १००० रुपैया 9841638473 मा पैसा तिर्ने र screenshot लाइ 9841638473 मा viber या whatsapp गर्न सकिन्छ! Google play or app store बाट Zoom Cloud Meeting नामको App Download गरेर Google Id बाट sign up गरेर Login गर्ने! २१ गते बिहान 9:30 बजे whatsapp group मा link प्रदान गर्ने छौ र तपाई तालिममा सहभागी हुन् सक्नु हुन्छ! पढाएको सबै slide हरु pdf मा उपलब्ध्ह हुनेछ साथै certificate पनि प्रदान गरिनेछ। for more details: Whatsapp or viber at 9841638473
सफल कृषकको कथा, कृषि प्रबिधि, र मेशिनरी, औजार सम्बन्धि जानकारी दिने उद्देश्यले “Smart Krishi TH-cam" च्यानल खोलिएको हो!!।
आजै SUBSCRIBE गरेर अपडेटमा रहनु होला!!
अझ उपयोगी, व्यापक तथा लोकप्रिय बनाउनहुन सबैको सहयोगको अपेक्षा राख्दछु ।
जय किसान
Smart agricultural nepal.very nice education to all.thans sir.
Formula nane xaina tw sir
राम्रो जानकारी
Nice
Dai dana prasodhan kasari garne batai dinusna
Anudan ko boka kasari ra kaha painxa sir?
wawooo
dcp na paine rahechha hamro tira
आलुखेती को बारेमा जानकारी दीनुहोला
तालीम दिने कहा सर
Sir yo drum ma rakda hun6 ki nai
Nice👍
सर नमस्कार म तनहुँ भिमाद बाट बाख्राको लागि दाना बनाउदा मकैको सट्टामा कनिकाको प्रयोग गर्न हुन्छकि हुदैन होला?
kati time khuwaunuparcha dinma
यसरी बनाइएको दाना पकाएर दिन मिल्छ कि मिल्दैन ।
Dherai ramro janakari 🤝🙏
ma ahile bahira xu nepal aayesi ma bakhra palan sambandi janakari lina chahanxu
धन्यबाद दाना बनाउने जानकारि हामिलाइ यसै पाठबाट धेरै बुझियाे ।
Sir yo Bakhara ko Dana banauda maile ni kirxi ma talim Lida book ni diyako thiyo tesma ta semet ani kukhura ko
Anda ko bokra in halna vanni xa ta sir yo 2 chij xutaunu vo hjr le jankari pau na sir
केही मंगुर मछाका दाना कसरी बनाऊने त सर
Sir aaba talim kayle hunxa hola
धेरै राम्रो सरसल्लाह दिनुभयो सर धेरै धेरै धन्यवाद । अब म पनि नेपाल अए पछि तालिम लिनुपर्छ। तर सर म जस्तो केही नजिकको मान्छेले तालिम लिन मिल्छ । जानकारी पाए अभारि हुन्थे
हार्दिक धन्यवाद सर जानकारिका लागि।
Jankari ko lagi hirday dekhi nai dhannebad sir🙏🙏
Kasailai subscriber chahincha vane mero channel subscribe garnuhos
Sir voice Ali sano aayo
यस्तै यस्तै राम्रो र जानकारी मुलक भिडियोको अपेक्षा राखेको छु।
huncha next talim ma garchau testo video.
Good
सर बेसार मिसनउन मिल्छ
Dherai dherai dhnnya bath xa bana banaune aidiya sikaunu vayekoma
Yo dana gai lai pani khauda hunxa sir same banayera
Mero bhakhrale Testo dadanai khaidiyana ni
پلیز اردو یا انگریزی زبان میں خوراک کا فارمولا بتا دیں شکریہ
Thanks kun thanu paryo sir
सर कुर्पा गरेर सानोको लागि दाना बनाउने त्यो पनि भिडियो बनाउन पर्यो।
बाख्रा पालन सम्बन्धि तालिम कति दिनको र कहाँ बाट लिन सकिन्छ सर ?
३००० को बाख्रापालन १००० मै आयो। बैसाख २१, २२ र २३ गते
समय: दैनिक ४ घन्टाको दरले ३ दिन सम्म चल्नेछ।
IME PAY, KHALTI OR ESEWA ID बाट १००० रुपैया 9841638473 मा पैसा तिर्ने र screenshot लाइ 9841638473 मा viber या whatsapp गर्न सकिन्छ!
Google play or app store बाट Zoom Cloud Meeting नामको App Download गरेर Google Id बाट sign up गरेर Login गर्ने!
२१ गते बिहान 9:30 बजे whatsapp group मा link प्रदान गर्ने छौ र तपाई तालिममा सहभागी हुन् सक्नु हुन्छ!
पढाएको सबै slide हरु pdf मा उपलब्ध्ह हुनेछ साथै certificate पनि प्रदान गरिनेछ।
for more details: Whatsapp or viber at 9841638473
sir! यो लकडाउ खुलेपछि तपाईं संग बाख्रा पालनको तालीम लिन चाहन्छु । अहिले के टि एम मा छु। के possible होला ??
यो भिडियोमा आवाज धेरै कमछ सर
Ramro sanga sunena k mic kina tadha
Yo kun thau hola
پلیز خوراک کا فارمولا انگریزی زبان میں یا اردو زبان میں بتا دیں شکریہ
Dcp k ko pasal ma pauxa ?
यो तयारी दाना लाई मसिनो काटेको घासमा मिलाएर दैनिक खान दिए कस्तो हुन्छ होला? कृपया उत्तर दिनुहोला।
राम्रो हुन्छ ।
@@LivestockConsultant salyan ma hudaina yo program
@@dambarkhadka2351 yo ta smart krisi लाइ सोध्नुपर्छ । म त प्रशिक्षक मात्रै हो हजुर ।
DCP कति राख्ने सर ५० केजी दाना मा?
Molasses halna compulsory xa sir
Sound dherai slow vayo tyasaile video herayna
Haha. Kaan ko dr ko ma janus sir. Majjale sunirako cha
Majjale suninx
Yo kun thau maa ho sir?
कास्कीको पुम्दीभुम्दी ।
Very poor sound
Thanks sir hjr lai
I'm from India, Ingridiants write in English