Thanks bhagawan koirala saving my life ❤❤❤ you been god for me i don't even know anything but when my mom told me about my surgery done by you whenever i see your interview i felt kind of mix feelings thanks again bhagwan koirala❤ i am healthy and fine now
🕉️भगवान नाम मा नै नारायण बसेकाले काम पनि तेस्तै हुनुपर्नेछ र त्यो नाम अनि तेस्को परिभाषा डाक्टर भगवान कोइराला मा परिभाषित हुँदै आएको छ। गर्भ छ मेरो 🇳🇵🇳🇵देशमा भगवान कोइराला हरु जस्तो भगवान हरुको जन्म भै रहेको छ,भगवान पशु-पति नाथको कृपाले ,जय होस् ।।🙏🙏🙏
पत्रकार दिदीलाई धेरै धन्यवाद साथै नाम भगवान काम पनि उस्तै डा साप पनि जानकारी को धन्यवाद ।अब का भागमा कलेजो ,फोक्सो,मृगौला वा भनौ अन्तर रङ पार्टस सम्बन्धि विशेषज्ञ सग को टिपिकल प्रश्न र जानकारी दिनु हुन हार्दिक अनुरोध गर्दछु। नमस्कार
भए भर को ठुला अस्पताल किन काठमान्डु मा मात्र केन्द्रित छन किन? अन्य ठुला शहर हरु मा पनि अति आधुनिक अस्पताल केन्द्रित हुनु पर्यो।हजुर।हरेक शुबिधा खालि केन्द्रीय भयो ।
Market babu market. Hospital emotion le chaldaina paisa le chalcha. Government ko aukat chaina. ali ali vako aukat vrastachar ma sakincha. Thats it. It is what it is
सबै तहका उमेरका मानिसहरू जस्लाई मुटुकाे राेबाट ग्रसित छन् र त्यस्बाट बच्ने उपाय डा.काेईरालाले दिनु भाे। वाहा लगाएत डा.सन्दुक रूईत र त्यस्तै बिज्ञ डाक्टरहरू नेपाल आमाका का गाैरब पुत्रहरू हुन् जस्ले लाखाैका जिवनदान दिईरहनु भा काे छ।प्र्शन कर्तालाई पनि धन्यबाद तत् बिषयहरूलाई छुदै प्रश्न गरिदिनु भा काे मा। The most intresting question was on MOMO.
वहाँ अदृश्य भगवान हाेईन दृश्य भगवान हाे उहाँलाई मेराे हार्दिक नमन 🌹🌹🙏🙏🌹🌹। मेराे अनुभवमा सामान्य पीराे खाने मान्छेलाई ग्यास्ट्रिक नहुने सम्भावना बढि हुन्छ र -याल आउनेहुनाले पाचन शक्ति बढाउँछ ।
Quality questions, crisp answers. Saves audiences from boredom and irritation as in the other sub standard youtubes interviews. Very informative n relevant interview on the World Heart Day! Kudos!
यो डक्टरलाई मैले मुटु सम्बन्धी ऊपचारको लागी नै मनमोहन मेमोरियल अस्पतालमा भेट्न गऐको थियो। ऐस्को बोल्ने सैली सबैलाई धम्काएको सुनेर म छक्क परे। बल्ल मेरो पालो आयो तर मलाई माथी देखी तल सम्म हेर्यो । आनी आर्को डक्टरको मा पठायो ।
Dr bhagaban koirala .Lai Pranam Hajur. You are God. Congratulations. God means . GENERATOR . ORGANIZER . DESTROYER . HAJUR LAI LIFE MA & CLINIC PRATICE MA PANI FALLOW GARDAI CHU HAJUR BATA SIKADAI CHU.
साच्चै का भगवान dr साहेब नमस्कार ।आहा क्या राम्रो सल्लाह ।रक्त नलिमा आम्सिक pluque जमेको सुरुमै कसरी थाहा हुन्छ । मेरो tg level 400 जति छ bp 110/70 छ।सुरुमै pluque जम्मा भएको कुरो BP / ecg / बाहेक के के जाँच बाट थाहा हुन्छ होला?
कतिले कुरो बुझ्नुभयो? नेपालीमै बोलिदिनुभएको भए सबैले बुझ्ने थिए. बी बी सी ले पनि नेपालीमै बोल्ने अनुरोध गर्नुभएको भए हुने। डाक्साबले बोल्नुभएका ९५% प्रतिशत अङ्ग्रेजी शब्दका सजिलै बुझिने नेपाली शब्द छन्। बाँकीलाई एक भन्दा धेरै शब्द प्रयोग गरेर बुझाउन सकिने थियो। बुझिने भए जानकारी उपयोगी हुने थियो।
Uha doctor ho nepali vasa ko teacher haina sir. Doctor ko addhen, khoj ani anusandhan english ma huncha. Aafule mehenat garera english sikda pani ramrai ho aafno lagi.
यी पत्रकारको शैली र प्रश्न सुन्दा नै, व्लड प्रेशर बढने जस्तो । यति गंभीर बिषयमा, कति छुचो शैली।सबैले सुन्नु पर्ने कुरा, तर यिनको शैली देख्दा, सुन्नै मन नलाग्ने। ए बीबीसी, तपाईको मा त सुन्दर शैलीमा, गहन अध्ययन गरेर प्रश्न सोध्ने मानिस पनि त छन नि। किन यिनलाई दिएको यस्तो कार्यक्रम चलाउन? मेरो बुबालाई (उहाँ बिबीसीको बिग सपोटर हो) सुन्नु होला है भनेर लिक पठाएको "एक मिनेट पनि सुन्न सकिन , कति कर्कस हो" भन्नु हो। यस्तैको कारणले बिबिसीले आफ्ना स्रोता र दर्शक गुमाउदै जान्छ है। अब देखि यिनलाई प्रश्न सोध्न नदिनुहोला। कृपया
लु लु तपाई सार्है जान्ने हुनुहुदो रहेछ कृपया प्रश्न कसरी सोध्ने र उतर कसरी दिने भनेर बिबिसी कि प्रस्तोता लाई तालीम दिन परो है 😅😅😂😂😂नेपाली लाई आफू कतिन जान्ने र सुन्ने हुनुपर्ने नि हैन र वाईयात
क्याल्सियम, कोलेष्ट्रोल जम्मा हुन्छ Nitric acid le जम्मा हुन दिदैन निकोटिन, तनावले मसलको लाइनिङ ड्यामेज हुन सक्छ...यसला कारणले फ्याट, क्याल्सियम जम्मा हुन सक्छ स्टेसर घटाउनुपर्छ रिक्स फ्याक्टर घटाउनु पर्छ... सफ्ट ब्लकहरू हटाउन सकिन्छ, जीवनशैलीको प्रभाव सुरुमा, लाग्दा पछि सबै अवस्थामा रहन्छ । मुटुको मांसपेशी रोएको हो, त्यो कुरा ब्रेनमा पुग्छ😅 पेटको दुखाई र मुटुको दुखाई झुक्किन सक्छ कसको हो भनेर.. खानपिन; रातो मासुले कोलेस्ट्रोल बढ्छ बोसोले बढाउँछ.. सलाद लिने बिपि,कोलेस्ट्रोल सुगर तनाव ठीक गर्नुपर्छ व्यायाम गर्नुपर्छ १५० हर्ट बिट हुने गरि व्यायाम गर्नुपर्छ... नुनले बिपि बढ्छ व्यायामले न्याचुरल बाइपास हुन्छ । मुटु रोगको अवस्था प्रविधि सम्पन्न छ ९०% यही उपचार हुन्छ
डा.भगवान कोईराला !साक्षात भगवान नै हुनुहुन्छ ।जसले मेरो मुटुको सफल सल्यक्रिया गर्नु भएको थियो ।🙏
1:12 1:14 1:16
लाखौंको ज्यान बचाउने एकदम महान ,अनुभवी व्यक्तित्व। देशको हिरा। यस्ता मान्छे त धेरै समय बाँचून्
महत्वपूर्ण जानकारीका लागि डा. भगवान् कोइरालालाई धेरै धेरै धन्यवाद छ।
भगवानसँग केटाकेटीले झैँ निर्धक्क भएर आम सामान्य मानिसकाे मनकाे कुराे साेधिदिने पत्रकार पनि महान ।
बिध्या चापागाई दिदि को अन्तर्वार्ता लिने शैली कति धेरै याद आयो मलाई त 😞😞🙏🏾🙏🏾
Actually bidhya chapagain was junior to Rama in bbc nepali! So basically Bidhya was trained under her and other senior journalist!
We all miss Bidhya.
वास्तविक भगवान नै हुन। जय होस!
Thanks bhagawan koirala saving my life ❤❤❤ you been god for me i don't even know anything but when my mom told me about my surgery done by you whenever i see your interview i felt kind of mix feelings thanks again bhagwan koirala❤ i am healthy and fine now
डा• भगवान काेईराला साक्षात भगवान हुनुन्छ जसले मेराे ममिकाे मुटुकाे सफल सल्यक्रिया गर्नु भएकाे थियाे।
Interview लिने मान्छेको प्रश्न पनि केटाकेटीले ले प्रश्न गरे जस्तो गर्नु हुने।। धन्न डाक्टर साबले धैर्य गरेर बिस्तारै जबाफ दिनु भाको छ।
that's why you are here commenting and she is there interviewing for the bbc
घरै बसी अत्यन्त उपयोगी परामर्श सेवा उपलब्ध भएको मा दुवै जना लाई हार्दिक आभार 🙏।
डा.सब नमन माेफसलमा पनिमुटुकाे सुविधा सम्पन्न अस्पताल खाेल्नेतिर ध्यान जाअाेस् ।
Thanks BBC for this program
गङ्गा लाल अस्पताल जस्तै सुविधा सम्पन्न अस्पताल पश्चिममा पनि हुन जरुरी छ।
महत्त्वपूर्ण अन्तर्वार्ता । सुन्न लायक कार्यक्रम ।।।
🕉️भगवान नाम मा नै नारायण बसेकाले काम पनि तेस्तै हुनुपर्नेछ र त्यो नाम अनि तेस्को परिभाषा डाक्टर भगवान कोइराला मा परिभाषित हुँदै आएको छ। गर्भ छ मेरो 🇳🇵🇳🇵देशमा भगवान कोइराला हरु जस्तो भगवान हरुको जन्म भै रहेको छ,भगवान पशु-पति नाथको कृपाले ,जय होस् ।।🙏🙏🙏
नमस्कार डा सब सारै राम्रो कुरा सुन्न पाइयो
ध्यानपुर्वक सुनेर बुझ्ने प्रयास गरेको छु।
BBC Nepali बल्ल तल्ल TH-cam ma Active
पत्रकार दिदीलाई धेरै धन्यवाद साथै नाम भगवान काम पनि उस्तै डा साप पनि जानकारी को धन्यवाद ।अब का भागमा कलेजो ,फोक्सो,मृगौला वा भनौ अन्तर रङ पार्टस सम्बन्धि विशेषज्ञ सग को टिपिकल प्रश्न र जानकारी दिनु हुन हार्दिक अनुरोध गर्दछु। नमस्कार
भए भर को ठुला अस्पताल किन काठमान्डु मा मात्र केन्द्रित छन किन? अन्य ठुला शहर हरु मा पनि अति आधुनिक अस्पताल केन्द्रित हुनु पर्यो।हजुर।हरेक शुबिधा खालि केन्द्रीय भयो ।
Dheraijaso ma ra derai jaso ma xaina pani, Dherai jaso le Kathmandu Ma Padheko Bidesh Ma Padheko Doctor khojnxan
Market babu market. Hospital emotion le chaldaina paisa le chalcha.
Government ko aukat chaina. ali ali vako aukat vrastachar ma sakincha. Thats it. It is what it is
Neta haru lai sodhne hola ni
Right 👍 sir
सबै तहका उमेरका मानिसहरू जस्लाई मुटुकाे राेबाट ग्रसित छन् र त्यस्बाट बच्ने उपाय डा.काेईरालाले दिनु भाे। वाहा लगाएत डा.सन्दुक रूईत र त्यस्तै बिज्ञ डाक्टरहरू नेपाल आमाका का गाैरब पुत्रहरू हुन् जस्ले लाखाैका जिवनदान दिईरहनु भा काे छ।प्र्शन कर्तालाई पनि धन्यबाद तत् बिषयहरूलाई छुदै प्रश्न गरिदिनु भा काे मा। The most intresting question was on MOMO.
वहाँ अदृश्य भगवान हाेईन दृश्य भगवान हाे उहाँलाई मेराे हार्दिक नमन 🌹🌹🙏🙏🌹🌹। मेराे अनुभवमा सामान्य पीराे खाने मान्छेलाई ग्यास्ट्रिक नहुने सम्भावना बढि हुन्छ र -याल आउनेहुनाले पाचन शक्ति बढाउँछ ।
नमस्कार धन्यवाद डा. साब राम्रो सुझावको लागि
जस्तो नाम उस्तै मान्छे ।।🙏🙏🙏🙏🇳🇵🇳🇵🚩🚩🚩🚩🚩
राम्रो प्रश्न र सटिक उत्तर ।धन्यबाद।
Quality questions, crisp answers. Saves audiences from boredom and irritation as in the other sub standard youtubes interviews.
Very informative n relevant interview on the World Heart Day! Kudos!
धेरै कुराहरू बुझने मौका मिल्यो धन्यवाद
Well informative interview for public awareness, thank you.
बहिरको मोमो कुनै पनि ठिक छैन
Pranam uncle .....CHEERS
Thanks doc for informative issue
Dherai-dherai dhannewat, Dr sahab lai🎉
सारै राम्रेा जानकारी दिनु भयेा । बिबिसि लाई धेरै धेरै धन्यवाद ।
मेरा पनि भगवान नै हुन् मेरो पनि मुटुको शल्यक्रिया गर्नु भएको थियो
Bhagwan ko pani bhagwan Dr.sab❤
Excellent and to the point question with explanatory answer. Thank you BBC and Dr. Koirala.
अब्बल प्रश्नहरु र रियल उत्तर !
सफल बिचार
Dherai ramro sujhab dherai dherai dhandebad 🙏🙏🌹🌹🙏🌺🌺
Doctor is God . Thañku so much Bhagawan koirala .
यो डक्टरलाई मैले मुटु सम्बन्धी ऊपचारको लागी नै मनमोहन मेमोरियल अस्पतालमा भेट्न गऐको थियो। ऐस्को बोल्ने सैली सबैलाई धम्काएको सुनेर म छक्क परे। बल्ल मेरो पालो आयो तर मलाई माथी देखी तल सम्म हेर्यो । आनी आर्को डक्टरको मा पठायो ।
Thank you so much
Hjur hamro lagi vagwan ho dr sab
तपाई सच्चा भगवान हो सर
Dr bhagaban koirala .Lai Pranam Hajur. You are God. Congratulations. God means . GENERATOR . ORGANIZER . DESTROYER . HAJUR LAI LIFE MA & CLINIC PRATICE MA PANI FALLOW GARDAI CHU HAJUR BATA SIKADAI CHU.
Clear msg from Dr.Sab, but he deserve more respect and seriousness from institution like Bbc.
On of the best interview.
Thanks to the doctor Bhagwan koirala and Ms Rama for this valuable program
Salute Dr shaheblai.
K hi anya gyan siknalai Bides gae thik ho,tara siniyar dr.bhaexi deshit mai sewa garnu atiuttam dr.sahab 🙏🙏👏👏👏👏 thanks dr
What an Interview ❤❤❤❤❤
Good news D,r Bhagawan Koirala sir,
Thanks!
Didi Dr liyako le Salam xa
साच्चै का भगवान dr साहेब नमस्कार ।आहा क्या राम्रो सल्लाह ।रक्त नलिमा आम्सिक pluque जमेको सुरुमै कसरी थाहा हुन्छ । मेरो tg level 400 जति छ bp 110/70 छ।सुरुमै pluque जम्मा भएको कुरो BP / ecg / बाहेक के के जाँच बाट थाहा हुन्छ होला?
He is a living god ….. God should be worshipped 🙏🙏🙏🙏❤️❤️❤️❤️
साउन्ड राम्रो बनाउनु पर्यो
Respected doctor
National and international hero dr bhagban koirala
simple man with honest intention dr.saap❤❤❤❤
Simple but complete ..
Bless everyone god 💸🌈💰
गैडाहात्ती- गाईभैसी-हाँसकुखुरा-कीराफट्याङ्ग्रा--> उत्तरोत्तर राम्रो ! खाँदा उत्तरोत्तर पाप पनि कम लाग्ने ।
Dr. Bhagwan is real "Bhagawan"
Thanks for information
यो भिडियो हेरे पछि मर्निङ्ग वाक गर्न शुरु गर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ ? 😂
बिरामीहरूलाई उचित ब्यबहार र सुझाब दिनुहुन्छ । उहाँलाई म हृदयदेखिनै नमन गर्दछु।
कोकाकोला र पिज्जा देश को मुटुको लागि हानिकारक छ ।
Valuable information
THANK YOU SIR FOR INSPIRING US
We have run according to the dr. Saab.
Interesting conversation...
Thank you for the informative video.
🙏🙏🙏🙏🙏Sir and madam for good information 🙏🙏🙏🙏
Good interview, straight forward simple clear.
Good
Good❤❤
वास्तवमा उहाँ भगवान् हुनुहुन्छ।
Ythanam tthakam
Respected doctor❤
Please work on sound (BBC production team must meet these basic expectations)
🙏🙏🙏🙏
तोपिक topic एकदम राम्रो तर प्रस्तोताको voice irritating feel भयो 😅😅😅😅
Yo prashana garne mamko bolne saili prasan garne saili kati asovaniy aafu kahaxu ko sangga sambad gardaixu vanne kuranai hekka xain jastoxa doctor sablai namanxa🙏🙏
Very good
Tq
Jaya Hos D.R.🎉🎉. Om SAIRAM !!
प्रश्न साेध्ने हैसियत नभएकाे संग के अन्तरबार्ता दिएकाे हाेला!
Dr Bhagawan koirala ko nabar pauna sakincch hola hjur
😊😊❤ This is a Mutu.
wow Nice
कतिले कुरो बुझ्नुभयो? नेपालीमै बोलिदिनुभएको भए सबैले बुझ्ने थिए. बी बी सी ले पनि नेपालीमै बोल्ने अनुरोध गर्नुभएको भए हुने। डाक्साबले बोल्नुभएका ९५% प्रतिशत अङ्ग्रेजी शब्दका सजिलै बुझिने नेपाली शब्द छन्। बाँकीलाई एक भन्दा धेरै शब्द प्रयोग गरेर बुझाउन सकिने थियो। बुझिने भए जानकारी उपयोगी हुने थियो।
Uha doctor ho nepali vasa ko teacher haina sir. Doctor ko addhen, khoj ani anusandhan english ma huncha. Aafule mehenat garera english sikda pani ramrai ho aafno lagi.
Tehi bhaneko. Tara Daktar saab le nepali ma bolne prayas chahi garnu bhako chha. Aru youtuber haru ko bhanda ta pasta chha Nepali.
😢❤😢😊😮❤❤❤❤.
❤❤❤❤❤
Music video ko clip cut garera add garya pni sabai dami dami ❤️🙏
9:40 momo ko bare ma sunna ko lagi
यी पत्रकारको शैली र प्रश्न सुन्दा नै, व्लड प्रेशर बढने जस्तो । यति गंभीर बिषयमा, कति छुचो शैली।सबैले सुन्नु पर्ने कुरा, तर यिनको शैली देख्दा, सुन्नै मन नलाग्ने। ए बीबीसी, तपाईको मा त सुन्दर शैलीमा, गहन अध्ययन गरेर प्रश्न सोध्ने मानिस पनि त छन नि। किन यिनलाई दिएको यस्तो कार्यक्रम चलाउन? मेरो बुबालाई (उहाँ बिबीसीको बिग सपोटर हो) सुन्नु होला है भनेर लिक पठाएको "एक मिनेट पनि सुन्न सकिन , कति कर्कस हो" भन्नु हो। यस्तैको कारणले बिबिसीले आफ्ना स्रोता र दर्शक गुमाउदै जान्छ है। अब देखि यिनलाई प्रश्न सोध्न नदिनुहोला। कृपया
लु लु तपाई सार्है जान्ने हुनुहुदो रहेछ कृपया प्रश्न कसरी सोध्ने र उतर कसरी दिने भनेर बिबिसी कि प्रस्तोता लाई तालीम दिन परो है 😅😅😂😂😂नेपाली लाई आफू कतिन जान्ने र सुन्ने हुनुपर्ने नि हैन र वाईयात
Good lagxa question garne tarika
@@kumarsubedi3403 बि बि सि मा काम गर्ने सर्वज्ञ हुन्छन् भन्ने छ र? मलाई पनि यो अन्तर्वार्ता होइन न त यो अनौपचारिक गफ नै जत्तिको छ।
तपाईँको यो प्रतिक्रियाले प्रश्न सोध्ने पत्रकार अब्बल छन् भनेर प्रमाणित हुन्छ........
धमलालाई सुन्नी बानी परेर होला😅
क्याल्सियम, कोलेष्ट्रोल जम्मा हुन्छ
Nitric acid le जम्मा हुन दिदैन
निकोटिन, तनावले मसलको लाइनिङ ड्यामेज हुन सक्छ...यसला कारणले फ्याट, क्याल्सियम जम्मा हुन सक्छ
स्टेसर घटाउनुपर्छ रिक्स फ्याक्टर घटाउनु पर्छ...
सफ्ट ब्लकहरू हटाउन सकिन्छ,
जीवनशैलीको प्रभाव सुरुमा, लाग्दा पछि सबै अवस्थामा रहन्छ ।
मुटुको मांसपेशी रोएको हो, त्यो कुरा ब्रेनमा पुग्छ😅
पेटको दुखाई र मुटुको दुखाई झुक्किन सक्छ कसको हो भनेर..
खानपिन;
रातो मासुले कोलेस्ट्रोल बढ्छ
बोसोले बढाउँछ..
सलाद लिने
बिपि,कोलेस्ट्रोल सुगर तनाव ठीक गर्नुपर्छ
व्यायाम गर्नुपर्छ
१५० हर्ट बिट हुने गरि व्यायाम गर्नुपर्छ...
नुनले बिपि बढ्छ
व्यायामले न्याचुरल बाइपास हुन्छ ।
मुटु रोगको अवस्था
प्रविधि सम्पन्न छ
९०% यही उपचार हुन्छ
म नियमित कसरत गर्ने मान्छे हुँ । कम खान्छु । होल ग्रेन रुचाउँछु । तर कोलेस्टेरोल छ । गुलियो धेरै रुचाऊँथे पहिले ।
योग
Dr Sab Mutoko Blockage Khana Execersiseko Barema Jankari Dinu Bhayakoma Salam
We have to respect scientific facts due to reality.
Doctor jyu fresh meat thik ki frozen meat thik khana ko lagi?
खानको लागि दुइटै ठिक, मुटु र समग्र स्वास्थ्यका लागि दुइटै बेठिक