Chhati Chirera | Pramod Kharel | Reeccha Sharma | Official Music Video

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น •

  • @Koirala-Kedar
    @Koirala-Kedar 10 หลายเดือนก่อน +192

    भोईसमा यो गीत सुनेर यहाँ हेर्न आउने जतीले हाजिर गरम त!❤❤

    • @Cheapandbestwithme
      @Cheapandbestwithme 10 หลายเดือนก่อน +2

      Me✋✋😂

    • @jeevanpoudel1003
      @jeevanpoudel1003 10 หลายเดือนก่อน +1

      Me 😂😂

    • @technepali7
      @technepali7 10 หลายเดือนก่อน +1

      Ma pani ho hai

    • @vkoww
      @vkoww 10 หลายเดือนก่อน +3

      Me❤makkar yonjan ko prastuti herera aako moh pani😊

    • @khagendrathapa8781
      @khagendrathapa8781 10 หลายเดือนก่อน

      खोज्दा खोज्दा बल्ल पाए😂❤

  • @rameshrawal2602
    @rameshrawal2602 3 ปีที่แล้ว +59

    *VoiCe oF Nepal मा प्रमोद सर ले गायको गित हेरेर आउने मित्र तथा मित्राणी कति छौ* 🙋‍♂️🤔

  • @actressreecha
    @actressreecha 4 ปีที่แล้ว +426

    Thank you so much everyone 💗 💓. The comment and compliments means alot.

    • @nishibgurung8603
      @nishibgurung8603 4 ปีที่แล้ว +10

      Di hajur ko acting 🙌 and dai ko pni 👌🏻

    • @engineersmind6758
      @engineersmind6758 4 ปีที่แล้ว +7

      Your expression
      Every bit...love to watch again n again🔥💓

    • @raazkhambu9671
      @raazkhambu9671 4 ปีที่แล้ว +2

      So touched

    • @sabina3110
      @sabina3110 4 ปีที่แล้ว +2

      birthday ko din ma khas ma k vako ho dubai jana lai chot feri story bujhnai sakina ma

    • @raghunathbiswas5271
      @raghunathbiswas5271 4 ปีที่แล้ว +3

      Tq

  • @neenaranapraja
    @neenaranapraja 4 ปีที่แล้ว +14

    Wow एकचोटि सुन्दैमा मन छ्यो मेरो त। साँच्चिकै कत्ति मिठो गीत❤️❤️🙏🙏🙏

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali 10 หลายเดือนก่อน +3

    साह्रै मुर्धन्य आवाजमा जिन्दगी का खहरे खोला देखी महा सागर को दुर्इ आत्मा को मिलन , खुसी पीडा सम्पूर्ण सम्सारा देखायेर एउटा नयाँ दर्शन दिएको छ यो गित ले बास्ना रुपी सन्सार❤❤❤❤मा

  • @sudipdhakal9469
    @sudipdhakal9469 4 ปีที่แล้ว +51

    गीत भन्न्दा vdo मन पर्न्ने कोको? hats off Dipak sir ! (Kaku) 😍😍😍

  • @binambhandari2058
    @binambhandari2058 4 ปีที่แล้ว +9

    सबै भन्दा राम्रो निर्देशन हुनु पर्छ भन्ने कुरा झल्काउने उदाहरणीय गीत्🔥🙏❤️

  • @djmewahangofficial2568
    @djmewahangofficial2568 4 ปีที่แล้ว +33

    हुने त प्रमोद दाइ संग केही गित हरुमा सहकार्य नभएको हैन । तर यो गित धेरै राम्रो लाग्यो । मन छुने भिडियो बनेछ । यस्को लागि बधाई प्रमोद दाइ रिचा दिदी र निर्देशन दिपक जि । मन पर्यो ।

    • @gopaldahal9446
      @gopaldahal9446 4 ปีที่แล้ว

      Heart touching lago song ra acting

  • @manitabantawarai5998
    @manitabantawarai5998 4 ปีที่แล้ว +13

    😭Really heart teaching
    प्रमाद DADA KO voice & acting le pani man छोयो 😢

  • @sarojkhanal3881
    @sarojkhanal3881 3 ปีที่แล้ว +21

    Pramod Sir, this is second song after prithivi , award winning level composition, lyrics, music and your soulful voice.. love u

  • @roshanilama2487
    @roshanilama2487 4 ปีที่แล้ว +28

    अभिनय र निर्देशन एकदम मन पर्यो!! अर्कै स्तरको छ, सायद प्रमोद सर को उत्कृष्ट गीत अहिलेसम्म को !! कोको सहमत हुनुहुन्छ?? aasu nai aayo

    • @FloraiiYT
      @FloraiiYT 4 ปีที่แล้ว

      नमस्तॆ !! दिदि , बहिनि, दाजु , भाई आमा, बुबा सबैलाई ढोग गर्देइ!!
      म सानी नेपाली छोरि / नानी , जिन्दगीमा केई न केई गरुम भनेर बनाको मेरो चंनेल Please like share and Subscribe गरिदिनुहोला है |
      th-cam.com/video/KHbGH-iPmF4/w-d-xo.html

  • @bibekdhungana4294
    @bibekdhungana4294 4 ปีที่แล้ว +66

    Reecha sharma got natural talent .
    I just loved her act❤️

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ तपाईले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ ।
      th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

    • @FloraiiYT
      @FloraiiYT 4 ปีที่แล้ว

      नमस्तॆ !! दिदि , बहिनि, दाजु , भाई आमा, बुबा सबैलाई ढोग गर्देइ!!
      म सानी नेपाली छोरि / नानी , जिन्दगीमा केई न केई गरुम भनेर बनाको मेरो चंनेल Please like share and Subscribe गरिदिनुहोला है |
      th-cam.com/video/KHbGH-iPmF4/w-d-xo.html

  • @MukuSubediOfficial
    @MukuSubediOfficial 4 ปีที่แล้ว +40

    Pramod kharel भनेपछी प्रर्लय मन पर्ने को को हुनुहुन्छ ।
    👉 #mukusudeepofficial 🙏🙏🙏

  • @rajchaudhary493
    @rajchaudhary493 3 ปีที่แล้ว +3

    concept, acting, cheoreoghraphy N cinematography superb! प्रमोद जि मेरो एकदम मन पर्ने गायक हो भन्ने रीचा जि मेरो मलाई कलाकार हो! love u both❤️❤️😊😊😊😊

  • @rionasplaystation
    @rionasplaystation 4 ปีที่แล้ว +14

    99.99% satisfied with the song Pramod dai. Amazing !!❤️❤️❤️❤️❤️

  • @sattikarki3172
    @sattikarki3172 4 ปีที่แล้ว +35

    प्रमोद खरेल को गित मात्रै होइन , Acting पनि राम्रो लाग्यो मलाइ लाग्छ पनि❤️
    यति उत्सुक थिए यो गित सुन्न र हेर्न❤️ अहिले सम्म दुइ पटक हेरे!
    कसरी बयान गर्न सकिन्छ यो गित र भिडियो को?
    धरर आँसु नै आयो यो गित हेर्दा.... कति मन मुटुमै तिर हान्ने खालको बनेको होइछ गित।
    all the best प्रमु❤️
    सधै भरी साथ र माया हजुरलाइ❤️❤️❤️

  • @BalBahadurRajbanshiOfficial
    @BalBahadurRajbanshiOfficial 4 ปีที่แล้ว +74

    मेरो दुई आत्मिय गायक Pramod Kharel सर र संगीतकार दाजु Hari Lamsal ज्युको निकै नै मार्मिक गीत “छाती चिरेर माया दिन्छु भन “मलाई अतयन्तै मन पर्‍यो...यस गीतका सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना❤️❤️
    PLZ LIKE SHARE & SUPPORT..... 😍

    • @poshannicesongyogi6982
      @poshannicesongyogi6982 4 ปีที่แล้ว +1

      Nice song

    • @FloraiiYT
      @FloraiiYT 4 ปีที่แล้ว

      नमस्तॆ !! दिदि , बहिनि, दाजु , भाई आमा, बुबा सबैलाई ढोग गर्देइ!!
      म सानी नेपाली छोरि / नानी , जिन्दगीमा केई न केई गरुम भनेर बनाको मेरो चंनेल Please like share and Subscribe गरिदिनुहोला है |
      th-cam.com/video/KHbGH-iPmF4/w-d-xo.html

    • @Sonikarai957
      @Sonikarai957 11 หลายเดือนก่อน

      Tapaikogeetlemanvhulxa

  • @taraballavshrestha223
    @taraballavshrestha223 4 ปีที่แล้ว +73

    मन छोयो।मेरो जिबन को घटना मा मिल्यो।युबना पालुङ्गवालिम्बु सँग मेरो यस्तै माया बस्यो तर मलाइ यहिहालत बनायेर छोडि गइन,मेरो हालत ह्विल चियर मा बितिरहेछ,तै पनि गल्ति मेरै हो,मैले उनलाइ अाफुलाइ भन्दा धेरै माया गरे र अाज योअबस्था भयो,तर दोष उन्को हैन मे,ै हो।बदाइ छ रमेश सर मेरा कथामा अाधारित गित बनाउनु भयेकोमा धेरै खुसि लाग्यो

  • @shristikharel-ie
    @shristikharel-ie 10 หลายเดือนก่อน +11

    I'm watching this song after 3 years but this song made me so emotional 🥲😭
    What a song 🥺❤️‍🩹

  • @hemantaprasai5870
    @hemantaprasai5870 4 ปีที่แล้ว +1

    सङ्गित नै‌ एउटा यस्तो चीज हो जस्तो ‌पत्थर दिल लाई पनि पगालेर पानी पानी बनाउन सक्छ‌ । अति धेरै मन छोयो ‌। प्रमोदको स्वर त्यस माथि रिचाको अभिनय जीवन्त‌ छ‌ । Wow love you both

  • @sudhirkhanal433
    @sudhirkhanal433 4 ปีที่แล้ว +17

    के बिधी राम्रो ❤️❤️
    प्रेमिल याद नै काफी छ मायालुको नाममा जिन्दगी बिताउन ❤️
    समाजमा थोरै मात्र भेटिने यि प्रेमीहरुलाई नमन ❤️❤️
    यो गितलाई माया गर्नु भनेको समग्र नेपाली संगितलाई माया गर्नु हो ❤️❤️
    स्वर,शव्द र अभिनयको लागी Pramod Kharel दाई तपाईलाई वधाई ❤️❤️
    काविल अभिनेत्री रिचा शर्माको कलाले गला अवरुद्द वनायो 😢
    Deepak Prasad Acharya काकु,अर्जुन तिवारी दाई लगायत सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना❤️❤️

    • @lalitgc740
      @lalitgc740 4 ปีที่แล้ว

      के विधि राम्रो ♥️♥️
      प्रेमिल याद नै काफी छ मायालु को नाममा जिन्दगी बिताउन याद नै काफी छ

  • @debendramishra.6826
    @debendramishra.6826 4 ปีที่แล้ว +13

    वाउ अतिनै सुन्दर शब्द स्वर अनि अतिनै सुन्दर भिडियो । दुई घण्टाको पुरै सिनेमाको कहानी अति सुन्दर तवरमा बनाउनु भएछ ।अत्यन्तै मन पर्यो ।वेस्ट अफ लक टीम ।

  • @amarbudhachhetri9106
    @amarbudhachhetri9106 4 ปีที่แล้ว +31

    Reecha di i haven't any word to describe ur acting skill.....just suuuuupppoooooppppp❣️❣️❣️

  • @ngimayangjitamang2506
    @ngimayangjitamang2506 4 ปีที่แล้ว +7

    Pramod dai ko vocal/lyrics ani acting+Hari lamsal daiko usic+rakish daiko arrangement ma +rechha deko acting ani kasari naramro hununi.it is fire

    • @Sonikarai957
      @Sonikarai957 6 หลายเดือนก่อน

      Dherai mitho xa dai

  • @silentkiller6220
    @silentkiller6220 3 ปีที่แล้ว +1

    concept story
    wow 😮😮
    amazing 🤟🤟🤟
    साह्रै मन पर्यो ।।

  • @roshankhadka1819
    @roshankhadka1819 11 หลายเดือนก่อน +3

    " तर मलाइ भुल भन्छाै भनि मान्दिन म
    तिमी बाहेक अरु सगँ जिउन जान्दिन म "
    Pramod ❣️❣️ ever ❣️❣️

  • @rachanakhadka2110
    @rachanakhadka2110 4 ปีที่แล้ว +50

    God..😓 heart touching song.😓
    Lots love. Pramod dai and richa didi.❤️❤️❤️❤️❤️

  • @rajutamang1469
    @rajutamang1469 4 ปีที่แล้ว +10

    Soothing voice of Pramod sir and pure and neat acting of Reecha Ma'am. Superb...

  • @gurungsitakumari9379
    @gurungsitakumari9379 4 ปีที่แล้ว +1

    Superb concept sabai kura atti mann paryo..

  • @bhuwanji7
    @bhuwanji7 4 ปีที่แล้ว +14

    No words for Hari Lamsal. One of the best composer of Nepal.

    • @FloraiiYT
      @FloraiiYT 4 ปีที่แล้ว

      नमस्तॆ !! दिदि , बहिनि, दाजु , भाई आमा, बुबा सबैलाई ढोग गर्देइ!!
      म सानी नेपाली छोरि / नानी , जिन्दगीमा केई न केई गरुम भनेर बनाको मेरो चंनेल Please like share and Subscribe गरिदिनुहोला है |
      th-cam.com/video/KHbGH-iPmF4/w-d-xo.html

  • @prajwaladhikari9037
    @prajwaladhikari9037 4 ปีที่แล้ว +113

    Direction
    of Deepak Acharya sir... just wow

    • @dibyapoudel7935
      @dibyapoudel7935 4 ปีที่แล้ว +1

      Deepak Achyarya is best💕💕💕😍😍👌👌👌👌👌

    • @ashmanagarkoti3961
      @ashmanagarkoti3961 4 ปีที่แล้ว

      याे हाे मलाई अाज सम्म TH-cam हेरेकाे मध्य सबै भन्दा धेरै मन परेकाे video र तपाईंको पनि कुनै video छ भने भन्नुहाेस
      m.th-cam.com/video/maq1PPwM_Jo/w-d-xo.html

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ तपाईले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ ।
      th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

    • @SahayatriOnline
      @SahayatriOnline 4 ปีที่แล้ว

      नेपाली संगीतले गुमाएको आवाज । यो उमेरमा पनि यत्ति मिठो गाउछन ।Jantare mama,Narayan Gopal।th-cam.com/video/Ha8QRxzYl9o/w-d-xo.html

  • @kphotography7374
    @kphotography7374 4 ปีที่แล้ว +8

    "प्रमोद दाजु को आवज ऋचा दिदी को जब्बरजस्त अभिनय र काकु को निर्देशन अरु के चहियो र एउटा गित लाई।👏👏👏🏆️

    • @FloraiiYT
      @FloraiiYT 4 ปีที่แล้ว

      नमस्तॆ !! दिदि , बहिनि, दाजु , भाई आमा, बुबा सबैलाई ढोग गर्देइ!!
      म सानी नेपाली छोरि / नानी , जिन्दगीमा केई न केई गरुम भनेर बनाको मेरो चंनेल Please like share and Subscribe गरिदिनुहोला है |
      th-cam.com/video/KHbGH-iPmF4/w-d-xo.html

  • @debakirimal36
    @debakirimal36 4 ปีที่แล้ว +30

    Wow what a melody, concept, act, lyrics.... Literally it made me cry
    All time favourite singer pramod da😍
    From today I feel you are also best artist 😍😍
    Finest actress richhu Di😍 best director
    Dipak da (kaku)
    Congratulations whole team
    Best wishes 😍😍😍😍

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ तपाईले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ ।
      th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

    • @sangitakarki9046
      @sangitakarki9046 4 ปีที่แล้ว +1

      Nice comment 😊

    • @debakirimal36
      @debakirimal36 4 ปีที่แล้ว

      Thank you

  • @zanakstories6422
    @zanakstories6422 2 ปีที่แล้ว +3

    Voice of Nepal ma sunera aayeko yeta✋✋ amazing

  • @sharadpandey5587
    @sharadpandey5587 4 ปีที่แล้ว +18

    pramod sir your voice is absolutely soothing and i got addiction on it . REECHA dee you are gem ❤️❤️❤️

    • @iamvloger24
      @iamvloger24 2 ปีที่แล้ว

      ❤️❤️❤️❤️Mutu chhune lyrics rahexa tei Mathi Pramod dai golden voice ohoooo kunai sabda nai xaina jasle geetko purna rupma tarif hoss ❤️❤️❤️❤️

  • @sanzayabhatta6795
    @sanzayabhatta6795 4 ปีที่แล้ว +10

    पर्मोदा दादा सधेै हजुरको गित सुनेर मन भुलाउने रमाउने मन फलफुल्ल हुने मान्छे आज हजुरको गित र भिडियो हेर्दा आखाबाटै आशुको भेल भयो 😥😥 आसु खसेको पत्तै भएन । धेरै धेरै माया पर्मोद दादा चितबनबाट हजुरको ठुलो फ्यान । स्पेशल thanku our fav person (kaku) deepak sir for making dis touching vdo ❣️❣️❣️

    • @gopalchapagaingopalchapaga9701
      @gopalchapagaingopalchapaga9701 4 ปีที่แล้ว

      यो गित मेरो मन रौयो दाजु कति समधुर भा😤😤का अति मन पर्यो र अभिनय झन दामि 🙆💔💔💕💖👌👌👌👌👌👌👌l you pramod daju

  • @Mahat318
    @Mahat318 4 ปีที่แล้ว +34

    Reeccha Sharma mam always perfect &beautiful act...heart touching

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ तपाईले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ ।
      th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @saugatpanday2816
    @saugatpanday2816 4 ปีที่แล้ว +13

    साच्चिकै मन नै रुवाउनी भीडीयो अनि वास्तविक जीन्दगी को पीडा लाई फीलीम जस्तो काहानी लाई सानो गीत प्रसार गर्नु भयको छ बधाइ तथा कार्य सफलता को कामना 🙏🙏💕💕💕

    • @FloraiiYT
      @FloraiiYT 4 ปีที่แล้ว

      नमस्तॆ !! दिदि , बहिनि, दाजु , भाई आमा, बुबा सबैलाई ढोग गर्देइ!!
      म सानी नेपाली छोरि / नानी , जिन्दगीमा केई न केई गरुम भनेर बनाको मेरो चंनेल Please like share and Subscribe गरिदिनुहोला है |
      th-cam.com/video/KHbGH-iPmF4/w-d-xo.html

  • @michaeldahal4161
    @michaeldahal4161 4 ปีที่แล้ว +9

    His vocal lyrics music and acting of both !! Amazing 😍-! My best wishes both of u !!

  • @tingtong2240
    @tingtong2240 4 ปีที่แล้ว +14

    My Fav singer Pramod dai ❤️❤️

  • @sangitaneupane5633
    @sangitaneupane5633 4 ปีที่แล้ว +5

    😭😭😭😭roye ma..mero best ho pramod dai❤️❤️❤️❤️

  • @solotravel9124
    @solotravel9124 10 หลายเดือนก่อน +4

    Makar ko performance bata yeta aune haru kati jana xam like garam ta sathiharu❤❤

  • @rajanb7109
    @rajanb7109 4 ปีที่แล้ว +4

    जत्ति राम्रो गीत बनेको छ । त्यत्ति नै राम्रो भिडियो पनि सायद धेरै पछि प्रमोद सरको मन छुने गीत हेर्न र सुन्न पाइयो ।

  • @gitaprasad5068
    @gitaprasad5068 4 ปีที่แล้ว

    आज धेरै बर्ष पछि गीत सुनेर अनि हेरेर रोए अतिनै मन बिभोर हुने सङ्गीत अनि अभिनय धन्यवाद प्रमोद सर अनि रिचा म्याम।।। hat's up u both....

  • @technicalrolpa9226
    @technicalrolpa9226 2 ปีที่แล้ว +2

    Voice of nepal maa geet sunera eta herna aako ma maile yo geet pahile miss gareko rahexu

  • @rishiadhikari9268
    @rishiadhikari9268 4 ปีที่แล้ว +11

    wow..... what a concept...just amazing. Kati bela skiyexa herda herdei thahanei vyena. big fan of Pramod Kharel from Assam😍

  • @bimalsharma6118
    @bimalsharma6118 4 ปีที่แล้ว +4

    Pramod dai, Dipak dai ani Reecha dd 💕💕💕💕

  • @partikpratik6192
    @partikpratik6192 4 ปีที่แล้ว +4

    Wow
    Song❣️ sabda Ati sundar🤥
    Richa di❤️
    pramod dai❤️

    • @FloraiiYT
      @FloraiiYT 4 ปีที่แล้ว

      नमस्तॆ !! दिदि , बहिनि, दाजु , भाई आमा, बुबा सबैलाई ढोग गर्देइ!!
      म सानी नेपाली छोरि / नानी , जिन्दगीमा केई न केई गरुम भनेर बनाको मेरो चंनेल Please like share and Subscribe गरिदिनुहोला है |
      th-cam.com/video/KHbGH-iPmF4/w-d-xo.html

  • @tsheringtshomo758
    @tsheringtshomo758 4 ปีที่แล้ว +30

    This song only the one story ofearthquake victims.
    There are many more people who are having a great suffer.
    God bless them.

    • @FloraiiYT
      @FloraiiYT 4 ปีที่แล้ว +1

      नमस्तॆ !! दिदि , बहिनि, दाजु , भाई आमा, बुबा सबैलाई ढोग गर्देइ!!
      म सानी नेपाली छोरि / नानी , जिन्दगीमा केई न केई गरुम भनेर बनाको मेरो चंनेल Please like share and Subscribe गरिदिनुहोला है |
      th-cam.com/video/KHbGH-iPmF4/w-d-xo.html

  • @sudhankoirala8027
    @sudhankoirala8027 4 ปีที่แล้ว +3

    Lots of love uh parmod daji😍💜😘💖

  • @khadkapk1
    @khadkapk1 4 ปีที่แล้ว +6

    Afterlong time ramro song aayo . Thank you Pramod sir

  • @daneshyt6763
    @daneshyt6763 3 ปีที่แล้ว +6

    Man choyo yo song le 😭❤️

  • @manjitshah7936
    @manjitshah7936 4 ปีที่แล้ว +9

    Pramod dai ko acting just wow 😍😍 song baballl😍

  • @eshathapa7232
    @eshathapa7232 4 ปีที่แล้ว +13

    Big fan of Reecha❤️❤️❤️ best n most talented acctress of the nepali industry.

  • @raghabrana2876
    @raghabrana2876 4 ปีที่แล้ว +3

    amazing pramod brother 👏👏👏

  • @alinaghimiresahadevkhadka6726
    @alinaghimiresahadevkhadka6726 4 ปีที่แล้ว +18

    🕺▶️ Mero Ximeki Daju #PramodKharel Is Always Love❣🙏

  • @krishnahumagain9103
    @krishnahumagain9103 4 ปีที่แล้ว +4

    Nice Song. Congratulations n best wishes team pramod

  • @dipakarki7763
    @dipakarki7763 4 ปีที่แล้ว +36

    Really Heart touching 😢
    Pramod kharel n Reecha just wow🙏🙏

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ तपाईले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ ।
      th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @nirusunar9131
    @nirusunar9131 2 ปีที่แล้ว +1

    Voice of nepal ma sunearw aaiyako hai ma chai ❣️
    kati mitho song 💛
    just wou🥀

  • @dambarkarki7413
    @dambarkarki7413 4 ปีที่แล้ว

    मेरो मात्र होइन होला सब्द /संगीत /स्वर र अभिनयले मुटु छोएको।😪 अति नै उत्कृष्ट गीत्❤️

  • @thebrave2752
    @thebrave2752 4 ปีที่แล้ว +8

    After long time
    Pramod kharel's
    Song touch my heart
    Thank u for this masterpiece💜💓
    Reecha mam your act
    Amazing as always💜💙

  • @alinaghimiresahadevkhadka6726
    @alinaghimiresahadevkhadka6726 4 ปีที่แล้ว +58

    Vote For #Shristi_Kc
    💃🏿 DANCING STARS NEPAL 🇳🇵

  • @keeplaughing4753
    @keeplaughing4753 4 ปีที่แล้ว +26

    The Acting Of Richa Sharma is awesome

    • @FloraiiYT
      @FloraiiYT 4 ปีที่แล้ว

      नमस्तॆ !! दिदि , बहिनि, दाजु , भाई आमा, बुबा सबैलाई ढोग गर्देइ!!
      म सानी नेपाली छोरि / नानी , जिन्दगीमा केई न केई गरुम भनेर बनाको मेरो चंनेल Please like share and Subscribe गरिदिनुहोला है |
      th-cam.com/video/KHbGH-iPmF4/w-d-xo.html

  • @cej-1886
    @cej-1886 ปีที่แล้ว +1

    मलाइ सबैभन्दा मन पर्ने Singer प्रमोद खरेल सर❣ सफलताको शुभकामना ❣

  • @Ariashrestha18
    @Ariashrestha18 4 ปีที่แล้ว +1

    एउटा पुरै फिल्म हेरेको जस्तो भान भयो ,गीत को शब्द, अभिनय र निर्देशन सबै एकदमै मन परयो !! सायद प्रमोद खरेल सर को उत्कृष्ट गीत अहिलेसम्म कै !! अनी Reeccha Sharrma di को खुट्टा पनी मार्केको छ यही भिडीयो को कारण ले take care of yourself di❣️

  • @foodlover2715
    @foodlover2715 4 ปีที่แล้ว +9

    recha is my one of the best actress in the nepali film industry and script is awesome pramod daaa........

  • @pawanbhusal3360
    @pawanbhusal3360 4 ปีที่แล้ว +4

    मलाइ त फिल्म नै हेरेको जस्तो लाग्यो नि कति राम्रो के गित पनि भिडियो पनि wow wow

  • @chandramaniadhikari3994
    @chandramaniadhikari3994 4 ปีที่แล้ว +5

    Super act and no word to say for singing of promad kharel brother and specially direction of deepak acharya brother super 🤟🤟🙏🙏

  • @aniljungsharma6082
    @aniljungsharma6082 4 ปีที่แล้ว +1

    यो गीत कथा निर्देशक लाई सलाम छ

  • @rabindralamichhane2406
    @rabindralamichhane2406 3 ปีที่แล้ว

    प्रमाेद दाइकाे शब्द पनि निकै राम्राे लाग्याे wish you all the best daju😘😘

  • @bhuwannp4472
    @bhuwannp4472 4 ปีที่แล้ว +10

    What a song
    What a lyrics
    What a concept
    What a act
    Just fabulous 💖😍✌️

  • @NarayanCYKarki
    @NarayanCYKarki 4 ปีที่แล้ว +3

    @Pramod Khare Dai and Team
    Omg what a music quality 🙏🙏🙏🙏

  • @mahendranepali1850
    @mahendranepali1850 4 ปีที่แล้ว +6

    धेरै मनपर्यो यो गित प्रमोद खरेल दाजु हिरो हुनुहुन्छ
    i love you ❤️❤️❤️❤️

  • @sarmilatiruwa7295
    @sarmilatiruwa7295 3 ปีที่แล้ว +1

    Damii xa🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ekarajbhandari5892
    @ekarajbhandari5892 2 ปีที่แล้ว +2

    So so so nice very sweet and beautiful voice pramod sir.. Sweet music.. After watching voice of nepal season 4... Hajir hum sathi haru

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 4 ปีที่แล้ว +49

    प्रमोद खरेल दाजुको fan कोको छौ ❤️❤️✋✋
    काठमाडौं मा बिस्फोट, नेपाल रेल्वे मा जागिर खुल्यो, आन्तरिक उडान थपियो th-cam.com/video/oHY7gisqWKU/w-d-xo.html

  • @amritagurung7713
    @amritagurung7713 4 ปีที่แล้ว +40

    I’m watching boz of Reecha maam lots love ❤️

    • @FloraiiYT
      @FloraiiYT 4 ปีที่แล้ว

      नमस्तॆ !! दिदि , बहिनि, दाजु , भाई आमा, बुबा सबैलाई ढोग गर्देइ!!
      म सानी नेपाली छोरि / नानी , जिन्दगीमा केई न केई गरुम भनेर बनाको मेरो चंनेल Please like share and Subscribe गरिदिनुहोला है |
      th-cam.com/video/KHbGH-iPmF4/w-d-xo.html

    • @munakarki3433
      @munakarki3433 3 ปีที่แล้ว

      Galbandi

  • @prabinraut9243
    @prabinraut9243 4 ปีที่แล้ว +5

    Wow so loving and heart touching video and i'm always ur huge fan pramod sir. Really superb act both of you and wants to see this video on trending. Huge congratulation for this video and best wishes for others to come.

  • @bishalgahamagar7244
    @bishalgahamagar7244 4 ปีที่แล้ว

    मज्जा आयो! ❤️❤️❤️

  • @bibekregmee2229
    @bibekregmee2229 4 ปีที่แล้ว +1

    नयाँ कन्सेप्टमा दामी बनेको छ ।😍😍

  • @ghimire123
    @ghimire123 4 ปีที่แล้ว +6

    Brought goosebumps all over at the end.. Omg!! What a song and that concept in the video....

  • @kumarchhetri9042
    @kumarchhetri9042 4 ปีที่แล้ว +39

    Pramod kharel fan haru yata🙏🙏🙏

    • @ushakalirai1735
      @ushakalirai1735 4 ปีที่แล้ว

      M Pani ho 🙏😍✋🎸❤️✌️👌I like so much pramod kharel brotheRS voice 👌I m always listening 🎧 miusic

    • @janukiimmongar7990
      @janukiimmongar7990 4 ปีที่แล้ว

      Wah, really nice song my favorite

    • @lamagagan4260
      @lamagagan4260 4 ปีที่แล้ว

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @heraac7734
    @heraac7734 4 ปีที่แล้ว +1

    Omg pura auta movie ko kahani cha yo song ma 😍❤️

  • @cmtvnepal
    @cmtvnepal 4 ปีที่แล้ว

    वाह क्या बात । अहिले सम्मकै उत्कृष्ट म्युजिक भिडियाे ।

  • @AjayKumar-wf8br
    @AjayKumar-wf8br 4 ปีที่แล้ว +4

    Wow wow Richu mem nd pramoud sir wow acting suppop God bless both of u❤️❤️❤️❤️❤️❤️❤️

  • @mayalimbu8233
    @mayalimbu8233 4 ปีที่แล้ว +5

    YO GEET LE RUWAYO < KATHI MITHO GEET ,......

  • @sujanghorasainee3123
    @sujanghorasainee3123 4 ปีที่แล้ว +6

    I love this type of song . It is great . Sound great . Pramod dai u hit.

  • @saugatpaudel3347
    @saugatpaudel3347 4 ปีที่แล้ว +2

    Nepali music ma hajur ko dherai yogdan xa pramod dai and hari lamsal sir yesto sahakarya sadaiba sunna paiyos❤❤❤❤

    • @FloraiiYT
      @FloraiiYT 4 ปีที่แล้ว

      नमस्तॆ !! दिदि , बहिनि, दाजु , भाई आमा, बुबा सबैलाई ढोग गर्देइ!!
      म सानी नेपाली छोरि / नानी , जिन्दगीमा केई न केई गरुम भनेर बनाको मेरो चंनेल Please like share and Subscribe गरिदिनुहोला है |
      th-cam.com/video/KHbGH-iPmF4/w-d-xo.html

  • @PARMA-KEY
    @PARMA-KEY 4 ปีที่แล้ว

    उत्कृष्ट प्रस्तुति , निर्देशिकिय पक्ष, अभिनय , ससक्त साङ्गितिक पक्ष सबै उत्कृष्ट ।।।।। सम्पुर्ण टिमलाई बधाई दिन चाहन्छु।।।।

  • @harishbhandari1588
    @harishbhandari1588 4 ปีที่แล้ว +3

    awesome each and everything just love it and wanna say wow🔥🔥🔥

  • @krishnapanta382
    @krishnapanta382 4 ปีที่แล้ว +15

    what a song & Reecha, you’re a gem ❤️
    That’s why Nepali movie industry is lagging behind because they don’t show what we want to see. 🔥

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ तपाईले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ ।
      th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

    • @samratmagar703
      @samratmagar703 4 ปีที่แล้ว

      Because mahanaiyeka is best 😁😁

  • @firdoshhira6267
    @firdoshhira6267 4 ปีที่แล้ว +3

    Acting and concept level is so good 👍👍

  • @yuvarazj6113
    @yuvarazj6113 4 ปีที่แล้ว

    नेपालमा यो भन्दा राम्रो गीत अहिले सम्म निस्केको छैन really heart touching 😥

  • @kanxoentertainment3087
    @kanxoentertainment3087 4 ปีที่แล้ว

    वाउ अतिनै सुन्दर शब्द स्वर अनि अतिनै सुन्दर भिडियो ।

  • @khoobahadurranaofficial6271
    @khoobahadurranaofficial6271 2 ปีที่แล้ว +2

    प्रमोद खरेल दाइ मत हजुरको उबेलैको बिग फ्यान थियो । म बिना मुस्किल छ पोखरामा, म बाँचेकै तिमी संग माया लाउनु हो,जस्ता धेरै अन्य गितहरु देखि नै प्रभाबित हुँ र रहिरहनेछु दाइ अनि फेरि यो the voice of nepal 4 ma feri Rc rimal जि को गायन ले फेरि हजुरको original गित सुन्न हजुरको youtube chanal सम्म अाय दाइ हजुरको गित अतिनै मनपर्छ अागमी दिनहरुमा अझै सफलता मिलोस शुभ कामना दाइ हजुरलाई र अहिले अाई रहेको नयाँ गितहरु पनि सुनिरहेकै छु दाइ धन्यवाद दाइ ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @sp-sp18
    @sp-sp18 4 ปีที่แล้ว +4

    Beautiful song, beautiful voice, beautiful act and beautiful direction. Not a single thing to point out. 100% perfect.

  • @purushwottamsilwal2653
    @purushwottamsilwal2653 4 ปีที่แล้ว +6

    Richa mam no words for your acting it's beyond the words die heart fan of yours your acting skill is not comparable with that so called actresses who are ruling the flim industry we need you and just you

  • @teznmagar
    @teznmagar 4 ปีที่แล้ว

    Video चाहिँ दमदार बनेको छ कसम मन कटक्क भयो। प्रमोद खरेल को के कुरा wow

  • @nabindhamala9806
    @nabindhamala9806 4 ปีที่แล้ว

    धेरै राम्रो छ ❤

  • @KharelJodi
    @KharelJodi 4 ปีที่แล้ว +6

    Amazing concept and what a song dai 🙏 just masterpiece!!