दुर्गा प्रसाईको खुलासा, मंसिर ७बाट संग्राम मच्चाउने, नेता, मारवाडी र दलाल निसानामा, भाग्न मौका नदिने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.ย. 2024
  • 🎤🎤YOHO BAHAS🎤🎤
    GUEST: Durga Prasai
    HOST: Jibram Bhandari
    Producer: Laxmi Raj Bhandari
    EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire, Janak Tamatta
    MCR : Basanta Saud, Subash Rai, Raj Kumar Gole
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
    #DURGA_PRASAI #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
    Copyright © 2024 YOHO TV. All Rights Reserved.

ความคิดเห็น • 786

  • @deeptamang1198
    @deeptamang1198 27 วันที่ผ่านมา +99

    दुर्ग दाइ लाई सम्मान सलाम धन्यवाद ❤❤❤❤

    • @Harshamana
      @Harshamana 3 วันที่ผ่านมา +1

      Kp chooor deshdrohi kamnistko naamaa maha apradhi desh ra jantalai Loot-nee INGO ngo ko dalallai deshbata chadai lakhetnuparchh 15 lakh jantalee sadakbatai saaab vrastachari. Rastraghati netaharulai deshnikala garnuparchha Jaya Durga Mata 🙏🇳🇵

  • @user-qw4gs7nq3q
    @user-qw4gs7nq3q 27 วันที่ผ่านมา +85

    प्रसाईजि अलिसंम्हालेर कदम चाल्नुस सारा नेपाली तपाईकाे साथमा छ

    • @rsdulal5295
      @rsdulal5295 26 วันที่ผ่านมา +4

      राजसंस्था त्यागे भने यीनी र शेरे KP माकुने प्रचण्डे बाबुरामे मा फरक चैं के ?

    • @HaridevMala
      @HaridevMala 26 วันที่ผ่านมา

      1000% Right ❤

    • @HaridevMala
      @HaridevMala 26 วันที่ผ่านมา

      ​@@rsdulal5295 👍🏼

    • @travelwithme.bijendra
      @travelwithme.bijendra 22 วันที่ผ่านมา

      कति राजा राजा भनेर बस्ने अब त म पनि वाक्क हुन लागि सके, राजाले अहिले सम्म गलत गरेको छन। अब सचेर आउनु पर्छ। यदि राजालाई पनि राजा हुन मन छ भने​@@rsdulal5295

    • @yugkoirala26
      @yugkoirala26 16 วันที่ผ่านมา

      ठिक राजा छोड्नु हुदैन्।

  • @shyamrai9908
    @shyamrai9908 27 วันที่ผ่านมา +65

    durga parshai जिन्दावाद
    फूल स्पोर्ट्स छ

  • @a1_khabar
    @a1_khabar 26 วันที่ผ่านมา +29

    गणतन्त्रको नाउँमा लुटतन्त्र र ठकतन्त्र भयो। दुर्गाजी राजसंस्थाको नाउँमा राजाकै वंश हुनुपर्छ। विकल्प केहि छैन राजालाई तानेर भएपनि यो अभियान र राज संस्थाको धर्म राष्ट्रको नाममा ल्याउनुपर्छ। यसैमा सारा नेपालीको भलो छ। जय राष्ट्रवाद

    • @HaridevMala
      @HaridevMala 26 วันที่ผ่านมา +2

      👍🏼

  • @indrakarki7011
    @indrakarki7011 26 วันที่ผ่านมา +32

    अति राम्रो सोचाइ दुर्गा सर हजुरको👍️👍️

  • @ramthapabalamimagar1408
    @ramthapabalamimagar1408 26 วันที่ผ่านมา +18

    दुर्गा प्रसाईं नेपाली हिम्मती बाउको छोरा नै हो,हो,हो,हो,

  • @chandrachetu159
    @chandrachetu159 27 วันที่ผ่านมา +91

    Great Durga Dai🫡❤️
    तपाई कार्यकारीमा आएपछी म फर्किने भए ।
    सधैं सहयोग समर्थन छ💪💪💪

  • @user-cn9tc7fi6b
    @user-cn9tc7fi6b 27 วันที่ผ่านมา +28

    यो देशलाई बनाउनुपर्छ तपाईँको नेतृत्वमा नयाँ जङ्गबहादुरको सिली तर जनतालाई केन्द्रमा राखेर अगाडी बढ्नुपर्छ

    • @gambirmaharjan5231
      @gambirmaharjan5231 26 วันที่ผ่านมา

      अति राम्रो अान्दोलन गर्नु पर्छ

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 27 วันที่ผ่านมา +66

    स्याबास दुर्गा प्रसाई जी धेरै धेरै धन्यवाद ।

  • @khadkabhojraj3968
    @khadkabhojraj3968 27 วันที่ผ่านมา +31

    दुर्गागा प्रसाईं जिन्दावाद

  • @chandrapandey1063
    @chandrapandey1063 27 วันที่ผ่านมา +57

    जय दुर्गा जिन्दावाद

  • @krishnaportel9957
    @krishnaportel9957 26 วันที่ผ่านมา +24

    देश को अहिले को प्रधानमन्त्री रास्ट्रपति राजा भन्दा ठुलो र माथि हो माथी ठानेका छन उहाकाे उचाई अहिले कसैले भेट्दैनन सगरमाथा को सिर हो दुर्गा प्रसाईं ज्यु भनेको

  • @raikeera69
    @raikeera69 27 วันที่ผ่านมา +25

    दुर्गा प्रसाईं !!
    👍️👍️🙏🙏✊✊

  • @rameshkhadkajhapajila5907
    @rameshkhadkajhapajila5907 26 วันที่ผ่านมา +14

    दुर्गा माता ले तपाईं को सबै कुरा सफल गर्दै जाउन ❤❤

  • @narendrakumarthapa5310
    @narendrakumarthapa5310 26 วันที่ผ่านมา +18

    ठिक भन्नुभयो दुर्गाजी , यो गनाउने भस्टतन्त्र र सङ्घारेताले देश लुट्ने जनता चुस्ने मात्र काम गर्यो । यो ब्यवस्थाबाट जनता वाक्क, दिक्क भैसकेका छन् , यो बिदेशिले ल्याइदिएको बर्णशंकर कुब्यवस्था लाइ जरैदेखी उखेलेर फाल्न ढिला भैसकेकोछ ।

  • @bhimchhalise1326
    @bhimchhalise1326 26 วันที่ผ่านมา +47

    हिक्मत र साहस लाई मान्नु पर्छ दुर्गा प्रसाईं लाइ

  • @kpbishal8426
    @kpbishal8426 26 วันที่ผ่านมา +15

    सहि बिस्लेशन गर्नु भो दुर्गा जि हिम्मत नहार्नुहोस सबै नेपालि साथमा छ्न राम्रो काम को लागि

  • @deleepbc
    @deleepbc 26 วันที่ผ่านมา +9

    देश बचाउने अन्तिम बिकल्प दुर्गा प्रसाईं 🙏🙏🕉️🕉️🕉️❤️❤️

  • @haripoudel1119
    @haripoudel1119 27 วันที่ผ่านมา +59

    धन्यबाद जीवराज जी दुर्गा जी का विचार जन्ता सामु छर्लङ्ग पर्ने मौका दिनु भएको मा हो जत ततै लथालिङ्ग बनाउन ल्याइएको हो गणतन्त्र की समाहल्न ल्याइएको हो जल, जमीन, जवानी शिक्षा स्वास्थ्य खानेपानी यातायात, महँगाई भ्रष्टाचार कर्मचारी मनपरी कुनै क्षेत्र सन्तोष जनक छैन के गणतन्त्र सीमित नेता र कार्यकर्ता लाई ल्याइएको हो नागरीक कोे सम्बोधन खै युबा बेचेर राजनीति तु कुर्सी छोड्नु पर्छ चलाउन सकेनन् म कसैको झोले भिजिलान्ते होइन स्वतंत्र नागरीक हु विचार राखे जे देखें त्यही 🎉

  • @baburamtiwari8259
    @baburamtiwari8259 26 วันที่ผ่านมา +20

    Go Head.यी मारबाडी र बिचाैलिया,नेता मन्त्रीलाई अासामका अल्फाहरूले लखेटे झै लखेट्नु पर्छ ।🙏🇳🇵

    • @HBGurung-oz8vd
      @HBGurung-oz8vd 26 วันที่ผ่านมา +1

      Baburam Tiwari tapaiko samarthan ma xu ma

  • @SthaRajen
    @SthaRajen 26 วันที่ผ่านมา +9

    जनयुद्धको प्रचण्ड बनेर निस्क दुर्गा दाई । हामी जनता साथमा छौँ

  • @rakeshshrestha4722
    @rakeshshrestha4722 26 วันที่ผ่านมา +14

    यो हो दमदार हिम्मतवाला निडर मान्छे..... नागरिक अभियन्ता दुर्गा प्रसाई.....

  • @jekishrestha3941
    @jekishrestha3941 26 วันที่ผ่านมา +14

    दुर्गा आउ नेपाल जोगाउ 🇳🇵🙏

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y 26 วันที่ผ่านมา +34

    दुर्गा प्रसाई नेपाल र नेपालीको हिराे हाे। अबकाे प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हाे।

  • @sachinkhadka7847
    @sachinkhadka7847 26 วันที่ผ่านมา +4

    हैट ! रगत उम्लेर आउँछ दुर्गा प्रसाईं को कुरा सुन्दा। अब ठुलो आन्दोलन को आवस्यक्ता छ

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 27 วันที่ผ่านมา +25

    आदरणीय बरीष्ठ पत्रकार श्री जिब राम भण्डारी धन्यवाद । दुर्गा प्रसाई जी जस्तो बरिष्ठ सामाजिक अभियन्ता लाई दर्सक सामुन्ने सार्वजनिक गर्नु भएको मा धेरै धेरै धन्यवाद । नेपाली नागरिक हरु का आशा हुन दुर्गा प्रसाई ।

  • @RabiLama-fd6ym
    @RabiLama-fd6ym 26 วันที่ผ่านมา +10

    एकदम सही कुरा गर्नु भयो

  • @romankarki6323
    @romankarki6323 26 วันที่ผ่านมา +14

    आदरणीय दुर्गा प्रसाईं ज्यु लाई हिर्दय देखि सम्मानका साथ पुर्ण समर्थन

  • @kissnachhetri5034
    @kissnachhetri5034 26 วันที่ผ่านมา +4

    देश परिवर्तन,भुई मान्छे,सर्वहारा वर्गको नेतृत्व एकपटक दुर्गा प्रसाईलाई साथ दिनैपर्छ 👍️👍️👍️👍️

  • @keshavchhetri1804
    @keshavchhetri1804 26 วันที่ผ่านมา +15

    दुर्गा दाई ले जे बोल्नुहुन्छ सही बोल्नुहुन्छ सलुछ छ ऊहलाई

  • @user-qu6of3fp8n
    @user-qu6of3fp8n 26 วันที่ผ่านมา +10

    हो‌‌ १००% सहि हो❤❤❤❤❤❤❤

  • @travelwithnishedh
    @travelwithnishedh 26 วันที่ผ่านมา +7

    अब देश बचाउने पालाे हामी युबाकाे, दुर्गा पर्साई दाईले जे गर्दै हुनुहुन्छ देशकाे लागि गर्दै हुनुहुन्छ । अब जागने पालाे हामी आम नेपालीकाे🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❣️

  • @chetryboy-ey4lh
    @chetryboy-ey4lh 27 วันที่ผ่านมา +26

    दुर्गा जी राजा लाइ विवाद मा ल्याउने काम नगर्नु होला , हामी तपाइ को साथ मा छौ तर राजा लाइ तपाइ को कार्यकर्ता जस्तो बनाउनु ठिक हैन, राजा सबै को साझा हुन, राप्रपा,जनता र दुर्गा प्रसाइ मिल्नु पर्यो अनि राजा आउछन सिधै दरबार मा 👑

    • @dreamdream207
      @dreamdream207 26 วันที่ผ่านมา +2

      Ho sahi Satya kura garnu vayo 👍👍👍

  • @MongolianTamang-x7f
    @MongolianTamang-x7f 27 วันที่ผ่านมา +29

    दुर्गा प्रसाई जिन्दाबाद राष्ट्र र राष्ट्रियता को लागि उठाएको जन आवाज लाई मेरो ब्यगतिगत रूपमा नमन् के हजुरलाई। दुर्गा प्रसाई ज्यू म तामाङ्ग जातिको मान्छे हो यो देशमा चार बर्ण छत्तीस जातको फूलबारी बनेर बनेको देश हो त्यसैले तपाईंले हिन्दू राष्ट्रको नर र मुद्धा तपाईंको अभियानको विषयमा एउटा मुद्धा होला तर दुर्गा प्रसाई ज्यू यो विषयलाई त्यागेर बिशुद्ध राष्ट्र, राष्ट्रियता प्रतिको नारा मुद्धा लिनु हामी सारा नेपाली २०८४ को संसदीय चुनावमा तपाईंलाई मा र सिङ्गो देश बासीले तपाईँले निश्चित रूपमा तपाईंको जीत निश्चित छ

  • @LaxmiKandel-q3r
    @LaxmiKandel-q3r 27 วันที่ผ่านมา +24

    हरहर दुर्गे घरघर दुर्गे।

  • @user-si2xj4ov4t
    @user-si2xj4ov4t 27 วันที่ผ่านมา +12

    Namaskar durga buba,hami ni aaudai xau bidesh bat,100% .

  • @mdmadav2163
    @mdmadav2163 27 วันที่ผ่านมา +14

    Jaye hos durgha sir ko ❤❤❤

  • @BaburamPrasadPaudel
    @BaburamPrasadPaudel 26 วันที่ผ่านมา +12

    दुर्गा प्रसाईंको आत्मामा, कपट छैन।जे देख्यो त्यही कुरासामान्य नागरिकको हितमा उठाउनुभएको विषय ठीक छ।म वहाँको सेतो शुद्ध बिचार छ।फटाहा नेता साईड लगाउनै पर्छ।

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 27 วันที่ผ่านมา +13

    Jibram Vandary sir ko Jaya hos
    Good parasna 💐🙏🏾🇳🇵🇳🇵🇳🇵

  • @purnakandel8734
    @purnakandel8734 26 วันที่ผ่านมา +6

    दुर्गा दाईको नेतृत्वलाई सबैले साथ दिउँ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bobbysingh-hk5gx
    @bobbysingh-hk5gx 27 วันที่ผ่านมา +9

    Bravo Durga Team! May God Bless Durga ji and Durga Team!

  • @narendrakumarthapa5310
    @narendrakumarthapa5310 26 วันที่ผ่านมา +6

    धन्यवाद दुर्गा प्रासाइ जी , स्यावास सत्य उजागर गरिदिनु भयो ।

  • @bkassnr2180
    @bkassnr2180 25 วันที่ผ่านมา +2

    धन्यवाद जिवराम भन्डारि सरलाइ नेपालको एकमात्र जिउँदो सपुत दुर्गा प्रसाइलाइ लोकप्रिय टेलिभिजनमा प्रस्तुत गर्नु भएकोमा 🙏🙏🙏🙏🇳🇵🇳🇵🌄🌄

  • @user-or9kt8hl9e
    @user-or9kt8hl9e 27 วันที่ผ่านมา +19

    दुरगाजी राजालाइबिबादमा पारनेकामनगरनुहाेस।राजरसबैकाे साझा हाे।हामि राजा समरथकसबैएक हुनुपराे।जयराजसँसथा

    • @HaridevMala
      @HaridevMala 26 วันที่ผ่านมา

      👍🏼

    • @pawanbasnet4849
      @pawanbasnet4849 26 วันที่ผ่านมา +1

      आफै राजा बन्न खोज्छ,यस्को पछि पछि लागेर यस्को आन्दोलमा राजा आईदिनु रे,राजालाई गद्दिको लोभ हुन्थ्यो भने यस्ता दहि चिउरेको देशमा कमि छ र गरिव जनतालाई पैसा फालेर दास बनाउदैछ..

  • @sachinkhadka7847
    @sachinkhadka7847 26 วันที่ผ่านมา +3

    श्री श्री श्री ( श्री ३ ) दुर्गा प्रसाईं जि को जय होस ❤ जय दुर्गे❤

  • @vupengurung5610
    @vupengurung5610 26 วันที่ผ่านมา +8

    Jay Durga..jay nepal... We all public support you..

  • @PrakashBagari-fn7er
    @PrakashBagari-fn7er 27 วันที่ผ่านมา +10

    जय जय दुर्गा ओरपर दुर्गा

  • @user-pl8dl7hm8v
    @user-pl8dl7hm8v 23 วันที่ผ่านมา +1

    धन्यबाद छ दुर्गा दाजु साथै जिबराम सर ज्यु मा
    हामी सम्पुर्ण देश प्रेमीहरु तपाईको साथमा छौ ।

  • @binodshrestha2524
    @binodshrestha2524 26 วันที่ผ่านมา +6

    Thank you Durga parsai sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bambahadurmalla8517
    @bambahadurmalla8517 26 วันที่ผ่านมา +4

    अब ढिला गर्नुहुँदैन।अहिलेका छोटे राजाहरुलाई जेलमा हाल्नुपर्छ।देश लुट्ने कंगाल बनाउने र जनतालाई ऋणको भारी बोकाउने यिनिहरु हुन् त्यतिकै छोड्नु हुदैन जय दुर्गा प्रसाइ सर हामी हजुरको साथमा छौ।जय दुर्गा जय जनता

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 27 วันที่ผ่านมา +11

    ❤❤❤❤Durgha. Sir. Go Head ❤❤❤❤

  • @durgamalla8463
    @durgamalla8463 27 วันที่ผ่านมา +9

    Jivram sir lai dhanyaba xa durga sir laii bolni mauka dinuvo

  • @footballeditz10103
    @footballeditz10103 26 วันที่ผ่านมา +7

    Durga dai rastiya dai jindabad jay nepal

  • @rajprasain9663
    @rajprasain9663 27 วันที่ผ่านมา +10

    काका अघि बड्नुहोस हरेक देश भक्त तपाईंको साथमा छौ🙏🙏🇳🇵🇳🇵

  • @rajendraroka3072
    @rajendraroka3072 26 วันที่ผ่านมา +7

    आन्दोलन त गर्नुस तर बिचमा न तुहियोस सफल होस ,जस्ले जे भनेपनि यो देशमा राजसस्थान्न

  • @AnnoyedLawnmower-qn1pd
    @AnnoyedLawnmower-qn1pd 26 วันที่ผ่านมา +2

    अाहा दुर्गा जी साह्रै चित्त बुझ्ने कुरा गर्नु भयो सबै नेपालीको साथ छ हजुरलाई ।।।।

  • @nishashrestha7509
    @nishashrestha7509 27 วันที่ผ่านมา +10

    Great post 👏👏💞🙏💞🇳🇵🇳🇵

  • @jeevanbk2818
    @jeevanbk2818 26 วันที่ผ่านมา +6

    दुर्गा दाइ जिन्दाबाद keep it up 👍

  • @neeshamkhadka
    @neeshamkhadka 26 วันที่ผ่านมา +2

    बोलि मा दम चाइ छ है ❤ अब जनता ले साथ दिन पर्छ ❤😮

  • @dataramchapain2016
    @dataramchapain2016 26 วันที่ผ่านมา +7

    jay durga ji

  • @nishakhadka4121
    @nishakhadka4121 26 วันที่ผ่านมา +8

    Jaya Durga jaya. Des

  • @roshanbhandari4919
    @roshanbhandari4919 26 วันที่ผ่านมา +2

    दुर्गा प्रसाइ लाइ जनतालाइ साथ दिनु पर्छ उस्ले गर्छ गर्दैन पछी को कुरा हो तर हिम्मतिलो छोरा चै हो दुर्गा प्रसाइ

  • @vimalshrees5470
    @vimalshrees5470 27 วันที่ผ่านมา +8

    Durga parsai speak truth. 👍👍

  • @BihaniTv
    @BihaniTv 26 วันที่ผ่านมา +4

    अरु कुरा सबै ठीक छ मोदि र आदित्य नाथको भक्त नबन्दा राम्रो दुर्गा सर

  • @dbmalla1272
    @dbmalla1272 26 วันที่ผ่านมา +8

    अब #बालेनशाह, #दुर्गाप्रसाई #गोपालहमाल (मेयर धनगडी), डा सुरेन्द्र केसी, अधिवक्ता बालकृष्ण न्युपाने र नागरिक बौद्धिक बुद्धिजिहरुले अगुवा भइ ८४को चुनाब कब्जा गरि #७२को_संबिधान खारेज गरि देस परिबर्तन गर्नु पर्छ यहि हो अन्तिम बिकल्प यदि यो हुन सकेन भने यो देस भाडखाल्टा गयो।

    • @chroniclesCubing_01
      @chroniclesCubing_01 26 วันที่ผ่านมา

      If and only if balen will be chosen as leader of that team!

  • @nabinshilpakar8509
    @nabinshilpakar8509 27 วันที่ผ่านมา +9

    Well said Durga sir .

  • @ganesholi4035
    @ganesholi4035 12 วันที่ผ่านมา

    याे हाे बहस म सकेसम्म हेर्छु। खुब ज्ञानवर्धक छ ।आज दुर्गाप्रसाईकाे विश्लेषण,अनुभव, आलाेचनातत्मक चेत सुन्न र हेर्न पाइयाे।
    एउटा कुरा भन्न मन लाग्याे। याे भागमा संवाद र हाउभाउकाे सम्पादन राम्ररी भएनछ।

  • @gaharbudathoki782
    @gaharbudathoki782 26 วันที่ผ่านมา +3

    फेरी पनी देशको माया गर्ने तमाम देशबासी आर्मी पुलीस सहीत जनताहरूपनी एक सात एकहात मिलाहेर दुर्गा प्रशाही जीको नेत्रीतोमा अगी बड्नुहोस अनी तिनैभाई कुख्यात अपराधीहरूको सरकार सहीत कर्मचारीहरू हुदॅै अदलतका न्यायदिस देखी हाक्मीहरूलाई पनी ढाडा्को नत भाडाको बनाहेर हजुर जनताहरूमा आआफनो सिक्क्षाले दिहेको बीद्धीयालाई सनचलन गराउदै तेस्तै उसतै पदमा रहनुहोस हैत

  • @sternalgamer1461
    @sternalgamer1461 26 วันที่ผ่านมา +4

    दुर्गा प्रसाईले सुदूरपश्चिमा पनि आएर आह्वान गर्दिनु

  • @GopalJBista
    @GopalJBista 26 วันที่ผ่านมา +2

    दुर्गा प्रसाई सत्य बोल्छन। मलाई त आशा छ यिनीले केही गर्छन भन्ने।

  • @pusparajuprety1809
    @pusparajuprety1809 26 วันที่ผ่านมา +4

    ठिक कुरा

  • @ishwartiwary2592
    @ishwartiwary2592 23 วันที่ผ่านมา

    मियो विना को दाई हुन्न अछह संबैधानिक राज संस्था देश र जनता को हित का लागि राखनै पर्छ ।

  • @binodkarki2497
    @binodkarki2497 26 วันที่ผ่านมา +4

    सत्य कुरा गर्नुभो दुर्गा दाइले अब नेपाली नजागे देश रहन्न रहेपनी देश एक इन्च अगाडी बढ्दैन हाम्रा सन्तान सन्ततीको भबिस्य 100% अन्धकार हुने निश्चित छ तेसैले सबैले साथदिउ अपराधी चोर भगाउ

  • @nandaprasadrijal1211
    @nandaprasadrijal1211 27 วันที่ผ่านมา +6

    100 %satya ani sahi ❤❤❤❤❤
    🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵

  • @bishnuthapa5843
    @bishnuthapa5843 26 วันที่ผ่านมา +2

    Jai durga ji . I like your analysis .

  • @krishnagadal5873
    @krishnagadal5873 26 วันที่ผ่านมา +1

    सबै अन्तरवार्ता सुने एकदम मन पर्यो त्यो भन्दा नी लास्ट काे कै नरहोस् बरु मागेर खाने तर उनीहरू खेद्ने हो यो भनाइ ले मन छोयो ।।।अगी बढ्नुहोस् जनता तपाईं काे साथ मा छन्

  • @KChandra5537
    @KChandra5537 24 วันที่ผ่านมา +1

    दुर्गा प्रसाईं जि छिटो गर्नु पर्छ पछि यी चोर नालायक नेताहरु नेता भनाउँदाहरु ले देश बेच्न सक्छन्। सम्पूर्ण नेपाली जनताहरु एकजुट हुनुपर्ने आवश्यकता छ। समयमा सचेत हुनु पर्यो नेपाली जनताहरु

  • @ScrollTroll666
    @ScrollTroll666 15 วันที่ผ่านมา

    #mangsir7
    Yo aam Nepali hamro Durga ji sir lai purna samarthan!

  • @nabarajsubedi5658
    @nabarajsubedi5658 26 วันที่ผ่านมา +1

    उदेश्य जे सुकै हाेस देशलाई माया गरने मान्छेचाहि हाे है पर्साई

  • @sharadadhikari6999
    @sharadadhikari6999 24 วันที่ผ่านมา

    दुर्गा जी ज्ञानेन्द्र शाहकाे अास नगरनुस हिन्दुराज्य सहितको कार्यकारी राष्टपति बनाउ हाम्रो फुल सपाेट छ।

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 27 วันที่ผ่านมา +4

    ठिक छ

  • @nepaliman1383
    @nepaliman1383 27 วันที่ผ่านมา +17

    केपी ओली यो देशको उडुस हो

  • @krishnaportel9957
    @krishnaportel9957 26 วันที่ผ่านมา +2

    अबको एक मात्रै अन्तिम अन्तिम अन्तिम आसा को दियो जनताको सास परान मोर्ने बेला को अक्सिजन हो दुर्गा प्रसाईं ज्यु

  • @SubashKiran-wm2ky
    @SubashKiran-wm2ky 26 วันที่ผ่านมา +4

    प्रचन्ड कै भित्रीया हो दुर्गा प्रसाई समयमै बुझे राजाले

  • @rajendrakhadka2552
    @rajendrakhadka2552 26 วันที่ผ่านมา +1

    दुर्गा दाइ मेरो पनि फुल समर्थन 🙏🙏

  • @mahendralimbu3083
    @mahendralimbu3083 23 วันที่ผ่านมา

    Good job jibraj sar. Nepal ko 1mattra saput nidar vijan desko nimti bachne sahayogi mahan manab durga bro ko jai hos.

  • @RajuYadav-ip9085
    @RajuYadav-ip9085 26 วันที่ผ่านมา +4

    Full support xa Durga daii laii❤️

  • @rajansubedi1616
    @rajansubedi1616 26 วันที่ผ่านมา +3

    Durga dai tapai lai salute xa autai man Kati choti jitxau yar
    Tapaiko Jaya hos sapana pura hos

  • @alanshah6136
    @alanshah6136 26 วันที่ผ่านมา +2

    नेपाल आमाले यस्तै साहसिलो सपुतहरु जनमाऊनु पर्छ

  • @Santoshrajkhadka1
    @Santoshrajkhadka1 27 วันที่ผ่านมา +6

    Durga dai 🎉🎉🎉 🎉

  • @user-pm3nq7zl5c
    @user-pm3nq7zl5c 26 วันที่ผ่านมา +3

    Jay hos di

  • @manishhthapa
    @manishhthapa 26 วันที่ผ่านมา

    दुर्गा दाई ले उठाउनु भयको अभियान यकदम राम्रो छ जय दुर्गा जय नेपाल❤❤

  • @user-us8ez6cg5s
    @user-us8ez6cg5s 27 วันที่ผ่านมา +4

    Jya durga

  • @GopalJBista
    @GopalJBista 26 วันที่ผ่านมา +1

    यिनी साहसी छन्। यिनको जय होस।

  • @minakc7896
    @minakc7896 27 วันที่ผ่านมา +12

    राजाले राजनिति गर्न चाहेको भए तपाईहरु २०६२ /६३ अघि नै सिध्दिने थियौ। राजाले आन्दोलन गरदैनन भन्ने बुझ्नु पर्छ। ऊहालाई जनताले स्थापित गर्ने हो।

    • @pawanbasnet4849
      @pawanbasnet4849 26 วันที่ผ่านมา

      सबै कुरा मन पर्छ यस्को यहि राजालाई सडकमा ल्याएर आन्दोलन गर्ने कुरा मन पर्दैन..हामिले फालेको हामिले नै ल्याउनु पर्छ राजा आफै सडकमा आउदैनन..

  • @krishnaghimire6969
    @krishnaghimire6969 26 วันที่ผ่านมา +1

    Special salute sir for true analysis about contemporary issues

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 26 วันที่ผ่านมา +4

    Durga prasai jindabad

  • @basudevpokhrel686
    @basudevpokhrel686 26 วันที่ผ่านมา +3

    Great 👍

  • @OmcarsurazCdy
    @OmcarsurazCdy 13 วันที่ผ่านมา

    सहि बिस्लेशन गर्नु भयो दुर्गा दाइ राजसस्था को बारेमा यदि देश र जनता को माया छ भने सडक उत्रिनु पर्छ जन्तासङ होइन भने अरु अरु बिदेशी देशले बनाइदिएको राजा हामी जन्तालाइ मान्ने हुने छैन । मन मन्दिर पुजा गर्दै हिद्न्र मात्र कुनै औचित्य छैन जन्ता कति दुःख मा भौतारिरहेको छ थाहै होला।होइन भने राजाको बिराशद बिर्सनु बिकल्प छैन ।जय नेपाल

  • @183Astropankaj
    @183Astropankaj 21 วันที่ผ่านมา

    राजा र जनता मिलेर मात्रै कानुनी राज्यको परिकल्पना गर्न सकिन्छ ।