जीबीबारे प्रहरीले हात उठायो, रविले बोलेका रैछन् झूठ! पद नपाउँदा मात्रै उफ्रिने रमेश लेखक।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 888

  • @arjundulal4497
    @arjundulal4497 2 หลายเดือนก่อน +4

    जे जस्तो भएपनी रबि सरलाई धन्यवाद सम्म नदिदा दुख लाग्यो

  • @Anju-Bishowkarma
    @Anju-Bishowkarma 2 หลายเดือนก่อน +7

    News 24 चलेको नै रबि लामिछाने नि गर्दा हो भन्ने हरुले लाइक गर्नु त 🙏🇳🇵

  • @purnabishwokarma
    @purnabishwokarma 2 หลายเดือนก่อน +2

    हार्दिक बधाई तथा अझै धेरै सफलताको कामना दुरदराज र दुखी पिडीत जनताको आवाज बनिरहोस

  • @Rim-n3z
    @Rim-n3z 2 หลายเดือนก่อน +1

    १२०० एपिसोड पुरा गर्नु भएकोमा हार्दिक बधाई एवं शुभकामना यसरी नै जनताको पक्षमा बोलिरहनु होला।

  • @kcbharat5749
    @kcbharat5749 2 หลายเดือนก่อน +216

    रबि दाई ले सुरु गरेको हो यो । सधैं चलिरहोस् शुभ कामना ❤❤❤

    • @SumanGaire-gu1mg
      @SumanGaire-gu1mg 2 หลายเดือนก่อน +7

      Khuluttai Rabi ta

    • @kcbharat5749
      @kcbharat5749 2 หลายเดือนก่อน +5

      @@SumanGaire-gu1mg तेरा बाउ ले सुरु गरेको हो त ???

    • @podverse69
      @podverse69 2 หลายเดือนก่อน +14

      रबि दाईले शुरु गरेको कार्यक्रम जुनशुकै होस् यसरीनै हजारौ भाग पार गर्दै जानेछ । अब रबि दाईलाई हामीले राजनितिमा सहयोग गर्नु पर्छ देशको एकमात्र आशाको किरण रवि दाई को जय होस् । अनि विरेन्द्र जैरुले पनि म यो ठाउमा आएको रबि दाइको कारणले हो भन्ने कुरा चाही नभुल्नु होला / जय रबि दाजु ।

    • @upendrarajregmi1643
      @upendrarajregmi1643 2 หลายเดือนก่อน

      Good sar

    • @PurushottamRaut-b5l
      @PurushottamRaut-b5l 2 หลายเดือนก่อน

      Rabi thag ho yo jantako boli ho jhole aanda vakta hoina pahila rabi ko sapot gareko hu aba ta dalal lai vot hoina chot ho ​@@podverse69

  • @AchyutPoudel-b7q
    @AchyutPoudel-b7q 2 หลายเดือนก่อน +76

    यो कार्यक्रम लाई एहा सम्म ल्याउनु मा रबि लामिछाने को 95% योग्दान छ ।

    • @ramsharma2628
      @ramsharma2628 2 หลายเดือนก่อน +4

      थुक्क लाटा गॅाडा हो सबै खोज र अनुसन्दान टिमले तयार पारेको समचार रबिले पडेको मात्र हो रवीले होईन गॅाडा हो 😅😢 तिमीहरूको बिचार र विस्लेसण भेडा हो

    • @Sawan_vlog_2024
      @Sawan_vlog_2024 2 หลายเดือนก่อน

      Chup jathaaa​@@ramsharma2628rabile yaha samma puryako ho😊

    • @bimalshakya7325
      @bimalshakya7325 2 หลายเดือนก่อน

      यो ठाँउ मा बसेर बोल्ने तै सहकारी चोर होईन खोइ त जन्ता ले के पायो त्🤣🤣 मूर्ख जनता ले बुझ्ने कहिले हो🤣🤣

    • @BhupendraTamling
      @BhupendraTamling 2 หลายเดือนก่อน

      राम सर्मा जि को सहि जवाफ।

    • @DhanGharti-if9qq
      @DhanGharti-if9qq หลายเดือนก่อน

      🎉❤❤❤❤🎉🎉🎉

  • @hulchoke
    @hulchoke 2 หลายเดือนก่อน +1

    यो कार्यक्रम जनता शिक्षाित बनाउन धेरै राम्रो काम गरेको छ। निरन्तर भइरहोस।

  • @ramkumarsurkheti123
    @ramkumarsurkheti123 2 หลายเดือนก่อน +121

    अहिलेको सरकार चोर , फटाह र भस्टाचारीहरुको झुन्ड हो भन्नेजति यती हाजिर गरौत साथी हो ।

    • @manuojha6563
      @manuojha6563 2 หลายเดือนก่อน

      हैन यो लेखक हो कि के भन्ने ले रबी ग्रीहमन्त्री हुदा त कतीनै सहकारी पीडितलाई न्याय नै दीने जसरी अजै सहकारी पीडीत भोलि नै सह्कारी पीडीत ले मकै बेचेको चीया बेचेको पैसा अपचलन गरेको भनेर घीरौला जत्रो नाक देखाउदै 2/2मैना समसद भवन अबरुद्द गरेको थीयोत अहिले आफुले के हेरेर बसेको पीडित लाई न्याय नदीएर!

  • @RekhaMagar-c9k
    @RekhaMagar-c9k 2 หลายเดือนก่อน +7

    रबिले सुरु गरेको काम जय सिधा कुरा जय सिधा कुरा को टिम लाई जय होश्🙏🙏🙏🙏🙏

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 2 หลายเดือนก่อน +99

    सिधा कुरा जनता सगकाे कार्यक्रम १२०० भाग पुरा गरेकामा रबि लामिछाने दाईलाई धेरै धन्यबाद । सिधा कुरा कार्यक्रम रबिले जन्माए ,हुर्काए बढाए अहिले गाेडमेल मल पानि मात्रै गर्दैछ News24 र बिरेन्द्र सर ले। याे सिधा कुरा काे सम्पुर्ण शेयर रबि लाई जान्छ। रबिले सुरु गरेका नगरेको भए अाज बिरेन्द्र सर यहा हुने थिएनन। रबि दाई लाई सलुट छ
    रबि दाईले देखाएकाले बाटो नभुल्नु news24 र सिधा कुरा कार्यक्रम टिमलाई शुभकामना

    • @podverse69
      @podverse69 2 หลายเดือนก่อน +1

      एकदम शही कुरा सर

    • @SyanEy-u3g
      @SyanEy-u3g 2 หลายเดือนก่อน

      Yakdam Sahi Kurw Grnu Vyo

    • @sisnudhedo75
      @sisnudhedo75 2 หลายเดือนก่อน

      100% agreed.

    • @Nepal005
      @Nepal005 2 หลายเดือนก่อน +1

      Tapai ko Rabi dai ko euta salik banaunu parxa aba News24 ko building agadi🙏🙏🙏

  • @krishnagh1877
    @krishnagh1877 2 หลายเดือนก่อน +9

    रबि लामिछाने लाइ दिनकै फाइल किन नखोलेको भनेर सोध्ने हरु १ महिना सम्म सुत्ने रमेश लेखक लाइ किन प्रश्न गर्दैनन?

  • @rudraadhikari6499
    @rudraadhikari6499 2 หลายเดือนก่อน +134

    रबि गृहमन्त्री हुदा दिन गन्ति गर्दै आज यति दिन भैसक्यो उति दिन भैसक्यो खै काम गरेको खै फाईल खोलेको भन्दै सदन देखि सडक सम्म भुक्ने हरु र अन्ध,भक्तहरु आज,भोलि कुन दुलोमा लुकेका होलान।

    • @bunusubba2343
      @bunusubba2343 2 หลายเดือนก่อน +2

      केपी र देवबा को अन्ध भक्त हरुको मुखमा आचि ठुसेको होला 😡😡😡

    • @krishnakp1042
      @krishnakp1042 2 หลายเดือนก่อน

      @@bunusubba2343 रबि फाल्नुथियो फाले जनतालाई ठगहो देखायर निमुख बनाउनुथियो बनाय मुकुल लाइकिन्नुथीयो किने उनिहरुको धेय रासपा लाइ छियछिया पाॅनुथियो पारे रमेस मुकुल ढाका जस्ता बोकेर हिंडेसि गतिलो हुन्छ रबिको कांचो बिभादित राजनिति सेरे पुस्पे ओलि जस्ता हुराणको झुन्डमा लुछ्न गयसि सक्छ फ्याउरा रबिले । मलाइ लाग्छ आंफुत खस्यो राम्रा मानिस हरुछन लियर डुब्नेभो 4वोटिको पोइ ।पोइ मैले भनेको हैन रबिले भनेको मेरा4वाटि गगनेका बाख्रा बांचुंनजेलि छोडदैन्न कतै न टास्सियको भय आज का दिनमा रबिमय हुनेथियो नेपालबाट पुॅब हाॅनपॅने थियन रमेस जस्ता चोर लठुवा लाइ बारा ताल्न सुरको देखावोटि गर्छ रबि बांदरका चाकमा घाउ आंफै कोटयायर कुयचस्तै हुनेहोकि मेरा 21भोट खेरजालान जस्तोछ यो बुढेसकालमा खै!

    • @ratankunwar647
      @ratankunwar647 2 หลายเดือนก่อน

      भाउजू को फरिया मा लुके का छन ।होला ।

    • @shaktima.ngurung4445
      @shaktima.ngurung4445 2 หลายเดือนก่อน

      Good luck बेरेन्द्र जैरो सर रबि सर लाई धन्यबाद जय घण्टी जय देश्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nipeshgajmer2336
    @nipeshgajmer2336 2 หลายเดือนก่อน +1

    रबिलामिछानेले चलाएको सिधा कुरा जनता संग को कार्यक्रम रबिले जस्तो गरि नसकेपनी रुदै जस्तो पछि लागेको छौ ठिकै छ

  • @anilshakya9704
    @anilshakya9704 2 หลายเดือนก่อน +62

    1200 एपिसोड पूरा हुँदा रबि लामिछाने लाई बिशेश धन्यवाद त दिनुपर्ने थियो जस्तो लाग्छ, रबिले टेलिभिजन जगतमा एक पिर्थक र बहुआयामिक , बेथिति र जनताको पिडा सङ सिधै जोडिएको यो कार्यक्रम ले इतिहास नै बनाउने जमर्को गरेको छ,तसर्थ यसको क्रेडिट रबिलाइ दिन कन्जुस्याइँ गरेको झैं लाग्यो,पर्दा पछि त इमानदार ,झुझारु team त पक्कै छन,वहाँ हरुलाइ पनि धन्यवाद !🙏

    • @RESHAMFIRIRI2068
      @RESHAMFIRIRI2068 2 หลายเดือนก่อน +4

      ❤🙏 you are right sir🙏

    • @ujingaire9647
      @ujingaire9647 2 หลายเดือนก่อน

      sahi kura ho

    • @deepaksunarpokhrel1709
      @deepaksunarpokhrel1709 2 หลายเดือนก่อน

      यस्तै हो गुन बिर्सेपछि

    • @davidchhetri5129
      @davidchhetri5129 2 หลายเดือนก่อน

      absolutely right

  • @BhimTamang-v9e
    @BhimTamang-v9e 2 หลายเดือนก่อน +26

    रबिले झुठ बोलेको भनेर सिधकुरा ले समाचार लेखेछ हेर्दै भित्र केही छैन फेरि कस्तो झुठ हेडलाईन लेख्ने यो कार्यक्रम नहेर्ने निर्णय गरे मैले बिरेन्द्र जैरु जि

    • @LekhBahadur-s7g
      @LekhBahadur-s7g 2 หลายเดือนก่อน +5

      साला तेइ रबिले गर्दा आज यो कार्यक्रम यहाँ सम्म पुगेको हो रबिले गर्द नै जैरुलाइ चिनेको हो हेड्लाइन लेख्दा सोच बिचार गरेर लेखौ पत्रकार महोदय

  • @surajtamang11
    @surajtamang11 2 หลายเดือนก่อน +22

    रबि दाइ ले जग लगाएको कार्यक्रम हो यो जनताको घर हो अहिले बिरेन्द्र सर ले चलाउदै हुनुहुन्छ सधै जनताको हितमा हिन्नु होला सबै टिम लाई सलाम छ।।

    • @ramsharma2628
      @ramsharma2628 2 หลายเดือนก่อน

      थुक्क लाटा गॅाडा हो सबै खोज र अनुसन्दान टिमले तयार पारेको समचार रबिले पडेको मात्र हो रवीले होईन गॅाडा हो 😅😢 तिमीहरूको बिचार र विस्लेसण भेडा हो

  • @दिलीपपुनमगर
    @दिलीपपुनमगर 2 หลายเดือนก่อน +1

    स्वच्छ र निस्पक्ष पत्रकारिता नेपाली र नेपालीका लागि सलाम छ । यस्ता महान देशका सपुटलाई। 5:59

  • @rajendrakhadka2552
    @rajendrakhadka2552 2 หลายเดือนก่อน +94

    यो सबै रबि जि को योग्यता हो 🙏🙏

    • @shekharbhandarishekkharbha2912
      @shekharbhandarishekkharbha2912 2 หลายเดือนก่อน +1

      Yes

    • @nandatimsina6023
      @nandatimsina6023 2 หลายเดือนก่อน

      Sate ho tara usaiko kedo gar cha ta

    • @deviramPandey-rm4ds
      @deviramPandey-rm4ds 2 หลายเดือนก่อน +1

      धन्न रबि थिए र अहिले उफृएका छ्न । धन्यवाद तपाई ले सोचेर सुरु गरेकोब कार्यक्रम हामी अझै राम्रो सङ चलाउन पाइयोस् भन्न पर्ने नाम पनि अफ्ट्यारो मानेर लिएको 😊

    • @SyanEy-u3g
      @SyanEy-u3g 2 หลายเดือนก่อน +1

      Rabi sir 🫡🫡

    • @ishworpun8447
      @ishworpun8447 2 หลายเดือนก่อน

      100%sahi ho

  • @Sushilsetty
    @Sushilsetty 2 หลายเดือนก่อน +2

    बिरेन्द्र सर प्रती अब सम्पुर्ण नेपाली को आशा हो सिधा कुरा जय्🙏

  • @bhimsameshreesmagar929
    @bhimsameshreesmagar929 2 หลายเดือนก่อน +2

    हार्दिक बधाई तथा शुभकामना News 24 परिवारमा

  • @paudil1697
    @paudil1697 2 หลายเดือนก่อน +71

    बधाई छ सिधाकुरा टिमलाई यो कार्यक्रम यस्तै आम जनताको साहारा बनिरहोस🎉🎉❤

  • @MrSuresh1952
    @MrSuresh1952 2 หลายเดือนก่อน +17

    रवि देखि जैरूकाे जनता सँग सिधाकुरा निरन्तर यात्रा सफल रहाेस शुभकामना

  • @Rita.mgt123
    @Rita.mgt123 2 หลายเดือนก่อน +1

    हाम्रो रबि सर ले सुरुवात गरेको सिधा कुरा जनता संग यो यपिसोट सदैब चलिरहोस 🙏🙏🙏सबै टीम लाई धेरै धेरै धन्यवाद बाद सफल र असफल काम दुबै लाई 🥰

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 2 หลายเดือนก่อน +32

    सिधा कुरा जनता सगकाे कार्यक्रम ले अाज ठुलो गल्ती गराे याे कार्यक्रम जन्माउने, हुर्काउने, बढाउने रबि लामिछाने काे फाेटाे र सुरु कार्यक्रम राख्नु पर्ने नराखेर ठुलो गल्ती गराे
    सलुट रबि दाई

    • @Nepaljadibutisolutions
      @Nepaljadibutisolutions 2 หลายเดือนก่อน +2

      Sahi kura 100%❤❤❤

    • @netralamsal9265
      @netralamsal9265 2 หลายเดือนก่อน +2

      सहि कुरा हो यो गल्ती हो।।

    • @krishnadhungana7688
      @krishnadhungana7688 2 หลายเดือนก่อน +1

      सहिहो रबिलामिक्षाने,लाई,ससममान गरी,हारदिकता ,वहॅाको योगदान को बारेमा चरचागरनुपरथियो, र रबि बिरसनु माहा भुलहो,

    • @ramsharma2628
      @ramsharma2628 2 หลายเดือนก่อน

      थुक्क लाटा गॅाडा हो सबै खोज र अनुसन्दान टिमले तयार पारेको समचार रबिले पडेको मात्र हो रवीले होईन गॅाडा हो 😅😢 तिमीहरूको बिचार र विस्लेसण भेडा हो

  • @RambabuKarkee
    @RambabuKarkee 2 หลายเดือนก่อน +56

    पद नपाउँदा उफ्रिने रमेश लेखक यो शिर्षक ले मन छोयो धन्यवाद छ सिधाकुराको सम्पुर्ण टीमलाई 🙏😜

  • @yubrajadhikari3715
    @yubrajadhikari3715 2 หลายเดือนก่อน +17

    रबिदाइले सुरु गरेको यो कार्यक्रम चलिरहोस चलिरहोस चलिरहोस शुभकामना।

  • @neeshamkhadka
    @neeshamkhadka 2 หลายเดือนก่อน +3

    रबि लामिछाने जिन्दावाद ❤❤ आज यस्तो लोकप्रिय कार्यक्रम हामि माझ ल्यादिएको मा 😊😊😊

  • @ramlalthakali3630
    @ramlalthakali3630 2 หลายเดือนก่อน +17

    रबि जि को नाम नलिए कसैको घरमा भात पाक्दैन फेरि पनि रबि जि कै खेदो गर्छ मुलाहरु जे होस जय घण्टी 🔔🔔🔔🔔🔔

  • @garjnandg221
    @garjnandg221 2 หลายเดือนก่อน +1

    Thank you so much Rabi ji le suru gareko karikaram hajur le 1200 bhag pura gareko ma dherai dherai shubh kamna

  • @krishnasamir6153
    @krishnasamir6153 2 หลายเดือนก่อน +8

    हार्दिक बधाई रबिजिले सुरु गरेको कार्यक्रम रबिजीको सुभकामना राख्नु पर्ने हो नि सर

  • @muktisharma7647
    @muktisharma7647 2 หลายเดือนก่อน +1

    आउदो दिनहरुमा अझ सस्क्त भएर जनतालाई सत्य तथ्य कुरा सुनाएर चेतना दिनु हुन शुभकामना छ ।🇳🇵🙏❤️

  • @avirallsingh3093
    @avirallsingh3093 2 หลายเดือนก่อน +2

    साह्रै खुसि लाग्यो आज " सिधा कुरा जनता संग" १२०० इपिसोडमा पुग्दा सुरुवाती क्रम रबि लामिछाने ज्युले हरेक नेपाली दुखि पिडितको उद्दार गर्दै सुभारम्भ गरेको कार्यक्रम आज बिरेन्द्र जैरु सर ले जनताको समस्या समाधान गर्दै आउनु भएको छ !!
    अझै यस्तै समाज देखि देश विदेशमा रहनु हुने नेपालिहरुको समस्या लाई उद्दार गर्दै जानु होला !!

  • @NiranjanThapa-ji3nf
    @NiranjanThapa-ji3nf 2 หลายเดือนก่อน +34

    सिधा कुरा जनतासँगको कार्यक्रमलाई पपुलर बनाउने पूर्व सञ्चारकर्मी रविलामीछानेलाई धेरै धेरै धन्यवाद। वीरेन्द्र जैरुसरलाई पनि धेरै धेरै धन्यवाद news24 whole team लाई

  • @rameshmalla8586
    @rameshmalla8586 2 หลายเดือนก่อน +5

    यो कार्यक्रमको सुरुवात रबि लामिछाने बाट भयको भन्ने शब्द निस्कदा कसम आँसु झरला जस्तो भयो आगामी दिनमा अझै निडर जुझारु भएर लाग्नु होला सफल्ताको सुभ कामना🙏🙏

  • @aass1774
    @aass1774 2 หลายเดือนก่อน +40

    बिरेन्द्र सर एक कर्मठ निस्वार्थ र निडर पत्रकार लगायत समुर्ण टिम लाई १००० तोप को सलामी छ❤🙏🙏🙏

  • @buddhisagar5778
    @buddhisagar5778 2 หลายเดือนก่อน +13

    एक नेपाली जनताको हिम्मतबाल प्रत्रकार रबि लामिछाने दाइ पछि बिरेन्द्र जैरु अपिल त्रिपाठी दाइ नै हुन् यी हाेनहार प्रत्रकार प्रति उच्च सम्मान स्यालुट गर्दछु

  • @tarjanreporter
    @tarjanreporter 2 หลายเดือนก่อน +1

    congressional सिधा कुरा जनता सङ्ग लाइ र बिरेन्द्र दाजु लगायत सम्पुर्ण टिम लाइ पनि ❤ र रबि दाजु लाइ पनि सम्मान छ ।

  • @dilabasnet5185
    @dilabasnet5185 2 หลายเดือนก่อน +4

    रबि लामिछाने ले सुरु गरेको यो कार्यक्रम 1200 epi पुगेछ बधाई छ सबै टिम लाइ।

  • @sakulkumarghimire123
    @sakulkumarghimire123 2 หลายเดือนก่อน +150

    १ भागदेखि नछुटाई आजसम्म १२०० भाग हेर्नेहरूको को हुनुहुन्छ🎉🎉🎉🎉

    • @prakashrai1091
      @prakashrai1091 2 หลายเดือนก่อน +14

      रबि ले चलाइन्जेल चही समय कुरेरै निरन्तर हेर्ने गर्दथे , रबिले छोडे पछि चही कहिले कहि मात्र नजर परि हाल्यो भने हेर्ने गरि रहेको छु

    • @shekharbhandarishekkharbha2912
      @shekharbhandarishekkharbha2912 2 หลายเดือนก่อน +2

    • @kendraoli1395
      @kendraoli1395 2 หลายเดือนก่อน

      म पनि हो ​@@prakashrai1091

    • @Cbale-x9j
      @Cbale-x9j 2 หลายเดือนก่อน

      म छैन

    • @MaxwellBist
      @MaxwellBist 2 หลายเดือนก่อน

      Ma

  • @NikitaBhujel-b3c
    @NikitaBhujel-b3c 2 หลายเดือนก่อน +1

    सहि सहि समाचार हेर्न पायको मा धेरै धेरै धन्यवाद

  • @bhimsenphuyal8268
    @bhimsenphuyal8268 2 หลายเดือนก่อน +55

    हो हामी जनता ले रबी जी ले सीधा कुरा छोडे पछी जब जैरु जी आउनु भयो हामीलाई रबी जी को झझल्को मेटीयको छ जैरु जी देश र जनताको पक्ष्य मा आवाज कहीलै कमी न आओस आसा तपाई प्रती ठुलो छ जनताको सधै साथ रहने छ❤❤❤🙏🙏🙏

    • @bimalshakya7325
      @bimalshakya7325 2 หลายเดือนก่อน

      जनता ले के पायो त रबि गृहमन्त्री भए खोइ त के काम राम्रो काम गरो र सचेत जन्ता ले चायो भने येस्तो सानो तिनो काम गर्न सकिन्छ 😂😂 खोइ त मुर्ख जन्ता ले बुझेको😂😂

  • @Tmglok
    @Tmglok 2 หลายเดือนก่อน

    १२०० श्रृङखलामा रबि सर लाई जय हास❤

  • @bishnusharma4068
    @bishnusharma4068 2 หลายเดือนก่อน

    जय सिधा कुरा

  • @sandeshgrgsabina9728
    @sandeshgrgsabina9728 2 หลายเดือนก่อน +2

    सिधा कुरा जनतासँग कार्यक्रम राम्रो छ। अन्य टिभी कार्यक्रम भन्दा पृथक र जनमुखी पनि छ। तर रबि प्रस्तोता हुँदा भन्दा अहिले को क्रेज ५०% कम भएको जस्तो देखिन्छ। अहिलेको प्रस्तोता बिरेन्द्र जि ले रबिले बनाएको गोरेटोमा हिँड्दै छु भन्ने बिर्सन भएन। र बिना समाचार रबिको नामको हेडलाइन राखेर समाचार को भिउज बढाउनु को साटो झन् भन्दा उत्कृष्ट बनाएर सबैको मन जित्न सफल होसू धेरै धेरै शुभकामना।

  • @himlallamichhne608
    @himlallamichhne608 2 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद ।

  • @BhanBahadur-ej5bd
    @BhanBahadur-ej5bd 2 หลายเดือนก่อน +2

    Congratulations rabi sir lai

  • @krishnamagar1223
    @krishnamagar1223 2 หลายเดือนก่อน

    म सदै हेर्छु र सुन्छु सीदा कुरा जनता सङ्ग

  • @TAC464
    @TAC464 2 หลายเดือนก่อน +1

    सर्बप्रथम रबि लामिछाने प्रति हार्दिक आभार साथै हाल सम्म लगातार अनावरत अथाहा खटिनु हुने दिन दुःखी असाय सम्पूर्ण सुःख दुःख का पहल मलम राहात प्रति शिरनुगाई प्रणाम सदाबहार सुस्वस्थ लाभ को कामना गर्दछु संपुर्णलाई ।🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿💐

  • @sujankc4379
    @sujankc4379 2 หลายเดือนก่อน +5

    रवि लामिछानेले सुरु गरेको कामको जगमा उभिएर रविकै खेदो खनेर जस लिनु राम्रो करा होइन जैरु सर रविको बिगत तपाईंको भन्दा धेरै गुना राम्रो थियो।

  • @omgurung5359
    @omgurung5359 2 หลายเดือนก่อน +1

    १२०० सय सि्रिन्खला पार गरेकोमा यो मिडियालाई रिदय बाटै मुरी मुरी धन्यवाद टक्र्याउन चाहान्छु ❤❤🎉🎉

  • @AshokRokaya-o8c
    @AshokRokaya-o8c 2 หลายเดือนก่อน +1

    सिधा कुरा जनता सँग कारेकरम सचालगहरु लाइ नया पुराना जमाइ लाइ बधाई र शुभकामना छ यसरि जनता को समसै हलगरदैइरहनो जनता एक रछैक पत्रकार सिधा कुरा जनता सँग हो जय बिरनदर जेइरो

  • @ramacharya1111
    @ramacharya1111 2 หลายเดือนก่อน +8

    बिरेन्द्र जैरु रबि नभएको भय तिमी हुने थियनै तर नयाँ युबा ले बोल्न पायनन माफि चाहान्छु म नेपाल आउदैछु बिदेशी पिडा कसरी म दिन्छु समय मिले दिनु होला 🙏🙏

  • @prembhattaraibhattaraiprem1271
    @prembhattaraibhattaraiprem1271 2 หลายเดือนก่อน +9

    यो कार्यक्रम हेर्ने सम्पूर्ण जनताहरू ले अब बुझ्न जरुरी छ आगामी ८४ को चुनावमा कांग्रेस एमाले र माओवादी का कुनै पनि नेताहरूलाई गाउँ छिर्न प्रतिबन्ध लगाई र नयाँ आउने पार्टीहरूलाई सघाउनको लागि अघि सरी गाउँ सहर देश बनाउन सहज भूमिका जनताबाट सुरु गर्नुपर्छ। अनि मात्र देश बन्ने पक्का छ । news 24 सिधा कुरा जनतासँग रवि लामिछानेबाट सुरु भई अहिले वीरेन्द्र जहिलेसम्म आइपुग्दा १२०० भाग पुगेकोमा धेरै धेरै धन्यवाद शुभकामना आगामी दिनहरु यसरी नै अघि सर्दै जाउन जय देश जय राष्ट्र जय मातृभूमि

  • @krishnanepal7777
    @krishnanepal7777 2 หลายเดือนก่อน

    जय होस

  • @basuprasadgautam
    @basuprasadgautam 2 หลายเดือนก่อน

    जयहाेस सिधाकुराकाे

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 2 หลายเดือนก่อน +4

    रविको नाम लिनु हुन्न होला भन्ने लागेको थियो लिनु भयो यो कार्यक्रमको नाम राख्ने व्यक्ति रवि लामिछाने नै हुन🎉🎉

  • @yamthapamagar4313
    @yamthapamagar4313 2 หลายเดือนก่อน +1

    सम्पूर्ण लाई हार्दिक बधाई तथा धन्यब्द 🎉❤

  • @jayaanaj345
    @jayaanaj345 2 หลายเดือนก่อน +5

    रबिले चालेको कदम थियो र जसको निरन्तर्ता स्वरूप यहाँसम्म आइपुगेको मा बधाई र तपाई लगायत news 24 समेत team लाई ❤🎉

  • @jitbahadurrayamajhi9532
    @jitbahadurrayamajhi9532 2 หลายเดือนก่อน +1

    सत्य सदा विजयी र अमर हुन्छ, त्यसैले सदा सत्यको साथको साथ रहोस् ।

  • @user-suraj12345
    @user-suraj12345 2 หลายเดือนก่อน

    Jay Rabi ❤❤

  • @symedia7721
    @symedia7721 2 หลายเดือนก่อน +1

    यसरी नै अगाडि बढदै गर्नुस हामी तपाईंको साथमा छौ ।

  • @FatulalBhusal-hg1fb
    @FatulalBhusal-hg1fb 2 หลายเดือนก่อน

    अझै प्रगतिको कामना गर्दछु❤❤❤

  • @ParwatiPaudel-hm1jv
    @ParwatiPaudel-hm1jv 2 หลายเดือนก่อน +1

    हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टिम! i am a big fan of u! Ure doing most excellent job,keep it up!salute!

  • @krishnarijal123
    @krishnarijal123 2 หลายเดือนก่อน +1

    धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछु।
    सिधा कुरा जनतासँग का सम्पुर्ण टिमलाई‌
    अझेेै जुझारु र शसक्त रुपमा प्रस्तुत गर्दै हप्ता को ३ भन्दा बढी कार्यक्रम सञ्चालन को अपेक्षा राख्दछौँ।
    धन्यवाद।

  • @manberlopchan3197
    @manberlopchan3197 2 หลายเดือนก่อน

    यसरी नै अघि बढी रहोस् च्यानल लाई धेरै धेरै शुभकामना ।

  • @rajsaruadhikari2258
    @rajsaruadhikari2258 2 หลายเดือนก่อน +11

    हार्दिक धन्यवाद ज्ञापन अग्रिम शुभकामना 🎉🎉 सिधा कुरा कार्यक्रम 🎉

  • @sumitraupadhaya3853
    @sumitraupadhaya3853 2 หลายเดือนก่อน

    धेरै धेरै मगलमय शुभकामना

  • @basantashrestha884
    @basantashrestha884 2 หลายเดือนก่อน

    good job
    Sidhakura janata sanga
    & birendra jailu jee

  • @dharmarajkhanal4233
    @dharmarajkhanal4233 หลายเดือนก่อน

    रबि पछि को एउटा पात्र जो बिश्वास गर्न लायक त्यो हजुर हो❤

  • @dineshgb1778
    @dineshgb1778 2 หลายเดือนก่อน +1

    सिधा कुरा जनतासँग लाइ १२०० भाग पुरा गरेको मा हार्दिक बधाई 🎉🎉

  • @blackyyt7777
    @blackyyt7777 2 หลายเดือนก่อน +1

    एक मात्र कार्यक्रम जुनमा मलाई पूरा बिश्वास लाग्छ 🌞

  • @ramyonjan3206
    @ramyonjan3206 2 หลายเดือนก่อน +1

    १२०० एपिसोड पूरा गरेकोमा सिधाकुरको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद र सधै आवाज बिहिनहरुको आवाज बनेर निरन्तर न्गरिब दुखी पीडितहरुलाई न्याय दिने काम गरि रहनु होला र साथै यो कार्यक्रम सधै सफल बनी रहोस् शुभकामना 🎉🙏🇳🇵

  • @pushpagaha-nb7wp
    @pushpagaha-nb7wp 2 หลายเดือนก่อน

    सिँधाकुरा जन्तासँग सिँधानजर जन्तासम्म १२००औँ भाग पुरा गरेकोमा हार्दिक बधाई तथा सफलताको शुभकामना

  • @kavrelithito5968
    @kavrelithito5968 2 หลายเดือนก่อน

    निउज २४ स परिवारलाई धेरै धेरै शुभकामना यसरिनै सधैं जनताकाे बाेलि बाेलेर सरकार बिराेधि भयर सतेमा रहेर जनता सरकमर संग नभई निउज२४ संग गुहारने मौका पायका छौ बिरेन्द् सर❤️❤️❤️🙏🙏

  • @BishnuSyangja-q6q
    @BishnuSyangja-q6q 2 หลายเดือนก่อน +1

    Sir 🙏❤️❤️❤️

  • @premshrestha7902
    @premshrestha7902 2 หลายเดือนก่อน +1

    १२००यौ इपिसोड पूरा गर्नु भयको मा धैरै धैरै शुभकामना ।साथै आगामी दिनहरुमा अझै जनताका मुद्दाहरुलाइ सस्क्तरुपमा उठाउनु होला भन्ने कामना गर्दछु ।

  • @IndiraKarki-e5z
    @IndiraKarki-e5z 2 หลายเดือนก่อน +1

    १२०० औ ईपिसोड को पार गर्ने सम्पुर्ण टिम प्रती हार्दिक शुभकामना ,।

  • @prashnnashah2010
    @prashnnashah2010 2 หลายเดือนก่อน

    बधाई तथा सुभकामना छ

  • @N.pTamang-kf1hx
    @N.pTamang-kf1hx 2 หลายเดือนก่อน

    रबि दाइको बिर्ता थाम्नु भएकोम्मा बिरेन्द्र सरलाइ धन्यवाद 🙏🙏

  • @basuprasadgautam
    @basuprasadgautam 2 หลายเดือนก่อน

    सञ्चालक रबि र जैरुलाई धेरै धन्यवाद जनताका न्यायाधिसतपाईहरु हाे जयहाेस।

  • @BikashKumarnepali
    @BikashKumarnepali 2 หลายเดือนก่อน +1

    सर्वप्रथम यो कार्यक्रम स्थापना गरी देश बिदेश मा सबैको लागी प्रभाबकारी बन्न लायकको कार्यक्रम बनाउनूहूने रबी लामिछाने ज्यूलाई बधाई तथा सुभकामना साथै रबीले छाडे पश्चात बीरेन्द्र ज्यूले राम्रै संग संचालन गरी १२०० एपिसोड सम्म ल्याउनूभएको मा धन्यबाद साथै अझ प्रभावकारी बनोस सुभकामना ।

  • @omThapa-f1k
    @omThapa-f1k 2 หลายเดือนก่อน +28

    #सिधा_कुरा_जनता_सँग साच्चिकै जनताको कार्यक्रम हो हाम्रो साथ सधै यसरी नै रहिरहनेछ अझ धेरै सफलताको शुभकामना #बिरेन्द्र_सर

  • @satyashrestha6076
    @satyashrestha6076 2 หลายเดือนก่อน

    हार्दिक मंगलमय शुभकामना छ

  • @taragurung5614
    @taragurung5614 2 หลายเดือนก่อน

    Great news sidha kura janta sanga.

  • @rajudhudhraj7599
    @rajudhudhraj7599 2 หลายเดือนก่อน

    ल बधाई छ सर 🙏🙏👍👍

  • @shukdeochaudhary3286
    @shukdeochaudhary3286 2 หลายเดือนก่อน

    ❤💕💕💕💕💕💕बधाई छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 news 24

  • @laxmangc7237
    @laxmangc7237 2 หลายเดือนก่อน +1

    Good job

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 หลายเดือนก่อน +40

    कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 🤒
    देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️
    जनताले भोट नफेरेसम्म देशको अवस्था फेरिन्न 🙅

    • @barpipalonlinetv141
      @barpipalonlinetv141 2 หลายเดือนก่อน +1

      100%

    • @AaCs759
      @AaCs759 2 หลายเดือนก่อน

      म अब छुट्टीमा जानेछु सायद 84 मा काङ्ग्रेस एमाले लाई भोट् दिएर फेरि कम्पनी मा फर्किन्छु होला 😂😂😂😂

    • @Dailynewsnepal137
      @Dailynewsnepal137 2 หลายเดือนก่อน

      des Nafereya nafereyos matlab nai vayen vote ta surya mai haner kp baje lai jitaune ho😅 joke sunna ta painx

  • @IndrenijaladMHN
    @IndrenijaladMHN 2 หลายเดือนก่อน +32

    सीधाकुरा जनतासँग लाई हार्दिक मंगलमय शुभकामना सहित बधाई टक्र्याउँदछु यहाँको उल्लेखनीय योगदानको लागि धेरै धेरै धन्यवाद
    यो सीधाकुरा जनतासँग प्रत्यक्ष नेपाली जनजीवनको एक सशक्त अभियान वनेको छ
    ❤❤❤❤❤❤
    यस कार्यक्रमका हरेक episode ले पिडा परेका नेपाली हरुको हकहितको संरक्षण गर्न राजनीतिक दलको विकृति रोक्न उपयोगी वनेको छ। प्रत्यक्ष अप्रत्यक्ष रुपमा जनतालाई परेकी पीरमर्का बखत पीडक लाई निगरानी राख्दै राम्राे सहयोग पुराएको छ । विदेशमा अलपत्र परेकालाई सहयोग गरी उल्लेखनीय योगदान पुर्याएको जगजाहेर छ। यस्तो उल्लेखनीय कर्म गर्ने सीधाकुरा जनतासँग का टिमलाई प्रोत्साहन सहित सम्मानित भएको देख्न चाहन्छौं । नेपाल सरकारले गर्न नसकेको उल्लेख्य योगदान पुर्याएको जगजाहेर छ।
    News 24 टेलिभिजन लाई विशेष धन्यबाद्।
    1200एपिसोड पूरा गरेको विशेष उपलक्ष्य मा हार्दितापूर्वक साधुबाद
    -------------
    मोहन आचार्य जलद
    देवचुली नवलपुर नेपाल
    हाल बेलायत
    १५/०८/२०२४

  • @HamalThakuripasupati
    @HamalThakuripasupati 2 หลายเดือนก่อน

    सहिकुरा दाजु

  • @kamalbanjaradc1891
    @kamalbanjaradc1891 2 หลายเดือนก่อน

    रबि ले यो कार्यक्रम चलाउदा सफल भयका कामहरु पनि दैखाउनै पर्छ,रबिले गरेका सकारात्मक कामहरु अनगिन्ती छन्! गरेको लाइ गरेकै भन्नु पर्छ

  • @keshargiri5003
    @keshargiri5003 2 หลายเดือนก่อน +1

    म लाई सबैभन्दा मन पर्ने कार्क्रम हो बिरेन्द्र जैरु सर को सत्ते यथार्थ कुरो सहासी र सबैको सम्स्या दुख पिडा हेर्ने यो कार्क्रम हामी नेपाली जनता हितहक अधिकार्को लागी सन्देश दिने कार्क्रम हो मेरो सदैव सम्मान नमन सधै रहने छ ❤❤🙏🙏🙏🙏🙏❤❤

  • @RajkumarSunar-eb3cl
    @RajkumarSunar-eb3cl 2 หลายเดือนก่อน +1

    देश र जनताको हित मा बोल्नी र काम गर्नी यो सिधा कुरा जनतासंग 1200 भग पूरा गर्न सकेको मा धेरै धेरै शुभकामना🎉🎉 दिन चाहान्छु येसै गरि जनता र देश को हित मा काम गर्दै जानुस र यो टीम लाई कुनैपनी दिन आबसेक परे चटान सरि उभिनी छु 🙏

  • @Bhaktabhatt2061
    @Bhaktabhatt2061 2 หลายเดือนก่อน

    बधाई छ news 24 लाई

  • @PremBahadurkarkichettri
    @PremBahadurkarkichettri 2 หลายเดือนก่อน

    ❤धन्यवाद न्यूज 24❤❤

  • @haridc7215
    @haridc7215 2 หลายเดือนก่อน

    Great Well Come

  • @kiranthapa5460
    @kiranthapa5460 2 หลายเดือนก่อน

    Thanks a lot jaaru sar 👋👋👋👍🇳🇵🇧🇭

  • @RajuNiroula-s1e
    @RajuNiroula-s1e 2 หลายเดือนก่อน

    शुभकामना जय सिदा कुरा जनातासग

  • @D3magar
    @D3magar 2 หลายเดือนก่อน +4

    सुधा कुरा जनतासँग रवि लामिछाने लाई हार्दिक शुभकामना।🙏

  • @rajeshroka7666
    @rajeshroka7666 2 หลายเดือนก่อน

    सिधाकुरा जनता संग का कार्यक्रम सञ्चालक बिरेंद्र जैरु ज्यु लाई हृदय देखि नै आभार प्रकट गर्दा छू बिशेष गरी मेरो योछकी हाम्रो देश नेपाल गधा जस्ता नेता हरु ले चलाएको सरकार लाई तिब्र गति सहजकता गराउन तपाई जस्तो अत्भुत क्षेमता भए पत्रकार हरु खांचो छ तेसैले गरिब निमुखा भुई मान्छे हरु ले तपाई आसा गरी राखे छन जैरु सर