Nepali Lok Dohori | Mayaluko Boli - Ramji Khand and Bishnu Majhi Ft. Dhiren Shakya
ฝัง
- เผยแพร่เมื่อ 10 ก.พ. 2014
- Nepali Lok Dohori | Mayaluko Boli - Ramji Khand and Bishnu Majhi Ft. Dhiren Shakya only on Music Nepal official TH-cam Channel.
Unauthorized downloading and duplicating on TH-cam channel may lead to claim/strike by TH-cam.
Rights for this video for TH-cam Platform is with Music Nepal; provided by Ashish Music.
Nepali Lok Dohori - Mayaluko Boli
➤ Lyrics : Sujan Lamsal
➤ Music : Ramji Khand
➤ Actors : Dheren Shakya
#MusicNepal #DhirenShakya #BishnuMajhi #RamjiKhand
© Music Nepal. All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.gl/Q8OH
🙏🏼 Download our Apps 👇🏼
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
Listen Live!
Music City Online Radio - www.musicnepal.com/index.php/l...
➥Visit us - www.musicnepal.com
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!! - เพลง
२०८१ मा यो गित सुन्ने मान्छे यता हाजिरी हौ है साथी हरु
धन्यवाद ।
ल है २०८१ मा सुन्नु हुने कोको हुनुहुन्छ❤❤❤❤❤
2081यो गित सुन्ने म सायद पहिलो ब्यत्ति होला है।😅
Ma pani xu 😅😅😅😅
हामी पनि छम 😂😂
Ma pani xu
Mo
Here😂❤
म जस्तै २०२४ मा सुन्ने यता हाजिर हुम त साथीहरु🙏😊👀
Happy new year mamata❤
Hehehe maila TikTok Bata balla suneko 🤭
Moh ne ho
Mh ni xu hai yata 🙏🙏🙏
@@Pradikhapangimagarlistening from HongKong 😢😢
यो गीत 2081 हेर्ने को को छौ ❤❤😊
2081 सुन्ने जति हजिर हुनु है।।मोडेल हाम्रै पाल्पाली हिरो धिरेन दाजु र मोडेलनि जान्कारी भएन ।।
२०८० मा सून्नेहरूले कमेन्ट गरौ
गित सर्व उत्कृष्ट ❤❤❤❤❤❤
t
❤❤❤
हामि कक्षा १० मा पड्थेउ यो गित आउदा कति रमाईलो लाग्थ्यो तेति बेला यो गित सुन्न पाउदा यो गित सुन्दा स्कुल पड्दाको सम्झना पनि आयो😢
Shai hoo tapy ko age chai kati vayo hola
Same rahexa
Ma pani sem parexa😢
😢😢 hami sani thi tyo bela ma
एस्तै पुराना गित सारै सुन्न मन लाग्छ पुरानो कलाकार मा दम छ ❤
धन्यवाद ।
❤❤❤
❤❤
यो गित 2080 साल मा सुन्ने म मात्र होला ❤❤❤
Ma pani chhu ❤😊
Mi❤
Ma pani xu hjr ❤2080 ma yo geet sunne
दोहोर्याएर सुन्ने म पनि छु । राम्रो लागेर ।
मैले पनी सुनेको छु है
आहा !गीत भनेको यस्तो हुनुपर्छ सुनिरहन मन लाग्ने ❤❤❤❤🎧🎧🌹🌹
मलाई सारै मन पर्ने गितहरुमा यो गितनी पर्छ र गाउनपनी सक्छु कोसैलाई सुन्न मन छ भने in box ma आउनु होला
धन्यवाद ।
जति पुरानाे भयाे त्यति सुनी रहन मन लाग्ने
धन्यवाद ।
याे गित 2081 मा शून्य म मात्र हाे ला है
यो गीत 2080 सालमा सुन्ने m मात्र हो कि हजुर हरु पनि सुन्नु हुन्छ
म पनि छु साथीहरू यो मेरो पनि फेव्रेट गीत हो😊😊😊😊
2081 ma sunne haru jati laik garau hai❤
मायालु को बोली सुनीराख्न त मन लाग्थ्यो तर मायालु नै छैनिन् 😥
🤣😂
गीत भनेको यस्ताे हुनू पर्छ शब्द संगीत एक्टिङ कुन् शब्दले बयान गर्नु 😍😍🙏
जब जब यी पुराना मिठा गित हेरिन्छ सुनिन्छ मनै अति खुशी हुन्छ ओठमा आफै गुन गुनाउन थाल्छ यो गितमा तन्नेरी अवस्था मायामा परेको खै अब त्यि दिन कहिले आउला अब?
दामी दामी ❤❤❤❤
Thanks
Yo geet ma din ko 10 choti sunxou ❤️❤️
धन्यवाद ।
जति पुरानो भो तेति सुनिरान मन लाग्ने गित
कक्षा ४ मा पढ्दा खेरि सुनेको गित फेरि २०१८० मा सुने सारै मन छोयो 😊❤
सानो बेलामा गाइ बस्तु चराउँदै डाँडा पाखा मेलापात गर्दाको क्षण सारै याद आउछ यस्तो गित सुन्दा आनन्द आउँछ तर सारै मन दुखनि।
Same bro Ahile yo bideshma dukha garnu vanda tehi Bela nai ramailo thiyo hai i Miss our childhood
वा अहिले सम्म्को राम्रो गित अनि अभिनय❤❤❤❤
धेरै राम्रो मिठो स्वर गित best song ❤❤❤❤❤
जति हेरेपनि हेर्न मनलाग्ने गित अति सुन्दर भिडियो मेरो मन बस्न सफल संङगित र भिडियो ❤❤❤❤❤
धन्यवाद ।
😊@@MusicNepalPvtLtd
यो गितले यस्तो सम्झना ल्यायको छ।जसमा मेरो एकदमै मन छोयको छ।
मनपराई दिनु भएको मा धन्यबाद ।
2081 मा शुनियी धेरै पछी ।
लोक गित भनेको यस्तो हुनु पर्छ हरपल हेरि रहु । सम्पूर्ण कलाकर टिमलाई धन्यवाद ।
Same♥️🥲
अति मिठो स्वर रामजी खाँड
Rhgq agreg
मेरो मन पर्ने गित मार्मिक कुनै बेला यस्तै थियो 😆
सुन्दा सुन्दा सकिएको थाहा नै भएन कत्ति सुमधुर गीत बयान गर्ने कुनै शब्द छैन .........
२०७६ असारदेखी कोई हुनुहुन्छ
करिब करिब ९ बर्षअघि गाडिमा यात्रा गर्दा सुनेको गीत अति नै मन पर्छ मलाई❤❤
मेरो बालापन छदा निकै नै चलेको गीत मध्य को एक यो गीत पनि हो ।
Aaha kati daami lok dohori geet ❤❤❤❤❤❤❤❤❤❤❤
धन्यवाद ।
मेरो बुबा को अति नै मन पर्ने गीत, फोन को रिङ्ग्टोन मा पनि यहि गीत थियो जब बज्छ तब नरमाइलो लाग्छ। उहाले हामिलाइ छोडेको पनि 7 बर्ष भयो
P loo
Ho sir meroni seme
@@yamkumarraiyamkumarrai2172 cc
vccccccccç
cccccccccccc
c
Cćcc
Cccvcvvv
cccc
c
Cccc
cc
Cnccc
cc
Cc
Cccc
cccccccccn
Ccccccc
cc
Cv
cc
cc5
cc
J
😭😭😭 दुःख को खबर
😢😢
Sarai man parni geet❤❤❤
धन्यवाद ।
फेरि आज सुनियो है यो गित तीन चोटी❤❤❤❤
आजकल सुनीरहन मन लाग्छ यी पुराना गित हरु उतिबेला यसरी हातमा मोबाइल भैदिए कति सुनिन्थ्योहोला है।
Ma 2024ma suniraxhu Koko hunuhunxha yata hajir hum hai 🎉🎉❤️❤️🥰🥰🥰🥰
धन्यवाद ।
Ma pani
अत्ति नै राम्रो गीत
धन्यवाद ।
मलाई पनि अतिनै मन पछ तियाे समय र याद हरू काे best song🇳🇵❤️🙏
धन्यवाद ।
यस्ता पो हुन् लोक भाका आजभोलि का गित त रतेउली भन्दा कम छैनन् ।
Bishnu majhi didi ko voice jati sune pani kahile man pura vaena didi sadhai testai rahi rahosh suvakamana toiko get sundai hurkiekoxu didi good luck
Mero school padda ko geet ❤ sarai man parxa
दमौलीबाट सुनौली जानेबेलामा ७ सुन्दै गएको याद xa ❤❤२०७० ma aaila २०८१ सालसम्म निरन्तर सुनी मोह मात्र हो ला ❤
2024 Ma sundaii xu haii❤❤
धन्यवाद ।
अहा कति मिठो गित मैले 8 मा स्कुल जादा सुनेको मेरो अतीत लाई फेरि पनि बल्झायो 🤔🤔
2080 मा 🔍गरि गरि हेर्ने जति यता🤩😋😋
मलाई त अझै पनि धेरै सुनिरहन मन लाग्छ।
२०८१ मा सुन्ने जति यता हाजिर गरौं
यो गीत 2081/02/03😂
Nice song memory able song of child hood day so many memories missing 😭❤😢
आह मेरो त कस्तो मन चस्कै छुन्छ यो गित ले त मो आफ्नु क्लाब मा नाचे को धेरै माया लाग्छ miss you ❤
अति नै मार्मिक जति सुन्यो उति सुनी रहू झै लाग्छ ।
धन्यवाद॥ यो गीतलाई मनपराईदिनु भएकोमा ॥हाम्रो च्यानलमा सब्सक्राईब गर्न नभुल्नु होला !!
@@MusicNepalPvtLtd rrr4rr4ryry
Mero jawaniko yaad ayo tyo bela mero loooppp pareko thiyo😂😂❤❤
म पनि छु २०८१सालमा पनि सुनेर साथ दिने
अति समधुर अनि मार्मिक लोक गित सम्पूर्णमा धन्यवाद ।
2021 ma sunni ko x🤗
Ramji dai ka hunuhunx hola ahile❤❤
2024 ma koko hunuhunx😊❤️
जति सुनेनी न अघाउने गित❤
धेरै धेरै राम्रो लाग्छ । मायालुको बोली।
we love u Napali song movie im from african Ethiopian💜💜
My febrate song 🇳🇵🇳🇵💘💘
Mero jamana ko geet wowwww amazing heart teaching song 🇳🇵
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
@@MusicNepalPvtLtd sa
याे गित सारै मन छुने गित छ सुनी रौ जस्ताे छ
आज भोलि सार्है मन पर्न थाल्यो
अझै पनि सुनीरहु लाग्छ मायालु को बोली
2079 मा आयर सुनी र छु
2023 मा पनि सुनने काे काे हुनुहुन्छ
पर्खी बस्छु भञ्ज्याङ्मा आउहै भेटन भोलि।।कती राम्रो गीत क्या❤️❤️
मनपराई दिनु भएको मा धन्यबाद ।
Slc दिए लगत्तै ktm छिरेको याद आउँछ यो गीत ले
यस्ता सदबहार लोक दोहोरी आउनै छोडे।
मलाई बेस्ट मन पर्ने गित अतिनै राम्रो छ ❤️❤️💋💋💋💋💜💜💜💋💋💋
कति मीठो मन छु नेगी त
My from indonesia i like song Nevaly.
What. A.... Fabulous...... Song.!
२०७८ मा आएर सुन्दै छू,एकदमै मार्मिक गीत
सुनी रहन मन लाग्थ्यो मायालुको बोली,
याद मात्रै रहृयो 🤠🥰🥰❤️😢
Jhino
BisaL
Mani aaj deri dukhi vako bela eyu song suneko🥲🥲🥲
मलाई मन पर्ने गीत ❤️
So beautiful song.aaphno riti riwaj bhasa sabailai pyaaro lagchh.
Mero love pardha ❤vakhar relij vako thiyoo yo geet
म नि छु
मुलुकको बोलि रमजि र बिस्नु माजि को लागि जय नेपाल
2020 मा याे गित सुन्ने काेहि हुनु हुन्छ ।।।
🙋♂️
धरै राम्रो छ
यो जमना भन्दा उनी दिन असाध्यै राम्रो थियोे
Purano geet sunda ni arkai Aanda auxa❤❤
मलाइ पनि एकदमै मन पर्ने गित हो अहिलेसम्मकै
अाहा कति मिठो गित ❤
धन्यवाद ।
Very nice song ❤❤❤my favorite song 😢😢😢❤
Thanks
School padda suneko geet ho... Aja bholi feri tiktok bata yeta sunna aaxu 😘aati rmro geet 👍🏽👌
Very good video
Thanks
Nepali rington
Ma Pani ho hajur 😮😮😮😮😮
मलाई यो गितको 2066 साल SLC दिएर पाल्पाको काली गण्डकीको नदीमा फौडी खेलेको याद आउछ ।।।।
Old is gold
मनपराई दिनु भएको मा धन्यबाद ।
मिलन शाही अति राम्रो छ गित
धन्यवाद ।
Yo Geetgeet bhanda niii Dhiren sakyooo ko model king leyyy fav xa