Ramji Khand & Bishnu Majhi | Dharti Kun Ko Aakash Junkai Ho | Nepali Lok Dohori Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ม.ค. 2025

ความคิดเห็น • 3.3K

  • @SingerRamjiKhand
    @SingerRamjiKhand ปีที่แล้ว +176

    करोडौं मायाको लागी धन्यवाद तपाई हरुलाई 🙏

    • @kartarjat3379
      @kartarjat3379 ปีที่แล้ว +8

      ❤❤❤❤I love this song

    • @manubishwakarma539
      @manubishwakarma539 ปีที่แล้ว +8

      Yestai geet leunu paryo yo team le milxa vane plz 🙏🙏❤️❤️

    • @vijaybhuriyabhuriya5018
      @vijaybhuriyabhuriya5018 ปีที่แล้ว

      @@kartarjat3379 क्या111क्या11

    • @samyogkaji-px6gx
      @samyogkaji-px6gx ปีที่แล้ว +2

      Daju mata ajhai 2080/ 5/ 5 ma sundai xu ajhai yo geet ✌️✌️👏👏💕❤️

    • @ujjwalsimkhada127
      @ujjwalsimkhada127 ปีที่แล้ว

      Hfq f

  • @aggMax
    @aggMax 11 หลายเดือนก่อน +185

    यो गित खोजि खोजि ८०/८१ सालमा सुन्नेहरुको बाल्यकाल कति सुन्दर र स्वर्णिम थियो होला। 😊

  • @Shushmabogati123
    @Shushmabogati123 9 หลายเดือนก่อน +186

    2081 मा हेर्ने र यो गित सुन्ने को को हुनुहुन्छ ❤
    येता हाजिर गरुम तो guys ❤😢

  • @barnabastmg3805
    @barnabastmg3805 3 ปีที่แล้ว +90

    २०६७ SLC दिने बेला दिन भरी यो गीत सुनेर बस्थे
    जति सुन्यो त्यति सुन्न मन लाग्छ अहिले पनि
    सबैको नोकिया मोबाइलमा बज्ने गीत हो यो

    • @samitapahari5929
      @samitapahari5929 2 ปีที่แล้ว +2

      I'm also

    • @rojanlama6935
      @rojanlama6935 2 ปีที่แล้ว +3

      sangaipo raixa ta malai ni yad aayo 🤣

    • @ghartiboy7577
      @ghartiboy7577 2 ปีที่แล้ว +1

      👍❤

    • @pemadorjetamang9492
      @pemadorjetamang9492 ปีที่แล้ว +1

      Tapai le sai vanu vayo yrr k thiyo tyo din😢😢😢😢😢😢😢😢😢😢😢❤❤❤

    • @gmkismat9184
      @gmkismat9184 ปีที่แล้ว +4

      घाउ मा सबै भन्दा पहिले म संग nokia 3110 मोडेल फोन हुँदा गाउँ भारी बजाउँदै सबै लाई सुनाउँथे त्यो दिन अब फर्केर आउँदैन😥

  • @narayanprasadbaral7627
    @narayanprasadbaral7627 9 หลายเดือนก่อน +29

    २०८१ साल लाग्न लाग्दा पनि यो गित खोजी खोजी सुन्दै छु

  • @sangitalama6318
    @sangitalama6318 ปีที่แล้ว +8

    2080 सालमा यो गित सुन्ने पक्कै म मात्र त होइन 😁😁

  • @bishalbikram5107
    @bishalbikram5107 ปีที่แล้ว +3

    २०८० सालमा याे गित सुन्ने म मात्र हाेला सायद 😢😅

  • @AmarajMalla
    @AmarajMalla ปีที่แล้ว +77

    ८० सालमा यो गित लाई सुन्ने जति यता हाजिर है❤

  • @NishBas
    @NishBas 4 หลายเดือนก่อน +76

    2025(2081) 😂 anyone

  • @sachinpoudel8625
    @sachinpoudel8625 ปีที่แล้ว +6

    मैले यो गीत २०६८ सालको फागुनमा सुनेको थिए जति सुने पनि धित मर्दैन।।।

  • @chitrakhatti
    @chitrakhatti 10 หลายเดือนก่อน +4

    यति मीठो गीत 2080 मा सुन्ने को को हुनु हुन्छ।यता हाजिर हम्त।❤❤❤❤love song.यो गीत गाउने गायक लाई लाखौ लाख धन्यवाद छ।❤❤यति मीठो गीत गायकोमा।❤❤

  • @bishalgiri4832
    @bishalgiri4832 2 ปีที่แล้ว +359

    2079 मा यो गित सुन्नी म मात्रै पक्कै होइन्😁

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 11 หลายเดือนก่อน +24

    यो गित सुनेर कहिल्यै धित मर्दैन😢❤❤

  • @panchase-fi9sh
    @panchase-fi9sh หลายเดือนก่อน +2

    2082 मा सुन्नि काे काे हुनुहुन्छ । ए याे त 2081साल हाे 😂नि म पनि😂😅

  • @Santoshpokhrel097
    @Santoshpokhrel097 ปีที่แล้ว +11

    २०८० मा सुन्नि को को हुनुहुन्छ 😊

  • @Chesswithanp7
    @Chesswithanp7 3 ปีที่แล้ว +25

    कास त्यो समय त्यो पल फर्केर आउने भए धेरै याद स्वाद ले भरिएको 🖤🖤

    • @Aasutos
      @Aasutos 2 หลายเดือนก่อน

      ❤❤❤❤

  • @binodduwadi9273
    @binodduwadi9273 6 หลายเดือนก่อน +1

    2083 मा यो गित सुन्ने कोको हुनुहुन्छ ?

  • @narayannepali5684
    @narayannepali5684 2 หลายเดือนก่อน +7

    अहिले 35 वर्ष पुगियो तर यो गित सुन्दा त 12/13 वर्ष पहिले सुनेको जस्तो लाग्छ ❤❤❤

  • @baburana4592
    @baburana4592 5 ปีที่แล้ว +125

    गायक रामजी खाँण दादा र प्यरी चेली बिष्णु माझी काे लाेक दाेहाेरी मन पराउने जतिले यता एक 🇳🇵👈️
    👇️
    Like

    • @simply1sujit
      @simply1sujit 3 ปีที่แล้ว +3

      me

    • @prakashbhatta3074
      @prakashbhatta3074 2 ปีที่แล้ว +1

      म पनि हु

    • @aakritibasnet5520
      @aakritibasnet5520 2 ปีที่แล้ว +1

      म पनि बिस्नु दिदी अनि रामजी दादा को ठूलो फेन हु

    • @joshipriyajoshi2701
      @joshipriyajoshi2701 2 ปีที่แล้ว

      Me

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 23 วันที่ผ่านมา +2

    2025 मा कोकोले सुन्नु भयो नि❤❤❤❤❤

  • @bhumathapa1653
    @bhumathapa1653 3 ปีที่แล้ว +18

    पहिलो पटक हेरे आज सुनेको मात्रै थिए कति राम्रो हो गीत ani#vdo सारै मन पर्यो 😍😍😍ramji khan bishnu majhi अनि act chahi ranjita यो दाइ पनि सारै मन पर्छ act गर्ने😍😍😍😍

  • @DeepaKhati-nd3gs
    @DeepaKhati-nd3gs 7 หลายเดือนก่อน +29

    यो गीत मेरो लागी कैले पुरानो नहुनी भयो।आज पनि उत्तिकै मन पर्छ😍2081मा सुन्दै छु 😍❤

  • @khemrajkarki-w2e
    @khemrajkarki-w2e 20 วันที่ผ่านมา +2

    2081 मा नि सुन्दै हो सर❤❤❤❤

  • @rasbinmagar8613
    @rasbinmagar8613 10 หลายเดือนก่อน +4

    २०८० कोइ सुन्दै हुनुहुन्छ ।

  • @rbgfitness20
    @rbgfitness20 2 ปีที่แล้ว +2

    म २ कक्षामा पढ्दै गर्दा रेडियोमा सुनेको थियो यो गीत तर आज YT मा विडियो सहित हेर्न पायो ❤️❤️🤘

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 ปีที่แล้ว

      मनपराई दिनु भएको मा धन्यबाद ।

    • @rbgfitness20
      @rbgfitness20 2 ปีที่แล้ว

      @@MusicNepalPvtLtd ❤️❤️❤️

    • @DIPAKBC472
      @DIPAKBC472 7 หลายเดือนก่อน

      😮 hiz XP
      ​@@MusicNepalPvtLtd

    • @SantaGhising-pl2zh
      @SantaGhising-pl2zh 2 หลายเดือนก่อน

      यो गित मेरो लागि गाउनु भको छ नाईट डिउटी पर्दा रातै भरी सुन्छु र पनि पुग्दैन

  • @SunitaBishwakarma-c6k
    @SunitaBishwakarma-c6k ปีที่แล้ว +3

    2080 ma kherne ko ko hunu hunxa 😂

  • @krgamingtv9631
    @krgamingtv9631 ปีที่แล้ว +5

    अझै याद छ यो गित सुनेर रात भरी रोएको 😥😥
    छोड्नेले छोडेर गयो फर्केर हेरेन तर यो गित सधै सधै को लागि यहाँ रहिरहन्छ

  • @KamalRokaya-e7g
    @KamalRokaya-e7g 18 วันที่ผ่านมา +2

    2081 मा यो गीत सुन्ने म मात्रै रैछु 😢

  • @NaVolg99
    @NaVolg99 หลายเดือนก่อน +3

    2024 😢❤❤ miss you old song 😢

  • @Prakash-347
    @Prakash-347 ปีที่แล้ว +3

    यो गित जहिले जहाँ बज्दानि उन को याद अाउने गर्छ ...तर उनी छुटेका कयौ बर्ष भईसके ...अझै मनमा याद गडेर बसेकै रैछ य‍ो गित ले फेरि अाज याद गरायो 😢...

  • @vedprasadgiri
    @vedprasadgiri ปีที่แล้ว +1

    यता २०८० असार लागिसक्यो है❤

  • @dipachaudhary5749
    @dipachaudhary5749 10 หลายเดือนก่อน +4

    यो गीत 2080/12/10 ।।। सुन्ने कोको छम यता आम ❤️❤️🙏🙏🙏🙏🙏🙏

  • @globetrottersagar
    @globetrottersagar 3 ปีที่แล้ว +147

    2021- still watching and listening this song❤️

    • @neenaranapraja
      @neenaranapraja 3 ปีที่แล้ว +3

      Me to.

    • @manishnepal8574
      @manishnepal8574 3 ปีที่แล้ว +2

      Manish Bayakoti yogkxhiiikxjjjjjjjjjjjjjiiiiiijjjj ❤❤❤❤❤❤❤❤❤❤❤❤💗💗💗💗💗💜💜💜💜💜💜💜💛💛💛💛💗💗💕💟💖❣💙💙💝💚👈👍👍👍👍👍👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌❣❣❣👌❣❣✌🖖🤞

    • @santasubjasantabirsubba7675
      @santasubjasantabirsubba7675 3 ปีที่แล้ว +1

      Hi

    • @kamalakulunglucky2365
      @kamalakulunglucky2365 3 ปีที่แล้ว +1

      अझै पनि उत्तिकै राम्राे लाग्छ ! मलाई पनि सुनिरहन्छु ।

    • @manojkhatri8191
      @manojkhatri8191 3 ปีที่แล้ว

      00pp pp pp0pp

  • @KalpanaChand-mv3si
    @KalpanaChand-mv3si 5 หลายเดือนก่อน +2

    20081 कोको हुनुहुन्छ हेर्ने

  • @babinkarki3405
    @babinkarki3405 4 ปีที่แล้ว +16

    2011 तिर एफ एम रेडियो मै नया अडियो सुन्ने जति हाजिर गर्नुस न

  • @kumarkhadka2078
    @kumarkhadka2078 2 ปีที่แล้ว +4

    हजार पल्ट सुन्दा पनि यो मन नभरिने लोक भाका बाँचुन्जेल यस्तै शब्द संगीत स्वर लय भको गीत सुन्न पाए कति हुन्थियो🥰🥰🥰🥰🌿🌿🌿🌿🌿

  • @Intelligence-m4w
    @Intelligence-m4w ปีที่แล้ว +2

    २०८० ma सुन्ने हरु को को हुनुहुन्छ

  • @SunGava.1810
    @SunGava.1810 4 ปีที่แล้ว +7

    मन दुखाएर हैन
    मन बुझाएर जिउन सिक्नु पर्छ,
    किनकि चाहेको सबै कुरा कहाँ पाइन्छर जिन्दगीमा!

  • @सहयात्रिसौगातमल्ल
    @सहयात्रिसौगातमल्ल 5 ปีที่แล้ว +420

    yo geet 2020 ma herne koko hunununxa

  • @ishwor8374
    @ishwor8374 ปีที่แล้ว +2

    2080 मा यो गीत सुन्ने म मात्र होकी अरुनी छन्।

    • @nabnitkumarjha
      @nabnitkumarjha ปีที่แล้ว

      म पनि छु मेरो बेस्ट गीत हो ❤❤❤

  • @pradipbhandari2055
    @pradipbhandari2055 6 หลายเดือนก่อน +4

    २०८१ मा हेर्ने को को छौं 🙏 हाजीर लगाम न हौ
    रुन मन लाग्छ हौ ति पुराना दिन सम्झेर यो गित सुनेपछि 😢

  • @birendrachand156
    @birendrachand156 4 ปีที่แล้ว +26

    यो गित सुनेर बिगत 2/4 बर्ष पहिलेको याद आउने जति यता हाजिर गरौ

  • @MandevThagunna
    @MandevThagunna ปีที่แล้ว +2

    2080-05-09 मा यो गीत सुन्ने म मात्र हु❤🎉🎉

  • @Bbcbabu66
    @Bbcbabu66 4 หลายเดือนก่อน +3

    2081 मा यो सुने मात्र हो कि हजुर नि हो

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 5 ปีที่แล้ว +37

    2011 देखि हेर्दै आईरहेको गीत तहल्का मच्चाएको होनी यस गीतले आज पुन: हेर्न सुन्न मन लाग्यो प्रथम रन्जिता गुरुङ्को मोड्लिङ बेस्ट

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว +3

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @arjunshrestha39
      @arjunshrestha39 3 ปีที่แล้ว

      Hora sati maheilanii 2067 salbata aaja sunako xu

  • @gurungbhojraj7915
    @gurungbhojraj7915 6 ปีที่แล้ว +27

    2019 / 18/01 मा KSA बाट हेर्दै सुन्दैछु शब्दले यक्दम मन छोयो
    कस्ले देख्यछ मन्दिरमा देउतालाइ
    लाखौं मधे रोजेको छु एउटा लाई

  • @indrajoshi2571
    @indrajoshi2571 ปีที่แล้ว +5

    उनीलाइ समर्पित गर्दै पुन:यही गीत सुन्न पुगेछु । 😢❤

  • @AmeeshNegi-l9z
    @AmeeshNegi-l9z 3 วันที่ผ่านมา +1

    में उत्तराखंड से हूं ये गीत बहुत सुंदर है नाइस सोंग❤❤❤❤

  • @parsurampandey4140
    @parsurampandey4140 ปีที่แล้ว +2

    कुनै एक समय थियोे रेडियोमा गित बज्थाे नाेकिया ,लाभा ,कारबाेन ,कल्रस, फाेन मा सानाे डिस्प्लेमा भिडियो हेरिन्थाे अनि यी र यस्तै गित घन्किन्थे कुनै जमाना अहिले सुन्दा त्याे बेलाकाे याद आऊछ । मलाई जस्तै कतिलाई हुन्छ एक लाईक याे कमेन्टलाई 🇳🇵👍️❤️

  • @tezkumar9884
    @tezkumar9884 3 ปีที่แล้ว +10

    नेपाली २०७८ मा यो गित सुन्ने जति एता हाजिर हुनु

  • @NishaPulami-qh5be
    @NishaPulami-qh5be 9 หลายเดือนก่อน +2

    Poila sano huda sunne garthe yo geet aaja feri 2080 ma herdai xu ❤️

  • @sanumaya9672
    @sanumaya9672 6 ปีที่แล้ว +466

    2019 ma herne Ko Ko hunuhunxa hajir hum ta

  • @leeroka9284
    @leeroka9284 ปีที่แล้ว +3

    मेरो जवानी को याद आयो यो भिदिओ हेरेर❤

  • @9Hninehours
    @9Hninehours หลายเดือนก่อน +2

    2024-12-24 anyone here😂😂

  • @subashpremiofficial
    @subashpremiofficial 2 ปีที่แล้ว +14

    सुन्दर बिरहि पार्खिन सर ले तहल्का पिट्नु भएको गित कसम मेरो जिन्दगी संग मेल खाने गित💕💕🎶🎶🎶

  • @sherbahadur6743
    @sherbahadur6743 7 ปีที่แล้ว +10

    बिण्णु दिदी हजुर लाइ मुरी मुरी धन्यावाद यती मिठो सुमधुरआवाज सुन्न पाउदा यो पर्देश को पिडा र मन को ब्याथा सबै बिर्सेर बसिन्छ साथै रन्जिता जी हजुर को नित्य कला लाई सलाम छ👌👌👌

  • @jamesmagar9556
    @jamesmagar9556 ปีที่แล้ว +1

    मैले बिहे गर्ने बेला आएको गीत हो अहिले पनि बूढी ले भिडियो हेरेर कुरा गर्छन् घरमा ❤❤❤❤

  • @limbuwandiary3553
    @limbuwandiary3553 4 ปีที่แล้ว +40

    विष्णु माझी नेपाली लोकदोहोरी क्षेत्रमा सदाबहार नक्षत्र हुन।
    nobody can replace her❤️❤️❤️

  • @KrishnaKumar-ij2tk
    @KrishnaKumar-ij2tk 4 ปีที่แล้ว +8

    Mai uttrakhand ka rahne Wala hu but mujhe Nepali song bahut ache lagte hai i love Nepali song best music off world Nepal💞

  • @AnojKc-ds8ln
    @AnojKc-ds8ln หลายเดือนก่อน +1

    सानाेमा नाेकिया सुनेको याे गित 2081
    अाउदानि सुनिरे मजा अाउने ❤❤😊 धनयवाद छ गायक तथा कलाकारहरुलाई 🙏

  • @PrakasPrakasg
    @PrakasPrakasg ปีที่แล้ว +1

    मलाई यो एक नेपाली भाषाको पहिल
    यो गित कर्म देश हो दामी छ मलाई मन पर्छ ❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @jitendrab.k8009
    @jitendrab.k8009 6 ปีที่แล้ว +192

    एक छत्र राज गरेको गीत हो यो तर के गर्नु आजकाल यस्तो गीत बजार मा आउदैनन आलु जस्ता गीत मात आउछन आजकाल त

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว +8

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

    • @neenaranapraja
      @neenaranapraja 5 ปีที่แล้ว +1

      Ummmm honi hjr

    • @lokendrabohara9186
      @lokendrabohara9186 4 ปีที่แล้ว

      हो भाइ ठिकै हो भनि हजुर

    • @keshabrajpathak3175
      @keshabrajpathak3175 4 ปีที่แล้ว

      ho ni ...malai ni atti man parxa

    • @lopshonline.8434
      @lopshonline.8434 4 ปีที่แล้ว

      sabai chees ko samaye hudo reixa k bujena... but i like you

  • @Lokesh-sTz
    @Lokesh-sTz 4 หลายเดือนก่อน +2

    All time my favourite song ❤😢

  • @सरस्वतीसुवेदी
    @सरस्वतीसुवेदी 4 ปีที่แล้ว +4

    यो गीतको गीतकार र सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद !! कमै बन्छ येस्तो गीत। जय गीत जय संगीत।।

  • @magarsansar3746
    @magarsansar3746 6 ปีที่แล้ว +54

    कस्ले देख्यो मन्दिर्मा देउतालाइ लाखौं मधे रोजेछु एउटालाइ क्या दम छ सब्दामा सदबहार गीत

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว +4

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @magarsansar3746
      @magarsansar3746 6 ปีที่แล้ว +1

      हस हजुर

  • @tilakthapa-hd5gn
    @tilakthapa-hd5gn 4 หลายเดือนก่อน +2

    मलाई यो गित धेरै मन पर्छ ❤❤❤❤❤

  • @madanghimire6335
    @madanghimire6335 5 ปีที่แล้ว +83

    दिनमा 50 चोटि सुन्ने गित आज सुन्दा पनि उस्तै राम्रो लाग्छ २०76

    • @roshanshrestha2144
      @roshanshrestha2144 4 ปีที่แล้ว +2

      धेरै राम्रो छ अब यस्तो लोक गित सुन पैदैन होला।

    • @sunilsagar1650
      @sunilsagar1650 3 ปีที่แล้ว

      hora

    • @rajanpathak777
      @rajanpathak777 3 ปีที่แล้ว +1

      @@roshanshrestha2144 vfbtnymtbdj

    • @champaverma3107
      @champaverma3107 3 ปีที่แล้ว

      @@roshanshrestha2144
      ह ेे ेेे

  • @rameshbagdash7069
    @rameshbagdash7069 ปีที่แล้ว +3

    २०८० _१_१२ मा यो गित फेरि सुन्ने म मात्र त होइन होला है २०६६ /६७ मा सुनेको फेरि आज याद आयो।

  • @suminathapamagar6494
    @suminathapamagar6494 ปีที่แล้ว +1

    2080ma yo geet sunni koko hunuhunxa 😅😁😁💗

  • @CBMboy3
    @CBMboy3 2 ปีที่แล้ว +6

    Yo geet sunda 💙🥰 bachpan yaad aaux 🥵💗

  • @nishashah1936
    @nishashah1936 5 ปีที่แล้ว +81

    गित जती राम्रो छ भिडियो पनि उत्तिकै राम्रो छ।।। ।। एस्तै एस्तै गित सुन्न पाए हुन्थ्यो ।।। आजभोलि त लोक गित मा धेरै छाडा पन आएको छ।।।। सम्बन्धित निकाएले बिचार गर्नु होला पनि भन्न चाहान्छु।।

  • @JessWhite-l8o
    @JessWhite-l8o 2 หลายเดือนก่อน

    १५ वर्षको हुँदाखेरिको वातावरणको महसुस गराइ दियो गीतले😢

  • @lovekhusi5544
    @lovekhusi5544 6 ปีที่แล้ว +280

    २०१८ मा हेर्ने को को हुनुहुन्छ।

    • @mohankc9743
      @mohankc9743 6 ปีที่แล้ว +3

      me

    • @Sushil-k2c
      @Sushil-k2c 6 ปีที่แล้ว +1

      Me anyway kasto ramro geet xa k aajkal asto geet Jo aauna 😍😍😍😍😍

    • @NAVRAJDHITAL
      @NAVRAJDHITAL 6 ปีที่แล้ว +1

      I am always

    • @miluyogi588
      @miluyogi588 6 ปีที่แล้ว +1

      me

    • @rameshsunar9703
      @rameshsunar9703 6 ปีที่แล้ว

      Ati man parxa yo song

  • @ashoknath
    @ashoknath 8 หลายเดือนก่อน +3

    2081 ma hajur garum ✋

  • @Erkeshab
    @Erkeshab ปีที่แล้ว +1

    2080 Ma yo geet sunniii koko hunuhunxa yeta hajir garum tw🙏🙏🙏

  • @khagenkc5756
    @khagenkc5756 ปีที่แล้ว +2

    2080 Samma ni yo geet sunne hajir humtaw😂😂😂

  • @afnaikathayoutubechannel2555
    @afnaikathayoutubechannel2555 2 ปีที่แล้ว +3

    नमस्कार म हरेक मैना बिष्णु माझि दिदिको गित शुन्छु जति शुनेनि शुनिरहन मन लाग्छ शलुट छ बिष्णु दिदि हजुरका करेक आवाजले मन छुन्छ हजुरको जतिनै व्यान गरेनि कमिनै हुन्छ😍💖💟💟🇳🇵🇰🇷

  • @GudiyaRita-xz2vy
    @GudiyaRita-xz2vy ปีที่แล้ว +1

    2023 nah yo geet Sunni moi matrai holaa🥺❤️old is gold 🥺🤞❤️

  • @purnapurna1525
    @purnapurna1525 4 ปีที่แล้ว +56

    2020 को मे महिना हेर्ने कोको हुनुहुनु छ लाईक ठोकौ त?यता

  • @bxodmagar5541
    @bxodmagar5541 5 ปีที่แล้ว +4

    यो गीत २०७६ मा release भको भय १०० million + हुन्थ्यो भन्ने जति like ठोकेर जोडिम

  • @amritlama4650
    @amritlama4650 11 หลายเดือนก่อน +2

    म मात्र हो कि कया हो 2:55 पुरानो गित खोजी खोजी हेर्ने

  • @Paul-oh3ke
    @Paul-oh3ke 5 ปีที่แล้ว +142

    2020 Ma herni thoko like 🇳🇵🇳🇵🇳🇵

  • @mukeshadhikari202
    @mukeshadhikari202 3 ปีที่แล้ว +34

    2078 Still listening this song.

  • @PokhreliyShristykaliPokhreliyS
    @PokhreliyShristykaliPokhreliyS 3 หลายเดือนก่อน +1

    2081 ma pani yo geet sunne ma mattrai pakkai hoina hola ❤️❤️😁

  • @Strangerofficil5599
    @Strangerofficil5599 4 หลายเดือนก่อน +3

    Anybody here 2035

  • @denishkhadka8139
    @denishkhadka8139 3 ปีที่แล้ว +25

    I missing these days of abroad ❤😢

  • @princekshetri1473
    @princekshetri1473 ปีที่แล้ว +1

    2081 maa sundai ❤️🙋😁

  • @namunabasnet9745
    @namunabasnet9745 5 ปีที่แล้ว +16

    गीत जति पुरानो भय पनि लाखै मान्छेको मन मुटुमा बसेपछी लोकप्रिय कहिले घटदैन जहिले सुने पनि ताजा अनि याद उहीँ

  • @Penosuze
    @Penosuze 4 ปีที่แล้ว +28

    I love this song 🎵 because same this type of song was sang by one Tibetan girl and now she left this world in accident...love from France 🇫🇷 Free Tibet.

    • @warpbishnubawa5984
      @warpbishnubawa5984 2 ปีที่แล้ว +2

      So... Sorry 😐

    • @jethalama5035
      @jethalama5035 2 ปีที่แล้ว

      yes, her name is tsiring choyni. I have listened her song more than this song. Rest in the peace Tsirig choyni.

    • @oshansubedi1663
      @oshansubedi1663 ปีที่แล้ว

      Love tibetan songs.But no more European games here in my country.

  • @suvashneupane9426
    @suvashneupane9426 ปีที่แล้ว +2

    memorie

  • @DharmSinghSaud-wv3uq
    @DharmSinghSaud-wv3uq ปีที่แล้ว +2

    होइन हो म पनि छु सुरुवात मेरो नि यै गीत बाट भाको थियो ❤️❤️❤️❤️❤️

  • @lalitabawankadi3904
    @lalitabawankadi3904 4 ปีที่แล้ว +8

    2020 kasle kasle sundai hunuhunxa sathi haru I love this song ❤️❤️❤️❤️😘😘😞😞

  • @TekGurung-zp5nu
    @TekGurung-zp5nu 4 หลายเดือนก่อน +1

    यो गीत मेरो जिवान मा मेल खान्छ 😥😥😥

  • @bismatsunar9068
    @bismatsunar9068 3 ปีที่แล้ว +6

    जति सुनो उति सुन्न मन लाग्छ ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 ปีที่แล้ว +1

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @BB_chhetri_official
    @BB_chhetri_official 10 หลายเดือนก่อน +4

    2080 ❤❤❤ सम्म

  • @Amarsoni-d4g
    @Amarsoni-d4g 3 หลายเดือนก่อน +1

    यो मेरो लागि नि पुरानो नहुने भयो 281 मा ❤❤❤😍😍

  • @shivdevoted
    @shivdevoted 3 ปีที่แล้ว +22

    Old is gold and listening at 2020 , it remember me "कोदो रोप्ने बेलाको सम्झना " ❤️🎉

  • @yudinpanta8897
    @yudinpanta8897 4 หลายเดือนก่อน +4

    2024 September ❤

  • @keshabnathKesiyogi
    @keshabnathKesiyogi 9 หลายเดือนก่อน +1

    2081❤❤सम्म 🎉

  • @gharkijethionlinetv2375
    @gharkijethionlinetv2375 5 ปีที่แล้ว +5

    Ramji khand ko fans ko ko hunuhunxa hajir ham ta