बन्दिपुरैमा | BANDIPURAIMA | New Nepali Song | Prem Raja Mahat | Shanti Shree Pariyar | Ranjita

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ม.ค. 2025

ความคิดเห็น • 2.9K

  • @gomabista9819
    @gomabista9819 3 ปีที่แล้ว +13

    आह एकदमै राम्रो श्रृजना बधाई छ❤️❤️

  • @frozentamang4231
    @frozentamang4231 3 ปีที่แล้ว +14

    शान्तीश्री दिदीको मिठो स्वरमा रन्जिता गुरुङको दिदीको लजालु नाच अति सुहाउने बधाई बन्दिपुरैको टिमलाई

  • @tikarijal4731
    @tikarijal4731 ปีที่แล้ว +27

    आहा कती मिठो गीत। नमस्ते गेष्टहाउस जानुपर्छ बन्दिपुर जाँदा यो भिडियोमा देखिरहेको छ ❤

  • @dhanpun1470
    @dhanpun1470 2 ปีที่แล้ว +52

    गीत त अति उत्तम छ त्यो भन्दानी मादल र अक्टुप्याड को सङ्गीत अति राम्रो लाग्यो नमन छ हाम्रो अग्रज जिउदो होनाहार लोक दोहोरिका धरोहोर आदर्णिय दाजु प्रेम राजा महत र बहिनी शान्तिश्री परिवार प्रती आभार प्रकट गर्दछु साथै नृत्य गर्ने मेरि प्यारी बहिनी रन्जिता गुरुङ लाई पनि विशेष धन्यबाद !!!

  • @chhavimagar7468
    @chhavimagar7468 3 ปีที่แล้ว +11

    धेरै राम्रो छ गीत सफलताको शुभकामना

  • @ramharishrestha7836
    @ramharishrestha7836 3 ปีที่แล้ว +9

    आहा निकै मीठो शब्द ,निकै मीठो स्वर र निकै रमणीय ठाउँ बन्दिपुर असाध्यै मन पर्यो।हाल कुवेत

  • @ashokmukarung2096
    @ashokmukarung2096 3 ปีที่แล้ว +40

    नेपाली मौलिक लोक संगितको माहारथि आदर्णनिय
    प्रेमराजा महत दाजु लाई सलुट छ !कति मिठो भाका
    कति मिठो गित कति मिठो भिडियो सबै पक्क्ष उत्कृष्ट !

    • @गोपालगामाल
      @गोपालगामाल ปีที่แล้ว

      Ho

    • @gopalgijungjung7266
      @gopalgijungjung7266 ปีที่แล้ว

      प्रेम महत सिमसिमे पानी मा बोल को गित देखि चर्चा मा आको हो तर यो गित रेखा शाह बहिनी को हो उनै लाई ओझेल पारेर या धोका दियर यो अहिले ठुलो कलाकार पल्टेको छ

  • @Tigerdada123
    @Tigerdada123 10 หลายเดือนก่อน +9

    एकद मीठो र सुरिलो सोर्को गित यस्तै यस्तै गित निकाल्दे हिन्थो❤❤❤

  • @durgapokhrel6035
    @durgapokhrel6035 2 ปีที่แล้ว +8

    कति रामरो

  • @THAKUREE7705
    @THAKUREE7705 3 ปีที่แล้ว +33

    आहा क्या राम्रो मौलिक गित सुनी रौ जस्तो सबै टिम लाई धन्यावाद र सफलताको शुभकामना

  • @pradeepthapa8214
    @pradeepthapa8214 3 ปีที่แล้ว +25

    ओहो, एक फन्को नाँचियो बन्दिपुरे मगर्नी र गुरूंगसेनी सोल्टिनीहरूसंग। सुन्दर गीत लेजेन्ड्री लोकगायकज्यूको। Best wishes 👏💞🎊

  • @VillagemediaHD_11
    @VillagemediaHD_11 3 ปีที่แล้ว +7

    आहा ❤️स्वर अनि धुन ले मेरो तन ,मन लाई नै नतमस्तक बनायो❤️

  • @durgabirahi4229
    @durgabirahi4229 9 หลายเดือนก่อน +14

    नतमस्तक छु दाजु

  • @RajKumar-ze9si
    @RajKumar-ze9si ปีที่แล้ว +5

    वाह, क्या मीठो लाग्ने गीत, प्रेम राज महत जि,,🙏🙏🙏

  • @sugamwagle5146
    @sugamwagle5146 3 ปีที่แล้ว +62

    सदाबहार लोक गायक प्रेमराजा महतले यति राम्रो गीत पस्कनु भएकोमा धेरै धेरै धन्यवाद अझै पनि उनको जोस र जागर उतिकै देखिन्छ

  • @padamsomai5230
    @padamsomai5230 3 ปีที่แล้ว +8

    अह यो होनि त कति मिठो गीत धेरै राम्रो छ दाई

  • @lalbahadurnepali8004
    @lalbahadurnepali8004 3 ปีที่แล้ว +6

    अतीनै राम्रो छ गित।समय भयकी यहीगित बजाएर बस्छु जतीसुनेपनी सुनिरही लाग्ने। बधाई छ सम्पूर्ण टिमलाई

  • @sushilkoiralasocialistyout7373
    @sushilkoiralasocialistyout7373 2 ปีที่แล้ว +8

    मेरा गाउँवाशी( ढोर) परम आदरणीय अग्रज कलाकार श्रदिय प्रेम राजा महत प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।

  • @SABAIKOKHABAR
    @SABAIKOKHABAR 2 ปีที่แล้ว +5

    साह्रै मीठो गित हामिजस्तो युवा लाई पनि मन छोयो हेर्न मज्जा आयो 👌👌👌👌❤️❤️❤️

  • @subaskc1057
    @subaskc1057 3 ปีที่แล้ว +7

    आहा! असली मौलिक लोक गीत भनेको यस्तो हुन्छ। लोक गीतका श्रीहरु प्रेमराजा महत र शान्ति श्री परियारलाई मन बाटै सलाम!! यो गीत चीरकाल सम्म अजरअमर रहोस।🌹🌷🙏🌹💐

  • @nirmalpakhrinofficial
    @nirmalpakhrinofficial 3 ปีที่แล้ว +9

    यो गित हेरपसकेपछि मेरो पनि लभ पर्ला जस्तो छ हउ अब त 😍कति रमाइलो ,,!!!

  • @anjuale8268
    @anjuale8268 3 ปีที่แล้ว +7

    आहा सारै राम्रो गीत सम्पूर्ण लाई सफलताको सुभकामना🙏

  • @khadakshahi3299
    @khadakshahi3299 หลายเดือนก่อน +1

    आहा कति मिठो स्वर र गीत साथै मादलको ताल ❤😮🎉

  • @biraheebabu1237
    @biraheebabu1237 2 ปีที่แล้ว +6

    गीत चाहिँ राम्रो हो है ।

  • @चिरायुमगर-श4ड
    @चिरायुमगर-श4ड 3 ปีที่แล้ว +24

    मौलिक गित अनि रन्जिता गुरुङ ।।💕💕💕💕

  • @birmakhadka6263
    @birmakhadka6263 3 ปีที่แล้ว +36

    हार्दिक बधाई लाखौ शुभ कामना गीत संगीत को जय होस!

  • @mahendragurung9479
    @mahendragurung9479 3 ปีที่แล้ว +20

    आहा कत्ती मिठो गित बेस्ट अफ लक प्रेम दाई👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @binodpratel5582
    @binodpratel5582 2 ปีที่แล้ว +5

    धन्यबाद प्रेमराजा महत दाईलाई यति मिठो संगेकित कोसली दिनुभयकोमा।

  • @bhawanakhadka4053
    @bhawanakhadka4053 2 ปีที่แล้ว +3

    Wow Sarai ramro xa🙏🙏💕💕

  • @keshavranamgr8809
    @keshavranamgr8809 2 ปีที่แล้ว +28

    वा वा वा वा,,मार्मिक गित,,,हाम्रो गुरु खर्क बुढा मगर ज्यु,,,अनि पोसण घर्ती मगर को मादल बजाइ उत्कृष्ट छ,,

  • @helambk5614
    @helambk5614 3 ปีที่แล้ว +17

    मौलिकता ले भरिपुर्ण, सार्है मन छुने गित, सफलताको शुभकामना साथै बधाई तथा धन्यवाद सम्पुर्ण टिम लाई।जय गित,जय संगित।

    • @lilrana383
      @lilrana383 3 ปีที่แล้ว

      💕💕💕💕💕💕💕aati Ramro git

    • @durgapoudel-cm6iv
      @durgapoudel-cm6iv ปีที่แล้ว

      ​@@lilrana383 kgh😅😅😅😅😅😅f hi j

  • @knppaudel8489
    @knppaudel8489 3 ปีที่แล้ว +15

    आहा अति राम्रो छ
    सफलताको शुभकामना

  • @AshimThapa123
    @AshimThapa123 ปีที่แล้ว +4

    साच्चिकै भन्ने हो भने लोक संगीत हाम्रो चिनारी हो।आहा कति सुमधुर र मार्मिक यो गितले सबै नेपाली को मन मुटु छुन सफल नै छ होला।
    अझ यस्तै राम्रा अनि सुमधुर गित संगीत सुन्नमा पाइयोस्। सफलताको सुभकामना।

    • @bishnusaru4005
      @bishnusaru4005 9 หลายเดือนก่อน

      No no lb. Lp😢😂😂❤😊❤❤❤❤

  • @bishalbishwakarma6793
    @bishalbishwakarma6793 ปีที่แล้ว +8

    आहा कति मीठो गित सफलताको सुभ कामना सम्पुर्ण ले हेर्दिन होला गीत बन्दिपुरै मा

  • @rupadhakalsubedi7462
    @rupadhakalsubedi7462 3 ปีที่แล้ว +15

    आहा कति राम्रो माैलिकता झलकिने गित शुभकामना सबै जानलाई

  • @mongolianmuktamagar6968
    @mongolianmuktamagar6968 3 ปีที่แล้ว +15

    आहा कति मिठो मनै आनन्द हुने गीत 😍😍😍 म चाई बागिना हेरेपछी यतातिर आको है ।

  • @machhindramahat4297
    @machhindramahat4297 3 ปีที่แล้ว +13

    सारै राम्रो दाजु पुर्ण सफलता को कामना ।।

  • @laxmilaxmishahi1681
    @laxmilaxmishahi1681 2 ปีที่แล้ว +2

    आहा गजबको रमाइलो

  • @sagarpaudel9444
    @sagarpaudel9444 6 หลายเดือนก่อน +1

    Mind blowing......❤
    We expect such original authentic song.....Perfect therapy when work is overloaded. Watching from london.

  • @gaugurung3622
    @gaugurung3622 3 ปีที่แล้ว +9

    बधाई अनि सलाम प्रेमराजा महत, शान्तीश्री र रन्जिता।

  • @maheshkumarbaraili8333
    @maheshkumarbaraili8333 3 ปีที่แล้ว +5

    Beautiful song dhari paxi yati metho song sunna payeo best wishes all team

  • @durgabahadur7769
    @durgabahadur7769 3 ปีที่แล้ว +13

    मत हजुरको फ्यानहो योगाना नहेरी मन्ले मान्दैन सारै मीठो गानछ शुब कामना छ सबै टीमलाई 🙏

  • @RamBahadur-k8q
    @RamBahadur-k8q 6 หลายเดือนก่อน +4

    लामो सायपछि रन्जिता गुरुङको अभिनय आयो नी

  • @bibsdapropz7316
    @bibsdapropz7316 19 วันที่ผ่านมา +1

    Nice ...❤

  • @rkgole7469
    @rkgole7469 3 ปีที่แล้ว +5

    "खैचडी" नेपाली मौलिक बाजाको धुन असाध्य मन पर्यो। स्वागत छ प्रेम राज महत सर🙏

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 3 ปีที่แล้ว +6

    आहा कति राम्रो गीत। सफलताको शुभकामना 🙏🙏🙏🙏

  • @sagarshrestha.9168
    @sagarshrestha.9168 3 ปีที่แล้ว +6

    ,Ekdamai ramro lagyo dai,nice song

  • @laxmilaxmishahi1681
    @laxmilaxmishahi1681 2 ปีที่แล้ว +6

    धन्यवाद ! प्रेमराजा महत दाइ , यो उम्मेरमा पनि सँगीत प्रतिको यो दृढता !!

    • @PrativaPaudel-vq7mv
      @PrativaPaudel-vq7mv 10 หลายเดือนก่อน

      Sorry for being so kind and sweet 🎂 and I have no kids a bath 🚿 and hello 🤗 and I can do 😌😺 and hello 🤗 a hello I 😁 and sweet potato 🍠 a bath for hemorrhoids and hello 🤗🤗 a uncle was the last thing you want me there was the one I have is la and sweet 🎂 a hello hello 🤗 a bath for la casa we are on our end we have a hello 🤗 and I will send the last thing we 😨🙁 and hello hello 🤗 a uncle and sweet 🎂 a hello hello hello 🤗 and hello 🤗 everything else was in my last day I can get you want me in my house and I have a bath for being the last time we went through it I can send the link and sweet potato and I can do 😌 a uncle

  • @SituDhaulakoti
    @SituDhaulakoti 2 หลายเดือนก่อน

    गित अनि भिडियो उत्कृष्ट छ शुभकामना❤छोरि❤❤❤

  • @harithapa3308
    @harithapa3308 3 ปีที่แล้ว +4

    Wow
    Amazing super voice👌
    अतित को-------
    याद आर्यों
    पान को पात
    गित देखि-----
    After long time
    God bless you🙌💓
    Congratulations💐

  • @ramuneupane5657
    @ramuneupane5657 3 ปีที่แล้ว +14

    यस्तै मौलिक भाका सुनेर हुर्केको म | आज फेरी तेही बेलाको याद् आयो कती राम्रो मौलिक भाका ❤️❤️❤️ 👏👏

  • @rimbaburana1055
    @rimbaburana1055 3 ปีที่แล้ว +30

    "हिउँचुलीमा हिउँ....." जमानामा खुब क्यासेट बजाएको, सुनेको याद ।
    "हरियो मकैको......" कौराको मीठो स्वाद ।

  • @Amitvlogs2079
    @Amitvlogs2079 10 หลายเดือนก่อน +1

    आहा क्या राम्रो म्युजिक सार्है मिठो ❤❤❤❤

  • @dankhatri6826
    @dankhatri6826 7 หลายเดือนก่อน +75

    २०८१ अथवा 2024 मा क कस्ले यो गित सुन्दै र हेर्दै हुनुन्छ, सहमति जनाउनु होला है,
    तपाईहरुको उज्ज्वल भबिस्यको शुभकामना ❤❤❤

  • @seturajkhan
    @seturajkhan 3 ปีที่แล้ว +6

    जति बयान गरे पनि सकिन्न एति मीठो आवाज प्रेम दाजी र शान्ती श्री परियार दिदि हजुरहरुलाई अगृम शुभकामना 50 करोड मा पुग्न सफल होस धेरै धेरै शुभकामना

    • @pragyanepal8330
      @pragyanepal8330 9 หลายเดือนก่อน

      A
      OqswssA. Ee d frsyAaadwcnapwpwy❤w

  • @srikrishna3316
    @srikrishna3316 3 ปีที่แล้ว +19

    प्रेम दाइको धेरै गित्ले मोहनी लगाउछ !मलाइ योपनी त्यस्तै!!ओरालिमा को झर्यो सुस्तै सुस्तै !मलाइ धेरै मन परेको गित्🙏🙏🙏

  • @श्रीतमु
    @श्रीतमु 3 ปีที่แล้ว +31

    पुराना कलाकारको ईज्जत शान त ठाउमै छ कोई कसैले भेट्ना त के तुलना गर्न सक्दैन सम्मान छ यहाहरुलाई

  • @anjuale734
    @anjuale734 11 หลายเดือนก่อน

    आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना

  • @Justinlama-v9l
    @Justinlama-v9l 7 วันที่ผ่านมา

    धेरै राम्राे छ ❤❤

  • @Dammar_Dhami
    @Dammar_Dhami 3 ปีที่แล้ว +5

    Aaha kati mitho geeta badhai xa teem lai ❤❤

  • @purnimamalla3639
    @purnimamalla3639 3 ปีที่แล้ว +9

    पहिले रेडियो नेपालमा हजुरको गीत सुनेको आज पनि कति मिठो गीत सुन्न पाइयो र देख्न पाइयो ।हजुर त अझै कति जवान हुनुहुदो रहेछ खुसी लाग्यो।

  • @नेपालीमन-ज9ज
    @नेपालीमन-ज9ज 3 ปีที่แล้ว +8

    सारै राम्रो संगीत र शब्द संकलन अनि स्वर्ग को एक टुक्रा प्यारो बन्दीपुर मा छायांकन गरिएको यो भिडियो सम्पूर्ण मा धन्यवाद बन्दीपुर लाई माया साथै पर्यटन क्षेत्र मा साथ दिनुभएको मा🙏🙏🙏🇳🇵

  • @bishnu_0108
    @bishnu_0108 2 ปีที่แล้ว

    मौलिक शब्द र भेशभुसा!! सारै मन पर्यो!!

  • @somtamang1352
    @somtamang1352 3 ปีที่แล้ว +9

    पानको पात हिउचुलिमा हिउँ अनि आहिले बन्दिपुरैमा धेरै खुसी लाग्यो दाइ❤️❤️❤️❤️❤️❤️❤️❤️!

  • @Bidhu1234
    @Bidhu1234 3 ปีที่แล้ว +51

    बाल मस्तिष्कमा गुन्जिएको आदरणीय प्रेमराजा दाजुको आवाज आज फेरि पुनःस्थापित भएको छ ,सारै उत्कृष्ट लोकलयका राजा हजुरको आवाजमा उहि पुरानै भाका ताजकी भयो ,हार्दिक बधाई छ सम्पुर्ण टिमलाइ

    • @sunilpaudel358
      @sunilpaudel358 2 ปีที่แล้ว

      Mm no k in. Em ô
      K ko j in ki k
      Hi I'll MMU iknternationality ii use MN I've look
      Mk. Hi ibckn 8 8 JFKN xn side ma .

    • @dipamagar3965
      @dipamagar3965 ปีที่แล้ว

      Mmmm

    • @dipamagar3965
      @dipamagar3965 ปีที่แล้ว

      U j

  • @बिक्रमजी.सी
    @बिक्रमजी.सी 3 ปีที่แล้ว +4

    धेरै धेरै धन्यवाद मौलिक लोकगित सङ्गीत को राजा प्रेम राजा महत ज्यु लाई सलाम सफलताको शुभकामना सबै टिम लाई

  • @creation_nepal791
    @creation_nepal791 8 หลายเดือนก่อน +1

    Wow कस्तो गज्जबको गीत very intresting 😲🖤❤️

  • @bindumagar2295
    @bindumagar2295 2 ปีที่แล้ว +1

    Dami xa ! Bandipur ko koseli....

  • @tekbahadursunar9109
    @tekbahadursunar9109 3 ปีที่แล้ว +4

    सारै मीठो गित्🙏🇳🇵🇳🇵

  • @86bhim
    @86bhim 3 ปีที่แล้ว +29

    आफ्नो गाउ ठाउँ को माया झल्किने
    मौलिकता ले भरिपुर्ण, घर गाउमा उकाली ओराली गर्दाको सम्झना निकै उत्कृस्ट सिर्जना मिठो गीत संगीत अभिनय

  • @thapamuktiram9635
    @thapamuktiram9635 3 ปีที่แล้ว +14

    यो मिठो लोक भाकाको सुरिलो आवाज प्रेम राजा महत ( अधबैसे सेर र चर्चित स्वरकि गायिका शान्ती श्री परियार को सुमधुर आवाज यो गितले चार करोड भिउज पाउनुपर्छ।) प्रेम दाइ को अभिनय निकै राम्रो लाग्यो साथमा रजनी गुरुङ दुबैको बेजोड प्रस्थुती छ।

  • @nesnalmagar6559
    @nesnalmagar6559 2 ปีที่แล้ว +8

    हाम्रो बन्दिपुरलाई दाजुको माया अपार छ हजुरलाई मेरो मनैदेखी शुभकामना छ है दाजै

  • @chamskirati3585
    @chamskirati3585 2 ปีที่แล้ว +2

    Daju umer goisakyo k.abata aune vai baini harulai ni mouka dinu paryo🙏😘😘

  • @sukbahadurgurung5322
    @sukbahadurgurung5322 3 ปีที่แล้ว +15

    प्रेम रजा महत ज्यू- तपाइको पुराना गीतहरुलाइ पनि रिमेक गर्न पर्यो नयाँ म्युजिकल अरेन्ज्मेन्टमा

  • @binodpandaylamjung6892
    @binodpandaylamjung6892 3 ปีที่แล้ว +15

    त्येसै लोक राजा भनेको होइन प्रेमराजा सर लाई कस्तो मन नै आनन्द् आयो यो गित सुन्दा जय लोक संगीत 🙏🌺❤️💐🌹

  • @BandipureBasnet
    @BandipureBasnet 3 ปีที่แล้ว +8

    दामी आफ्नै जन्मभुमिको तस्बिरमा गित देख्न र सुन्न पाइयो अति सुन्दर दृश्यको साथमा सुन्दर गित!!सम्पूर्णलाई शुभकामना

    • @AshimThapa123
      @AshimThapa123 ปีที่แล้ว

      नेपाली लोक लोक सङ्गीत का अग्रज लोक गायक प्रेम राजा महत ज्यू प्रती नमन। र अत्यान्तै सुमधुर , मौलिक भाषा भेष र लय मा गाईएको गित एक्दम मन पर्‍यो।👌🌺

  • @SangitCreation977
    @SangitCreation977 2 ปีที่แล้ว +1

    धेरै राम्रो गित सफलताको धेरै धेरै शुभकामना!!

  • @bimalagurung1880
    @bimalagurung1880 11 หลายเดือนก่อน +1

    सारै मिट्ठो गित❤❤❤

  • @narbahadurdangi3516
    @narbahadurdangi3516 3 ปีที่แล้ว +5

    जति सुने पनि सुनिरहुँ लाग्ने प्रेमराजा दाइ अनि शान्ती दिदिको आवाजमा वास्तविक मौलिक झल्किएको पाइयो। आउने दिनमा पनि यस्तै गीतहरु छिट्टै सुन्न पाउनेछौ।।

  • @Samridhi-c8b
    @Samridhi-c8b 3 ปีที่แล้ว +7

    फेद न टुप्पो को गित गाउने ले यो गित बाट केहि सिकुन्। सफलता को सुभकामना बन्दिपुरैमा टिम्।

  • @sabitaghale6066
    @sabitaghale6066 3 ปีที่แล้ว +21

    Happy to see ranjita gurung 💖

    • @sanjeevthapa7339
      @sanjeevthapa7339 3 ปีที่แล้ว +2

      Ranjita Gurung is the Best Actress !!! Queen of the music visuals ndeed !!!

    • @Drx.Raj_singh2.0
      @Drx.Raj_singh2.0 3 ปีที่แล้ว

      Hi beb

  • @sushilasunar4086
    @sushilasunar4086 ปีที่แล้ว +4

    First choti suneko tw dheraii ramro lagyo ❤❤❤❤❤

  • @kiranrai8639
    @kiranrai8639 5 หลายเดือนก่อน +3

    हैट जति दोहराई दोहराई सुन्दानी सुनिरहु लाग्ने कति राम्रो दिलैछुने स्वर संगीत लयमा गाउनु भएका वरिष्ठ लोक गायक प्रेम राजा महत र सदाबहार गायिका स्वरको धनी शान्तिश्री परियार प्रति मेरो हृदय देखि दश औंला जोडी सम्मान गर्दछु ।
    🙏 🙏 🙏

  • @bomthakuri439
    @bomthakuri439 3 ปีที่แล้ว +5

    अति अनुपम प्रेम राजा दाईकाे गीत 😍😍😍

  • @rajeshgandharvasaranginepa8591
    @rajeshgandharvasaranginepa8591 3 ปีที่แล้ว +10

    आह दाजु सारै राम्रो

  • @DK-iv7iv
    @DK-iv7iv 3 ปีที่แล้ว +11

    धेरै समय को प्रतीक्षा पछि दाजु को गित सुन्न पाइयो धेरै खुशी छु दाजु अरुको गित त परिवार बसि हेर्नु नहुने आइसक्यो बजार मा बिकृती ल्यायेर

  • @dilbahadurroka4760
    @dilbahadurroka4760 4 หลายเดือนก่อน

    साह्रै राम्रो भाका बन्दीपूरैमा गीत्❤❤❤ अनि नाच्❤❤❤❤❤

  • @AshimThapa123
    @AshimThapa123 ปีที่แล้ว +6

    नेपाली लोक लोक सङ्गीत का अग्रज लोक गायक प्रेम राजा महत ज्यू प्रती नमन। र अत्यान्तै सुमधुर , मौलिक भाषा भेष र लय मा गाईएको गित एक्दम मन पर्‍यो।👌🌺

  • @bibekofficial1208
    @bibekofficial1208 3 ปีที่แล้ว +7

    मौलिक गित एकदमै राम्रो ।🙏❤️❤️

  • @ab_gamer3039
    @ab_gamer3039 3 ปีที่แล้ว +4

    आहा कति मिठो गित ।सबै मौलिकता ले भरिपुर्ण धन्यवाद सबै गित बनाउने लाई ।धन्यवाद प्रेम सर ।

  • @PremSoniSunar
    @PremSoniSunar 3 ปีที่แล้ว +8

    आहा कति मिठो गीत सम्पुर्ण मा हार्दिक बधाई अनि करोडौं सफलताको शुभकामना है

  • @pasanglama3735
    @pasanglama3735 2 ปีที่แล้ว

    सारै नै मार्मिक गित प्रेम राज दाइ🌻🌻

  • @roshantamang22
    @roshantamang22 2 ปีที่แล้ว +4

    सारै राम्रो गित रन्जिताको अभिनय त् झन् के भन्नु मान्छे नै सुन्दर शुभकामना बधाई छ

  • @RukAle5657
    @RukAle5657 3 ปีที่แล้ว +6

    It’s great outstanding songs and nice videos congratulations Prem dai from uk 🇬🇧

  • @govindabaniya8347
    @govindabaniya8347 3 ปีที่แล้ว +11

    आहा कति मौलिकता झल्काउने गित मलाई धेरै मन पर्यो यती राम्रो स्वरका धनि गायक गायीका अनि सम्पुर्ण टिम प्रति हार्दिक आभार प्रकट गर्दछु।🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @sunitaacharya4991
    @sunitaacharya4991 3 ปีที่แล้ว +11

    दाजुको अति नै उत्कृष्ट गित !! मौलिकतामा आधारित🙏😍👏

  • @mayagurung9952
    @mayagurung9952 2 ปีที่แล้ว

    लेख्न कुनै शब्द नै पाएन मैले यत्ती मीठो गितको लागि आहा....😍😍😍

  • @keshappraja4405
    @keshappraja4405 2 ปีที่แล้ว

    गित आसधै राम्रो छ । यहाँ हरु सम्पुर्णलाई बधाई छ।

  • @karnachand7002
    @karnachand7002 3 ปีที่แล้ว +6

    thank u premraja mahat jee .presented this melodious sound.and heart touch your every nice song .i followed lisen my child hood life .l slaute for your cute presentation.

  • @buddhibuddhigrg7731
    @buddhibuddhigrg7731 3 ปีที่แล้ว +4

    आहा
    आफ्नै गाउँघर को दृश्य देख्न पाउँदा अनि यति राम्रो गीत सुन्न पाउँदा धेरैं खुशी लाग्यो अति मिठो 👏❤️😘🥰 लभ यु all टीम