म केहि बोलिन यस्तो गीत सायद मैले पहिलो चोटी हेरेको छु हेर्दा हेर्दा कतिखेर आशु आयो 😭😭😭😭थाहा भयन, सब्द, संगीत र बिबेस धन्यबाद मिराज अर्याल लाई दिन चाहन्छु
निरुता को मनै लोभ्याउने मिठो बोली सर्ब उत्कृष्ट अभिनय उत्तम प्रधान को भाब बिहोल अभिनय लाखौं लाख को ढुकढुकी दुबै जना अब्बल कलाकार को धेरै पछि यति मिठो कोशेली हेर्न पाउँदा निकै खुशी लाग्यो तर गित को शब्द र त्यो सब्द भित्र बाँधिएको निरुता उत्तम 😢😢😢😢😢
याे हाे नेपालीपन ❤झल्काउने संगित सलाम छ उत्तम सर र निरुता म्यामलाई Huge respect to both legends❤ HISTORY HAS TO CREATE AGAIN .. WE Want to see more videos and flim from you onwards.. Best wishes❤🎉
❤❤❤कति राम्रो हुनुहुन्छ है पहिलाको हाम्रो हिरो हिरोनी हरु❤कलाले पनि मुहारले पनि साथ दिएको उहाँहरु जस्तो अहिलेको हरुना कला भेटिदैन।म अहिलेको जमानाको भएर त यस्तो लाग्छ झन पहिलाको अङ्कल बाजेहरु लाई कसो लाग्ला ❤😞😌
सबै कुराहरुको स मिश्रण सबल र असाध्यै राम्रो लाग्यो एउटा गितलाई उत्कृष्ट बनाउन कुनै तडकभडक चाहिदैन संगित शब्द श्वर र अभिनयमा पोख्त कलाकार भए गित त्यसै सर्वोकृष्ट बन्छ शुभकामना 🎉🥰🙏
धेरै राम्रो लाग्यो निरुता दिदी र उत्तम दाइ को जोडी लामो समय पछी देख्न पाए खुसी लाग्यो अबो नयाँ movie हेर्न मन छ हजुर हरुको जोडी को पुरानो हिरो हिरोइनी best हो अहिले को मलाई मन पर्दैन पुरानो जस्तो राम्रो लाग्दैन पुरानो भनेको पुरानो नै हो सबै राम्रो लाक्छ ❤❤❤❤❤
अहा गितको हरेक शब्द भाबुक अनि मार्मिक छ साथै निरुता र उत्तमको अभिनय को त झन के कुरा गर्नी गितको साथ साथै एकदम हुबाहु रियल झै गरिदिने सारै राम्रो लाग्यो 👌👌👌👌👍️👍️👍️❤️❤️❤️❤️
कति राम्रो गीत मलाई एकदम मन पर्यो निरुता र उत्तम लाई देखेर हेर्न आएको गितले साह्रै मन छोयो तर हाम्रो वरिष्ठ नायिका निरुता दिदी त अझैसम्म पनि उस्तै केही फरक छैन सदा सुन्दरी नायिका निरुता सिंह!!
आहा कति राम्रो गीत त्यसैमाथि मेरो त सिंहको अभिनय उत्तम प्रधानको अभिनय साह्रै मन पर्यो त्यसैमाथि हाम्री प्यारी निरुता दिएको धेरै दिनपछि music video देख्न पाउदा सारै खुसीभगएको छु।❤❤❤❤❤❤❤❤
एक्दमै मार्मिक वास्तविक घटनामा आधारित शब्द लाई सुन्दर आवाज मा सुन्दर संगित बाट सजाएर बेजोड अभिनय का साथ यो जुनि यस्तै भो म्युजिक भिडियो आएको छ ! सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा सुभकामना BMSG सपरिवार साथै मेरो ब्यक्तिगत तर्फबाट !
धेरै पछि पुरानो कलाकार को भिडियो हेर्न पाउँदा धेरै खुशी लाग्यो त्यही पनि उत्तम प्रधान र निरुता सिंह एकदमै मन पर्ने old is gold कलाकारहरुको अबिनय ❤️❤️❤️❤️❤️फिलिम पनि हेर्न पाए हुन्थ्यो🙄
❤❤❤❤❤nice combination of legendary person with my best friend melody vocal king keshab bhabuk 🎉🎉🎉🎉🎉🎉lovely and heart touching acting with vocal too. Congratulations to all team and best wishes for coming days' .at last stay safe and stay healthy all,happy dasain and tihar❤❤❤❤❤❤❤
Wow after a long time the song which brings tears to my eyes 😥 Every things perfect 🙏 Uttam Sir n Niruta madam seeing after a long time u two judge the whole concept 💐 keep going God bless the whole team 🙏🙏💐
म केहि बोलिन यस्तो गीत सायद मैले पहिलो चोटी हेरेको छु हेर्दा हेर्दा कतिखेर आशु आयो 😭😭😭😭थाहा भयन, सब्द, संगीत र बिबेस धन्यबाद मिराज अर्याल लाई दिन चाहन्छु
😢😢😢
निरुता दिदी हजुर बिना फिल्म जगत अधुरो अनि अपुरो सदैव हुन्छ आज धेरै पछि हजुरलाई देख्न पाउँदा निकै हर्षित छु ❣️🙏❣️
❤❤❤❤❤
Niruta dd matra hoina uttam pradhan pani malai ta nag ra mashu jastai lagxa 😔😊😊
निरुता को मनै लोभ्याउने मिठो बोली सर्ब उत्कृष्ट अभिनय उत्तम प्रधान को भाब बिहोल अभिनय लाखौं लाख को ढुकढुकी दुबै जना अब्बल कलाकार को धेरै पछि यति मिठो कोशेली हेर्न पाउँदा निकै खुशी लाग्यो तर गित को शब्द र त्यो सब्द भित्र बाँधिएको निरुता उत्तम 😢😢😢😢😢
एस्तो सम्मानित कलाकार हरुको गीतमा एउटा कमेन्ट गरिन भने मलाई पाप लाग्छ असाध्यै राम्रो मन छुने गीत बनेको रैछ सारै भावुक बनायो गीतले
निरुता र उत्तमको जोडीले पुरानो दिन सम्झायो।
धेरै पछि यो जोडी सँगै त्यो पनि यथार्थ मनै छुने शब्द संगीत😢🎉🎉
याे हाे नेपालीपन ❤झल्काउने संगित
सलाम छ उत्तम सर र निरुता म्यामलाई
Huge respect to both legends❤
HISTORY HAS TO CREATE AGAIN ..
WE Want to see more videos and flim from you onwards..
Best wishes❤🎉
निरुता सिंह उत्तम प्रधान एक सातमा देख्न पाउँदा साह्रै खुसी भएको छु।❤❤❤❤❤❤❤❤❤❤
निरुता र उत्तम को फिल्मी एक चोटि हेर्नु पाए त कस्तो आनंद हुन्थियो
धेरै राम्राे निरुता दि दि र उत्तम दाईकाे जाेदि सब्दमा बेक्त गर्न सकि दैन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤कति राम्रो हुनुहुन्छ है पहिलाको हाम्रो हिरो हिरोनी हरु❤कलाले पनि मुहारले पनि साथ दिएको उहाँहरु जस्तो अहिलेको हरुना कला भेटिदैन।म अहिलेको जमानाको भएर त यस्तो लाग्छ झन पहिलाको अङ्कल बाजेहरु लाई कसो लाग्ला ❤😞😌
पुराना यादहरूलाई ताजा बनाउने गीत, धन्य यो सिर्जना। 🎶💖
पुरानो फिल्म को गित होला भनेको त नया पो रहेछ कैयौ बर्ष पछि पुराना कलाकार लाई देख्दा खुशि लाग्यो।
निरुता सिंह को फिल्म पोईला देखीनै सारै मन पर्छ, love from india assam
शुभकामना उत्तम सर निरुता म्याम धेरै समयकाे अन्तरालपछि मिउजिक भिडियाेमा हजुरहरुलाई देख्नपाउदा खुसिलाग्याछ
wow निरुता दि ज्यु with उत्तम जि को यो video अत्ति राम्रो मन छोयो ❤❤❤❤सुभकामना निरुता दिज्यु❤❤❤🎉🎉🎉🎉
निरुताको अभिनयले गीतलाई नयाँ उचाईमा पुर्यायो। 👏🎬
दर्पण छाया फिल्म को याद आयो
उत्तम प्रधानलाई फेरी देख्न पाउँदा रमाइलो लाग्यो।
सबै कुराहरुको स मिश्रण सबल र असाध्यै राम्रो लाग्यो
एउटा गितलाई उत्कृष्ट बनाउन कुनै तडकभडक चाहिदैन संगित शब्द श्वर र अभिनयमा पोख्त कलाकार भए गित त्यसै सर्वोकृष्ट बन्छ
शुभकामना 🎉🥰🙏
धेरै राम्रो लाग्यो निरुता दिदी र उत्तम दाइ को जोडी लामो समय पछी देख्न पाए खुसी लाग्यो अबो नयाँ movie हेर्न मन छ हजुर हरुको जोडी को पुरानो हिरो हिरोइनी best हो अहिले को मलाई मन पर्दैन पुरानो जस्तो राम्रो लाग्दैन पुरानो भनेको पुरानो नै हो सबै राम्रो लाक्छ ❤❤❤❤❤
निरुता सिंहको सादगी अनि सुन्दरतामा पुरानो झल्को आयो।
मत हेर्न ढिला भए छु आसुनै आयो
धेरै पछि यो जोडि देखिन पाइयो
निरुता सिंहको अभिनयले पुराना दिन सम्झायो।
साच्चै मार्मिक बनेको रहेछ शब्दमा बयान गर्न सक्दिन love you more निरुता दि अनि उत्तम दाइ एकदमै खुशी लाग्यो लामो समय पछि देख्न पाउँदा
धेरै राम्रो लाग्यो उत्तम प्रधान र निरुता सिंह मलाई असाध्यै मनपर्ने कलाकार हो
उत्तम प्रधान र निरुता सिंह को यो जोडी धेरै पछि देख्न पाइयो यसैमा धेरै खुसी छु गाना पनि उतिकै राम्रो रैछ
यो जोडिलाइ देखेर दर्पण छाया लहना फ्लिम को याद आउने कोको हुनुहुन्छ ?
❤❤❤❤😢😢
Film pani aunu paryo hai niruta dijju uttam dai❤❤❤❤❤❤❤❤❤❤❤❤
यो गीतले पुराना दिनहरूको झल्को दियो, समयको कदर गर्न सिकायो। ⏳❤️
Dherai ramro barsau paxi dekhna paiyo man Parne hero heroin ko vdo Sarai khusi lagyo❤❤❤
निरुता दिदी अनि उत्तम प्रधान को अभिनय Just wow😍🙏
निरुताको सरलता अनि उत्तमको अभिनयले यो गीतलाई विशेष बनायो। 🎬💖
मर्मस्पर्शी शब्द संगीत साथै legend कलाकार ज्युहरु निक्कै समय पश्चात देख्न पाइयो खुसी लाग्यो !❤
पुरानो नेपाली गीतको झल्को, समयको सारमा बुनिएको उत्कृष्टता! 🎶✨
Sacchikai thahai napai herda herdai aasu jharne ❤👍💕ekdam ramro man chune ❤️👌
अहा गितको हरेक शब्द भाबुक अनि मार्मिक छ साथै निरुता र उत्तमको अभिनय को त झन के कुरा गर्नी गितको साथ साथै एकदम हुबाहु रियल झै गरिदिने सारै राम्रो लाग्यो 👌👌👌👌👍️👍️👍️❤️❤️❤️❤️
कति राम्रो गीत मलाई एकदम मन पर्यो निरुता र उत्तम लाई देखेर हेर्न आएको गितले साह्रै मन छोयो तर हाम्रो वरिष्ठ नायिका निरुता दिदी त अझैसम्म पनि उस्तै केही फरक छैन सदा सुन्दरी नायिका निरुता सिंह!!
उत्तम प्रधान र निरुत सिंहलाई नेपाली फिल्ममा देख्न चाहनेहरू यहाँ टिप्पणी गर्नुहोस् । सिक्किमबाट माया।
Ksm hola yo jodiko parkhai barsau dhekhi thiyo musice video mai vani dhekna paiyo sarai khusi lageyo dherai maya uttam and neeruta g❤❤❤❤
Niruta g lai dekhada kasto pahile ko purano movies haruko yad ayo congratulations 👏👏
निरुताको अभिनय कहिले पुरानो हुँदैन, सधैं मन पर्छ! 👏❤️
यस्तो गहिरो गीत सुन्दा आँसु रोकिएन।
यो गीतले मन छोयो, भावपूर्ण प्रस्तुती! 💖
नेपाली रंगमञ्च काे विर्सन नसकिने जाेडी प्रति नमन🙏🙏🙏🙏
निरुता सिंहको सरल सौन्दर्य अनि उत्तम प्रधानको गम्भीर अभिनयले गीतलाई जीवन्त बनाएको छ। 🌟
Katti pachi dui jana mero favourite heroine/hero dekhna pauda kasto khusi lagyo. I wish movies ma feri herna pau. 😊❤❤
सानो बेला बेलामा कालो पर्दा फिल्म हेर्दा असाध्यै मन पर्ने जोडि🧑🤝🧑❤️ हजुर हरु लाइ हेर्दा बाल्य काल का साथी हरु को याद आयो 🥺😭
आहा कति राम्रो गीत त्यसैमाथि मेरो त सिंहको अभिनय उत्तम प्रधानको अभिनय साह्रै मन पर्यो त्यसैमाथि हाम्री प्यारी निरुता दिएको धेरै दिनपछि music video देख्न पाउदा सारै खुसीभगएको छु।❤❤❤❤❤❤❤❤
आहा ❤❤ क्या मिठो गीत "यो जुनी यस्तै भो" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
पुराना दिनहरूको सम्झनामा यो गीत विशेष हुनेछ। 🎶⏳
Heart touching story and song😢❤
यस्तो गीत बारम्बार आउनुपर्छ।
Mnai dukher kati khera asu jaryo 😢 ekdamai ramro x yo gita ko sabdha ani acting pani l lop niruta and uttam ❤️❤️❤️
एक्दमै मार्मिक वास्तविक घटनामा आधारित शब्द लाई सुन्दर आवाज मा सुन्दर संगित बाट सजाएर बेजोड अभिनय का साथ यो जुनि यस्तै भो म्युजिक भिडियो आएको छ ! सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा सुभकामना BMSG सपरिवार साथै मेरो ब्यक्तिगत तर्फबाट !
भिडियो हेर्दा हेर्दै कति बेला भावुक हुन पुगे ॲाफैलाई थाहा भएन ।
त्यसमाथि निरुता र उत्तम जी को एक्टिंग हेरिरहुं लाग्ने ।
सारै पछि यो जोडी लाई देख्दा मन सित्तल भो 🙏🕉️🙏
Dherai paxi niruta singh uttam dai sangai dekhda khusi lagyo Best wishes
धेरै पछि सँगै देख्न पाउँदा खुसी लाग्यो❤
Malai dherai man parne kalakar hunuhunxa❤yo video herna pauda dherai khusi lagyo❤❤❤
कस्तो मार्मिक अभिनय अनि भाबुक बनाउबे शब्दमा ❤❤❤❤
हलमा गएर फिल्म हेरेको आभास भयो गीत उतिकै भावुक बनाउने खाल्को तेस माथी पुरानो कलाकारहरुको त कुरै नगरुम बधाई तथा सफलताको शुभकामना 🎉🎉सम्पूर्ण टिमलाई
Amoi hamro favorite actor actres balapan ko 😢😢😢hajur haruko video hernu powda mon nai andda vyo❤❤❤❤sadai haernu pow aba dakhi❤❤
धेरै पछि पुरानो कलाकार को भिडियो हेर्न पाउँदा धेरै खुशी लाग्यो त्यही पनि उत्तम प्रधान र निरुता सिंह एकदमै मन पर्ने old is gold कलाकारहरुको अबिनय ❤️❤️❤️❤️❤️फिलिम पनि हेर्न पाए हुन्थ्यो🙄
निरुताको अभिनय, उत्तमको गम्भीरता र केशबको स्वरले यो गीतलाई अविस्मरणीय बनायो। 🎬🎤💖
निरुता र उत्तमको यो मिलनले गीतलाई नयाँ जीवन दिएको छ। 👏🎬
यो गीतले सधैं प्रेरणा दिन्छ।
वहाँहरूको जोडीलाई चलचित्रमा फेरि हेर्न पाइयोस् ❤❤❤
गीतमा भएका शब्दहरूको गहिराइ प्रशंसनीय छ।
Derai paxi niruta dd lai dekhda derai khusi lagyo hajur filim pani khelnu yo git herera derai runu aayo 😢😢😢😢😢
केशव भाबुकको स्वर सधैं हृदयमै बस्छ।
wow kati mitho geet sarai man chhuyo❤❤
केशवजीको आवाज सधैंको जस्तै उत्कृष्ट!
पुरै गीत हेरेँ आँखाबाट आशु झरेको पत्तै भएन, अभिनय हो भन्ने जस्तो पनि महशुस हुन पाएन । एकदम रियल जस्तो ।❤❤❤
❤❤❤❤❤nice combination of legendary person with my best friend melody vocal king keshab bhabuk 🎉🎉🎉🎉🎉🎉lovely and heart touching acting with vocal too. Congratulations to all team and best wishes for coming days' .at last stay safe and stay healthy all,happy dasain and tihar❤❤❤❤❤❤❤
केशबको आवाजमा यस्तो गहिरो भावना छ, मनले महसुस गर्न सकिन्छ। 🙏🎧
गीतको शब्दले सधैं झैँ मन छोयो।
यस्तो उत्कृष्ट सिर्जनाले नेपाली संगीतको स्तर अझै माथि पुर्यायो। 🎶💫
असाध्यई राम्रो गित❤❤
अत्यन्तै मर्मस्पर्शी गीत , शब्द ,सङ्गित , गायन , अभिनय सबै सुन्दर , केशव भावुक भाई , मिराज अर्याल भाई लगायत टीमलाई हार्दिक बधाई साथ शुभकामना 🙏❤️
यो गीतलाई बारम्बार सुन्न मन लाग्छ।
पुरानो जोडीको पुनर्मिलनले गीतलाई अझै विशेष बनायो। 👏❤️
मन छोयो गीतले 😌🥰
यो गीत सुनेर पुराना यादहरू ताजा भए, समयले फेरि एक पटक सम्झायो। ⏳❤️
Darpan chhaya vibes😢❤
कहिले काहीँ जीवनका वास्तविकता यस्तै हुन्छन्, यो गीतले त्यसलाई देखायो। 🎶💖
▶︎ •၊၊||၊|။|||။၊|။|||။|||။၊| 0:15 😂मेरो कुरा ध्यान दिएर सुन
Bill
Historical song
मा बाल कलाकार आलोक मलाई पनि माया गरिदिनुहोला है
धेरै पछि यो जोडी सङ्गै पर्दामा देख्न पाइयो, शुभकामना छ ।❤
अहिलेका उत्ताउला उत्ताउलीका भन्दा पहिलाका कलाकार का कला असाध्य राम्रो।साधरण भेषभुषामा कति राम्रो भिडियो बनेको छ।
म सानो हुँदा मलाई सबैभन्दा मन पर्ने निरुता सिङ्ग💓आज यो video हेर्दा पत्तै भएना आँसु झरेको😢❤
साच्चिकै धेरै नै मन छुने शब्द , आवाज ,सङ्गीत , अनि अब अभिनय को त के कुरा गरु कुनै शब्द नै छैन ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मर्मस्पर्शी रैछ गीत धेरै पछि यो जोडिलाइ देख्न पाइयो ।❤❤
केशबको आवाजले हरेक शब्दलाई जीवन्त बनायो। 🙏🎤
Wow after a long time the song which brings tears to my eyes 😥 Every things perfect 🙏 Uttam Sir n Niruta madam seeing after a long time u two judge the whole concept 💐 keep going God bless the whole team 🙏🙏💐
उत्तम र निरुताको अभिनयले यो गीतमा जान फुक्यो। 👏🎬
यस्तो उत्कृष्ट गीत धेरै लामो समयपछि सुनेँ, हृदयले छोयो। 🎶💫
Wow❤❤