Shree Kesh COMEDY DARBAR | Episode 13 | Najir Husen, Shristi Shrestha, Deependra Gauchan

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ก.พ. 2025

ความคิดเห็น • 1K

  • @SudhirPokharel-f1k
    @SudhirPokharel-f1k 2 หลายเดือนก่อน +69

    Najir is the best, down to earth and humble. Bijay baral too! Best you guys

  • @tekraj970
    @tekraj970 2 หลายเดือนก่อน +153

    जस्ले जे सुकै भनोस माकुरी नै हो कमिडिको किङ ,यदि माकुरी भएन भने यो सो खल्लो हुने छ 🎉🎉🎉🎉

    • @anilsen2939
      @anilsen2939 2 หลายเดือนก่อน

      खनाल र खतिवडाले धानेका छन कमेडि दरवार

    • @bishalkhadkabishalkhadka4530
      @bishalkhadkabishalkhadka4530 2 หลายเดือนก่อน +5

      माकुरी को कमेडि बवाल छ

    • @vivekyongvlg6810
      @vivekyongvlg6810 2 หลายเดือนก่อน +5

      Malai chi man pardaina jahely ni same acting 😅

    • @sandessarma1469
      @sandessarma1469 2 หลายเดือนก่อน

      Same acting garera vayeni jaile hasayekai xa ..
      Last performance le aja ko laughter dance , guest ra audience interaction garayera show mathi uthako vanera guests le ​host le appreciategareka xan @@vivekyongvlg6810

    • @fixten8561
      @fixten8561 2 หลายเดือนก่อน +3

      बेकार

  • @subtechnologies
    @subtechnologies 2 หลายเดือนก่อน +172

    म्याकुरि को फ्यान जति हाजिर हुम्😂😂😂

    • @NareshRana-h8h
      @NareshRana-h8h 2 หลายเดือนก่อน

      😮😮 56edrtffzs😮😢😢😢😢😢😢😢😢😮🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

    • @sandessarma1469
      @sandessarma1469 2 หลายเดือนก่อน +2

      POD yo pali Myakurile pauna parne .. ki Utsav bro hasako xa.
      Laughter showma arule jhur deko xa .. hasaunele POD paudaina
      Ksto bar set garya xa POD ko lagi .. Baised hunxa yesari tw

    • @nature-lover-3339
      @nature-lover-3339 2 หลายเดือนก่อน

      Ma

  • @surendrapuri3369
    @surendrapuri3369 2 หลายเดือนก่อน +37

    सुन्दरको हरेक पर्फम परफेक्ट लाग्छ मलाई जुन सुकै क्यारेक्टरको पनी वाखुवी निभाउँछ सैली भाव भ्वाईस so Big Fan Sundar Bro.😊❤

  • @asmivlog1
    @asmivlog1 2 หลายเดือนก่อน +80

    300 भन्दा कम भएका साथीहरु यता हाजिर हुम त। मिलेर अगाडि बढ्नुपर्छ♥️🙏

    • @Chamling_1
      @Chamling_1 2 หลายเดือนก่อน +3

      Ok

    • @NIRUSKARKI
      @NIRUSKARKI 2 หลายเดือนก่อน +6

      Suport

    • @Lok.Rmagar
      @Lok.Rmagar 2 หลายเดือนก่อน +4

      support me

    • @Lok.Rmagar
      @Lok.Rmagar 2 หลายเดือนก่อน +3

      Sub gare hai

    • @asmivlog1
      @asmivlog1 2 หลายเดือนก่อน +2

      @@Lok.Rmagar ok vayo maile pani sub

  • @bhandarikrisnw5838
    @bhandarikrisnw5838 2 หลายเดือนก่อน +117

    आज साच्चै सुन्दर र cd विजय को प्रस्तुतिले भावुक बनायो 😥😥

    • @sathikhana
      @sathikhana 2 หลายเดือนก่อน +3

      म पनि नेपाल छोडी बिदेशी भुमिमा छु।।। अतिनै मान छोयो!!!! love you guys!!! Keep it up

    • @kamalboharachetri
      @kamalboharachetri 2 หลายเดือนก่อน

      😢😢😢

  • @SundarkhanalComedian
    @SundarkhanalComedian 2 หลายเดือนก่อน +109

    देश छोड्ने र बिदेश बाट फर्किने सबैको आ-आफ्नो कथा छ ,त्यो कथा केही हदसम्म समेट्ने कोसिस गरेका छौ ,कस्तो लाग्यो त तपाईहरुलाई ?

    • @UNISHA_BABY
      @UNISHA_BABY 2 หลายเดือนก่อน +3

      Hereko vayo po thaha paunu

    • @HBentertainment773
      @HBentertainment773 2 หลายเดือนก่อน +1

      ❤❤❤❤

    • @bhandarikrisnw5838
      @bhandarikrisnw5838 2 หลายเดือนก่อน +1

      म पनि प्रदेश बाट हेर्दै छु साच्चै आज भावुक बनायो 😢

    • @theabvines
      @theabvines 2 หลายเดือนก่อน +1

      Tapai को sabai vanda best❤❤❤❤

    • @Bharat_6534
      @Bharat_6534 2 หลายเดือนก่อน +1

      Nice brother, keep it up
      We are watching from Saudi Arabia 🇸🇦 and regular viewers 😮😮

  • @Anu-nl3nd
    @Anu-nl3nd 2 หลายเดือนก่อน +11

    I love how Gauri di gives her comments so gracefully.Every words she says touch my heart she is the only female of Nepal who knows how to speak n comments nicely every words selection is to the point.Keep it up Gauri Di.Bijay Dai very nice hearted person,speak less but his eyes n body language says it all.Kudos to those who select them as a judge.They both truly deserves it.All other actors are doing great thank you for all the effort n hard work and making us all happy.

  • @Goaloflife-k4i
    @Goaloflife-k4i 2 หลายเดือนก่อน +36

    गौरिले हिमेशलाई बोलेको कुरा मलाई मन परेन comedy सो भन्दैमा सधै अनावश्यक बोलेर हसाउनै पर्छ भन्ने छैन कहिले काहि समाजको बास्तबिक चित्रन ब्याङ्यात्मक रुपले प्रस्तुत गर्नु पनि समाजको लागि एउटा सन्देश हो।मनोज गजुरेल पनि comedy person hun उहाँको सो हजुरले हेर्नु भएको रहिनछ जस्तो लाग्यो ,उहाँको प्रतेक ब्याङयात्मक प्रस्तुतिमा सन्देश लुकेको हुन्छ ,उहाँको प्रस्तुति सबै नेता देखि जनताले रुचाई रहेका छन त!

    • @LaxmanKafle-hv7uc
      @LaxmanKafle-hv7uc 2 หลายเดือนก่อน +3

      ओलि भनो भनेर डराएको होला गौरी मल्ल

    • @Afnoi
      @Afnoi 2 หลายเดือนก่อน +1

      गौरी दि को face act अनि body langauage नै अलक छ आजु सायद केही कुला होला

    • @prakritiiP2466
      @prakritiiP2466 หลายเดือนก่อน

      उहाले भन्न खोज्नु भएको कुरा सिधा सिधा के हो भने राजनीति र राजनेताहरु सङ्ग या भनु के.पि बुढो सङ्ग हामीसबैजना दिक्क भैइसकेका छौँ यसैले उनिहरुको अब हामी नाम पनि लिनै चाहान्नौ।नेताहरूको नाम नलिएरै comedy गर्दा धेरै आनन्द आउँछ😂😂मेरो बुझाइ अनुसार😂

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 2 หลายเดือนก่อน +11

    मलाई उत्सव सापकोटाको कन्फिडेन्स चाहिँ निकै मनपर्छ । कडा छ प्रस्तुती ❤

  • @vivov21e49
    @vivov21e49 2 หลายเดือนก่อน +10

    दरबारको महारानी गौरी मल्ल ज्युलाई धेरै माया + सबै सबै टिमलाई🙏🙏

  • @PadamBohara-x2g
    @PadamBohara-x2g 2 หลายเดือนก่อน +91

    बिचरा हामि प्रदेशमा भयका दाजुभाइ दिदि बैनिहरुको मन कति पोल्यो आसु कति खस्यो यो प्रस्तुति हेर्दा😢😢😢😢

  • @ashwinkattel
    @ashwinkattel 2 หลายเดือนก่อน +24

    aba balen shah chaiyo
    aba balen shah chaiyo
    aba balen shah chaiyo
    aba balen shah chaiyo
    😊

    • @kaushaladhikari1637
      @kaushaladhikari1637 2 หลายเดือนก่อน

      तेरो बाउ लाई बोला

    • @shreejansharma1461
      @shreejansharma1461 14 วันที่ผ่านมา

      Yo show banda garnu chha ra? :D😁😆

  • @Bhattarider123
    @Bhattarider123 2 หลายเดือนก่อน +57

    यो गौरी दिदीलाई र विजय दाईलाई चाहिँ केरे त्यो जज गर्ने आउँदैन के। सबैभन्दा राम्रो पर्फमेन्स त म्याकुरीको थियो।

    • @meroyoutubechannel5337
      @meroyoutubechannel5337 2 หลายเดือนก่อน +2

      Ho

    • @jyotilama2122
      @jyotilama2122 2 หลายเดือนก่อน +6

      Gaurile myakurilai kahile ramro vandaina k, thikkai matra vanxa jati ramro vaepani...

    • @Bhattarider123
      @Bhattarider123 2 หลายเดือนก่อน

      @jyotilama2122 ho ho

    • @pandeyketo1690
      @pandeyketo1690 2 หลายเดือนก่อน

      गौरी मल्ल ले कैले राम्रोसँग बुझ्दैन

    • @santoshpaudel1586
      @santoshpaudel1586 2 หลายเดือนก่อน

      गौरी सहि जज हुँदै हैनन,,,,बिच बिच मा बोल्ने ,,,माहारानी परिवर्तन गर्नु जरुरी छ,,,सफल कलाकार हुनु र जज बन्नु फरक कुरा हो,,,

  • @asmivlog1
    @asmivlog1 2 หลายเดือนก่อน +491

    comment पढ्ने तपाईं सबैलाई बाजुरामा रहेको बडिमालिका माइले रक्षा गरून्♥️🙏🙏🙏

    • @kamalbaral922
      @kamalbaral922 2 หลายเดือนก่อน +24

      Jay Badi Malika matha❤

    • @reflection.planet
      @reflection.planet 2 หลายเดือนก่อน +9

      ❤❤❤

    • @sagarshahi2407
      @sagarshahi2407 2 หลายเดือนก่อน +7

      Npj m Raheko Bageshowari le sabai lai Rachhaya garun ❤❤

    • @SagarMahat-i5b
      @SagarMahat-i5b 2 หลายเดือนก่อน +5

      Hlw

    • @lalkeshbista2187
      @lalkeshbista2187 2 หลายเดือนก่อน +4

      अनि बुडिनन्दा माता ले पनि रक्षा गरुन

  • @RajuNagarkoti-x3m
    @RajuNagarkoti-x3m 3 วันที่ผ่านมา

    यति रा्म्रो कार्यक्रम जुन बिश्वभरिका मानिसले हेर्ने यो कमेडी कार्यक्रम मेरो लागि त झन् अति प्रिय हेर्न पाउँदा खुशी लाग्छ।
    तर यति राम्रो कार्यक्रममा पाल्नुभएका शोका पाहुनाहरूलाई प्रायोजकको तर्फबाट दिइएको उपहार प्रदान गर्ने शैली उचित लागेन।
    यो त कार्यक्रमका राजा र रानीको स्थानमा बस्नुभएका गौरी दिज्यु र विजयजी स्वयंले स्टेजमा आइ दिनुभएकोभए त्यसको सम्मान बढ्नेछभन्ने लाग्यो।
    धन्यवाद! जय कमेडी दरबार!

  • @raavanchhetri8054
    @raavanchhetri8054 2 หลายเดือนก่อน +9

    Ustav buda is getting better...😀😀❤
    Happy to see his today performance...❤❤️🌻
    Keep growing daju..🧿☮️

  • @Binitakc464
    @Binitakc464 2 หลายเดือนก่อน +1

    Najir Husen ekdumai man parne nayek hun❤❤❤aajako episode pani ekdumai ramro laagyo ❤❤

  • @Raesh423
    @Raesh423 2 หลายเดือนก่อน +5

    गौरी दि को कुरा🙏🙏🙏 अनि बिजय लाई big hug...very humble guy Bijay❤️

  • @sandhyakunwar4440
    @sandhyakunwar4440 2 หลายเดือนก่อน +40

    अाज सुन्दरजि र बिजयजिकाे उत्कृष्ट लाग्याे।❤❤

  • @premkunwar8869
    @premkunwar8869 2 หลายเดือนก่อน +3

    नाजिर र बिजय को कुराले म रोए तिमीहरूलाई एकघण्टा रोए।तिमीहरूलाई सलाम स्पोर्ट्स यहि हुनुपर्छ। love you

  • @SarbagyaShakya
    @SarbagyaShakya 2 หลายเดือนก่อน +6

    आज गाैरिजि काे हिमेसकाे प्रस्तुतिपछिकाे कमेन्ट चाहिँ to the point छ

  • @AmaBuba-y8r
    @AmaBuba-y8r 2 หลายเดือนก่อน +4

    अहिलेको जमानामा मुख बिगारेर / बोली बिगरेर अनि नेता लाई गाली गरेर हासो हुदैन , थिएटर बाट आउनु भएको बिजय बराल हुनु भएको सो बाट धेरै नै आशा गरिन्छ | नम्रता को होस्ट धेरै निखारिदै गको छ , नेपालको बेस्ट होस्ट हुन सुभकामना

  • @dineshchhetriofficechannel1455
    @dineshchhetriofficechannel1455 2 หลายเดือนก่อน +21

    नाजिर हुसेन भएरै पहिलोपटक कमेडी दरबारमा गर्दैछु।नाजिर को फ्यान जति यता हाजिर हौं।🙏
    यो कमेन्ट पढ्नेलाई पशुपति भगवानले रक्षा गरून्।🙏

  • @TukmanGharti-vd3ci
    @TukmanGharti-vd3ci 2 หลายเดือนก่อน +23

    नजिर को फ्यान कोको हुनुहुन्छ म पनि फ्यान हो है नजिर सर को

  • @madhavbhatt6991
    @madhavbhatt6991 2 หลายเดือนก่อน +11

    अहिले कमेडी दरबार को , क्यालिटी एकदम दमदार बायेको छ, बधाई छ

  • @dambarbasnet127
    @dambarbasnet127 2 หลายเดือนก่อน +4

    मेरा मन पर्ने कलाकार हुन नाजिर हुसेन हरेक काममा प्रशस्त सम्भावना भएको कलाकार हुन

  • @LamaTamang-z1g
    @LamaTamang-z1g 2 หลายเดือนก่อน +7

    आज को जज को नीर्डय 100% सही छ cd मन पर्ने गायक हुन प्रमोद पछि का🎉🎉🎉❤❤

  • @KrishnaGrg7
    @KrishnaGrg7 หลายเดือนก่อน +1

    वा म्याकुरी गज्जब ❤❤
    पवन भाई ❤ग्रेट ❤

  • @NawalpureKanchha
    @NawalpureKanchha 2 หลายเดือนก่อน +13

    आज सुन्दर र cd बिजय को पर्स्तुतिले साचिकै मनै छोयो 🙏🙏

  • @deepathapa7035
    @deepathapa7035 2 หลายเดือนก่อน +4

    Aaja 2 choti roya comedy Durbar herera Tara 1000 choti hase😊 thank you comedy Durbar

  • @asmivlog1
    @asmivlog1 2 หลายเดือนก่อน +26

    यसरी नै कोही मलाई ,हसाउने भैदिए
    म छु नि प्यारि, भन्दै फकाउने भैदिए
    जिउनु मा छुट्टै मज्जा हुन्थ्यो यहाँ
    हुनेवाला बुडा खाना पकाउने भैदिए😁

    • @TukmanGharti-vd3ci
      @TukmanGharti-vd3ci 2 หลายเดือนก่อน +2

      म छु हो मायाँ

    • @AbishekKalakheti
      @AbishekKalakheti 2 หลายเดือนก่อน +1

      म छु है तपाईं ले भने जस्तैइ😊

    • @KLP.N
      @KLP.N 2 หลายเดือนก่อน +1

      तिमी चामल् म साग केलाउला "
      छोरा पाउदेउ प्रिय् मिलेर खेलाउला"..🤗!

    • @मातृभूमिअनलाईननेटवर्क
      @मातृभूमिअनलाईननेटवर्क 2 หลายเดือนก่อน +1

      😂😂

    • @Bhuwansanjyal-1
      @Bhuwansanjyal-1 2 หลายเดือนก่อน +1

      Bajura kun thau ma ho ghar

  • @KLChp
    @KLChp 2 หลายเดือนก่อน +6

    नाजिर हुसेन को सच्चा फेन जति अता हाजिर गरम है🤟

  • @dipanshubaral4266
    @dipanshubaral4266 2 หลายเดือนก่อน +7

    Pain feel हुनै पर्छ धेरै हाँसेर रमाइलो गरेर तिमीहरू भेडा भइस नेपाली...... हरू....... त हरू जिउँदो लास भइस्........!! ...... ८४ मा कांग्रेश एमाले हरू लाई सोत्तर पार्ने गरी राजनितीक conten राखेर कमेडी गरौँ.... घन्टीले वहुमत प्राप्त गरें पछी ८४ पछी बेस्सरी हासौला....🔔🔔🔔🔔✊✊✊✊

    • @umapurjapoon
      @umapurjapoon 2 หลายเดือนก่อน

      100%You Are Right 🙏🥰🔔🇳🇵

  • @sayarasilwal
    @sayarasilwal 2 หลายเดือนก่อน +2

    35:06 jens gauri malla reh😂😂😂

  • @karmatashitamang854
    @karmatashitamang854 2 หลายเดือนก่อน +13

    waiting Myakuri

  • @PremXetri-ch8ix
    @PremXetri-ch8ix 2 หลายเดือนก่อน +26

    यो कमेन्ट पढ्नु हुने सम्पूर्ण लाई हाम्रो प्यूठानमा रहेको स्वर्गद्वारी माहाप्रभुले रक्षा गरुन म्याकुरी यहाँनिर😂😂😂

    • @RigalKing
      @RigalKing 2 หลายเดือนก่อน

      क्या बात हे marketing गर्ने तरिका स्वर्गदारि मन्दिर को😂😂😂।

  • @lakhasijan
    @lakhasijan 2 หลายเดือนก่อน +8

    भलै आजको प्रस्तुती हास्मय थिएन होला तर अती नै मन छुने थियो सबै प्रस्तुती हरु keep it up comedy darbar

  • @hollyheaven7378
    @hollyheaven7378 2 หลายเดือนก่อน +2

    Comedy Durbar is getting to next level by mixing so many varieties in the show with comedies, songs and messages that are heart touching ❤❤❤

  • @RamShrestha-t8i
    @RamShrestha-t8i 2 หลายเดือนก่อน +4

    Love you all team members केटी हराएको सूचना

  • @Satyatathya13
    @Satyatathya13 2 หลายเดือนก่อน +13

    Comedy darbar chai ajako gazab lagyo😂

    • @asmivlog1
      @asmivlog1 2 หลายเดือนก่อน

      Thank you everybody for 370 Subscribers ♥️🙏🙏🙏तपाईं लाई भगवान ले रक्षा गरून्♥️🙏

  • @Mally-m10
    @Mally-m10 2 หลายเดือนก่อน +3

    2:40 😅 show start 😂

  • @danthapa746
    @danthapa746 2 หลายเดือนก่อน +5

    Himesh le AJ Dami kura garyo good yestoi gardoi janu himesh

  • @rehahamal9279
    @rehahamal9279 2 หลายเดือนก่อน

    सायद प्रदेशमा भए र होला पहिलो प्रस्तुतिले मेरो मन जित्यो रमाइलो हुदै थियो कतिखेर आँसु आयो पत्तै भए न । धेरै मनकुरा खेल्यो बाध्यताले सात समुन्द्र साउदि बाट सप्पैलाई नेपाली राष्ट्रिय अभिवादन जय नेपाल 🇳🇵🙏❤️❤️❤️

  • @shivathapa6291
    @shivathapa6291 2 หลายเดือนก่อน +3

    मिस नेपाल सृष्टि श्रेष्ठ साह्रै बौद्धिक लाग्यो आफ्नो फिल्म को प्रचार गर्न आएकी अन्तिममा सबैलाई पुर्ण बहादुर को सारङ्गी हेर्दिनु होला भन्दै गैइन्🤣🤣

  • @OppoAs-lg7vk
    @OppoAs-lg7vk 26 วันที่ผ่านมา

    सबै आ-आफ्नो ठाउँबाट राम्रो गर्नुहुन्छ
    सुन्दर
    पवन
    हिमेश
    सिडि विजय
    सुजता
    उत्सव
    नम्रता र पवि जि सबै लाई सम्मान पुर्वक एकमुष्ट
    धन्यवाद

  • @remantabk7816
    @remantabk7816 2 หลายเดือนก่อน +6

    साैगात मल्लकाे फ्यान जति यता हाजिर हुम है

  • @zharanaupadhyaya8282
    @zharanaupadhyaya8282 2 หลายเดือนก่อน +1

    Priceless reaction of najir hussen on utsav sapkota performance asan wala roast handa.repeat gari gari here ❤

  • @मातृभूमिअनलाईननेटवर्क
    @मातृभूमिअनलाईननेटवर्क 2 หลายเดือนก่อน +5

    I’m waiting from Hongkong ❤

  • @dineshadhikari8549
    @dineshadhikari8549 2 หลายเดือนก่อน +2

    म्याकुरी ❣️

  • @cpschandra
    @cpschandra 2 หลายเดือนก่อน +8

    Ab maykuri le dhamaka hanxa dhankute ho dhankute ❤❤

  • @BandipureBasnet
    @BandipureBasnet 2 หลายเดือนก่อน +1

    सायद म स्वयं यही परिस्थिति र पीडाले गर्दा विदेशीएको हुँ र हिमेश र CD विजयको प्रस्तुतिले मेरो मन छोयो आँखाबाट आँसु आएको पत्तै भएन 😢।
    हामी परदेशीहरुको पीडालाई आफ्नो प्रस्तुति मार्फत देखाइदिनुभएकोमा धन्यवाद❤

  • @Amritoli123
    @Amritoli123 2 หลายเดือนก่อน +4

    Comedy darbar sangai comedy nights with chimpans ko waiting ma huna jati yata hajir hum ta 🎉❤🎉

  • @ghumphirvlogs
    @ghumphirvlogs 2 หลายเดือนก่อน

    कार्यक्रम सञ्चालिका नम्रता शीघ्र स्वास्थ्य लाभ को कामना। यस्तो हात भाँचिएको बेला कुम मा बानेरै हात झुण्डाएर भए पनि कार्यक्रम सञ्चालन गर्दै हुनुहुन्छ। गज्जब रमाईलो

  • @dbthapa778
    @dbthapa778 2 หลายเดือนก่อน +2

    समुर्ण कलाकार 🙏जय 🇳🇵म्याकुरी 😍🤣🤣🤣सबै कलाकार अझै अगाडी बढौ है ।

  • @santoshshrestha4270
    @santoshshrestha4270 2 หลายเดือนก่อน +5

    Pawan khatiwada hamro Dhankutako saan❤❤

  • @fzre5di300
    @fzre5di300 2 หลายเดือนก่อน +2

    हेर्ने बितिकै मुटु पोल्ने सुन्दर 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭को प्रस्तुती ले हामी बिचरा यो प्रदेशमा बसेर दिन रात केहो भनेर फरक छुट्टाउन नसक्नु को पिडा छताछुल्ला भयो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @pushpathapamagar1741
      @pushpathapamagar1741 2 หลายเดือนก่อน

      Moile hjr ko ch subscribe gare mero ni gardinu hae

  • @ambikathapa7229
    @ambikathapa7229 2 หลายเดือนก่อน +5

    म्याकुरी nice पफमेस❤❤wow😊

  • @XetriiManoj-x1y
    @XetriiManoj-x1y 2 หลายเดือนก่อน

    म हाल इराक देखि हेर्दै छु सुुन्दर खनालको सुन्दर प्रस्तुतिले सारै मन छोयो शुभकामना छ आगामि दिन हरुका लागि सुन्दर खनाल लाई ❤❤

  • @AshokPitrung
    @AshokPitrung 2 หลายเดือนก่อน +9

    म पनि विदेशमा भएको कारणले होला सायद सुन्दर जी र सिडी बिजय जी को प्रस्तुतिले भाबुक बनायो !❤🙏

    • @pushpathapamagar1741
      @pushpathapamagar1741 2 หลายเดือนก่อน

      Moile hjr ko subscribe gare mero ni gardinu hae

  • @Bhawani-fg3nk
    @Bhawani-fg3nk 2 หลายเดือนก่อน

    Ramailo Sarai Hasauni Ruwauni Comedy Darbar 🎉🎉👌👌

  • @hangkirat-lc5cq
    @hangkirat-lc5cq 2 หลายเดือนก่อน +4

    सुन्दर खनाल म्याकुरी मेरो फेबरेट जोकरहरु😅

  • @MrJiwan430
    @MrJiwan430 หลายเดือนก่อน

    सुन्दरको अति सुन्दर छ। खोजी धेरै राम्रो प्रस्तुति पनि❤❤। Dark Humour ❤

  • @ChandrabahadurTamang-z3t
    @ChandrabahadurTamang-z3t 2 หลายเดือนก่อน +4

    ❤❤❤❤❤❤❤

  • @paarubagdas2859
    @paarubagdas2859 2 หลายเดือนก่อน +2

    My favourite Najir best wishes for your project and love comedy darbar regular
    Viewer😊😊😊😊

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 2 หลายเดือนก่อน +9

    one like✔️✔️ = respect for Bijay Baral 🙏💖

  • @gokulrumba6642
    @gokulrumba6642 2 หลายเดือนก่อน +1

    My fav himesh love from honhkong

  • @nirmalasharma2699
    @nirmalasharma2699 2 หลายเดือนก่อน +3

    bikash bhai ..i always love your performance ..and sundar myakuri keep it up ...bukash your humour is next level than others❤❤

  • @BhimRumbaTamang
    @BhimRumbaTamang 2 หลายเดือนก่อน +2

    आज साच्चै सुन्धर र cd बिजय को पस्तुतिले हामी पर्देश मा रहनु भको दाजुभाइ दिदिबहिनीहरु सत्य कुराहरु पस्तुत गरिदिनु भयो।

  • @RabinDahal-o1h
    @RabinDahal-o1h 2 หลายเดือนก่อน +5

    सधैँ पर्खेर बस्नुपर्छ

  • @ShreeBhawaniNepal
    @ShreeBhawaniNepal หลายเดือนก่อน

    सुन्दर खनाल र सि डि विजयको आज झुर प्रस्तुति! १०० मा २७ मात्र दिएँ है मैले आज!

  • @shivafact100
    @shivafact100 2 หลายเดือนก่อน +4

    thank you for 92 subscribe🙏

    • @NIRUSKARKI
      @NIRUSKARKI 2 หลายเดือนก่อน

      La hai back dim.

  • @samitaSubba-c9i
    @samitaSubba-c9i 2 หลายเดือนก่อน +2

    भाग एक देखि नछुटाइ हेर्दै अाएको छु🙏🙏

  • @hollyheaven7378
    @hollyheaven7378 2 หลายเดือนก่อน +3

    Aja ko episode pani perfect lagyo, we don’t agree with Gauri Malla’s comments that “its needs be only comedy” kind of! Keep going team as it is, babal lagyo hamlai including Himesh’s role who got criticised today

  • @Mahesh25989
    @Mahesh25989 2 หลายเดือนก่อน

    सुन्दर र cd दाई को कुरो ले मन् छोयो लास्टै yrr 😢❤❤

  • @rajkumarsamsohang263
    @rajkumarsamsohang263 2 หลายเดือนก่อน +4

    यो कमेडि दरबारको सबै ठिक छ कि तर एउटै कुरा ठिक छैन त्यो हो कमेडि को कन्टेन सकिएसि के खानु जज गरिरा होके? तातो न छारो प्रतिस्पर्धा मा भिडेको जस्तो येस्तो र उस्तो भनि बस्न लाइ 🙄🙄🙄

  • @binodbahadurkunwar4944
    @binodbahadurkunwar4944 2 หลายเดือนก่อน

    My best episode, beautiful life experience shared by and such great success and inspiration 🎉❤🙏🙏🙏

  • @govindaneupane5661
    @govindaneupane5661 2 หลายเดือนก่อน +4

    Sita Neupane sis लाई पनि बोलाउनु पर्यो है🎉

  • @magarganesh-x2j
    @magarganesh-x2j 2 หลายเดือนก่อน +2

    आजको प्रस्तुति मा सुन्दर खनाल र cd बिजय ले रुवायो यार love it

  • @KabiBastola
    @KabiBastola 2 หลายเดือนก่อน +4

    कमेन्ट पढ्ने सबैलाई पशुपति नाथ ले सबैको रक्षा गरून् ❤️🙏

  • @Ezara-h5m
    @Ezara-h5m 2 หลายเดือนก่อน +1

    Utsav dai le POD paaune ra Comedy Darbar ko season sakkine eutai hola jasto. 😅😅😅😅

  • @SharadaRawal9
    @SharadaRawal9 2 หลายเดือนก่อน +2

    Best❤

  • @rabingaire7879
    @rabingaire7879 2 หลายเดือนก่อน +2

    खल्लो एपिसोड अहिलेसम्म को

  • @rupaangel4395
    @rupaangel4395 2 หลายเดือนก่อน +2

    हैन यो होरोइनले CD BijAYA जी लाई चिन्दैन कि के हो कस्तो राम्रो स्वर रैछ रे
    नाटकी उहा देशको टप १० भित्र पर्न पर्ने गायक हुन
    अति पनि हुन हुन्न हिरो होरोइन भएर

  • @prabeshgurung444
    @prabeshgurung444 2 หลายเดือนก่อน +2

    यो कमेडिदरबार हेर्ने सम्पुर्णमा तेर्से गाउको भुमेथान माइले रक्षा गरुन

  • @BikramXettri-r3d
    @BikramXettri-r3d 2 หลายเดือนก่อน +3

    Purna bahadur ko fans attendance here❤❤

  • @robinmoktan6819
    @robinmoktan6819 2 หลายเดือนก่อน

    Nepali comedy herna retesh deshmukh pani aako raixa😊

  • @Bhattarider123
    @Bhattarider123 2 หลายเดือนก่อน +4

    मोडर्न महाभारत चाहिँ खत्रै हो। नाजिरजीले हेरेको 😂😂

  • @hancyboy2063
    @hancyboy2063 2 หลายเดือนก่อน +1

    सबै भन्दा बढी मन पर्छ मलाइ नम्रता श्रेष्ठ तेहि भएर कमिडी दरबार हेर्न आउछु

  • @SachinPandey-v3s
    @SachinPandey-v3s 2 หลายเดือนก่อน

    एकदम राम्रो कमेडी शो मनपर्छ ।❤💯🙏

  • @shyamtimalsina5783
    @shyamtimalsina5783 2 หลายเดือนก่อน +2

    आए है म पनि कमेडी दरबार is the best

  • @khalingentertainment
    @khalingentertainment 2 หลายเดือนก่อน

    Babal😀😀

  • @Mega_tricks
    @Mega_tricks 2 หลายเดือนก่อน +9

    आज सम्मकै सवैभन्दा झुर एपिसोड हेरियो ।

    • @pushpathapamagar1741
      @pushpathapamagar1741 2 หลายเดือนก่อน

      Moile hjr chanel subscribe gare mero pani gardinu hae

  • @kcanu5335
    @kcanu5335 2 หลายเดือนก่อน

    wow najir my best actor ❤️❤️❤️🙏🙏🙏

  • @UNISHA_BABY
    @UNISHA_BABY 2 หลายเดือนก่อน +6

    हेल्लो बिक्कि अग्रवाल समय को पनि ख्याल गर्नुन निद्रा लागिसको छोटो रात छ तै पनि त्याट😂😂😂

  • @magarganesh-x2j
    @magarganesh-x2j 2 หลายเดือนก่อน +2

    दामी म्यासेज भाइ सुन्दर खनाल आजको तिम्रो प्रस्तुति

  • @gulmelikpmc
    @gulmelikpmc 2 หลายเดือนก่อน +2

    कमेडिको तह बड्दैछ तर नम्रताको कपडा छोटिदैछ 😢😢

  • @shantarai6363
    @shantarai6363 2 หลายเดือนก่อน

    पहिलो प्रस्तुति एकदमै मार्मिक लाग्यो।👍️

  • @deepikashirmal1604
    @deepikashirmal1604 2 หลายเดือนก่อน +5

    नम्रता जी कपडा लगाएको सुहाएन हो अर्को चोटी साडीमा आउनु है नत्र

    • @janakibhattarai463
      @janakibhattarai463 2 หลายเดือนก่อน

      गरिब रहिछन 😊😊😊😊

    • @devilangdembey-yu9wt
      @devilangdembey-yu9wt 2 หลายเดือนก่อน

      Thait saguro sochka manxeharu

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 2 หลายเดือนก่อน +2

    कमेडी दरबार र कमेडी च्यापीएन बिच माहाभिडान्त हुने देखिएको छ।बिक्की अग्रवल र श्रद्दा अग्रवल vs विशाल भन्डारी र दिपा श्री निराउला।दुबै कमेडी साेलाइ सफलताको शुभकामना🙏🙏🙏🙏🙏🙏🙏