अमेरिकामा बोस्टन लोक सुसेलीले ईतिहास रच्यो । मिन के.सी, निसा सुनार लगायत सुसेली टिमको दोहोरी धमाका ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ม.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #MinKC_BimalDangi_NishaSunar_SangitaThapa
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • บันเทิง

ความคิดเห็น • 131

  • @prakashbabu4232
    @prakashbabu4232 5 หลายเดือนก่อน +20

    इन्द्रेणी को कार्यक्रम नछुटाई हेर्ने जति यता है🙏🙏🙏

  • @khadkanepali8606
    @khadkanepali8606 5 หลายเดือนก่อน +3

    आधा नेपाल त अमेरिकमा रहेछ,,प्रदेशमा बसेर पनि यसरी नेपाली मौलिकता गुन्जिन्छ,सुन्न पाइन्छ र त नेपाली हुनुमा गर्व लाग्छ ,,तर अहिले नेपालमा च्याउ झैं उम्रेका कलाकार भनिने केही भाइरलका नाममा भाइरस हरुले मौलिकता संस्कृति मा विकृति देखाउँदा नराम्रो लाग्छ।

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 5 หลายเดือนก่อน +11

    आदरणीय कलाकार बिमल डागि प्रत्ती सम्मान अनि बोस्टन लोकसुसेली का मीन केसि सर ईन्द्रेणी का अध्यक्ष कृष्ण कडेल सर निसा सुनार दिदि लगायत सम्पुर्ण सम्पुर्ण सबै मा नमन गर्न चाहान्छु,❤❤

  • @keshavthapa2023
    @keshavthapa2023 5 หลายเดือนก่อน +9

    बधाई छ ईन्द्रेणी टिम😂😂🕵🏼‍♂️🕵🏼‍♂️🙏🙏

  • @Defender-du7gr
    @Defender-du7gr 5 หลายเดือนก่อน +10

    बाउ ले लाएको रिन तिर्न बाध्य भय प्रदेश छिर्न यो सब्द लाखौं मे एक मन छोयो supperrr se upperrr ❤❤. नाच्ने गाउने सबैलाई सम्मान छ❤. लोकप्रिय कार्यक्रम इन्द्रेणी ❤जय क्रिष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏।

  • @podverse69
    @podverse69 5 หลายเดือนก่อน +2

    नेपाली हुनुमा गर्व लाग्छ किन भन्दा हामी नेपाली जहा भएपनि जहा गएपनि आफ्नो कला संस्कृति साथैमा हुन्छ । मिन के,सी लगाएत सबैमा मिठो सम्झना |

  • @chhavimagar7468
    @chhavimagar7468 5 หลายเดือนก่อน +5

    वाओ जय हो इन्द्रेणी

  • @dhundirajbhusal5506
    @dhundirajbhusal5506 5 หลายเดือนก่อน +2

    धेरै धेरै धन्यबाद कृष्ण कणेल लगायतका सबैमा मंङ्गलमय शुभकामना

  • @baburampandey6438
    @baburampandey6438 5 หลายเดือนก่อน +8

    जय इन्द्रेणी ❤❤❤

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 5 หลายเดือนก่อน +3

    धेरै धेरै खुशी लाग्यो अब अमेरिका बाट पनि ईन्द्रेणी सुरु भएको मा कृष्ण कडेल लाई धेरै धेरै धन्यवाद छ भने निरन्तर चलिरहाेस् भनि शुभकामना 🎉🎉🎉🎉🎉

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 5 หลายเดือนก่อน +3

    सबै कलाकार र सर्जक ज्यु लाई सम्मान छ🎉🎉🎉इन्द्रेणी को उत्तर उत्तर प्रगती होस कृष्ण ज्यु लाई बिशेष सम्मान छ🎉नेपाल को इन्द्रेणी हेर्दा कता कता के कमि भाएको जस्तो लाग्छ अब त्यहाँ को उद्देश्य पूरा गरेर छिटो जाने कोशिस गर्नु होला सोचेको काम पूरा होस।🎉❤

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 5 หลายเดือนก่อน +2

    हाम्रो मीन दाइलाइ आज अमेरिकाको प्रस्तुति इन्द्रेणी कार्यक्रममा देख्न पाइयो ।रमाइलो लाग्यो।दाइलाइ नमस्कार छ

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 5 หลายเดือนก่อน +4

    अमेरिकामा बस्ने नेपाली दाजुभाइहरुले लोक शुसेली कार्यक्रम मार्फत हामीलाई दिनुभएको मनोरञ्जन प्रती हार्दिक आभार प्रकट गर्दछु , आफ्नो देशको भेषभुषालाई सम्मान गर्दछु , साथै इन्द्रेणीका संस्थापक कृष्ण सर प्रती पनि सलाम गर्दछु , जय इन्द्रेणी ❤️🙏

  • @WORLDCOVERMEDIA
    @WORLDCOVERMEDIA 5 หลายเดือนก่อน +2

    आदरणीय मेरा अभिभावक मिन दाइ र आत्मिय मित्र बिमल डाँगीज्यूको प्रस्तुति निकै दमदार आहा सधैं सबैको मन मुटुमा रहने पूर्ण विश्वाश छ् । नेपाल बाहिर भए पनि नेपाली गीत संगीत सँग हजुरहरुको योगदान अतुलनीय छ ।। 🙏

  • @chandragurung9329
    @chandragurung9329 5 หลายเดือนก่อน

    Khusi lagyo Amrican dekhi indreni program hunchx moulayra failiyara januko kamuna garchxu from O H thanks

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 5 หลายเดือนก่อน +4

    धन्यवाद छ

  • @sonikabk8033
    @sonikabk8033 5 หลายเดือนก่อน +1

    योयकबारको ।जिनदकिमा ।दूखको ।रपिराकोमरम । ।बूजन८ ।नयिमानपधरमहो❤❤

  • @fzre5di300
    @fzre5di300 5 หลายเดือนก่อน +3

    Old is Gold आहा अति खुसि लाग्यो पुराना नेपालका गहना लोक गीत का धरोहर चर्चित चर्चित कलाकार हरुलाई देख्न र गित सुन्न पाउँदा 🎉🎉🎉 सबैलाई बधाई तथा सम्मान छ🙏🙏🙏

  • @manigurung1469
    @manigurung1469 5 หลายเดือนก่อน +1

    सारै रमाईलो कार्यक्रम अमेरिकाको नेपाली कलाकारहरूलाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 5 หลายเดือนก่อน +4

    Jay indreni ❤

  • @bishnupandey3948
    @bishnupandey3948 5 หลายเดือนก่อน +4

    म प्रथम

    • @prakashbabu4232
      @prakashbabu4232 5 หลายเดือนก่อน

      म थर्ड😂

  • @dhanbahadurdhanbahadur5382
    @dhanbahadurdhanbahadur5382 5 หลายเดือนก่อน +3

    अमेरिकामा बस्ने नेपाली आमा बाबु दाजुभाइ दिदीबहिनी मा नमस्कार साथै इन्द्रेणी का कृष्ण कँडेल ज्यु लाई नमस्कार जय इन्द्रेणी जय सङ्गीत 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 5 หลายเดือนก่อน +28

    अमेरिकाको मन्चमा बिमल डागीलाई देख्दा डोल्पाली हुनुको नाताले गर्व लागेर आयो । सबै कलाकारलाई सम्मान र इन्देणीको प्रगती हुँदै जावस शुभकामना ।

    • @mayadevi4168
      @mayadevi4168 5 หลายเดือนก่อน

      .j

    • @MaitaGurung-dw7nt
      @MaitaGurung-dw7nt 5 หลายเดือนก่อน

      Ĵ​@@mayadevi4168

    • @kamallohar9174
      @kamallohar9174 5 หลายเดือนก่อน

      ​@@mayadevi4168😊😊😊😊😊

  • @gangabdrgurung-xi8mg
    @gangabdrgurung-xi8mg 5 หลายเดือนก่อน

    अमेरिकामा बसेर नेपाली दाजुभाइले नेपालमा जस्तै इन्देणि कार्यक्रमले मनै लाेभायाे सङ्गितकार बाध्यबाधक कलार प्रत्ति श्रध्दा सुमन साथै नमस्कार । तर गित सुन्दा नेपाली नेताले गर्दा बिदेसियकाे भन्दा ज्यादै मन दुख्छ कपुत ज्यानमारा सरकारले गर्दा आज बेराेजगारले गर्दा अमेरिकामा बसिराखेका छन नेपालमा पनि आय श्राेत र कलकाखाना भयकाे भय यसरी बिदेसिने थियनन हाेला अर्कोकाे देसमा दुख गरेर बसेका नेपाली दाजु भाइ दिदी बैनिहरुमा शुभकामना

  • @alishabohara970
    @alishabohara970 5 หลายเดือนก่อน +3

    आहा कती रमाइलो लोक दोहोरी गीत ❤❤ इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद छ ❤❤❤

  • @sirjandon9100
    @sirjandon9100 5 หลายเดือนก่อน +1

    Good luck Entire Team 👍👍👍🙏🙏🙏🙏🙏🙏🙏

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 5 หลายเดือนก่อน +1

    बिमल डागिको स्वर अलिकति पनि चेन्ज भकोरैनछ गुड

  • @gaming_naruto3817
    @gaming_naruto3817 5 หลายเดือนก่อน

    अति राम्रो

  • @user-jk1ji2zu1x
    @user-jk1ji2zu1x 5 หลายเดือนก่อน

    जय बोस्टन लोक सुसेली + इन्द्रेनी टिम लाई

  • @kishanban4037
    @kishanban4037 5 หลายเดือนก่อน

    मीन केसी सर कृष्ण कडेल सर र निशा सुनार बहिनी लगायत सबै काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉

  • @dipeshgurung8886
    @dipeshgurung8886 5 หลายเดือนก่อน

    बाध्य भए अमेरिका छिर्न,बाउले खाको जिम्बलको ऋण तिर्न,अहा कस्तो मार्मिक शब्द मन छोयो ।।।

  • @lalbhadurgautam4045
    @lalbhadurgautam4045 5 หลายเดือนก่อน +2

    बधाई छ कलाकार हरुलाई

  • @umerkunwar2085
    @umerkunwar2085 5 หลายเดือนก่อน +2

    Very good work from amerika dhannebad krisna kandel sir i am j n p butawal nepal

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 5 หลายเดือนก่อน +1

      th-cam.com/video/wgZG0fnhmZc/w-d-xo.html&si=3BmQeq1xvtrj_15t

  • @gopalacharya8180
    @gopalacharya8180 5 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤❤ जय ❤❤❤❤ईन्देणी ❤❤❤❤

  • @anitapokhrel9010
    @anitapokhrel9010 5 หลายเดือนก่อน

    Sani sani ye jhilke nani...kati metho..so melodious

  • @tikaram7653
    @tikaram7653 5 หลายเดือนก่อน

    सम्मान छ कृष्ण कंडेल सर बिदेशको कुना कुनामा गएर पनि इन्द्रेणी चलाउनु भएको छ ।thank you krishna sir

  • @naranaryal5124
    @naranaryal5124 5 หลายเดือนก่อน +1

    नमस्कार ❤सम्पुर्ण अग्रज कलाकार हरु मा साथै कृष्ण सर
    लाई जय इन्द्रेणी 🙏🌹👍️🇳🇵

  • @bishalmahar25
    @bishalmahar25 5 หลายเดือนก่อน

    जय इन्द्रेणी ,जय कृष्ण दाजु ❤❤❤❤❤आहा कृष्ण दाइ हुदा को दोहोरि हेर्न मज्जा अल्ग्गै आउछ !सम्पुर्ण अमेरिका बासि कलाकार लाइ हिर्दय देखि देखि नै सम्मान छ❤❤❤❤! विशेष सम्मान कृष्ण दाजु लाइ !जय इन्द्रेणी ,जय कृष्ण दाजु❤❤❤❤

  • @kamalapangenitiwari9229
    @kamalapangenitiwari9229 5 หลายเดือนก่อน

    बिमल डाँगि सरलाई नि देख्न पाईयो सम्पूर्ण मा मेरो नमस्कार साथै उच्च सम्मान छ

  • @rabiachariya7677
    @rabiachariya7677 5 หลายเดือนก่อน

    पुराना खेलाडीको गाउने शैली अलग हुन्छ सुनी राखम झै जय इन्द्रेणी ,

  • @narayanpoudel8641
    @narayanpoudel8641 5 หลายเดือนก่อน

    कति रमाइलो❤❤ आउन मन लाग्यो किर्स्न दादा ❤

  • @Manoj_kc_official
    @Manoj_kc_official 5 หลายเดือนก่อน +5

    इन्द्रेणी मन पराउने को को हुनु हुन्छ ?❤👍️

  • @bhagabatiprasad1595
    @bhagabatiprasad1595 5 หลายเดือนก่อน

    ❤❤❤❤ जय इन्द्ेर्नी टिमलाई सफलताको सुभकामनाु,लत

  • @harikummar5469
    @harikummar5469 5 หลายเดือนก่อน

    Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤🎉🎉🎉🎉

  • @kishanban4037
    @kishanban4037 5 หลายเดือนก่อน

    ABC इन्देणी कृष्ण सर लाई सुभयात्र छ सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मीन केसी सर जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉

  • @saradamahat5227
    @saradamahat5227 5 หลายเดือนก่อน

    Boston ma Bhai Lok suseli marfat Lok geeti ma nachauna safal sampurna kalakarharulai Hardik Badhai.💐💐💐💐💐

  • @dangibimal139
    @dangibimal139 5 หลายเดือนก่อน +1

    माया अनि साथको लागी हार्दिक धन्यवाद सम्पूर्णमा 🙏

  • @dipenpun9781
    @dipenpun9781 5 หลายเดือนก่อน

    स्वर्गकै तुक्रा बिकसित देश अमेरिका बसे पनि गरिब नै भए पनि आफ्नै देशको माया लाग्दो रहेछ।जन्मभुमि भनेको जन्मभूमि नै है।लाल सलाम✊

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 5 หลายเดือนก่อน

    रमाइलो बिमाल डाँगीको पनि राम्रो

  • @Swikritirimal7
    @Swikritirimal7 5 หลายเดือนก่อน

    धन्यवाद सम्पूर्णमा

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 5 หลายเดือนก่อน

    वाउ सुन्न पायो खुसी लाग्यो

  • @pritamregmi940
    @pritamregmi940 5 หลายเดือนก่อน

    जय इन्द्रेणी 🙏🙏🙏🙏👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 5 หลายเดือนก่อน

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji, Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @bipulbipra2278
    @bipulbipra2278 5 หลายเดือนก่อน

    महिला तर्फको प्रस्तुति कमजोर देखियो । गीतमा विदेशमा बस्ताको पीडा देखिनुपर्ने थियो तर भएन । तैपनि राम्रो छ कार्यक्रम । नाच्ने सबैले धेरै आनन्द लुटे ।

  • @yambahadur6670
    @yambahadur6670 5 หลายเดือนก่อน

    Wah hajur Wah 🏞️🎄🌺🌿🍎🎋🌿🍎🎋🌿🍎🎋🌿🍎🎋🌿🌹🌹🌞🔔🎆🇳🇵🙏🏽🌹🌹🐦uttam Aatti uttam mithoo sundar Nepali Nepal ko Lok piriya songs bhaka haru 🏞️🎄🌺🌿🍊🎋🌿🍊🎋🌿🍊🎋🌿🍊🎋🌿🌹🌹🔔🎆🇳🇵🙏🏽🌹🌹🐦paskeedai America inderni ghar shamajha ma 🏞️🌵🌺🌿🍓🎋🌿🍓🎋🌿🍓🎋🌿🍓🎋🌿🌹🌹🌜🔔🎆🇳🇵🙏🏽🌹🌹🦃

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA 5 หลายเดือนก่อน

    You guys, Sangita Thapa and Nisha Sunar are amazing. Very enjoyable movement.

  • @user-df1vx6eu1l
    @user-df1vx6eu1l 5 หลายเดือนก่อน

    दिस प्रोग्राम Torched my heart 😢❤️🤎🙏

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 5 หลายเดือนก่อน

    Namaskar
    Amazing indreni program

  • @hemantakandel5500
    @hemantakandel5500 5 หลายเดือนก่อน

    Good evening everyone
    Very nice and memorable episode
    Thanks everyone
    Jaya indreni

  • @radhikaprajapatidd7801
    @radhikaprajapatidd7801 5 หลายเดือนก่อน +1

    V.nice.

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 5 หลายเดือนก่อน

    ❤❤❤❤❤
    Have a wonderful journey in dream land the United States of America Krishna Ji Ji Ji Ji Ji.
    ❤❤❤❤❤

  • @amritaparajuli8390
    @amritaparajuli8390 5 หลายเดือนก่อน

    Sariie ramailo❤❤❤bhayo❤❤❤jay indreni❤❤❤

  • @ChandraMaya-gb8il
    @ChandraMaya-gb8il 5 หลายเดือนก่อน

    ❤🎉Akdam bhabya Sweet Geet or Boston indren teemlai sweet Love Remambar Krishna kandel 👍🎉❤❤❤

  • @c.branamagar8148
    @c.branamagar8148 5 หลายเดือนก่อน

    Bimal dangi one of my favorite folks singer

  • @asishshreesh7713
    @asishshreesh7713 5 หลายเดือนก่อน

    Salute krishna Kandel sir n all teams❤❤❤❤❤

  • @singgurung7206
    @singgurung7206 5 หลายเดือนก่อน

    Jay indreni ❤❤❤

  • @meenaregmi7474
    @meenaregmi7474 5 หลายเดือนก่อน

    Hi Good.morning

  • @jagatsunaula1842
    @jagatsunaula1842 5 หลายเดือนก่อน

    आजा धेरै मजा अाउनिभाे

  • @bibasgauli1779
    @bibasgauli1779 5 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @himalgiri2738
    @himalgiri2738 5 หลายเดือนก่อน

    सबै जना प्रदेश मा हामि गाउँ मा छैनन् जन्ती र मलामी भने जस्तो आफ्नो देश भैन मलाई पनि यहाँ बस्न मन छैन कति पिडा बोकेर प्रदेस मा बस्नु भएको रहेछ देश राम्रो भएको भए आज को जाने थिए यस्तै रहे गाउँ शहर खाली हुनेछन् ।

  • @khemlimbu7922
    @khemlimbu7922 5 หลายเดือนก่อน

    Good luck Entire Team 👍

  • @birendraranabhat5303
    @birendraranabhat5303 5 หลายเดือนก่อน

    Thank you❤❤❤ indreni

  • @harkhamagar681
    @harkhamagar681 5 หลายเดือนก่อน +4

    🙏🙏🙏🙏🙏

  • @user-du3bs9um4x
    @user-du3bs9um4x 5 หลายเดือนก่อน +3

    अमेरिकाबाट ईन्द्रेणी को पसारण ले विश्व ईन्द्रेणी मय भयको महसुस भयो । धन्यवाद कृष्णजीलाई ।❤️❤️❤️❤️💜🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️💜💜💜💜

  • @dhundidhakal1521
    @dhundidhakal1521 5 หลายเดือนก่อน +2

    ❤❤❤❤❤

  • @jeewanpoudel9542
    @jeewanpoudel9542 5 หลายเดือนก่อน

    ma syangja helu bata herdaixu sablai suvakamana.🙏❤️

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 5 หลายเดือนก่อน

    ❤❤❤❤❤
    INDRENI IS A TRINITY: Entertainment, Service and message.
    ❤❤❤❤❤

  • @laxmanadhikari1385
    @laxmanadhikari1385 5 หลายเดือนก่อน +1

    M ragular darsak

  • @karishmathapa9574
    @karishmathapa9574 5 หลายเดือนก่อน

    ❤❤🙏🏻🙏🏻sabailai samman Krishna daju Lai Bses sammaan🥰🥰

  • @bhimbahadur1026
    @bhimbahadur1026 5 หลายเดือนก่อน

    Veri Veri nice ❤❤❤❤🎉🎉

  • @chitraoli4363
    @chitraoli4363 5 หลายเดือนก่อน

    जय ईदेणि ❤❤❤❤

  • @tikakafle4413
    @tikakafle4413 5 หลายเดือนก่อน

    आहा

  • @user-yc5og2it9k
    @user-yc5og2it9k 5 หลายเดือนก่อน

    Badhai xa sampurna Jana Lai namaskar

  • @DhurbaThapa-ub4ty
    @DhurbaThapa-ub4ty 5 หลายเดือนก่อน

    जयकृष्ण कडेल

  • @damodarupreti7733
    @damodarupreti7733 2 หลายเดือนก่อน

    ❤❤❤❤

  • @debendrasunar1073
    @debendrasunar1073 5 หลายเดือนก่อน

    Dami dami ca hai

  • @bishnurayamajhi5248
    @bishnurayamajhi5248 5 หลายเดือนก่อน

    Very nice ❤

  • @hemantthapa715
    @hemantthapa715 5 หลายเดือนก่อน

    सुन्दर

  • @lokbahadurthapamagar9809
    @lokbahadurthapamagar9809 5 หลายเดือนก่อน +1

    इन्द्रेणीको सांस्कृतिक अभियानका श्रष्टा सर्जक अभिभावक कृष्ण सरले कोट पाइटको साटो दौरा सुरुवाल ढाका टोपीमा देख्न पाएको भए झन् राम्राे हुन्थ्योकी?भन्ने मेरो विचार

  • @Jiban_Katha
    @Jiban_Katha 5 หลายเดือนก่อน

    Wow nice

  • @kalibahadur4473
    @kalibahadur4473 5 หลายเดือนก่อน

    old is gold

  • @meenabudhathoki9462
    @meenabudhathoki9462 5 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤awesome ❤❤❤❤❤❤❤❤❤❤

  • @alialli5942
    @alialli5942 5 หลายเดือนก่อน

    balla dherai dinma dekheyo kirisna kandelko anuhar ramailo pani dekhiyo

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 5 หลายเดือนก่อน

    यो कार्यक्रम को बारेमा अन्य मिडिया बाट केही समयअघि छायांकन भएको खवर सुनि हेर्नको लागि आतुर थिएं बल्ल आज ईन्देणी बाट प्रसारण भयो।

  • @hariacharya6034
    @hariacharya6034 5 หลายเดือนก่อน

    😂धेरै धेरै बधाई छ

  • @ganeshbaniya6066
    @ganeshbaniya6066 5 หลายเดือนก่อน

    🎉🎉🎉🎉🎉🎉

  • @khimBahadur-lk7dy
    @khimBahadur-lk7dy 5 หลายเดือนก่อน

    अाहाधेरैरामराे

  • @dambarmallathakurimalla9083
    @dambarmallathakurimalla9083 5 หลายเดือนก่อน

    nice ❤❤

  • @DhansinghThapa-vh4js
    @DhansinghThapa-vh4js 5 หลายเดือนก่อน

    निशा सुनार को क बस्नुको तरिका अलि मिलेन जस्तो लाग्यो

  • @lifeisstraggule134
    @lifeisstraggule134 5 หลายเดือนก่อน

    मीन दाइ एवम् उहाँको सहकर्मी दुबै जनाको राम्रो भयो
    निशा भन्ने चाईलाई सभ्यता सिखाउनु पर्‍यो
    Nisa had to be taught civility