मनै लट्ठ्याउने दोहोरी, मोहन र लक्ष्मीले यति मिठो गाए,सबै मन्त्रमुग्ध Mohon Nepali Laxmi Khadka
ฝัง
- เผยแพร่เมื่อ 13 ก.ย. 2022
- दर्कवृन्द जुनकिरी दाोहोरी घरकाो १०१ औं भागमा लोकप्रिय सुमधुर स्वरका धनी गायक माोहन केसी र लोक प्रिय गायिका चर्चित गायिका लक्ष्मी खड्काले गाएकाो असाध्यै मर्मस्पर्शी दोहोरी "यादै यादमा प्रस्तुत गरेका छौँ । कृपया कस्ताो लाग्छ प्रतिक्रिया दिनुहाोला ।
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
th-cam.com/channels/EQg.html...
=======================================
=======================================
#mohonkc #laxmikhadka #Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Prism Digital Recording Studio Family
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapti
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part - 101
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Music - BB Anuragee
Lead Singer:
🎤 Mohon Nepali
VS
🎤 Laxmi Khadka
Supporter Singers:
🎤 Yan Prasad Neupane
🎤 Basanta Ritu
🎤 Pratima BK
🎤 Ramila Bishwakarma
Musician Team :
♬ Harmoniyam : Shukuram Rasaili
♬ Sarangi : Kamal Kumar BK
♬ Flute : Chandra Lama
♬ Madal : Shiva Anurag
♬ Madal : Election Sunar
Technical Team :
🎥 Cinematography
🎥 Padam Lwagun
🎥 Arjun Lohar
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Govind Anek
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Shukuram / Shyamswet Rasaili
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614 - บันเทิง
मोहन भाइ र लक्ष्मी खड्काले
तन्यो मलाई स्वरैको झड्काले
कतै कतै रुन मन लाग्ने
दिनैभरी सुनेनी नथाक्ने
वियोगान्तक लाग्ने ती शब्द
सुन्दा सुन्दा भाको छु निशब्द
मौका मिले भेट हुने मन्छ
भाइ बहिनी दुवैलाई नमन छ ।
मेरो गीतलाई एति मीठो आवजदिने गाएक गाइका बाइनिलाइ लाखौलाख धन्यवाद! साथै एतिराम्रो Muaic दिने B.B.दाइ प्रती आभारी छु
Tapaiko srijanalai manai dekhi salute garxu..
मोहन भाईको स्वर एकदमै मिठास लाग्छ साथै लक्ष्मी बहिनीको । दुबै जनाको जय होस्।
मोहन जि को धेरै पछि गित सुन पाइयो खुशि लायो आगमि दिनको धेरै धेरै शुभकामना
हार्दिक आभार हजुर प्रति
मोहन सर तपाइलाइ हृदयदेखि नमन, हजुरको आवाज धेरै मन पर्छ❤️❤️❤️❤️
Mohan g ko voice man paraune haru ata hajir humta🙋
Voice of nepal dekhi Mohan Nepali ko lagi herna aako 🤗🤗
स्वर र शब्दका धनी गायक/ गायिकाहरुप्रति हार्दिक नमन।यश दोहोरि गितमा यति गहिरो मार्मिकताले हाम्रो मनमा समेत तरलता छाएकोमा गायक/ गायिकाहरुमा धन्यबाद छ।फेरि पनि यस्तै मार्मिक दोहोरि गित सुन्ने प्रतिक्षामा रहेको जानकारि समेत गराउन चाहान्छु,हवस त नमस्कार।
कति मिठो गित अनि दुबैजनाको यति मिठो स्वर सुनमा सुगन्ध भाको छ मेरो 12 घन्टाको थकान मेटायो मनै चसक्क बनायो बधाई छ सबै टिमलाई यस्तै गित ,सब्द,स्वरको सधै प्रतिछ्यामा रहिरहने छु धेरै टाढा छु धेरै भाबुक पनि भए😥😥
wawa mohan💔💔💔
बधाई छ मोहोन नेपाली र लक्ष्मी खड्का ज्यु दुबै जनाको प्रस्तुति लाई सम्मान छ म साउदी बाट हेरिराछु म पुर्वको लिम्बू हु तर 4,5 पटक दोहोर्याई तेहर्याई हेरे अझै चित्त बुझेन र सकेको सधै सपोर्ट हुने छ मोहोन ज्यु द भैस अफ नेपाल मा सधै जित गर्नु होला
अाहा माेहन के•सी• भाइ र लक्ष्मी खड्का बहिनीको सुमधुर अावाजमा मिठाे गित निकै राम्रो ,सारै मार्मिक शब्दमा चयन दाेहरी मन छाेयाे,सम्पूर्ण कलाकार ,जुनकीरी दाेहरी टिमलाई बधाई ,शुभकामना ,धन्यवाद छ ❤️❤️❤️
दर्शन🙏❤️👏👍️😍
आहा! कति मीठो शब्द चयन मोहन सर & लक्ष्मी मिस । दुबै जनाको स्वर मा जादु छ । हार्दिक बधाई तथा सफलताको शुभकामना !❤️❤️❤️
Mohan sir lai the voice of Nepal ko battele ko good luck.... Very nice live dohori both of you 👍👍
म चै Voice of Nepal हेरेर Mohan Kc भन्ने ( मोहन नेपाली ) को Story सुनेर आको
Same hjr ksm💖💖
Same mapane
Voice of nepal here paxi mohan daiko git search garera herna aako.... Good luck dai
It’s unbelievable song, really good vocals from both Artists Mohanbhai and Laxmi Bahinee. Many many congratulations to Pratima Bahinee as well. बि बि जी को आमा प्रति मेरो नमन् छ र many many congratulations to the whole entire team
Mohan Vai n baini ko voice is supap
अब मोहन के सि हैन मोहन नेपाली भनेर चिन्न जरुरी थान्दछु !
बाहुंन समाज देखी नै काम को आधार मा बांटिए को हो आजह को नेपाली समाज इतिहास खोजदा पाहिन्छ
दर्कवृन्द जुनकिरी दाोहोरी घरकाो १०१ औं भागमा लोकप्रिय सुमधुर स्वरका धनी गायक माोहन केसी र लोक प्रिय गायिका चर्चित गायिका लक्ष्मी खड्काले गाएकाो असाध्यै मर्मस्पर्शी दोहोरी "यादै यादमा प्रस्तुत गरेका छौँ । कृपया कस्ताो लाग्छ प्रतिक्रिया दिनुहाोला ।
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
l ml
Thae voice Nepal dekhera aayako 😍नेपाली बाट केसि सम्म यात्रा 😥😥
Ho hai
ᴍᴀɴɪ ᴄᴏɴғᴜsᴇᴅ ....::::**•°❄❇☸❇❄°•**::::....
Same confused vairaxu moh ni j vayeni voice chahi atti ramro xa
mohan &laxmi dubai jana lai badhie
Mahon dai
अाहा, अति नै मीठो शब्द,स्वर र संगितको यो दोहोरि लोकगितमा सहभागी गायक गायिकाहरुमा हार्दिक नमन ब्यक्त गर्दछु।नमस्कार ।
मोहोन केशी को सब्द सब्दले मेरो आशुँझर्यो 😭😭♥️♥️🙏🙏❤️❤️
Mohon ji ko sarai mitho sor
हार्दिक नमन,गायक / गायिकाहरुमा। अति नै हृदयबिदारक मन मुटु छुने दोहोरि गित सुनिरहदा अतितलाई सम्झना दिलाउदा अाफूलाई संयम राख्न कडा रुपमा संघर्ष .....
Dami xa Bhai Mohan k c pyuthani saaathma asadhyai mitho aawajki Dhani baini Laxmi khadka mastai suvkamana
हार्दिक आभार हजुरलाई
गायक ,गायिकाहरुमा हार्दिक नमन।अन्तर्मनलाई जित्नेगरि भावनात्मक दोहोरि गित सुन्न पाउँदा साह्रै नै हर्ष प्रकट गर्दछु ।
अति राम्रो लक्ष्मी खड्का निशा रणपाल अस्मिता डल्ला कोटी ई तिनजना ले गाउने सैली राम्रो लाग्छ धन्यवाद धन्यवाद
Wow mohan my fevrate singer dohori ma pukta love you mohan brother
Best of luck mohan गाउँले
आहा अति मिठो गाउनु भो दुबै जनाले सम्मान छ🙏🙏
🙏🙏🙏दर्सन सम्पूर्ण मा 🙏🙏🙏मलाई मन पर्नी सबैको मनमुटुको ढुकढुकी मा बस्न सफल गायक मोहन भाई र बैनी लक्ष्मी लाई अझै धेरै सफलताको सुभकामना 👌❤ अनि गीतसंगीतलाई माया गर्नुहुनी सम्पूर्ण देश तथा विदेश मा रहनुहुनी सम्पूर्ण मा हृदय देखि नै लोकिलो नमन धन्यबाद 🙏
हार्दिक आभार हजुर प्रति
voice ma dekher aako mata yata
Whata a awesome vocal both of you
Love you both😍😍😍have a successfull life ahead🎉🎉🎉🎉
Mohan nepali लाई the voice of Nepal season-4 मा सबैले सपोर्ट गरौं
मोहोन बिक जि को स्वार मा दम छ ।।।❤
अत्यन्तै मार्मिक दोहोरी
voice Nepal को लास्ट दिन को स्वर लय यति मन अती पर्छ
Mohon vaiko halungo sumadhur aawaj sathai laxmi bahini dubaijanalai safaltako suvkamna x
यो गित सिर्जना गर्ने सर्जकलाई कोटिकोटि नमन । अनि स्वर र शब्दका धनि २ बैलाई सलाम ।
90ò 99 pop
प्रीय मित्र मोहन अनि लक्ष्मी जि को दोहरी धेरै मीठो लाग्यो!
हार्दिक आभार हजुर प्रति
सुरिलो पनमा सजिएको यो गीत अत्यन्तेई दामी बनेको छ सर्जक लगायत सम्पुर्ण टिमलाई आउदेई गरेको दशैंको हार्दिक मंगलमय शुभकामना
यो गीत सुनेर मन नै चसक्क भयाे लक्ष्मी, अझै यस्तै भावुक गीतको प्रतीक्षामा छु है म चाई 👍💘❣️
हे💥💥नेपाल मा नेपाली भै बाचौ,है , हे-- नेपाल मा नेपाली नै नाचौ है,, ----!!!!
Dami Mohan and Laxmi
Waw yo po ho dohori sunma sugandha ani mohan g best of luck ani the voish of nepal ma ni chhanot hunu vayko xa hajur lai suvakamana
सितल गुरुङ र मोहन खड्का को स्वर अति मीठो लाग्छ ।
Verry verrry nice song.....👍️
kasto prativa xa mohan sir tapai sanga yo bayan garne kunai sabda xaina
धेरै समय पछि मोहन जि को गित सुन्न पाइयो
हार्दिक आभार हजुर प्रति
यो दोहोरी दुइचोटी हेर्दा पनि वर वर आँसु झर्यो लक्ष्मी खड्का र मोहन केशी लाई बधाई छ 😭😭🙏🙏❤️❤️ 17/09/2022 मलेसिया ❤️
अति मीठो लोक प्रस्तुति धन्यवाद सबैलाई
Mohan Vai Ra Laxmi baeni ko cream jasto voice jati suneni sunirau jasto
मोहन नेपालि रे हैत द भोइस बाट थहा पाको
Laxmi ta chamkindai greko badheko laagyo.Mohan koni dhamakedaar! MohanLaxmi dubailaai ajha purushaartham,badhaai!
Mohan kc with laxmi khadka 👌🏼
जुनकिरी टीम लाई सुभा कमाना मेरो ड्यूटी कसूरी काटियो भने थाह नई भयेना धन्यवाद मोहन भाई रा लक्ष्मी उत्कृष्ट महोनी सब्दा।
साह्रै मार्मिक दोहोरि गाउने गायक गायिका लाई धन्यवाद छ।
K patto sabdha saraie Ramro lagyo Aaghie pargateko Suvakamana Bhagawan sada Kalyan garun.
मोहन जि को त्यति मीठो स्वरलाई नेपालका जजहरुले चिन्न सकेन ।
साच्चिकै इस्तरिय दोहोरी रहेछ
नम्र शालिन लयमा प्रस्तूत भएको यो मार्मिक यो गित असाध्यै राम्रो लाग्यो,दुबै जना बैनी र भाइलाई शुभकामना !!!
अाहा अत्यन्तै राम्राे अनि मार्मिक असाध्यै मन पर्याे अझै पनि यस्तै यस्तै प्रस्तुतिहरुकाे अपेक्षा गर्दछु सम्पूर्ण टिमलाई धन्यवाद जय नेपाल!
हार्दिक आभार हजुर प्रति
बडाे कारुणिक गीत सुनिराखाैं लाग्याे
यो प्रस्तुतिले सबैको मन जितेको होला भन्दै धेरै धेरै शुभकामना धन्यवाद केसि भाई र खड्का बहिनि लाई ।
Mohan dai always best Singer
Wow so beutifula song dohory 👌👌👌❤️❤️❤️
दुबै जनालाई शुभकामना येति मिठो गितको लागि ।दुबई बाट ।
अाहा कति मिठास छ गित को सब्द बधाई छ हजुर हरू लाई दुबै ले भावना मा डुबेर गाएको छ wow cute song
Very Good
mohan babu ra pratima nani ko soor wow ani laxmi ko shabda Ahaa sarai mitho dohori aba mohan ra pratima ko dohori sunne rahar xa hai junkiri nani
माेहन भाइ र लक्ष्मी नानीकाे काे दाेहाेरी सुन्दा सारै मन मस्तक भयछु।अझै मेनत गर्दै जानू भकिष्य उज्जल छ।
dherai maarmik lok dohori,gurungko xoralai ruwaidiyo mohan ra laxmile.
L mlae pni man pyri haii mohan 😂❤❤❤❤❤hjule malw pni sahyog garnu p r x hii m saylan bat boleko ❤❤hii
अति मिठो सब्द छ एस्तै हुनु पर्छा दुबैमा मायाको मिठो सब्दार्थको न्यानो अभिबादन /
Kati mitho ra marmik git,rachanakar Badhaiko patra hunuhunchha, manishle ta Jutaune matrai garnu parchha
Chhutaune ta mrityule matra ho,
Yo chhutne kura kina eti sasto bhaeko chha?esle ta nokshani matra nimtyauchha ni, sabaile belaima sochnu buddimani hunchha jasto lagchha,
It's unbelievable song, really touch my heart thank you so much mohan bro...& Tem And broad casting Nepal telivision Junkeri dohari ghar 4rom:Sonar Dammar Darjeeling India
Soooooooooo Tragedic......So beautiful Lok Dohari.................................
अब मोहन नेपाली भाइ लाई राई इज किङ्ग ले नेपाली गितसंगितको शिखरमा निस्चयनै पुराउनुहुनेछ मोहन भाइ लाई 100%
कति राम्रो दोहरी दोहरी भनेको यस्तो हुनुपर्छ |
कति राम्रो प्रस्तुति 🙏🙏❤️❤️
Kati man xune sabdh xan dubai jana lai safaltako suvakamna❣️❣️
यति राम्राे स्वरमा गाउने माेहन र लक्ष्मी लाई अागामी दिनकाे सफलताकाे शुभकामना
best N sweet voice with supap lok दोहोरी ♥️♥️♥️ heart touching words 🙏🙏
Wow nice song my favorite mero jiban kahani 😢😭😥
अति उत्तम उत्तम राम्रो गित धन्यबात
मोहन को धेरै पर्तीभा छ किन हो पछारी रनु हो अब अगारी आउनु ल बधाई छ दुबैलाई
हार्दिक आभार हजुर प्रति
Mohan Nepali my big fan
KC ko vogal best xa
हार्दिक आभार हजुरलाई
1 no. Man parne gayika laxmi🥰😍 Watching from south Korea..will be meet after come Nepal.
हार्दिक आभार हजुर प्रति
दामि छ माेहन भाई दुबैे काे♥️♥️♥️♥️😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵
म पुर्बेलि हु तर पनि यस्तो गित सर्है मन पर्छ। आहा कति मिठो दोहोरि हो अर्थपुड्न भोइस र भाका पागल हुन मन लाग्छ।
❤badai dubai lai yeti mitho swar shabda dohiri lai matra he he bhanne lai Thule jhapad
अाहा निशब्दा
Wowowo
Sarai manchhone sabda bhareko geet tapaiharu dubaiko kemastry milne solar pani milne Aati ramro lagyo love ❤️ both of you kept up always thanks
Wow heart touching dohori ❤️❤️❤️💐👍🙏👌
अत्यन्तै राम्रो आवाज मोहन भाइ अनि साली नानी को
राजेशको जातियताको फोहोरी दिमागले चिन्न नसकेको भर्सटायल ट्यालेन्ट गायक मोहन भाइ।अझै राम्रो प्रगति गर्दै जानुस शुभकामना 🙏🙏🙏