पुर्व प्रेमी खोज्दै इन्द्रेणी पुगीन रेनुका । प्रेममा रहदा Hospital सम्म पुगेको कुरा खुलासा ।। HD
ฝัง
- เผยแพร่เมื่อ 4 ต.ค. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #ChhatraShahi_RenukaBhattrai #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो छत्र भाई युवराज सर रेनुका भट्टराई बहिनी जय भगवान् 🎉😂❤
Star singer छत्र भाई र star singer रेनुका दुबै को दोहोरी सुपर झक्कास 👌❤❤जय ईन्द्रेणी 🙏❤🙏❤।
रेणुको कति राम्रो हो गाउने सैलि सफलताको शुभकामना बैनी।
धेरै राम्रो छ दोहोरी छत्र शाही ठकुरी भाइ र रेनुका भट्टराई बुनु दुबैजाना लाइ बधाई छ र इन्द्रेणी को पुरै टिम लाइ नमस्कार छ मेरो म अहिले साउदी अरब बाट हेर्दैछु 🙏❤🙏
Wow very nice song ❤sabhai jana lai Namste mali pani yaha haru ko maya ko khacho xa maya gardinu hola dhaneyawat ❤🙏
आजा को दोहरी निकै जमेको थियो छात्र सही रा मिंनुका भट्टराई सबै इंद्रिणी टीम लाई सुभा कमाना ।
आहा कति राम्रो दाेहाेरी धेरै धेरै बधाई छ दुबैजना लाई 👌👌👌
धेरै धेरै शुभकामना छत्र शाहीको र रेणुका भट्टराई बिचको उत्कृष्ट मक सुमधुर आवाज छ उच्च प्रगतिको
आहा धेरै राम्रो गित रेनुका र छत्र दाइको छत्र दादा सुमन परियार दाइ र रेनुकालाइ नि गाउन लाउनुन इन्द्ररेडिमा बोलाएर छत्र दादा
दुबै जनालाई सफलताको शुभकामना अझै अगाडी बढेको देख्न पाईयोस्❤❤❤❤
रेनुभणडारिदाेहाेरि गिितकाे प्रसतुति स्वर सैलिभाकालाइ धन्यबाद👍️💯❗️🌹❗️
मिठो दोहोरी आहा कति राम्रो हो दोहोरि नि तर के गर्ने कृष्ण दाइ न हुदा त हेर्नै मनै लाग्दैन यस्तो दोहोरी मा कृष्ण दाइ नि हुनु भाको भए कति रमाइलो हुथ्यो! धेरै धेरै धन्यवाद मेरो प्यारो भाइ छत्र लाइ र नानि लाइ सम्पुर्ण इन्द्रेणी टिम लाइ ❤❤❤❤❤❤ युवराज सर लाइ नि धेरै मिस गरेको छु ❤❤❤❤!जय इन्द्रेणी ❤❤❤❤
सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
बल्ल आज आगो आगो को भेट भयो धेरै बबाल भयो दोहोरी शुभकामना छ जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
यश लाेकदाेहाेरी गीतको भाग २ छिट्टै लिएर आउँनुहुन म बिनम्र अनुरोध गर्दछु ।
oww! रेनुका sis ले कति सरल तरिकाले गाउनु भयो ।
स्वर र गाउने शैली युनिक लाग्यो।।
प्यारो छत्र शाही भाई र प्यारी रेनुका भट्टराई बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
यसलाई भन्छन झकास दोहोरी रेनु र छत्र को अझै पनि यस्तै उत्कृष्ट दोहोरी सुन्न र हेनॅ पाइयोस।
अत्यन्तै उत्कृष्ट दाेहाेरी मन प्रफुल्ल बनायो अर्घाखाँचीकि चेली रेनुका भट्टराईकाे कडा प्रतिभा,,शब्द चयन अनि गाउने तरिका निकै उत्कृष्ट छ बधाई छ सम्पुर्ण इन्द्रेणी टिमलाई अनि उच्च सम्मान छ रेनुकाजिलाई अर्घाखाँची काे नाम उच्च शिखरमा राख्न सफल हुनुभएकोमा🙏🙏❤️❤️❤️🌹🌹🌹
रेणुका भट्टराई ले गित चाहिँ दामि गाउछ❤
निकै राम्रो लायो दोहोरी छत्र दाइ र रेनुका दिदी
100% उत्कृष्ट प्रस्तुती छत्र शाही र रेणुका भट्टराई नानी [Best wishes ] 🎉🎉
रिनुका लाई छात्र ले सही पारियों 😂
यो दोहरी एकदाम मन पारियों धन्यवाद इन्द्रानी टीम लाई छात्र भाई रा रिणुका बाहिनी लाई सुभा कमाना ।
युबराज सरको यस्तो खालको डान्स कसैलाई पनि मनपरेको छ जस्तो मलाई लागेको छैन अलि कण्ट्रोल गर्नहुन मेरो सुझाव छ हजुरलाइ
Good evening everybody
Jaya indreni
Dherai gape ma aja Renuka bahini lai vetiyo indreni
Mero pyaro vai xatra
Go ahead ❤
भाग 2 चै चाढै सुन पाउ ऐहि सुभकामना
indreNi team को जय होस।
Ma पनि ramro भिडियो हाल्छु तर kasaile हेर्दैन😥!❤️🙏
❤
❤❤❤ उत्कृष्ट प्रस्तुती छत्र जी र रेणुका भण्डारी बैनीको रमाइलाे लाग्यो फेरि पनि आउनु होला गाउनु होला दुबै जना जोडी भएर, जय होस् सबैको जय ईन्द्रेणी जय नेपाल ❤❤❤
Xatra Sahi le vane jasto afu sarah ko gayika payax gaunlai thanks
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हिजो बेलुका थकाइ ले गलित भयर अायको भिया हेर्दा हेर्दे निदाई छु अहिले फेरि दोरेयर हेरेको छु
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤❤ जय ❤❤❤ ईन्देणी ❤❤❤
धेरै धेरै बधाई छ दोहोरी राम्रो छ तर युबराज सर को डान्स अलि धेरै भयो अलि कम गर्दै जानू होला All the bst
Mitho geetko lagi bisesh dhannebad 🙏🙏👌👌👍🏻👍🏻👍🏻😘😘😘😘😘
Ati ramro marmik dohori keep it up
रेनुका भट्टराई र छत्र शाही बीचको रमाइलो दाेहाेरी 🎉🎉🎉🎉
बबाल दाेहाेरि छ❤❤बुटवलकि नानि कडा रहिछन् ❤❤❤
कडा छन् कर्णाली काे छाेराेपनी 👌👌👌👌👌💐
सराेज सर र काजल लाई भिडाउन पराे छत्र सर ❤❤❤
हेर्न सुरु गरियो रमाइलो होला जस्तो छ ।
❤❤❤❤❤❤❤❤❤
Jay indreni ❤
Super 👌 👍 great
One more again ❤❤
Namaskar
Amazing indreni program
Dami chha
रेणु दाहाल को प्रस्तुती उत्कृष्ट छ।😀😀
घेरै बधाई छ
Aaha kati ramro ❤❤🎉🎉🎉😊😊
सलाम छ❤सम्पुर्ण टिम लाई
बबाल दोहोरी भयो 🙏🌹👍️🇳🇵
आहा रमाइलो दाेहाेरी ❤❤❤❤❤❤
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉🎉
Nice 🎉🎉🎉 dohori ❤❤❤❤❤
ओइ छत्रे फेरि सुमन परियार ले मार्लानि रेनुकालाइ आखा लगाउदा।
हसिली अनि मयालु रेनुका सिस अनि गाउदा को अभिनय झनै राम्रो❤❤❤
Aaha kati ramro dohori 👌👌🙏🙏💐💐💐❤️❤️❤️
जय ईन्द्रेणि
Jaya indreni deri ramro dhohori
jay indreni
Ramailo dohori I like you ❤❤❤❤❤❤❤
घरमा बसेर त धेरै हेर्छु तर त्याहिआउन सारै मन छ❤❤
Nice song badhai xa sabi teams 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji, Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
Babal dohori ❤❤❤
Best jodi suman ranu
Wow Mali khusi layo ranuka Didi Lai indreni ma dakhda ❤❤
❤❤ Namaskar hjr Dubai!!
Damdar ❤❤❤ jody Ko Sangit
❤❤❤❤❤
INDRENI IS A Cultural & humanitarian temple :
❤❤❤❤❤
Very nice ❤❤❤
Wow super excited ❤❤❤❤
❤❤❤❤❤❤
Indrani ko Jay hos....... ... Very nice!
Ramailo dohori badhai xa dubai lai ❤❤
very nice
Dami❤❤❤❤❤❤
Hamro gauko bata pani sahayog aayexa khuc lagyo
Wowrenurachatra
सुन्दर 🎉🎉🎉
❤❤❤❤❤ जय इन्रेणि❤❤❤❤
🎉🎉
रेनुका को कडा !
Wow
इन्द्रेनिमा नाच्ने मोटि बैनि कता हराई??
युवराज समिला❤❤❤❤🎉🎉🎉🎉
Thik 6 👍
लाउरेले मन मयालाई पट्याउनु खोज्दैछ
दोश्रो अपिसोड जरुर ल्याउनु अनुरोध
👌👌👌👌
आजभोली इन्द्रेनी कीनाआउदैन केभयो?पुराना मात्रहेरेर बस्नुपर्याछ।
😂ati ramro
Waaa
♥️👍️👏💐♥️🌹
Bbal
Ma जस्तो गरिबको भिडियो herne पनि kohi छैन😭!🙏❤️
😢
यस्तो बुद्दी भको मान्छे सधै गरिव हुन्छस
म छु नि ❤❤❤😊
❤😊😊😂❤😢😮😅😊@@UttamKoirala-rh4zs
मेरो हालत पनी तेस्तै छ😂😂😂
Renuka timra hamila mala lagai milena jasto lagyo, janne sathiharu sita sikera arko pali ramri dekhiyos
🎉🙏👌👍
Xorikogitragala good
🎉❤🎉❤🎉❤
CHATRASIRNICESONG
R0ck ⭐ star both of you 💘💘💘💘💘 God bless..,
❤❤❤❤❤
INDRENI IS A TRINITY : Entertainment, Service and message.
❤❤❤❤❤
Renu katai budi hunxin ki vanne dar lagxa.
Ajhai vag 2 Pani aaunu parx ma narangad bat herdaixu