मनमायाको पोई बन्नकै लागी मृत्युलाई सम्म जितेर आएँ भन्दै इन्द्रेणी पुगे माधव भण्डारी Madhab_Manamaya
ฝัง
- เผยแพร่เมื่อ 9 ม.ค. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Inndreni #MadhabBhandari_ManamayaWaiba #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit - บันเทิง
कृष्ण दाई यही गीतमा राजु परियार र मन माया दिदीको दोहोरी सुन्न मन लागेको छ please
मनमायाबैनी सधै एस्तै सालिन सास्कारिक धोहोरी गाउनु, अझै जनचेतनामुलखोस धन्यबाद
सेवा संदेश र मनोरञ्जन संस्कृति सभ्यता को जननी लोकप्रिय कार्यक्रम इन्द्रेणी 🙏❤🙏❤🙏. अती उत्कृष्ट रमाइलो दोहोरी 🥰. माधप जी र मनु जी लाई सम्मान 🙏🙏।
मनु बैनी indreni कि स्वर कि रानी हुन सबैकि प्यारी हुन कुण्ण भाई पनी आनु भएको रहेछन खुशी लाग्यो मनु बैनी love you ❤❤❤❤❤❤❤❤❤❤
कृष्ण ज्यू आगमन हुनुभयछ रमाइलो लाग्यो नमस्कार झोर्ले।
नमस्कार सबैलाई ❤आज कृष्ण
आउँदा राम्रो लाग्यो🙏जय जननी
❤️👍️🌹🇳🇵🇳🇵🇳🇵
माधव भण्डारी लाई धेरै समय पछि आज देखे हो 🎉
मन माँया जि काे टुक्का मै हराउँछु म त ❤❤❤
मन माया दिदी को दोहोरी मन् पराउने जत्ति यता है🙏🙏♥️♥️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤❤❤ जय ❤❤❤ ईन्देणी ❤❤❤
दाईको आगमनले सूनमा सूगन्थ आयो❤
गीत सारै राम्रो लाग्यो,केटा पक्ष का स्वरमा साथ दिने ले गर्दा अलि खल्लो लाग्यो
Well Come Back Krishna Sir हुनत क्षत्र भाई युबराज भाइले र सम्पूर्ण टिमले राम्रो गरेको हुन तर पनि हजूर नहुदा कता कता दालमा नुन नपुगेझै लाग्यो फेरि पनि सबै इन्द्रेणी टिम र सम्पूर्ण सहयोगी मन हुनेहरुको सदैव जय होस् धन्यवाद
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर युवराज सर प्यारो छत्र भाई जय भगवान् ❤😂🎉🎉
म अहिले सुर्खेत लाटीकोईली बाट हेर्दै छु मलाईं पनि ईन्द्रेणी मन पर्छ ईन्द्रेणी कार्यक्रम सधैँ हेर्ने गर्छु
❤❤❤ मनमाया जी र माधव ज्यु काे सशक्त स्वरमा उत्कृष्ट प्रस्तुती हेर्दा र सुन्दा मज्जा आयो सबैले नेपाली कार्यक्रम हेर्ने बानी बसालौ सबैलाई अनुरोध।❤❤❤❤
अग्रज लोक दोहोरी गायक माधब भण्डारी प्रती ऊच्च सम्मान छ कुनै बेला राजु परियार र उहाँको स्वर अत्यन्त माग हुनेमा पर्थ्यो।
सारै रमाईलो कार्यक्रम र दोहोरी मनु बहिनीको सबै प्रोग्राम उच्चतम लाग्छ । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
धेरै राम्राे दोहोरी गीत
छत्र साहिले इन्द्रेणि चलायकाेमा पनिधन्यबाद कृष्ण कणेलले भन्दा कुनै कमि भयन तर थाेरै के नपगे जस्ताे त भयाे नै अाज कृष्ण जि लाई पनि देख्दा सारै खुसि लाग्याे सबै टिम लगायत सबैमा बधाई एवं शुभकामना 🙏🙏🙏🙏🎉
Good evening everybody
Jaya indreni
अग्रज कलाकार माधव भण्डारी सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
Very good
Wow supper Dami vary in ce so cute hajur haru 🙏🙏🙏🙏🙏🙏👌💕💞👌🥰🥰
जय इन्द्रेणी आहा !अब त कृष्ण दाइ आइसक्नु भो अर्को भेडियो बाट त रेगुलर हेरिन्छ❤❤❤❤
Good video
Namaskar
Amazing indreni program
रमाइलो दोहोरी❤❤❤❤❤
अाहा कति रमाईलो ❤❤
धेरै राम्रो
Manmaya sis ko dohori sarai man parxa❤
Soooo soooo sweet male singer and female voice this song tought my inner heart ( mainly manu waiba ko word chi babal xa Ani manu waiba chi here looking very very BULLET
So Good Flok Song, Jay Indreni !
manmya baini ko sabdda nai kati ramra ani madev ji ko hatya purano yadd pakka ayo
Gayek ko kura sarai ramro
But
Gayika ko teti ramro kura bhayen
❤🎉Akdam Dhamaka sweet sang 2👍🎉❤️janama
धेरै मिठो गीत
Astai2 vaara hola Manu ko karma nakhuleko Wow Dami cha ♥️
❤❤❤🎉🎉🎉 So Sweet ❤️❤️❤️ Lovely cute Dohari Singer Mahadav Bhandari and Manamaya waiba, Hole Indreni Team, Very very Nice Nice , 💯 percent Good 👍👍👍 presentation, From Lalitpur 😊😊
सारै राम्रो दोहोरी
❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
धेरै धेरै बधाई छ
🙏🙏🙏🙏🙏🙏💕💕❤️💕❤️❤️❤️❤️
❤
❤❤❤❤❤❤🎉
❤🎉❤❤
Manmayale jo sit git gayo tyo charchi hunxa
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Get well soon
Jay indreni ❤
wow
No de lo😅 42:08
🙏🙏🙏🙏
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🎉👍👍👍👍👍
👍️🌹👍️
👏💐🌹👍️
Makar yonjan ra Man maya ko real jodi milchx. Classical & lok dohori jodi ! Age pani milchx, jat pani milchx. Krishna jee, indreni mai dhum dham le kanya dan garnus, itihas rachinchx hau! Indrenima arko geet -sangeet ko mala thapin chax. How about that? Please think about it.
लामो समय पछि कृष्ण कंडेल दाइलाइ देखियो
चाडै कमेन्टगरम
Indreni jasto le yasto batase hawadari Taital nakhem 20 barse love ko barema khurapati
गीत मिठो छ तर मनमायासँग अलि जोडी मिलेन दुबैको स्वर मिलेको भए अति मिठो हुन्थियो
🙏🙏🙏🙏🙏🙏💕💕❤️💕❤️❤️❤️❤️