दलित जातिका थरहरु |Surname of Dalit Castes |Nepal News|

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • दलित जातिका थरहरु
    Surname of Dalit Castes of Nepal, Nepal News
    Earlier, a video was uploaded in the News Knowledge about the population of Dalit castes in Nepal. After watching that video, many friends asked in the comments about many surnames and castes. While reading the comments, I found out, many viewers of News Knowledge felt curious about the surnames of Dalit caste. And to clear up that curiosity, this series of News Knowledge includes information about the Dalit castes in Nepal and their surnames. This information is based on documents from the National Dalit Commission and the Federal and Local Development Ministries. Friends, let's say one thing, this material is purely for knowledge, it has no other purpose. All these words used in this video have been mentioned by the National Dalit Commission in its document, they have been used here as well.
    यसअघि नेपालका दलित जातिको जनसंख्याबारे न्युज नलेजमा एउटा भिडियो अपलोड भएको थियो । त्यो भिडियो हेरेर थुप्रै मित्रहरुले विभिन्न थरहरु कुन जातिअन्तर्गत पर्छन् भनेर कमेन्टमा सोध्नुभएको थियो । मैले आफूलाई थाहा भएको थर र जातिबारे तत्कालै जानकारी दिएको थिएँ भने थाहा नभएको थर र जातिबारे थप खोजी गरेर बताएको थिएँ । यसरी आएका कमेन्टहरु पढ्दा दलित जातिका थरहरुबारे न्युज नलेजका थुप्रै दर्शक मित्रहरुलाई जिज्ञासा रहेको महसुस भयो । तिनै जिज्ञासा मेटाउन न्युज नलेजको यो शृंखलामा नेपालका दलित जाति र तिनका थरहरुबारेको जानकारी समावेश गरेको छ । यो जानकारी राष्ट्रिय दलित आयोग र संघीय तथा स्थानीय विकास मन्त्रालयको दस्तावेजलाई आधार बनाएर तयार पारिएको हो । यो सामग्री विशुद्ध रुपमा ज्ञानका लागि तयार पारिएको हो, यसको अरु कुनै प्रयोजन छैन । भिडियोमा प्रयोग भएका शब्दहरु राष्ट्रिय दलित आयोगले आफ्नो दस्तावेजमा उल्लेख गरेको हुनाले यहाँ पनि जस्ताको तस्तै प्रयोग गरिएको छ ।
    Source of information for this video: mofald.gov.np/...
    ....
    यस्तै जानकारीमूलक अरु भिडियो हेर्नलाई यहाँ click गर्नुहोस्:
    / newsknowledge
    .......
    नियमित UPDATE का लागि SUBSCRIBE बटनमा क्लिक गर्नुहोस् ।
    News Knowledge का सामग्री उपयोगी लागे भने साथ र सहयोगका लागि कृपया LIKE र SHARE पनि गर्नुहोला । COMMENT सेक्सनमा प्रतिक्रिया पनि लेखिछाड्नुहोला ।

    INCLUDED PLAY LIST IN THIS CHANNEL
    ----
    GREATER NEPAL ग्रेटर नेपाल:
    • greater nepal

    HISTORY OF NEPAL नेपालको इतिहास:
    • HISTORY OF NEPAL

    NEPAL UPDATE नेपाल अद्यावधिक:
    • NEPAL UPDATE

    GENERAL KNOWLEDGE_सामान्य ज्ञान:
    • GENERAL KNOWLEDGE
    ....
    TEACHER SERVICE COMMISSION PREPARATION CLASS शिक्षक सेवा आयोग तयारी कक्षा:
    • TEACHER SERVICE COMMIS...
    ...
    TEACHING LICENSE PREPARATION CLASS शिक्षण अनुमतिपत्र परीक्षा तयारी कक्षा:
    • TEACHING LICENSE PREPA...
    ...
    CONSTITUTION OF NEPAL नेपालको संविधान:
    • CONSTITUTION OF NEPAL

    PUBLIC SERVICE COMMISSION लोकसेवा आयोग:
    • PUBLIC SERVICE COMMISSION

    NEPAL RASTRA BANK PREPARATION नेपाल राष्ट्रबैंक तयारी:
    • NEPAL RASTRA BANK PREP...
    ..
    Nepal food corporation नेपाल खाद्य संस्थान तयारी:
    • NEPAL FOOD CORPORATION

    Nepal, jai nepal, Nepal update, Nepali, Nepali language, nepali culture, nepali people, about nepal, greater nepal, greater Nepal movement, nepal india, Nepal India relation, Nepal china, india china, nepal india china, nepal india and world, nepal ke, nepal ka, history of nepal, geography of Nepal, introduction of nepal, नेपालको भूगोल, नेपालको इतिहास, नेपाल, परिचय नेपाल, नेपाली, नेपाली भाषा, public service commission, lok sews aayog, Lok sewa, loksewa, loksewa tayari class, loksewa tayari in nepal, loksewa preparation, loksewa nayab subba, loksewa section officer, psc, loksewa kharidar tayari, nepal rastra bank, public service commission vacancy, lok sewa aayog vacancy, teacher service commission, tsc preparation, teacher service commission vacancy, samanya gyan, general knowledge, education, smart khabar, live nepal, current news of Nepal, latest news of Nepal, indian news about Nepal, india_nepal and world, nepal india news, nepali news, ajaka samachar, ajaka khabar, nepalka taja khabar, india news about nepal, नेपालका समाचार, bbc news nepal, bbc nepali, news of Nepal in Indian media, color of nepal, ni news, Kantipur news, online tv, online news, news knowledgeऽ, government of Nepal, नेपालको संविधान, नेपालको संविधान २०७२, constitution, constitution of nepal, constitutional development in nepal, caste system in Nepal, largest caste of Nepal, dalit caste of Nepal, population of Nepal, कामीका थर, दमाईका थर, सार्कीका थर
    #surname
    #castes_nepal
    #Nepal_news
    #nepali_news_today
    #Greater_Nepal
    #Nepal_update
    #news_knowledge
    #general_knowledge
    #Nepal
    #Nepali

ความคิดเห็น • 383

  • @junpun246
    @junpun246 5 หลายเดือนก่อน +9

    क्षेत्री, बाहुन, मगर समुदाय र दलित समुदाय भित्रका प्रायः थर सबै एउटै हुँदोरहेछ त।

  • @Killer-iy5jw
    @Killer-iy5jw 2 ปีที่แล้ว +55

    sabai jaty dalit ho sab manxele banako ho🙏🙏

    • @m4editz07
      @m4editz07 ปีที่แล้ว +2

      Yes 👍❤️

  • @atheistatheist8116
    @atheistatheist8116 2 ปีที่แล้ว +22

    नेपाल का सबै दलित जातिहरू खस जाती हुन् तर ठ्याक्कै भन्न नसकिने रक्तमिश्रित जाती हुन्।। आर्य मंगोल द्रविड सबैको रक्तमिश्रण प्रत्येक दलित जातिमा पाइन्छ।। खस आर्य भएपनि नाक बाहुन जस्तो चुच्चो नहुनुले खस र दलित दुवै रक्त मिश्रित हुन् भन्ने एक प्रमाण हो भने क्षेत्री पनि रक्त मिश्रित हुन् नाक आर्य मंगोल को मिश्रित वर्ण भएकाले त्यत्ति चुच्चो नभएर मझौलो हुन्छ र शारीरिक बनावट मा आँखा पनि मंगोलियन र आर्यन मिश्रित देखिन्छ तर दलितमा अझ अर्को फरक क देखिन्छ भने दलित जाति बहुजातीय रक्त मिश्रित समुदाय हुन्।। प्रत्येक दलितमा शरीरको वर्णमा अलि गाढा रङ्गको देखिन्छ फेरि खस पनि हुन् र केही मंगोलियन द्रविड र आर्यन आदि तीनवटै फिचर एउटै मान्छेमा देखिन्छ त्यसैले सबै खस आर्य समुदाय बाट अरु मंगोलियन, द्रविड, अग्नेय australoid सबै मिश्रित रक्त भएकालाई यहाँ अछुत दलित सानो जात बनाइएको छ।।

  • @begbahadur4526
    @begbahadur4526 2 ปีที่แล้ว +49

    ल थर त बताउनु भयो जस्तै बाहुन्को नाम को पछि उस्को थर लेखाउदा श्याम लाल पान्दे लेख्न मिल्ने जस्तै हामी दलित ले हाम्रो नाम को पछि आफ्नो थर जस्तै राम बहादुर सुनाम बल बहादुर दुलाल लेखाउद किन जात धातेको भनेर भनिन्छ यो कुरा मैले बुझ्न नसकेको हामी दलित ले नागरिकता लिदा कामी ले कामी नै लेखाउन पर्ने दमाई ले दमाई नै लेखन पर्ने तर किन बाहुन ले नागरिकता लिदा उसको थर लेख्द केही नहुने हामी दलित ले आफ्नो नाम को पछि थर लेख्दा जात धातेको हुने आखिर दलित को पनि त आफ्नो थर हुने रहेछ नि कि इनि हरु को थर पनि हामी ठुलो जाती सङ मिल्छ भनेर त होइन अब थर त भन्नू भयो दलित को गोत्र पनि भन्नू पर्यो

  • @bhartisaud-s3o
    @bhartisaud-s3o 8 หลายเดือนก่อน

    Thank you for knowledge 👍

  • @un0115
    @un0115 ปีที่แล้ว +11

    Proud to be #damai

  • @nimbahadursunar3185
    @nimbahadursunar3185 ปีที่แล้ว +97

    दलित जाति होईन जबर्जस्त लादियको हो

    • @RamKishan-ho7wq
      @RamKishan-ho7wq ปีที่แล้ว +4

      Ek dam kam ko anusar thur rakhdue hami Nepali houru ko savidhan lay

    • @sarojchhetri5937
      @sarojchhetri5937 ปีที่แล้ว +9

      Dalit ra chhetri bahun daju bhai hun auta bhai le khe sano galti gareko vaera jaat ghataera sano banaideko ho gotra autai huncha. Tara ahhele ahhera dalit lae sano vanidaicha tho sahi hoina baru samma deara samman delauna parcha hamro samaj le

  • @birenkc8782
    @birenkc8782 2 ปีที่แล้ว +6

    म जातियता को कुराहरु खासै मान्दैन हामिहरु सबै एकै जाती हौ हामिहरु सबै नेपालमा बस्ने नेपाली नै हौ तर आफ्नो पुर्खाको ईतिहास चाहिँ पक्कै पछाडी फर्केर हेर्नै पर्ने हुन्छ म पाल्पाको मिसन हस्पिटल आसपास पर्ने गैरा गाउँ भन्ने ठाउको खाती क्षेत्री हो हाम्रो धेरै पुस्ताहरु पाल्पा मै बिताएको ईतिहास छ हामिहरु चन्द्रबंशि खाती हौ र गोत्र भार्द्वाज हो अरु तर नेपालको पुर्बी भेग तिर झापा ईलाम पाचथर तिर चाहिँ खाती भने पछि दलित समुदाय भित्र पर्नु हुने रहेछ खाती क्षेत्री को बारेमा admin लाई केही जानकारी छ भने reply या भिडियो बनाउनु हुन अनुरोध गर्दछु र फेरि पनि भन्छु हामिहरु सबै एउटै जाती हौ मानव जाती,,,जय नेपाल,,😊😊

    • @namkhanngajato3911
      @namkhanngajato3911 ปีที่แล้ว

      Bishowkarma ma khadka Pani hune rexa.syangya gulmi BATA basai sarai gareko Butwal ma vete hai

  • @lazyboy2979
    @lazyboy2979 11 หลายเดือนก่อน +1

    Hello sir Lamichhane thar ma kun kun jaat aaune garxan...? Please reply me 🙏🙏

  • @Radhaolee
    @Radhaolee 2 ปีที่แล้ว +2

    अनि जन जाती हरु के के हुन त सर ,अनि जोगि हरु मा कुन कुन जाती पर्दछन नि भन्नू पर्यो

  • @narayanprasadadhikari1739
    @narayanprasadadhikari1739 3 ปีที่แล้ว +8

    राम्रो जानकारी

  • @smartthapa1611
    @smartthapa1611 ปีที่แล้ว +3

    अनि एउटा नबुझेको कुरा म सार्की हो मेरो थर सुयाल हो भन्नू हुन्छ मेरो हजुर बुबा , बुबा हरु र हामी सबै ले सुयाल नै मन्दै आएको छौ तर अरु ले भन्छ्न सुयाल सार्की होइन कामी हो भनेर अनि आब यो के गर्नी कसरी मिलाउने आफ्नो थर कसरी फेर्नी त यो थर हो कि गोत्र् हो सुयाल भनेको हामी पच्छिम को हो सार्की लाई म जात र सुयाल लाई थर भन्छु एस्को लागि मलाई प्रस्ट पारी दिनु न है पिल्ज।

    • @namkhanngajato3911
      @namkhanngajato3911 ปีที่แล้ว

      सार्की र कामीमा के फरक छ र

  • @sujanserpali1616
    @sujanserpali1616 ปีที่แล้ว

    😮🎉Good information....

  • @omthapamagat3293
    @omthapamagat3293 ปีที่แล้ว +9

    हावामा कुदाईएका शब्दहरू,,,
    सम्पुर्ण जातीलाई कतै बादि भनेकोछ कतै कामी,दमाई,सार्की अादि ईत्यादि,,,
    हैट,,नहुने कुरा,,,

  • @teksubba9958
    @teksubba9958 3 ปีที่แล้ว +15

    अर्काको जात वा थर सार्वाजानिक गरिदिनु कानुनी अबरध हो। जो कसैलाई अधिकार हुदैना।

    • @NewsKnowledge
      @NewsKnowledge  3 ปีที่แล้ว +6

      बन्धु राष्ट्रिय दलित आयोगले सार्वजनिक गरेको सूचनाका आधारमा यो सामग्री तयार पारिएको हो र यो भिडियो विशुद्ध जानकारीका लागि बनाइएको हो । त्यसैले यसलाई अपराध भन्न नमिल्ला कि ।

    • @NepaliHami-lb7hh
      @NepaliHami-lb7hh 11 หลายเดือนก่อน +2

      @teksubba9958 bro le Sahi vannu vako xa .....
      Rw yo Dalit aayog Lai pani hmile vann parxa auta ek tarika le sahi garya xa arko tarika le Galat Pani
      Dalit ho vnaera discrimination vognu parxa still Pani ktm jasto sahar ma Pani .....kami Damai Sarki Badi Gaine etc nalekhe Pani yesari Video banaunu hunxa tapai haru Ani Mijar vaneko Pani Dalit kalamar vanya ni Dalit vanera ....bichara haru le Badhiyata le Dhatera kotha ma basya hunxa bholi palta nikaldinxan.....tpai ko video dekhera
      Yo Kun ho Dalit ho ki hoina vanne le nai discrimination garna lai sodhya ho....natra kina chahiyo Dalit ho ki hoina vnaera manxe ho ramro behavior xa vne respect dine hoina vane Nadine ...why they need Dalit ho ki nai ?
      Ani Tapai Mr. Video banaune sir khub janakari Diya vannu hunx laaj lagdeina tapai Lai ....
      Jabo 2 Paisa ko yeti saama Nagarekai better ho .....
      Baru Saknu hunxa vane Ramro Education dinus Discrimination garnu hunna vanera .....Dalit ho yo caste kina vanne hjr le
      Bau Dr. Vayo vnaera xora Doctor hunx ?
      Bau Lai Garib bolna naskne Paisa navako education navako vayara hepera Dalit vanya ho....
      Bahun chhetri Lai pani Dalit sanga bihe garyo vanera Dalit banaidinxa Yaha tw ...
      Aba k Bau Dalit vo vanera
      Xora Lai Dalit vanna milxa jasto lagdeina
      Yo Dalit ho vnaera Lekhne video Banaune ko Birodh garna prxa jasto lagxa ......

  • @kshatriya9182
    @kshatriya9182 8 หลายเดือนก่อน

    Can you please tell me about KC caste

  • @guitarguyajay
    @guitarguyajay 10 หลายเดือนก่อน +1

    Bro ,nepal caste ta chhetri ra brahman ma auchha haina ra ??

  • @aayushh.sonar2004
    @aayushh.sonar2004 2 ปีที่แล้ว +11

    We do not support our own Nepali brothers and sisters, only say about the cast, why is this ?

  • @ijezz
    @ijezz 7 หลายเดือนก่อน

    sir adai bhanna le kun jati maninxa?

  • @alishakc1483
    @alishakc1483 ปีที่แล้ว +2

    Samant vaneko Kun thar ho vandinu paryo

  • @simranbaby085
    @simranbaby085 ปีที่แล้ว +1

    Airee kun jati bhitra parxa?

  • @dipeshkumar9363
    @dipeshkumar9363 4 หลายเดือนก่อน +1

    Pahari jati ko bare ma bataunu na sir

  • @deepagurung1512
    @deepagurung1512 9 หลายเดือนก่อน

    Aawaz bhanako chae k thari ho ??

  • @sujalpayangulimbu1052
    @sujalpayangulimbu1052 3 ปีที่แล้ว +7

    🙏🙏🙏

  • @bibektiwari1604
    @bibektiwari1604 2 ปีที่แล้ว +2

    Sir sanjyal kun jati ma pardaxa?

  • @krishnasubedi1859
    @krishnasubedi1859 6 หลายเดือนก่อน

    Balakoti vaneko kun caste ho . Confused vai rako xu mata . Ya video ma pano dekhdina tyo surname .

  • @mausamrai2676
    @mausamrai2676 2 ปีที่แล้ว +8

    Nepal sarkar Le yo dalit vanne sabda kina hatau dai na nepal sarkar Le dalit vanne sabda lai nahatauna lai sarkar Le dalit vatta Pani dine gareko xa yo sap sarkar ko ranniti ho kina vane sarkar dalit lai kahile Pani Mathi na aaos vanne chanxa yo sap dalit jati Le bujha na aawasek xa

  • @JeenaPrajapati
    @JeenaPrajapati 7 หลายเดือนก่อน

    baika kun caste ma prxa

  • @TaraSunar-d9v
    @TaraSunar-d9v 5 หลายเดือนก่อน +1

    थर ता भन्नुभयो गोत्र पनि भनिदिनु ❤❤

  • @rameshsharma6411
    @rameshsharma6411 ปีที่แล้ว +1

    नामकाे पछाडी सुर्खेती थर भएका कुन जातीमा पर्छ

  • @acousticAFK
    @acousticAFK ปีที่แล้ว +1

    Sir बि.सी vane ko kun caste ho?

  • @preemgeet3634
    @preemgeet3634 2 ปีที่แล้ว +11

    कति धेरै 🙄🙄 तर जातिबादले देश धेरै पछि परेको छ

  • @pitamberthapa9238
    @pitamberthapa9238 3 ปีที่แล้ว +5

    Dhakal bhai euta kast chhuteko chha Bishwokarma jati ma euta PARTEL THAPA bhanne jati pani hunchhan hai

    • @NewsKnowledge
      @NewsKnowledge  3 ปีที่แล้ว +1

      धेरै धेरै धन्यवाद जानकारी दिनुभएकाेमा ।

    • @prashanadhungana8284
      @prashanadhungana8284 2 ปีที่แล้ว

      Yo lamdari kun jaat ma parxa sir

  • @santoshrajkumar7005
    @santoshrajkumar7005 2 ปีที่แล้ว +7

    singh dalit jaati vitra parxa ra ?niruta singh ko interview herda unle ma kaami hu vaneko xa ani singh ta thakuri jaati hoenara?prsta pardinuna sir

    • @pratikking2272
      @pratikking2272 ปีที่แล้ว +2

      Singh, Pokharel, Poudel, Ghimire, Chapagain sab dalit ma pan parcha.

  • @Samar-kathayat.chettri2024
    @Samar-kathayat.chettri2024 5 หลายเดือนก่อน

    चलाउने जाती काे थर के होला sir plz vandinu paro

  • @sandilbishyukarma3297
    @sandilbishyukarma3297 3 ปีที่แล้ว +10

    Ho ahi bhayara ho hami nepali pichhi bhako jaat ko barema chahiyako ma Timi harulai hamro nepal kaha Bata kaha aayo aaru country harule nepal ma jaat ko bhet bhab hunna bhanchhan yata bhane jaat ko bharema purai histry batayako chhan dam chha vane hamro greater nepal firta liuni bharema kura chalam hami nepali milera ahi Jat ko bhed bhako chakkar le hami yobha haru des chhodera india aauna pareko chha hajur harulai auta kura gar na chahanchhu ki hami ek hauu ra hamro greater nepal banau ra ra hamro nepali cheli haru lai bachau please 🥺😢 dai haru hajur haru jati pani you tub bar hununchha ni hajur haru ek bhaya ra kura cha launa parchha hamro greater nepal ko kura cha la una parchha kehi hunchha ra hami nepali ek hunchha bharat sanga ladchha please hajur haru lai mero request chha hamro gorkhali ko ejjat na faalam angrej haru lai haraya hamra purkha harule hamra purkha ko ejjat na faalam jya nepal jya gorkhali 🇳🇵🇳🇵🙏

    • @NewsKnowledge
      @NewsKnowledge  3 ปีที่แล้ว +1

      बन्धु बडो मन छुने कुरा गर्नुभयाे । धेरै धेरै धन्यवाद ।

    • @VAKXOO
      @VAKXOO 3 ปีที่แล้ว

      @@akgrg4712 jaat ko bich bhat bhab na garum ra purano nepal lai fari vanam vaneko ho
      Aaru desh ka pugisako ra hamro dhes yai jaat ko bhat bhab ma baseko xa vanna khojeko ho

    • @VAKXOO
      @VAKXOO 3 ปีที่แล้ว

      @@akgrg4712 tai ho bhat bhab na garum vaneko kasaiko sano jaat ra thulo jaat vanera na xutam vanna khojekoho

    • @VAKXOO
      @VAKXOO 3 ปีที่แล้ว

      @@akgrg4712 bate bhab vaneko

    • @VAKXOO
      @VAKXOO 3 ปีที่แล้ว

      @Binod malai ni garba xa mero jaat mathy

  • @aayushh.sonar2004
    @aayushh.sonar2004 2 ปีที่แล้ว +4

    We all are gorkha.Not chhetry ,bahun,sonar,mogar etc

  • @metalworld8322
    @metalworld8322 ปีที่แล้ว +1

    DC vaneko kun caste ma parxa?

  • @sagarsimak9320
    @sagarsimak9320 3 ปีที่แล้ว +3

    O.m.God ! Yoho slow poisions uchha jatiko bramastra.

  • @dilbahadurdamai7300
    @dilbahadurdamai7300 2 ปีที่แล้ว

    Ratna jati kun tharma parxa sar batai dinu pareo

  • @rajkoila6582
    @rajkoila6582 ปีที่แล้ว

    Guru koirala jati Pani bisukarma ma parxa ni haina

  • @KrishivRaj-ji3gr
    @KrishivRaj-ji3gr ปีที่แล้ว

    Ani ye sab thar ksari paryo ta dalit Hari ko yo video pani banau ta bhai

  • @mrchintu3673
    @mrchintu3673 6 หลายเดือนก่อน

    Basaula vnni kun caste ho malai vndina sknuhunxa?

  • @sitabohara-d3u
    @sitabohara-d3u 11 หลายเดือนก่อน

    Dhamena kun jatima parcha dai

  • @phulkumarirai852
    @phulkumarirai852 3 ปีที่แล้ว +1

    Good n great

  • @manojlimbu4196
    @manojlimbu4196 2 ปีที่แล้ว +1

    Good

  • @salinabasnet3519
    @salinabasnet3519 6 หลายเดือนก่อน

    Sanjel vaneko kun cast ho please replie garnuna 😌

  • @jyotiood8
    @jyotiood8 ปีที่แล้ว +1

    नेपाली जात बिस्वकर्मा मा नि छ र?

  • @nirmalshrestha8638
    @nirmalshrestha8638 2 ปีที่แล้ว +1

    डडेल्धुरामा "शाकी" थर लेख्ने मानिसहरू कुन जातिमा पर्छन्?

  • @nilamrai4306
    @nilamrai4306 6 หลายเดือนก่อน

    Ruchl kun jat mah parxa ...?

  • @narayanpsd.dhakal7267
    @narayanpsd.dhakal7267 3 ปีที่แล้ว +1

    Dhakal sir yo
    Dalami wa darlami thar k ma parxx

  • @DineshS-dj9cs
    @DineshS-dj9cs 5 หลายเดือนก่อน

    Parja vanyako kuna thar ho matlb sano jate ma parx ki nai

  • @Ajit12031
    @Ajit12031 2 ปีที่แล้ว +1

    धमला कुन जाती अन्तर्गत पर्दछ?

  • @nooreenrai1007
    @nooreenrai1007 ปีที่แล้ว

    जातीय जतिसुकै छ्न यहाँ,यिनिहरु कुन्कुन धर्म मान्छ्न

  • @laxmanshahi1664
    @laxmanshahi1664 ปีที่แล้ว +1

    Thakuri pani vdo banaununa hjr

    • @NewsKnowledge
      @NewsKnowledge  ปีที่แล้ว

      aaisakeko chha hai hernuhola.

    • @namkhanngajato3911
      @namkhanngajato3911 ปีที่แล้ว +1

      Gandaki Dhaulagiri KO thakuri KO purkha magar hun

  • @prabinpathak2743
    @prabinpathak2743 2 ปีที่แล้ว

    Ayadi kun jati ho bhanidinu paryo?

  • @sitashrestha4617
    @sitashrestha4617 ปีที่แล้ว +1

    Maharjan kun jati aantargat parx vanidinun

  • @ishapoudal2340
    @ishapoudal2340 ปีที่แล้ว

    Kala poudel t gangarva po ho?

  • @salinthapa5659
    @salinthapa5659 2 ปีที่แล้ว +3

    Das kun jati ho?

  • @RachitaMahat
    @RachitaMahat 7 หลายเดือนก่อน

    बस्याल कुन जाती मा पर्छ 🙏

  • @chandrabahadur25
    @chandrabahadur25 ปีที่แล้ว +1

    दंगाल कुन जातिमा पर्छ सर

    • @namrajmayal6797
      @namrajmayal6797 ปีที่แล้ว

      कुन जाती मा प्र्छ

  • @SapanaRokkA
    @SapanaRokkA 8 หลายเดือนก่อน

    Kunwar kun jati ho?

  • @SubindraThaquree
    @SubindraThaquree 4 หลายเดือนก่อน

    Bhadel kun jati ho sir ji ❤

  • @padambahadur8712
    @padambahadur8712 3 ปีที่แล้ว +6

    Biswokarma ma dhamala pani Aaudo rahexa bahunle ni lekhauxa ta😃

    • @NewsKnowledge
      @NewsKnowledge  3 ปีที่แล้ว

      बाहुनले लेख्ने थुप्रे थर विश्वकर्मामा पनि पाइन्छ बन्धु ।

  • @hardikkc6829
    @hardikkc6829 2 ปีที่แล้ว

    Batal surname kun jat ma parchha hola hajur

  • @dilbahadurdamai7300
    @dilbahadurdamai7300 2 ปีที่แล้ว

    Hamro ratna jati kun ma parxa sir bataidinu pareo

    • @dilbahadurdamai7300
      @dilbahadurdamai7300 2 ปีที่แล้ว

      Ratna jati kun tharma parxa sar batai dinu pareo

  • @princeacharya5666
    @princeacharya5666 2 ปีที่แล้ว +2

    Al is equal

  • @kashighale7537
    @kashighale7537 ปีที่แล้ว +1

    Ghatraj kun caste ho?

  • @vatsawalee5905
    @vatsawalee5905 2 ปีที่แล้ว +6

    Hoina Magar chai sabai ma huncha

  • @niranjanmagar1976
    @niranjanmagar1976 3 ปีที่แล้ว +4

    Khai k k Kati Hun sabai nepalka bahun ko jat Dekhi sabai Jat ko thar raxa sabai banako jasto Lago pahile samaj basalne karmaa kunai Karan bas Jat ghtaudai lagejasto Jo thar haru xana aanya Jat le thar haru BATA thaha paudainna.

    • @nabinshivpuri5087
      @nabinshivpuri5087 3 ปีที่แล้ว +1

      Yo sab xetri bahunko bahuliyata badauna gareko ho sir bahun xetri xodera sab hami ek ho

    • @santakutwal323
      @santakutwal323 2 ปีที่แล้ว

      Xi yo nepal maie xa kahi nabhayko jatra bhnne bela jatko ke kura bhndoie bhasan garxan xetti le choie kuncha suna khako xara katti jat xutteyune bhak thukka nepali mani katuwal ho khoie sarki sanga bihe bhayo ta jatle ke garxa manxeko man ho kasoie ko jata xutteyune kam nagar sala neplai bhnnani ghina lakxa yrr 😡😡😡😡😡😡😡

  • @basantjung8559
    @basantjung8559 4 หลายเดือนก่อน

    DC kun caste ho

  • @minatamang2650
    @minatamang2650 11 หลายเดือนก่อน

    Giri kun cast ho dada
    Ani Giri chettri ni hunxa ho

    • @NewsKnowledge
      @NewsKnowledge  11 หลายเดือนก่อน +1

      giri bhaneko dasnamibhitra parchha ra yo chhetri bhanda farak ho.

  • @moviesfun2961
    @moviesfun2961 ปีที่แล้ว +4

    shahi also in pariyar caste its a gotra of pariyar

  • @sushmaraut7442
    @sushmaraut7442 2 ปีที่แล้ว +1

    Bista Surname k ma parx ni sir ?

    • @medicos5048
      @medicos5048 ปีที่แล้ว +1

      Bista chhetri ma parxan rw
      Kunai kunai kumaon bahun pani hunxan

    • @namkhanngajato3911
      @namkhanngajato3911 ปีที่แล้ว +1

      MAGAR Bista Pani hunxa

  • @TiluNgnih
    @TiluNgnih 7 หลายเดือนก่อน

    रोगु भनेको कुन हात हो सर

  • @LaxmiKandel-lj9ss
    @LaxmiKandel-lj9ss 6 หลายเดือนก่อน

    Kuswar kun katima parxa plz vandenu la

  • @birendraking0989
    @birendraking0989 ปีที่แล้ว

    Sijapati kun cast ho daii

  • @ggyydddf1949
    @ggyydddf1949 5 หลายเดือนก่อน

    Praja vanne jati kun ma parxa

  • @krg8148
    @krg8148 2 ปีที่แล้ว

    मिश्र kun cast ho plize reapply

  • @DhirendarPramod
    @DhirendarPramod 7 หลายเดือนก่อน

    राज बाठा कुन थरमा पर्छ

  • @khadindrab.k.9519
    @khadindrab.k.9519 ปีที่แล้ว +1

    कोइराला दाहाल लामिछाने धेरै छुटेको छ कामी मा

  • @khembahadurbk3372
    @khembahadurbk3372 ปีที่แล้ว

    Please translate the NepLi Dalit caste in english so that we can know

  • @samrajgotame
    @samrajgotame 8 หลายเดือนก่อน

    Dalit jatiko Pani gotra vanidinu paryo guru.

  • @imimagar4520
    @imimagar4520 ปีที่แล้ว

    Xintal kun caste ma parxa

  • @sunitabasnet2953
    @sunitabasnet2953 ปีที่แล้ว

    खाेम कुन जातिमा पर्छ🤔

  • @LokeshMahara-kg1mc
    @LokeshMahara-kg1mc ปีที่แล้ว +1

    Mahara jati dalit ma kasri parxa dhanuk xetri jati lae kin dalitma haleko ramro sit herer halnu hola

  • @dineshbishokarma693
    @dineshbishokarma693 ปีที่แล้ว +1

    दुर्बाकोटी कुन जाति भित्र पर्छ ।

  • @khembahadurbk3372
    @khembahadurbk3372 ปีที่แล้ว

    Kami thar bhitra kunkun tharharu hunchan ra english ma kasari lekhneho. Kripaya lekhidinuhola

  • @rambilas3780
    @rambilas3780 3 ปีที่แล้ว +3

    Yo video dekhauna k aabsyak..

  • @Jaynath_Technically100
    @Jaynath_Technically100 2 ปีที่แล้ว +2

    Tiwari kun caste ma parxa se

  • @un0115
    @un0115 ปีที่แล้ว +1

    Ma damai mero ghamand

  • @mahendraxettri-yq8bn
    @mahendraxettri-yq8bn 4 หลายเดือนก่อน

    Resume jati kin ho

  • @siyatamang8690
    @siyatamang8690 2 ปีที่แล้ว

    Sumer kun thAr m parxa sir

  • @padambahadur6506
    @padambahadur6506 2 ปีที่แล้ว +4

    Damai R
    Kami lai saano hoina Bhai

  • @muktitimilsina4603
    @muktitimilsina4603 2 ปีที่แล้ว

    दाइ फुयाल कुन जात मा पर्छ?plz reply

    • @sarmilamdr690
      @sarmilamdr690 2 ปีที่แล้ว

      फुयाल त छेत्री हो

    • @sirjanashahi943
      @sirjanashahi943 ปีที่แล้ว

      @@sarmilamdr690 ane yo shreemal kun cast ho

  • @Binunepal2
    @Binunepal2 7 หลายเดือนก่อน

    Budhathoki kauno jati ma parxa anyone explain me please

  • @siddharthasapkota2703
    @siddharthasapkota2703 3 ปีที่แล้ว +1

    Bhimrauta vaneko kun caste ho sir

  • @MejnanKhatri
    @MejnanKhatri 11 หลายเดือนก่อน

    Darlami kun jati antargat arxa

  • @purnagiri714
    @purnagiri714 3 ปีที่แล้ว +2

    how many rivers are there in sindhupalchok

    • @NewsKnowledge
      @NewsKnowledge  3 ปีที่แล้ว

      Sindhupalchok is only one district itself.

    • @purnagiri714
      @purnagiri714 3 ปีที่แล้ว +1

      @@NewsKnowledge sorry bro river

    • @NewsKnowledge
      @NewsKnowledge  3 ปีที่แล้ว

      melamchi, indrawati, bhotekosi are biggest river in Sindhupalchok.

  • @loktamang7917
    @loktamang7917 2 ปีที่แล้ว +2

    Shirish Kun cast ho sir