@@syhamkumar4040 map of nepal ma gayera herey hunxa region Wala hetauda terai ma dekhauxa tyeso vaye pahad dekhine butwal ni terai ma naparne parney, hoina ra?
@@dhankc2536 बन्धु भनेको संस्कृत शब्द हो बन्धु । बन्धुबान्धव भनेर नेपाली समाजमा पनि प्रचलनमा छ । यही शब्दबाट मित्रबन्धु नाम भएका थुप्रै नेपाली तपाईंको छरछिमेकतिर पनि होलान् । त्वमेव बन्धुश्चसखा त्वमेव भन्ने श्लोक सुन्नुभएकै होला । अनि कसरी यो बंगाली समुदायको मात्रै भयो र । यो शब्द त हाम्रै नेपाली समाजको पवित्र भाव भएको शब्द हो र यसको अर्थ हो दाजुभाइ ।
सुदूरपश्चिमका सहरहरु पूर्वका तुलनामा अलि सानै रहेछन् बन्धु जनसंख्या पनि कम र जनघनत्व पनि कम रहेछ । त्यही भएर यस्तो भएको हो । अब सुदूरपश्चिमका सुन्दर सहरहरुबारे भिडियो बनाउनुपर्छ । बरु तपाईका विचारमा सुदूरपश्चिमका सुन्दर सहरहरु कुन कुन होलान् भन्नुस् है ।
Damauli nai hunxa jasto lagethyo malai pani. Harek sector ma agadi badhirako xa Damauli🥰 Damauli matra haina Nepal ka sabai Village ani Small cities haru hesari nai pragati gardai janu parxa. Jay Nepal 🇳🇵
जानकारीमुलक भिडियोको लागि धेरैधेरै धन्यवाद् हजुरलाई
स्वागत छ बन्धु । एकदमै खुसी लाग्याे ।
दमौली कति बेला आउँछ भनेर हेरेर बसेको 1 नम्बर मा पो रहेछ😊हाम्रो दमौली राम्रो दमौली
We are growing each day in every terms. Damauli nai no 1 ma aauxa vanne dhukka thyo malai🥰
tanahun first ani shuklagandaki top 10 ra vanu nagarpalika top 14 so happy
24 नम्बर को सहर हाम्रो सिदुर्पचिम डिपायल
Wow supar
राम्रो प्रस्तुति धन्यवाद सर।। यसैगरी तराई का सहर बारे पनि भिडियो ल्याउनु पर्यो।।।।।🙏🙏🙏
हुन्छ बन्धु । तराईका सहरबारे पनि सामग्री तयार पारौंला ।
पहाडी जिल्लाका २५ ठुला शहहरु मध्यमा दोस्रो स्थानमा पर्ने बाग्लुङ शहर प्रती गर्व छ हामी बाग्लुङ बासीलाई।
सबैभन्दा धेरै गण्डकी प्रदेशमा छन
पाल्पाको रामपुरको बारेमा नि केही अध्ययन गर्नुहोला सर ,
Thank you bro hamro pancthar future ramaro hunex
So Nice बन्धु ।
सबै भन्दा धेरै गण्डकी प्रदेश मा रयछ
यी शहर हरु लाइ पनि काठमाडौँ जस्तै बिकिसित बनाउनु पर्छ |
Sandes mulak video sir..thanks you hajur ko sab video herisake ramro lago.
धेरै धेरै धन्यवाद बन्धु ।
Baglung second ma raixa khusi lagyo,
I'm from baglung, jay Baglung kalika 🕉️🕉️🕉️🇳🇵
So nice
काठमाडौं भक्तपुर ललितपुर पोखरा सुर्खेत चाँही के हिमालमा पर्छ कि तराईमा?? किन समावेश नगरेको???
Dhading khaita..Dhading sadarmukam
धादिङलाई समेटेर अब भाग २ बनाउनुपर्छ ।
💕💕💕पहाडकी रानी तानसेन ,पाल्पा 💕💕💕
हिमाली जिल्ला को २०-२५शहर को पनि भिडियो ल्याउनु होला सर
Wow wow😀🤗hamro khotang ramroxa khotang👌
Ramro prstuti !
Thank You.
भाइलाइ राम्रो सङ ज्ञान रहेनछ सुनेकै भर मा video बनाको रहेछ सिन्धुली, चरिकोट , कटारी,खादबारी, गाइघात,हेटौंडा लगायत अरु कता हराए
बन्धु यहाँ पहाडका ठूला सहरकाे जानकारी समावेश गरेको । र यसका लागि नेपाल सरकारकाे डाटालाई आधार बनाएको हो ।
Hetauda terai ho
@@aaronshrestha9555 hahaha makawanpur jilla taraima parxa ra
@@syhamkumar4040 map of nepal ma gayera herey hunxa region Wala hetauda terai ma dekhauxa tyeso vaye pahad dekhine butwal ni terai ma naparne parney, hoina ra?
Wastabma chariko ra dhading ko sadarmukam tyo khotang dailekhbhanda atinai dherai xa xetrafal pani janaghanatwapani
thanks news knowledge
so nice.
Hamro Baglung ramro Baglung 👍🙏
thank you sir i like it your video
So nice of you
हाम्रो फिदिम पनि ८ नम्बरमा 💪💜 पाचथर्🔥
Love Phidim.I've many friends there🥰
-from Damauli💗
baglung no 2 very nice
Smart city waling ❤️❤️
good news iam from chitwan love in nepal
Dhanbad sir
Welcome BANDHU.
great information
Glad you liked it
सुर्खेत नपर्ने रहेछ क्या हो पहाड मा ?
बन्धु सुर्खेत भित्री मधेसका जिल्लामा पर्छ ।
Thanks for information ❤️
Welcome
Phidim dherai ramro xa aile developed so fast in 10 years
सर यो दैलेख जिल्लामा पर्ने बजार दैलेखबजार नै हो र नारायण नगरपालिका हो दुल्लु नगरपालिका क्षेत्र न: 2 मा पर्छ
सही भन्नुभयो बन्धु । धेरै धेरै धन्यवाद ।
Good news
Ati-chiso hawapani bhyaka cityko barema videos banauna paryo!
यो पनि ठीक हो बन्धु बनाउँला ।
Dullu best city love from india❤
1:10 which city is this?
Lovely Khotang jilla Diktel Bazar
Love you my Motherland Gorkha .
रुकुम पश्चिम काे आएन नि धेरै ठुलो सहर छ सर
हो र बन्धु । ल यसबारे फेरि अध्ययन गरेर अर्को सामग्री तयार पारौंला ।
TOP 25 Cities of Terai also sir♥️♥️
OK Sure.
@@NewsKnowledge sinja valley k ma aauxa??
चरिकोट काे अध्यान गर्नु भयाे सर
data खाेज्दैछु बन्धु ।
काभ्रे मा 5 वटा सहर
जिरीको बारेमा अध्ययन गर्नु भयो कि भएन सर?
जिरीमा जनसंख्या र जनघनत्व अरुको तुलनामा निकै कम छ बन्धु ।
beni lai kina samabes garnu vayana
@@dhankc2536 बेनीको जनसंख्या अलि कम भएकाले नपरेको बन्धु ।
Khasgari bangali samudayako manislai bandhu vanne garinxa Nepalilai chai hoina la
@@dhankc2536 बन्धु भनेको संस्कृत शब्द हो बन्धु । बन्धुबान्धव भनेर नेपाली समाजमा पनि प्रचलनमा छ । यही शब्दबाट मित्रबन्धु नाम भएका थुप्रै नेपाली तपाईंको छरछिमेकतिर पनि होलान् । त्वमेव बन्धुश्चसखा त्वमेव भन्ने श्लोक सुन्नुभएकै होला । अनि कसरी यो बंगाली समुदायको मात्रै भयो र । यो शब्द त हाम्रै नेपाली समाजको पवित्र भाव भएको शब्द हो र यसको अर्थ हो दाजुभाइ ।
Sandhikharka arghakhanchi
Jai nepal good job 👍
Jay Nepal. Thank You.
Hamro baglung ramro baglung
बाग्लुङ्ग💪
Our smart city Waling 😍😍
Nepal is very beautiful country
Jay desh jay Nepal
जय नेपाल ।
Palpa ,tansen
खोटाङ को दिक्तेलपनि अब त 11 नम्बरमा आइपुगेछ लु बधाइ छ हामी दिक्तेल बासिहरुलाई ।
Jy desh
Jy Nepal
So nice Bandhu. Jay Desh. Jay Nepal.
K ho sir hamro Sundar sudur pachchima ko 1 mtr Sahar ko nam aayo tw bajhang ko chainapur ,dadeldhura ,deura,Ani deulekh tw aayanan ni
सुदूरपश्चिमका सहरहरु पूर्वका तुलनामा अलि सानै रहेछन् बन्धु जनसंख्या पनि कम र जनघनत्व पनि कम रहेछ । त्यही भएर यस्तो भएको हो । अब सुदूरपश्चिमका सुन्दर सहरहरुबारे भिडियो बनाउनुपर्छ । बरु तपाईका विचारमा सुदूरपश्चिमका सुन्दर सहरहरु कुन कुन होलान् भन्नुस् है ।
@@NewsKnowledge thank you so much sir maile pathako comment reply gardinu vayakoma🙏🙏
@@NewsKnowledge Tara sir sudur pachchima ko dadeldhura jillama raheko dadeldhura Sahar Ra hamro Sahar dipayal vanda ni thilo xa ta sir
बन्धु अवस्था के रहेछ अध्ययन गरौंला र अर्को भिडियो बनाउँला ।
❤Damauli tanahun❤
बिरेन्द्र नगर सुर्खेत तराई मा पनि देखियन र अहिले यो भिडियो हेर्दा पहाडि इलाका मा पनि देखियन के सुर्खेत सहर हैन र कि हिमालि सह्र हो
चरिकोट खै
संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारी चाहिँ छुटे जस्तो छ.
Pyuthan ko barema
Wow
तम्घास खोइ त सर....तम्घास नछुत्नु पर्ने हो..सन्दिखर्क पर्दा तम्घास पर्नुपर्ने हो होइन र ??
बन्धु तम्घासको जनसंख्या र जनघनत्व अलि कम रहेछ ।
Tamghas sahar hoina gau ho
#Baglung
दैलेख बजार को फोटो देखायर दुल्लु को बयान गर्नुभो अनि दैलेख को सदरमुकाम दैलेख बजार हो दुल्लु होइन
धन्यवाद बन्धु । याे तथ्य सच्याएर थप सामग्री तयार पाराैंला ।
@laxmiprasad tiwari वहाँले सबै नगरपालिकाको लिस्ट रख्नु भएको हो।
यो चै राम्रो जानकारी ल्याउनु भएकोमा धन्यवाद। धनकुटा नेपालको खेति प्रविधिको राजधानी हो है
So nice बन्धु ।
संखुवासभा जिल्ला को खादवारि नगरपालिका कता गयो सोल्टी ? कि त्यो चीन तर पर्छ?
बन्धु त्यहाँको जनसंख्या र जनघनत्व कति रहेछ खाेजी हेर्नु है ।
Khandbari ta आएन त हो कि Khandbari सहर nai hoina ki k ho
भोजपुर र खादबारी को जनघनत्व कम छ रे😂
Yes
Sudurpaschim pradesh ko Achham jilla ma parne Sanfebagar khoii ta.
जनसंख्या कम भएर नपरेको हो बन्धु । अब अर्को भिडियो बनाएर समेट्नुपर्छ ।
tamghas kaha gayo tw ??
तम्घासको जनघनत्व र जनसंख्या कति छ एकचोटि हेर्नुहोला ।
Khai tw beni bazar ???
बेनीको जनसंख्या अलि कम रहेछ बन्धु ।
Dadeldhura ko bare ma hajur le charcha garnu vaen
बाँकी पहाडी सहरलाई समेटेर अर्को भिडियो बनाउँला बन्धु अब ।
Nawalparasi pani xuttiyeko xu sir anyway i love Nepal
नवलपरासी भित्री मधेस र तराईमा पर्ने भएकाले यसमा नपरेको ।
दुल्लु भन्दा दैलेख ठुलो छ नामै आएन
बन्धु जनसंख्या दैलेखमा भन्दा दुल्लुमा धेरै रहेछ ।
Baglung aayo Kusma aayo khai tw Beni bazar aayena 😒
बेनीको जनसंख्या अलि कम रहेछ बन्धु ।
good
Thanks
First commenter and like
Thank You BANDHU.
Hamro damuli
बागलुङ शहर 2 नम्बर मा पो आउदो रहेछ हाम्रो बागलुङ राम्रो बागलुङ in a opening chat guys
Hamro Baglung second ma😃🖐️😃🖐️🙏
Super
Lmj ko barema thaha narahexa
Sir hajur le Lamjung ko besishahar chutaunu vayo??
बेसीसहर सूचीमा थियो । जनसंख्या र जनघनत्व अलि कम भएकाले नपरेको top 30 भित्र पर्छ ।
Besisahar ko population Kusma ko barabar xa. 39,000 bhanda badhi xa ra area about 127sq.km xa. Aba density aafai calculation garnus.
हाम्रो पश्चिम रुकुम चौरजहारी परेन त हजुर।😐️
बन्धु चाैरजहारीकाे जनसंख्या र जनघनत्व अलि कम रहेछ ।
surkhet khoi ta dai❤❤😊
चरिकोट खोइ ?
dholkha ter x ni
चरिकोट चाही खोई त सर
चरिकोटको जनसंख्या र जनघनत्व अलि कम भएर बन्धु यसमा नपरेको ।
Top 10 valley of hilly region chaiyo xitai hai
Ok Sure.
Dadeldhura kata gayo ???? jo ki dipayal ra baitadi vandda thulo Sahar ho.........
हो र बन्धु ल ? यसबारे अध्ययन गरौंला है त ।
Ma khotang दिक्तेल बाट हो है.।
THANK YOU बन्धु ।
Plz dadeldhura also Hilly region district population is 152,157
Baglung 💪💪🇳🇵
Hlo sir palpa ko rampur pani tw xa nepal ko thulo city yeslai tw hajur le vandai vannuvayena ali adhiyen garnus thau haru ko..
सही कुरा बन्धु । जनसंख्या त रामपुरकाे पनि ३५ हजार माथि छ । तर जनघनत्व अलि कम छ ।
लौ लौ होला मुलाको साग चरिकोट दोलखा को नाम नै आएन हिमाली जिल्लामा सबै भन्दा ठूलो हुनुपर्ने हो ,पनौती,पाँचखाल,मेलम्ची भन्दा त ठूलो नै थियो चरिकोट
Hamro Bhanu❤️❤️❤️💫💫😍😍😍
Ma Pani bhanu bata
बेनि खै
birendranagar surkhet khai
भित्री मधेसका Top 15 सहर भन्ने भिडियोमा छ । हेर्नुहोला ।
Hamro damauli no. 1ma
Damauli nai hunxa jasto lagethyo malai pani. Harek sector ma agadi badhirako xa Damauli🥰 Damauli matra haina Nepal ka sabai Village ani Small cities haru hesari nai pragati gardai janu parxa. Jay Nepal 🇳🇵
Para nirbhar batheko badhai xa khai Kaha k bikas
Aba himali 25 cities pani lyunu paryo sir. .
हिमालमा त 25 सहर पुग्दैनन् बन्धु । तैपनि अध्ययन गरौंला केकति रहेछन् ।
काठमाडौं भित्रि मधेश हाेर सर परेन त
काठमाडाैं उपत्यका हो बन्धु । काठमाडाैं भक्तपुर र ललितपुरलाई उपत्यकाका जिल्ला भनेर छुट्टै राखेको छ सरकारले ।
Pokhara chure terai hora?
हत्तेरी पहाडी जिल्लामा उल्लेख्य जनसंख्या भएको खादबारी को नामै आएन त तर खादबारी भन्दा कम जनसंख्या भएका जिल्लाको नाम आयो, यो अध्यन गलत छ ।
Birendranagar surkhet ta aayonata
बन्धु तनहुमा रहेको हाम्रो भिमाद नगरपालिका खोइ त भानु र सुक्लागन्डकि भन्दा धेरै जनसङ्या छ होला बन्धु
नभएरै नपरेको बन्धु ।
@@NewsKnowledge हचुवाको भरमा भिडियो नबनाउ बन्धु..पुरानो आकडा होइन नया आकडा हेरेर बनाउ बन्धु
Bhimad is fitlfth biggest city of Tanahun after Damauli,khairenitar,AanbooKhaireni and Bhanu
@@foxstudios4489 no...bhimad is second after damauli bandhu