हाम्रो नेपालको मुद्धा चीनको भन्दा फरक मुद्दा हो तीब्बतले आफ्नो सर्वस्य गुमाएको छ र तीब्बतीयनहरु बिश्वकै शर्णनार्थी भएका छन् तर हामी नेपाली र नेपालको सन्धिमा गुमेको नेपाली भुभागको नितिहरु चीन तिब्बत बिचको जस्तो होइन र नेपालको ६० हजार रेक्टर नेपाली भुभाग सन्धि द्वरा गुमेको हो र जुन सन्धि नेपाल र east india company संग गरेको हो र त्यो हाम्रो जमीन 1947 देखि यता भएको नयाँ देश india मा रहि आएको छ र हामीले india संग सन्धि गरेको होइनौं र तेस्का हरेक avidence हरु नेपाल संग र बेलायत संग छन् र india संग पनि छ तर दुखको कुरा 1816 सुघौली सन्धि जब भारत छोडेर अंग्रेजहरुले छोडेर जाँदा खेरीनै त्यो सन्धि खारेज भईसकेको छ तै पनि हामीले तेस बखत आफ्नो जमीन वापस नलिनु नै ठुलो घात हुन गयो तर पनि नेपालको लागि आफ्नो जमीन फिर्ता गर्न सक्ने माध्यमहरु थुप्रै छन् तर दुख लाग्दो कुरा के छ भने 1816 देखि नै हाम्रो देशको राजनिति देशप्रेमी निति कसैले पनि गरेनन् नत राज बंशहरुले गरे नत पार्टीगत राजनितिग्यहरुले गरे खाली भारतकै दाश हुने निति बनाउदै देश चलाउने हुनाले असम्भव भएका हौं यो कुरा एकदमै fact हो
हैन देश चै भारतले लुटिरहेको छ, गाली चै अमेरिकालाई गर्ने? भोलि भारतले तराई पनि मेरो हो अनि पुरै नेपाल अखण्ड भारत हो भन्यो भने गुहार माग्न कसकहा जाने हो? नर्थ कोरिया कि रसिया ?
जे सुकै भन... तिब्बत नेपालको पुरानो र परम्परागत रूपमा छीमेकी राष्ट्र थियो र भविष्यमा पक्कै पनि तिब्बत पुर्णरूपमा स्वतन्त्र भई नेपालको छीमेकी हुनेछ । चीनीया कम्युनिस्ट माओले शक्तिको भरमा कमजोर तिब्बत लाई अबैधानिक रूपमा आफ्नो कब्जामा पारेकै हो । नेपाली जनतालाई यस बिषयमा राम्ररी ज्ञान छ ( धेरै अफ़वाह र झुट्टा समाचारहरू नफैलाए पनि हुन्छ ) ।
Voli china ya India le nepal laijala Ani ek china niti ya ek India niti garni.... Harek desh freedom hunu prchha...Tibet chinako hain ra usle Tibet lai swatantra garnu parchha
@@bikramgrg5422 जुन बेला इंडिया ले ब्रिटिश बाट सोतंत्र पायो त्यो बेला china गरिब थ्यो र china को जमिन अतिक्रमण भाको थ्यो र त्यो जमिन अहिले china ले हाम्रो हो भन्दै छ तेस्मा इंडिया ले किन आपति गरेको हो?
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!! धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!! आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अद्भुत अनौठो रोमाञ्चक ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Nepal KO pm ley china ma gayer Taiwan china KO ho bhanda china ley kalapani Nepal KO ho vanyo ? afno desh KO chaso xaina aru ko birodh gardai thika jasto neta testai janta
USA percapita aya 80,000 dollar China 12000....ajhai china 30 years backward xa. China bhanda india only 15 years back xa. Koi kisise kam nahi. So dont be sure for this country...for that country..
तिब्बतको young generation हरू कुनै पनि हालतमा चीनबाट छुट्न चाहँदैन। तिब्बतबाट भागेका शरणार्थीहरूले तिब्बत स्वन्तन्त्र हुनुपर्छ भनेर वर्षैपिच्छे आन्दोलन गरिरहेको हुन्छन्। चीनमा बस्ने Tibetanहरूले आफूलाई Chinese भन्न मनपराउँछ। जस्तै एउटा उदहारण दिईहालौं हैं सिक्किम,दार्जीलिङ, पश्चिमको कांगडा भारतबाट टुक्राएर नेपालमा गाभ्छु भन्दा त्यहाँ बस्ने नेपाली भाषीहरुले उल्टै नेपालीहरूलाई गाली गर्छन्। उनीहरूले आफूलाई नेपाली भन्न मन पराउँदैन इन्डियन गोर्खाली भन्न मनपराउँछन् इन्डियाप्रती देशभक्त गर्छन् त्यस्तै चीनमा बस्ने Tibetan हरूले चीनप्रति आफ्नो देशभक्त गर्छन्।
@@alex33magar-t5i गोर्खा शब्द नेपालको हो भन्ने बित्तिकै सिक्किम- दार्जीलिङ नेपालीभाषीहरुले भन्ने गर्छन् सधैँ तिमीहरूको देशमा जस्तो हजारौँ युवाहरुलाई रोजगारीको लागि international देशहरूमा export गर्दैनौं हाम्रो देशमा भन्ने गर्छन् यदि तिमीहरु real गोर्खाली हो किन विश्वकै गरिबी मुलुक, धेरै भ्रस्टाचारी गर्ने किन बन्यो त ? यदि तिमीहरु साच्चिकै गोर्खाली हो भने भारतले सीमा मिच्दा के हेरेर बसेको छ ह? यदि तिमीहरु गोर्खाली भाको भए तिमीहरु आफ्नो देश छोडेर परदेश जान सक्दैनौ थियो नि आफ्नै देशकाे भ्रस्टाचारी नेताहरुलाई गोली ठोकेर मार्थ्यो होला किन त्यसो गरेन भनेर कस्तो खसालेर बोल्छन् नेपालीहरुलाई ।
@daljitkhadka1141 - ओई रंडी म एकजना इंडियन नेपाली हु । तिमीहरूको हिम्मत छ भने ग्रेटर नेपाल बनाउ. हामीले एउटा परमाणु हथियारले हमला गर दिए भने दुनिया को नक्शा बाट गायब हूनछ नेपाल ।
@daljitkhadka1141 - ओई रंडी म एकजना इंडियन नेपाली हु ।तिमीहरूको हिम्मत छ भने ग्रेटर नेपाल बनाउ. हामीले एउटा परमाणु हथियारले हमला गर दिए भने दुनिया को नक्शा बाट गायब हूनछ नेपाल ।
@daljitkhadka1141 - ओई रंडी म एकजना इंडियन नेपाली हु ।तिमीहरूको हिम्मत छ भने ग्रेटर नेपाल बनाउ. हामीले एउटा परमाणु हथियारले हमला गर दिए भने दुनिया को नक्शा बाट गायब हूनछ नेपाल ।
Chicken neck nepal kaii ho ani thikka nepal le chicken neck kabja handiyo vane 7 states northeast ko le dukha pauxa manipur raw nagaland swantantra desh hunx
@@Bikash-gm5bi teri aamalai kaakhma rakheko bhayer hola ta jathalai shanti sanga sutna pako hami lai aatangkawadiko sath chahiyana tai muji sut shanti sang .
चिनले अब इन्डिया पनि टुक्राटुक्रा पार्ने भयो । नेपालले सजक हुनु पर्छ । हाम्रो गुमेकाे भुमि पनि फिर्ता गर्ने मैका आउदैछ । याे मैकालाई नेपाल सरकारले सदुपयोग गर्न सक्नु पर्छ ।
तिम्रो शीर्षक देख्ने बित्तिकै तिमिलाइ अमेरिकी एजेण्ड किन नभन्ने? नेपालको परास्ट्र नीतिको खिलाप शीर्षक राख्ने अधिकार छैन तिमिलाइ। न्यान्सी पेलोसी, जोन किर्वी या एन्टोनी ब्लिङ्केन भारत आउदैमा तिब्बत टुक्रीन्छ? यो शिर्षको जनस्तरबाट निन्दा गर्नुपर्छ। संयुक्त रास्ट्र संघले ताइवान र तिब्बतलाइ चीनको अभिन्न अंग भनेको छ। हामी अन्तरास्ट्रिय सन्धी सम्झौतामा विश्वास गर्छौ। साम्राज्यवादी शक्तिको दादागिरी, बलमिच्याइ, गैर राजनीतिक, गैर कुटनैतिक, आतंकावादी क्रीयाकलापको घोर भ्रत्सर्ना गर्दछौ।
Aru keii haina ki america le india laii last ma taw affai laija tibet vanera sartha rakheko xa ani ankanda bharat banaune sapana anii dalai lama laii lendup dorje jastaii bechna lagaune tibet tara china chup lagdaina garo xa tibet ma yuddha lagdnu jhan air force attack sakidaina ani marne vaneko hami hunxam modi auxa fakayera mere nepal chotte bhaii roti beti ka rista bandaii feri yo janta jane pani ustaii
हाम्रो नेपाल को भुमि जमिन पहिले बिसाल नेपाल गेटर नेपाल पुर्ब मा दार्जिलिङ सिकिम्म सिलगुडि जयपालगुडि पर्चिम मा कागडा सम्म कुमाउ गढवाल हिमाचल सम्म पटना दर्भगा गोरखपुर लखनउ सम्म पहिले नेपाल को भुमि जमिन सबै फिर्ता लिनु जरुरी छ नेपाल माथि सदै अन्याय अतेचार दादागिरी देखाउने ईन्डिया बेइमान चोर आर्मी मोदि कडा बहिष्कार बिरोध गर्नु पर्छ बिश्व को सबै भन्दा हरामि राक्षस अमेरिका को दलाल ईन्डिया कडा बहिष्कार गर्न जरुरी छ जय नेपाल आमा❤❤❤❤
जो जत्ति कराए या उफ्रिए पनि भोलिको दिनमा जो जित्छ उसैको पक्ष लाग्ने हो नेपाल, लेखेर राख्नुस् ग्यारेन्टी का साथ भन्दछु। अहिले परम पावन पुजनिय दलाई लामा संग तिब्बत छैन,पावर छैन। यदि दलाई लामा संग राज्य थियो भने नेपालले यो तरिकाको व्यवहार गर्दैन । जस्तै : रामायण नै हेर्नुहोस न उदाहरण त्यहि छ, अरु के कुरा गर्नु।
लुम्बिनिमा गर्ने भनेको कार्यक्रम चिन,रसियाको दबाबमा गर्न नसकेर फोहोरी डाइपर जस्तो अनुहार बनायर बसेका यहाका रास्ट्रघातिहरुपनी प्रतिनिधि बनेर पुगे कि पुगेनन?
india नेपालको लागि जति हानिकारक छ। त्यति हानिकारक चाइना छैन चाइनाले त नेपाललाई। financial support धेरै गरेको छ। तर इन्डियाले नेपालको भाग हरू लुट्ने खोस्ने काम मात्रै गर्दछ। त्यसैले हामी सबैले चाइनालाई सपोर्ट गर्नुपर्छ।
यो खैरे मुला अमेरिका ,अन्य देशहरूलाई कसरी हुन्छ लडाउने,टुटाउने अर्थतन्त्र खस्काई दिने र देश नै ध्वस्त बनाइदिने काम भन्दा ,अरु राम्रो काम गर्न जान्दैनन्।
चिनले तिब्बत मा यीनिहरु कसैलाई छिर्न दिँदैन,बाहिरबाट जति कराए पनि के हुन्छ र? तिब्बत मा चिनले हरेक क्षेत्रमा लगानि गरेर अवस्था मा धेरै सुधार ल्याईसक्याे र अर्को कुरा तिब्बतमा यी स्वतन्त्र तिब्बत भन्ने अल्पमतमा परिसके लगभग छैन भन्दा पनि हुन्छ।
यदि तिब्बत चिन बाट अलग भयो भने तिब्बत इंडिया को सबै भन्दा नजिकको छिमेकि हुनेछन र नेपाल को अस्तित्व सकिन सक्छ, बिस्व मा शान्ति तब सम्म सम्भब हुदैन जब सम्म अमेरिका शक्तिसाली रहने छन्
तिब्बत चीन बाट अलग हुन्व होइन इतिहास कालदेखि नै तिब्बत आफैमा स्वतन्त्र देश थियो भन्ने थाहै होला यहि तिब्बत गुमाएको तिब्बतीको ठाउमा तिमी आफै बसेर हेर भन स्वतन्त्र तिब्बत हुनुपर्छ कि पर्दैन?
एति बेला अमेरिका बौलाएको अबस्था पक्कै हो।अमेरिकी साम्राज्य सकिने दिन नजिकै भएको हुनाले अन्तिम अस्त्र जरुर प्रयोग गर्ने छ अमेरिकाले तर अमेरिकाको दिन सक्यो।
अबको जिउ चिलाएको कस्को होला? नेपालको?;भारतको?;वा अमेरिकाकै???; आतंकबादि देश संसारमै कुनै देश छ भने त्यो अमेरिकानै होला, एशियाली देश अलिकति शान्त थियो, शान्ति भंग गर्न आयो?
इन्दियन युरोप र अमेरिकन एजेन्त आङकाजी सेर्पाले न्वारानदेखीको बल लगायर चाइनाबाट तिब्बत तुक्राउन खोजेपनी चाइनाको रौपनि हल्लाउन सक्दैन जबसम्म नेपालीले चाइनाको सपोर्त गरिरहन्छन्
विगतमा नेपालको बहादुरी र सफलताकोे कुरा सुन्दा गर्भ लाग्छ ।❤ जय नेपाल
धेरै राम्राे कुरा तिब्बत एक स्वतन्त्र देशहाे,स्वतन्त्र हुन पर्छ।
सहि हो आफुले गुमाएको एक चोक्टा दार्जिलिङ सिक्किम चाहियो भन्ने तिब्बती देशै गुमाएको देख्दानी चिनको समर्थन गर्ने गधाहरु हो
यो तेस्रो विश्वयुद्धको संकेत हो। नेपाललाई साँढेको जुदाई बाच्छाको मिचाई हुन्छ।
हाम्रो नेपालले पनि भारत र तिब्बत सङ्ग आफ्नो गुमेको जमिन खोज्नुपर्ने समय आएको छ
Teshko laagi Britain layi bhannu pariyo
Khas gari sir hamro nepal ko tibet sama bhubhag uttar pati bagne yarlung nadi sama ho simana himal banda parii
आउँछ अब चिन्ता नगर्नुस
हाम्रो नेपालको मुद्धा चीनको भन्दा फरक मुद्दा हो तीब्बतले आफ्नो सर्वस्य गुमाएको छ र तीब्बतीयनहरु बिश्वकै शर्णनार्थी भएका छन् तर हामी नेपाली र नेपालको सन्धिमा गुमेको नेपाली भुभागको नितिहरु चीन तिब्बत बिचको जस्तो होइन र नेपालको ६० हजार रेक्टर नेपाली भुभाग सन्धि द्वरा गुमेको हो र जुन सन्धि नेपाल र east india company संग गरेको हो र त्यो हाम्रो जमीन 1947 देखि यता भएको नयाँ देश india मा रहि आएको छ र हामीले india संग सन्धि गरेको होइनौं र तेस्का हरेक avidence हरु नेपाल संग र बेलायत संग छन् र india संग पनि छ तर दुखको कुरा 1816 सुघौली सन्धि जब भारत छोडेर अंग्रेजहरुले छोडेर जाँदा खेरीनै त्यो सन्धि खारेज भईसकेको छ तै पनि हामीले तेस बखत आफ्नो जमीन वापस नलिनु नै ठुलो घात हुन गयो तर पनि नेपालको लागि आफ्नो जमीन फिर्ता गर्न सक्ने माध्यमहरु थुप्रै छन् तर दुख लाग्दो कुरा के छ भने 1816 देखि नै हाम्रो देशको राजनिति देशप्रेमी निति कसैले पनि गरेनन् नत राज बंशहरुले गरे नत पार्टीगत राजनितिग्यहरुले गरे खाली भारतकै दाश हुने निति बनाउदै देश चलाउने हुनाले असम्भव भएका हौं यो कुरा एकदमै fact हो
@@GovinSubba-iy3sy right
नेपाल र तिब्बत काे ईतिहास अाज बल्ल थाहा भयाे धन्यवाद विश्व घटना मेडिया का बलराम जि लाई ।❤🎉
balaram ji pani west kai trumpet bajaaune ani danaa paani ration pani west bata aauchha ni ta !
यहाँ देखिएका बोलिएका सबै कुरा सत्य मान्ने बेवकुफी नगर्नु होला धन्यवाद
न्यान्सि स्यान्सी को अब केहि लाग्दैन,,,,,बिस्व बाट एक्लिदै छ अमेरिका
Exactly 💯
अमेरिकाकाे डिभि भरेकाे नभरेकाे
अमेरिका गएर काम छैन@@bishnudharel
@@bishnudharelbharyo hola ni
हैन देश चै भारतले लुटिरहेको छ, गाली चै अमेरिकालाई गर्ने? भोलि भारतले तराई पनि मेरो हो अनि पुरै नेपाल अखण्ड भारत हो भन्यो भने गुहार माग्न कसकहा जाने हो? नर्थ कोरिया कि रसिया ?
नेपालले चीनलाई साथ दिनुपर्छ
Napis mula
@@Bikash-gm5biindian jadusi😂
ani nepal lai nai khaidinxa jatha nepal neutral desh ho vanni tha xaina muji
Aba nepal communist le chinese communist lai nei support garcha kay ko democracy haina
अनि गुलामी गर
जे सुकै भन... तिब्बत नेपालको पुरानो र परम्परागत रूपमा छीमेकी राष्ट्र थियो र भविष्यमा पक्कै पनि तिब्बत पुर्णरूपमा स्वतन्त्र भई नेपालको छीमेकी हुनेछ ।
चीनीया कम्युनिस्ट माओले शक्तिको भरमा कमजोर तिब्बत लाई अबैधानिक रूपमा आफ्नो कब्जामा पारेकै हो ।
नेपाली जनतालाई यस बिषयमा राम्ररी ज्ञान छ ( धेरै अफ़वाह र झुट्टा समाचारहरू नफैलाए पनि हुन्छ ) ।
येा नेपालकेा लागि खतराकेा घन्टी हेा। mcc and spp पास गरायकेा यही कामगर्नला हेा ,नेपाली हेासियार ।
अमेरीका हरुवा गाेरु काे छेरुवा दाँउ झैँ भैरहेकाे छ
यदि तिब्बत चिनबाट स्वतन्त्र हुन्छ भने नेपालले कुनै पनि हालतमा तिब्बतलाई सात दिनु हुँदैन❤
सहि भन्नु भो एदी tibet सोतन्त्र भयो भने नेपाल इंडिया को उपनिवेश हुन्छ 100 % निश्चित हो
Testo ho Vani aba Sikkim darjaling sabai nepal lai firta garna parxa America le
तिब्त स्वातन्रात भयोबने नेपाललेपनि भारतमाघाप्ना तयारीगरे हुन्छ।
@@lakpasangesherpa2637esai Pani nepal desh ma bacheko k po chha aja na vye voli china India le nepal lai badera khani nai hun
@@dipasvlogchannel यो गुलामी हरुको मात्र सोच हो नेपाल इंडिया को हो भन्ने . कदापी हुदैन . याद राख्नुस . धन्यवाद😁
विश्व आतंकवादिहरुको छट्पटि देख्दा पनि हाँसो लाग्छ।
नेपाल खतरामा छ किनकि तिब्बत टुक्राउने अमेरिकाको आधार वेस नै नेपाल हो जसलाई नेपालका कठपुतली शासकहरूले सघाईरहेका छन्।
एक चिन प्रति नेपाल प्रतिबद्ध हुनुपर्छ |
Voli china ya India le nepal laijala Ani ek china niti ya ek India niti garni....
Harek desh freedom hunu prchha...Tibet chinako hain ra usle Tibet lai swatantra garnu parchha
@@dipasvlogchannel होर कसरि हुन्छ ? tibet china को part थियो इतिहास पद्नुस पहिला
@@dipasvlogchannel 😂😂😂😂
के को चीन के को भारत उत्तरमा चीनले मिच्दै छन् दक्षिणमा भारतले
@@bikramgrg5422 जुन बेला इंडिया ले ब्रिटिश बाट सोतंत्र पायो त्यो बेला china गरिब थ्यो र china को जमिन अतिक्रमण भाको थ्यो र त्यो जमिन अहिले china ले हाम्रो हो भन्दै छ तेस्मा इंडिया ले किन आपति गरेको हो?
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!
अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!!
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!!
अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अद्भुत अनौठो रोमाञ्चक ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
तिब्बत संग नेपालको युद्ध हुदा उतिबेला नेपाल पक्कै पनि विशाल हुनुपर्छ
बिगतको इतिहास हेर्दा नेपालि हुनेमा गर्व लाग्छ
चीन विश्वकै शक्तिशाली राष्ट्र हो अब कसैले केही ख्यास्दैन है
100 % brother
😊😢xiv 😮😅😊@@subashsubash1350
Purkha Lai Vanda mwn dukhyo kya😂😂
USA jati powerful chai hoina hai sathi guff dharai vayo
😂😂
नेपालको स्वतन्त्र अवधारणा रहनुपर्छ
अमेरिका मर्नका लागि छट्पटीन्दै छ।कुन दिन हो उस्को अन्त्य मिर्तु क्यारेन्टी छैन।
अरुको देशको के चासो ?? usa को democrat येहि हो??? अरुलाई उक्साउने।।
अमेरिका भनेकै हत्यारो हो .
👍💯🫵🫵🫵🫵🫵👍
जर्ज सोरोजको भतुवा मिडिया परेछ क्या हो?😂😂
Nepal KO pm ley china ma gayer Taiwan china KO ho bhanda china ley kalapani Nepal KO ho vanyo ? afno desh KO chaso xaina aru ko birodh gardai thika jasto neta testai janta
नेपाल लाई पनी तिब्बत जसतै चिनिया ले कब्ज गरे मा अमेरिका देखी के आसा गर्थे होला
चीन भनेको चीन हो अहिलेको अमेरिका भनेको मात्र ऋण हो ।
धन्यबाद बिश्वाघटनाका समाचारदाता सर लाइ
चीनलाई अब कसैले सक्दैन ❤
USA percapita aya 80,000 dollar China 12000....ajhai china 30 years backward xa. China bhanda india only 15 years back xa. Koi kisise kam nahi. So dont be sure for this country...for that country..
@@SubhashGhimire-ij2hc😂😂😂😂
नेपाल त चिनको अगाडि ला..को एउटा झाट बराबर गन्तिमा आउदैन वीर गोर्खाली इतिहास मात्र हो
China lai india le matra thik lauxa😂😂😂
@@Tsering942मुजि वीर गोर्खालीको अस्तित्व हराइसक्यो अब गोर्खालीको नाम नली 😂
तिब्बतको young generation हरू कुनै पनि हालतमा चीनबाट छुट्न चाहँदैन। तिब्बतबाट भागेका शरणार्थीहरूले तिब्बत स्वन्तन्त्र हुनुपर्छ भनेर वर्षैपिच्छे आन्दोलन गरिरहेको हुन्छन्। चीनमा बस्ने Tibetanहरूले आफूलाई Chinese भन्न मनपराउँछ। जस्तै एउटा उदहारण दिईहालौं हैं सिक्किम,दार्जीलिङ, पश्चिमको कांगडा भारतबाट टुक्राएर नेपालमा गाभ्छु भन्दा त्यहाँ बस्ने नेपाली भाषीहरुले उल्टै नेपालीहरूलाई गाली गर्छन्। उनीहरूले आफूलाई नेपाली भन्न मन पराउँदैन इन्डियन गोर्खाली भन्न मनपराउँछन् इन्डियाप्रती देशभक्त गर्छन् त्यस्तै चीनमा बस्ने Tibetan हरूले चीनप्रति आफ्नो देशभक्त गर्छन्।
यो कुरा चाहिँ एकदमै राम्रो है
इंडियन गोर्खा मतलब इंडियन नेपाल भन्न मन पराउने रहेछन् तै पनि गोर्खा र नेपाल गोर्खाली र नेपाली उसाटाउसाटै शब्द हो।
@@alex33magar-t5i गोर्खा शब्द नेपालको हो भन्ने बित्तिकै सिक्किम- दार्जीलिङ नेपालीभाषीहरुले भन्ने गर्छन् सधैँ तिमीहरूको देशमा जस्तो हजारौँ युवाहरुलाई रोजगारीको लागि international देशहरूमा export गर्दैनौं हाम्रो देशमा भन्ने गर्छन् यदि तिमीहरु real गोर्खाली हो किन विश्वकै गरिबी मुलुक, धेरै भ्रस्टाचारी गर्ने किन बन्यो त ? यदि तिमीहरु साच्चिकै गोर्खाली हो भने भारतले सीमा मिच्दा के हेरेर बसेको छ ह? यदि तिमीहरु गोर्खाली भाको भए तिमीहरु आफ्नो देश छोडेर परदेश जान सक्दैनौ थियो नि आफ्नै देशकाे भ्रस्टाचारी नेताहरुलाई गोली ठोकेर मार्थ्यो होला किन त्यसो गरेन भनेर कस्तो खसालेर बोल्छन् नेपालीहरुलाई ।
नेपालको नक्सा जैले चुचे बिनाको नै किन हाल्नु हुन्छ ??
जर्ज सोरोजको आदेश छ ।😊
नेपालको नक्सा चुच्चे हैन विशाल नेपाल को नक्सा पारित भए हुने हो।
यदि त्यसो सम्भव हुन्छ भने ग्रेटर नेपाल हामिलाई चाहियो। भारतले आफ्नो औकात नभुलि थन्कोमा बसोस।
@daljitkhadka1141 - ओई रंडी म एकजना इंडियन नेपाली हु । तिमीहरूको हिम्मत छ भने ग्रेटर नेपाल बनाउ. हामीले एउटा परमाणु हथियारले हमला गर दिए भने दुनिया को नक्शा बाट गायब हूनछ नेपाल ।
@daljitkhadka1141 - ओई रंडी म एकजना इंडियन नेपाली हु ।तिमीहरूको हिम्मत छ भने ग्रेटर नेपाल बनाउ. हामीले एउटा परमाणु हथियारले हमला गर दिए भने दुनिया को नक्शा बाट गायब हूनछ नेपाल ।
@daljitkhadka1141 - ओई रंडी म एकजना इंडियन नेपाली हु ।तिमीहरूको हिम्मत छ भने ग्रेटर नेपाल बनाउ. हामीले एउटा परमाणु हथियारले हमला गर दिए भने दुनिया को नक्शा बाट गायब हूनछ नेपाल ।
यदि यस्तो भयो भने भारत को पनि चिकेन नेक काटिन्छ नेपालीको लागि पनि फाइदा हुन्छ
Chicken neck nepal kaii ho ani thikka nepal le chicken neck kabja handiyo vane 7 states northeast ko le dukha pauxa manipur raw nagaland swantantra desh hunx
तिब्बत स्वतन्त्र हुनुपर्छ।
अमेरिका र भारत एउटै खालको हुन् चोर नेपालले चीन लाई साथ दिनु पर्छ।
मूला पुरानो मित् भोटे तिव्वत हो चीन छ दसाक माऋ हो
मधेसिले भारतलाइ साथ देउ पहाडीले चिनियालाइ अनि हुन्छ मज्जा
@@Tsering942 Madhesi ko ho khoji garnu social midiyama ani madhesi ko barema thapaunu hunchhan
अरुको देसमा सिधा हष्तक्षेप हो यो हरकत र एस्को सम्रथन गर्नेहरु खरानी हुन्छन र हुनूपनि पर्छ ।
विश्वमा सबैभन्दा खतरनाक आतंककारीको देश कुनै
छ भने त्यो एक मात्र देश अमेरिका हो 👹👹👹
USA x ra ta santi saga sutako xas muji
@@Bikash-gm5bi teri aamalai kaakhma rakheko bhayer hola ta jathalai shanti sanga sutna pako hami lai aatangkawadiko sath chahiyana tai muji sut shanti sang .
भारतले सिक्किम पनि फिर्ता गरोस् त्यसोभए।
जे भए पनि इतिहासमा नेपालको राजा र प्रजामा धेरै देश भक्त र शाहस देखिन्छ अहिलेको जस्तो चोर फटाहा भ्रष्टाचारि विदेशि गुलामी देश द्रोही नेता जस्ता होइन।
एक समय थियो हामी चीन संग युद्ध गर्थे र जित्थे आज यस्तो दिन आयो हाम्रो भूमि इंडिया ले कब्जा गर्दा एक शब्द पनि बोल्न सक्दैन हामी र हाम्रो नेता
एक चीन प्रती नेपाल ले साथ दिनु पर्छ ,,,,,,नत्र भारत ले ,,,नेपाल लाई बिच मा पारेर सिदाउछ 🙏
बिश्व को राक्षस सैतान अमेरिका दादागिरी खत्म गर्न जरुरी छ पर्छ
Thanks !
यो अमेरिकाले बिश्वलाई शान्तिले बाच्न दिदैन । अति भए चिनले परमाणु युद्ध तर्फ जानू राम्रो हुन्छ । चाडै प्रमाणु युद्ध होस ।
Balaram sir lagayt singo team ko research dherai utkrista chha.
Greater nepal ko documentry chiyo balaram sir k bharat dina chhanchha hamro greater nepal
thank you so much ❤
आगो सग नखेल्न अमेरिका लाई अनुरोध छ
नाकत राखेकै रहेछन् त पुर्खाले
😊😊
तर के गर्नु आजभोलि यस्तो छ हालत देशको।😢
के भारत अमेरिकामा बसेर तिब्बत फिर्ता हुन्छ ? हास्यास्पद कुरा
tibet never apart from china
शोषक भएपनि जङ्ग बहादुर बाहाउदुर नेपाली रैछन
चिनले अब इन्डिया पनि टुक्राटुक्रा पार्ने भयो । नेपालले सजक हुनु पर्छ । हाम्रो गुमेकाे भुमि पनि फिर्ता गर्ने मैका आउदैछ । याे मैकालाई नेपाल सरकारले सदुपयोग गर्न सक्नु पर्छ ।
जङग बहादुर काे जय हाेस्
नेपाल गरिबिको रेखामुनि हुनुमा यी सिक्का को ठुलो हात रहेछ कि क्या हो।8:30
तिम्रो शीर्षक देख्ने बित्तिकै तिमिलाइ अमेरिकी एजेण्ड किन नभन्ने? नेपालको परास्ट्र नीतिको खिलाप शीर्षक राख्ने अधिकार छैन तिमिलाइ। न्यान्सी पेलोसी, जोन किर्वी या एन्टोनी ब्लिङ्केन भारत आउदैमा तिब्बत टुक्रीन्छ? यो शिर्षको जनस्तरबाट निन्दा गर्नुपर्छ। संयुक्त रास्ट्र संघले ताइवान र तिब्बतलाइ चीनको अभिन्न अंग भनेको छ। हामी अन्तरास्ट्रिय सन्धी सम्झौतामा विश्वास गर्छौ। साम्राज्यवादी शक्तिको दादागिरी, बलमिच्याइ, गैर राजनीतिक, गैर कुटनैतिक, आतंकावादी क्रीयाकलापको घोर भ्रत्सर्ना गर्दछौ।
Yaha koi america, koi china, koi russia, EU, bharat adi deshko chasma laune dherai chhau...kasailai gali garna abashyak xaina
haina kaun hai ye log kaha sey ata hain its better to shut up your mouth
एजेण्ड हैन एजेन्ट हो 😼
अमेरिका का ले जे देखाउछ तेश को नेपाली ma उलठा गरेर देखाउने हो
Kathputali le boldaim rauw hallinxa
लामा भएर राजनिती गर्छ भने त्यो अबश्या धर्म बिरोधि हो।र अफै पतन हुने संकेत पनि हो।
Never china will lost tibet .china is power country ❤❤❤.
Aru keii haina ki america le india laii last ma taw affai laija tibet vanera sartha rakheko xa ani ankanda bharat banaune sapana anii dalai lama laii lendup dorje jastaii bechna lagaune tibet tara china chup lagdaina garo xa tibet ma yuddha lagdnu jhan air force attack sakidaina ani marne vaneko hami hunxam modi auxa fakayera mere nepal chotte bhaii roti beti ka rista bandaii feri yo janta jane pani ustaii
👍👍👍💯💯💯💯💯💯💯
हाम्रो नेपाल को भुमि जमिन पहिले बिसाल नेपाल गेटर नेपाल पुर्ब मा दार्जिलिङ सिकिम्म सिलगुडि जयपालगुडि पर्चिम मा कागडा सम्म कुमाउ गढवाल हिमाचल सम्म पटना दर्भगा गोरखपुर लखनउ सम्म पहिले नेपाल को भुमि जमिन सबै फिर्ता लिनु जरुरी छ नेपाल माथि सदै अन्याय अतेचार दादागिरी देखाउने ईन्डिया बेइमान चोर आर्मी मोदि कडा बहिष्कार बिरोध गर्नु पर्छ बिश्व को सबै भन्दा हरामि राक्षस अमेरिका को दलाल ईन्डिया कडा बहिष्कार गर्न जरुरी छ जय नेपाल आमा❤❤❤❤
@DeepakKumar-ce5bz - ओई जाठा म एकजना इंडियन नेपाली हु । तिमीहरूले ग्रेटर नेपालको सपना देख्नै छोड देउ।
@DeepakKumar-ce5bz - ओई जाठा म एकजना इंडियन नेपाली हु ।तिमीहरूले ग्रेटर नेपालको सपना देख्नै छोड देउ ।
@@rupaksharma5199 इन्डियाको मान्छेले इन्डियन बोल्ने बानी गर अर्काको देशको भाषा चोरेर बोल्ने होइन तेरो देशको भाषा छैन हाम्रो भाषा चोरेर बोल्न
Thank you for sharing this information ❤
चिन पहिलाकाे जस्ताे छैन
चिन भनेकाे चिन हाे ❤
यदि तिब्बत चिन्मा गाब्यो भने नेपाल्ले पनि सिक्किम,दार्जिलिङ,कुमाउ,गडुुवाल पउने ठूलो सम्भाबना हुन्छ??
Long life his Holiness 14th Dalai Lama 🌹🙏🙏🙏😇
संसार ध्वस्त हुन्छ तर तिब्बत लाई चीन बाट छुटाउन सक्दैन।
युद्धभोगी पेलोसि
waiting for tomorrow video and nepal war ko barema ajhai dherai episode launu paryo sir
जो जत्ति कराए या उफ्रिए पनि भोलिको दिनमा जो जित्छ उसैको पक्ष लाग्ने हो नेपाल, लेखेर राख्नुस् ग्यारेन्टी का साथ भन्दछु। अहिले परम पावन पुजनिय दलाई लामा संग तिब्बत छैन,पावर छैन। यदि दलाई लामा संग राज्य थियो भने नेपालले यो तरिकाको व्यवहार गर्दैन । जस्तै : रामायण नै हेर्नुहोस न उदाहरण त्यहि छ, अरु के कुरा गर्नु।
नेपाल को जमिन भारत को कब्जा मा छ फिर्ता गराउन अमेरिका ले किन पहल गर्दैन
greater nepal बन्नु र तिब्बत चाइनाबाट अलग हुनु असम्भव कुरा हो ।
Ussr bata Russia chutna sakxa vane tibet china bata sakdaina ra
आफै सिद्दिएको अमेरिका
China is love
अमेरिकले स्वार्थकाे लगि याे गरिरहेकाे छ,यस्ले अाफुभन्दा अरु माथिगएकाे देख्न नै चाहदैन।भाेलि यहि काररणले विकराल रुप लिन सक्छ
तिब्बत स्वतन्त्र हुन्छ भनेर सपना नदेख्दा हुन्छ अब बरु ताइवान पनि अब चिनकै कब्जा मा जाँदै छ 🤔
ताइवान मात्र होइन नेपाल भन्दा ७ गुणा ठूलो तिब्बत त एक गासमा निल्यो नेपाल निल्न त सेकेन्ड को कुरो हो चिनियालाइ
नेपालको नक्सा चुच्चे हैन विशाल नेपाल को नक्सा पारित भए हुने हो।
Goooood sahii kura
लुम्बिनिमा गर्ने भनेको कार्यक्रम चिन,रसियाको दबाबमा गर्न नसकेर फोहोरी डाइपर जस्तो अनुहार बनायर बसेका यहाका रास्ट्रघातिहरुपनी प्रतिनिधि बनेर पुगे कि पुगेनन?
सम्भब हुन नसक्ने कुराहरु चाई किन गर्नुहोला
आफ्नो देसको किसान हरुको बनाउन छाडेर
india नेपालको लागि जति हानिकारक छ। त्यति हानिकारक चाइना छैन चाइनाले त नेपाललाई। financial support धेरै गरेको छ। तर इन्डियाले नेपालको भाग हरू लुट्ने खोस्ने काम मात्रै गर्दछ। त्यसैले हामी सबैले चाइनालाई सपोर्ट गर्नुपर्छ।
अमेरिका भनेको एक कागजी बाघ मात्र हो उसले गर्न सक्ने विश्वमा केही पनि छैन उ आफै कमजोर हुँदै गयेको छ ।
यदि तिब्बत चीन बाट स्वतन्त्र हुने अवस्था आयो भने त्यही एउटा कारण तेस्रो विश्वयुद्धकाे बीउ विजारोपण हुनेछ ।
Yadi mano desh bhitra ka manis hami sautantra huna chahanxau vane k garxau
तिमिलाइ तिमिले गुमाएको एकचोक्टा जमिन दार्जिलिङ सिक्किम चाहियो भनेर उफ्रीने अनि देशै गुमाएको तिब्बतीले स्वतन्त्र तिब्बतको माग गर्न नहुने?
यो खैरे मुला अमेरिका ,अन्य देशहरूलाई कसरी हुन्छ लडाउने,टुटाउने अर्थतन्त्र खस्काई दिने र देश नै ध्वस्त बनाइदिने काम भन्दा ,अरु राम्रो काम गर्न जान्दैनन्।
दर्शकबिन ननस्कार भन्न परो सुरुगर्दा
त्यस्चै परिस्थिति रहे एक सक्तिसालि देस १०/१५बर्षमा नामाे निसाना नरहन सक्छ ।
चिनले तिब्बत मा यीनिहरु कसैलाई छिर्न दिँदैन,बाहिरबाट जति कराए पनि के हुन्छ र? तिब्बत मा चिनले हरेक क्षेत्रमा लगानि गरेर अवस्था मा धेरै सुधार ल्याईसक्याे र अर्को कुरा तिब्बतमा यी स्वतन्त्र तिब्बत भन्ने अल्पमतमा परिसके लगभग छैन भन्दा पनि हुन्छ।
दार्जिलिङ सिक्किम लिपुलेख र ग्रेटर नेपालको सपना पनि तेस्तै इन्डियाले ला खा भनेर दिदैन🤣
Sir Abata हामीलाई Mathko केही कुराहरू bataudhinuhosna😢😢
नेपाल को नयाँ नक्सा प्रयोग गर्न अनुरोध गर्दछु। धन्यवाद
हाम्रा पुर्बजहरुले कसरी दुश्मन सङ्ग लडेर देश जोगाएका थिए अहिलेका आवारा नेतालाइ के थाह
दलाइ लामा को राजनीति र सपना समाप्त हुदैछ
दलाई लामाको राजनीति के?? आफ्नो देशको बारेमा बोल्न नपाउने? तिमी जस्तो घरि भारतीय घती चिनियाँ गुलामी होइन दलाइ लामा
1 no ko fatah aaimai ho yo
Yo aimai ko barema donald Trump lai sodhe hun6 Trump lai sataune aimai yei ho
वाईह्यात टिप्पणी । हल्का टिप्पणी नगरेकै राम्रो । आज सम्म पालेरै राखेका छन चीन र भारतले ।
तिब्बत नेपाल को हुनुपर्छ
गेडा🤣
नेपाल❤❤❤❤❤
यदि तिब्बत चिन बाट अलग भयो भने तिब्बत इंडिया को सबै भन्दा नजिकको छिमेकि हुनेछन र नेपाल को अस्तित्व सकिन सक्छ, बिस्व मा शान्ति तब सम्म सम्भब हुदैन जब सम्म अमेरिका शक्तिसाली रहने छन्
Nepal chin gabhiyo vni India ko lgi aru mushkil hunxa,,,, tesaile nepal lai china gavne prayaas garum ani one china policy support garum
तिब्बत चीन बाट अलग हुन्व होइन इतिहास कालदेखि नै तिब्बत आफैमा स्वतन्त्र देश थियो भन्ने थाहै होला यहि तिब्बत गुमाएको तिब्बतीको ठाउमा तिमी आफै बसेर हेर भन स्वतन्त्र तिब्बत हुनुपर्छ कि पर्दैन?
@@Tsering942 bharat nahunu vni Nepal pni gavinthyo... Bhutan lai pni gavna prayaas gri rko xa
I can guarantee it
Never think of getting back Tibet from China
Bitter but it's facts
अमेरिका दुसराे देश काे उच्लन युद गराउने भारत चम्चा
एति बेला अमेरिका बौलाएको अबस्था पक्कै हो।अमेरिकी साम्राज्य सकिने दिन नजिकै भएको हुनाले अन्तिम अस्त्र जरुर प्रयोग गर्ने छ अमेरिकाले तर अमेरिकाको दिन सक्यो।
अरु जे जे भएपनि डिभी चाहिॅ भर्दै गर्नु है 😂
टेक्सास, क्यालिफोर्निया,न्यू मेक्सिको पनि अमेरिकावाट टुक्रिने छ।।
Very beautiful❤❤❤❤❤
अबको जिउ चिलाएको कस्को होला? नेपालको?;भारतको?;वा अमेरिकाकै???; आतंकबादि देश संसारमै कुनै देश छ भने त्यो अमेरिकानै होला, एशियाली देश अलिकति शान्त थियो, शान्ति भंग गर्न आयो?
इन्दियन युरोप र अमेरिकन एजेन्त आङकाजी सेर्पाले न्वारानदेखीको बल लगायर चाइनाबाट तिब्बत तुक्राउन खोजेपनी चाइनाको रौपनि हल्लाउन सक्दैन जबसम्म नेपालीले चाइनाको सपोर्त गरिरहन्छन्
म धेरै समय देखि यस बिषयको पर्खाइमा थिए।🎉🎉🎉
चाइना काे विकास देखेर अमेरिका जली रा छ
जे गर्दैछ अमेरिकाले ठिक हो
मतलब चिन पैलिदेखिनै बिस्तनरबादि नसलभएकाे तानशाहि जातिरछ।
अमेरिकाले चिनको तिब्बतलाई केहि गर्न सक्दैन लेखेर राख्नु होला ॥ अमेरिका कागजि बाघ हो ॥