सिंजा खस राज्य बाट बिस्तार भएको खस भाषा नै नेपाली भाषा हो, डोटेली भाषा खस भाषाकै जन्मदाता हो जुन नेपालको रुकुम पश्चिम देखी सुरु भएर भारतको कुमाउॅ,गडवाल,हिमाचल देखी कश्मिरका केहि जिल्लामा समेत बोलिन्छ जुन पुरै नेपालको भु-भाग भन्दा केही ठुलो क्षेत्र हो। यति मात्रै नभएर क्षेत्रीहरुरुको आफ्नै पोशाक र चाडपर्ब पनि रहेका छन। तर बाहुनहरुको भने आफ्नो भाषा हुदैन।
मगर भाषा तिन प्रकारका छन्: १) मगर ढुट २) मगर खाम ३)मगर काइके इत्यादि। मगरहरूको मुख्य पर्व नाच हरु जस्तै: भुमे नाच,पैसेरु नाच, कौरा नाच, माघे नाच, सोरठी नाच , झाक्री नाच इत्यादि अझै बढी छन्। केही नाचहरु छुटेका छन्।
हाम्रो कामी जातको जनसङ्ख्या १४ लाख भन्दाबढी १८,२० लाख हुन सक्छ किनभने कामी हरुले जात लुकाएर नागरिकता लिएको धेरै भेटिन्छन् त्यसैले आफ्नो जात कसैले पनि नलुकाउ
Always be proud whoever you are whichever your caste and always believe in contribution from each community to this nation for its better enhancement. Jai Nepal 🇳🇵
मैले अन्तिम सम्म नै हेरे। भिडियो राम्रो लाग्यो। मलाई लेख्न मन लागेको 2 कुरामा यस्तो छ। 1, मैले कुनै कुनै भिडियोमा नेपालको सबैभन्दा धेरै जनसंख्या ब्राह्मणको छ भनेर हेरे सुने थे तै यो कुनै ठुलो समस्या हैन। 2, यदि एक बाबुको धेरै छोराछोरी छ भने उसले सबैलाई आवश्यक मात्रामा माया, दया, शिक्षा, दीक्षा, अर्थी उपदेश, खान पान, हेर बिचार दिन सक्दैन। अनि ती बालबालिकामा भित्र भित्र असन्तुष्ट र बेखुसी जमेर बस्छ। अनि उनीहरु ठुलो भए पछि हिंस्रक, निर्दयी र रिसाहा हुन सक्छ। त्यसैले आज दुनियाँमा जहाँ जहाँ धेरै बच्चाहरू जन्मिने गरेको छ। त्यहीँ त्यहीँ विभिन्न लफडा, अशान्ति र युद्ध भैरहेको छ। यो विद्वानहरुको भनाइ मलाई लेखु लेखु लाग्यो र लेखिदिए, भुलचुक माफ 🙏
जात भनेको हाम्रो हजुरबुबा बाजे हरुको बेलामा थियो तर अब हाम्रो पुस्ता हामिले जात को कुरा गर्नु हुदैन हामी नेपाल मा बस्ने सबै नेपाली मात्र हो।अब हामी युवा हरुले नै यो छुवाछूत र जातीय बिबेद को अन्त्य गर्नु पर्दछ ।हुन्त जात को कुरा गर्दा म क्षेत्री हो तर मेरो विचारमा नेपाल मा जात भनेको दुईवटा मात्र हुन्छ महिला र पुरुष 🙏
In Nepal most Hindu thinks Lama and Tamang are different tribes, but they are the same at least 25% Tamang people address their caste as Lama. I hope when the Government population census counts it should be the same Tamang and Lama.
सबैले आआफ्नो जातिको बारेमा निकै चासो राखेर प्रतिक्रिया दिएको र आफुले जानेको कुरा राखेको देखेर खुशी लाग्यो । आ आफ्नो जाती धर्म र सस्कृती लाई जोगाउन सबै जिम्मेवार बनौं ।
Thakuri is also खस जाति हो।कुनै काल खण्ड मा कुनै स्थान मा सासन सत्ता चलाएर ठकुरी बनाएको।अब कोई ठकुरी छैन सबै खस जाती हुन।अब तिमीहरू को कुनै सासन छैन।। अब को ठकुरी शाह वंश मात्रै हो।।।नेपाल को राजा
... I am proud कि मैं नेपाल से हूं और मुझे गर्व होता है कि यह बोलने में कि मैं नेपाली हूं और मेरे पिताजी Chhetri है और मेरी दादी जी बहुनी थी । और मुझे अपने नेपाल के culture के बारे में जानने में बहुत बहुत अच्छा लगता है और मेरे पति इंडियन है भारत से हमारा बेटी जमाई का रिश्ता है और सीता माता हमारे नेपाल से है श्री राम भगवान का ससुराल नेपाल हे ❤
Oho! Rai jaati no.10 ma po. Anyways Dayahang Dai Rai is gem of Nepal film industry 😊❤ but yes we should respect all religion and their beliefs. From Darjeeling..Edkum ramro video. Malai Nepali culture history related videos pura man parcha. One request teez kina manayeko hola vanne full detail jannu cha. Please try your best to make a video on the history of Teej. I am pakka Bantawa Rai but I am always intrigued to know about other culture within our Nepali family. Thanks! Keep it up...😊
१) ब्राह्मण/बाहुन, क्षत्रिय/क्षेत्री, वैश्य र शूद्र यो जात-जाती हैन। ज्ञान, गुण, कर्म/काम अनुसार को पेशाको ४ वर्ण/वर्ग/कक्षा/श्रेणी हो यस भित्र विभिन्न उपाधी/दर्जा/पद/पेशा बोध गराउने शब्द हरु पर्ने गर्दछ जस्तैःब्राह्मण/बाहुन, क्षत्रिय/क्षेत्री, लोहार/कामी, मोची/सार्की, नगर्ची/दमाई, गन्धर्व/गाइने इत्यादी यि गुणवाचक शब्द हरु हुन। २) जात पैदा/जन्म/उत्पत्ति भएको जैविक वस्तु लाई भनिन्छ जस्तै नवजात शिशु/ नयाँ जन्म भएको शिशु, बुद्ध को जातक कथा / बुद्ध को जन्मको कथा। मानव, घोडा, कुकुर, बाघ, हात्ती को जात र यसका विभिन्न प्रजाती वा मानव को शारीरिक वर्ण, भाषा, संस्कृत, राष्ट्र को आधारमा वर्गीकरण भएको जाती-जनजाति। यी जातिवाचक शब्द हरु हुन। ३) २१ औं शताब्दी मा आएर पनि ११/१२ औं शताब्दी को रुढीबादी कालमा शोषक/सामन्ती र उपनिवेश वाद ले दास बनाएर दलाएर खान र शासन गर्न श्रम/पेशा लाई जन्म जातमा रुपान्तरण गरेको कुप्रथा अनुसार नै व्याख्या गर्नु भनेको त्यही शोषक/सामन्ती मानसिकता वा अज्ञानता दर्शाउनु हो।
🤣🤣🤣नेवार त कट्टर हिन्दू हुन् तेरो धर्म के हो नेवार त गाई गोरु खादैन 🤭🤣राइ मगर लिम्बु सबै एउटै भए भाषा सस्कृति रहन सहन फरक किन?🤭🤭🤣अनुहार हेरेर जाति हुने भए क्षेत्री त 90%होला नेपाल मा 🤣🤣😁पागल कुच भी
@@h.b881. काठमाण्डौ उपत्यकामा रहेको किराँत सभ्यता टुक्रिए पश्चात् किराँत दुई भागमा बाँडियो। एउटा टुक्रा पूर्व तिर लाग्यो अर्को काठमाण्डौ उपत्यकामै रहिरह्यो। जुन रहेको टुक्रा नै आजको नेवार सम्प्रदाय हो...
Yasari sabaile aa afno jaatko matra proud feel garyo bhaneta all nepali ko hangga bhachheko jastai huncha, tesaile jaat bhat bhanda pni nepali hu bhanne proud feel garaw sathi, .. Ekta ma jeet xa... Ma gurung, but tyo bhanda first ma auta nepali ho.. Proud feel Gorkha💪
Yes offcourse bro ,Moh Chetrri ho but I think Hami Gorkhali jati sabei ekk Hunu parne ho ,Yo jaat vaat chua chut ko nash garera Hami Awta jaat Gorkhali voi bachnu pauda kati Garva hunthyo hola Tara khai k garne ,Molie dukha lagxa ki Chetrri Khas jaati ma janmiya jasko affnu vaxa ,Lipi ko itihas nei meti sakeko xa ..
Chettri: 16.45% Bahun (pahad): 11.29% Magar :6.9% Tharu:6.2% Tamang 5.62% Biswokarma:5.04% Musalman:4.86% Newar:4.6% Yedav:4.21% Rai: 2.2% Yo jaat vaat thulo sano vanera chuttawone kaam nagar video ko lagi !🫵🏻
@@chandraupadhyay3261 autai purkha bata chutiyako ho bahun chhetri dami kami sanyashi tei bhayara sabai kura same cha hami ekjut hunai parcha natra sabai la hepchan
We are All Nepali Gorkhali cast jast 2 type male and fimale. We most always posative Because we are always Nepali Gorkhali Nepal Aamako xora and xori I Will Respact all over Nepal..i dont think cast i will always keep my mind Brother $sister Be Posative ❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵proud to be Nepali
Thank you so much for knowledgeable information i appreciate you brother i proud to be an Nepali Muslim your explanation is great We all Nepali brothers and sisters we all from different religions different cultures different languages we all are Nepali Jai Nepal Keep going bro 💪
Gandaki pradesh ra karnali pradesh ma basne thakuri jati sankhya ko hisab le thorai bhaya pani bir jati bhanera chininx nepal yekikaran garna mukhya bhumika thakuri jatile gareko ho yo jatilai magar ko santan pani bhanegarinx ❤❤❤❤
चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागशः। तस्य कर्तारमपि मां विद्ध्यकर्तारमव्ययम् 🤔भगवान ले मनुष्य को लागी चार जाती मतलब पद कर्म को अनुसार ले छुटाको हुन तर मनुष्य ले समय समय मा बदलाव गरेर छुवाछुत ठुलो सानो भनेर आज हानी सनातन संस्कृति धर्म को पुरा सत्यानाश अनी विनाश गरीदिये श्रीमद् भागवत मा शाफ शाफ छ 🙏🙏जय श्री कृष्णा 🙏🙏
I never expected I see such kind of comments in our Nepali society bro don't follow Indian medias they are spreading violence they are not caring about religion you see manipur incident they are not Muslims bro wake up to reality we Nepalese are different Im not interested to explain you about your mindset what you learn from neighbour country to be a honest many Nepalese are living in Muslim's countries they never faced such kind of hates so clean your mind and think positive we all are same Jai Nepal
@@waliullahnomani4347Muslim are not ethnicity it's a religion. And all of the Muslims in Nepal are outsiders. The day you will become the majority you will impose sharia law and your loyalty lies with your religion not the country.
कसरि पिछडिएको छ? बाहुन र छेत्री हरेक क्षेत्रमा सबै भन्दा अग्र स्थानमा छन् .. ठुला ठुला सरकारी जागिरे, नेता,ब्यापारी,कलाकार सबै बाहुन र छेत्री नै त छन् नि 😊
@mk-pi3cl lmao people of karnali(jumla,humla)consider themself either 'khas' or matwali chhetri bc they're heavy alcohol consumer...suru ma jbr Rana le sabbai khas lai chhetri vanne aadesh deko thiyo paxi bahun haru le vedic ritual follow nagarne Ra jaad raksi khaney,goru,sungur khane chalan dekhda uniharulai matwali Vanna thaliyo....Ra karnali ko khas haru hindu hoina,they follow masto which is a shamanism's ritual
जात भनेकाे मान्छेकाे हाे ठुलाे जात सानू जात भन्नि म मान्दिन खालि महिला र पुरुस भनेर मान्छु
Sem ho
Aanih xakka poni hunxaw Vai
Geda van mugi
@@Santey.soudenbata mula geda kha
@@ramaLaxmanmovieexplainedxakka ko kura nagarnus xakka ko Pani xuttai jaat hunxa
I am chhetri 🔥🇳🇵❣️but deep inside we all are Nepali we stand together for our country and this make the country beautiful ❤️😊
बाउन मुला को क्षेत्री भनेर भन्छ हामी हो सुधो क्षेत्री भनेको
Taro soch ni ATI ghinlagdo xa k Sudha vanxas sabai jati autai ho. yai soch le garda aja world ma ni piche xam hami Jat vat Vanda vandai
❤❤❤❤❤
@@sudeepadhikari9098 Adhikari is not xetrri ,it's a subcast of BAAHUN,Baahuni le Xettri bihe Garda bhayako hola
@@karkiReejan I know it very well man 🙂 bahun Bata xetri bihe garepaxi KC chhetri hunxa. Mero mawoli Karki ho 😂
सिंजा खस राज्य बाट बिस्तार भएको खस भाषा नै नेपाली भाषा हो, डोटेली भाषा खस भाषाकै जन्मदाता हो जुन नेपालको रुकुम पश्चिम देखी सुरु भएर भारतको कुमाउॅ,गडवाल,हिमाचल देखी कश्मिरका केहि जिल्लामा समेत बोलिन्छ जुन पुरै नेपालको भु-भाग भन्दा केही ठुलो क्षेत्र हो। यति मात्रै नभएर क्षेत्रीहरुरुको आफ्नै पोशाक र चाडपर्ब पनि रहेका छन।
तर बाहुनहरुको भने आफ्नो भाषा हुदैन।
मगर भाषा तिन प्रकारका छन्:
१) मगर ढुट
२) मगर खाम
३)मगर काइके इत्यादि।
मगरहरूको मुख्य पर्व नाच हरु जस्तै: भुमे नाच,पैसेरु नाच, कौरा नाच, माघे नाच, सोरठी नाच , झाक्री नाच इत्यादि अझै बढी छन्। केही नाचहरु छुटेका छन्।
👍️👍️👍️
हाम्रो कामी जातको जनसङ्ख्या १४ लाख भन्दाबढी १८,२० लाख हुन सक्छ किनभने कामी हरुले जात लुकाएर नागरिकता लिएको धेरै भेटिन्छन् त्यसैले आफ्नो जात कसैले पनि नलुकाउ
Lukayesi kaha bata hunxa t
Kami hosh tha chetri sabai 1 ho hami ta hindu ho
Yes testee chhetry jati Badi hunuma bahun Le bahun Lekhan chhader chhetry Lekhan lager chhetry jati badheko ho
Sachii hoo 🥺👍aafnoo पहिचान lokunaaa aaily dheraii xann Nepal ma 😢😢😢
तिमीहरु आफ्नो जात कामि भनेर भन्नु श्रम मान्छौ
Tamang Haami,
Always Daami❤❤❤
Baru paisa dinxu rampam kha
tamang hami akdam dami ❤
हामी बिदेह बासी
हामी तिरहुत बासी
हामी मिथिला बासी
हामी मधेस बासी
हामी नेपाली बासी
जाय सानातन्🚩🚩🚩🚩🚩
Always be proud whoever you are whichever your caste and always believe in contribution from each community to this nation for its better enhancement. Jai Nepal 🇳🇵
Proud to be dhotis lootera bahun chettris hindus choors . Very good
great bichar
Proud to be Tamang ❤❤
मैले अन्तिम सम्म नै हेरे। भिडियो राम्रो लाग्यो। मलाई लेख्न मन लागेको 2 कुरामा यस्तो छ।
1, मैले कुनै कुनै भिडियोमा नेपालको सबैभन्दा धेरै जनसंख्या ब्राह्मणको छ भनेर हेरे सुने थे तै यो कुनै ठुलो समस्या हैन।
2, यदि एक बाबुको धेरै छोराछोरी छ भने उसले सबैलाई आवश्यक मात्रामा माया, दया, शिक्षा, दीक्षा, अर्थी उपदेश, खान पान, हेर बिचार दिन सक्दैन। अनि ती बालबालिकामा भित्र भित्र असन्तुष्ट र बेखुसी जमेर बस्छ। अनि उनीहरु ठुलो भए पछि हिंस्रक, निर्दयी र रिसाहा हुन सक्छ। त्यसैले आज दुनियाँमा जहाँ जहाँ धेरै बच्चाहरू जन्मिने गरेको छ। त्यहीँ त्यहीँ विभिन्न लफडा, अशान्ति र युद्ध भैरहेको छ। यो विद्वानहरुको भनाइ मलाई लेखु लेखु लाग्यो र लेखिदिए, भुलचुक माफ 🙏
मान्छे 2 जात हुन्छ्न पुरुष महिला हुन्छ हामी सबै ३ करोड नेपाली जनता हरु नेपाल आमा को सन्तान हो जय नेपाल आमा❤❤❤❤
Thank you so much 😀
मान्छे तीन बर्नको हुन्छ ,,,man ,,,,,फुल्फाम ,,, m= mongol a = arya n= negro,,
3 jaat hunxa hoo ahile ta
@@gemsbishwakarma kumal jati ko barema pani banaunus❤
But why we discriminate against cast??
Proud to be newar❤❤🇳🇵🇳🇵 sansar var nepal lie chunau ni hami newar❤ hami nepali🇳🇵
मगर ३ नंबरमा सहि हो १००%❤❤
i am also sinjali mgr🤟🤟
मगर १ नम्बरमा छ किनकी मगर थापा जति छेत्री मा जनगणना भयको छ!
Khulit Rai ra limbu x jyada jansangkhya bujis
No. 4 ma hami tharu❤❤❤
@@nissanofficialchannel9778tha xoina vane kina bolne jatha
जात भनेको हाम्रो हजुरबुबा बाजे हरुको बेलामा थियो तर अब हाम्रो पुस्ता हामिले जात को कुरा गर्नु हुदैन हामी नेपाल मा बस्ने सबै नेपाली मात्र हो।अब हामी युवा हरुले नै यो छुवाछूत र जातीय बिबेद को अन्त्य गर्नु पर्दछ ।हुन्त जात को कुरा गर्दा म क्षेत्री हो तर मेरो विचारमा नेपाल मा जात भनेको दुईवटा मात्र हुन्छ महिला र पुरुष 🙏
म कट्टर सनातनी (हिन्दु ) हु. बिस्वभर जहाको भयपनी हिन्दु दाजुभाई हो भन्ने मान्छु.
जय सनातनी
जय हिन्दुत्व.
jaat bhat bnda thulo Nepali hau ..... ❤❤❤❤❤ jai hind love u from Darjiling
Tim kaile dekhi hindu vako bro...
proud to be a kami 😅😮😮
clean this 💩💩@@allien4668
Proud to be kami🥰🥰
@@allien4668first clean your brain and your poor thinking😂 come on this is 21 st century bro
@@allien4668 Uneducated peoples
❤❤❤😅
Love you all nepali🇳🇵🇳🇵 brothers and sisters😊😊🥰🥰
Love from India🇮🇳🇮🇳 Jai Shri Ram 🏹🏹🚩🚩
Yak dam ramrao lageo thnkyu 🤗 so much sar ❤😊.
Proud to be Nepali ❤ 🇳🇵 गर्भ से कहो हम हिन्दू हैं 🚩 जय श्री राम 🚩
In Nepal most Hindu thinks Lama and Tamang are different tribes, but they are the same at least 25% Tamang people address their caste as Lama. I hope when the Government population census counts it should be the same Tamang and Lama.
Tamang, Gurung, Rai, Magar are Ethnicity or Ethnic - not Caste!
I don't know about nepal but as we are in India tamang and Lama are the same in cast.
Lama are tibetian tribe
@@Ur.cristiano-2.07 nop
We are Indian tribes.
True
Proud to be all Nepali ❤🇳🇵
तामाङहरु 25 लाख भन्दा बढी छ, तामाङ र लामा एउटै हो ।
Right kura garnu vayo
जानकारीमूलक video. धन्यवाद ।
Best information, Jai Nepal, Jai Bharat.
Proud to be Thakuri ❤️ always love our country ❤
I'm Bahun.I'm Proud my brand BHN=Nepali.
Raja maharaja became from Raute n Thakuri?
Beautiful Nepal=We are only Nepali=Himali.❤
Wow proud for tharu ❤💖🥰💞♥️
Many thanks for your well information news well done congratulation to you from London UK 🇬🇧🙏💗🌹❤️🇬🇧
सबैले आआफ्नो जातिको बारेमा निकै चासो राखेर प्रतिक्रिया दिएको र आफुले जानेको कुरा राखेको देखेर खुशी लाग्यो । आ आफ्नो जाती धर्म र सस्कृती लाई जोगाउन सबै जिम्मेवार बनौं ।
PROUD to be THAKURI ❤❤❤❤❤❤❤❤❤❤
I am also proud to be THAKURI💫💖
@@bibekmalla2064 Chand Thakuri Daju🤘🤘 Namaste
Thakuri is also खस जाति हो।कुनै काल खण्ड मा कुनै स्थान मा सासन सत्ता चलाएर ठकुरी बनाएको।अब कोई ठकुरी छैन सबै खस जाती हुन।अब तिमीहरू को कुनै सासन छैन।। अब को ठकुरी शाह वंश मात्रै हो।।।नेपाल को राजा
Thakuri dherai thorai xa
@@bistdeepak5919Nepal ko raja thakuriharu muslim baat hindu vako ho.
वास्ताब मा जनगणना नै मिलेन,
Sahi vannu vyo hjr
We are all lovely Nepali ❤ proud to be Nepal 🇳🇵
Ma nepali muslim ho🌹 nepal ma 14 lakh muslim rahexan khusi layo 🌹🌷 الحَمْدُ ِلله
I am Yadav ❤
And I believe we all should respect
Each other's cast and culture 🎉
Nepal ko dherei population bhayeko jati chhetri 16% bahun 11% magar 7% Tharu 6.5% Tamang 6% Newar 5% Kami 4% Muslim 4% yadav 4% Rai 3% Gurung 2% Damai 1.70% thakuri 1.60% sarki 1..5% limbu 1.5%
Hahaha 😂😂😂😂
Sabai thakuri bhai haru lai swagat cha maa singh thakuri....
I am very proud to be "THAKURI"💫
Ka ko malla ho bro
@@Auros-ii8fr Karnali Mugu ko ho bro ani hjr ni ?
@@bibekmalla2064 ma ta malla Haina Tara Mero aama malla Hun doti ka
Right👍👍👍👍👍 संख्या को आधारमा ठूलो सानो भन्नु भएको हो भाई कुरा बुझियो 👈
... I am proud कि मैं नेपाल से हूं और मुझे गर्व होता है कि यह बोलने में कि मैं नेपाली हूं और मेरे पिताजी Chhetri है और मेरी दादी जी बहुनी थी । और मुझे अपने नेपाल के
culture के बारे में जानने में बहुत बहुत अच्छा लगता है और मेरे पति इंडियन है भारत से हमारा बेटी जमाई का रिश्ता है और सीता माता हमारे नेपाल से है श्री राम भगवान का ससुराल नेपाल हे ❤
Jun jat vane kami is always dami ❤
कामी/लोहार/Blacksmitha शब्द जात-जाति हैन, फलामको सामान हातले बनाउने मजदुर लाई सम्बोधन गर्ने पेशा बोध गराउने शब्द हो।
Brother, caste is just a social construct and i agree that you should be proud of your identity👍💪🙌
👞
1st stop saying urself kami alyz dami bcoz u urself is discriminating our Nepal caste,,humanity is only the caste
Proud to be nepali ❤️ 🇳🇵
Proud to be kattar hindu Chetri 💪
अति मिठो अनि छोटोमा जान्कारीको निम्ति धेरै धेरै धन्यबाद हजुरलाई 🙏👍👍
Thank you so much 🥰🥰
Kirat has the biggest population in Nepal Rai limbu sunwar yakha dewan dhimal combine ❤
Im Chettri 😊best of caste nepal newar culture 👑♥️
Caste doesn’t matter!
We all the same❤
Tero tauko khatey vaan
Oho! Rai jaati no.10 ma po. Anyways Dayahang Dai Rai is gem of Nepal film industry 😊❤ but yes we should respect all religion and their beliefs. From Darjeeling..Edkum ramro video. Malai Nepali culture history related videos pura man parcha. One request teez kina manayeko hola vanne full detail jannu cha. Please try your best to make a video on the history of Teej. I am pakka Bantawa Rai but I am always intrigued to know about other culture within our Nepali family. Thanks! Keep it up...😊
Yes, number 10 in Nepal but number 1 in khotang, bhojpur, ilam and few other districts in east Nepal!
Wow so nice Sahi kuro dhik right 👍
बहुत सुंदर जानकारी।
जय सिया राम
❤ नेपाल
Good informative show.👌👌👌👌
ए जात त जन सङ्ख्या को आधार मा पो ठुलो सानो रहेछ अब टन्न सन्तान जन्माउने हो ठुलो जात बन्ने हो हा हा हा❤❤❤
Russia ukraine jastai ho bro see the difference
😂
😂😂
Xittai musalman le jitxa sab jati lai santan janmauna fast xan
@@nepalitalent9789agreee
Always Proud to be Yadav ❤
1 bihari 100 bimari, 100 bihari Maramari 😂😂😂😂😂
आफ्नो भाषा नहुने हरु सबै बैर बाट आको हो भन्ने बुझियो 😂😂😂😂
Yadav जाति त भारतको UP र बिहार मा पो करोडौ संख्यामा बसोबास गर्छन... नेपालमा र लाखौ मात्रै 😊
@@chiringtamang1833yadav to bihari par rajputs 💀💀💀💀
Thank you so much 👌👌🌹🌷
❤❤❤ जात पनि सानो ठूलो हुन्छ र कुन धर्ममा कुन सास्त्रमा लेखेको छ अन्धबिस्वास असिछित्😭😭😭
😅😅😅
१) ब्राह्मण/बाहुन, क्षत्रिय/क्षेत्री, वैश्य र शूद्र यो जात-जाती हैन। ज्ञान, गुण, कर्म/काम अनुसार को पेशाको ४ वर्ण/वर्ग/कक्षा/श्रेणी हो यस भित्र विभिन्न उपाधी/दर्जा/पद/पेशा बोध गराउने शब्द हरु पर्ने गर्दछ जस्तैःब्राह्मण/बाहुन, क्षत्रिय/क्षेत्री, लोहार/कामी, मोची/सार्की, नगर्ची/दमाई, गन्धर्व/गाइने इत्यादी यि गुणवाचक शब्द हरु हुन।
२) जात पैदा/जन्म/उत्पत्ति भएको जैविक वस्तु लाई भनिन्छ जस्तै नवजात शिशु/ नयाँ जन्म भएको शिशु, बुद्ध को जातक कथा / बुद्ध को जन्मको कथा। मानव, घोडा, कुकुर, बाघ, हात्ती को जात र यसका विभिन्न प्रजाती वा मानव को शारीरिक वर्ण, भाषा, संस्कृत, राष्ट्र को आधारमा वर्गीकरण भएको जाती-जनजाति। यी जातिवाचक शब्द हरु हुन।
३) २१ औं शताब्दी मा आएर पनि ११/१२ औं शताब्दी को रुढीबादी कालमा शोषक/सामन्ती र उपनिवेश वाद ले दास बनाएर दलाएर खान र शासन गर्न श्रम/पेशा लाई जन्म जातमा रुपान्तरण गरेको कुप्रथा अनुसार नै व्याख्या गर्नु भनेको त्यही शोषक/सामन्ती मानसिकता वा अज्ञानता दर्शाउनु हो।
salute for information
Des lutera hub
राई, लिम्बू, मगर, तामाङ, गुरुङ, सेर्पा, नेवार हामी एउटै जाती हो छुटाउन नखेजे हुन्छ😮😮😮 हाम्लाइ नि थाहा छ
🤣🤣🤣नेवार त कट्टर हिन्दू हुन् तेरो धर्म के हो नेवार त गाई गोरु खादैन 🤭🤣राइ मगर लिम्बु सबै एउटै भए भाषा सस्कृति रहन सहन फरक किन?🤭🤭🤣अनुहार हेरेर जाति हुने भए क्षेत्री त 90%होला नेपाल मा 🤣🤣😁पागल कुच भी
Hoin bro newar Aru bhanda dherai pharak hunch dherai pharak chh
Good
@@h.b881. काठमाण्डौ उपत्यकामा रहेको किराँत सभ्यता टुक्रिए पश्चात् किराँत दुई भागमा बाँडियो। एउटा टुक्रा पूर्व तिर लाग्यो अर्को काठमाण्डौ उपत्यकामै रहिरह्यो। जुन रहेको टुक्रा नै आजको नेवार सम्प्रदाय हो...
la yautai bhayau hamile manidiyau .. k timiharuko bhasa milxa ta mula yaha k timilai tamang bhasa bolna aauxa ?
😊 lots of love from Assam 🇮🇳 love you dude 🙌😊
always proud to be yadav 😊and we are nepali 🇳🇵
Proud to be thakuri 🕉️🕉️
All caste were🎉Big, there is no big n nor small, I believe only 2 caste in Nepal Male n Woman, after all we are all Nepali ❤😂🎉
That's jati le Hindu mandaina Ra dai kahile mandaina
Gurung, Magar, Sherpa, Tamang, Rai, Limbu are not Castes. They are Ethnicity or Ethnic groups.
Brahmin, Chhetri, baishya, shudra are Castes.
@@prabhuewai9905 you are absolutely right, thanks for informative replied, 👍👍👍
Same thing
Jama lagaune ani ke aru desh ma chai male ra female chhaina bhaneko jatha
Yasari sabaile aa afno jaatko matra proud feel garyo bhaneta all nepali ko hangga bhachheko jastai huncha, tesaile jaat bhat bhanda pni nepali hu bhanne proud feel garaw sathi, .. Ekta ma jeet xa... Ma gurung, but tyo bhanda first ma auta nepali ho.. Proud feel Gorkha💪
Yes offcourse bro ,Moh Chetrri ho but I think Hami Gorkhali jati sabei ekk Hunu parne ho ,Yo jaat vaat chua chut ko nash garera Hami Awta jaat Gorkhali voi bachnu pauda kati Garva hunthyo hola Tara khai k garne ,Molie dukha lagxa ki Chetrri Khas jaati ma janmiya jasko affnu vaxa ,Lipi ko itihas nei meti sakeko xa ..
@@JohnBamang7875Ani khas ko ta Nepali bhada hoina ra🤔
Chettri: 16.45%
Bahun (pahad): 11.29%
Magar :6.9%
Tharu:6.2%
Tamang 5.62%
Biswokarma:5.04%
Musalman:4.86%
Newar:4.6%
Yedav:4.21%
Rai: 2.2%
Yo jaat vaat thulo sano vanera chuttawone kaam nagar video ko lagi !🫵🏻
जानकारी को लागी धन्यवाद सर💘💘💘💘💘💘💘💘
बाहुन क्षेत्री मगर थारु चौधरी मधेसी मैथली भोजपुरी एकदमै मिलनसार जाति हुन र सबै हिन्दु पनि
Magar hoina hai mula
@@BethaJindagi-kj5sd 82% मगर हिन्दु हुन
Bika kami biswokarma inepali pariwar ini sabai nepali bhasi hun ini pani hindu nai hun
@@chandraupadhyay3261 autai purkha bata chutiyako ho bahun chhetri dami kami sanyashi tei bhayara sabai kura same cha hami ekjut hunai parcha natra sabai la hepchan
Magar haru hindu hoina hai
Uniharuko aafnai God xa❤
We are all nepali . 🇳🇵🇳🇵🇳🇵🇳🇵
We are All Nepali Gorkhali cast jast 2 type male and fimale. We most always posative Because we are always Nepali Gorkhali Nepal Aamako xora and xori I Will Respact all over Nepal..i dont think cast i will always keep my mind Brother $sister Be Posative ❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵proud to be Nepali
Sahi ho
Meanwhile
Xteri bhahun;- gafadi
Rai limbu, Gurung, : sungure
Tharu, madeshi; dhoti
😂😂😂😂😂😂
Proud to be Hindu ❤️
Proud to be Thakuri ❤💪
Mee Chand thakurii 🙈
शाही ठकुरी
Thakuri ekdam thorai xa .
जय श्री राम 🙏 ❤❤
Thank you so much for knowledgeable information i appreciate you brother i proud to be an Nepali Muslim your explanation is great
We all Nepali brothers and sisters we all from different religions different cultures different languages we all are Nepali
Jai Nepal
Keep going bro 💪
Jai magar
सबै जाती जुन जुन देश बाट आएर बसेको छ नि इतिहासमा त्यो कुरा छाडौँ
आफ्नो अधिकार सरकार सँग माग राख्नु सबै जातिको अधिकार छ
Tamang vayeni chettri haru ramro lagxa mero aafnai sathi❤
ramrai jankari rahexa hajur lai
Dhanyabad
n01 magar jati xa❤❤❤❤👍👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵
😆😆
Indeed ❤❤
Gandaki pradesh ra karnali pradesh ma basne thakuri jati sankhya ko hisab le thorai bhaya pani bir jati bhanera chininx nepal yekikaran garna mukhya bhumika thakuri jatile gareko ho yo jatilai magar ko santan pani bhanegarinx ❤❤❤❤
मगर❤
😊😊😊😊 well explained
Bhahun chettri bramn com frm Europe country namo Buddha ☝️❤️🙏
हामी कामी
सबै भन्दा दामी
Khyasis
No kami no damai no sarki hami All nepali dami jay nepal❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@@rohitnpl9800 No bro caste important xa I am kaami ... And proud on ur caste ...
No timi hami sabai nepali is dami🇳🇵❤️
If u mix lama and tamang no one beat 👊...
Mugi thakuri vanni sunxaina jastobxah
@@soendeef8719 lamo machikney
Where is tharu 😢 culture
4th number ma cha tharu jati
4:52 check ✅
Thaha rahenx vai lai😅😅😅
4th number ma xa taw
Tharu haru Sarai ramro Hunxa ❤
चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागशः।
तस्य कर्तारमपि मां विद्ध्यकर्तारमव्ययम्
🤔भगवान ले मनुष्य को लागी चार जाती मतलब पद कर्म को अनुसार ले छुटाको हुन तर मनुष्य ले समय समय मा बदलाव गरेर छुवाछुत ठुलो सानो भनेर आज हानी सनातन संस्कृति धर्म को पुरा सत्यानाश अनी विनाश गरीदिये श्रीमद् भागवत मा शाफ शाफ छ
🙏🙏जय श्री कृष्णा 🙏🙏
तपाई ले भने को कुरा जनगणना,ठिकै हो र,मगर हरुले राजधानी मान्नी पाल्पा हो,तपाई लाई धेरै धेरै धन्यवाद
Th most talented caste is Tamang!
Mostly in the music and dance fields!!
😂😂
Ma ne tamang nai ho Tara tapaiko Kura sunera alikati haso aayo🤭🤣
Proud to be a gurung
Grg thorai xa Vai
Proud to be tharu❤
TH-camr sathi ho…! bhasha prayog garda dherai bichar garera matra shahi shabda rakhnu hola…! Jai Nepal !!!
vai timro video hery tara dherai tritu dherai xa hai kri paya dhyan dinus yasari galat information na dinu hola dhanyabad😊
अलि अध्ययन अनुसन्धान गरेर बनाउनु हाेला। ६०% सहि छ भने ४०%गलत नै छ।
Tell me where is the mistake!!
We try to improve!
What about research? Sir, this video is made by research!!
@@gemsbishwakarmayou are doing best❤️💝
@@pj123-dgj.😂😂
मुसलमान जाती हैन (सनातन धर्म _हिन्दु धर्म
इस्लाम धर्म _मुस्लिम धर्म
Jhapa ma gayer hernus extra jat paunuhunxa research ramro tarika le garnus Rajbanshi jati ko pahichan xuttai xa.
Nepalko ramailo ra khusi milan jaat tamang ❤❤❤❤❤only one king🤟❤🤟
Magar jati sabai vanda mulbasi/purano jati ho☺😊
Sahi ho ❤
म आज खुसी छु मेरो जत संग किन भने हामीले बनाईऐको सम्मान उछछा दजा म छ हामीलाई तल्लो दजा सम्झे पनि हाम्रो खुकुरी ले इतिहास बनाको छ।जय bishwakarma
Me chetri bhandari ho I'm proud nepali
Xettri is forever king 🤫
Geda king 😂, aafno kei culture na vako jaat
@@Ajesh-_-748nepal eki karan garne veer general Amar singh bagale Thapa Chhetri ton jhantha le Chhetri lai ke chinchhas.
❤
Kata bata king???? 😅😅😅Hamro king ko naam tha cha hola😅😅😅
😅😅😅
8...9.. Saal bhitra Musalman(muslim) No.१ hunxa. Nepal lai muslim desh banaunu atdeixa ini horu le.
Sahi ho
500% Sahi........
K Vo ta Muslims are best❤❤❤
I never expected I see such kind of comments in our Nepali society bro don't follow Indian medias they are spreading violence they are not caring about religion you see manipur incident they are not Muslims bro wake up to reality we Nepalese are different
Im not interested to explain you about your mindset what you learn from neighbour country to be a honest many Nepalese are living in Muslim's countries they never faced such kind of hates so clean your mind and think positive we all are same
Jai Nepal
@@waliullahnomani4347Muslim are not ethnicity it's a religion.
And all of the Muslims in Nepal are outsiders.
The day you will become the majority you will impose sharia law and your loyalty lies with your religion not the country.
Proud to be Rajbanshi❤ a Madhesi Janajati caste.
We have a large population in Jhapa and Morang.
नेपालका सवभन्दा वढि सङ्ख्यामा रहेका क्षत्रीहरु वढि सङ्ख्यामा रहे पनि अझैसम्म पिछडिएकाे अवस्थामा रहेका छन ।
Thank you so much 😀
कसरि पिछडिएको छ? बाहुन र छेत्री हरेक क्षेत्रमा सबै भन्दा अग्र स्थानमा छन् .. ठुला ठुला सरकारी जागिरे, नेता,ब्यापारी,कलाकार सबै बाहुन र छेत्री नै त छन् नि 😊
@@stylefashion3699 Bhai Kaile sudurpaschim Ra karnali Ka matwali chhetri lai herya xas??