राजु परियार र शारदा रसाईली बिचको पहिलो दोहोरीमै कडा टक्कर | Raju Vs Sarada Sangeetmala Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 มี.ค. 2024
  • #rajupariyar
    #saradarasaili
    #sangeetmala
    Special Thanks
    Prime TV HD
    __________________________________________________
    =======================================
    =======================================
    🎼 Official Song: • Old Is Gold MIRMIRE K...
    Song : Mirmireko Gham
    Vocal : Raju Pariyar & Laxmi nyaupane
    Lyrics :Raj Kumar Bagar
    Music : Bin Khat
    =======================================
    Live Dohori Singer
    ★ Raju Pariyar
    ★ Sarada Rasaili
    _____________________________________________
    Musician Team
    ★ Bhuwan Sunar - Keyboard
    ★ Megha Thapa - Sarangi
    ★ Purna Thapa - Flute
    ★ Parbin Gharti - Madal
    ★ Govinda Pariyar - Madal
    ★ Kumar Lamichhane - Dholak
    ★ Pritam Thapa - Oct Pad
    _____________________________________________
    Camera
    ♬ Padam Lwagun
    ♬ Laxman Lwagun
    _____________________________________________
    Edit
    Tarakanta BK
    Padam Lwagoon
    Khum oli Birahi
    Pawan Bishwo
    ___________________________________________________
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    ___________________________________________________
    © Tika Sanu-2024,
    TH-cam:
    / tikasanu
    Facebook:
    / tika.sanu.1
    Tika Sanu is authorized to upload this video. Using uf this video on other TH-cam channels without prior permission will be strictly prohibited
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • บันเทิง

ความคิดเห็น • 272

  • @dipakbhitrakoti6324
    @dipakbhitrakoti6324 3 หลายเดือนก่อน +5

    सलुट छ दोहोरी दुनियाँ को राजा हजुर लाई

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 3 หลายเดือนก่อน +6

    आहा कति मिठो स्वर अति नै राम्रो गित ओजिलो शब्द प्रयोग गर्नु भएको राजु परियार र शारदा रसाइली लगायतका पुरै टिमलाइ उज्जल भबिश्य को कामना

  • @supriyaparajuli796
    @supriyaparajuli796 22 วันที่ผ่านมา +5

    सारदाको शब्द चयन निकै राम्रो राजु परियारको स्वर भन्नै परेन ।

  • @user-og3pw4xi3w
    @user-og3pw4xi3w 3 หลายเดือนก่อน +4

    सम्पुर्ण टिमलाई बधाई याे मिर मिरेकाे गाउँ भन्न दाेहाेरि गितकाे भागलाई जति सुनछाै उति नै सुनाै सुनाै लगछ एक दमै ञन्नद ञाउछ म लम्जुङबाट सुनिरहिकाे छु

  • @user-oc8vp3ih5g
    @user-oc8vp3ih5g 3 หลายเดือนก่อน +7

    आहा लोकप्रिय गायिका टिका सानु जि को लोकप्रिय कार्यक्रम मा आज फेरि लोक दोहोरी का स्वर सम्राट दाजु राजु परियार ज्यु र गायिका सारदा रसाइली जि को मिठो उत्कृष्ट प्रस्तुती सुन्न हेर्न पाउदा निकै खुसी लाग्यो निकै मिठो उत्कृष्ट प्रस्तुती।

  • @puskalsharma293
    @puskalsharma293 3 หลายเดือนก่อน +4

    जहाँ राजु दादा हुनुहुन्छ तेहा तेतिकै रमाईलाे हुन्छ 👌👌👌♥️💔🇳🇵🌹

  • @ritabika767
    @ritabika767 3 หลายเดือนก่อน +5

    कहिले आउनेछ सन्गिमाला भनेर कुरेकाे झन मनपरने कलाकार राजे सर काे दाेहाेरि सुन्न पाईयाे सफलताकाे कामना सबै टिमलाई

  • @user-lk6el4uu7z
    @user-lk6el4uu7z 3 หลายเดือนก่อน +7

    आहा धेरै रमाइलो दोहोरी अति रमाइलो छ संगीत मालाको दोहोरी धेरै राम्रो कार्यक्रम चलाउनु हुन्छ सानिले धेरै खुसि लाग्छ जति बयान गरे पनि म कहिल्यै थान्दिन के जति बयान गरे पनि उतिकै लाग्छ सानि

  • @rajbhakta2655
    @rajbhakta2655 3 หลายเดือนก่อน +4

    मिठो स्वरको धनि दुबैको दोहोरी झकास छ रमाइलो लाग्यो मुस्कान पनि खतरा छ ।

  • @khadkavivo4379
    @khadkavivo4379 3 หลายเดือนก่อน +3

    जहाँ राजु त्याहा रमाइलो, सारदा रसाइली बैनिको यति मीठो स्वोर अनि केही गितहरु पनि रेकर्ड भैसकेका रैछन खै मिडियाको कमि हो कि के हो मैले पहिलो पटक देखदै छु। मेरो आत्मीय आदरणीय दाजु ओम प्रकाश गुरुङ दाजुलाइ धेरै सालपछी यो सङ्गितमाला दोहोरी मार्फत देख्न पाउँदा धेरै खुशी लाग्यो। धन्यवाद टीका बैनी लगाएत सम्पुर्ण टिमलाइ।❤

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 3 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो

  • @ramkhatiwada5583
    @ramkhatiwada5583 3 หลายเดือนก่อน +51

    आहा स्वर सम्राट गायक तथा सर्जक राजु परियार दाई र सुमधुर स्वर की धनि गायिका सारदा रसाईली मिस विचको उत्कृष्ट प्रस्तुति बधाई छ🎉❤👏

    • @sharadarasaili2834
      @sharadarasaili2834 3 หลายเดือนก่อน +2

      हार्दिक आभार ❤

    • @shiladc4831
      @shiladc4831 3 หลายเดือนก่อน +2

      ❤❤

    • @gangapandey1730
      @gangapandey1730 3 หลายเดือนก่อน

      4@@sharadarasaili2834

    • @user-pi6so8yj4s
      @user-pi6so8yj4s 3 หลายเดือนก่อน

    • @sjsin-ke6ct
      @sjsin-ke6ct 3 หลายเดือนก่อน


      Oa ​@@sharadarasaili2834

  • @anitabudhathoki-hv5nu
    @anitabudhathoki-hv5nu 3 หลายเดือนก่อน +5

    स्वोर सम्राट राजु परियार सर प्रती उच्च सम्मान छ मेरो ....!!!❤❤❤❤❤

  • @user-ej3bo3nd9x
    @user-ej3bo3nd9x 2 หลายเดือนก่อน +4

    नमसकार समपुरनम विशेष टीका दिलाइ हहुरकाे र हरि डसिकाे दाहाेरि हेरने धाेकाेछ मलाइ हलका❤❤❤❤❤

  • @krishnaportel9957
    @krishnaportel9957 3 หลายเดือนก่อน +12

    निकै नै राम्रो लाग्यो दोहोरी

  • @ghanshyampun2198
    @ghanshyampun2198 3 หลายเดือนก่อน +4

    वाउ निकैराम्रो दोहरी बधाई छ सबै टिमलाई

  • @ramailobartaman5924
    @ramailobartaman5924 3 หลายเดือนก่อน +5

    कठिन संघर्ष लगन र परिश्रमको प्रतिफल स्वरुप टिका वैनीले संगितयात्रामा उचाइको लामो यात्रा तय गरिसक्नु भएको छ उहाको कार्यक्रममा लोक सम्राट सहितको उपस्थितिले सुनमा सुगन्ध थपेको महसुस भयो ! समग्र सफलताको शुभकामना!

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 3 หลายเดือนก่อน +10

    आहा सारै राम्री डिम्पल नै काफि छ❤ स्वर पनि राम्रो रहेछ ❤स्वर सम्राट राजु दाई को त के कुरा गर्नु❤नाम नै काफि छ त्यसमा गीत पनि राम्रो किनकी पुराना गीतको रङ्गरस नै बेक्लै हुन्छ❤❤❤❤टिका सानु ‌ मिठो सम्झना❤❤❤❤हाल युएई❤❤❤

    • @sharadarasaili2834
      @sharadarasaili2834 3 หลายเดือนก่อน

      हार्दिक धन्यवाद ❤

  • @user-ed4vh5el3e
    @user-ed4vh5el3e 17 วันที่ผ่านมา +1

    कति मिठो प्रस्तुति प्रदेश म मसि सुन्दा कति आन्द आउछ❤❤❤❤

  • @mayalou4260
    @mayalou4260 3 หลายเดือนก่อน +3

    Kina ho kina time navaya ni Raju Dai dekhe pachi hernunai manlakchha 🎉🎉🎉

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 3 หลายเดือนก่อน +4

    धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई

  • @bhawanis8000
    @bhawanis8000 3 หลายเดือนก่อน +3

    आहा अति रुमालों दोहरी राजु भाई को र बैनि को सोर यक दम मिले को छ हजूर लाइ धन्यवाद छ र बिसेसर गरी टिका बैनि लाइ धन्यवाद छ र अल टीम लाईं धन्यवाद

  • @shovashrestha3847
    @shovashrestha3847 3 หลายเดือนก่อน +6

    टीका नानुको बोल्ने शैली खुब मन पर्यो❤पर्गति होस शुभकामना राजुदाई लाई नमस्ते शारदा जिलाई ❤ सम्पुर्ण टिमलाई❤

    • @sharadarasaili2834
      @sharadarasaili2834 3 หลายเดือนก่อน

      नमस्ते हजुर धन्यवाद।

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 3 หลายเดือนก่อน +5

    Super best interesting romantic sweet nice song 🎵 Tika best of luck & Thanks Raju & Sharada👌⚘💕

  • @malbsunar1239
    @malbsunar1239 3 หลายเดือนก่อน +4

    सबप्रथम कार्यक्रम सगितमाला सनचलाक टिकालाई साङगीतिक नमन आज पनि निकै रमाई लो गित प्ररसुतुत गरनु भयो राजु दाई र सारदा को निकै राम्रो छ गित धन्यवाद छ कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤❤

  • @narbhupalchhantyal2188
    @narbhupalchhantyal2188 3 หลายเดือนก่อน +5

    दिम्पल र स्वर अनि शब्द कस्तो सुहाएको शारदा ❤❤❤ !!!

  • @aramsonukhadka4735
    @aramsonukhadka4735 3 หลายเดือนก่อน +4

    ❤❤❤❤❤❤❤❤❤रमाइलो दिहोरी सुनियो

  • @sundarggurung13
    @sundarggurung13 3 หลายเดือนก่อน +3

    Great Lovely program Tika and Thank you for both singers 👍🙏🏻🙏🏻

  • @rupkhatri3361
    @rupkhatri3361 3 หลายเดือนก่อน +3

    आहा कति रमाइलो दोहोरी ।🙏🇳🇵🇳🇵🇳🇵

  • @binodgotame577
    @binodgotame577 3 หลายเดือนก่อน +4

    दिन कस्तो हुनि हो बिहानको घाम उदाइले झल्काउछ भनेझैं शुरुआत कै शब्दमा दम थियो र अन्त्यमा पुनर्जन्म भएनी तिम्रैम 👏👏👏👏👍️😍😍❤️❤️
    शारदा बहिनिको👏👏👏👍️👍️😍😍वाह 👏👏👏एक्दमै आनन्द आयो ,
    राजु दाइको त के बयान गर्न सकम्ला र ?
    यसैगरी प्रगतिशील बनोस बहिनिको सांगितिक यात्रा शुभकामना छ्👏👏❤️🙏🙏

    • @sharadarasaili2834
      @sharadarasaili2834 3 หลายเดือนก่อน

      हार्दिक धन्यवाद ❤

  • @kamallahaddori5026
    @kamallahaddori5026 3 หลายเดือนก่อน +4

    सम्मान छ दोहोरी बादशाह राजु दादा ❤❤

  • @deepakrai2304
    @deepakrai2304 3 หลายเดือนก่อน +5

    आज मज्जा आयो हेर्नलाई wow सारदा रसाइली congratulatins सक्सेसफुल पिपुल्स ❤❤❤🎉🎉🎉🎉 मेरि tika sanu my best singer my love tika ummmmma🤭❤❤❤हुमा उम्म्म्म्म्म्मा🤭❤❤❤

  • @user-ti2sp5mm1y
    @user-ti2sp5mm1y 3 หลายเดือนก่อน +4

    Super nice song congratulations both of you congratulations 👏🏻👏🏻

  • @user-ee6ng8oq5y
    @user-ee6ng8oq5y 3 หลายเดือนก่อน +8

    लाेक दाेहाेरी काे राजा दाई राजु परियार साथमा शारदा रसाइली काे रमाइलाे दाेहाेरी🎉🎉🎉🎉❤❤❤

  • @uttambhandari933
    @uttambhandari933 3 หลายเดือนก่อน +5

    पहिलाे पटक स्वर सम्राट आदरणीय दाईलाई कसैले हरायकाे भान भयाे।best of luck sarada sister

    • @sharadarasaili2834
      @sharadarasaili2834 3 หลายเดือนก่อน

      धन्यवाद हजुर ❤

  • @binitakc2684
    @binitakc2684 3 หลายเดือนก่อน +6

    राम्रो छ गीप

  • @kamallahaddori5026
    @kamallahaddori5026 3 หลายเดือนก่อน +5

    यो जोड़ी फेरी आउनु पर्छ

  • @BadalBk-be7qp
    @BadalBk-be7qp หลายเดือนก่อน +1

    अति सुपर भ्वाइस दादा राजुर र शार्दा दिदी को

  • @sb_gunda881
    @sb_gunda881 3 หลายเดือนก่อน +3

    म कुवेत बाट हो म पनि टिका बैनि को ठूलो फ्यान हो सबै कुराको

  • @ganeshbudhathoki5375
    @ganeshbudhathoki5375 3 หลายเดือนก่อน +2

    Lok swor samrat raju bhaiko ra saradako dohori ati ramro lageko xa pheri turuntai sunna paiyos subhakamana

    • @sharadarasaili2834
      @sharadarasaili2834 3 หลายเดือนก่อน

      धन्यवाद हजुर ❤

  • @Pramodthapa333
    @Pramodthapa333 3 หลายเดือนก่อน +4

    प्युठानी आमा❤🎉

  • @user-uq5of5gt3i
    @user-uq5of5gt3i 3 หลายเดือนก่อน +1

    एकदम उत्कृष्ट लय,शब्द,स्वर अनि हाउभाउ छ।सलाम छ दुबै जनालाई।।।।

  • @santoshpariyar5230
    @santoshpariyar5230 หลายเดือนก่อน

    अति सभ्य र भब्य दोहोरी सारै रमाइलो जय लोक सोर सम्राट् ❤

  • @RMC558
    @RMC558 18 วันที่ผ่านมา +1

    🎉🎉🎉🎉🎉🎉🎉
    Great 👍 Dohori!!!
    Old is gold!!!!
    Wow Sharaa is great singer, where she was hiding??

  • @user-ol4wq5qf6b
    @user-ol4wq5qf6b 2 หลายเดือนก่อน +1

    स्वर स्म्राट राजुको सगै बहिनिको स्वर साथै अतन्तै गहकिला सब्द बाण ले मन मुटु छोयो अरु थप प्रगतिको कामना

  • @kalpanalama6769
    @kalpanalama6769 3 หลายเดือนก่อน +3

    राजु दाइँ आज काल सबै तिर देखिनु हुन्छ। तर इन्रेणि मा देखिनु हुन्न।???

  • @gobindathapa8972
    @gobindathapa8972 3 หลายเดือนก่อน +3

    nice veri nice raju sar and sis

  • @shivakandel6194
    @shivakandel6194 3 หลายเดือนก่อน +8

    नया स्वाद मज्जाआयो शब्द चयन धरै राम्रो सारदाको राजुकोत कुरैनगरौ ❤❤

    • @sharadarasaili2834
      @sharadarasaili2834 3 หลายเดือนก่อน

      धन्यवाद ❤

    • @NaveenKumar-dn8ul
      @NaveenKumar-dn8ul หลายเดือนก่อน

      ​00000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000@@sharadarasaili2834

    • @shivamayaprasai1256
      @shivamayaprasai1256 หลายเดือนก่อน

      ​@@sharadarasaili2834❤ no i

  • @nepalayatreksexpedition6171
    @nepalayatreksexpedition6171 3 หลายเดือนก่อน +1

    रमाइलो दिहोरी

  • @user-qp5xg6mt8j
    @user-qp5xg6mt8j 2 หลายเดือนก่อน

    आहा कति मिठो स्वर अनि शब्द नि तेस्तै राम्रो

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 หลายเดือนก่อน +3

    मेरो नजरमा नयाँ प्रतिभा सुन्दरी गायिका आउनुभएको रछ / राजु सर सँग मनछुने अत्यन्तै मीठो गाउनुभयो, रमाइलो लाग्यो /

  • @bhekbahadursarumagar3246
    @bhekbahadursarumagar3246 3 หลายเดือนก่อน +2

    आहा मेरो पल्टनको मेजर धन प्रसाद गुरुङ्ग साहवलाई देख्ने अवसर पाईयो टीका सानुको सम्पूर्ण टीमलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

  • @user-pp2et2kt1r
    @user-pp2et2kt1r 3 หลายเดือนก่อน +1

    आहा सारै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना सानु ❤

  • @RajoRajo-jx9tf
    @RajoRajo-jx9tf 10 วันที่ผ่านมา +1

    Good Dami x dohori

  • @dillipun2508
    @dillipun2508 3 หลายเดือนก่อน +4

    यो उमेर मा आमा कति हँसिली है waw सधैं खुसी हुनुहोला है आमा भगवान को कृपा परोस् धेरै समय बाँच्नु होला टीका लगायत संगीतमाला परिवार लाई मिठो सम्झना।🎉🎉❤❤❤

  • @BhimBahadurB.K-kh7bk
    @BhimBahadurB.K-kh7bk 3 หลายเดือนก่อน +1

    आहा धेरै राम्रो भाका बधाई छ सबै टिम लाई

  • @dipakbhitrakoti6324
    @dipakbhitrakoti6324 3 หลายเดือนก่อน +3

    धेरै राम्रो दोहोरी

  • @krishnarasali
    @krishnarasali 3 หลายเดือนก่อน +4

    Sarada ji kaha hunuthiyo hajr log time sarda ji love you ❤❤❤

  • @bhupendrabk8089
    @bhupendrabk8089 3 หลายเดือนก่อน +4

    स्वर सम्राट राजु परियार

  • @rambudhathoki1063
    @rambudhathoki1063 3 หลายเดือนก่อน +12

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @MrsVictim
    @MrsVictim 3 หลายเดือนก่อน +1

    हेर्ने लाई पनि हमेशा मुड बनाई दिने राजु परियार ले

  • @RupeshKumarDanuwar-cy3il
    @RupeshKumarDanuwar-cy3il 3 หลายเดือนก่อน +2

    Attinai ramailo dohori samman xa tika sanu jiu lagayet sampurna agraj kalakar teamlai

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 3 หลายเดือนก่อน +4

    शारदाको स्वर पनि रुप ज्यान राम्री इमान्दारी अनुशासित मिलनसार जस्ती हुनुहुन्छ रइछिन् बधाई छ

  • @premtamang9093
    @premtamang9093 3 หลายเดือนก่อน +3

    Lovely voice Raju sir ❤

  • @govindakaraketi5792
    @govindakaraketi5792 27 วันที่ผ่านมา

    सलाम छ राजु भाइ

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 3 หลายเดือนก่อน +3

    well done Sharda, timima euta gaek ko sampurna gun rahexa, keep going and bless you,,,,,,,?

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 หลายเดือนก่อน +1

    ❤❤❤❤❤
    Long live beautiful Tika Sanu ji ji ji and Sangitmala family:
    ❤❤❤❤❤

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 3 หลายเดือนก่อน +4

    आहा आज राजु दाइ सग सुहाउदो बैनिको आगमन भएको रहेछ। बैनिको पहिलो चोटि गित सुन्दै छु । तर सारै राम्रो गाउनु हुदो रहेछ।मान्छे पनि तेस्तै राम्री स्वार शब्द चयन पनि उत्कृष्ट । ❤शुभकामना

    • @sharadarasaili2834
      @sharadarasaili2834 3 หลายเดือนก่อน

      हार्दिक आभार ❤

  • @sonubahadur1655
    @sonubahadur1655 3 หลายเดือนก่อน +2

    किङ राजु परियार ❤❤❤❤❤😂

  • @uttamparki4274
    @uttamparki4274 3 หลายเดือนก่อน +1

    आहा निकै रमाइलो भयो

  • @rekthapa5496
    @rekthapa5496 2 หลายเดือนก่อน

    राजुकाे स्वर र टुक्का त हुँदै हाे रसाईली बहिनी पनि माहीर बधाई छ

  • @sumanneupane725
    @sumanneupane725 3 หลายเดือนก่อน +8

    आहा रमाइलो दोहोरी बधाई छ सारदा लाई अनि सम्मान छ आदरणीय राजु दाइलाइ जय लमजुङ

  • @rekthapa5496
    @rekthapa5496 2 หลายเดือนก่อน

    सिदार्थ अाले र रसाईली बहिनीकाे गित अतीनै सुन्न मन छ
    पाेखरा बाट

  • @vikramnepali8138
    @vikramnepali8138 20 วันที่ผ่านมา

    My best singer raju pariyar and sarda rashaili mem and all hol team lai salam ch

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 หลายเดือนก่อน +21

    लोक दोहोरीको राजा राजु परियारको साथमा
    शारदा रसाइली को निकै रमाइलो दोहोरी 😊👏

    • @sharadarasaili2834
      @sharadarasaili2834 3 หลายเดือนก่อน +1

      धन्यवाद ❤

    • @salinamajakoti4119
      @salinamajakoti4119 3 หลายเดือนก่อน +1

      Ma ta hjur lai jata tatai dekhxuv😂
      Shradha didi chai Mero Ghar najik ko didi ho 😅

    • @shantikokhojima6040
      @shantikokhojima6040 3 หลายเดือนก่อน +1

      @@salinamajakoti4119 होर 😳
      कहाँ-कहाँ देख्नु भयो र मलाई 😯😋🤭😁

  • @bikashgharti5912
    @bikashgharti5912 3 หลายเดือนก่อน +2

    Sarada I love you ❤

  • @gyanpandey9314
    @gyanpandey9314 3 หลายเดือนก่อน +1

    आहा कति रमाइलो ❤

  • @krishnadahal8485
    @krishnadahal8485 3 หลายเดือนก่อน +3

    लौन कारुणिक लयमा अनि त्यस्तै विषय वस्तु समेटिएको " विन्ध्यवासीनी 2 किन हो किन मैले जता टेक्यो त्यतै भासिनी " भन्ने भाकामा दोहोरी प्रस्तुती होस ।

  • @gurungkarna4868
    @gurungkarna4868 3 หลายเดือนก่อน +1

    www ❤dami chha ❤

  • @parbitilamchana8507
    @parbitilamchana8507 25 วันที่ผ่านมา

    सबै लाई धेरै धेरै बधाई

  • @user-yh7yz8sh4j
    @user-yh7yz8sh4j 3 หลายเดือนก่อน +1

    ATI mithas le bhariye ko dohri suni suni rakhum hune ramailo lagyo Tika sanu sathai Dubai dohri gayek haru Lai syabasi badhai xa

  • @khaprasadbkkhaprasadbk3790
    @khaprasadbkkhaprasadbk3790 3 หลายเดือนก่อน +2

    आफ्नै दिदी बहिनी पर्नु हुदो रहेछ रसाइली बहिनी best of luck❤

  • @kamalbahador2169
    @kamalbahador2169 หลายเดือนก่อน

    पहिलो दोहोरी राम्रो छ है

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 3 หลายเดือนก่อน

    ननिक्कै रमाइलो दोहोरी स्वर सम्राट राजु परियार भाइ एन्ड सारदा रसाइलीबहिनी बिच भको दोहोरी सुपप , छ , सबैलाई धेरै धन्यवाद ❤️🙏

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 หลายเดือนก่อน

    Hahhaha , utkrist prastuti xa.best wishes tto both of you.

  • @sharadarasaili2834
    @sharadarasaili2834 3 หลายเดือนก่อน +56

    नमस्कार सम्पुर्ण मा, लोक स्वर सम्राट आदरणीय दाई राजु परियार सङ्ग दोहोरि गाउने प्रयास गरेकी छु कस्ताे लाग्छ सुनेर प्रतिक्रिया दिनु होला है कृपया ❤❤

    • @madanbhandari8120
      @madanbhandari8120 3 หลายเดือนก่อน +8

      हार्दिक बधाई सहित निरन्तर सफलता को सुभकामना छ राम्रो छ शारदा जी

    • @narbhupalchhantyal2188
      @narbhupalchhantyal2188 3 หลายเดือนก่อน +3

      धेरै राम्रो छ हजुर ! ! !

    • @sharadarasaili921
      @sharadarasaili921 3 หลายเดือนก่อน

      ​@@madanbhandari8120धन्यवाद हजुर

    • @sharadarasaili921
      @sharadarasaili921 3 หลายเดือนก่อน

      ​@@narbhupalchhantyal2188धन्यवाद हजुर

    • @KamalMalla-vk9ev
      @KamalMalla-vk9ev 3 หลายเดือนก่อน

      ​@@madanbhandari8120❤❤❤❤❤❤❤❤❤❤❤❤ि

  • @user-ld7hg9ee2q
    @user-ld7hg9ee2q 3 หลายเดือนก่อน +1

    I like huma aunti yaarr..

  • @user-hb4dj7bj5i
    @user-hb4dj7bj5i 3 หลายเดือนก่อน +4

    This is for saradha ❤

  • @dilsupedi3306
    @dilsupedi3306 3 หลายเดือนก่อน +2

    Wow raju di ❤❤❤❤❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW
    AMAZING SANGITMALA PROGRAM :
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    AWESOME LIVE FOLK DUET SINGING BY LOK SHOR SAMRAT RAJU JI JI JI AND SARADA JI.
    ❤❤❤❤❤❤
    KEEP IT UP. GO AHEAD AND AHEAD.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤

  • @amargurung8082
    @amargurung8082 3 หลายเดือนก่อน +2

    Very nice song bro ant miss

  • @user-pr8yv3ul5k
    @user-pr8yv3ul5k 3 หลายเดือนก่อน

    Ramro..lagxa..raju.dai...ko

  • @gobindbk8076
    @gobindbk8076 3 หลายเดือนก่อน +1

    Aahaaa Kati mitho voice ❤❤❤

  • @krishnarasali
    @krishnarasali 3 หลายเดือนก่อน +1

    love you all ❤❤❤❤ hamri tika ji raju sir 🙏🙏🙏

  • @dhanbahadur9296
    @dhanbahadur9296 3 หลายเดือนก่อน +1

    Aaha Kati mitho shwore ki dhani rahe xau baini sarada rasaili tes mathi hansili rasili ani bayan ko dimple khani mitho rahe xa sath ma shwore samrat Raju sir ko tw k byan garnu rw uhanko lagi byan garni m sanga sabda nai xain ❤❤❤🎉🎉🎉

  • @namarajsilwal1185
    @namarajsilwal1185 หลายเดือนก่อน

    raju dai aaja ati khushi hunu vako xh

  • @yekendramahat5002
    @yekendramahat5002 3 หลายเดือนก่อน +2

    naya. naya. gayeka. aaichan. ka. raju. sanga. takkar. geet. gaichan. ka.

  • @SabinSunita
    @SabinSunita 3 หลายเดือนก่อน +1

    wow raju sir

  • @kamalagurung2272
    @kamalagurung2272 3 หลายเดือนก่อน +1

    Sarada baini dherai ramro gaunu vako badhai xa aru git haru ni sunna paune aas xa

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 3 หลายเดือนก่อน +1

    अति नै रमाइलो आहा❤❤❤