तिम्रो नासो ...(राजु परियार र अमृता नेपाली ) New Dohori Tmro Naso Raju Priyar and Amrita Nepali.

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024

ความคิดเห็น • 1.6K

  • @ashokrasaili1814
    @ashokrasaili1814 4 ปีที่แล้ว +85

    बाकी जीवन ईश्वरको हातैमा
    एउटा छोरी छ दाजु साथैमा।
    कुन शब्दमा बयान गरु अमृता दिदी को यो गीत मलाई अति नै मन पर्छ
    राजु परिवार दाजु अनि अमृता दिदी को यो दोहोरी सुनेर मन अति भक्कानिएर आयो आँसु थाम्न मुस्किल भयो, धेरै मर्म स्पर्शि दोहोरी

    • @jishanadhikari1069
      @jishanadhikari1069 4 ปีที่แล้ว +3

      maro pani khani tw Asti thiyo k garnu ka gaar pkhnu rw

    • @ashokrasaili1814
      @ashokrasaili1814 4 ปีที่แล้ว +2

      @@jishanadhikari1069 dhaiere garnush sabai mathi vagwan hununx yak na yak din sukh ra khushi ko din aaux

    • @sharadachapagain70
      @sharadachapagain70 3 ปีที่แล้ว +1

      धेरै राम्रो छ भाइ बहिनी काे दाेहाेरि मन छाेयाे

    • @kabitaacharya230
      @kabitaacharya230 3 ปีที่แล้ว

      @@ashokrasaili1814 @qaaaAAaaA

  • @RajuPariyarOfficial
    @RajuPariyarOfficial  4 ปีที่แล้ว +509

    नमस्कार सबैमा !
    लोकदोहोरी गीत संगीतको दुनियाँमा एउटा असल अनि सालिन गाइका बैनी अमृता नेपाली संग आउने मौका मिलेको छ ।आशा गर्छु सुनेर हेरेर सुझावहरू दिनु हुनेछ साथै आगामी दिनहरुमा यस्तै दोहोरी सुन्न र हेर्नको लागि हाम्रो TH-cam Channel Subscribe गरिदिनुहोला धन्यवाद ।

    • @BasantKumar-dm1ns
      @BasantKumar-dm1ns 4 ปีที่แล้ว +16

      दादा हजुर को स्वर सुन्दा मन मा भएको पिर सबै बिर्सन छु दादा हजुर को नामै काफी छ नेपाली लोक दोहोरी संगीत क्षेत्र मा

    • @bijayasapkotanepal5330
      @bijayasapkotanepal5330 4 ปีที่แล้ว +9

      Dada 10 choti Hera rudai Didi ko ra Mero Kahani yak ai lagyo Mero sat ma 2 xora xan

    • @sabitagyawali6432
      @sabitagyawali6432 4 ปีที่แล้ว +6

      Daju mani chhune rahex geet Sabaiko pragati ko kamana gramdxu

    • @sabitripariyar9432
      @sabitripariyar9432 4 ปีที่แล้ว +11

      सर्बप्रथम नमस्कार मेरो लोकदोहोरी को राजा राजु परियार दाइ लाई , धेरै मन छोयो यो भाकाले साथै अमृता दिजु को बास्तबिकताले मन छोयो , अझै , सफलताको सुभकामना सम्पुर्ण मा धेरै धेरै सम्झना अनि मिठो सम्झना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @yubarajbaral6277
      @yubarajbaral6277 4 ปีที่แล้ว +6

      Very very nice voice daju KO and namaste

  • @ramailopal3306
    @ramailopal3306 4 ปีที่แล้ว +13

    आहा !! सारै मिठाे गीत । राजु परियारकाे फ्यान जति यता हाजिर हुम त साथी हाे ।

  • @gammarsing
    @gammarsing 4 ปีที่แล้ว +28

    क्या भाबुक बनाऊछ मलाई ।सधैं मेराे दिलकाे घाउ गितले ।झन राजु दाईकाे साेरमा सुन्दा अमृता दिदिकाे वास्तविक जिबनमा कहानी समेटेर गाउँनु भयाे ।मनै थाम्न सकियन 😭😭
    सलाम छ हजुरहरुलाई।।

  • @BasantKumar-dm1ns
    @BasantKumar-dm1ns 4 ปีที่แล้ว +31

    मलाई यो गीत ले आज फेरि उही पुरानै माया को सारै याद आयो खैन हो माया अजै पनि उसकै लागछ वा वा मन रोयो मेरो त दामि छ अम्रता दिदी र राजु परियार दाइ जस्तो गायक नेपाल मा अब पाउन मुस्किल नै छ नेपाली लोक दोहोरी संगीत क्षेत्र मा नामै काफी छ राजु परियार दाइ को

  • @mohanb.k.5949
    @mohanb.k.5949 4 ปีที่แล้ว +131

    आहाँ आज आदरणिय लोकप्रिय गायक राजु दाजु र अमृता दिदिको स्वरमा यो मिठो गित झुटो माया चहिदैन साह्रै मर्म स्पर्शी गित।साह्रै भावुक बनायो दामि छ ।

    • @123samin
      @123samin 4 ปีที่แล้ว +3

      राजु दाई हजूर को यो गित मलाईं जति हेरो उती हेर्न मन लाग्यो कति मिठो सोर हहिई दाजु र बिईनी को

    • @chhantyal1242
      @chhantyal1242 3 ปีที่แล้ว

      Oee the

    • @radhasharma1292
      @radhasharma1292 3 ปีที่แล้ว

    • @sureshshahi3036
      @sureshshahi3036 3 ปีที่แล้ว

      2-3 wota geet Amrita baini lai gauna dina paro Raju da . voice ek dam ramro xa .

  • @laxmikarki4669
    @laxmikarki4669 4 ปีที่แล้ว +79

    अमृता बैनिलाई सबैले साथ सपाेट गरेर उनकाे गला र कलालाई सम्मान गराै । यि अनुशासित कलाकार हुन ।

  • @krishnapoudel6228
    @krishnapoudel6228 3 ปีที่แล้ว +3

    अमृता बैनी को गित ले मन रुवाउनु रुवायो !

  • @jitendraoli1834
    @jitendraoli1834 4 ปีที่แล้ว +140

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले वरिष्ठ King लोकदोहोरी गायक राजु परियार ज्युलाई वरिष्ठ कलाकार भनेर आधिकारिक सार्वजनिकरूपमा घोषणा गरियोस्।मेरो ब्यक्तिगत तर्फबाट उच्च सम्मान Great Respect. 🙏

    • @ammarsunar3174
      @ammarsunar3174 4 ปีที่แล้ว +4

      really ho hjr..

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 ปีที่แล้ว +4

      सही कुरा

    • @mahendraghayal9715
      @mahendraghayal9715 4 ปีที่แล้ว +7

      एक दम सहि कुरा उठाउनु भयो सर।प्रतिस्ठान ले घोषण गर्नै पर्छ राजु दाजुलाइ हिजोको दिन कस्तो अवास्थामा थियो नेपाली लोक तथा दोहोरी गित हामिले जानेको र बुझेको कुरा हो,,निकै नै खस्किएको नेपाली लोक तथा दोहोरी गितलाइ सगरमाथा को शिखर या आजको यो स्थान सम्म ल्याइ पुर्याउन आदरणीय दाजु राजु परियारको महा ठुलो योगदान रहेकोछ तितर बितर भएका दरशक स्रोता लाई एउटै मालामा उनेर आजा यहसम्मा ल्याउनु भएको छ,,सम्मानित गरेर नेपाली लोक तथा दोहोरी गितको प्रतिस्ठान भवानभित्रा आदरणीय दाजु राजु परियालाइ बरिस्ठको पद दिलाउनु पर्दछ। र म पनि लोक पराखी दर्शक भएको हुनाले प्रतिथाले यो घोषणा गरोस भन्न्न चाहन्छु।धन्यवाद।महेन्द्र बिश्वकर्मा स्याङ्जा दरौ सिरुबारी हाल कतारको दोहाबाट।।

    • @sunambhuwan7147
      @sunambhuwan7147 4 ปีที่แล้ว +2

      Agree with you

    • @jitendrab.k8009
      @jitendrab.k8009 4 ปีที่แล้ว +5

      1 Nambar ma Swor ko kura Aauxa king Singar Raju pariyar ko name lida
      2 Nambarma Nepal mai sab bhanda badi git gaune 15,000 bhanda badi King Singar Raju kai name ho
      3.Purba Mechi Dekhi Paxim mahakali Deuda sabai git gako xan king Singar Raju pariyar le
      4.uhama kunai Ghamanda xaina
      5. Raju Pariyar ko Swor Halera Dheraile Aafno Name Rakheko xan
      Hunta king Singar Raju Pariyar ko jati bayan gareni kam xa Ati matra hoki
      King Singar Raju pariyarlai Nepali lok sangit le Astoy Swor bhako Sungar pauna Yo Yug Paribartan bhayesi Feri Raju nai janmine xan

  • @user-gk6ps6lb2k
    @user-gk6ps6lb2k 4 ปีที่แล้ว +101

    यो गित करोड कलबमा 100% जानेमा म ढुक्क छु कस्को मन नरोलार यो गित राजु सरको मीठो शब्द र।स्वारमा

  • @surajnepali6849
    @surajnepali6849 4 ปีที่แล้ว +2

    निःशब्द छु कसरी बयान गरू यति मिठो गीत साच्चिकै अमृता नेपाली दिदीको जीवन मा मेल खाको गीत आज राजु दाई अनि दिदी अमृता नेपाली को गीत सुन्दा निकै भावुक बनायो सफलता को सुभकामना

  • @kumarthapa894
    @kumarthapa894 4 ปีที่แล้ว +2

    दर्शन नमस्ते राजु दाइ लगायत सम्पूर्ण टिमलाई नमस्ते यो दोहोरी गीतले साच्चिकै मन भाबुक बनायो राजु दाइको गीत बाट धेरै कुराहरू सिक्न पाइएको छ दाइ।म मिलन परियार बाग्लुङ हाल:यो मरूभूमि ठाउँ कतार बाट एकदमै मन छोयो😔💞💜

  • @mahonchaulagain3299
    @mahonchaulagain3299 4 ปีที่แล้ว +22

    राजु दादा र अमृता दिदिकाे गितले सारै भाबुक भए एक चाेटि अमृता दिदी र राजु दादाकाे ईन्द्रेणिमा गएर गाएकाे हेर्ने ठूलो अासामा छाै हामी सम्पूर्ण राजु दादाकाे शुभचिन्तक र दर्सककाे मागलाई पूरा गर्न हुनेछ भन्ने अासामा छाै🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 4 ปีที่แล้ว +191

    आहा क्या मीठो गित सारै आनान्द आयो रजु दाजुका फ्यान जति यता आउनु है

  • @APSANYT
    @APSANYT 4 ปีที่แล้ว +4

    अफनै आखाले देखेको घटना छिमेकी साथीको यथार्थ घटना पुरानै सोर मन छोयो !लोक्दोहोरिका किङ दाजु राजु दाइ सङको मिठो दोहोरी आसुको बर्ष भयको छ! हार नखानु त्यहाँ विभेद भयको हो !

  • @tikapun2488
    @tikapun2488 4 ปีที่แล้ว +38

    धेरै पछि एउटा असली दोहोरी गित सुन्न पाइयो..37 औं मिनेटमा अमृता नेपाली जि ले जसरि भक्कानिएर गित नै उठाउन सक्नु भएन त्यो दृष्यले धेरै नै भावुक बनायो ...धन्यवाद राजु, अमृता अनि सिंगो टिमलाई... ।

  • @ramunepal3304
    @ramunepal3304 4 ปีที่แล้ว +82

    आदरणीय दाजु राजु परियार लाई सम्मान
    हाम्रो पुरानो संकलन राजु दाईले गाएर सुँनमा सुगन्ध थपिदिनु भयो धेरै आभारि छु।

    • @user-gk6ps6lb2k
      @user-gk6ps6lb2k 4 ปีที่แล้ว +4

      राजु भा २ को तयारी गरु म साथ दिन्छु

    • @ramsaugat2279
      @ramsaugat2279 4 ปีที่แล้ว +3

      hjr kata hunuvaxa sir ati mitho git gauni gayak

    • @ganeshbhandari8648
      @ganeshbhandari8648 4 ปีที่แล้ว +2

      रामु कुनै दिन स्थानीय हाम्रै ठाँउ मा सङै गित गायर हिडियाे अब संगीत मा नै फर्कनु परो क

    • @padamgurung2998
      @padamgurung2998 4 ปีที่แล้ว +3

      कहाँ हुनुहुन्छ रामु सर यस्तो मीठो गित दिए पछि एका हराएको हो कि मैले हजुरको अपडेट गर्न नसकेको हो

    • @user-gk6ps6lb2k
      @user-gk6ps6lb2k 4 ปีที่แล้ว +3

      रामु 2दुई को तयारी गरौ म साथ दिन्छु

  • @himalalsewa1511
    @himalalsewa1511 4 ปีที่แล้ว +10

    गित सरै राम्रो तेस माथी राजु दाजु सङ । अमृता बहिनी को मात्र हैन धेरै नेपाली दिदी बहिनी हरुको जीवन मा मेल खाने गित अनि सब्दा हो । हरेस नखानु जोस र जगर गरि अगाडी बडीरहनु शुभकामना छ।

  • @tikaramshrestha8426
    @tikaramshrestha8426 4 ปีที่แล้ว +5

    मलाई यो गित पहिले देखिनै मन पर्थ्यो राम्रो लाग्छ।हजुरले लाईभमा गाएको देख्न पाउँदा आभारी छु।तर यो उहाँकै वास्तविक कथा भएर मन खल्लो भयो ।हजुरले आफुलाई सम्हाल्नुस जिबनमा कहिले कसो आफुले सोचे जस्तो नहुने रहेछ।हुन त अरुलाई सम्झाउन सजिलो छ।तर भोग्नेलाई थाहा हुन्छ कि मुटु दुखाईको पीडा कति हुन्छ भनेर।हजुर सहन्सिल नारी सलाम छ हजुरलाई🙏🙏

    • @Aeraa123
      @Aeraa123 2 ปีที่แล้ว

      yes correct

  • @saradaadhikari2133
    @saradaadhikari2133 4 ปีที่แล้ว +15

    यो गित 61 साल मा निस्कियको हो मैले सात जोडि ब्याट्री सकेकी हुम अझैपनि सुन्नै मन लाग्छ

  • @bikramtamang1005
    @bikramtamang1005 4 ปีที่แล้ว +37

    आहा कति मीठो सोर अनि शब्द।सुन्दा सुन्दा आँखा बाट आँसु आयको पत्तै पाइन मैले।

  • @kamalranasirparkarkono.pau9786
    @kamalranasirparkarkono.pau9786 4 ปีที่แล้ว +5

    अती मार्मिक दोहोरी गीत अम्रीता र राजुजीको 100% राम्रो

  • @manjubishwokarma6351
    @manjubishwokarma6351 4 ปีที่แล้ว +35

    बाकी जिवन ईश्वरको हातैमा,
    एउटी छोरी छ दाजु साथैमा ।।
    हाम्रो नजिक कहिले नि अाएन,
    छोरीले बाउ चिन्न नि पाएन ।।
    निकै भाबुक बनायो, मुुटु भक्कानिएर अायो मान्छेको जिवन हो जस्तो सुकै परिस्थितिलाई पनि सामना गर्दै हरेस नखाई जिउनै पर्छ । हिम्मत हार्नु हुदै, संघर्ष नै जिवन हो ।

    • @dipsonrana6155
      @dipsonrana6155 3 ปีที่แล้ว +1

      सार्है भाबुक बनायो यो गित ले , घात गर्ने पापी लाई कहिल्यै भलो नहोस् ।

  • @pariyarhira2230
    @pariyarhira2230 4 ปีที่แล้ว +32

    लोक गितको राजा,,,
    राजु दाइ र हाम्रै बागलुङ्गे चेली अमृता दिदिको दोहोरी कतारको फलामे खाटमा सुतेर हेर्दै छु।।।
    तर जवानी लुटेर घर न घाट बनाउने त्यो पापिको कहिल्यै भलो नहोस् ।।।

  • @rudrabhusal5624
    @rudrabhusal5624 4 ปีที่แล้ว +24

    गित त जस्ले नि गाउछ्न नि येस्तो गीत कसैले गाउदैन कति मार्मिक कसरी बयान गरौं सधै प्रगतिको कामना ।स्यालुट।

  • @tulsikhatri5033
    @tulsikhatri5033 4 ปีที่แล้ว +5

    राजु परियार दाजु को २३ बर्ष भयो गित सुन्न लाको जति सुन्यो उति सोर मिठो नमस्ते मिठो सम्झना संगै मा बाचुन्जेल सुना पाम 🤔🤔🤔🤔

    • @chitrachitra5182
      @chitrachitra5182 4 ปีที่แล้ว

      Samalinu dd kalika Aasu jharyodd timro rodan thanks dd and baini

    • @deepakgc9511
      @deepakgc9511 4 หลายเดือนก่อน

      aaa©a\​@@chitrachitra5182

  • @rolpalikanxo2364
    @rolpalikanxo2364 4 ปีที่แล้ว +2

    मैले धेरै पटक सुनेको गीत आज सुन्न पाउदा झन खुसी लागो र मेरो मन छोयो हाल बिरानो मुलुक इजरायल बाट .....हेरेर साथ दिदै छु

  • @durgapoudel3214
    @durgapoudel3214 7 หลายเดือนก่อน +1

    अति मार्मिक , कारुणिक र यथार्थ नेपालीलाई रुवाउने नेपाली लोकगीतका गायक गायिकाप्रति आभार ब्यक्त गर्दछु ।

  • @bhabinthapa1143
    @bhabinthapa1143 4 ปีที่แล้ว +56

    रुदा रुदा मेरो आखा सुन्नियो टाउको दुख्यो सारै दु:ख लाग्यो प्यारी मेरै बागलुङगे चेलिको बेदना सुन्दा।प्यारी चेलि हिम्मत नहार्नु भगवानले सफलता दिलाउने छन।

    • @tulbadur9671
      @tulbadur9671 4 ปีที่แล้ว +4

      हजुर को कमेडलाई समन छ म पनि बागलुङ कै मन रोयो कति मीठो र बेदाना पोखेको गिदा हो बैनिलाई समन छ बरेङकि हुनि म चिनछु

    • @buddhibahadur9693
      @buddhibahadur9693 4 ปีที่แล้ว +1

      बल लोकगित सुन्दानि आनदाआउने

  • @sadananda5202
    @sadananda5202 4 ปีที่แล้ว +4

    आदरणीय अमृता दिदिलाई मिठो सम्झना छ।यो गीत सुनेर भावुक बनायो एक पटक इन्द्रेणी मा देख्ने धोको छ।गाउँले दिदी अझै अगाडि बढनु हिम्मत नहार्नु ।संघर्षले नै जीवन जिउन सिकाउछ दिदी

  • @henumadhu7201
    @henumadhu7201 4 ปีที่แล้ว +11

    लालिगुरास मा अमृता नेपाली जि को अन्तरबार्ता हेरेको थिएँ उहाँको जिवनमा घटेको सत्य घटना रहेछ उहाँ रुँदा मेरो पनि आँशु झरेको थियो अब उहालाई हामी सबैले सपोर्ट गर्नु पर्छ दोहोरी पनि कस्तो राम्रो माईती र चेलिको, सम्पुर्ण टिमलाई best of luckkkk

  • @manusubedi2464
    @manusubedi2464 4 ปีที่แล้ว +2

    सारै मन छोयो आँसु आयो सारै राम्रो गाउनु भयो अमृता जि ले यो गित निकै सुनेको गित सारै मन प्रनी गित हो मलाई ।। अजै प्रगती गर्दै जानू होला अब इन्द्रेणी मा देख्न पाउ हजुर लाई ।।

  • @sabitripariyar9432
    @sabitripariyar9432 4 ปีที่แล้ว +34

    झुटो माया चाहिदैन पापिको तिम्रो नासो फिर्ता लिन आउ😭😭😭😭😭सारै मन छुने गित लोक दोहोरी क्षेत्रका बादसाह राजु परियार दाइ, मीठो स्वरकी धनी दिजु कालिका रोका, अमृता नेपाली दिदी, डोलराज परियार लगायत सम्पुर्णमा नमस्कार , सारै मिठो स्वर अमृता दिजु को प्रगतिको कामना साथै हजुर यसरी कहिले हिम्मत नहार्नुस यकदिन अबस्य पछुतो हुन्छ धोका दिने माया गरेको नाटक गर्नेहरुलाइ यकदिन , प्रतीक्षा गर्नुहोस आफ्नो कलाकारिता लाई अगाडि बडाउनुस सुभकामना छ , हजुरले आफ्नो छोरिको उज्ज्वल भबिस्यको लागि भय नि धेरै बाधा, अड्चन लाई पछि पार्दै आफ्नो संगीत क्षेत्रमा अघि बड्नु पर्छ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 ปีที่แล้ว +1

      Yes

    • @AkbarAkbar-ci1zg
      @AkbarAkbar-ci1zg 4 ปีที่แล้ว +1

      सायद म नि प्रेम पीडित नै भएर होला एकदमै यो दोहोरी ले मेरो नि मन मुटु कलेजी नै फाट्यो ।

    • @AkbarAkbar-ci1zg
      @AkbarAkbar-ci1zg 4 ปีที่แล้ว +1

      सायद म नि प्रेम पीडित नै भएर होला एकदमै यो दोहोरी ले मेरो नि मन मुटु कलेजी नै फाट्यो ।

    • @kumarprakash4194
      @kumarprakash4194 4 ปีที่แล้ว +1

      Amrita ko showr sachai nai mitho chha

  • @padamgurung2998
    @padamgurung2998 4 ปีที่แล้ว +36

    राजु परियार अमृता नेपाली को मन छुने लाइभदोहोरी क्या गजाब बा

  • @kalemagar7392
    @kalemagar7392 4 ปีที่แล้ว +2

    यो गित को बयान गर्ने कुनै शब्द नै रहेन के गर्नु अमृता दिदी जीवन लाइ मेल खान्छ होला भन्ने तर कहिले पनि हिम्मत हार्नु हुदैन तपाईं लाई सम्झेर खुब रुने छ तेति खेर तपाइले उस्को आँसु हेर्ने मौका मिल्ने छ
    आज को प्रस्तुति ले सारै मन छोयो😤😤😩😩

  • @bengurung7592
    @bengurung7592 4 ปีที่แล้ว +1

    राजु परियार त हो नै, शब्द नै छैन कुन शब्दले तारिफ गरौ, अमृता नेपाली बहिनी पहिलो पटक राजु जि सग दोहोरी सुन्न पाए एकदम राम्रो लाग्यो l र आफ्नै वास्तबिक जीवन सग मेल खाने भन्नु भयो झन तेस्मा फील गरेर सुन्ने मौका मिल्यो अत्यन्तै मिठो छ धन्यवाद दुबै जानलाई, उन्नती र प्रगतीको शुभकामना l

  • @birubc6832
    @birubc6832 4 ปีที่แล้ว +18

    आज म धेरै खुसी छु किन भने आदरणीय राजु दाइ अनि मेरो गाउँ को दिदि अमृता को दोहोरी सुन्न पाउँदा I यो गीत अमृता दिदिको जिन्दगी सङ मेल खान्छ 100%

  • @birbahadurbudha6729
    @birbahadurbudha6729 4 ปีที่แล้ว +4

    राजु दाईको शब्द र स्वरको जति बयान गरे पनि सायद कमै हुन्छ । नेपाली लोकदोह‍ोरीका सम्राट बादसाह राजु दाइ मेरो तर्फबाट नमस्ते 🙏🙏सलुट 🙋‍♂️🙋‍♂️पहिला टेपमा क्यासेट हालेर अहिले यूटुबमा हजुरको गीत सुन्दा सुन्दा उमेरले पनि डाँडाे काटेको पतै भएना दाजु धेरै धेरै सम्मान छ ।

  • @SurajRuchal815
    @SurajRuchal815 3 ปีที่แล้ว +2

    😭😭😭 अमृता दिज्जु चिन्ता नगर्नु यो स्वार्थी संसारमा यस्तै हो

  • @gyanuraut6479
    @gyanuraut6479 3 ปีที่แล้ว +4

    मन पर्ने कलाकार राजु परियार को यो सारै सुन्दर गित सुन्न पाँउदा ख़ुशी लाग्छ 👍👍👌👌🌺🌺❤️❤️🙏🏻🙏🏻

  • @gokarnabista5256
    @gokarnabista5256 4 ปีที่แล้ว +6

    दोहोरी बादशाह राजु परिवार ➕ अमृता नेपाली बिचको दोहोरी
    मा
    सारै मर्मस्पर्शी शब्दहरू सुन्न पाइयो बधाईछ टिम रेजिना सँगित सरगमलाई।।

  • @kalpanakhanal3510
    @kalpanakhanal3510 4 ปีที่แล้ว +3

    अहिले सम्म कति दोहोरी हेरे कति अन्तरबार्ता हेरे तर यो अमृता बाट चै साह्रै भावुक भैयो आँसु नै थामिएन

  • @Rajkris751
    @Rajkris751 4 ปีที่แล้ว +2

    मनमा लाग्यो हरेक शब्दले यस्तो लक्ष्मि जस्तो श्रीमती लाई घर परिवारकाे,गाउँकाे कुरा सुनेर त्याग्ने त्याे मान्छे जाे भए पनि कहिल्यै खुसी हुन सक्दैन ।हजुरकाे अाउने दिन राम्रो हुदै जाअाेस।

  • @umeshsunar1473
    @umeshsunar1473 4 ปีที่แล้ว +21

    आहा सारै राम्रो गित सुनियो, पुरानो भए पनि जतिसुकै सुने पनि सुन्न मन लागिरहछ, बैनी अमृता को यथार्थ मा आधारित रहिछ, ईन्देणी टिम मा ग ई यहि भाका गाईदिनुस है त धन्यवाद

  • @haribk5820
    @haribk5820 4 ปีที่แล้ว +16

    जति सुनो उति सुनु सुनु लाग्ने दोहोरी अमृता दिदी लाई सबैले साथ सपोट गरौ कला र गला हुदा हुँदै पनि कता कता पछि परेको महसुस हुन्छ धन्यवाद ।।

  • @laxmisharma8203
    @laxmisharma8203 4 ปีที่แล้ว +110

    राजु दादा जसरी पनि यो दिदी लाई इन्द्रेणी सम्म पुराउन परो हजुर ले

    • @hmashuda7008
      @hmashuda7008 4 ปีที่แล้ว +3

      Ho tani yehi geet yi dui janako swor ma indreni jhapakka parnu paryo

    • @bishnubhujel4642
      @bishnubhujel4642 4 ปีที่แล้ว +2

      Mero pani yai aagraha 🙏🙏🙏

    • @roshanyadi5150
      @roshanyadi5150 3 ปีที่แล้ว

      O

  • @prakashsunar7185
    @prakashsunar7185 4 ปีที่แล้ว +9

    पुरानो भाका अमृता को आफ्नो गित राजुु दाइ संग धेरै मार्मिक छ तर अमृता लाई सबै सिकाउन पर्ने दोहोरी गाउन बिर्से जस्तो लाग्यो 😍😘😘

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว +2

      हैन थाहा छ !गाउन कालिकाको नौटङ्की हो

  • @homusinjalimagar5146
    @homusinjalimagar5146 4 ปีที่แล้ว

    बास्तबमा यो गित निकै मार्मिक छ दाजु आज आएर Real मा हेर्न पाइयो उ बेलामा आफू त्यस्तो मा नपते पनि निकै मन रुवाउने सब्दहरु थिए

  • @radhagurung6037
    @radhagurung6037 4 ปีที่แล้ว +18

    अन्तिम मा रुवाई छाड्यो अमृताले अबको दिनमा अघि बढ्ना शुभकामना ।

  • @sbpariyargulmeli03
    @sbpariyargulmeli03 4 ปีที่แล้ว +16

    यो गित सुन्दा मनै भकानीयर आउछ आज राजु दाजु को अम्रिता दीदी को सोर बाट सन्न पाय ❤️❤️❤️

  • @lumlelifm8260
    @lumlelifm8260 3 ปีที่แล้ว +1

    Nice song सबै दिदी अमृता को कथा हो यो साथमा साथ दिनु भयो दाजु राजु परियार लाई मेरो सलाम छ जय लोक सङ्गित

  • @RS2Entertainment
    @RS2Entertainment 3 ปีที่แล้ว +8

    दोहोरी बाद साह राजु परियार दाई को स्वर मन पराउने फ्यान हरु यता हाजिर गरमः

  • @cbentertainment5986
    @cbentertainment5986 4 ปีที่แล้ว +12

    राजु परियार र अमृता बैनिको स्वर कति राम्रो हो।

  • @shresthahk
    @shresthahk 4 ปีที่แล้ว +36

    अम्रिता बहिनी रुदा मलाई सहित रुवायो । राजु सर, तपाईलाई तपाईको स्वरले साथ दिउन्जेल यो स्वरलाई पहिले पहिले झै ओझेल नबनाउनुहोला । लोक सम्रात राजु सर, यो स्वर अझ सय बर्ष बाचोस शुभकामना ।

  • @dhanbhadoorsarki8699
    @dhanbhadoorsarki8699 3 ปีที่แล้ว +1

    धेरै राम्रो राजु परियार दाई र अमृता नेपाली 🇳🇵 लोकदोहोरी गीत बधाई

  • @krishnaprasad2120
    @krishnaprasad2120 4 ปีที่แล้ว +12

    सानैमा सुनेको गित,तर अहिले उनै गायिका को मुखर बिन्दु स्वर बाट लाइभ सुन्न पाउँदा धेरै राम्रो लाग्यो,वास्तविक घटना भाको हो यी गायिका जिबनमा तर न्याय को निम्ति पनि आबज उठाउनु पर्छ,

  • @padamgurung2998
    @padamgurung2998 4 ปีที่แล้ว +161

    अम्रता दिदी र राजु दाइको बेजोड दोहोरी एकचोटी इन्द्रेणी मा देख्न पाउनु परेयो

    • @dhrubakhadka330
      @dhrubakhadka330 4 ปีที่แล้ว +4

      दोहोरी सारै राम्रो छ शुभकामना । गायक राजु परियार र गाइका अमृता ।सधैं यस्तै मिठा गितहरु सुन्न पाइयोस । धन्यवाद

    • @ramukandel1872
      @ramukandel1872 4 ปีที่แล้ว +1

      @@dhrubakhadka330 1

    • @ramukandel1872
      @ramukandel1872 4 ปีที่แล้ว +1

      T8

    • @harimayakhadka6221
      @harimayakhadka6221 4 ปีที่แล้ว +1

      0@@ramukandel1872 1c

    • @bindukandel3573
      @bindukandel3573 3 ปีที่แล้ว +2

      Nice song

  • @chomesunar5866
    @chomesunar5866 4 ปีที่แล้ว +15

    मलाई सारै मन पर्ने गीत अाज ।लाईब दोहोरी सुन्न पाईयो साथै राजु सर अमृता बईनी लाई पनि हजुर संग संगै लिएर अगाडि जानु होला भन्ने अाशा गर्दछु

  • @ramsunar2703
    @ramsunar2703 2 ปีที่แล้ว +1

    धेरै राम्रो यथार्थ कहानी बोकेको गीत , राजु दाइ र अमृता दिदीलाई धन्यवाद !!!

  • @anjankc2199
    @anjankc2199 4 ปีที่แล้ว +6

    हरेक शब्द शब्द पीडा झल्कन्छ,,,सारै भाबबिहील बनायो😥😥😥😥😥शोर सम्राट राजु सर र अम्रीता बहिनी प्रती हार्दीक नमन,,,,जय लोक सङ्गीत🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 4 ปีที่แล้ว +5

    राजु दाइ ! कस्तो आनन्दको गित गाउनु भयो है अति मीठो भो दाइ दोहोर्‍याएर सुने दाइ मीठो छ यस्तै सुनिरहन पाउ है आदरणीय दाइ शुभकामना हजुरलाइ ल।

  • @mohanpariyar9081
    @mohanpariyar9081 4 ปีที่แล้ว +15

    यस्तै गीत को पर्खाइमा बसेको हामी परदेसी, उ बेला स्कुलको समयमा चारै तिर झुटो माया घन्केको आज याद आयो,

  • @tilaktilak1282
    @tilaktilak1282 4 ปีที่แล้ว +5

    आदरणीय दाइ नमन , यो प्रस्तुति ले निकै मन छोयो । अमृता जि को अन्तरबार्ता हेरेको थिय यो गित सुन्दा भावुक बनायो ।

  • @harihksubedi774
    @harihksubedi774 3 ปีที่แล้ว +1

    याे गित एकदमै राम्राे छ, काल झै कहिल्यै नमर्ने गित हाे याे । अमृता बैनीकाे अावजमा दम छ, उज्ज्वल साङ्गितिक भबिष्यकाे शुभकामना🌹🌹🌹

  • @nirmallama3297
    @nirmallama3297 4 ปีที่แล้ว +37

    अमृता बहिनी तिम्रो आसुले बाटो पाउदैन हो तिम्रो श्रीमानलाई यस्तो माया गर्ने श्रीमतीलाई कसरी छोड्न सकेको होला पापीले !

  • @hemantthapa3611
    @hemantthapa3611 4 ปีที่แล้ว +12

    😭😭😭😭मेरो मन त कह पुग्यो यो गित सुन्दा सधै जिन्दगीमा मेल खाने गित आउस दाजु धुरुकै रोय म त 😭😭

  • @homkisan2353
    @homkisan2353 3 ปีที่แล้ว +1

    हैत अमृता बहिनीको स्वर कटि मिठो..हाम्रो नजिक कहिल्यै नि आएन छोरिले बाउ छिन्न नि पाएन यो शब्द ले अति नाई बाबुक बनायो मलाई सफलता को लाखौ लाख शुभकामना छ अमृता बहिनी लाई

  • @sumankhwas3817
    @sumankhwas3817 4 ปีที่แล้ว +3

    राजु परियार अफिसयाली धन्यवाद । दुबै को गीत सुन्दा गाउँघरको याद आयो राजु बधाई छ । अरृता +राजु

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 4 ปีที่แล้ว +5

    आहा कति मीठो दोहोरि सधै यस्तै दोहोरि सुन्न पाइयोस राजु दादा र अम्रिता दिजुलाइ बधाई ।।।।।

  • @lilugurung
    @lilugurung 4 ปีที่แล้ว +14

    Yo ho ni sunnu parne geet ❤️❤️❤️ missing you a lot more bhai Raju 😍❤️❤️

  • @barat6970
    @barat6970 4 ปีที่แล้ว +1

    सानै छदा अडियोमा सुनेको खुल्दुली लाग्थ्यो याती मिठो गित गाउने मान्छे कस्तो हुनुहुन्छहोला भनेर तर आज त्यो खुल्दुली पनि मेटियको छ र सम्मान छ मेरो आदरणीय दाइ राजु परियार र दिजु अमृत नेपाली पर्ती मेरो आज फेरि यहि पुरानो भाका लाई सुनाई दिनु भयको मा

  • @ravibk6929
    @ravibk6929 4 ปีที่แล้ว +3

    सारै राम्रो गित यकदमै सुनथिऊ यो गित हामि हरु क्यासेट म बिर्सेको थियो याद आयो आज हजुर हरु लाई धन्य बाद सबैलाई

  • @gopalkangali5857
    @gopalkangali5857 4 ปีที่แล้ว +9

    आदरणीय दाजु राजु परियार लगायत सम्पूर्ण कलाकार टिमहरु लाइ धन्यबाद र दादा लोकदोहोरी गायक राजा लाइ बिषेश धन्यवाद छ

  • @devendrapandit3295
    @devendrapandit3295 4 ปีที่แล้ว +4

    निकै मार्मिक लाग्यो गीत जति सुन्दा पनि मनमा तृप्त भएन विशेष गायक गायिका एब सम्पूर्ण टिमलाई धन्यवाद ।

  • @pratikmagar7140
    @pratikmagar7140 4 ปีที่แล้ว +4

    दाई नेपाल मा हजुर को जस्तो मिठो आबाज कसैको छैन❤️❤️❤️❤️

  • @churamanidhakal9039
    @churamanidhakal9039 4 ปีที่แล้ว +2

    अाहा कति राम्रो भाकाको छ यो गित सारै मन पर्छ मेरो बिबाहको लागि केटि हेर्न बाग्लुङ को बरेङ हुँदै हुग्दिसिर गएर एउटि परिसित कुरा गरेको झलक्क याद अायो सुपर छ गित त मेरो मनमा बसेको छ।

  • @soniyalama1116
    @soniyalama1116 4 ปีที่แล้ว +15

    अत्ति मिठो प्रस्तुति राजु सर को तर अमृता जि को स्वर मिठो तर शब्द छैन रैछ।।।।।

  • @RanjitGurungOffical
    @RanjitGurungOffical 4 ปีที่แล้ว +38

    अामृता दिदी रोएको देख्दा मलाई पनि नमज्जा लाग्यो दिदी समाल्नुस है

  • @gunjamankhadka5113
    @gunjamankhadka5113 4 ปีที่แล้ว +11

    राजु दाईको शब्द र स्वर को बयान गर्नै असम्भव हुन्छ ।नेपाली लोक दोहोरीको ईतिहासमा एकक्षत्र राज गर्न सफल राजु दाईलाई सलुट छ।

  • @gomachauhan880
    @gomachauhan880 4 ปีที่แล้ว +8

    गायिका अमृता नेपालीको वास्तविक जीवनमा आधारित मनै छुने दोहोरी 👌👌👌
    शब्द चयन र स्वर दुवै उत्कृष्ट छ ।

  • @mahendraghayal9715
    @mahendraghayal9715 4 ปีที่แล้ว +20

    आदरणीय दाजु ढोग गरे हेर्दौ छु है कतारको दोहाबाट।।

  • @surendrasahayatri1553
    @surendrasahayatri1553 4 ปีที่แล้ว +9

    लाखौ कोशिश गरे आँसु रेक्ने तर अनासय बगिरहे निरन्तर आँसु भेल धन्यवाद छ राजु र अमृता जिलाइ

  • @gfryihgugfyuhhg9380
    @gfryihgugfyuhhg9380 4 ปีที่แล้ว +1

    राजु दाइ दिदी सबैलाई नमस्कार धेरै पुरानो गित सुन्न पाउँदा धेरै खुसी छ र भाबुक पनि अाफ्नै जिन्दगीमा मेल खाने गित फेरि अमृता दिदीकाे अाफ्नाे जीवन कथा जस्तै रैछ दिदी बितेको कुरालाई नसाेच्नु अघि बड्दै जानू सफलताको कामना दिदी हजुरलाई 🙏🙏🙏

  • @nabingurung3824
    @nabingurung3824 4 ปีที่แล้ว +2

    Mero ghar pani bareng baglung nai baglungma yasta kalakar sayadai holan tara gayak vanda ni yak aasal nare aani kalakar vayara kala lai puna yasaree jogayako ma salam xa amrita dd lai

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 4 ปีที่แล้ว +19

    दोहोरी दुनियाँ को राजा राजु दाइ हजुर लाई सलुट छ !!! बहिनी को दोहोरी क्षेत्र मा भबिस्य उज्वल होस सुभकामना छ

  • @rupaacharya584
    @rupaacharya584 4 ปีที่แล้ว +3

    गित सुनेर रुन मन लाग्यो साेरशब्द उस्तै रामाे छ याे गित र मेराे जिन्दगी पनि यउटै छ राजु दाईकाे गित धेरै मन परछ नछुटाई हेरछु 🙏🙏💙💚💛🧡❤️💖🌹🏵️💮🌸💐🌺🥀

  • @motikc5194
    @motikc5194 4 ปีที่แล้ว +2

    धेरै पटक सुन्दै छु, जति सुने पनि धित मर्दैन जस्तो लाग्छ । गायीका काे जिवन पिडा सुनेर मन धर्कियो । श्रोताको सधैं साथ मिलोस् कामना गर्छु।

  • @bikashmidun2720
    @bikashmidun2720 4 ปีที่แล้ว +3

    पुरानो भाका को गित सबै को मन मुटु मा बस्न सफल त्यो शब्द ले मेरो मन मुटु मा सारै चोट पुरायो दिदी को जीन्दगि सङ्ग मेल खानी गित यहि गित गाएपछी दिदी को जीवन मा उताब चडाब आएको हो नि दिदि

  • @rudragirhea4965
    @rudragirhea4965 4 ปีที่แล้ว +8

    यो गीत गाउँदा अमृता जी लाई सदै रोएको देक छु।स्वर सारै मन पर्छ।

  • @ashakc1955
    @ashakc1955 3 ปีที่แล้ว +1

    दामि छ राजु दादा अझ धेरै प्रगति गर्दै जानू धेरै धेरै सु भ कामना हजुर लाई मराे तर्रफ बाट💐💐💐🌷🌷🌷

  • @ravimagarofficial5000
    @ravimagarofficial5000 3 ปีที่แล้ว +1

    जिन्दगिको लडाई लड्न सिकाउछ केही दुख भोगिसके पछि आज आयर सधै मेरो दुख्यो दिल्को घाउ गित गाउने गायिका चिन्ने मौका मिलेको छ र एक्दम मार्मिक गित हो यो गित ले धेरैको जिन्दगी सङ्ग मेल खाको छ अझै प्रगती गर्दै जानू यहि छ मेरो लाखौ लाख शुभकामना

  • @user-ly7bl2ge1m
    @user-ly7bl2ge1m 4 ปีที่แล้ว +20

    Amrita g ko swar no word meri laagi nepal ki lata haal ko kalakaar ma... Solute xa voce lai

    • @ramupariyar9735
      @ramupariyar9735 4 ปีที่แล้ว +1

      Raju dai amreta dide ko yo geetla btrimn choy

    • @krishnagurung9515
      @krishnagurung9515 4 ปีที่แล้ว +1

      Derai romro marmic geet rahicha

    • @krishnagurung9515
      @krishnagurung9515 4 ปีที่แล้ว +2

      Bahini ko jiban ma ab dukha na ausa yahi mero subha kamana

  • @ramanjan415
    @ramanjan415 4 ปีที่แล้ว +13

    म त भन्छु राजु परियार बराबर कोहि छैन दोहोरी फाटमा

  • @KrishnaKrishna-mi8yd
    @KrishnaKrishna-mi8yd 4 ปีที่แล้ว +1

    धेरै दिन्मा निकै मार्मिक दोहोरि सुन्ना पाईयो मन छोयो😭😭😭

  • @rambahadurrambahadur9181
    @rambahadurrambahadur9181 4 ปีที่แล้ว +2

    Super hit githo badaixa amrita baini safaltako subkamana

  • @kabitaranamagar3105
    @kabitaranamagar3105 4 ปีที่แล้ว +3

    बाकी जीवन ईश्वरको हातैमा....एउटा छोरी छ दाजु साथैमा😭😭😭😭यो दोहोरी सुनेर यो शब्दले आँखा नरसाउने कमै होला😭😭😭

  • @yadupoudel5643
    @yadupoudel5643 4 ปีที่แล้ว +5

    no words to explain king is king
    नमन छ राजु दाइ 🙏🙏🙏🙏
    अमृतालाई शुभकामना ।।।

  • @nareshkumarjaishi8311
    @nareshkumarjaishi8311 3 ปีที่แล้ว +1

    कसै को अस्मिता इज्जत माथि खेलबाड गर्ने अधर्मी ले बाटो पाउदैन ।के भनौ र वाक्य नै आउन्न, अधर्मि लाई चिनाउनै मन लाउन्न। अति मार्मिक

  • @dipakbohora3585
    @dipakbohora3585 4 ปีที่แล้ว +2

    राजु दाईको जुनै गित पनि मन छुने दामी

  • @aajkinghartimagar2829
    @aajkinghartimagar2829 4 ปีที่แล้ว +10

    धेरै धेरै राम्रो भोइसछ राजु दाई ह्जुर को अमृता दिदी कोनि सारै मन छोयो यो गित ले