बडामहाराजाधिराज पृथ्वीनारायण शाह, तत्कालीन शेना र जनताहरू मिलेर नेपाल एकिकरण गरेर नेपाली जनतालाई सुम्पिएका कारण आज हामी आफुलाइ नेपाली भनेर गर्व गर्न सक्छौँ ।
*मित्र हजुरको भिडियोमा केही सुधार गर्न अनुरोध गर्दछु। राजा त्रिभुवन भागेर भारतमा शरण लिन गएका थिएनन्। योजना अनुरूप राणाहरूको क्रुर शासनको अन्त्य गर्न त्रिभुवनले भारतिय प्रम नेहरू सँग सहयोग मागेका थिए र नेहरूले पनि सहयोग गरेका थिए त्रिभुवनलाई नेपाल स्थित भारतिय राजदुतावास हुँदै भारत लैजानमा।त्यसैको फलस्वरूप तत्कालीन राजा ज्ञानेन्द्रलाई भारतले नेपालको राजा मानेन र राणाहरू बाध्य भएर भारतमा गएर त्रिभुवन सँग सम्झौता गर्न बाध्य भए र त्यो सम्झौता अनुरूप नेपालमा प्रजातन्त्रको उदय भयो।*
नेपालमा राजाहरु कम्जोर भएकै कारण ग्रेटर नेपालको जमिन फिर्ता नभएको हो । नेपालको हरेक राजाहरुको हत्या वा शङ्कास्पद मृत्यु भएको देखिन्छ त्यसैले अब नेपालमा राजा आए भने राजाको सुरक्षा 100 गुणा बडाउनु पर्छ। नेपालमा राजाहरु कम्जोर भएकै कारण नै नेपाल कम्जोर भएको हो ।
Our beloved king who had contributed a lot during his very short period of time..our late king Mahendra bir bikram shah dev,pls if u can make detail vdo about his contributions in nepal
बाहादुर शाहा र भिमसेन थापा को योगदान को बारेमा हेर्न मान छ आर्को भिडियोमा । दुबैजना उनिहरूको पालामा के के राम्रा र नराम्रा धटनाहरूधटे कसरि लडे ,के भुल गरे के दिएर गए ।
वि.सं 1904 मा शुरू भएको राणा शासन पछि राजाको हातमा शासन आएको 2017 सालमा महेन्द्रले कु गरेर पन्चायत ल्याए पछि मात्रै हो र त्यसपछी नै अहिलेका चालु मुख्य राष्ट्रिय राजमार्गहरू, एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल लगायत प्राय सबै डोमेस्टिक एर्पोटहरू बनेका हुन। हाम्रा बाजेहरूले 7 दिन हिंडेर गएर नुन किनेर खान्थे भने राजाले राजमार्गहरू खोलेर, त्यसलाई घटाएर 1/2 दिन नजिक सम्म झारिदिए। त्यसअघि काठमाडौंबाट बाहिर जाने समेत मोटर बाटो थिएन, त्यसै कारण राणाहरूले मान्छेलाई बोकाएर गाडी काठमाडौं ल्याउन लगाएका थिए।। राजाले बनाइदिएका हाइवेहरू बहिष्कार गर्ने दम झोले भेँडाहरूमा छ? छ भने राजाले बनाएका राजमार्ग र पुलहरू बिना अहिलेका लुटेराहरू र तीनका झोले भेँडेहरूको हरूको एक पाइला चल्दैन। खाडीमा गएर काम गरेर खान र लाश बनेर बाकसमा फर्किन पनि राजाले बनाइदिएको त्यहि एयरपोर्ट चाहिन्छ। हालका लुटेराहरू र तीनका परिवारको विदेश उपचार गर्न गएर करोडौँ खर्च गर्न पनि त्यहि महेन्द्रले 60 वर्ष अगाडी 2019 सालमा बनाइदिएको एयर्पोटको विकल्प छैन। उबेला शुरू गरिएका अरू देशका एयरपोर्हरू अत्याधुनिक गरिसकिएको छ।तर हाम्रो विमानस्थल जस्तो राजाले 70 वर्ष अगाडी बनाइदिए अहिले पनि त्यस्तै अवस्थामा र त्यत्रै छ। उ बेला देशको बजेट धेरै कम थियो र विदेशीसँग सम्बन्ध मित्रता बढाएर सहयोग जुटाएर कयौँ कलाकारखानाहरु पनि खोलिदिएका थिए जून पछि कांग्रेस एमालेले बेचेर खाए भने माओवादी आतंककारीले बम हानेर, मजदुर उचालेर हडताल गराएर सिध्याए। अनि राजाले के दिए? त्यसपछि बहुदल नामको 2046-2060 सम्मको 15 वर्ष यी भ्रष्टाचार लुटेराहरूकै लुट चल्यो। अनि कसरी 240 वर्ष भयो? 238-32-104-10-15=240 वर्ष पो हुन्छ झोलेहरू?
Prithvi Narayan Shah were the origin and ancestor from India. To my knowledge: Prithvi Narayan Shah were the son of Nara Bhupal Shah - - Bir Bhadra Shah - - Prithvipati Shah - - Rudra Shah - - Shree Krishna Shah - - Dambar Shah - - Ram Shah - - Gorkha Purna Shah - - Dravya Shah - - Yasho Brahma Shah - - Kulamandan Shah - - Jagadev Khand & many more- - - -who were the origin from the son of rich Businessman from Mumbai. They were of Rajput Caste. i.e, They were Hindu. Most of the people claim that they were from Magar which are said to be migrated from Tibet which is absolutely untrue. Tibetians people did not have any caste system, non- Indic, non- Hindu and independent of Hindu- Verna.
Jasle j vaneni jaha samma nepalko vu vag failiyako xa Saha pariwarko den ho hami Nepali haau ni ki hoina jai desh jai Naresh sarkarko jai hos rajtantra jindabaad jai shamboo
@@SanjayGupta-jw1el Yes, no one is trying to hide it. Shahs would've considered themselves to be closer to Madhesi than Pahadi people. They had deep connections with modern-day Uttar Pradesh. But since they were Rajputs by caste they claimed to be of Rajasthani origin. Many Newar BHardars claimed to be of Rajasthani origin as well. In addition to that Sen kings were a Bengali speaking people who claimed their origin to be Karnataka. Malla kings were of Maithili speaking stock, but they claimed to be originally from Karnataka. Today, both Khas and Newars try to hide the Madhesi connection of their Malla and Shah kings.
Sir kaile kahi mithila rajya kasari Nepal ko part banyo,,,british sanga youdh ko bela aeroplane bata sindhuli ta pakkai pani na aako hola british haru...ani yesto condition ma siraha ,saptari ,,janakpur etc from boarder side ko janta pani youdh ladnu va ko hola,,,,khai xa ta history ma naam uha haru ko..... Analysis garnu na hau
अनि हामी ज्ञानेन्द्रले राजा विरेन्द्रको परिवार मारेको भन्छौ। नेपाल नेपालीको हातमा हुनै पाको छैन आन्तरिक र बाह्य देशद्रोहीहरुका कारण। जय नेपाल । इतिहास वर्तमान र भविष्य नेपाल कतै न जाक्किकन रहन धेरै गारो।
Dipendra ko raja baneko kura lai pani rahasya ho. Uhako mrityu vaisakepaxi pani xadyantra garne harule uha lai darbar hatyakanda ko doshi dekhauna lai jibit thyo vanne jhuto khabar failako vanne bujhinxa. Yesto vannu vako vaye ramro hunthyo. Satya kasailai thaxaina , thaha navako kura lai itihas ko rupma pani anyol nai rakhiyos naki afno bichar le anartha lagos. :)
बिरेन्द्र साहा का भाइ हैन र ज्ञानेन्द्र साहा अनि कसरी त्रिभुवन साहाको पाला मा ज्ञानेन्द्र राजा बने ज्ञानेन्द्र को जन्म पहिलै भैसकेको थियो र 🤔🤔🤔
🤣🤣🤣 बच्चैमा राजा बनाइएको थियो क्या
@@SujanPokhrelexplainer बुजे sir ३ बर्षको उमेरमा बनेका रहिछन् तर मैले नबुजेको कुरा उनैलाइ किन बनायेको थियो त अरु पनि थिये होला साहा बम्स
@@bishaldhungel9298 राजा त्रिभुवन महेन्द्र र वीरेन्द्रसँगै नयाँ दिल्ली भागेका थिए । प्रधानमन्त्री मोहन शमशेरले ज्ञानेन्द्रलाई राजा बनाए
ज्ञानेन्द्र मामाघर मा भएकाले छुटेका थिए।
Nepale ho ne j bolene mannu parx😂😂
नयाँ नेपाल् भन्दा पुरानो नेपाल् धेरै राम्रो थियो
Saiho
दामी दामी
Thank you so much for the great information about the kings of Nepal. 🙏🙏
amazing keep going
What i like about our kings are, is that they genuinely worked for our country. Thank you for your scarcifises🇳🇵
You can't be serious, this is a great joke.
@@kishoremanandhar7183 you are joker ok
@@kishoremanandhar7183ko joke muji
Cap
Look at king mahendra
Your editing and your hard work will be paid in future. Just watched today for the first time. Liked and subscribed. Xd 😊😇
Loved 😍
बडामहाराजाधिराज पृथ्वीनारायण शाह, तत्कालीन शेना र जनताहरू मिलेर नेपाल एकिकरण गरेर नेपाली जनतालाई
सुम्पिएका कारण आज हामी आफुलाइ
नेपाली भनेर गर्व गर्न सक्छौँ ।
धन्यवाद तपाईं लाई धेरै कुरा को जान कारी दियको मा 🙏🙏🙏
next level work❤️🔥
Great info ! Keep going 👏
श्री ५ महाधिराज महेन्द्र वीर विक्रम शाह देव को बारेमा ♥️
Yes these sorts of videos are getting good response in Nepal. Why? Quality content bro quality content.
😍😍😍😍
*मित्र हजुरको भिडियोमा केही सुधार गर्न अनुरोध गर्दछु। राजा त्रिभुवन भागेर भारतमा शरण लिन गएका थिएनन्। योजना अनुरूप राणाहरूको क्रुर शासनको अन्त्य गर्न त्रिभुवनले भारतिय प्रम नेहरू सँग सहयोग मागेका थिए र नेहरूले पनि सहयोग गरेका थिए त्रिभुवनलाई नेपाल स्थित भारतिय राजदुतावास हुँदै भारत लैजानमा।त्यसैको फलस्वरूप तत्कालीन राजा ज्ञानेन्द्रलाई भारतले नेपालको राजा मानेन र राणाहरू बाध्य भएर भारतमा गएर त्रिभुवन सँग सम्झौता गर्न बाध्य भए र त्यो सम्झौता अनुरूप नेपालमा प्रजातन्त्रको उदय भयो।*
Good edit sound explanation good content 👍👍👍
बाहादुर शाह को यो नेपाल एकीकरण को लागि योगदान र उस्को रहस्यमयी मृत्यु बारे नि एउटा् भिडियो बनाउनु पर्यो।
Wow dai
आर्को video राजा दिपेन्द्र सरकार, बिरेन्द्र सरकार र राजा ग्यानेन्द्र सरकार आनि युवराज पारस सरकार को बारेमा बनाइदिनुहुन हार्दिक आनुरोध छ ।
I want to know about our great king birendra 🙏💗😊
Nice content
नेपालमा राजाहरु कम्जोर भएकै कारण ग्रेटर नेपालको जमिन फिर्ता नभएको हो ।
नेपालको हरेक राजाहरुको हत्या वा शङ्कास्पद मृत्यु भएको देखिन्छ त्यसैले अब नेपालमा राजा आए भने राजाको सुरक्षा 100 गुणा बडाउनु पर्छ।
नेपालमा राजाहरु कम्जोर भएकै कारण नै नेपाल कम्जोर भएको हो ।
Bbl❤️❤️
Sapai history chaiyo dai nepal ko bare ♥️
Best wishes i like you videos keep making 😍😍
History phadera khokda ramro mero bhai
नपढी बनाएको भए तपाइकै कमेन्ट जस्तो हुन्थ्यो भिडियो पनि। ताइ न तुइ को 😅😅😅
Very informative vdo sir.
Thank u.
Keep on Grinding bro
Nice
रणबहादुर शाह २ बर्षकै उमेरमा राजा
Ali samman ra aadhar garera explain garnu hola. Gaye, mare, vanni sabda bir nepali raja lai navannu hola..
Give respect to all our king .....
Wow my beloved Nepali king😎Long live forever my king
❤❤😂
@@JogindrarautJogindra 🙂
just wow❤ keep up👏👏
Our beloved king who had contributed a lot during his very short period of time..our late king Mahendra bir bikram shah dev,pls if u can make detail vdo about his contributions in nepal
King mahendra bikram shah is the real king 👑 we wanna know more about him 🖤
proud full Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
sabai raja ko detail series chyo bro
Keep it up sir 🖤
KINGS WERE KINGS🔥
❤️
Dai aisto video haru nam lakhara haldinu na . Hame lai
🏫 school ma xainxa . Tara hjur ko video sabiharxu . 🇳🇵 .😊❤
प्ृथ्बी,नारायण,साहको,फिट,सङ्ग,बिसाल्नेपाल्को,नक्सा,देखाउनु,होला,०त्रकार,ज्यु,हरुले,यो,टुक्रे,नक्सात,नेपालले,नभै,इन्डियन्ले,बनाएको,यो,टुक्रे,नक्सा,नेपालले,मान्नु,हुदैन,प्रृथ्बि,नारायण साह,लाइबिसाल्नेपाल्को,ससबिक्नक्सामा,मात्र,राख्नु,होला,जयदेस्जयनेपाली,।
Tqsm 😊
Thanks for your Information
Dhanebad hajurlai itihyaska newos sunaye ko ma
आजकलका नेताहरू भन्दा पुराना राजाहरू नै राम्रा थिए
Make a video about king mahendra and his contributions towards the country
He sold his own property for the development of nepal. The longest highway mahndera highway
keep going brother. Nepali kings ROcks.
Thank you so much angat Jung shah
Birendra Bir Bikram Shah ❤
I wanna know about king Birendra and his contributions
बाहादुर शाहा र भिमसेन थापा को योगदान को बारेमा हेर्न मान छ आर्को भिडियोमा । दुबैजना उनिहरूको पालामा के के राम्रा र नराम्रा धटनाहरूधटे कसरि लडे ,के भुल गरे के दिएर गए ।
Aslai khi thaha xaina bro asle paisa kamauna haleko video ho...aslai na sodam
Dhirenra shahs barem
Film nai bandai xa . Dhirendra ko bare ma vaneko sundai thiye..
@@bishalnepali4828 surumai kaslai thahunxa ra research garne honi
@@bishalnepali4828@@o😮@।
i watch your video first time but really i like your explaination and editing .....like it
🇳🇵🇳🇵🇳🇵🇳🇵
Wow
राजा महेन्द्र को बारेमा बृस्तित जानकारी पाउन पाय हुनि
Video ta ramrai hoo but tyo background sound mute garda ramro hunthyo ali irritating vayo
जसले मेरो कमेन्ट पढ्दै हुनुहन्छ, भगवानले उहाँको परिवारको कल्याण गरुन्।
बधाइ छ कि अब बिस्तारै भएपनि views बढदै छ । एस्तै येस्तै अझ सुचना video हरु ल्यौनु होला ।
वि.सं 1904 मा शुरू भएको राणा शासन पछि राजाको हातमा शासन आएको 2017 सालमा महेन्द्रले कु गरेर पन्चायत ल्याए पछि मात्रै हो र त्यसपछी नै अहिलेका चालु मुख्य राष्ट्रिय राजमार्गहरू, एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल लगायत प्राय सबै डोमेस्टिक एर्पोटहरू बनेका हुन। हाम्रा बाजेहरूले 7 दिन हिंडेर गएर नुन किनेर खान्थे भने राजाले राजमार्गहरू खोलेर, त्यसलाई घटाएर 1/2 दिन नजिक सम्म झारिदिए। त्यसअघि काठमाडौंबाट बाहिर जाने समेत मोटर बाटो थिएन, त्यसै कारण राणाहरूले मान्छेलाई बोकाएर गाडी काठमाडौं ल्याउन लगाएका थिए।। राजाले बनाइदिएका हाइवेहरू बहिष्कार गर्ने दम झोले भेँडाहरूमा छ? छ भने राजाले बनाएका राजमार्ग र पुलहरू बिना अहिलेका लुटेराहरू र तीनका झोले भेँडेहरूको हरूको एक पाइला चल्दैन। खाडीमा गएर काम गरेर खान र लाश बनेर बाकसमा फर्किन पनि राजाले बनाइदिएको त्यहि एयरपोर्ट चाहिन्छ। हालका लुटेराहरू र तीनका परिवारको विदेश उपचार गर्न गएर करोडौँ खर्च गर्न पनि त्यहि महेन्द्रले 60 वर्ष अगाडी 2019 सालमा बनाइदिएको एयर्पोटको विकल्प छैन। उबेला शुरू गरिएका अरू देशका एयरपोर्हरू अत्याधुनिक गरिसकिएको छ।तर हाम्रो विमानस्थल जस्तो राजाले 70 वर्ष अगाडी बनाइदिए अहिले पनि त्यस्तै अवस्थामा र त्यत्रै छ। उ बेला देशको बजेट धेरै कम थियो र विदेशीसँग सम्बन्ध मित्रता बढाएर सहयोग जुटाएर कयौँ कलाकारखानाहरु पनि खोलिदिएका थिए जून पछि कांग्रेस एमालेले बेचेर खाए भने माओवादी आतंककारीले बम हानेर, मजदुर उचालेर हडताल गराएर सिध्याए। अनि राजाले के दिए? त्यसपछि बहुदल नामको 2046-2060 सम्मको 15 वर्ष यी भ्रष्टाचार लुटेराहरूकै लुट चल्यो। अनि कसरी 240 वर्ष भयो? 238-32-104-10-15=240 वर्ष पो हुन्छ झोलेहरू?
नेपाल को ईतिहास मा सबै भन्दा बढि बाच्ने राजा
ज्ञानेन्द्र शाह
Elizabeth ko photo chai kina rakhya?
Mahendra raja ko❤
ʀɪɢʜᴛ 👍 ɢʀᴀᴛᴇʀ ɴᴇᴘᴀʟ 🇳🇵
Hello dai ! I'm watching you since very long. I'm also a small TH-camr, still learning. Can you tell me which app do you use for video editing?
I think after effect
Bro bich bich ma tyo khat bhacheko aawaz Banda Grana
Raja virendra ke bare mein ram rasiya
King is king 👑❤️
sabi raja ko bare ma detail video series nikalnu na
Prithivi narayan shah ko detail video leunus
Trailokya bikram shah ko bare ma video banaunus na hajur
The thumbnail is so catchy!
हजुर सर म चाहि राजा दिपेन्द्र साह को रमाइला भिडियो हेर्न चाहन्छनु सर❤❤
Prithvi Narayan Shah were the origin and ancestor from India.
To my knowledge:
Prithvi Narayan Shah were the son of Nara Bhupal Shah - - Bir Bhadra Shah - - Prithvipati Shah - - Rudra Shah - - Shree Krishna Shah - - Dambar Shah - - Ram Shah - - Gorkha Purna Shah - - Dravya Shah - - Yasho Brahma Shah - - Kulamandan Shah - - Jagadev Khand & many more- - - -who were the origin from the son of rich Businessman from Mumbai.
They were of Rajput Caste. i.e, They were Hindu. Most of the people claim that they were from Magar which are said to be migrated from Tibet which is absolutely untrue. Tibetians people did not have any caste system, non- Indic, non- Hindu and independent of Hindu- Verna.
Most of the information are Manipulated in Media & all over Internet. But the reality is Prithvi Narayan Shah origin were the descendents from India.
Prithvi Narayan Shah ko purkha magar thiya hai don’t manipulate history.
Why then micha khan khancha khan which are magar language
Jasle j vaneni jaha samma nepalko vu vag failiyako xa Saha pariwarko den ho hami Nepali haau ni ki hoina jai desh jai Naresh sarkarko jai hos rajtantra jindabaad jai shamboo
@@SanjayGupta-jw1el Yes, no one is trying to hide it. Shahs would've considered themselves to be closer to Madhesi than Pahadi people. They had deep connections with modern-day Uttar Pradesh. But since they were Rajputs by caste they claimed to be of Rajasthani origin. Many Newar BHardars claimed to be of Rajasthani origin as well. In addition to that Sen kings were a Bengali speaking people who claimed their origin to be Karnataka. Malla kings were of Maithili speaking stock, but they claimed to be originally from Karnataka. Today, both Khas and Newars try to hide the Madhesi connection of their Malla and Shah kings.
Sir kaile kahi mithila rajya kasari Nepal ko part banyo,,,british sanga youdh ko bela aeroplane bata sindhuli ta pakkai pani na aako hola british haru...ani yesto condition ma siraha ,saptari ,,janakpur etc from boarder side ko janta pani youdh ladnu va ko hola,,,,khai xa ta history ma naam uha haru ko.....
Analysis garnu na hau
Sound track dherai vayo🥶 aru sab thikxa
Mahendra raja ko detail vdo on his deaths
Dai please make a video about pachayeti system
very good 😊 news
Bro Mahubadi ma banwna...
Bir birendra Bikram shah
please make a video of king mahendra in details..
Make video on king birendra
Rani ko barema please and place where they live
दलमर्दन साह..भाइ थिये पृथ्वीनारायण साहका ना कि काका
Dear presenter🎉
Will investigate in future Darbar massacre,thanks 🙏
United Kingdom
Prithbi narayed smash ko bare ma herna chahanchhau
Singh shah bhannale thakuri hora sir
Kirati raja ko bari ma video banaona sir plzz
आहा ...
मलाइ सम्झाइदिनुभयो। म बनाउनेछु रिसर्च गरेर्😍😍😍
prithivi narayan shahako barema batadinuna plz
All king story bujnu man xa
अनि हामी ज्ञानेन्द्रले राजा विरेन्द्रको परिवार मारेको भन्छौ। नेपाल नेपालीको हातमा हुनै पाको छैन आन्तरिक र बाह्य देशद्रोहीहरुका कारण। जय नेपाल । इतिहास वर्तमान र भविष्य नेपाल कतै न जाक्किकन रहन धेरै गारो।
😮😮😮
Dipendra ko raja baneko kura lai pani rahasya ho. Uhako mrityu vaisakepaxi pani xadyantra garne harule uha lai darbar hatyakanda ko doshi dekhauna lai jibit thyo vanne jhuto khabar failako vanne bujhinxa. Yesto vannu vako vaye ramro hunthyo. Satya kasailai thaxaina , thaha navako kura lai itihas ko rupma pani anyol nai rakhiyos naki afno bichar le anartha lagos. :)
good
king surendra bir bikram shah. ko bare ma.. plz.
Wowo
birendrasaha
Video is good.
One suggestion is don't put that kryaang wala sound.
That's wayy irritating.
k vanxa how yo manxe Mahendra ko xora birenda birenda ko Vai gynenra ho Ani kasari Mahendra raja vayeta 🤔🤔🤔🤔
हामिले भनेको सत्य हो हजुर । हामिले बनाएको राजा त्रीभुवनको भिडियो हेर्नुभयो भने प्रस्ट बुझ्नुहुनेछ।
💖💖
can you make video on bhimsen thapa