आखिर किन नेपाल कुनै साम्राज्यको गुलाम बनेन ? || Why Was Nepal Never Invaded By The Mughals?
ฝัง
- เผยแพร่เมื่อ 14 ม.ค. 2023
- आखिर किन नेपाल कुनै साम्राज्यको गुलाम बनेन ?
Why Was Nepal Never Invaded By The Mughals?
➤ Sub-editor: Kiran Sapkota/ Sajina kr. Tharu/ Sachin Chaudhary/ Arbind Gauro
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.org/licenses/b... incompetech.com/ audionautix.com/ audionautix.com/ - วิทยาศาสตร์และเทคโนโลยี
एति राम्रो आवाज र रोचक जानकारी दिने ब्याक्ती को एक पटक अन्तरबार्ता हेर्ने इच्छा को को हुनुन्न्छ?
MA ni xu
Ma ni chu
Ma pani ❤
Dami idea💯
म छ है बेलायतबाट✌
प्लेन थोत्रो भए यात्रु जोखिममा,😢
नेता थोत्रो भए देश जोखिममा🙄☹️
मृतकको आत्माले शान्ति पाओस्😭🙏
मलाई नेपाली हुनुमा गर्व छ, किनकि भलै मेरो देश गरीब छ होस तर कुनै देशको गुलाम त भएको छैन्। र हुन् पनि नपरोस् 🇳🇵❤️
पहिला थिएन तर अहिले त देश पुरै भारतीय दूतावासले चलाउछ अब कसरी भन्नू कि नेपाल कसैको गुलामी हैन भनेर।
३ भागमा १ भाग भुमी नै सुम्पिए पछि किन गुलाम गर्नुपर्थ्यो।अहिले पनि नेपाली राजनीति भारतीय गुलाममा भने नचलेको होइन।
अघोषित गुलामीले बर्बाद पार्यो ।
Tyo bela gulaam nagare pani aile bishow kaa sabai desh ma gulaam garna pugi sakeka chan hamra janata yuba haru 😔
TRa aja bholi sabai desh ko gulam bannu pareko x aile ma malaysuako gulam ho .aileko abastha ra garibi herda baru gulam bhako bhaye kei rojgar ta garauthyo hola angrejle jasta india ma x
निकै जानकारीमुलक तथा खाेजमुलक सामग्री प्रस्तुत गर्ने विश्व घटना परिवारलाई धेरै धेरै धन्यवाद ।
म जब इतिहास हेर्छु,सुन्छु, पढ्छु तब मलाई एकदमै गर्व लाग्छ । तर वर्तमानमा यही देश भारतको इसारामा चल्ने गर्छ । धेरै दु:ख लाग्छ अहिलेको स्थिती देखेर ।
म एकदम खुसी छु नेपाली हुनु मा । जब सम्म आकाश मा चन्द्र र सूर्य रहन्छ तब सम्म हाम्रो देश नेपाल पनि रही रहनेछ। जय नेपाल जय गोर्खाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👍👍👍👌👌👌🌹🌹🌹❤️❤️❤️
अब नेपाल ले पुर्ण भारत तर्फको भुमी फिर्ता लिनु पर्छ❤
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँको सम्पूर्ण परिवारमा सधैं खुसियाली छाइरहोस् शुभकामना छ ||❤️❤️❤️❤️😘😘😘😘😘😘
राम्रो लाग्यो जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा! धन्यवाद! हजुरलाई।
आँसु आयो सर 😭😭😭😭😭 जय नेपाल 🇳🇵🇳🇵
अाज भएको plane दुर्घटनाको बारेमा भिडियाे बनाउन पर्याे सर,अनि जहाज पुरानाे हुन्छ कि हुदैन ,पार्ट पुर्जा मात्रै फेर्ने हाे भन्छन,यसकाे बारेमा भिडियाे बनाउनु न
विश्लेषण राम्रो र सत्य हुन सक्छ।
म पनि थप्छुकी नेपाल देब भूमि हो। देवताहरुको भूमि मा अधिपत्य जमाउने काम मनुष्यले सक्दैनथ्यो।
मलाइ नेपाली हुनुमा गर्व छ्🇳🇵🇳🇵
Good,job,Jai nepal
यो इतिहास सुन्दा गर्व लाग्छ हामी नेपाली हुन मा जय गोर्खाली ❤तर आजभोलि नेता हरु ले खोकलो बनाइसकयो
नेपालमा प्रतक्ष्य शासन नगरेपनि अप्रतक्ष्य शासन आजसम्म गरेकाै छन् ।
मलाई सबै भन्दा मन पर्ने च्यानल बिस्वो घटना र अल हिस्ट्री 👏🙏🙏🙏
रोचक जानकारि
जय होस मेरा बिर पुर्खा हरु लाइ🙏🙏
हामी बलियो भएकाले हामी नेपाल हौं हामी गर्व गर्छौं
आवाजको धनि हजुरको आवाज एकदमै मन पर्छ❤❤❤❤❤❤
Sir please make video of topic about plan crash in pokhara today. Plese sir .... iam regularly viewers.
proud to be Nepali .we want greater Nepal back
नमस्कार 🌅🇳🇵⚖️💖🔔🥀🙏 धन्यवाद ।🌅🥀✍️ निरन्तरता स्वाभिमानी ,सत्य,तथ्य ज्ञान,धर्म सान्ति तथा रोचक जानकारी मुलक मनोविज्ञानमा हाम्रो देश अव अवसर र अग्रसरतामा प्राबिधिक इन्जिनियरिङ सिस्टम मा प्रवेश गरिसकेको छ हौँ अबको दिन हरु मा ।🌅🇳🇵⚖️🔔✍️🥀🙏
Proud to be a Nepali 🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपाली हरु लाई हतियार सम्बन्धी ज्ञान नै थियन।
Because nepaldeserves to live freedom in history i like my country very much.
Jay Nepal, proud to be Nepalese, very beautiful
त्यसैले त मेरो देश नेपालप्रति र नेपाली हुनुमा गर्व लाग्छ
जय नेपाल 🇳🇵🇳🇵
नेपाल र नेपालीको सधैं जय होस् 🙏🏼🇳🇵
भ्रष्ट नेता र समाज मा द्वन्द्व उत्पन्न गराउने राक्षस हरको पतन होस
रोचक जानकारी धेरै राम्रो आवाज हजुरको नाम र अन्तरबार्ता हेर्न पाय खुसी हुन्थे
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
म पनि मख्ख छु कुन दुनियाँमा बसेका होलान् र कहाँ बाट बोल्दैछन को हुन यिनी चिन्नुपर्ने हो♥️♥️♥️
धेरैमा धेरै राम्रो सुन्दर जानकारी लाग्यो !!!
धेरैमा धेरै राम्रो सुन्दर प्रस्तुति लाग्यो !!!!
अति राम्रो सुन्दर प्रस्तुति लाग्यो !!!
अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौठो रोमाञ्चक !!!❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपालमा बलराम श्रेष्ठ सरको आवाजमा यो जानकारीमूलक भिडियो अति राम्रो लाग्छ अर्को एउटा पाकिस्तानको जेम टि.भी. मा दिने कन्टेन्ट पनि अति नै जानकारीमूलक छ ।
याे जन्मदै जगतमा सयौं प्रहार आए
साम्राज्य दुई हारे हारेन सान हाम्रो ।
सर हजुर को आबाज राम्रो छ
I love My country Nepal &proud of you I am also young gorkhali man
संसारमा १० हैन १४ वटा आग्लो हिमाल छ,तेसमध्य ८ वटा नेपालमा छ❤
नेपाललाइ कसैले गुलाम बनाउन सकेन्न अलि कति भुभाग कम भाको मात्र हो । कायर् ले हो सन्धि गर्ने योद्धाको त जित वा हार हुन्छ।
Nepal Aama kii jay 🇳🇵🇳🇵❤️❤️
Jai,nepal,aama,kiijai ,gokhrli.jai nepal
Jai nepal
Thanks! for this great information, with lovely voice.👍
युद्धकला लगायतका यहाॅंले भने बाहेकका राष्ट्रिय भावना, वीरता र शाहस पनि हुन् ।
Wa Mero desh.....I'm proud to be a Nepali
wow mero desh. Jay nepal🇳🇵🙏🇳🇵
proud to be Nepali
We want greater Nepal 🇳🇵🇳🇵🇳🇵
Kathaibara Afno baa aama sañga jagga ansha mage jasto samjhechau kiya, GREATER NEPAL , 1ST N 2ÑD world war ko history pad kati deshle kati jamin paye vane katile afnai jamin gumaye. Tesai ma ñepal ka mahan ñetà bhañauda bhastrachài,karmachari haru vastra ra kaamchor jañta haru ek no ka bheda, jasle j vanxa utai dagurchan kura nabuji, Ka gayo LIPULEK LIPIYADHURA KHUNJI harayo, Edi GREATER NEPAL bañauñe soch xa vañe harek nepali le ISRAEL Ko history padna ra padauñu parçha balla banxa, Kunai 1 samaye ma Delhi gayeko thiye 12 class padne students lai Pani thaha nai rahe6 ÑEPAL vañne wala desh vi …Sirf hamilai màtra school ma Uttar ma china, purba paschim ra dakchinma Bharat chimeki desh, Ani 2 dhunga ko bitch ma tarul padaye, 2 dhunga ko bichko tarul jati kosis gare pani badña sakdena tesai gari hami Pani hamro desh bikash nai garnai sakdenau vañera ek lalchi biduwan le padayo, hamile tehi kura ghokim, Bishwoma landlock,hamro vañda saño desh vayeko dherai xan ra desh pni dhañi jañta pñi dhañi TARA hamro desh lai bhikari bañaye yehi 10 12 jañale ra kohi lootnako lagi fhori politics ma join vaxan, Ajai ñepali jagruk vayena vane GREATER NEPAL HOINA MERA BHARAT MAHAN HAI vanne din pañi abaseye aauxa,
I liked to watch all the videos of Biswaghatana ,it's really interesting and informative
धन्यवाद ❤❤❤❤❤❤
Yeti Airlines Crash Ko Barema Pani Video Banaunu Paryo Sir.
शुभ प्रभात 🙏🙏🙏
तपाईं ले नेपाल को इतिहास बारे भन्नुभएको छेउ टुप्पै मिलेन ,सत्य कुरा भन्नु भन्दा पनि बढि नेपाल को बढी गुनगान गरेर भन्नुभयो, इतिहास अलि फरक छ
Good information sir
नेपाल अझै पनि गुलाम नै छ,सबै देश हरु स्वतंत्र भए,तर नेपाल अझै पनि भारत को गुलाम छ😢,जब सम्म एउटा बहादुर लिडर पाउँदैन नेपाल ले तब सम्म नेपाल गुलामी बाट निस्किनु सक्दैन,यसको बारे मा नी भिडियो बनाउनु होला 🙏
Thank you sir
Very important information.
मन छुयो
धेरै पटक हेर्न मन्छ
यो प्रस्ननै ग़लत छ नेपाल नै सधै भारतको गुलाम हो
उपनिवेश भको भए आज नेपाली ले सुख पाउथे
Kasari India KO state bhaya ra ho
DarKingz...Upaniwesh vako vaye Nepali vanne sabda nai hudaina thiyo...I think ur bihari so u opt Nepal to b part of India...do u think r all Indians more happy than Nepali...
Dhery ramro 🎉
proud to be bir gorkhali🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सही लाग्यो
Wow❤️❤️❤️❤️❤️❤️
good information
jaya nepal
सहि हो ।
Very nice context
सुगौली सन्धि हुनुभन्दा पहिले बर्तमान नेपालको मानचित्र भन्दा धेरै भुभाग ब्रीटिशले जितेर लिएको रहेछत, किन जित्न सकेन भनिएको हो, ल जे भएपनी ईतिहास बुझ्न पाउँदा धेरै खुसी लागेको छ।
यस चेनल बाट बिभिन्न किसिमको रमाइलो र रोचक भिडियो हरु हेर्न पाउदा म लगायत हामी सबै दर्सक हरु खुसी भएको छौ धेरै धेरै धन्यवाद छ तपाईं र तपाईंको यस चेनल लाइ मेरो एउटा आग्रह छ तपाईं
नेपाली रीयाप गितको गुरु भनेर चिनिने अनिल अधिकारी (यम बुद्ध) दाइको जन्म देखि मृत्यु सम्मको रोचक भिडियो बनाउनु पर्यो हजुर म बिनम्र अनुरोध गर्दछु तपाइ सग🙏
It was nice to hear.
पोखरा मा भयको हवाइ जहाज दुर्घटना मा परि ज्यान घुमायका प्रती भाबुक सर्दान्जली😭😭
We want greater Nepal 🇳🇵🇳🇵
Jay Nepal 🇳🇵❤️❤️❤️
Thanks sir
Akdam ramro r rochak
Please 🙏🙏🙏 make a video 📸📷📸📷📸 on the possibility of greater Nepal!
जस्ले जे भनेपनी नेपालिहरु लाई अहिले जस्ले पनि हेप्छ अनि तल्लो स्तरमा राख्छन्
Tyo Kaa E BramaRaches Bahun le garda bhako ho !! E 1000 Jana Bahun ganmida 970 Jana Bahun ghinlagdo Anuhar liyera Janminchan E Danav haruko buddhi pani testai huncha !!
यो चाहिँ सत्य हो।
I love Nepal 🌹🌹🌹😍😍😍😍🥰🥰🥰
Block chain technology ko barema video chahiyo sir
Good
Please Uplode Video Of Yeti Airliness Crash Reasons
kirant kal ma nepal bisal ra powerful thiyo ❤
Best
सुगौली सन्धी मा गुमायको नेपाली भुभाक के अब नेपाल फिर्ता ल्याउन सम्भव छ, अनि सुगौली सन्धी को बारे मा बिस्तारू मा जान्कारी दिनु होला !!🇳🇵
Proud to be Nepali 🇳🇵❤️
सतिले सरापेको नेताले बिगारेको देश नेपाल आज विश्व सामु निरीह भएर झुक्नुपरेको छ हाम्रो विडम्बना😌
धिकार छ अहिले सुन्दा यदि अङ्ग्रेजले पहिला नै नेपाललाई जितेको भय अहिले सुख सङ त बाच्न पाईन्त्यो चोर नेताहरुको उदय त हुदैन थियो अहिले
🙏🏻🙏🏻🙏🏻🙏🏻
Proud to be Nepali 🇳🇵🕉
जय, नेपाल
जय सत्य सत गुरु गोरखनाथ🙏
जस्तो थियो त्यो बेलाको नेपाल् आज पनि उहीँ दुर्गम अबस्थामा छ ।देश विकसित हुन नसकेकै कारण देशको गरिबी नै रैछ
Good luck 👍👍👍👍
Nice
We feel proud because we are NEPALI 🥰🌹🪖
@@siddhantshah2228 Muzi zasto kura na gar nepal pahila dhani thiyo hamro neta harulay luteko ho hamilai
@@sumitsharma4706 nepal pailai dekhi garib thyo aru la toop huda nepali haru sanga dhunga matrai hunthyo
@@siddhantshah2228 🤣🤣🤣🤣👈👍
@@sumitsharma4706ramro sang garnu
जसले पनि मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँ हरुको बुबा आमा लाई भगवान ले रक्षा गरून् ❤️❤️🙏🥰
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥰🥰🥰जय नेपाल
Please use English subtitle in every videos you upload! 🙏❤️
X ta english ni
Ani sir le hamro purano map ko sabai thaou ko yeouta details khalko samundra samma jodeko vag ko map banae majja le bujhaedinu paryeo ani hami le hamro great empire Nepal lyaoun kk garnu parxa k garda thyakkai firta hunxa vnni bisaye ma yeouta gatilo video banaounu paryeo baru video 45/50 min ko vaye ni k hi vayen .... Plz sir 🙏🙏🙏🙏💝❣️❣️💓🇳🇵