घोडाले राज्य गर्ने मैयुङ डाडाँ || जनावर मात्र भेटिने स्थान Mundhum Trail Khotang Bhojpur || Maiyung

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ก.ค. 2022
  • Animal Kingdom of Nepal. Maiyung, a hill located at Eastern Nepal is connected by Mundhum Trail. Our trip to Maiyung through Mundhum Trail.
    Please watch our other videos
    Bhojpur Taksar
    • भोजपुरको पैसा छाप्ने ग...
    Bhojpur Dingla Tour
    • Bhojpur Dingla || नेपा...
    Dhankuta Vlog
    • Dhankuta Vlog || भेडेट...
    Sankhuwasabha Num Arun 3rd
    • संखुवासभा VLOG || धरान...

ความคิดเห็น • 976

  • @samirkc1592
    @samirkc1592 ปีที่แล้ว +27

    विदेश घुम्ने सपना त्यागे मैले ।पहिला अाफ्नै यति सुन्दर ठाउँ घुम्नै बाँकी रहेछ।धन्यवाद !

    • @BhojpurDabali
      @BhojpurDabali ปีที่แล้ว

      th-cam.com/video/oJ5BACeaaK8/w-d-xo.html

    • @creatorlekhnath
      @creatorlekhnath 10 หลายเดือนก่อน +1

      यउटै सोच😊😊

  • @magarrudra1474
    @magarrudra1474 ปีที่แล้ว +90

    असाध्यै राम्रो ठाउँ ।❤️ नेपालमा यति राम्रो ठाउँहरु छन, दुःख लाग्छ अझै घुम्न जान नपाएको तथा नसकेको देख्दा तर सचिन सरको भिडियोले त्यही भएको महशुस गराउछ खुसी लाग्छ भिडियो हेरेर, धन्यवाद छ सर अनि टिमलाई यति राम्रो भिडियोको लागि ❤️❤️

    • @chiranjibi7888
      @chiranjibi7888 ปีที่แล้ว +5

      Mude vlog link-th-cam.com/video/IAI6gMbEYFA/w-d-xo.html
      आफ्नो काखमा सुन्दर गुलाबको फुल फुलाइ कसैको प्रेमको प्रतीक, अन्तरनिहित सौन्दर्यमा रमाउने प्रेम जोडीहरू, एकान्तमा मन बहलाउने साथि, कैले उत्साहका लहरमा हौसला , कैले गोधुलि साँझमा चराहरुको चिरबिराहटसँग क्षितिजमा सूर्यास्तको आकृति नियाल्दै कोइलिको मधुर मधुरवाणिमा मन्त्रमुग्ध हुने प्रेमिल स्वभाव जस्ता प्रकृतिका अनेकौं उपज छन। हामी प्रेम खोज्छौ,बुझ्दैनौ,सबैभन्दा बढी प्रेम यिनै डाडाकाडाहरुमा हुन्छ। रचनाको स्रोत प्रकृति जहाँ प्रकृतिको संगीत रछिन्छ। जहाँ हिउँदमा प्रित फुलाउने, बर्षामा माया खुलाउने , निःसृत/ सिर्जित सन्कल्पित कृत-कृत छन। र यिनै अनुपम छटाहरु ,हिमालि खर्क,सम्मोहित डाडाहरु कुनै चित्रकारले क्यानभासमा कोरेको सुन्दर पोट्रेड झै प्रतीत हुन्छन।कतिपय सन्दर्भहरु जसलाइ महत्वहिन ठानेपनी ,टेक्स्ट्मा नअटाएपनि ननसेन्स यात्राहरुमा,कुन्डलिणि कुहिरोका कृत्यहरुका स्मृतिमा दिवङग्त रहन्छन।
      जहाँ त्याग प्रेम हुन्छ
      जहाँ राग लेनदेन हुन्छ
      स्वान्त: सुखाय भावमा
      प्राकृत स्वभावमा।

    • @ramitshrestha9625
      @ramitshrestha9625 ปีที่แล้ว +1

      sem bichar mero pani

    • @pradipoli759
      @pradipoli759 ปีที่แล้ว +1

      Mero bhab holnu hudai xa thanku sir

  • @jdchhetri4735
    @jdchhetri4735 ปีที่แล้ว +3

    यस्तै ठाँउहरू फेरी पनि देख्न पाइने भयो

  • @sandeshshrestha6578
    @sandeshshrestha6578 ปีที่แล้ว +7

    अति नै सुन्दर हाम्रो भोजपुर ❤️

  • @anilkisan8511
    @anilkisan8511 ปีที่แล้ว +2

    जति हेरे पनि मननै भरिएन हो दाजु।

  • @balbdrrai9708
    @balbdrrai9708 ปีที่แล้ว +13

    अर्गानिक जिन्दगी अर्गानिक बाताबरण स्वच्छ हावापानी हरियाली बन जंगल नागी चउर सारै रमाइलो छ धन्यबाद सचिन न्यौपाने भाई🇳🇵🇲🇾

    • @chiranjibi7888
      @chiranjibi7888 ปีที่แล้ว +1

      आफ्नो काखमा सुन्दर गुलाबको फुल फुलाइ कसैको प्रेमको प्रतीक, अन्तरनिहित सौन्दर्यमा रमाउने प्रेम जोडीहरू, एकान्तमा मन बहलाउने साथि, कैले उत्साहका लहरमा हौसला , कैले गोधुलि साँझमा चराहरुको चिरबिराहटसँग क्षितिजमा सूर्यास्तको आकृति नियाल्दै कोइलिको मधुर मधुरवाणिमा मन्त्रमुग्ध हुने प्रेमिल स्वभाव जस्ता प्रकृतिका अनेकौं उपज छन। हामी प्रेम खोज्छौ,बुझ्दैनौ,सबैभन्दा बढी प्रेम यिनै डाडाकाडाहरुमा हुन्छ। रचनाको स्रोत प्रकृति जहाँ प्रकृतिको संगीत रछिन्छ। जहाँ हिउँदमा प्रित फुलाउने, बर्षामा माया खुलाउने , निःसृत/ सिर्जित सन्कल्पित कृत-कृत छन। र यिनै अनुपम छटाहरु ,हिमालि खर्क,सम्मोहित डाडाहरु कुनै चित्रकारले क्यानभासमा कोरेको सुन्दर पोट्रेड झै प्रतीत हुन्छन।कतिपय सन्दर्भहरु जसलाइ महत्वहिन ठानेपनी ,टेक्स्ट्मा नअटाएपनि ननसेन्स यात्राहरुमा,कुन्डलिणि कुहिरोका कृत्यहरुका स्मृतिमा दिवङग्त रहन्छन।
      जहाँ त्याग प्रेम हुन्छ
      जहाँ राग लेनदेन हुन्छ
      स्वान्त: सुखाय भावमा
      प्राकृत स्वभावमा।
      Mude vlog link-th-cam.com/video/IAI6gMbEYFA/w-d-xo.html

  • @raiamrita1002
    @raiamrita1002 ปีที่แล้ว +4

    आहा हाम्रो भोजपुर राम्रो भोजपुरको मंयुम डाँडा कति सुन्दर छ धन्यवाद हजुरहरुको टिमलाई टाढा बसेर भएपनि हेर्ने मौका जुराइदिनुभयो अनि त्यो फललाई हामी चाहिँ असारे भन्छौ है

    • @chiranjibi7888
      @chiranjibi7888 ปีที่แล้ว

      आफ्नो काखमा सुन्दर गुलाबको फुल फुलाइ कसैको प्रेमको प्रतीक, अन्तरनिहित सौन्दर्यमा रमाउने प्रेम जोडीहरू, एकान्तमा मन बहलाउने साथि, कैले उत्साहका लहरमा हौसला , कैले गोधुलि साँझमा चराहरुको चिरबिराहटसँग क्षितिजमा सूर्यास्तको आकृति नियाल्दै कोइलिको मधुर मधुरवाणिमा मन्त्रमुग्ध हुने प्रेमिल स्वभाव जस्ता प्रकृतिका अनेकौं उपज छन। हामी प्रेम खोज्छौ,बुझ्दैनौ,सबैभन्दा बढी प्रेम यिनै डाडाकाडाहरुमा हुन्छ। रचनाको स्रोत प्रकृति जहाँ प्रकृतिको संगीत रछिन्छ। जहाँ हिउँदमा प्रित फुलाउने, बर्षामा माया खुलाउने , निःसृत/ सिर्जित सन्कल्पित कृत-कृत छन। र यिनै अनुपम छटाहरु ,हिमालि खर्क,सम्मोहित डाडाहरु कुनै चित्रकारले क्यानभासमा कोरेको सुन्दर पोट्रेड झै प्रतीत हुन्छन।कतिपय सन्दर्भहरु जसलाइ महत्वहिन ठानेपनी ,टेक्स्ट्मा नअटाएपनि ननसेन्स यात्राहरुमा,कुन्डलिणि कुहिरोका कृत्यहरुका स्मृतिमा दिवङग्त रहन्छन।
      जहाँ त्याग प्रेम हुन्छ
      जहाँ राग लेनदेन हुन्छ
      स्वान्त: सुखाय भावमा
      प्राकृत स्वभावमा।
      Mude vlog link-th-cam.com/video/IAI6gMbEYFA/w-d-xo.html

  • @sagarthapa4921
    @sagarthapa4921 ปีที่แล้ว +2

    असाध्यादै राम्रो छ यो ठाऊ म पोईलानेई गकोथिए फेरिपनि जान मन छ😍😍😍😍😍😍😍😍

  • @madhavkc3007
    @madhavkc3007 ปีที่แล้ว +2

    आहा कति राम्रो ठाउँ प्रकृतिले भरिपुर्ण हाम्रो नेपाल

  • @jagatbahadur2829
    @jagatbahadur2829 ปีที่แล้ว +2

    धेरै राम्रो छ नेपाल मा यति राम्रो ठाँउ हरु पनि छ तर के गर्नी घुम्न जान सकेको छैन पाएको छैन हेर्दा नै कति आनन्द लाग्छ सर्गिय लाग्छ ❤️❤️धेरै धेरै धन्यवाद हजुर लाई

  • @pksangita
    @pksangita ปีที่แล้ว +2

    Wow hamro nepal kati beautiful xa 🇳🇵🇳🇵

  • @bunusubba2343
    @bunusubba2343 ปีที่แล้ว +5

    असाध्यै सुन्दर ठाउँ 👌 एक पटक पुग्नैपर्ने ठाउँ 👌

  • @binodlama9885
    @binodlama9885 ปีที่แล้ว +3

    अति नै रमणीय स्थल 👍️

  • @sanjaykumarrajbanshi6726
    @sanjaykumarrajbanshi6726 ปีที่แล้ว +5

    सार्है राम्रो ठाउँ हेर्न पाइयो | धन्यवाद छ तपाईं र तपाईंको टिम लाइ 🙏🏻🙏🏻🙏🏻🙏🏻

    • @chiranjibi7888
      @chiranjibi7888 ปีที่แล้ว

      Mude vlog link-th-cam.com/video/IAI6gMbEYFA/w-d-xo.html
      आफ्नो काखमा सुन्दर गुलाबको फुल फुलाइ कसैको प्रेमको प्रतीक, अन्तरनिहित सौन्दर्यमा रमाउने प्रेम जोडीहरू, एकान्तमा मन बहलाउने साथि, कैले उत्साहका लहरमा हौसला , कैले गोधुलि साँझमा चराहरुको चिरबिराहटसँग क्षितिजमा सूर्यास्तको आकृति नियाल्दै कोइलिको मधुर मधुरवाणिमा मन्त्रमुग्ध हुने प्रेमिल स्वभाव जस्ता प्रकृतिका अनेकौं उपज छन। हामी प्रेम खोज्छौ,बुझ्दैनौ,सबैभन्दा बढी प्रेम यिनै डाडाकाडाहरुमा हुन्छ। रचनाको स्रोत प्रकृति जहाँ प्रकृतिको संगीत रछिन्छ। जहाँ हिउँदमा प्रित फुलाउने, बर्षामा माया खुलाउने , निःसृत/ सिर्जित सन्कल्पित कृत-कृत छन। र यिनै अनुपम छटाहरु ,हिमालि खर्क,सम्मोहित डाडाहरु कुनै चित्रकारले क्यानभासमा कोरेको सुन्दर पोट्रेड झै प्रतीत हुन्छन।कतिपय सन्दर्भहरु जसलाइ महत्वहिन ठानेपनी ,टेक्स्ट्मा नअटाएपनि ननसेन्स यात्राहरुमा,कुन्डलिणि कुहिरोका कृत्यहरुका स्मृतिमा दिवङग्त रहन्छन।
      जहाँ त्याग प्रेम हुन्छ
      जहाँ राग लेनदेन हुन्छ
      स्वान्त: सुखाय भावमा
      प्राकृत स्वभावमा।

  • @chetanmagar466
    @chetanmagar466 ปีที่แล้ว +3

    अत्ति सुनदर ठाउँ रैछ जाउजाउ लाग्ने सचिन सरलाई धेरै धेरै धन्यबाद ,

  • @mukeshrai4011
    @mukeshrai4011 ปีที่แล้ว +3

    सचिन सर साचै नै महान चर्चित बुद्धि जिबि पत्रकार भ्लगर कसरी भनौ नेपाल ले उहलाई सम्मान गर्नु पर्छ पर्यटन मा विश्व सामु यत दुख गरेर देश का कुना कन्दरा हरु मा सास्ती गरेर देखाउनु हुन्छ हजुर लाई लाखौ लाख सम्मान गर्न चाहन्छु चर्चित सुगम ठाउँ मा त जो नि जान सक्छन तर कुना कन्दरा लेक बेसि हरु हरेक ठाउँ का परिबेस देखाउनु हुन्छ साचै हजुर महान हुनुहुन्छ कोटि कोटि प्रणाम सर

  • @bibashjunuchannel2548
    @bibashjunuchannel2548 ปีที่แล้ว +3

    हेर्दै कमेन्ड गर्नु मन लागि हाल्ने मेरो बिगत दिन हरु मा येस्तौ हिमाल मा चौरी गोठ पालेर बसेको याद हरु आयो सचिन सर

  • @sabitaadhikari2574
    @sabitaadhikari2574 ปีที่แล้ว +4

    Ma pani hedeko xu tyo thau dherai बर्स अगाडी,भोजपुर को दिङ्ला बाट,खोटाङको हलेशी पैदल यात्रा 2दिनको,खाजा चामल बोकेर ,गको यो ठाउ सारै रमाइलो छ।फेरि 1पटक जाने मन छ।आज हजुर हरु ले हेर्ने मौका दिनु भयो सारै खुसी लाग्यो ।हजुर हरु लाई धेरै धेरै धन्यवाद 🙏🙏

    • @Indianfriend4141
      @Indianfriend4141 ปีที่แล้ว

      चाय नही मिलता हलेषी मैं

  • @manishxettry155
    @manishxettry155 ปีที่แล้ว +1

    आहा काती सुन्दर दृश्य मनै लोभ्याउने स्वर्ग्को टुक्रा

  • @ashikbardewa8970
    @ashikbardewa8970 ปีที่แล้ว +2

    यो मुन्दुम पदमार्ग एक रोचक र अति रमणीय पदमार्ग को रुपमा तपाईंको भिडियो मार्फत हेर्ने अबसर पाइओ । यो पदमार्ग को प्रचार प्रसार गर्न सके र बिदेशी पर्यटन हरु लाई भित्राउन सके त्यो ठाउँ को बिकास र त्येहा को जनता को आर्थिक सुधार मा अबस्ये टेवा पुग्ने थिओ भन्दै । तपाईंको आगामी यात्रा शुखद र शुभ रहोस भन्दै धन्यबाद ब्यक्त गर्द छु । जय नेपाल ।

  • @gangarai1952
    @gangarai1952 ปีที่แล้ว +2

    एएएएए भगवान काति राम्रो ठाउँ😍😍😍😍😍😍😍😍😍😍

  • @dayalapm1014
    @dayalapm1014 ปีที่แล้ว +3

    आज सम्म कै मन लोभ्याउने भिडियो 😍

  • @saujankhatri4863
    @saujankhatri4863 ปีที่แล้ว +4

    आहा कति राम्रो छ मेरो देश । मैयुङको सुन्दरता त बयान गरि साध्य नै छैन।❤️❤️

    • @chiranjibi7888
      @chiranjibi7888 ปีที่แล้ว +1

      Mude vlog link-th-cam.com/video/IAI6gMbEYFA/w-d-xo.html
      आफ्नो काखमा सुन्दर गुलाबको फुल फुलाइ कसैको प्रेमको प्रतीक, अन्तरनिहित सौन्दर्यमा रमाउने प्रेम जोडीहरू, एकान्तमा मन बहलाउने साथि, कैले उत्साहका लहरमा हौसला , कैले गोधुलि साँझमा चराहरुको चिरबिराहटसँग क्षितिजमा सूर्यास्तको आकृति नियाल्दै कोइलिको मधुर मधुरवाणिमा मन्त्रमुग्ध हुने प्रेमिल स्वभाव जस्ता प्रकृतिका अनेकौं उपज छन। हामी प्रेम खोज्छौ,बुझ्दैनौ,सबैभन्दा बढी प्रेम यिनै डाडाकाडाहरुमा हुन्छ। रचनाको स्रोत प्रकृति जहाँ प्रकृतिको संगीत रछिन्छ। जहाँ हिउँदमा प्रित फुलाउने, बर्षामा माया खुलाउने , निःसृत/ सिर्जित सन्कल्पित कृत-कृत छन। र यिनै अनुपम छटाहरु ,हिमालि खर्क,सम्मोहित डाडाहरु कुनै चित्रकारले क्यानभासमा कोरेको सुन्दर पोट्रेड झै प्रतीत हुन्छन।कतिपय सन्दर्भहरु जसलाइ महत्वहिन ठानेपनी ,टेक्स्ट्मा नअटाएपनि ननसेन्स यात्राहरुमा,कुन्डलिणि कुहिरोका कृत्यहरुका स्मृतिमा दिवङग्त रहन्छन।
      जहाँ त्याग प्रेम हुन्छ
      जहाँ राग लेनदेन हुन्छ
      स्वान्त: सुखाय भावमा
      प्राकृत स्वभावमा।

  • @Chakrapani998
    @Chakrapani998 ปีที่แล้ว +4

    प्राय हेर्ने गर्छु आज त सारै राम्रो ठाउँ मज्जा आयो धन्यबाद

  • @lxdangal.offical
    @lxdangal.offical ปีที่แล้ว +3

    अति सुन्दर ठाउ सर बयान गरनृ शब्द छैन🦋🦋🦋🦋🥀🥀🥀 १पटक पुग्नै परने ठाउँ 🦋🦋🥀🥀

  • @gorkhalikhanal2644
    @gorkhalikhanal2644 ปีที่แล้ว +8

    सचिन सर अहिलेसम्म हजुरको सबैभन्दा राम्रो यात्रा शुन्दर ठाँउ लाग्यो

  • @sanjivanrai2569
    @sanjivanrai2569 ปีที่แล้ว +2

    Wow सारै सुन्दर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kabitarai8869
    @kabitarai8869 ปีที่แล้ว +9

    यति राम्रो प्राकृतिक सुन्दर देखेको थिइन हौ😘 मत 3 घन्टा को भएनी हेर्थे थाकिन हेरेर कैले आउँछ होला अर्को पार्ट्😘

  • @santoshcrVlog
    @santoshcrVlog ปีที่แล้ว +3

    watching from khotang temke dada

  • @zenitsu-1177
    @zenitsu-1177 ปีที่แล้ว +2

    I am from dingla bhojpur I watch your every vlog I am your big fan thank you for visiting my district

  • @ramthapa6862
    @ramthapa6862 ปีที่แล้ว +2

    Hidden paradise of Nepal

  • @lachhumanrai2901
    @lachhumanrai2901 ปีที่แล้ว +8

    आफ्नै ठाउँ भएर पनि जाने अबसर नजुरेको धन्यवाद सारै खुसी लाग्यो ।

  • @pardeskoketo3893
    @pardeskoketo3893 ปีที่แล้ว +2

    अत्ति सुन्दर भिडीयो देखाऊनु भयो सर खुसि लाग्यो।

  • @Anggelje
    @Anggelje ปีที่แล้ว +2

    साह्रै रमाइलो ठाउ रहेछ Purvi blue लाई धेरै धन्यबाद ।

  • @sharanbudhathoki1491
    @sharanbudhathoki1491 ปีที่แล้ว +2

    सारै राम्रो Video बनाउनु भयो सर। खुसी लाग्यो। म तपाईंको निएमित स्रोता हुं। तपाईंको भिडियो नछुटाइ हेर्छु। मेरो घर तै नजिकै हुदा पनि पुगेको छैन। ट्याम्के भने पुगे। भोज्पुर टक्सार को, पहिले हाल्नु भाको ट्याम्केको भिडियो हेरे खुसी । पश्चिम् को ठाउँ हरु हेरे । रमाइलो लागो । चिसापनी जन्ते ढुंगाको भिडियो राम्रो लागो पुगेको छु। यसरी फेरि पनि भिडियो बनाउदै जानू होला। Thank you sir. शरण बुढाथोकी हाल कुवैत ।

  • @yogeshkarki4532
    @yogeshkarki4532 ปีที่แล้ว +7

    आज बल्ल हाम्रो खोटाङ को पालो आयेछ धेरै धेरै धन्यवाद Respected Brother ❤️❤️

  • @nawarajrai9250
    @nawarajrai9250 ปีที่แล้ว +2

    नजिकैको तिर्थ हेला भने झै आफ्नै गाउँ ठाउँको यस्तो शुन्दर ठाउँ घुम्न सकेको छैन। मुन्धुम पदमार्गमा जाने अनि रहर पुगने गरी हिडने ईच्छा छ ,यो भिडियो हेरेर झन् बढी रहर जाग्यो, गोठेसिह होमस्टे साचालन गर्ने प्रकाश भाइलाई पनि देख्न पाइयो ।सबैलाई धन्यवाद

  • @PrashantRaii
    @PrashantRaii ปีที่แล้ว +2

    Ho यहीँ हो मेरो local गाउँ I love my birthplace

  • @kishankumal1501
    @kishankumal1501 ปีที่แล้ว +1

    म तपाई को हरेक भिडियो हेर्छु ।
    तपाई को भिडियो हेरेर अस्यादै खुसी लाग्छ आफ्नो देश को सुन्दरता देख्दा 😍😍

  • @xetrymilan6908
    @xetrymilan6908 ปีที่แล้ว +12

    शब्दले जति नै बयान गरे पनि नपुग्ने अति नै सुन्दर ठाउँ 🇳🇵❤️❤️

  • @mohandhungel2624
    @mohandhungel2624 ปีที่แล้ว +6

    हेर्दै स्वर्गीय अानन्द पाईने अति नै मनमाेहक ठाउँ ,अाहा!!!❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @RameshNamhang
    @RameshNamhang ปีที่แล้ว +8

    सानदार रहेछ, मैयुङ । अवश्य पुगिनेछ जीवनमा । धन्यवाद पूर्वी ब्लूज ।

    • @kabitakesari2436
      @kabitakesari2436 หลายเดือนก่อน

      पद मार्ग हो कि गाडी जान्छ ?
      गाडी कहाँसम्म जान्छ त?

  • @mohankhatri8695
    @mohankhatri8695 ปีที่แล้ว +2

    अति सुन्दर ठाउँ रहेछ , नपुगे पनि हेरेर आनन्द लिन पाइयो । रमणीय ठाउँको दामी भिडियो बनाउनु भएकोमा तपाईहरूलाई
    विशेष धन्यवाद छ ।
    मोहन खत्री
    हाल : बेल्जियम 🇧🇪🙏

  • @lamasherpa3980
    @lamasherpa3980 ปีที่แล้ว +2

    My favorite TH-camr Sachin sir thank you for uploaded this beautiful vedio maiu danda it's my birh place

  • @shyam0143
    @shyam0143 ปีที่แล้ว +2

    लहै साथी हो भोजपुर तिर जाउ घुम्न 👌😃

  • @Bikashyadav-jp3ce
    @Bikashyadav-jp3ce ปีที่แล้ว +2

    Kati mitho awaaj tapai ko.suni rakhu man hunxa.dherai nai ramro drishya haru herna paaye.hats off to ur hard work

  • @Raitirtha
    @Raitirtha ปีที่แล้ว +2

    मेरो बकेटलिस्टमा परेको पदयात्रा हो यो 😘😘😘

  • @RamailoMeroGhar
    @RamailoMeroGhar ปีที่แล้ว +2

    wow dami chha

  • @anishkulung6738
    @anishkulung6738 ปีที่แล้ว +4

    यस्तो सुन्दर भिडियो ल्याउनु भएकोमा हजूर लाई धेरै धन्यवाद छ।

  • @tarabhandari2842
    @tarabhandari2842 ปีที่แล้ว +4

    सचिन सर धन्यवाद तपाइँको सबै भलग हेर्ने गर्छु सारै मन पर्छ अझै राम्रो गर्नु होला सुभकामना

  • @banzeelimbu
    @banzeelimbu ปีที่แล้ว +2

    i am big fan sir.
    ma pani abasya jane xu yo place ma.

  • @yubarajlimbukhapung2774
    @yubarajlimbukhapung2774 ปีที่แล้ว +4

    अत्यन्तै मनोमोहक ठाउँ हरु को इपिसोड हेर्नू पाइयो ,अर्को बिहिवार कहिले आउला र बाकि मनै लोभ्याउने भिडियो हेर्नू पाइएला भन्नेमा म चाहिँ 🙏🙏

  • @sukmitgurung8917
    @sukmitgurung8917 ปีที่แล้ว +4

    सचिन भाइ धेरै धेरै धन्यवाद हाम्रो सुन्दर पखेरु हरु लाई भिडियोमा हेर्दा पनि त्यही पुगेको आभास भयो हिउद मास जानू भको भए जुका बाट अलिक बच्नु हुन्थ्यो चिसो अति हुन्थ्यो हरियाली कमि हुन्थ्यो यो बर्खा मास मा जादा अलिक दुख भयो तपाईं हरुलाइ तर हाम्रो सुन्दर प्रकृति लाई ताजा पस्की दिनु भएको मा धेरै धेरै धन्यबाद खाली पस्सिम तिर को भिडियो हेर्दा हेर्दा बल्ल आफ्नो ठाउँ देखाउनु भयो सारै खुसी लाग्यो

  • @ankitkhadka7070
    @ankitkhadka7070 ปีที่แล้ว +2

    WOW kya sundar view dekhana paiyo thank you sir aagami din ma pani yestai sundar view haru liyera upasthit hunu hola

  • @sujan2258
    @sujan2258 ปีที่แล้ว +1

    धेरै राम्रो दाई अरुको भिडीयो हेर्दा र् तपाईं को भिडीयो हेर्दा को फरक चैइ अनि मज्जा नै आउँछ सबै कुरा बुजाउदै लानु हुन्छ ठाँउ को बर्णन गर्दै आफै गय जस्तो लाग्ने♥️♥️अर्को भिडीयो को परतिक्षा मा अब

  • @rudrabasnet6988
    @rudrabasnet6988 ปีที่แล้ว +1

    मेरो जन्मभुमि खोटाङ ❣️❣️❣️❣️🤩🤩🙏🙏🙏

  • @birbist7819
    @birbist7819 ปีที่แล้ว +5

    आजचाहि एडिटिङमा गडबणी भएजस्तो लाग्यो ,तर हजुरको भिडियो हेरेपछि फ्रेस भईन्छ कति सुन्दर हाम्रो देश गर्व लाग्छ,

  • @SDR2024
    @SDR2024 ปีที่แล้ว +2

    सुन्दर धेरै सुन्दर ...... शुभकामना छ... प्रगति रहोस्

  • @tahrathapa7309
    @tahrathapa7309 ปีที่แล้ว +2

    Dherai ramro kagyo sir malai t

  • @ganeshpathak5931
    @ganeshpathak5931 ปีที่แล้ว +2

    From Dhangadhi big fan

  • @rombikramshahshah7719
    @rombikramshahshah7719 ปีที่แล้ว +6

    मैयुङ डारा ! स्वर्ग जस्तो रहेछ ! देखाइ दिनुभएकोमा आभार प्रकट गर्दछु।

  • @_-_-__WHY__-_-7
    @_-_-__WHY__-_-7 ปีที่แล้ว +5

    Swondaryata ko bayan . Prakriti Nepal ko 🇳🇵🔱🌻🕉️

    • @sarshwatisarshwati
      @sarshwatisarshwati ปีที่แล้ว +2

      @Mahendra Bohara .ji.... Due to Nature our country , it is self developed . 🌺🌷✨

  • @manutamang4390
    @manutamang4390 ปีที่แล้ว +1

    बधाई छ हाम्रो ठाउँ तिर को भिडियो बनाउनु भएको खुसि लगयो सर्।

  • @bkunity8590
    @bkunity8590 ปีที่แล้ว +1

    वास्तवमा स्वर्ग कतै छ भने,,त्यो मेरो देश जस्तै होला❤️❤️🇳🇵

  • @rajendragumanju6374
    @rajendragumanju6374 ปีที่แล้ว +11

    सारै राम्रो ठाउँ रहेछ ❤️❤️❤️❤️निकै नै मन पर्ने भिडियो मध्ये एक भयो।। धन्यवाद सचिन सर र अन्य सरहरुलाइ 🙏🙏🙏🙏

  • @paryasbabulovebabulove3742
    @paryasbabulovebabulove3742 ปีที่แล้ว +8

    wowo अतिनै सुन्दर अनि रमणिय ठाउँ हाम्रो स्वोर्गजस्तो सुन्दर नेपाल निकै मनमोहक लोभ लाग्ने ठाँउ मैयुङ

  • @jackmilan6750
    @jackmilan6750 ปีที่แล้ว +1

    असाध्यै राम्रो ठाउँ नेपाल 😍😍👏👏

  • @labhsanalamagar5523
    @labhsanalamagar5523 ปีที่แล้ว +2

    मलाइ सबै भन्दा मन पर्ने भल्गर सचिन नेउपाउने को 😍😍😍

  • @shekharneupame2489
    @shekharneupame2489 ปีที่แล้ว +4

    सारै रमाइलो ठाउँ हेर्दै मनै आन्नद हुने ।जे होस आफू जान नपाए पनि नेपाल को सबै ठाउँ हरु हेर्न पाई रहेको छ ।यस्तो भिडियो सधै हेर्न पाई रहौ ।बधाई छ भाइ सचिन लगाएर सबै टिम लाई ।

  • @asbinmangpahang7588
    @asbinmangpahang7588 ปีที่แล้ว +3

    My birth place temke mayum ❤️❤️❤️

  • @dssvlog7464
    @dssvlog7464 ปีที่แล้ว +2

    Awesome vlog hamro khotang + Bhojpur sakela gaupalika mero pyaro gau

  • @rajendrajoshi3990
    @rajendrajoshi3990 ปีที่แล้ว +2

    Fan from ktm

  • @mansing5278
    @mansing5278 ปีที่แล้ว +2

    Sarai Ramro video lago 👌
    Yes to Ramro Seen Record gareira sabailai Monoranjan dinu vayako ma Ra Khushi Banaunu vayako ma
    Hajur ko missan ko safalta ko kamana xa Sir👌

  • @mrrai3014
    @mrrai3014 ปีที่แล้ว +4

    सधैं तपाईंको भिडियोहरु हेर्छु। मलाई पनि यहाँ जाने इच्छा लाग्यो आहा! कति सुन्दर ठाउँ जहाँ मेरो पुर्खाहरुले जीवन बिताए

  • @debirai4799
    @debirai4799 ปีที่แล้ว +1

    होतनी प्राकृतीको आफ्नै छुट्टै स्वोर्गको रुपहुन्छ अनिती स्वोर्गरुपी काख्हरुमा पशुचौपाय हरु कतीधरै खु:सीले त्यो पाटनहरुमा सलबलाई रहेको देख्दा तेहीपुगेको आभाश गराई दिनूहुने महानुभाव हरुलाई धेरै धन्नेबात हा ।

  • @user-js9qg7gi1j
    @user-js9qg7gi1j ปีที่แล้ว +2

    आहा सारै रमाईलो अनी सुन्दर ठाउँ......
    धन्यबाद सचिन दाई

  • @shyammishra9304
    @shyammishra9304 ปีที่แล้ว +8

    अत्यन्तै सुन्दर ठाउँ, प्रदेश १ को राजधानी बनाउनु पर्ने ठाउँ ।।

  • @Riderbikram73
    @Riderbikram73 ปีที่แล้ว +2

    tq dai yati ramro video banayara dekhai dinu vayako ma

  • @OppoA-fe5bc
    @OppoA-fe5bc ปีที่แล้ว +1

    आफ्नो देश जति सुन्दर भएनि आज बिदशिको गुलामि भएर बाँच्नु परेको छ मेरो प्यारो भोच्पुर

  • @purangurung2393
    @purangurung2393 ปีที่แล้ว +2

    Waiting for next video ....

  • @bisjelge5612
    @bisjelge5612 ปีที่แล้ว +4

    सर्ब प्रर्थम तपाईंको यात्राको टिमलाई धेरै धेरै धन्यवाद यति धेरै रमनिय दृश्यले मनै लोभ भ्ययो प्रकृति सगँ रमाउनु को मज्जा बोग्लै छ

    • @chiranjibi7888
      @chiranjibi7888 ปีที่แล้ว +2

      आफ्नो काखमा सुन्दर गुलाबको फुल फुलाइ कसैको प्रेमको प्रतीक, अन्तरनिहित सौन्दर्यमा रमाउने प्रेम जोडीहरू, एकान्तमा मन बहलाउने साथि, कैले उत्साहका लहरमा हौसला , कैले गोधुलि साँझमा चराहरुको चिरबिराहटसँग क्षितिजमा सूर्यास्तको आकृति नियाल्दै कोइलिको मधुर मधुरवाणिमा मन्त्रमुग्ध हुने प्रेमिल स्वभाव जस्ता प्रकृतिका अनेकौं उपज छन। हामी प्रेम खोज्छौ,बुझ्दैनौ,सबैभन्दा बढी प्रेम यिनै डाडाकाडाहरुमा हुन्छ। रचनाको स्रोत प्रकृति जहाँ प्रकृतिको संगीत रछिन्छ। जहाँ हिउँदमा प्रित फुलाउने, बर्षामा माया खुलाउने , निःसृत/ सिर्जित सन्कल्पित कृत-कृत छन। र यिनै अनुपम छटाहरु ,हिमालि खर्क,सम्मोहित डाडाहरु कुनै चित्रकारले क्यानभासमा कोरेको सुन्दर पोट्रेड झै प्रतीत हुन्छन।कतिपय सन्दर्भहरु जसलाइ महत्वहिन ठानेपनी ,टेक्स्ट्मा नअटाएपनि ननसेन्स यात्राहरुमा,कुन्डलिणि कुहिरोका कृत्यहरुका स्मृतिमा दिवङग्त रहन्छन।
      जहाँ त्याग प्रेम हुन्छ
      जहाँ राग लेनदेन हुन्छ
      स्वान्त: सुखाय भावमा
      प्राकृत स्वभावमा।
      Mude vlog link-th-cam.com/video/IAI6gMbEYFA/w-d-xo.html

  • @kumarthapa2248
    @kumarthapa2248 ปีที่แล้ว +5

    नेपालीहरु घुम्नका लागि विदेश जान्छन तर यो कुरा बिर्सिन्छन कि संसारमा नेपाल भन्दा शुन्दर देश अरु छैन । मेरो नेपाल मेरो नेपाल मेरो नेपाल मेरो देश मलाई लाग्छ प्यारो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @arpantamrakar7698
    @arpantamrakar7698 ปีที่แล้ว +2

    I love this Chanel 🥰🥰🥰

  • @premkckcprem3179
    @premkckcprem3179 ปีที่แล้ว +1

    निकै राम्रो ठाऊ घुमन नपाए नि भिडियो मारफात देखन पाऊदा एक दमै खुशी लागेको छ

  • @asktmg7410
    @asktmg7410 ปีที่แล้ว +2

    Ekdamm ramro video 📷📸 daju wow fantastic 😍

  • @riseandshine2891
    @riseandshine2891 ปีที่แล้ว +10

    अति उत्तम!! अति सुन्दर। आजको स्थान साँच्चै धेरै सुन्दर छ र पृष्ठभूमि संगीत तदनुसार धेरै सुखदायक छ। विश्वास लाग्दैन यो हाम्रो नेपाल हो !! मौसम राम्रो भएकाले भिडियोग्राफी पनि राम्रो छ । यो स्वर्ग जस्तै र धेरै शान्त छ। नेपाल को धेरै याद आयो 😔 धन्यवाद सचिन ज्यु अर्को राम्रो र सुन्दर भिडियो को लागी 😊🙏🏻

  • @mahatmilan4787
    @mahatmilan4787 ปีที่แล้ว +1

    साच्चिकै बिदेश मा बसेर यति राम्रो भिडियो हेरन पाउदा गर्व लाग्छ सर

  • @bhaktachamlingrai9615
    @bhaktachamlingrai9615 ปีที่แล้ว +1

    Aaha Kati Sundar Hamro khotang ani ximeki bhojpur ♥️♥️♥️♥️

  • @brajrai1855
    @brajrai1855 ปีที่แล้ว +5

    wow purvi blues team हाम्रो तिर पनि पुग्नु भएछ , धेरै धन्यवाद purvi blus team lai ,बैशाख मा नयाँ बर्ष मनाउन धेरै चोटि यो ठाउँ गाएको छु । अाज video हेर्नु पाउदा एकदमै खुसी लागेउ , हाल UAE बाट

  • @udhabbasnet8700
    @udhabbasnet8700 ปีที่แล้ว +7

    स्वोर्गको द्वारमा Purvi Blue र Entertainment MMC को अनन्याश्रित सम्बन्ध 👌

  • @Bishnulhr
    @Bishnulhr ปีที่แล้ว +2

    Very very beautiful

  • @dalbahadurrai1
    @dalbahadurrai1 ปีที่แล้ว +3

    Wonderful Sachinji watching from Bokajan Assam India

  • @prakashghimire1774
    @prakashghimire1774 ปีที่แล้ว +3

    अति रमणिय! 😍

  • @nirajrc6697
    @nirajrc6697 ปีที่แล้ว +1

    आहा !! कति सुन्दर ठाउँ स्वर्गको एक टुक्रा जस्तो♥️♥️♥️

  • @lochanrai431
    @lochanrai431 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद सचिन सर हजुरले मेरो गाउँ ठाउँमा लुकेका प्रकृतिको सुन्दर दृश्य देखाई दिनु भएकोमा 🙏

  • @sureshsubedi9891
    @sureshsubedi9891 ปีที่แล้ว +4

    बहुत सुन्दर आफ्नो जिल्लाको बारेमा यसरी हेर्न पाउँदा बहुत आनन्द लाग्ने बधाई छ डियर टिम

    • @chiranjibi7888
      @chiranjibi7888 ปีที่แล้ว +1

      Mude vlog link-th-cam.com/video/IAI6gMbEYFA/w-d-xo.html
      आफ्नो काखमा सुन्दर गुलाबको फुल फुलाइ कसैको प्रेमको प्रतीक, अन्तरनिहित सौन्दर्यमा रमाउने प्रेम जोडीहरू, एकान्तमा मन बहलाउने साथि, कैले उत्साहका लहरमा हौसला , कैले गोधुलि साँझमा चराहरुको चिरबिराहटसँग क्षितिजमा सूर्यास्तको आकृति नियाल्दै कोइलिको मधुर मधुरवाणिमा मन्त्रमुग्ध हुने प्रेमिल स्वभाव जस्ता प्रकृतिका अनेकौं उपज छन। हामी प्रेम खोज्छौ,बुझ्दैनौ,सबैभन्दा बढी प्रेम यिनै डाडाकाडाहरुमा हुन्छ। रचनाको स्रोत प्रकृति जहाँ प्रकृतिको संगीत रछिन्छ। जहाँ हिउँदमा प्रित फुलाउने, बर्षामा माया खुलाउने , निःसृत/ सिर्जित सन्कल्पित कृत-कृत छन। र यिनै अनुपम छटाहरु ,हिमालि खर्क,सम्मोहित डाडाहरु कुनै चित्रकारले क्यानभासमा कोरेको सुन्दर पोट्रेड झै प्रतीत हुन्छन।कतिपय सन्दर्भहरु जसलाइ महत्वहिन ठानेपनी ,टेक्स्ट्मा नअटाएपनि ननसेन्स यात्राहरुमा,कुन्डलिणि कुहिरोका कृत्यहरुका स्मृतिमा दिवङग्त रहन्छन।
      जहाँ त्याग प्रेम हुन्छ
      जहाँ राग लेनदेन हुन्छ
      स्वान्त: सुखाय भावमा
      प्राकृत स्वभावमा।

  • @Kirati-lr6mx
    @Kirati-lr6mx ปีที่แล้ว +4

    Our Beautiful Kirat Pradesh 🙏🇳🇵

  • @indrakumarbhatta2866
    @indrakumarbhatta2866 ปีที่แล้ว +18

    साच्चै भोजपुर र त्याको पर्यटकीय ठाउँ आँखा अगाडि देखाउनु भो दाइ!धेरै धेरै धन्यवाद हजुरलाइ!सुदुरपस्चिम कंचनपुर शुक्लाफाटा नगरपालिका बाट मिठो सम्झना पुर्वी ब्लुज टिम लाइ

    • @RamLal-yt1wm
      @RamLal-yt1wm ปีที่แล้ว

      यस्ताे प्राकृतिक साैन्दर्यता भएकाे देश कतै याे साैन्दर्यता र्बिगार्ने बिदशि शक्ति प्रतक्ष अप्रतक्ष भुमिका खेल्ने हाे कि!किन कि कम्जाेड नेतृत्वकाे कारण नपालकाे राजनिती तरल अबस्थामा रहेकाे अबस्था छ।

  • @dearcomrade__08
    @dearcomrade__08 ปีที่แล้ว +5

    PURVI BLUES धेरै धेरै धन्यवाद । हाम्रो यो लुकेको स्वार्गलाई विश्वसामु परिचित गर्न हजुरहरुको अतुलनिय योगदानलाई

    • @chiranjibi7888
      @chiranjibi7888 ปีที่แล้ว +1

      Mude vlog link-th-cam.com/video/IAI6gMbEYFA/w-d-xo.html
      आफ्नो काखमा सुन्दर गुलाबको फुल फुलाइ कसैको प्रेमको प्रतीक, अन्तरनिहित सौन्दर्यमा रमाउने प्रेम जोडीहरू, एकान्तमा मन बहलाउने साथि, कैले उत्साहका लहरमा हौसला , कैले गोधुलि साँझमा चराहरुको चिरबिराहटसँग क्षितिजमा सूर्यास्तको आकृति नियाल्दै कोइलिको मधुर मधुरवाणिमा मन्त्रमुग्ध हुने प्रेमिल स्वभाव जस्ता प्रकृतिका अनेकौं उपज छन। हामी प्रेम खोज्छौ,बुझ्दैनौ,सबैभन्दा बढी प्रेम यिनै डाडाकाडाहरुमा हुन्छ। रचनाको स्रोत प्रकृति जहाँ प्रकृतिको संगीत रछिन्छ। जहाँ हिउँदमा प्रित फुलाउने, बर्षामा माया खुलाउने , निःसृत/ सिर्जित सन्कल्पित कृत-कृत छन। र यिनै अनुपम छटाहरु ,हिमालि खर्क,सम्मोहित डाडाहरु कुनै चित्रकारले क्यानभासमा कोरेको सुन्दर पोट्रेड झै प्रतीत हुन्छन।कतिपय सन्दर्भहरु जसलाइ महत्वहिन ठानेपनी ,टेक्स्ट्मा नअटाएपनि ननसेन्स यात्राहरुमा,कुन्डलिणि कुहिरोका कृत्यहरुका स्मृतिमा दिवङग्त रहन्छन।
      जहाँ त्याग प्रेम हुन्छ
      जहाँ राग लेनदेन हुन्छ
      स्वान्त: सुखाय भावमा
      प्राकृत स्वभावमा।

  • @rajutamangfromokhaldhunga4830
    @rajutamangfromokhaldhunga4830 ปีที่แล้ว +4

    आहा एस्पाली छिमेकी जिल्लाहरुको लगातार सुन्दर सुन्दर स्थान हेर्न पाउँदा धेरै खुसी लागे ।