Rara Lake Tour || रारा भित्रको रहस्य, एक रूपैयाँको पहाड || मुगुमा अवस्थित हीरा || Rara Mugu Karnali
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- Trip to Rara Lake of Mugu Karnali. Rara is the Largest and most beautiful lake of Nepal.
Please watch our other videos
Karnali Chisapani Vlog
• कर्णाली चिसापानी West ...
Khaptad National Park
• Khaptad National Park ...
Upper Mustang tour
• Upper Mustang || पर्ख...
Hami pani 2078 chaitra ma gayeko Nepalgunj to Jumla flight ma and then gadi bata mugu.
Farkine bela ma same yestai vako...return ticket thiyo nepalgunj samma..but broker le arkai lai ticket beckdiyecha.. and 3 din extra basnuparyo talcha airport ma. Dhanna hami sarkari quarter ma basna payau and extra kharcha vayena.
So, feri Mugu bata jumla gadi ma and then nepalgunj flight ma gayam tyo pani 1 din jumla ma feri basera. Then, we went to CDO office Nepalgunj to report. but kei kaam vayena.
So, better to use road transport if you are physically fit.
One of my dream destination, पर्ख रारा, तिमिलाई हेर्न एक दिन म अवश्य आउछु 🙏❤️🙏
Llp moooaalqPĺ Maal Aziz aà0LPLlĺl zzzs9
U
th-cam.com/video/TNzllCHsQf0/w-d-xo.html
Me to
Same here
Welcome brother
धेरै राम्रो लाग्यो
मुगु बासिलाई धेरै गाह्रो रहेछ ।
तपाईंको हरेक एपिसोड हेर्दै आएको छु।
सबैभन्दा तपाईंको उद्घोष शैली गज्जब लाग्छ।
प्रष्ट आवाज र बाटोमा पर्ने हरेक स-साना ठाउँको चिनारी सहीतको यात्रा।💝
यस्तो लाग्छ यात्रामा म आफैं पनि सहभागी छु।
बिदेशि भुमिमा बसेर पनि आफ्नै देशकाे स्वर्ग जस्तै सुन्दर ठाउहरूकाे दर्शन गर्न पाइयाे, सम्पुर्ण टिमलाई मुरि मुरि धन्यबाद् छ😍😍🤗🤗😍😍🙏तर अन्तिममा त्यहाकाे केही स्थानियहरूकाे दर्दनाक समस्याले मन खिन्न बनाइदियाे,
waw so wonderful my country 🇳🇵🇳🇵 💖💖💖💖😘
❤❤❤❤❤❤❤❤❤
नेपाल अधिराज्यको सुन्दर ठाउँहरु हजुरको video मार्फत हेर्न पाउँदा एकदम खुसी लाग्छ, साथै यो episode मा हजुरले पीडितहरु प्रति गर्नु भएको योगदान अति नै महान छ। धन्यवाद सचिन सर 🙏🙏🙏 हृदय देखि नै नमन गर्दछु ।
नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू लाई धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु हजूर हरु सबैलाई रारा ताल कति सुन्दर प्राकृतिक रहेछ मलाई मन परयो फेरि अर्को भिडियो मा अर्को दिन यसरी नै सुन्दर प्राकृतिक दृश्यहरु हेर्न पाइन्छ कि भनेर आशा गर्दछु हजूर हरु प्रति म दार्जिलिङ देखि हो। गीता गुरुङ।
रारा तालको दृश्य ले मन लोभ्यायो तर स्थानीय हरुको दुख देख्दा मन छोयो
th-cam.com/video/TNzllCHsQf0/w-d-xo.html
हजुर र म सल्लाह गरेर जाम घुम्न😍😁
सुन्दरता को भंडार सारा
के खनाय यसै रा रा मा
कर्णाली मा लुकेको हिरा देखाउनु भएको मा ध्यबाद।
स्वच्छ , सुन्दर , रमनीय , निलो राराको दर्शन गर्ने मौका मिल्यो ! मुगुबासीलाइ सारो -गारोमा पनि असहज हवाई यात्राको कथा व्यथाले मन खिन्न भयो !
साह्रै राम्रो ठाउँ रारा अनि असाध्यै राम्रो काम गर्नुभयो स्थानीयहरुलाई न्याय दिएर! उच्च सम्मान्❤️❤️
Ho sathi ramro kam Ho purvi bluja ko.
Pubg id number deauna tmro
@@mahendralimbu3083 qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqq
Parmilaa hami pani janu parxa hoi rara ghumna laii
सारै रमाईलो ठाऊरहेछ राराताल र वरिपरीको द्रिष्य ।
Wow awesome , पहिला पनि हेरेको तर पनि अहिले हेर्दा आफै पुगे जस्तो लाग्यो स्वर्ग कै टुक्रा हो रारा
राराको शुन्दर्तामय प्रसंशा सँगै मुगु बासीको दुःखेसो ले गर्दा खुशी पनि दुःखी पनि दुवै महसुश गरियो
PURVI BLUES teams lai thank you....
रारामा आएका हरूले बनाएका जतिपनि भ्लगहरू छन् याे भन्दा उत्कृष्ट तथार्त केही काेहि छैन मन छाेयाे । यसटिमलाई हार्दिक आभार ब्यक्त गर्दछु ।
नेपालको स्वर्ग रारा ताल साच्चै कत्ति सुन्दर ।
प्राकृतिक राराताल को सुन्दरता यकपटक अबस्य हेर्न आउनेछु❤❤❤❤❤
स्थानियहरुले न्याय पाय छन धेरै खुसी लाग्यो सचीन सर !
जय देश जय नेपाल म तपाइको सबै भिडियो हेर्ने मान्छे
स्वर्गको टुक्रा ... सवैभन्दा खुसी लाग्यो मुगुबासीको आवाज उठाइदिनु भएकोमा
आहा कति खुसी लाग्यो दादा हजुर ।मेरो जन्मभुमि मा गएर भिडियो बनाउनु भएको मा ।धेरै धेरै धन्यवाद दादाहजुर। म हजुर को सबै भिडियो हेरिरा हुन्छ ।big fan dada hajur.♥️🙏
यो भिडियो हेर्दा सर मन सारै कतै आँसु पनि आयो र कतै रमाइलो पनि लाग्यो
मन्त्र मुग्ध हुने ठाउँ। भिडियो उस्तै दामी ।
अब यसरी नै स्थानिय बासिन्दा जाग्नुपर्छ।।दाजुले उनीहरूको यात्रा सहज बनाइदिनु भएकोमा हृदय देखिनै नमन गर्न चाहन्छु।।।🙏🏽🙏🏽🙏🏽🙏🏽
Wow ati ramro yeslai Vanxa dhartima swarga.. beautiful 🥰🥰🥰🥰❤️❤️❤️❤️❤️.
आहा साचिनै स्वर्गकै एक टुक्रा झै लाग्ने अतिनै सुन्दर साथै रमणीय ठाउँ रारा😍😍👌👌
अाहा क्या दामि रारा ताल 👍️👍️👍️
Ho niluji sachinai kati ramro rahe6a. Dulna janae parne rai6a. Sewaro.
mugu ka janta ka samsaya lai nepal sarkar le hernuparo ani rara apisode ekdam ramro lagyo
आहा अति सुन्दर
नेपाल बिस्वकै एक नमुना देश र स्वर्ग नै हो।
दामी लाग्यो हो सर
कुनैदिन माैकामिलाेभनने रारा घुम्न अबस्य जनेछु राराको मनोरम दृस्य हेर्नपाएको मा धन्यवाद भाइलाई
हजुरको सबै यात्रामा साथ दिई रहको छु । सबै उत्कृष्ट । यो यात्रामा मुगु बासी लाई केही मात्रामा भए पनि उडानमा सहयोग गर्नु भयो सलाम हजुर लाई ।
सुनि रहु लाग्ने प्रस्तुति छ तपाइको अनि साथमा सबै जानकारी अनि सुचना हरु ।
सुन्दर रारा र मुगुबासीको कष्टकर यातायातको समस्या दुबै हेरियो। स्थानीयको दु:खलाई आत्मसात गर्ने र आवाज उठाउने सचिन सर र टिमलाई हार्दिक नमन!
साच्चै स्वर्ण स्वर्गको टुक्रा रारा ताल म बाजुरा बाट हिनेर चार पटक घुम्न गको छु स्वर्गिय आन्नद आउँछ रारा मा यताको प्राकृतिक सुन्दरता अति नै मनमोहक छ।। तर अपसोच राज्यको आँखामा पिछडिएको क्षेत्र भएकाले मुगालि जनताको जनजिवन त्यति सहज छैन राज्यको नजर चाँडै पुगोस धन्यवाद जय देश नेपाल ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🙏
शुन्दर रारा ताल को भिडियो ले मन खुशी बनायो साथै मुगुबासी ले हवाई जहाज को टिकट नपाएर अकालमै मृत्यु हुने समयमा उड्न नपाउँदा को दुख देखेर मन खिन्न भयो । नेपाल वायु सेवा निगम लगायत अरू हवाई सेवाले उडान संख्या सिजन हेरेर घटाउने बढाउने गरे यो समस्या सायद हुने थिएन । सम्वन्धित निकायले ध्यान दिन आवश्यक छ । सचिन सर ले आवाज उठाएर स्थानीय हरु लगायत ति आमालाई जुन सहयोग गर्नु भयो एकदमै सराहनीय छ । धन्यावाद सर शुन्दर रारा ताल देखाई दिनु भएको मा🙏
साच्चै स्वर्गको एक टुक्रा हो हाम्रो नेपाल 🇳🇵🙏
Swarga ko tukra Lai narka banaudai chan
Namaste didi
तेहि साेर्गकाे अप्सराहरु मध्येको एक हुनुपर्छ तपाई पनि ,,
Igu
Daaamiii laaageyo tara Mohan tira phohor tatipisap nagare ramro thenk you very much so beautiful place 👍👍👍👍
साह्रै राम्रो रारा ताल हजुर हरुको भिडियो नछुटाई हेर्छु- बिदेश मा बसेर नेपाल देख्न पाउदा मनै फुरुङ हुन्छ l
स्वर्ग को एक झलक रारा ताल love you sir 🌹🌹🌹
Wow so beauty Natural and lovely video.
नाच्ने गाउने कलाकार हरु ले
थकाई गजबैले मेटे , रमायो ++++🌺🌺
गर्व लाग्छ मलाई म नेपाली हुनुमा जय नेपाल
Wooow # nepal🇳🇵 ko SWEZERLEND# jai desh# jai naresh🙏 mero pyaro desh# nepal🇳🇵🇳🇵 from new Delhi india
akdamai ramro lagyo..tapai le garnu bhako upakar..pani ekdamai man xoyo..
saroii mtramukta hune rara taal rhexan affaii nai puge jasto anubhau vyera ayo swargya jhai sunder and sital feeling nostalgic wish to visit one-day 😍
सुन्दर दृष्यहरू मात्र होइन दुःखी हरुको मनमा मल्हम लगाइदिनु भएकोमा धन्यवाद ।
आहा स्वर्गकी अप्सरा रारा ।सुन्दर,मनाेरम,मनमाेहक,स्वर्गकै टुक्र्ा ।
आहा आजचैखोजेकै भीडीयो हेर्न पाईयो
Good job purvi bluj pariwar thanks 4 video.
धेरै धेरै धन्यवाद भाइ आज रारा पनि पुगियो ।
तपाईंको सेवाको भाबनापनी बुझियो ।।
Hjurko vlog 👌👌👌👌♥️♥️♥️♥️
आफ्नै शहर आफ्नै जिल्ला हेर्न पाइयो।साथै रारा ताल देख्नपाइयो निकै खुशिलायो।
हाम्रो नेपाल भित्र मुटुको हिरा महेन्द्र ताल आज तेहि ठाउँ मा नपुगे पनि तपाईंको भिडियो हेरेर मन खुशिइ भएको छ र त्यहाँ पुगे जस्तै भयो ।आहा 😊 यो सुन्दर तालको बयान गर्न कुनै शव्द छैन , धन्यवाद सचिन सर ।
धेरै राम्रो, अति सुन्दर , रारा अनि प्रस्तुति ।
सचिन सर को सरल शब्दमा सबै ले बुझ्ने ब्यख्या र जुन ठाउँ भिडियो बनाये पनि सबै ले प्रस्ट ब्यख्या गर्नु हुन्छ तेहि भयएर हेर्न को मजा नै बेग्लै छ । शुभकामना सम्पूर्ण टिम लाई 🙏🙏🙏🙏
Thank you for sharing us, keep it up
sabai vanda great visit rara so deautiful nature so love many many thanks want more same like this nature plz
अति दुर्गम ठाउँको कथा ब्यथा सुन्न पनि गाह्रो छ। नेपालमा पटक पटक व्यवस्था र सरकार परिवर्तन पछि पनि यस्ता समस्या समाधान नहुनु विडम्बना नै मान्नुपर्छ। यो दृश्यले नेपालको भौगोलिक र सांस्कृतिक झल्को देख्न पाउँदा खुसी लागेको छ।
namaskaar hjr. Musatang jhomsom bata rara tal tira sundar mero desh.. ko jhalak herna pauda khusi lagyo.
Dhanne xa purbi blue channel lai dhannebadh xa yo video ko lagi sachin sir lai
नमस्कार हजुर
धन्यवाद जय नेपाल 🌷🇳🇵🇳🇵
Mugu ka janata ko samascha dekhayedinu vayeko ma tapai lai dhanyabad
ल दामि छ जस्ताे छ
सारै राम्रो दृश्यअवलोकन सर
Dharai ramro video sachin daju dharai ramro kam garnu vayo hajur ley 🙏🙏🙏🙏🤙🤙🤙🤙🤙🤗🤗👌👌👌
दामी छ
Proud of you sachin sir for helping for mugu basi.Really nice 👍 video I am from USA 🇺🇸.
हजुरको प्राय जसो भिडियो हेरेकै हुन्छु रमाइलो लाग्छ मन पर्छ तर आजको भिडियोले कता कता नरमाइलो लागेउ सुरु मै शहर हेर्न आउनु भाको डोल्पाबाट दाइ र मुगु बासीहरुको कथाले मन नै छोयो प्रकृतिले सुन्दर छ नेपाल तर बिडम्बना यहि छ गरिब जन्ताको
Such a beautiful place. Raras pristine beauty is mesmerizing.Heaven on Earth.Thanks Purvi Blue's
Saachai thaman ji le pristien bhanda samjhen sabha knola ma paani muni maxa ganti garthey maxuware haru kati wata sahar maxa arun nadi dekhi xire ra katra katra achamma paani ekdamai sanglo Kunwar ji
Rara ko vlog with mugu basi pidit ko kura lai uthan gareko ma haridik naman purvi team lai,🙏🙏
तपाईंको भिडियो मलाई असाधै मन पर्छ। तपाईंको सरल भाषा र बोली मिठो छ। एउटा असल शिक्षक र नागरिक को गुण हजुरमा म देख्छु। कहिले वीरगन्ज आउने प्लान बनाउनुस्। अनि यहाँको जीवन शैली, खानपान र धार्मिक महत्व बोकेको अनुभव गरेर अाथित्व को मौका दिनुहोस्। तपाईंलाई स्वागत छ। धन्यवाद।
धेरै राम्रो दृश्य
Sachin sir ko bolne saili ani dherai ramro thau dekhaunu hunxa ani laxmi sir lai naman garxu
Purvi Blues का हरेक Video हरु नछुटाइ हेर्ने गर्छु l सचिन न्यौपाने सर को फ्यान पनि हो म उहाको बोल्ने शैली र तथ्य परक जानकारीले धेरैलाई यात्रामा सहज गराएको छ l आज त मुगु बासिको पिडामा समाहित हुँदै आवाज बुलन्द गरेको देख्दा आखानै रसायो l सलाम सचिन सर l अझै राम्रो गर्दै जानुहोला शुभकामना !
शुन्दर ठाउँ अनि शुन्दर बिचार हजुरको 🙏
ekdamii big fann vaya daju ko sabi video herdaii xuu😍😍
Sayad aaj samma pani rara ko sundarta bahek tehako samasya maile dekheko thiyena.daju hajur lai naman xa.yo kura harupani video ma samabes garnu vayeko ma
Wow very.... very thankful for purvi blues team 🙏🙏🙏 my favourites place RARA LAKE
बाहिर बाट हेर्दा प्रकृति सुन्दर देखिए स्थानीयको पिडा देख्दा खल्लो लाग्यो
Kati sundar chha ho hamro Desh jati tarip .gare pni kamai xa jay Nepal 🇳🇵 thank u sanchin Neupane sir
The way you explain is clear and under standable.... thank you
Amazing place wow I really enjoyed this video
अाहा कति राम्रो हाम्रो देश नेपाल
हेर्न सारै मन छ
तेहा को दुनियाँ नै अर्कै होला जस्तो लाग्ने कति राम्रो
Watching from U.S 🙌 Thanks to PURVI BLUES 🙏🙏
रारा जाँदै गर्दा कति रमाइलो भैराको थियो दाई।। तर फर्कदा धेरै न रमाइलो लाग्यो रारा बासी को समस्या ले मन नाई ढुखायो😥😥
Thanks for the post letting people know about most beautiful place and also about the trouble of local poor peoples and their suffering.
waaaoooo तपाईंको भिडियो हरु नियमित हेर्ने गर्छु तपाईंले दिनु खोजेको सन्देश बिश्व भरी फैलियोस र चोर भ्रष्टाचारि नेता कार्यकर्ता र त्यहा काम गर्ने कर्मचारी हरुले बुजुन र सबै क्षेत्रहरू बाट तपाईंलाई साथ सपोर्ट मिलोस शुभकामना हजुरलाइ🙏🙏🙏🙏🙏🙏
जान नपाएपनि हेर्न पाइयो मिडिया कर्मि बाबु हरुलाई धेरैनै धन्यवाद सेलुट सेलुट सेलुट सेलुट जय नेपाल
Salute to you for helping helpless mugali Ama....
waw dammi hamro des nepal ko gahana 🤗😍👌
अपार प्रकृती सुन्दरता ले भरिपुर्ण मेरो देश । अनि बिडम्बना त्यही भित्र लुकेका कतिपय समस्या हरु।
नमस्कार 🙏 भिडियो न. 1 छ म पनि रारा काे मान्छे मैले पनि विगत का दिनहरूमा काठमाण्डौ ,नेपालगञ्ज यात्रा गर्दा यस्तै समस्या भोगेको थिए । हजुर हरुको घर कहा हो मलाई थाहा छैन । घर जहाँ भए पनि हजुर हरु काे मन भने सारै राम्रो लाग्यो ।
समग्र मुगाली जनताको विषयमा आवज उठान गर्नु भो ।ती पीडित जनताको अनि बिरामी जनताको लागि आवाज उठाउनु भो हजुर हरु लाई विशेष धन्यवाद । समग्र मुगु जिल्ला र मुगु को एक मात्र नगरपालिका छायनाथ रारा नगरपालिका ले मुगु ताल्चा विमास्थल काे समस्या लाई मध्य नजर गर्नु जरुरी देखिन्छ। अब का दिनहरूमा रारा मा घुम्न आउने पर्यटक हरू लाई यस्तो दुःख अनि नराम्रो व्यवहार ताल्चा विमानस्थल का कर्मचारी हरु बाट नगरिवस् भन्न चाहन्छु। धन्यवाद जय चन्द्र सूर्य 🇳🇵🇳🇵।
अाहा कति सुन्दर रारा ताल,।
आहा! मनै आनन्दित बनायो।पुग्न सकिएला या नसिकिएला। पुर्वि ब्लुसद्वारा मनोरन्जन मिल्यो।
Great 👌
रारा घुमेकाे अनुभूति भयाे
good job bhai sher absye garaula❤❤❤❤❤❤❤❤❤