मान्छेलाई बाँच्न सिकाउने डाँडा || विवाह सुरू भएको ठाउँ || किराँतको उद्गम तुवाचुङ Tuwachung Halesi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • Tuwachung of Khotang is the place of origin of Kirant Civilization. Our trip to Halesi and Tuwachung.
    Please watch our other videos of Khotang
    Khotang Diktel, Bhulbhule and Nerpa
    • दुध उम्लने ठाउँ । भुलभ...
    Maiyung- Mundhum Trail Part 1
    • घोडाले राज्य गर्ने मैय...
    Maiyung Hill Beautiful Scenery Part 2
    • हिमालको काखमा गोठको जी...
    Bhojpur Taksar
    • भोजपुरको पैसा छाप्ने ग...
    Bhojpur Dingla Tour
    • Bhojpur Dingla || नेपा...
    Dhankuta Vlog
    • Dhankuta Vlog || भेडेट...
    Sankhuwasabha Num Arun 3rd
    • संखुवासभा VLOG || धरान...

ความคิดเห็น • 430

  • @raimukesh4.2m
    @raimukesh4.2m 2 ปีที่แล้ว +64

    सचिन सर जतिको असल ब्याक्ति राम्रो भ्लगर पत्रकार युट्युबर बाठो पढेलेखेको ब्याक्ती नेपाल मा कोइ छैन यति दुख गरेर भिडियो बनाउनु हुन्छ हजुर लाई धेरै धेरै धन्यवाद किराँती सब्यता अनि किरात धर्म को बिसय मा बनाउनु भएको रहेछ

    • @MajanSingh
      @MajanSingh 11 หลายเดือนก่อน +1

      ❤😂❤😂❤❤❤❤ 20:49

    • @MajanSingh
      @MajanSingh 11 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤ 22:26 22:28 22:28 22:28 22:28 22:32

    • @MajanSingh
      @MajanSingh 11 หลายเดือนก่อน +1

      😂❤😢😢❤❤❤❤❤❤❤ 22:59

    • @MajanSingh
      @MajanSingh 11 หลายเดือนก่อน

      😮😢❤❤ 23:22

  • @pradeepnachhiringvlog2840
    @pradeepnachhiringvlog2840 2 ปีที่แล้ว +12

    किराँत सभ्यता वास्तवमै अदभूत छ। यस सभ्यता प्रती गर्व लाग्छ।

  • @bikashrai782
    @bikashrai782 2 ปีที่แล้ว +12

    सचिन सरलाई धेरै धेरै धन्यबाद किरातीहरू उधग्म स्थल तूचूङ साथै किरात सभ्यता दर्शाईदानू भएकोमा

  • @rishiramchalise8845
    @rishiramchalise8845 2 ปีที่แล้ว +11

    पहिलो पुस्ता, स्विस भूगर्भविद् टोनी हागेन
    दोस्रो पुस्ता, भूगोलविद् डा. हर्क गुरुङ
    तेस्रो पुस्ता, सचिन न्यौपाने सर ❤️ जसले देशका हर भूभाग आफ्नो हत्केलामा राखिसक्नु भएको छ।

  • @puransubba5799
    @puransubba5799 2 ปีที่แล้ว +2

    साच्चाइ रमाइलो लाग्छ।बिशेष हाम्राइ पुर्ब।धन्याबाद तपाइहरुलाइ🙏

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 2 ปีที่แล้ว +5

    सुन्दर ठाउँ हेरु देखाउनु भयकोमा आभारी सचिन सर

  • @rabinrai5925
    @rabinrai5925 2 ปีที่แล้ว +54

    सचिन सर को भल्ग हेर्नु एउटा उत्सुकता हुन्छ जुन भौगोलिक परिदृश्य लाइ परिभाषित गर्ने मज्जा लाग्छ हाल साउदि बाट

    • @napilekato4727
      @napilekato4727 2 ปีที่แล้ว +1

      अति दुख गरेर हरेक नेपालकाे ठाउँ हरु हेन र चिन पाउँदा हजुर हरुलाई धन्दे वाद छ,

    • @jitbahadurrai1883
      @jitbahadurrai1883 ปีที่แล้ว

      @@napilekato4727 q

  • @kesharrai5515
    @kesharrai5515 2 ปีที่แล้ว +4

    दोस्रो पटक खोटाङ को vlog हेर्न पाईयो मेरो जन्म स्थान किरात उद्गमस्थल thank you sachin sir

  • @anuprai1349
    @anuprai1349 2 ปีที่แล้ว +7

    जय किराँत जय किराँती

  • @Anupam319
    @Anupam319 2 ปีที่แล้ว +8

    धन्यवाद सचिन जी किराँती सभ्यता को बारेमा जानकारी मुलक सामग्रीहरू यो भिडियोमा प्रस्तुत गरिदिनु भएकोमा ।🙏🙏

  • @jangmi4415
    @jangmi4415 2 ปีที่แล้ว +4

    Very proud of you sir many people don't give importance to Kirat history but you give importance iam very happy 😊 god bless you and always be sucess sir 👍

  • @user-kr9ic7pi7p
    @user-kr9ic7pi7p 2 ปีที่แล้ว +4

    Vlog भनेको त यस्तै हुनुपर्छ हरेक स्थान र भौगोलिक अवस्थाका बरेमा जानकारी दिदै सङ्गै ठउकहरुको विशेषता बताउनु हुन्छ। अरु चै बाइक साइकल चलाको छ चलाको छ कुन ठाउ हो त्यो पनि थाहा नै हुन्न ।मलाइ तपाइहरुको vlog राम्रो लाग्छ ।

  • @bikashshrestha6294
    @bikashshrestha6294 2 ปีที่แล้ว +2

    कस्तो आनन्द आयो भिडियो हेरेर ♥️♥️♥️❤️

  • @prakashomchaudhary1094
    @prakashomchaudhary1094 2 ปีที่แล้ว +5

    अब सगरमाथाको यात्रा हेर्न रहर छ है सचिन दाई।

  • @yugalnepali3264
    @yugalnepali3264 2 ปีที่แล้ว +3

    सचिन सर धेरै धेरै धन्यवाद । हजुर ले नेपाल का लुकेर रहेका यस्ता नयाँ नयाँ पर्यटक गन्त्तव्य मा रहेका यस्ता ठाँउ लाई प्रत्यक्ष देखाउनु भएको मा । म असाध्यै खुसी छु र म हजूरहरुलाई जति जना ले यो विडियो हेर्नु हुन्छ सबै जना लाई सेयर गरिदिनु हुन अनुरोध गर्दछु छु plz plz 🙏 हजुर हरु पनि एक चोटि घुम्न अबस्य जानु हुन्छ होला मलाई आशा छ।🙏🙏🙏🙏सचिन सर हाम्रो तेह्रथुम मा पनि एक चोटि घुम्न आउनु होला plz 🙏 हाल दुबई 🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪

  • @deurali3
    @deurali3 2 ปีที่แล้ว +5

    कास्की , रुपा ५ देउराली घर भएको म एक अभागि युबा ,हाल दुबइ ,अल्क्युज बाट हेर्दैछु !
    खोटाङ र हलेसिको अहिले अवस्था निकै राम्रो भएछ!! म सेनामा जागिर खानेक्रममा हलेसिको दर्शन तीन पटक भयो , दिक्तेल बजार निकै घुमियो तेसबेला सडकको भर्खर रेखांकन मात्र भाथ्यो तर अहिले कालोपत्रे सडक देख्दा घुम्न आउन मन लाग्यो !!
    धन्यवाद सचिन सर !भिडियोको लागि !!

  • @onlinekc6006
    @onlinekc6006 2 ปีที่แล้ว +18

    विश्व कै नमुना हाम्रो नेपाल , ज्ञान भन्डार काे खानि सस्कार, सभ्यताको रानी wow wow love you halesi & kirati civilization 🙏♥️🙏🇳🇵🙏😘🎉🎆🎑🎁📝🙏🇳🇵🎉😘♥️🙏😘♥️🇳🇵

  • @manisharokaya5435
    @manisharokaya5435 2 ปีที่แล้ว +5

    तपाई लाई हिर्दय देखि धन्यवाद सर् यती राम्रो दृश्य देख्न पाउदा यक्दमै आन्नद महसूस हून्छ आशा छ यस्तै अन्य सुन्दर ठाँऊ को
    भेडियो हरू देख्न पाऊने छौ ।।।

    • @pb9916-c8s
      @pb9916-c8s 2 ปีที่แล้ว

      राम्रो ठाउ रहेछ खोटाग जिल्लाको तुवाचुङ ।

  • @tilaklama3498
    @tilaklama3498 2 ปีที่แล้ว +5

    पर्खाइमा बल्ल अर्को Vlog हेर्न पाइयो..
    अति राम्रो लाग्छ हजुरको Vlog..
    #Sachin_sir

  • @jtrvlog9534
    @jtrvlog9534 2 ปีที่แล้ว +6

    #एकदमै मैलिक भिडियो हेर्दा सारै आनन्द लाग्ने🌺😍सचिन सरलाई विशेष धन्यवाद अनि अझै प्रगतिको सुभकामना🙏#JTR VLOG#iam watching from bhojpur jarayotar❣️

  • @rkkhadka7918
    @rkkhadka7918 2 ปีที่แล้ว +5

    अति नै मन पर्ने सचिन सरको वचन...😍😍😍

  • @rajeshrai4605
    @rajeshrai4605 2 ปีที่แล้ว +10

    सचिन भाईकाे भ्रमण अति उत्कृष्ट म पाउछु,साथै सुन्दर/सुन्दर मन्दिरहरूकाे सादर दर्शन गर्न पाईन्छ,जसकाे निम्ति वहाँलाई सादर धन्यवाद जनाउदछु।

    • @MajanSingh
      @MajanSingh 11 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤❤ 28:01

    • @MajanSingh
      @MajanSingh 11 หลายเดือนก่อน +1

      ❤❤❤❤❤ 28:15

  • @gopalgurung7616
    @gopalgurung7616 2 ปีที่แล้ว +6

    सचीन जिको भ्लग नीयमीत स्रोता हु म अफ्रीका बाट हेर्दैछु अती राम्रो लाग्छ जय हलेशीमाता ,!!!!

  • @NepaliBoy2003
    @NepaliBoy2003 2 ปีที่แล้ว +2

    सचिन सर लगायत सम्पुर्णमा हर्दिक नमन

  • @JMrai7437
    @JMrai7437 2 ปีที่แล้ว +7

    अतिनै रमाईलो एवं ज्ञानवर्धक एपिसोड। अर्को एपिसोडको पर्खाईमा छु सचिनजी।

  • @dilliramkattel5664
    @dilliramkattel5664 2 ปีที่แล้ว +4

    किराँत आदिम उद्गमताको खोतल खातल
    👏👏👏👏💜🇳🇵♥️🎀🎈

  • @SabdhaYonzan8592
    @SabdhaYonzan8592 2 ปีที่แล้ว +2

    एकदमै राम्रो लाग्छ सचिन दाईको भिडियोहरु हेर्न।।पुरानो भिडियोहरु लगभग सबै खोजि खोजि हेरि सके।। अब त नयाँ भिडियोको पर्खाईमा हुन्छु सधै।।

  • @dineshrai4720
    @dineshrai4720 2 ปีที่แล้ว +8

    आफ्नो जन्म भुमि आफुले धुलिमाट्टि खेलेको ठाउको भिडियो देख्दा पनि गर्भ सातै स्वर्गको अनुभब हुदो रहेछ हजुरको टिमलाई धन्नेबात ।।

  • @birrai6275
    @birrai6275 2 ปีที่แล้ว +5

    यहाहरुले यती मेहनत गरेर तयार गर्नु भएकोमा आभारी छु । यश स्थानलाई केहि थप सास्कृतिक रूपमा बिगतमा हाम्रो टिमले गरेको काम इतिहास स्वरूप स्थापित भैरहेको देख्दा अत्यन्तै खुशी लाग्छ ।

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 7 หลายเดือนก่อน +1

    अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै आकर्षक बनाउने मन्त्रमुग्ध लोभलाग्दो प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम पुर्वी ब्लु समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tekparibartan3496
    @tekparibartan3496 ปีที่แล้ว +5

    पुर्वको पशुपति हलेसी महादेव,कालिका देवि मन्दिर,बुधेश्वर गुफा,किराँत संग्रहालय तुवाचुङ र नेपालको लामो सहर दिक्तेल बजारको मैले पनि एकचोटि साक्षात्कार गर्ने अवसर पाएको छु।नेपालको एक स्वर्ग खोटाङ❣️❣️

  • @lokendrarai9571
    @lokendrarai9571 2 ปีที่แล้ว +5

    हाम्रो खाेटाङ- तुवाचुङ तथा हलेसी

  • @bishnudulal6782
    @bishnudulal6782 2 ปีที่แล้ว +4

    अति सुन्दर ठाउँ ।

  • @lalitmagar1260
    @lalitmagar1260 2 ปีที่แล้ว +2

    स्वागत तथा धन्यबाद सचिन सर हजुरको आज सम्मको कुनै पनि एपिसोड नछुट्टाइ हेर्ने ब्यक्क्ती म पनि हो र भोजपुर देखि मैयुङ्ग हुँदै तुवाचुङ्ग सम्मको पनि हेरियो मेरो जन्म थलो र भुमिको हजुर को आवाज र संबाद बाट प्रचार होस् भन्ने थियो ईच्छा पूरा भो अति प्रसन्न भो मन तुवाचुङ्ग भन्दा थोरै मुनि हो मेरो गाउँ र मेरो गाउँ पनि भिडियोमा समाबेस रहेछ धेरै धेरै धन्यवाद सर !

  • @kusdevbantawarai9448
    @kusdevbantawarai9448 2 ปีที่แล้ว +2

    Stunning views of haleshi temple, diktel bazar....

  • @indrakumarbhatta2866
    @indrakumarbhatta2866 2 ปีที่แล้ว +6

    भौगोलिक सौन्दर्यता त छदैछ तैपनी सचिन दाइले गर्ने परिदृश्यको बर्णनलाइ मनै देखि सम्मान अनि सलाम छ!🙏🙏❤️❤️सुदुरपस्चिम कंचनपुरबाट हृदय भरी माया अनि सम्झना पुर्बी ब्लुज परिवारलाइ😍😍

    • @MBv952
      @MBv952 2 ปีที่แล้ว +1

      Thank you sir sudurpaschim bata pani hernu vs raixa Mani parbeli vuj ka sabai herxu sir Hami Sathi banana sakxou

    • @indrakumarbhatta2866
      @indrakumarbhatta2866 ปีที่แล้ว

      @@MBv952 ओके सर,बसाइ कता हो हजुरको,प्रकृति प्रेम अनि भ्रमण मेरो रोजाइ हो सर

  • @Kalpana55559
    @Kalpana55559 ปีที่แล้ว +1

    आफु जन्मेको हुर्केको ठाउको भिडियो देख्न पाउदा गर्व लाग्यो हजुरलाई धेरै धेरै धन्यवाद ❤

  • @ishworpokhrel4875
    @ishworpokhrel4875 2 ปีที่แล้ว +2

    मार्दी हिमाल र अन्नपूर्ण बेस क्याम्प को भिडियो हेर्न आतुर छु सर 😊😍

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 2 ปีที่แล้ว +3

    धन्यवाद सर यति राम्रो जानकारी सहित भिडियो बनाउनु भएको मा धेरै समय पछि आज तुवाचुङ र हलेसी को दर्शन गर्नु पाइयो भिडियो मार्फत यो अवसर दिनु भएकोमा फेरि पनि धन्यवाद सर तपाईंको भिडियो निरन्तर हेर्ने गर्छु!!!🙏

    • @HariJoshijaimaaserawalijaimaav
      @HariJoshijaimaaserawalijaimaav ปีที่แล้ว +1

      Shri.Ashok.Newpani.ji.
      Sudura.pachhimachal.

    • @HariJoshijaimaaserawalijaimaav
      @HariJoshijaimaaserawalijaimaav ปีที่แล้ว

      Shri.Ashok.Newpaniji.mero.anorod.
      sudora.pachhimachl.Nepal.ko.vedio.
      Gokuleshora.Darvhila..our.Naitadi.ko
      vedio.Dikhaun.Hola.dherai.dherai.dhneywad.har.har.Mahadev.

  • @achyutmahat5027
    @achyutmahat5027 2 ปีที่แล้ว +5

    अाज सुरुमै हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏

  • @prakashrai7468
    @prakashrai7468 2 ปีที่แล้ว +3

    सचिन सर को यो पुन दोस्रोपटक मेरो प्यारो खोटाङ को यात्रा हजुरलाइ धन्यवाद दिने सब्द्द नै छैन म सङ,, हजुरको सधै जय होस।

  • @nirajpandey7168
    @nirajpandey7168 2 ปีที่แล้ว +4

    जय हलेशी महादेव 🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 2 ปีที่แล้ว +15

    सुन्दर खोटाङ अनि स्थानहरु अझै सुन्दर 😍😍😍🙏🙏धार्मिक ऐतिहासिक स्थानहरुको संरक्षण गर्न अत्यन्तै जरुरी छ 🙏Lots of love and respect for this team

    • @MajanSingh
      @MajanSingh 11 หลายเดือนก่อน

      26:27 ❤❤❤❤ 26:38

  • @hemraj-qn3gc
    @hemraj-qn3gc 2 ปีที่แล้ว +2

    अत्यन्तै सुन्दर तरिकाले भिडियो बनाउनु भएको रहेछ ।।

  • @Jamuna91
    @Jamuna91 2 หลายเดือนก่อน +1

    सुन्दर ठाउँ राम्रो लाग्यो

  • @bhupendrarawal5363
    @bhupendrarawal5363 2 ปีที่แล้ว +12

    स्वर्गको अनुभुति हुने मेरो नेपाल ❤️😘

  • @santamanrai1201
    @santamanrai1201 2 ปีที่แล้ว +2

    साह्रै रमाइलो लाग्यो ! आफै पुगे जस्तो ! यति राम्रो तरिकाले presentation गर्न सक्नु पनु ठूलो खुबी हो ।

  • @radhikarai9916
    @radhikarai9916 10 หลายเดือนก่อน +1

    अहो अति राम्रो टाऊ रहेद्द।दाजीलिङ बाट हेदैद्दु नेपाललाइ। धन्याबाद तपाइलाई।

  • @Anil-Rai-Vlogs-48
    @Anil-Rai-Vlogs-48 2 ปีที่แล้ว +8

    ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिकाको १,२,३,४,५,६ मा वाम्बुले राईहरुको बस्ती छ त्यहाँका भिडियो बनाउनुहोस।

  • @riryan9394
    @riryan9394 2 ปีที่แล้ว +4

    नमस्ते 🙏🙇🏻‍♀️सर video जति हेरे पनि हेरि रहु लाग्छ अति नै सुन्दर ठाउॅं ❤️❤️❤️❤️❤️हाल Dubai बाट

  • @geetamagar5872
    @geetamagar5872 2 ปีที่แล้ว +4

    Sarai khusi lagyo ❤️💙
    Hamro purkha Rai Haru Thalo dekhnu pauda Dhanyabad Sachin ji🙏🙏🙏

  • @Dipakkumar-hb4cq
    @Dipakkumar-hb4cq 2 ปีที่แล้ว +4

    जय हलेशि महादेव 🌷🌷🌷🙏🙏🙏

  • @utsavacharya2797
    @utsavacharya2797 2 ปีที่แล้ว +2

    We love you man ! you and your vlog are so good❤️❤️❤️. Lots of love

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 ปีที่แล้ว +1

    नेपालकाे सुन्दर ठाउँहरू देख्दा आँसु नै आयो ।मायाको संसार त कल्पना बाहिरकाे छ भने मायापतिकाे दिब्य स्थानकाेभाव मै कल्पना गराै ।प्राचीन नेपालका हामी सहि नेत्तृत्व नपाएर गरिब छाै ।स्राेतले पूर्ण छ हाम्रो देश नेपाल ।

  • @renunagarkoti3569
    @renunagarkoti3569 2 ปีที่แล้ว +3

    Aaha kati ramro thau nepalko

  • @sonurai5814
    @sonurai5814 2 ปีที่แล้ว +1

    फस्ट कमेन्ट सचिन सर यो मेरो माइती गाउँ हो एति राम्रो सग्गले भिदियो बनाउनु भाको मा thank you so much sir 👌👌👌👌🙏🙏🙏🙏💚💛🧡❤️❤️💚💙💛🧡💜

    • @mahendralimbu3083
      @mahendralimbu3083 2 ปีที่แล้ว

      Good job thanks sonu. Malae pani purvi bluja pariwar naheri mannai mandaina.

  • @raikanxa4775
    @raikanxa4775 ปีที่แล้ว +1

    मेरो गाउॅं ठाउॅं पनि पुग्नु भएकोमा सचिन सरको टिमलाई धेरै-धेरै धन्यबाद!

  • @dhonimagar3
    @dhonimagar3 2 ปีที่แล้ว

    नेपालको नम्बर 1 भ्लगर युटुब पत्रकार सचिन सर अनि सबै टेम लाई धेरै धेरै धन्यवाद नेपाल ७७ जिल्ला घुम्नु पर्यो ।🇳🇵🇳🇵

  • @HariJoshijaimaaserawalijaimaav
    @HariJoshijaimaaserawalijaimaav ปีที่แล้ว +2

    Shri.mN.Ashokniopani.Hajur.lai.
    Dherai.dherai.aNepal.ko.vedio.dikh..
    bhayma.Dherai.dherai.Dhnnwad.Eti.....

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 ปีที่แล้ว +1

    सर हजुरको अभियान अति सुन्दर great 👍छ शुभकामना सधैं सफलताको शुभकामना।

  • @Rajandar.hp10
    @Rajandar.hp10 2 ปีที่แล้ว +1

    सारे रमाईलो विडीयो र ग्यानपुर्वक vlog
    धन्यबाद सर हरू लाई 1000 Like तो बनता है

    • @MBv952
      @MBv952 2 ปีที่แล้ว +1

      बिचमा हिन्दि

    • @Rajandar.hp10
      @Rajandar.hp10 2 ปีที่แล้ว +2

      @@MBv952 हा भाई तो क्या हो गया हिन्दी मै बोल दिया तो कुछ गलत कहा है क्या टेन्शन न गरनू बिस्टा हजूर कौमैन्ट म हल्का ट्यूस्ट भरना को लागी हिन्दी बोलिदिऐको 😎😎😎😱

  • @Tayamir84
    @Tayamir84 2 ปีที่แล้ว

    आफ्नै जिल्लाको विभिन्न शुन्दर ठाउँहरुको जानकारी मुलक भिडियोको लागि पुर्बी बुल्जको लागि धन्यवाद ।

  • @pawanrai4917
    @pawanrai4917 2 ปีที่แล้ว +1

    Sarai khushi lagyo daju mero janma bhumi lai nii biswo samu puraunu koshiss garnu vayeko ma muri muri danyabat...

  • @madhavkumargurmachhan590
    @madhavkumargurmachhan590 2 ปีที่แล้ว +2

    Athi ramro lagyo hhrharu ko video khotang haleshi mahadev ko thank you hajuharulai

  • @user-qv4gs2qy9w
    @user-qv4gs2qy9w 2 ปีที่แล้ว

    धन्यवाद सचिन जी किराँत सभ्यताको जानकारी मुलक भिडियोको लागि।पहिले हलेसी जानुहुँदा त्यहाँबाट नजिकैको तुवाचुङ छुटेको थियो।जानकारीको अभावले त्यो छुट्न गएको हो।जिन्दगीको सेरोफेरोमा डुलेघुमेको ठाउँ तपाईं मार्फत हेर्न पाउँदा बडो आनन्द लाग्यो।

  • @khadkachhetri7773
    @khadkachhetri7773 ปีที่แล้ว +3

    Beautiful country napal 🌹🌹❤️❤️🙏🙏

  • @kamalkatuwal2018
    @kamalkatuwal2018 2 ปีที่แล้ว +3

    Natural beautiful and God gifted our Nepal Jai Chandra surya

  • @santoshrai7899
    @santoshrai7899 2 ปีที่แล้ว +3

    Kismat Le Sath Diye Awashai Aaune Xu.Hamro "Adi Purush"Ko Thau.🙏🙏🙏🇮🇳🇮🇳🇮🇳

  • @sandipkumar336
    @sandipkumar336 2 ปีที่แล้ว +1

    जति हेरेपनि हेरौ हेरौ हजुर को भिडियो ❤️🌹🌹 सचिन सर साल्पा सिलिचुङ को पनि भिडियो हेर्न मन लागेको थ्यो आसा छ कुनै दिन हेर्न पाऊछु भन्ने

  • @bhimlamavlog1
    @bhimlamavlog1 2 ปีที่แล้ว +3

    Ati sundar thau , ❤️🙏

  • @dolrajkhanal1978
    @dolrajkhanal1978 2 ปีที่แล้ว +6

    No words For this video wonderful experience to watching Nepal with you Sachin ji & all team thank you For these lovely blog & blog's keep this good work always ( गर्ब गर्छु नेपाल लाई गर्ब गर्छु आफुलाई नेपाली भन्न लाई) from Delhi India

  • @snehchaudhary8803
    @snehchaudhary8803 2 ปีที่แล้ว +4

    True explorer of Nepal 🤟🤟🙏🙏

  • @yubarajparajuli2416
    @yubarajparajuli2416 2 ปีที่แล้ว +2

    गाँस बाँस् र कपास् काे सदुपयाेग् कसरिगर्ने भनेर सचेत् गराएकाे सभ्येता मानव जीवन् मा हेरियाे सचिन् शर् लाई धन्येबाद्

    • @MBv952
      @MBv952 2 ปีที่แล้ว

      सहि कुरो सर

  • @preciousreading1934
    @preciousreading1934 2 ปีที่แล้ว

    तायामा र खीयामाको कथा त दन्त्यकथा होइन खसोखास पो रहेछ।
    बास्तबिक तथ्य पो उजागर भयो त यो डकुमेन्ट्रीमा।
    अचम्म लाग्यो।

  • @sampangsanzu5737
    @sampangsanzu5737 2 ปีที่แล้ว +1

    धेरैपछि Purvi Blues हेरियो,
    कति सुन्दर,

  • @asharana9725
    @asharana9725 2 ปีที่แล้ว +7

    Beautiful video, good language and nice explanation 👌⭐💐
    Thank you Sachin Bhai 👌👍😊

  • @TheKing-hd8kp
    @TheKing-hd8kp 2 ปีที่แล้ว +1

    Aha background sangeet.Purbeli vaka,sarai mitho hajur.🙏🙏

  • @santhoshraee3205
    @santhoshraee3205 ปีที่แล้ว +2

    Derai ramro lagyo vidio

  • @topkatwal
    @topkatwal 2 ปีที่แล้ว +1

    भिडियो हेरेर धेरै ज्ञान प्राप्त भयो,,

  • @DipakPaudelofficial
    @DipakPaudelofficial 2 ปีที่แล้ว +7

    32:40 चप्पल लगाएरै देबि देबताका मुर्ति छुंदै फतफताएको त्यति ठिक लागेन ति काकाको बुद्धि शुद्धी होस् 🙏

  • @user-oz1tl2oh4y
    @user-oz1tl2oh4y 2 ปีที่แล้ว +1

    सारै राम्रो तपाईहरुको भिडियो

  • @kamalbabu8826
    @kamalbabu8826 ปีที่แล้ว

    यस्तो धनी हाम्रो किराँत सभ्यता, आजकाल त सबै क्रिस्चियनहरु मात्र देख्न थालियो। दु:ख लाग्ने कुरो।

  • @rinuparajuli3490
    @rinuparajuli3490 2 ปีที่แล้ว +2

    Katti ramro aafai ghumejhai bhayo

  • @pranaysingh9554
    @pranaysingh9554 2 ปีที่แล้ว +6

    Special thanx for adding subtitle in the video, it helps Non-Nepalese to understand the beautiful culture of one of the most beautiful country on the planet i.e. Nepal.

  • @Nandahang609
    @Nandahang609 2 ปีที่แล้ว +4

    I enjoy all your videos and love the way you explain...keep exploring more

  • @kamalkatuwal2018
    @kamalkatuwal2018 2 ปีที่แล้ว +7

    Your vlogs is always related with humans being and God will always bless you entire team

  • @opennepal1656
    @opennepal1656 2 ปีที่แล้ว +4

    Love ❤️ you daju from dang all video Herne garxu

  • @star-hanggaming8940
    @star-hanggaming8940 ปีที่แล้ว

    पुगेको त छैन म यो ठाउमा आज सम तर आज ह्जुर्को यो भीडीयो हेरेर आफै पुगे जस्तो लागि रहेको छ धन्यवाद हजुर को सम्पुर्ण टीम लाइ🙏

  • @raihems7120
    @raihems7120 2 ปีที่แล้ว +1

    Hajur ko video ati utkrist xa wait garda garda balla herna payo

  • @vishnuthapa2425
    @vishnuthapa2425 2 ปีที่แล้ว +1

    wow super beautiful blog 🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @lekhmagar8237
    @lekhmagar8237 2 ปีที่แล้ว +2

    Nice journey video.

  • @suga667
    @suga667 2 ปีที่แล้ว +5

    Beautiful vlog, from Darjeeling 🥰

  • @subodhlamichhane3295
    @subodhlamichhane3295 2 ปีที่แล้ว +4

    sachin sir and laxmi sir thank u for showing us the great nepal histrolical place
    love purvi blues i went to meet u two but i am in the western region on nepal

  • @premthapa6380
    @premthapa6380 ปีที่แล้ว +1

    hajur le video baira dekhako ma dherai dherai dhanebat

  • @mbtamang-t2i
    @mbtamang-t2i 2 ปีที่แล้ว +2

    Nice place sir abo ko video चाहिं तापले जुङ ठुलो पाथीभरा मन्दिर को बनाउनु परो

  • @DEURALI.2024
    @DEURALI.2024 2 ปีที่แล้ว +1

    यति धेरै महत्वपूर्ण र अध्ययन अनुसन्धान गर्नुपर्ने तुवाचुङ ठाउँ को न त संरक्षण र संवद्र्धन गरिएको छ न त प्रचारप्रसार नै पर्यटकीय र धार्मिक सांस्कृतिक स्थलहरूको अवहेलना किन र केका लागि? यो प्रश्न सरकार र सरोकारवाला मन्त्रालय लाइ सोधिदिनु धन्यवाद

    • @santoshgaire
      @santoshgaire 2 ปีที่แล้ว +1

      सरकार नै लाचार भयसी के गर्ने

  • @anilraeofficial599
    @anilraeofficial599 2 ปีที่แล้ว +1

    mero jilla ko vlog hernu pauda ekdam proud feel bhayo

  • @hirarai4423
    @hirarai4423 2 ปีที่แล้ว +1

    Hjur haruko porai video heriya dharai ramro lagayo sar 🙏🙏🙏🙏

  • @DMVlogs1
    @DMVlogs1 2 ปีที่แล้ว +9

    Beautiful my motherland 🇳🇵❤️🙏🏻

  • @saranlimbu8707
    @saranlimbu8707 ปีที่แล้ว +1

    तपाईको vdo हरु प्राय सबै हेरेको छु मलाई यस्तो vdo हरु सारै मन पर्छ,सायद म पहाडी गाउँ जङ्गल तिर जन्मी खेली हुर्केर होला अझ background को म्युजिकले मनलाई कस्तो रुवाउछ हाल म मलेसिया बाट हेर्दैछु