सम्बन्ध सेतु १ - नेपालका झोलुङ्गे पुलहरु | The Trail Bridges of Nepal EP1 | Herne Katha - हेर्ने कथा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 เม.ย. 2024
  • घाँस लिन जान सकिएन भने वस्तुभाउ भोकै हुन्छन्। अनि दाउरा लिन त्यही खोलापारी जान सकिएन भने मान्छे भोकै हुन्छन् । भोकका खातिर गाउँलेहरुले रुख तेर्स्याएर काठे पुल बनाउँदै आएका छन्। तर बर्खे भेलले पटकपटक पुल बगाइदिन्छ।
    मन र मान्छेहरूलाई जोड्ने झोलुङ्गे पुलहरूको कथा-श्रृंखला ‘सम्बन्ध सेतु’ को यो पहिलो अंक हो ।
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a TH-cam Member: bit.ly/JoinHerneKatha
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKumarFB
    👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTwitter
    💻 Content Producer - Hari Jang Thapa bit.ly/HariJang
    🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
    🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
    🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
    📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
    ➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
    🌐 Subtitles: Manisha Sapkota bit.ly/manishaIG
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
  • ภาพยนตร์และแอนิเมชัน

ความคิดเห็น • 944

  • @sumikshasodari4970
    @sumikshasodari4970 หลายเดือนก่อน +285

    पुल भनेको त मान्छेको मन पो जोड्ने रैछ्❤️❤️यति दुःखको बेला नि हास्न सक्ने नेपाली दिदी बहिनीहरुलाइ सलाम छ❤❤❤हेर्ने कथा परिवारलाई धेरै धन्यवाद ❤️

    • @Hesper_23
      @Hesper_23 หลายเดือนก่อน +3

      I am so glad people like you are watching this, respect 🙏

    • @LofiBlossoms
      @LofiBlossoms หลายเดือนก่อน +1

      Indeed, bridges do much more than connect lands; they connect hearts and lives. 🌉 The resilience and spirit of the Nepali people, who find reasons to smile even in hardship, are truly inspiring. 🙏 Saluting the sisters of Nepal who, with their undying spirit, remind us of the power of community and perseverance. 🇳🇵💪 Your words capture the essence of this beautiful episode of Herne Katha, which not only tells the story of physical structures but also the indomitable human connections they foster. Thank you to the Herne Katha team for shedding light on these lifelines of Nepal. 🎥📖🌟

    • @kajalrana-ut6wy
      @kajalrana-ut6wy หลายเดือนก่อน +1

      @@LofiBlossoms Well said 🌸🌸. हेर्ने कथा परिवारलाई धेरै धन्यवाद ❤❤

    • @LofiBlossoms
      @LofiBlossoms หลายเดือนก่อน +1

      @@kajalrana-ut6wy 🌺🌺🌺

    • @_Shanta_Official
      @_Shanta_Official หลายเดือนก่อน +1

      @@LofiBlossoms Thank you for your wonderful comment and for sharing your thoughts! 🙏💖 Your words add depth to the conversation and highlight the true spirit of Nepal. 🌟🇳🇵 🌼🌼

  • @aquanepz
    @aquanepz หลายเดือนก่อน +134

    सुदुर पस्चीमको यस्तो दुख देख्दा देसको नेताहरूलाई एक एक गरेर काट्दापनी चीत्त बुझदैन।

    • @BhimBhandari-hj5dc
      @BhimBhandari-hj5dc หลายเดือนก่อน +1

      उम नि भिदियो हेर्दा पनि रगत तातेर आउछ

    • @Sasubedi513
      @Sasubedi513 หลายเดือนก่อน

      Tehii ta vanyaa 😢😢😢😢maarnu parni netaalai

    • @bharatbayak8975
      @bharatbayak8975 หลายเดือนก่อน

      K netalaai kaatxau paila aafno bicharlaai kaata himal xodi terai bhagne bhagaude hami swayam nai tw honi kin netaharulai dosh

    • @aquanepz
      @aquanepz หลายเดือนก่อน +1

      @@bharatbayak8975 himal chhodi tarai bhagney le bato ghato banaidiney hora?Herda bichar thuloi dekhiyo tara kuroley mel khadaina.Bikashko samrachana banauney sarkarko jimmewari ho.

  • @shankarthapa759
    @shankarthapa759 หลายเดือนก่อน +71

    अरु ठाउँमा डाँडा को टुप्पो-टुप्पोमा भ्युटावर बनाउनु भन्दा यस्तो दुर्गम ठाउँहरूमा पुल बनाउनु सयौँ गुना राम्रो हुन्थ्यो।

    • @narendhami3732
      @narendhami3732 หลายเดือนก่อน

      नेपालकै दोस्रो लामो झोलुङ्गे पुल हो हेर्ने कथामा देखाइएको हाम्रो झोलुंगे पुल भने प्रमुख प्रयटकिय स्थल सिद्द्टोपिको अग्लो डाँडामा भिउ टावर पनि बनाएकै छै हाम्रै पालिकाले ।। जुन टावर बाट बझाङ जिल्ला ऊम पर्वत लगायतका सुन्दर दृश्य हरु हेर्न पाइन्छ।

    • @homnath891
      @homnath891 หลายเดือนก่อน

      "गोजीमा सक्कली नागरिकता बोकेर किस्ता किस्तामा देश बेच्नेहरु kp oli .sherbadur parchanda congress Aamale maubadi jhola haru Yo video hera

    • @slate2368
      @slate2368 หลายเดือนก่อน

      केपिनालायक को बुधि आको भय जनताले यसतो दुख कहापाउछ र?

  • @kedarbaral3999
    @kedarbaral3999 หลายเดือนก่อน +85

    त्यति बिकट ठाउँका ठगुन्ना बुवाको बोली कति मीठो , स्तरीय , गजबको ! मै हुँ भन्ने शहर र केन्द्रका संग यतिको न बोलि , न मन, न परिश्रम, न दृष्टिकोण ! नमन बुबा !

    • @MadanSuvedi
      @MadanSuvedi หลายเดือนก่อน

      ठ्याक्कै मेरो मनको कुरो भन्नु भयो ।

  • @tandonkazi827
    @tandonkazi827 หลายเดือนก่อน +109

    हेर्ने कथाका प्रतेक एपिसोड नछुटाई हेर्ने जति यता लाइक गराै।
    पशुपति नाथले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 หลายเดือนก่อน +148

    दुर्गम जिल्लाको गाउँ बस्तीका जनतालाई ठुला
    एअरपोर्ट चिल्लो बाटो चाहिएका छैनन् बस् 😌
    एउटा झोलुङ्गे पुल र, गोरेटो बाटो बनाइदिए 🚶‍♂️
    त्यहाको जनताको मुहारमा खुशी झल्किन्थ्यो 😊

    • @chandranhegi8463
      @chandranhegi8463 หลายเดือนก่อน +1

      होनि गाउलेनी हाम्रो लिखु खोलाको छहरेमा सुरुमा झोलुङ्गे पुल बन्दा कति सजिलो भाथ्यो अहिले तेस्कको महत्व छैन

    • @anamak2000
      @anamak2000 หลายเดือนก่อน +1

      kathmandu ma chai k ko bikas xa ra..dhuwa dhulo futfath bina ko bata jaile pani khalto jam...

  • @sunilbhandari8589
    @sunilbhandari8589 หลายเดือนก่อน +58

    बिदेशी भूमिबाट फलामको खाटमा सुतेर हेर्ने जति यता हाजिर गरौ🙋‍♂️🙋‍♂️🙏🙏🇳🇵🇳🇵

    • @dhamalasantosh4395
      @dhamalasantosh4395 หลายเดือนก่อน

      @sunilbhandari8589 brother ma itahari bat tapaiko cmt man paro❤❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 หลายเดือนก่อน +69

    चुनावको समयमा भोट माग्नु बाहेक अरुबेलामा
    सरकारको आँखा नपुगेको दुर्गमका हरेक बस्तीहरुमा
    हेर्ने कथाको टिम पुगेर त्यहाँका जनताको सुखदुःख
    त्यो ठाउँको सुन्दरता सम्प्रेषण गर्नुभएकोमा धन्यवाद 🙏

    • @malashrestha3187
      @malashrestha3187 หลายเดือนก่อน +1

      Tyaha ka manchele vote nadinu ni ta. Kati dukha cha. Chorharu tyaka palika holan ni😢

    • @user-xm3cs5fw2z
      @user-xm3cs5fw2z หลายเดือนก่อน

      तपाइको कुरा पनि उदेक लागेर आयो मलाई त्यहाँ पुगेको सेवा सुबिदा चाही हेर्ने कथाले दिएको होर

    • @akashkhadka7798
      @akashkhadka7798 หลายเดือนก่อน

      @@user-xm3cs5fw2z ani bhai teti matra garnu parney ho netale?? Ani kati dhilo garya tyo xai kasle bughney goktey?

  • @dhankutelirai6605
    @dhankutelirai6605 หลายเดือนก่อน +4

    Kathmandu भनेको हाम्राो लागि टाढाको कुरा हो कस्तो मन छुने शब्द खुशी पाउन ठुलो कुरा चाहिदैन सानो काम भए पनि पुग्छ

  • @ramthami
    @ramthami หลายเดือนก่อน +15

    यो कथा मेरो लागि प्रेरणा बनेको छ। कारण लाग्थ्यो मलाई मात्र दुःख भो,मेरो मात्र हार भो मलाई मात्र यस्तो किन?तर हैन रैछ यी त आफुले पार गर्नु पर्ने जीवनका खुड्किला रहेछन्।

  • @itsasecret5870
    @itsasecret5870 หลายเดือนก่อน +3

    हजुरहरुको जसरी एउटा पुललाई हाम्रो मनसँग जोड्नुभयो त्यो काम एउटा नेपाली नागरिक भएकाले मेरो मन्देखिनै हजुरहरुको टिमलाई सलाम छ।

  • @Tulsizoc
    @Tulsizoc หลายเดือนก่อน +17

    मलाइ यस्तै एकान्त भएको गाउँ मन पर्छ बिकास नभएको भएपनि कति राम्रो गाउ छ आहा❤❤❤😮😮😮

  • @rajukshetri2995
    @rajukshetri2995 หลายเดือนก่อน +13

    सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम। जिवनका यथार्थ कथा हेर्ने कथा।।

  • @hidante
    @hidante หลายเดือนก่อน +8

    हेर्ने कथा जति जनतामा भिज्ने जनता देखाउने ऐना नेपालमा कुनै छैन् । TH-cam ले पनि जनताको कुरा राज्यसामु देखाउन र पर्याउन सक्छ भन्ने उदाहरण हो यो Channel . ❤❤❤❤

  • @madamrai9716
    @madamrai9716 หลายเดือนก่อน +16

    पुल भनेको त मान्छेको मन जोड्ने रहेछ ...अझै पनि पुरानो सपनाको याद आउछ ...best words

  • @basantkunwar4065
    @basantkunwar4065 หลายเดือนก่อน +27

    तुइन चढेर बिद्यालय र केबल कार चढेर मन्दिर जानुपर्ने देशका जनाता हौ हामी 😢😢

  • @rajendrakunwar1878
    @rajendrakunwar1878 หลายเดือนก่อน +13

    हामी गाउँका आम मानिसहरुमा साना- साना बिकासले पनि ठूलो खुशी ल्याएको छ ❤🙏
    हेर्ने कथा पनि नेपालभरिका दुरदराजका गाउँका मानिस अनि उनिहरुका कस्ता खालका समस्याहरु थिए छन् भन्ने आम नेपाली जनताहरुलाई जानकारी गराउने पुल बनेकाे छ धेरै खुशी लाग्छ ।
    salute xa hjur lai ❤ धन्यवाद हेर्ने कथा ❤ ❤❤

  • @bikashgyawali1208
    @bikashgyawali1208 หลายเดือนก่อน +13

    नेपालको सबै गाउँलाई जोड्नु पर्छ झोलुङ्गे पुलबाट भए पनि।

  • @SCLimbu
    @SCLimbu หลายเดือนก่อน +6

    पुल भनेको गाउँ मात्र होइन मन,सम्बन्ध जोड्दो रहेछ कस्तो मन छुने ❤❤

  • @TejendraMalla-rm3fx
    @TejendraMalla-rm3fx หลายเดือนก่อน +6

    यति हुदा पनि नेपाल भनेर बसेका छन सलाम छ ति धैर्य गर्न सक्ने मनहरूलाई 🙏 यी निर्दोष मनहरुले भोगेको दुख सारा यी देशको नलायक नेतालाई लागोस 🙏

  • @poonamrai7291
    @poonamrai7291 หลายเดือนก่อน +6

    गाउ घर यसै मन पर्ने हैननि यहाको मान्छेहरुमा कति आत्मियता हुन्छ, कति मिलनसार हुन्छ्न, कति सफा हुन्छ मनहरु, न आखामा कुनै ढोङिपन छ न छलकपट छ, छ त केबल नादानपन कोमलता कति मेहनति, कति मिठो बोलि, कति खुसि यो हो नि त जिन्दगि सानो सानो कुरामा ठुलो ठुलो खुशी❣️ धन्यवाद हेर्नेकथा हरेक पाठमा जस्तो दृश्य देख्छु त्यहि छु त्यहिको हो भन्ने आभास गराउछ मन खुसि हुन्छ❣️

  • @ambeast93
    @ambeast93 หลายเดือนก่อน +12

    ताङ्लाकोट बाकरीको रसुकन्छ बसो
    मायाका हुकुम माथी मुइले बोले कसो ,
    धन्य हो मेरी दार्चुला ❤🙏😢

  • @user-dp8oy8di5c
    @user-dp8oy8di5c 6 วันที่ผ่านมา

    यि र यो प्रकृतिका भिडियोहरु हेर्दा हाम्रो देश नेपाल २०२४ मा होइन १८औं शताब्दीमा छ जस्तो अनुभूति हुन्छ मलाई। विद्या दिदीलाई धेरै धेरै धन्यबाद। हामी विकसित देशहरूमा रहे पनि हजुरको यो कार्यक्रम हेरेर गाउँ ठाउँको बस्तु यथास्थिति हेर्न पाउँदा खुशी नै लाग्छ तर आफु रहेको विकसित देशका विकासहरू देख्दा भने दु:ख लागेर आउँछ। कहिले हुन्छ हाम्रो देश नेपाल यस्तो 😮

  • @Yubrajkandel
    @Yubrajkandel หลายเดือนก่อน +9

    ' यो परोपकारी हो।यो बनाउने मान्छे हामी लाई भगवान् ले स्वर्ग मै पुर्याउँछ जस्तो लाग्छ।'
    मात्र यस्तै कारणले संसार चलिरहेको छ।नत्र प्रलय शुरु भै सक्थ्यो।।
    नमन छ बुवा लाई

  • @nishagautam6923
    @nishagautam6923 หลายเดือนก่อน +24

    यति सुन्दर नेपाल छ तर बिकास हुन सकेन😢के गर्नु देश बनाउने जिम्मेवारी लिएका हरुले नै केही गरेनन😭गरिब जनता सधै अफ्ट्यारो भोग्नुपर्ने 😢

    • @santoshsubedi1371
      @santoshsubedi1371 หลายเดือนก่อน +2

      सबै त नहुनु होला तर देश चिन्न देश बिकास हुन उमेर अर्कालाइ बेचेर हुदैन आफ्नै ठाउँ पुगेर प्रत्येकले गर्ने हो भने देश बिकास हुन कति नि समय लाग्दैन,याद राख्नुस कुनै पनि समस्याको समाधान प्रश्न बाट भागेर होईन कि त्यही सङ्ग जुधेर हुन्छ! वश सकारात्मककता हुनुपरो अनि लगन र मेहनत

    • @NimabungRai
      @NimabungRai หลายเดือนก่อน

      अब तपाईं हामी जस्तै जान्नि, बुझ्नी मान्छे हरुले आफ्नो ठाउँ हरु बनाउन पर्दछ ❤❤🙏🌼🌻

    • @pradipthapa8758
      @pradipthapa8758 หลายเดือนก่อน

      म हजुर को कमेन्ट हेर्न आको है😂

  • @omprakashpurbey7786
    @omprakashpurbey7786 หลายเดือนก่อน +12

    निराशा हरु का बिचको झिनो आशा । सारै राम्रो प्रस्तुति । धन्यवाद हेर्ने कथा टिमलाइ ।

  • @ganeshthapamagar6744
    @ganeshthapamagar6744 หลายเดือนก่อน +13

    म जस्तै प्रदेश देखि १२ घण्टाको डिउटी सकेर आजको श्रृंखला
    हेर्न कोको आउँनु भो नी!❤

    • @SanjayLama-ie3xh
      @SanjayLama-ie3xh หลายเดือนก่อน +1

      ✋✋✋✋

    • @LakeBesi_55
      @LakeBesi_55 หลายเดือนก่อน +1

      Yes

    • @rameshpanthi8934
      @rameshpanthi8934 หลายเดือนก่อน +1

      यो जिल्ला पुग्ने अबसर अहिले मलाई पनि पाएको थिए सार्है खुशीका पल उकाली ओरालि सार्है सुन्दर त लागेको थियो तर त्यहाँ का मेहेनति ति जनता हरु का खुशी देख्दा त कति आनन्दित भएको थिए म

  • @kazeeram
    @kazeeram หลายเดือนก่อน +5

    वास्तवमा हामी नेपाली जनता महान हौं, एउटा आधारभूत आवश्यकता पूरा हुँदा पनि यति खुसी हुन्छौ। धन्यवाद हेर्ने कथा आफ्नै देश भए नि विदेश सरह रहेको ठाउँहरू देखाइदिनु भएको मा सम्पूर्ण नेपालीहरुमा हार्दिक हार्दिक नमन 🙏🙏🙏

  • @danuwaarbibek8140
    @danuwaarbibek8140 หลายเดือนก่อน +8

    प्राकृतिक सौन्दर्यले भरिपूर्ण मेरो नेपाल ❤तर बिडम्वना एउटा गोरेटो बाटो समेत नहुँदा सुन्दर ठाउँको जनजीवन कति कष्टकर😌धन्यवाद हेर्ने कथाको टिमलाई ❤

  • @Neaaccountgroup
    @Neaaccountgroup หลายเดือนก่อน +3

    एेना को परिभाषा सायद सुन्दर आनुहार को लागिनरैछ एेना त यो मन र त्यो मन जोड्न को लागि पो रहेछ ❤

  • @anuraghjaigadi5161
    @anuraghjaigadi5161 หลายเดือนก่อน +5

    फुल बनेको त मान्छेको मन जोड्दो रहेछ... सानो सानो कुरामा कति खुसी
    हेर्ने कथाका सम्पूर्ण टिमलाई हृदयदेखि नमस्कार

  • @Rabimuskan321
    @Rabimuskan321 หลายเดือนก่อน +16

    हेर्ने कथा नछुटाई कोको हेर्नुहुन्छ❤😮😊

    • @basantkunwar4065
      @basantkunwar4065 หลายเดือนก่อน

      Hami

    • @NimabungRai
      @NimabungRai หลายเดือนก่อน

      I'm here❤❤🙌🤞🙏🌼🌻

  • @thumanrana9111
    @thumanrana9111 หลายเดือนก่อน +3

    याे भीडीयाे हेर्दा मन् नै कस्तो कस्तो भयाे विकट ठाउँका मान्छेलाई खुशी हुन ठूलो ठूलो कुनै कुरा नचाहिने रैछ एउटा पुल बन्दा कति खुशि छन सबै जना शायद त्याे खुशि त्याे मुहारको हर्स कुनै मूल्यमा किन्न सकिन्न होला कहिले रुन मन लाग्यो त कहिले भित्रै देखि मन् हर्षित भयर आयो त्यस्तो दुःखमा पनि निस्फिक्री मुस्कुराउन सक्ने त्यहाँका जनतालाई मेराे सलाम अनि विद्या दिदि हजुर प्रति निकै आभारी छु यत्रो दुःख गरेर देशका कुना कन्दरा मा रहेका दुःख दर्द सवै माझ राख्नु हुन्छ

  • @jyotibhatt4580
    @jyotibhatt4580 หลายเดือนก่อน +4

    अहिले 2/3 वर्ष जति मात्र भयो होला यो ठाउँमा सडक गाडी पुगेको
    अझै मसम्झन्छु सयौं पल्ट बत्तीको अभावले मा सीडी बाट लडेको मेरो बालपनको पीडा ❤

  • @nabinlama2997
    @nabinlama2997 17 วันที่ผ่านมา

    "पुल भनेको गाउँ मात्रा होइन,मान्छेको मन,सम्बन्ध पो जोड्दो रहेछ" सारै मन छुने राम्रो कुरा गर्नु भयो दाईले।यो दाईलाई सम्मान अनि धन्यवाद हेर्ने कथा टिमलाई🙏🙏

  • @deviram284
    @deviram284 หลายเดือนก่อน +1

    मन न हो सान सानो कुरामा खुसी हुन्छ दुःख र पीडामा हाँस्ने गाउँबस्तीका दिदीबहिनीहरू सानो कुरामा पनि कति खुसी त्यो पुल पुल मात्र होइन। सम्बन्ध गाँस एउटा माध्यम पनि हो।🎉🎉🎉🎉

  • @bishnubhandari7599
    @bishnubhandari7599 หลายเดือนก่อน +4

    स्वर्ग कल्पना मात्र हो
    तर नेपाल सत्य हो

  • @dhurba3499
    @dhurba3499 หลายเดือนก่อน +5

    बिचरा एउटा झोलुङ्गेपुल ले कति खुसी दिएको ति दुगॅम का जन्ताहरु रमाएको देख्दा मन पनि कस्तो कस्तो भयो।

    • @rohitkhadka4514
      @rohitkhadka4514 หลายเดือนก่อน

      Durgam navanam hai sabai vanda ramro place ho nepal🇳🇵 ko pure soul ❤❤

  • @Shaktirijanrai-hw5me
    @Shaktirijanrai-hw5me หลายเดือนก่อน +2

    हेर्ने कथाको टिमलाई सलाम छ,,कति दुख पीडा थकाई सहेर ,दुखी जनताको जिबनि देखौनु हुन्छ❤❤❤❤❤❤❤

  • @Zick-info
    @Zick-info หลายเดือนก่อน +2

    हामि नेपाली दुखमा पनि हास्न सक्ने
    अभावमा पनि बाच्न सक्ने
    दुरिले टाढा भएपनि मनसँग मन गास्न सक्ने
    धन्यवाद हेर्ने कथा परिवार🙏🙏

  • @ramrijal2516
    @ramrijal2516 หลายเดือนก่อน +17

    बरिलै नेपाली जनता कति सोझा,एउटा झोलुङ्गे पुल बन्दा त कति खुसी छन् थोरै अरु बिकास भैदिने हो भने कति खुसी हुने थिए होलान्.ठुलो इच्छा माग पनि छैन जनताको,लाग्छ कहिलेकाही त यी नेताहरूले यहि सोझोपनको फाइदा त उठाइरहेका छैनन्?

  • @NareshKumar-hn4dc
    @NareshKumar-hn4dc หลายเดือนก่อน +3

    साच्चिकै यो देश देश जस्तो लागेन pl हेर्ने कथा लाई सलाम

  • @ramrijal2516
    @ramrijal2516 หลายเดือนก่อน +2

    त्यो जमानाको बुबा पढेलेखेका बुझ्ने हुनुहुदोरहेछ. कस्तो मिठो बोलिबचन रसिला हसिला रमाइला रहेछन् .🙏🙏❤❤❤❤

  • @janakibhandari5733
    @janakibhandari5733 หลายเดือนก่อน +1

    पुल भनेको मान्छेको मन जोड्ने ठाउँ पो रहेछ❤❤❤

  • @Neaaccountgroup
    @Neaaccountgroup หลายเดือนก่อน +4

    मलाई हरदिन आत्मविश्वास को प्रेरणा मिलेको छ हेर्ने कथा बाट
    यो संग्रह यो पिडा ले मेरो सबै पिडा हराउन्छ सफलता भए पछि मैले गर्ने विकट ठाउँमा गई सहयोग गर्न पाउ ।
    धन्यवाद हेर्ने कथा लाई ❤

  • @user-kw7qp7no5o
    @user-kw7qp7no5o หลายเดือนก่อน +3

    नेपाली हरु को वास्तविक खुसी यस्तै सानो सानो कुरामा छ उता सरकार भने रेल पानी जहाज का कुरा गर्छ 😢😢 बिडम्पना नमन दिदि

  • @somrajstha49
    @somrajstha49 หลายเดือนก่อน +2

    एक दिनको बाटो आधा घन्टामा... वाह!!! उच्च सम्मान 🙏

  • @ngankumarathapamagar2974
    @ngankumarathapamagar2974 หลายเดือนก่อน +1

    सलाम ति आमा दिदी बहिनी हरु लाई यति कठिन ठाउँमा पनि हाँसी खुशी पुल बनाउन लागि परेका मा

  • @nirajpal5600
    @nirajpal5600 หลายเดือนก่อน +3

    हाम्रा लागि काठमाडौं धेरै टाढा छ।
    कठै हाम्रो दार्चुला ❤

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 หลายเดือนก่อน +3

    यस्तो ठाउँ हेर्नु जस्तो मज्जा अरु केही मा आउँदैन । so beautiful view 🎉🎉

  • @rudrabaruwal3242
    @rudrabaruwal3242 หลายเดือนก่อน +1

    नेपाल् का ठुलो नेता हरु ले हेर्नुपर्ने रहेछ तर ढुंगा को मन छ उनीहरुको

  • @bimalpokhrel3729
    @bimalpokhrel3729 หลายเดือนก่อน +1

    यति सम्मको आट , हिम्मत ,साहस छ भने। त्यो नेपालका नागरिक मात्र जस्तो लाग्छ ❤❤ धन्यावाद हेर्ने कथाका परिवारलाइ नेपालको बास्तबिक जनजिवन र अवस्थाका बारेमा सबैलाइ हेर्न अवसर प्रदान गरिदिनुभएकोमा।सरकार सम्म यस्ता भिडियो पुगुन 😢

  • @MrJPDhami
    @MrJPDhami หลายเดือนก่อน +10

    दार्चुला बाट को को हुनुहुन्छ हाजिर हुनु है

  • @user-ec9nw5ti9j
    @user-ec9nw5ti9j หลายเดือนก่อน +4

    नेपालको यति राम्रो लाग्ने हेर्ने कथा म नियमित हेर्ने गर्छु अझ गोठ तिरको झन राम्रोसँग हेर्छु तेस पछि सबैभन्दा मन छुने स्याङ्जा वालिङमा रहेको भिम लुईटलको बुङगुर फारममा चाहि सारै मन दुखियो उहाँ लाई यो फाराम अन्तिम हुदा सम्म आफ्नो बेवासाईक नछोडनु होला भन्छु❤❤🙏🙏

  • @sajanraijhamke
    @sajanraijhamke หลายเดือนก่อน +2

    यो पुल बनिसके पछीको अर्को भिडियो बनाउनु होला।त्यो भागमा त्यहाँको जनतामा देखिएको खुसी समेटियोस्।🙏🙏

  • @binodsaud3783
    @binodsaud3783 หลายเดือนก่อน +1

    टाढा भएका मन र बस्तिलाइ जोड्ने हातहरुलाइ सलाम अनि ठगुन्ना बुवाको प्रयास अझै सलाम ।

  • @prakashrawal19
    @prakashrawal19 หลายเดือนก่อน +7

    सारै खुसी लाग्यो नेपाल भित्रको मेरो आफ्नै गृह जिल्ला दार्चुला र दार्चुला भित्रको पनि म आफै पुग्न नसकेको तिकंर गाउँको यथार्थ बुझने अवसर पाएको मा हार्दिक धन्यवाद हेर्ने कथा परिवारलाई !❤

  • @user-ds5ce4to3d
    @user-ds5ce4to3d หลายเดือนก่อน +5

    यस विश्व घटनाले र herne katha le घटनाको स्वरुप छापेको छ।

    • @basantkunwar4065
      @basantkunwar4065 หลายเดือนก่อน +1

      एकदमै

    • @user-ds5ce4to3d
      @user-ds5ce4to3d หลายเดือนก่อน +1

      @@sandesh_5896 sorry mistake bhayo aile sachhyako xu
      tyashko lagi maaf garnuhola

  • @theminiworldNepal
    @theminiworldNepal 25 วันที่ผ่านมา

    हामीले सोचे जस्तो छैन जिबन , हामीले सोचे जस्तो छैन नेपाल, वास्तविक नेपाल हेर्ने कथा ले देखाउने नेपाल हो |

  • @SusantChhetri
    @SusantChhetri หลายเดือนก่อน +2

    पुलले मन जोडेको छ साधारण शब्द तर कती मन छुनी शब्द हामी जन्ता लाई आधारभुत आवश्यकता भय हुन्छ,

  • @PrakashGhatal07
    @PrakashGhatal07 หลายเดือนก่อน +3

    यस्तो कठिन र विकट ठाउमा गएर आफ्नो मेहनत लाई जारी राखेर गाउमा भएका समस्या लाई सबै सामु देखाउन हुने सम्पुर्ण "हेर्ने कथा " टिमलाई मन देखि नै धन्यवाद ❤😊

  • @Younghang313
    @Younghang313 หลายเดือนก่อน +3

    सन्तुष्टि के हो यो दुर्गम गाउँमा पुल बनिएर खुशी भएका जनतासङ सिकौ ।

  • @diputsmg
    @diputsmg หลายเดือนก่อน +2

    बोलेको सराप लाग्ने भए यी नेताहरु सके जति दिने थिए तर के गर्ने, लाग्दैन यी पापीहरुलाई ! कठै मेरो देश... त्यस भेगका जनताहरुको दबिएको रिस माथि कति सजिलै मिठो मुस्कान सित खुलेर बोलेका, सार्है माया लाग्यो !
    आशा गरौ, आउने दिनहरुमा ति भेगका जनताहरुको खुशी अझ बढ्दै जावोस 🙏

  • @JayDevSingh-tm7zl
    @JayDevSingh-tm7zl หลายเดือนก่อน +1

    यस्ताे बिगट दूर दाराज को कथा बनाएर सबै लाई देखाउने साहासी ईमान्दार लगनशील मेहनती विद्या दिदी लगायत सबै दिदीको टीम हरु लाई १२५ तोप को सलामी नमन् सधैं राम्रो होस् हजूर को

  • @yekrajpoudel3909
    @yekrajpoudel3909 หลายเดือนก่อน +5

    सधै भोट को लागि मधेसी को गरिबी देख्ने यो सत्ता ले पहाडी कष्टकर जिन्दगी कहिले देख्ने हो ।🕉️🕉️🕉️

  • @Nepal391
    @Nepal391 หลายเดือนก่อน +5

    हेर्दा हेर्दै (खुसिले)आखा रसाएर आयो🥹 तपाईहरुले सपनामा न सोचेको(सुबिधा युक्त) जिन्दगि हामिले पाउदा पनि तपाई हरुको जस्तो मुसकुराउन बिर्सि सके छु🥹😁 पुल निर्माण गर्ने सम्पुण लाई मन बाटै धन्यवाद🙏🏼🙏🏼

  • @DdLimbu
    @DdLimbu หลายเดือนก่อน +1

    सलुट छ यहाँ का आमाबुबा दाजु भाइ दिदीबहिनीहरु लाई यो देश का सच्चा नेपाली अनि पौराखी त हजुर हरुनै हो 🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌷🌷🌷🌷🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @nareshmaharjan8865
    @nareshmaharjan8865 หลายเดือนก่อน

    धेरै धन्यवाद छ।

  • @Jijubishna
    @Jijubishna หลายเดือนก่อน +5

    भारत सरकार जिन्दबात भन्न बाध्य छ्न दर्चुला बासिन्दा 😢😢😢।

  • @ikimachannel
    @ikimachannel หลายเดือนก่อน +5

    कम सबस्क्राबर भएका साथिहरु आउनुस एक अर्कालाइ सपोर्ट गर्दै अघि बढौँ ❤🎉

    • @XetriBam_4009.
      @XetriBam_4009. หลายเดือนก่อน

      Plz subscribe

    • @XetriBam_4009.
      @XetriBam_4009. หลายเดือนก่อน

      Plz subscribe

    • @eroshikghale7458
      @eroshikghale7458 หลายเดือนก่อน

      Lu garanata pls

    • @ikimachannel
      @ikimachannel หลายเดือนก่อน

      @@eroshikghale7458 done ✅

    • @dushyantathapa5162
      @dushyantathapa5162 หลายเดือนก่อน

      Theet Koile le josto aarka ko dud ma anda diyara kaha huncha.....😅😅😅😅😅😅

  • @yadabkumar6037
    @yadabkumar6037 หลายเดือนก่อน

    सलाम छ हजुर हरुलाइ

  • @ramgurung8516
    @ramgurung8516 หลายเดือนก่อน +1

    भष्ट नेताहरु पैदल हिंडाउनु पर्छ यस्तो दुर्गम ठाउँमा। हेर्ने कथाको team लाई धेरै धन्यवाद।❤👍️

  • @regjung1995
    @regjung1995 หลายเดือนก่อน

    हौसला नै सबभन्दा ठूलो उपलब्धि रैच ❤

  • @DaddyHorny
    @DaddyHorny หลายเดือนก่อน +1

    धेरै ठाँउ देखी सके धेरै कुरा सिकि सके तपाईं हरुको मिहेनत ले गर्दा धेरै धेरै धन्यवाद तपाईं हरुलाई❤❤❤

  • @jyameshpunmagar
    @jyameshpunmagar หลายเดือนก่อน

    कती राम्रो गाऊ❤

  • @SHaNDeSSWR48
    @SHaNDeSSWR48 หลายเดือนก่อน

    हेर्ने कथाको इपिसोड हेर्नु एकदमै आनन्द लाग्छ।

  • @LakeBesi_55
    @LakeBesi_55 หลายเดือนก่อน

    धेरै राम्रो लाग्छ । जति हेर्यो हेरौ लाग्छ। ❤

  • @abrishcro117
    @abrishcro117 หลายเดือนก่อน

    पस्चिम तिर हेरीकनत हामी स्वर्गमा बसे जस्तै रछ बिचाराहरु यस्तो कस्टकर जिन्दगी

  • @sujatarai2901
    @sujatarai2901 หลายเดือนก่อน

    कति राम्रो भिडियो बनाउनु भएको ❤❤❤❤

  • @birajbhatta4128
    @birajbhatta4128 หลายเดือนก่อน

    धन्यवाद बिध्या चपागाइ दि लाई

  • @saritadhakal8644
    @saritadhakal8644 หลายเดือนก่อน

    हेनेॅ कथाले सबैको मन जोडिदिएको छ

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions หลายเดือนก่อน +1

    कस्तो राम्रो मन भएको मान्छेहरु❤❤

  • @GyanuChauguthi-ko3pe
    @GyanuChauguthi-ko3pe หลายเดือนก่อน +1

    धेरै राम्रो 🙏

  • @Anjuli512
    @Anjuli512 หลายเดือนก่อน +1

    मेरो देश मेरो प्यारो नेपाल

  • @manishanepal9201
    @manishanepal9201 หลายเดือนก่อน

    धन्यवाद छ
    हेर्ने कथा team

  • @narayansharma2077
    @narayansharma2077 หลายเดือนก่อน

    याे भाग त रमाइलाे रहेछ ❤❤

  • @ashokmagar9948
    @ashokmagar9948 หลายเดือนก่อน

    खुशी हुनलाई ठुलो कुरा नचाहिने रहेछ। खुशी लाग्यो भिडियो हेरेर

  • @learnforlife9977
    @learnforlife9977 หลายเดือนก่อน +1

    आजभोली गाँउका घर घरमै मोटरबाटो चाहिने, प्रत्येक घरमा गाडी पुग्नु पर्ने मान्यता राख्ने सुगम भनिने स्थानका नागरिकले हेर्नू र बुझ्नु पर्ने कथा,
    र नेपाल दक्षिण एसिया कै खुशी राष्ट्र हो भन्ने ज्वलन्त प्रमाण
    सलाम हेर्ने कथा टिम र ती दुर दराजका नेपालीहरूलाई❤

  • @harirambhetwal7506
    @harirambhetwal7506 หลายเดือนก่อน

    राम्रो भिडियो

  • @GhanashyamKhatri1
    @GhanashyamKhatri1 หลายเดือนก่อน

    नमस्कार साहित्यिक नमन हेर्ने कथा परिवारलाई

  • @buddhakc1773
    @buddhakc1773 หลายเดือนก่อน +2

    सरकार केबुलकार र भ्युटावर बनाउननै ठिक्क छ काहा सोझा जनता को सुख देख्छ ।
    बुबा पर्ति नमन कति युवा हरु 20 30 बर्षको उमेरमै नसामा लागेर मेन्टल प्रेसर मा पुग्छन उहा को फुर्ति जोस जागर देखेर खुशी लाग्यो ।❤❤

  • @durgachaudhary2562
    @durgachaudhary2562 หลายเดือนก่อน +1

    हेर्ने बेला नै मुटु सिरिउ गर्छ ।
    सलाम छ ती पौरखी हातहरुलाई 🎉🎉🎉।

  • @Shivuraja726
    @Shivuraja726 หลายเดือนก่อน

    निकै राम्रो लाग्छ हरेक भाग नछुटाई हेर्छु!!!!

  • @durgaranabhat1390
    @durgaranabhat1390 หลายเดือนก่อน

    🎉🎉🎉🎉धेरै राम्रो कार्यक्रम

  • @prabindahal1702
    @prabindahal1702 หลายเดือนก่อน

    बिकट तर साह्रै सुन्दर ठाउ अनि त्यहा का सुन्दर मन हरु ❤

  • @arunpandey1238
    @arunpandey1238 หลายเดือนก่อน

    पुल भनेको मानिसहरूको मन जोड्ने माध्यम। मन छोयो।

  • @chandrapun5539
    @chandrapun5539 หลายเดือนก่อน

    मजा आयो धन्यवाद ❤❤❤❤❤

  • @tulasiprasadsharma7165
    @tulasiprasadsharma7165 หลายเดือนก่อน

    हेरी रहुँ जस्तो लाग्ने हेर्ने कथा ।

  • @manojkarki2554
    @manojkarki2554 หลายเดือนก่อน

    पुल भनेको मान्छेको मन जोड्ने चिज रहेछ, मन छुयो❤️‍🔥

  • @ganeshthapa1590
    @ganeshthapa1590 หลายเดือนก่อน +1

    Heri sakyo herne katha pani ❤❤all