सम्बन्ध सेतु १ - नेपालका झोलुङ्गे पुलहरु | The Trail Bridges of Nepal EP1 | Herne Katha - हेर्ने कथा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ธ.ค. 2024

ความคิดเห็น • 960

  • @sumikshasodari4970
    @sumikshasodari4970 8 หลายเดือนก่อน +313

    पुल भनेको त मान्छेको मन पो जोड्ने रैछ्❤️❤️यति दुःखको बेला नि हास्न सक्ने नेपाली दिदी बहिनीहरुलाइ सलाम छ❤❤❤हेर्ने कथा परिवारलाई धेरै धन्यवाद ❤️

    • @Hesper_23
      @Hesper_23 8 หลายเดือนก่อน +6

      I am so glad people like you are watching this, respect 🙏

    • @LofiBlossoms
      @LofiBlossoms 8 หลายเดือนก่อน +2

      Indeed, bridges do much more than connect lands; they connect hearts and lives. 🌉 The resilience and spirit of the Nepali people, who find reasons to smile even in hardship, are truly inspiring. 🙏 Saluting the sisters of Nepal who, with their undying spirit, remind us of the power of community and perseverance. 🇳🇵💪 Your words capture the essence of this beautiful episode of Herne Katha, which not only tells the story of physical structures but also the indomitable human connections they foster. Thank you to the Herne Katha team for shedding light on these lifelines of Nepal. 🎥📖🌟

    • @kajalrana-ut6wy
      @kajalrana-ut6wy 8 หลายเดือนก่อน +1

      @@LofiBlossoms Well said 🌸🌸. हेर्ने कथा परिवारलाई धेरै धन्यवाद ❤❤

    • @LofiBlossoms
      @LofiBlossoms 8 หลายเดือนก่อน +1

      @@kajalrana-ut6wy 🌺🌺🌺

    • @_Shanta_Official
      @_Shanta_Official 8 หลายเดือนก่อน +1

      @@LofiBlossoms Thank you for your wonderful comment and for sharing your thoughts! 🙏💖 Your words add depth to the conversation and highlight the true spirit of Nepal. 🌟🇳🇵 🌼🌼

  • @kedarbaral3999
    @kedarbaral3999 8 หลายเดือนก่อน +93

    त्यति बिकट ठाउँका ठगुन्ना बुवाको बोली कति मीठो , स्तरीय , गजबको ! मै हुँ भन्ने शहर र केन्द्रका संग यतिको न बोलि , न मन, न परिश्रम, न दृष्टिकोण ! नमन बुबा !

    • @MadanSuvedi
      @MadanSuvedi 7 หลายเดือนก่อน

      ठ्याक्कै मेरो मनको कुरो भन्नु भयो ।

  • @tandon827
    @tandon827 8 หลายเดือนก่อน +116

    हेर्ने कथाका प्रतेक एपिसोड नछुटाई हेर्ने जति यता लाइक गराै।
    पशुपति नाथले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏

  • @dhankutelirai6605
    @dhankutelirai6605 7 หลายเดือนก่อน +9

    Kathmandu भनेको हाम्राो लागि टाढाको कुरा हो कस्तो मन छुने शब्द खुशी पाउन ठुलो कुरा चाहिदैन सानो काम भए पनि पुग्छ

  • @aquanepz
    @aquanepz 8 หลายเดือนก่อน +140

    सुदुर पस्चीमको यस्तो दुख देख्दा देसको नेताहरूलाई एक एक गरेर काट्दापनी चीत्त बुझदैन।

    • @BhimBhandari-hj5dc
      @BhimBhandari-hj5dc 8 หลายเดือนก่อน +1

      उम नि भिदियो हेर्दा पनि रगत तातेर आउछ

    • @Sasubedi513
      @Sasubedi513 8 หลายเดือนก่อน

      Tehii ta vanyaa 😢😢😢😢maarnu parni netaalai

    • @bharatbayak8975
      @bharatbayak8975 8 หลายเดือนก่อน

      K netalaai kaatxau paila aafno bicharlaai kaata himal xodi terai bhagne bhagaude hami swayam nai tw honi kin netaharulai dosh

    • @aquanepz
      @aquanepz 8 หลายเดือนก่อน +1

      @@bharatbayak8975 himal chhodi tarai bhagney le bato ghato banaidiney hora?Herda bichar thuloi dekhiyo tara kuroley mel khadaina.Bikashko samrachana banauney sarkarko jimmewari ho.

  • @sunilbhandari8589
    @sunilbhandari8589 8 หลายเดือนก่อน +63

    बिदेशी भूमिबाट फलामको खाटमा सुतेर हेर्ने जति यता हाजिर गरौ🙋‍♂️🙋‍♂️🙏🙏🇳🇵🇳🇵

    • @dhamalasantosh4395
      @dhamalasantosh4395 7 หลายเดือนก่อน

      @sunilbhandari8589 brother ma itahari bat tapaiko cmt man paro❤❤❤

  • @shankarthapa759
    @shankarthapa759 8 หลายเดือนก่อน +75

    अरु ठाउँमा डाँडा को टुप्पो-टुप्पोमा भ्युटावर बनाउनु भन्दा यस्तो दुर्गम ठाउँहरूमा पुल बनाउनु सयौँ गुना राम्रो हुन्थ्यो।

    • @narendhami3732
      @narendhami3732 8 หลายเดือนก่อน

      नेपालकै दोस्रो लामो झोलुङ्गे पुल हो हेर्ने कथामा देखाइएको हाम्रो झोलुंगे पुल भने प्रमुख प्रयटकिय स्थल सिद्द्टोपिको अग्लो डाँडामा भिउ टावर पनि बनाएकै छै हाम्रै पालिकाले ।। जुन टावर बाट बझाङ जिल्ला ऊम पर्वत लगायतका सुन्दर दृश्य हरु हेर्न पाइन्छ।

    • @homnath891
      @homnath891 8 หลายเดือนก่อน

      "गोजीमा सक्कली नागरिकता बोकेर किस्ता किस्तामा देश बेच्नेहरु kp oli .sherbadur parchanda congress Aamale maubadi jhola haru Yo video hera

    • @slate2368
      @slate2368 7 หลายเดือนก่อน

      केपिनालायक को बुधि आको भय जनताले यसतो दुख कहापाउछ र?

  • @shantikokhojima6040
    @shantikokhojima6040 8 หลายเดือนก่อน +151

    दुर्गम जिल्लाको गाउँ बस्तीका जनतालाई ठुला
    एअरपोर्ट चिल्लो बाटो चाहिएका छैनन् बस् 😌
    एउटा झोलुङ्गे पुल र, गोरेटो बाटो बनाइदिए 🚶‍♂️
    त्यहाको जनताको मुहारमा खुशी झल्किन्थ्यो 😊

    • @chandranhegi8463
      @chandranhegi8463 8 หลายเดือนก่อน +1

      होनि गाउलेनी हाम्रो लिखु खोलाको छहरेमा सुरुमा झोलुङ्गे पुल बन्दा कति सजिलो भाथ्यो अहिले तेस्कको महत्व छैन

    • @anamak2000
      @anamak2000 8 หลายเดือนก่อน +1

      kathmandu ma chai k ko bikas xa ra..dhuwa dhulo futfath bina ko bata jaile pani khalto jam...

  • @MrJPDhami
    @MrJPDhami 8 หลายเดือนก่อน +16

    दार्चुला बाट को को हुनुहुन्छ हाजिर हुनु है

  • @SCLimbu
    @SCLimbu 8 หลายเดือนก่อน +9

    पुल भनेको गाउँ मात्र होइन मन,सम्बन्ध जोड्दो रहेछ कस्तो मन छुने ❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 8 หลายเดือนก่อน +74

    चुनावको समयमा भोट माग्नु बाहेक अरुबेलामा
    सरकारको आँखा नपुगेको दुर्गमका हरेक बस्तीहरुमा
    हेर्ने कथाको टिम पुगेर त्यहाँका जनताको सुखदुःख
    त्यो ठाउँको सुन्दरता सम्प्रेषण गर्नुभएकोमा धन्यवाद 🙏

    • @malashrestha3187
      @malashrestha3187 8 หลายเดือนก่อน +1

      Tyaha ka manchele vote nadinu ni ta. Kati dukha cha. Chorharu tyaka palika holan ni😢

    • @SherpaPasang-g8i
      @SherpaPasang-g8i 8 หลายเดือนก่อน

      तपाइको कुरा पनि उदेक लागेर आयो मलाई त्यहाँ पुगेको सेवा सुबिदा चाही हेर्ने कथाले दिएको होर

    • @akashkhadka7798
      @akashkhadka7798 7 หลายเดือนก่อน

      @@SherpaPasang-g8i ani bhai teti matra garnu parney ho netale?? Ani kati dhilo garya tyo xai kasle bughney goktey?

  • @madamrai9716
    @madamrai9716 8 หลายเดือนก่อน +19

    पुल भनेको त मान्छेको मन जोड्ने रहेछ ...अझै पनि पुरानो सपनाको याद आउछ ...best words

  • @nirajpal5600
    @nirajpal5600 8 หลายเดือนก่อน +4

    हाम्रा लागि काठमाडौं धेरै टाढा छ।
    कठै हाम्रो दार्चुला ❤

  • @MankajilamaKaji
    @MankajilamaKaji 6 หลายเดือนก่อน +1

    यि र यो प्रकृतिका भिडियोहरु हेर्दा हाम्रो देश नेपाल २०२४ मा होइन १८औं शताब्दीमा छ जस्तो अनुभूति हुन्छ मलाई। विद्या दिदीलाई धेरै धेरै धन्यबाद। हामी विकसित देशहरूमा रहे पनि हजुरको यो कार्यक्रम हेरेर गाउँ ठाउँको बस्तु यथास्थिति हेर्न पाउँदा खुशी नै लाग्छ तर आफु रहेको विकसित देशका विकासहरू देख्दा भने दु:ख लागेर आउँछ। कहिले हुन्छ हाम्रो देश नेपाल यस्तो 😮

  • @rajukshetri2995
    @rajukshetri2995 8 หลายเดือนก่อน +15

    सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम। जिवनका यथार्थ कथा हेर्ने कथा।।

  • @itsasecret5870
    @itsasecret5870 7 หลายเดือนก่อน +3

    हजुरहरुको जसरी एउटा पुललाई हाम्रो मनसँग जोड्नुभयो त्यो काम एउटा नेपाली नागरिक भएकाले मेरो मन्देखिनै हजुरहरुको टिमलाई सलाम छ।

  • @Tulsizoc
    @Tulsizoc 8 หลายเดือนก่อน +17

    मलाइ यस्तै एकान्त भएको गाउँ मन पर्छ बिकास नभएको भएपनि कति राम्रो गाउ छ आहा❤❤❤😮😮😮

  • @ngankumarathapamagar2974
    @ngankumarathapamagar2974 8 หลายเดือนก่อน +2

    सलाम ति आमा दिदी बहिनी हरु लाई यति कठिन ठाउँमा पनि हाँसी खुशी पुल बनाउन लागि परेका मा

  • @learnforlife9977
    @learnforlife9977 7 หลายเดือนก่อน +2

    आजभोली गाँउका घर घरमै मोटरबाटो चाहिने, प्रत्येक घरमा गाडी पुग्नु पर्ने मान्यता राख्ने सुगम भनिने स्थानका नागरिकले हेर्नू र बुझ्नु पर्ने कथा,
    र नेपाल दक्षिण एसिया कै खुशी राष्ट्र हो भन्ने ज्वलन्त प्रमाण
    सलाम हेर्ने कथा टिम र ती दुर दराजका नेपालीहरूलाई❤

  • @Neaaccountgroup
    @Neaaccountgroup 8 หลายเดือนก่อน +3

    एेना को परिभाषा सायद सुन्दर आनुहार को लागिनरैछ एेना त यो मन र त्यो मन जोड्न को लागि पो रहेछ ❤

  • @TejendraMalla-rm3fx
    @TejendraMalla-rm3fx 8 หลายเดือนก่อน +7

    यति हुदा पनि नेपाल भनेर बसेका छन सलाम छ ति धैर्य गर्न सक्ने मनहरूलाई 🙏 यी निर्दोष मनहरुले भोगेको दुख सारा यी देशको नलायक नेतालाई लागोस 🙏

  • @poonamrai7291
    @poonamrai7291 8 หลายเดือนก่อน +7

    गाउ घर यसै मन पर्ने हैननि यहाको मान्छेहरुमा कति आत्मियता हुन्छ, कति मिलनसार हुन्छ्न, कति सफा हुन्छ मनहरु, न आखामा कुनै ढोङिपन छ न छलकपट छ, छ त केबल नादानपन कोमलता कति मेहनति, कति मिठो बोलि, कति खुसि यो हो नि त जिन्दगि सानो सानो कुरामा ठुलो ठुलो खुशी❣️ धन्यवाद हेर्नेकथा हरेक पाठमा जस्तो दृश्य देख्छु त्यहि छु त्यहिको हो भन्ने आभास गराउछ मन खुसि हुन्छ❣️

  • @binodsaud3783
    @binodsaud3783 8 หลายเดือนก่อน +2

    टाढा भएका मन र बस्तिलाइ जोड्ने हातहरुलाइ सलाम अनि ठगुन्ना बुवाको प्रयास अझै सलाम ।

  • @omprakashpurbey7786
    @omprakashpurbey7786 8 หลายเดือนก่อน +12

    निराशा हरु का बिचको झिनो आशा । सारै राम्रो प्रस्तुति । धन्यवाद हेर्ने कथा टिमलाइ ।

  • @kazeeram
    @kazeeram 8 หลายเดือนก่อน +6

    वास्तवमा हामी नेपाली जनता महान हौं, एउटा आधारभूत आवश्यकता पूरा हुँदा पनि यति खुसी हुन्छौ। धन्यवाद हेर्ने कथा आफ्नै देश भए नि विदेश सरह रहेको ठाउँहरू देखाइदिनु भएको मा सम्पूर्ण नेपालीहरुमा हार्दिक हार्दिक नमन 🙏🙏🙏

  • @KismasThapa-oz4vs
    @KismasThapa-oz4vs 7 หลายเดือนก่อน

    बहुपति भएको ठाउको कथा पनि बनाउनु पर्यो एउटा

  • @basantkunwar4065
    @basantkunwar4065 8 หลายเดือนก่อน +28

    तुइन चढेर बिद्यालय र केबल कार चढेर मन्दिर जानुपर्ने देशका जनाता हौ हामी 😢😢

  • @rameshsadasankar6014
    @rameshsadasankar6014 3 หลายเดือนก่อน

    दुइ खोला को किनारा जोड्ने भन्ने सुनेको थिए।
    तर दुइ गाँउ को मन पनि जोड्ने माध्यम रहिछ यो हेर्ने कथा र यि कथा हेरेर सुनेर थाहा भयो । यो टिमलाई मुरि मुरि धन्यवाद 🙏

  • @hidante
    @hidante 8 หลายเดือนก่อน +9

    हेर्ने कथा जति जनतामा भिज्ने जनता देखाउने ऐना नेपालमा कुनै छैन् । TH-cam ले पनि जनताको कुरा राज्यसामु देखाउन र पर्याउन सक्छ भन्ने उदाहरण हो यो Channel . ❤❤❤❤

  • @ramrijal2516
    @ramrijal2516 7 หลายเดือนก่อน +3

    त्यो जमानाको बुबा पढेलेखेका बुझ्ने हुनुहुदोरहेछ. कस्तो मिठो बोलिबचन रसिला हसिला रमाइला रहेछन् .🙏🙏❤❤❤❤

  • @SusantChhetri
    @SusantChhetri 8 หลายเดือนก่อน +3

    पुलले मन जोडेको छ साधारण शब्द तर कती मन छुनी शब्द हामी जन्ता लाई आधारभुत आवश्यकता भय हुन्छ,

  • @janakibhandari5733
    @janakibhandari5733 8 หลายเดือนก่อน +2

    पुल भनेको मान्छेको मन जोड्ने ठाउँ पो रहेछ❤❤❤

  • @ramrijal2516
    @ramrijal2516 8 หลายเดือนก่อน +18

    बरिलै नेपाली जनता कति सोझा,एउटा झोलुङ्गे पुल बन्दा त कति खुसी छन् थोरै अरु बिकास भैदिने हो भने कति खुसी हुने थिए होलान्.ठुलो इच्छा माग पनि छैन जनताको,लाग्छ कहिलेकाही त यी नेताहरूले यहि सोझोपनको फाइदा त उठाइरहेका छैनन्?

  • @rajendrakunwar1878
    @rajendrakunwar1878 8 หลายเดือนก่อน +14

    हामी गाउँका आम मानिसहरुमा साना- साना बिकासले पनि ठूलो खुशी ल्याएको छ ❤🙏
    हेर्ने कथा पनि नेपालभरिका दुरदराजका गाउँका मानिस अनि उनिहरुका कस्ता खालका समस्याहरु थिए छन् भन्ने आम नेपाली जनताहरुलाई जानकारी गराउने पुल बनेकाे छ धेरै खुशी लाग्छ ।
    salute xa hjur lai ❤ धन्यवाद हेर्ने कथा ❤ ❤❤

  • @ambeast93
    @ambeast93 8 หลายเดือนก่อน +12

    ताङ्लाकोट बाकरीको रसुकन्छ बसो
    मायाका हुकुम माथी मुइले बोले कसो ,
    धन्य हो मेरी दार्चुला ❤🙏😢

  • @kusangrai1274
    @kusangrai1274 8 หลายเดือนก่อน +1

    ❤️❤️❤️

  • @Yubrajkandel
    @Yubrajkandel 8 หลายเดือนก่อน +11

    ' यो परोपकारी हो।यो बनाउने मान्छे हामी लाई भगवान् ले स्वर्ग मै पुर्याउँछ जस्तो लाग्छ।'
    मात्र यस्तै कारणले संसार चलिरहेको छ।नत्र प्रलय शुरु भै सक्थ्यो।।
    नमन छ बुवा लाई

  • @Shaktirijanrai-hw5me
    @Shaktirijanrai-hw5me 7 หลายเดือนก่อน +2

    हेर्ने कथाको टिमलाई सलाम छ,,कति दुख पीडा थकाई सहेर ,दुखी जनताको जिबनि देखौनु हुन्छ❤❤❤❤❤❤❤

  • @anuraghjaigadi5161
    @anuraghjaigadi5161 8 หลายเดือนก่อน +5

    फुल बनेको त मान्छेको मन जोड्दो रहेछ... सानो सानो कुरामा कति खुसी
    हेर्ने कथाका सम्पूर्ण टिमलाई हृदयदेखि नमस्कार

  • @Zick-info
    @Zick-info 8 หลายเดือนก่อน +2

    हामि नेपाली दुखमा पनि हास्न सक्ने
    अभावमा पनि बाच्न सक्ने
    दुरिले टाढा भएपनि मनसँग मन गास्न सक्ने
    धन्यवाद हेर्ने कथा परिवार🙏🙏

  • @danuwaarbibek8140
    @danuwaarbibek8140 8 หลายเดือนก่อน +8

    प्राकृतिक सौन्दर्यले भरिपूर्ण मेरो नेपाल ❤तर बिडम्वना एउटा गोरेटो बाटो समेत नहुँदा सुन्दर ठाउँको जनजीवन कति कष्टकर😌धन्यवाद हेर्ने कथाको टिमलाई ❤

  • @Anjuli512
    @Anjuli512 8 หลายเดือนก่อน +2

    मेरो देश मेरो प्यारो नेपाल

  • @thumanrana9111
    @thumanrana9111 8 หลายเดือนก่อน +3

    याे भीडीयाे हेर्दा मन् नै कस्तो कस्तो भयाे विकट ठाउँका मान्छेलाई खुशी हुन ठूलो ठूलो कुनै कुरा नचाहिने रैछ एउटा पुल बन्दा कति खुशि छन सबै जना शायद त्याे खुशि त्याे मुहारको हर्स कुनै मूल्यमा किन्न सकिन्न होला कहिले रुन मन लाग्यो त कहिले भित्रै देखि मन् हर्षित भयर आयो त्यस्तो दुःखमा पनि निस्फिक्री मुस्कुराउन सक्ने त्यहाँका जनतालाई मेराे सलाम अनि विद्या दिदि हजुर प्रति निकै आभारी छु यत्रो दुःख गरेर देशका कुना कन्दरा मा रहेका दुःख दर्द सवै माझ राख्नु हुन्छ

  • @dawatshringsherpa6299
    @dawatshringsherpa6299 4 หลายเดือนก่อน

    याे ठाँउकाे लागी नेपाल सरकारकाे ध्यान जाओस भन्ना चहान्छु ताकी नेपालतिरबाटा राम्राे गाेरेटाे बनाेस । जय नेपाल ।

  • @bikashgyawali1208
    @bikashgyawali1208 8 หลายเดือนก่อน +13

    नेपालको सबै गाउँलाई जोड्नु पर्छ झोलुङ्गे पुलबाट भए पनि।

  • @LofiBlossoms
    @LofiBlossoms 8 หลายเดือนก่อน +2

    Indeed, bridges do much more than connect lands; they connect hearts and lives. 🌉 The resilience and spirit of the Nepali people, who find reasons to smile even in hardship, are truly inspiring. 🙏 Saluting the sisters of Nepal who, with their undying spirit, remind us of the power of community and perseverance. 🇳🇵💪
    Your words capture the essence of this beautiful episode of Herne Katha, which not only tells the story of physical structures but also the indomitable human connections they foster. 🌸🌸🌸
    Thank you to the Herne Katha @hernekatha team ❤ for shedding light on these lifelines of Nepal. 🎥📖🌟

    • @_Shanta_Official
      @_Shanta_Official 8 หลายเดือนก่อน +2

      Thank you @LofiBlossoms for your wonderful comment and for sharing your thoughts! 🙏💖 Your words add depth to the conversation and highlight the true spirit of Nepal. 🌟🇳🇵

    • @LofiBlossoms
      @LofiBlossoms 8 หลายเดือนก่อน +1

      @@_Shanta_Official 💝💝💝

    • @goldentech6120
      @goldentech6120 8 หลายเดือนก่อน +2

      Loved the line "The resilience and spirit of the Nepali people, who find reasons to smile even in hardship, are truly inspiring". Well said @LofiBlossoms 👏👏👏

    • @_Shanta_Official
      @_Shanta_Official 8 หลายเดือนก่อน

      @@goldentech6120 Absolutely 💌

    • @LofiBlossoms
      @LofiBlossoms 8 หลายเดือนก่อน +1

      @@goldentech6120 💖💖💖

  • @bishnubhandari7599
    @bishnubhandari7599 8 หลายเดือนก่อน +4

    स्वर्ग कल्पना मात्र हो
    तर नेपाल सत्य हो

  • @debendradhenga8613
    @debendradhenga8613 8 หลายเดือนก่อน +2

    हलियुड बलियुड फिलिम भन्दा यो कथा ले मन आनन्द हुन्छं तर सरकारको ध्यान सिंहदरबार मा मात्र हुन्छं ( यो पुल ले धेरैको मन जोडेको छ) भन्ने शब्द ले मन छोयो😢😢

  • @jyotibhatt4580
    @jyotibhatt4580 8 หลายเดือนก่อน +4

    अहिले 2/3 वर्ष जति मात्र भयो होला यो ठाउँमा सडक गाडी पुगेको
    अझै मसम्झन्छु सयौं पल्ट बत्तीको अभावले मा सीडी बाट लडेको मेरो बालपनको पीडा ❤

  • @sajanraijhamke
    @sajanraijhamke 8 หลายเดือนก่อน +2

    यो पुल बनिसके पछीको अर्को भिडियो बनाउनु होला।त्यो भागमा त्यहाँको जनतामा देखिएको खुसी समेटियोस्।🙏🙏

  • @Rabimuskan321
    @Rabimuskan321 8 หลายเดือนก่อน +16

    हेर्ने कथा नछुटाई कोको हेर्नुहुन्छ❤😮😊

    • @basantkunwar4065
      @basantkunwar4065 8 หลายเดือนก่อน

      Hami

    • @NimabungRai
      @NimabungRai 8 หลายเดือนก่อน

      I'm here❤❤🙌🤞🙏🌼🌻

  • @bimalpokhrel3729
    @bimalpokhrel3729 7 หลายเดือนก่อน +1

    यति सम्मको आट , हिम्मत ,साहस छ भने। त्यो नेपालका नागरिक मात्र जस्तो लाग्छ ❤❤ धन्यावाद हेर्ने कथाका परिवारलाइ नेपालको बास्तबिक जनजिवन र अवस्थाका बारेमा सबैलाइ हेर्न अवसर प्रदान गरिदिनुभएकोमा।सरकार सम्म यस्ता भिडियो पुगुन 😢

  • @nishagautam6923
    @nishagautam6923 8 หลายเดือนก่อน +25

    यति सुन्दर नेपाल छ तर बिकास हुन सकेन😢के गर्नु देश बनाउने जिम्मेवारी लिएका हरुले नै केही गरेनन😭गरिब जनता सधै अफ्ट्यारो भोग्नुपर्ने 😢

    • @santoshsubedi1371
      @santoshsubedi1371 8 หลายเดือนก่อน +2

      सबै त नहुनु होला तर देश चिन्न देश बिकास हुन उमेर अर्कालाइ बेचेर हुदैन आफ्नै ठाउँ पुगेर प्रत्येकले गर्ने हो भने देश बिकास हुन कति नि समय लाग्दैन,याद राख्नुस कुनै पनि समस्याको समाधान प्रश्न बाट भागेर होईन कि त्यही सङ्ग जुधेर हुन्छ! वश सकारात्मककता हुनुपरो अनि लगन र मेहनत

    • @NimabungRai
      @NimabungRai 8 หลายเดือนก่อน

      अब तपाईं हामी जस्तै जान्नि, बुझ्नी मान्छे हरुले आफ्नो ठाउँ हरु बनाउन पर्दछ ❤❤🙏🌼🌻

    • @pradipthapa8758
      @pradipthapa8758 8 หลายเดือนก่อน

      म हजुर को कमेन्ट हेर्न आको है😂

  • @Cbpaijamagar
    @Cbpaijamagar 8 หลายเดือนก่อน +1

    हेर्ने कथा भाग 1 देखि नछुटाई हेर्रेको छु । नेपालको कुना काप्चामा पुगेर नेपाल नेपालीको अवस्था बारे सबै देखाउनु हुन्छ । तपाईंको भिडियोबाट पुरै नेपाल बारे जानकारी लिने गरेकी छु । यसको लागी हेर्ने कथालाई धेरै धन्यवाद!

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 8 หลายเดือนก่อน +3

    यस्तो ठाउँ हेर्नु जस्तो मज्जा अरु केही मा आउँदैन । so beautiful view 🎉🎉

  • @buddhakc1773
    @buddhakc1773 8 หลายเดือนก่อน +2

    सरकार केबुलकार र भ्युटावर बनाउननै ठिक्क छ काहा सोझा जनता को सुख देख्छ ।
    बुबा पर्ति नमन कति युवा हरु 20 30 बर्षको उमेरमै नसामा लागेर मेन्टल प्रेसर मा पुग्छन उहा को फुर्ति जोस जागर देखेर खुशी लाग्यो ।❤❤

  • @BhimNeupane-q8v
    @BhimNeupane-q8v 8 หลายเดือนก่อน +4

    नेपालको यति राम्रो लाग्ने हेर्ने कथा म नियमित हेर्ने गर्छु अझ गोठ तिरको झन राम्रोसँग हेर्छु तेस पछि सबैभन्दा मन छुने स्याङ्जा वालिङमा रहेको भिम लुईटलको बुङगुर फारममा चाहि सारै मन दुखियो उहाँ लाई यो फाराम अन्तिम हुदा सम्म आफ्नो बेवासाईक नछोडनु होला भन्छु❤❤🙏🙏

  • @abrishcro117
    @abrishcro117 7 หลายเดือนก่อน

    पस्चिम तिर हेरीकनत हामी स्वर्गमा बसे जस्तै रछ बिचाराहरु यस्तो कस्टकर जिन्दगी

  • @prakashrawal19
    @prakashrawal19 8 หลายเดือนก่อน +8

    सारै खुसी लाग्यो नेपाल भित्रको मेरो आफ्नै गृह जिल्ला दार्चुला र दार्चुला भित्रको पनि म आफै पुग्न नसकेको तिकंर गाउँको यथार्थ बुझने अवसर पाएको मा हार्दिक धन्यवाद हेर्ने कथा परिवारलाई !❤

  • @uddablamichhane6383
    @uddablamichhane6383 8 หลายเดือนก่อน

    एउटा झाेलुङ्गे पुल बन्दा गरिब जनता काे मुहार मा कति खुशि झन बिचरा ।चाेर नेता हरु कराेडाै गाडि चढ्छन तै देश लुट्छन

  • @ganeshthapamagar6744
    @ganeshthapamagar6744 8 หลายเดือนก่อน +13

    म जस्तै प्रदेश देखि १२ घण्टाको डिउटी सकेर आजको श्रृंखला
    हेर्न कोको आउँनु भो नी!❤

    • @SanjayLama-ie3xh
      @SanjayLama-ie3xh 8 หลายเดือนก่อน +1

      ✋✋✋✋

    • @DipeshBaniya_55
      @DipeshBaniya_55 8 หลายเดือนก่อน +1

      Yes

    • @rameshpanthi8934
      @rameshpanthi8934 8 หลายเดือนก่อน +1

      यो जिल्ला पुग्ने अबसर अहिले मलाई पनि पाएको थिए सार्है खुशीका पल उकाली ओरालि सार्है सुन्दर त लागेको थियो तर त्यहाँ का मेहेनति ति जनता हरु का खुशी देख्दा त कति आनन्दित भएको थिए म

  • @nabinlama2997
    @nabinlama2997 6 หลายเดือนก่อน

    "पुल भनेको गाउँ मात्रा होइन,मान्छेको मन,सम्बन्ध पो जोड्दो रहेछ" सारै मन छुने राम्रो कुरा गर्नु भयो दाईले।यो दाईलाई सम्मान अनि धन्यवाद हेर्ने कथा टिमलाई🙏🙏

  • @dhurba3499
    @dhurba3499 8 หลายเดือนก่อน +5

    बिचरा एउटा झोलुङ्गेपुल ले कति खुसी दिएको ति दुगॅम का जन्ताहरु रमाएको देख्दा मन पनि कस्तो कस्तो भयो।

    • @rohitkhadka4514
      @rohitkhadka4514 7 หลายเดือนก่อน

      Durgam navanam hai sabai vanda ramro place ho nepal🇳🇵 ko pure soul ❤❤

  • @MadanSuvedi
    @MadanSuvedi 7 หลายเดือนก่อน

    यी ठगुन्ना बुडा बोल्दाखेरी शैली र शब्दले यिनी धेरै पठनशील छन, विद्वान छन भन्ने प्रष्ट हुन्छ ।
    हेर्ने कथाको थिम म्यूजिक अति प्यारो छ । थिम म्यूजिक भन्दाखेरी १७ः५२ मा बज्छ नि ।
    आठ घण्टाको हिंडाईको यो एपिसोड पनि असाध्यै राम्रो । ड्रोनको अति राम्रो प्रयोग देखियो ।
    ऐना लाउने कुरो कस्तो अचम्म, आहा ।
    म त हाँस्दै मुस्कुराउँदै सकियो भिडियो ।

  • @HeerendraKuor
    @HeerendraKuor 8 หลายเดือนก่อน +3

    नेपाली हरु को वास्तविक खुसी यस्तै सानो सानो कुरामा छ उता सरकार भने रेल पानी जहाज का कुरा गर्छ 😢😢 बिडम्पना नमन दिदि

  • @dhamala_amit
    @dhamala_amit 8 หลายเดือนก่อน +1

    मन जोड्ने पुल

  • @NareshKumar-hn4dc
    @NareshKumar-hn4dc 8 หลายเดือนก่อน +3

    साच्चिकै यो देश देश जस्तो लागेन pl हेर्ने कथा लाई सलाम

  • @ramkrishnagurung8448
    @ramkrishnagurung8448 8 หลายเดือนก่อน

    हाम्रो देश साच्चिकै सुन्दर रहेछ हजुरहरूलाई धेरै धेरै धन्यवाद यसरी नै देशका विभिन्न भागहरूलाई याे देशका आँखा फुटेका नेताहरू देखाई दिनु भएकोमा फेरि पनि हजुर हरूकाे टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏👍️👍️

  • @PrakashGhatal07
    @PrakashGhatal07 8 หลายเดือนก่อน +3

    यस्तो कठिन र विकट ठाउमा गएर आफ्नो मेहनत लाई जारी राखेर गाउमा भएका समस्या लाई सबै सामु देखाउन हुने सम्पुर्ण "हेर्ने कथा " टिमलाई मन देखि नै धन्यवाद ❤😊

  • @DdLimbu
    @DdLimbu 8 หลายเดือนก่อน +1

    सलुट छ यहाँ का आमाबुबा दाजु भाइ दिदीबहिनीहरु लाई यो देश का सच्चा नेपाली अनि पौराखी त हजुर हरुनै हो 🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌷🌷🌷🌷🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Neaaccountgroup
    @Neaaccountgroup 8 หลายเดือนก่อน +3

    मलाई हरदिन आत्मविश्वास को प्रेरणा मिलेको छ हेर्ने कथा बाट
    यो संग्रह यो पिडा ले मेरो सबै पिडा हराउन्छ सफलता भए पछि मैले गर्ने विकट ठाउँमा गई सहयोग गर्न पाउ ।
    धन्यवाद हेर्ने कथा लाई ❤

  • @JayDevSingh-tm7zl
    @JayDevSingh-tm7zl 8 หลายเดือนก่อน +1

    यस्ताे बिगट दूर दाराज को कथा बनाएर सबै लाई देखाउने साहासी ईमान्दार लगनशील मेहनती विद्या दिदी लगायत सबै दिदीको टीम हरु लाई १२५ तोप को सलामी नमन् सधैं राम्रो होस् हजूर को

  • @Jijubishna
    @Jijubishna 8 หลายเดือนก่อน +5

    भारत सरकार जिन्दबात भन्न बाध्य छ्न दर्चुला बासिन्दा 😢😢😢।

  • @diputsmg
    @diputsmg 8 หลายเดือนก่อน +2

    बोलेको सराप लाग्ने भए यी नेताहरु सके जति दिने थिए तर के गर्ने, लाग्दैन यी पापीहरुलाई ! कठै मेरो देश... त्यस भेगका जनताहरुको दबिएको रिस माथि कति सजिलै मिठो मुस्कान सित खुलेर बोलेका, सार्है माया लाग्यो !
    आशा गरौ, आउने दिनहरुमा ति भेगका जनताहरुको खुशी अझ बढ्दै जावोस 🙏

  • @yekrajpoudel3909
    @yekrajpoudel3909 8 หลายเดือนก่อน +5

    सधै भोट को लागि मधेसी को गरिबी देख्ने यो सत्ता ले पहाडी कष्टकर जिन्दगी कहिले देख्ने हो ।🕉️🕉️🕉️

  • @rudrabaruwal3242
    @rudrabaruwal3242 8 หลายเดือนก่อน +1

    नेपाल् का ठुलो नेता हरु ले हेर्नुपर्ने रहेछ तर ढुंगा को मन छ उनीहरुको

  • @RijanDangi-l4c
    @RijanDangi-l4c 8 หลายเดือนก่อน +5

    यस विश्व घटनाले र herne katha le घटनाको स्वरुप छापेको छ।

    • @basantkunwar4065
      @basantkunwar4065 8 หลายเดือนก่อน +1

      एकदमै

    • @RijanDangi-l4c
      @RijanDangi-l4c 8 หลายเดือนก่อน +1

      @@sun_2345-e8f sorry mistake bhayo aile sachhyako xu
      tyashko lagi maaf garnuhola

  • @durgachaudhary2562
    @durgachaudhary2562 8 หลายเดือนก่อน +1

    हेर्ने बेला नै मुटु सिरिउ गर्छ ।
    सलाम छ ती पौरखी हातहरुलाई 🎉🎉🎉।

  • @Arjun-p8o
    @Arjun-p8o 8 หลายเดือนก่อน +5

    हेर्दा हेर्दै (खुसिले)आखा रसाएर आयो🥹 तपाईहरुले सपनामा न सोचेको(सुबिधा युक्त) जिन्दगि हामिले पाउदा पनि तपाई हरुको जस्तो मुसकुराउन बिर्सि सके छु🥹😁 पुल निर्माण गर्ने सम्पुण लाई मन बाटै धन्यवाद🙏🏼🙏🏼

  • @BCRaai
    @BCRaai 7 วันที่ผ่านมา

    The Government should bring all the villagers into one place providing all the necessity, Thank you HERNE KATHA TEAM.

  • @Younghang313
    @Younghang313 8 หลายเดือนก่อน +3

    सन्तुष्टि के हो यो दुर्गम गाउँमा पुल बनिएर खुशी भएका जनतासङ सिकौ ।

  • @kisanmatribhumikrishicom-sw3mj
    @kisanmatribhumikrishicom-sw3mj 7 หลายเดือนก่อน

    याे भिडियाे हेरे पछि देशलाई माया गर्ने पिरश्रम गर्ने मान्छेहरु पनि रहेछन् ,भन्ने लाग्यो ।

  • @dineshbayak1992
    @dineshbayak1992 7 หลายเดือนก่อน +1

    हेर्ने कथा म नछुटाई हेर्ने गर्छु हजुर हरु को मेहेनेत र परिश्रम अथाह छ
    हाम्रो गाउँ मा पनि पानी को धेरै समस्या छ हाम्रो गाउँ को नी दुःख को कथा लाई हजुर को कार्यक्रम मा प्रस्तुत गरी दिनु भए को भए यहाँ का ५०० जनता को दुःख को घाउ मा मलम लाग्ने थियो # विद्या चापागाईं madam🙏🙏🙏

  • @sheruthagunna
    @sheruthagunna 8 หลายเดือนก่อน +1

    सुन्दर सुदूरपश्चिमकाे दार्चुला जिल्लाका विकट गाउँ ठाउँका दुख, पिडाहरुका साथसाथै सुन्दर दृश्यहरु देखाई दिनु भएकाेमा Herne Katha परिवारलाई हृदय देखि धन्यवाद ।।

  • @deviram284
    @deviram284 7 หลายเดือนก่อน +1

    मन न हो सान सानो कुरामा खुसी हुन्छ दुःख र पीडामा हाँस्ने गाउँबस्तीका दिदीबहिनीहरू सानो कुरामा पनि कति खुसी त्यो पुल पुल मात्र होइन। सम्बन्ध गाँस एउटा माध्यम पनि हो।🎉🎉🎉🎉

  • @ManojKarki-zo3mw
    @ManojKarki-zo3mw 7 หลายเดือนก่อน

    सर्ब प्रथम त दार्चुलाको पिडाहरु राज्य भरि देखाउने दिदि लाई धेरै धेरै धन्यवाद राज्यले नचिनेको र नदेखेको दुःख पिडाहरु सबै माझ देखाउनु हुने दिदिलाई हृदयदेखि नै धन्यवाद ❤❤❤

  • @pradipthapa8758
    @pradipthapa8758 8 หลายเดือนก่อน

    पुल ले गाउँ मात्रै जोड्ने हैन रहेछ
    पुल ले त मन र सम्बन्ध पनि जोड्ने रहेछ्😍😍🙏

  • @DeepaKhadka-g2c
    @DeepaKhadka-g2c 3 หลายเดือนก่อน

    यस्तो दुःख मापनी मुस्कुराएको देख्दा हाम्रा दुःख कै हैन रैछ झै लाग्यो❤😢

  • @केहीनयाँकुरा-ख4व
    @केहीनयाँकुरा-ख4व 7 หลายเดือนก่อน

    जनता ले यस्तो दुख पाइ जिन्दगी गुजारिरहेका छन् चोर नेता कर्मचारीहरु भ्रष्टाचारमा लिप्त छन् खै भगवान भन्ने नि रहेनछ क्यारे यि सब हेर्न लाइ

  • @ramurana9244
    @ramurana9244 7 หลายเดือนก่อน

    भिडियो बनाउन एति गाह्रो छ त्यो ठाउँमा विकासको काम झन के हालत होला है हाम्रो देश नेपाल 🇳🇵💝

  • @theminiworldNepal
    @theminiworldNepal 7 หลายเดือนก่อน

    हामीले सोचे जस्तो छैन जिबन , हामीले सोचे जस्तो छैन नेपाल, वास्तविक नेपाल हेर्ने कथा ले देखाउने नेपाल हो |

  • @PrashantDanuwar-98
    @PrashantDanuwar-98 8 หลายเดือนก่อน +1

    स्वार्घ जस्तो ठाउमा कहिले बिकास हुने हाम्रो नेपाल मा यति सुन्दर 🙏🙏🙏😢😢😢

  • @hsk683
    @hsk683 7 หลายเดือนก่อน +1

    भारत सरकार छर पो कमसेकम किनेर त खान पाएका छौ ! हामी दार्चुला बासिले❤

  • @jee-m2n
    @jee-m2n 8 หลายเดือนก่อน

    पुल भनेकाे त मान्छेकाे मन जाेड्न माध्यम बन्याे ।कति मन छुने कुरा । यतिकाे कुराले भावुक बनायाे । दार्शनिक कुरा । प्रभाव कति धेरै याे शब्दकाे ।

  • @ramgurung8516
    @ramgurung8516 7 หลายเดือนก่อน +1

    भष्ट नेताहरु पैदल हिंडाउनु पर्छ यस्तो दुर्गम ठाउँमा। हेर्ने कथाको team लाई धेरै धन्यवाद।❤👍️

  • @bipindhami7821
    @bipindhami7821 8 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤

  • @SandhyasJournal
    @SandhyasJournal 8 หลายเดือนก่อน +1

    ठुला नेता बस् कुर्सीको खोसाखोसमा जनताले आफैं पहाड कोतारेर अनि बाढी पहिरोलाई छेकेर बनाएको अनि जोगाएको देश हो नेपाल 🙏 असली विर हरुलाई मेरो नमन🙏

  • @rbs1602
    @rbs1602 8 หลายเดือนก่อน

    इपिसाेड राम्रो छ तर धेरै महत्त्वपूर्ण कुराहरु काटकुट गरिएछ । थल- सिलिङ चौर झो.पु. मा कामगर्ने कामदार हरुले धेरै ठूलो परिश्रम गरेर यो पुल बनाए तर आजसम्म ज्यालामज्दुरी नदिएको अवस्था छ । यो पुलमा कामगर्ने कामदारहरुले आजको दिनसम्म ज्यालामजदुरी नपाएको अवस्था यथावत छ , TBSU/ Helvatas ले दिन कबोल गरेको हिस्सा सबै दिइसकेको छ तर संबंधित गाउपालिकाले दिन सम्झौता गरेको रकम भुक्तानी नदिदा श्रमिकहरुको श्रम सोषण भएको अवस्था यथावत छ । मेरो तेही भनाइ काटिएको अवस्था देखियो । हेर्ने कथामा त्यो कुरो आइदिएको भए । पालिकालाइ दवाब पर्थ्यो कि भन्ने आशा थियो तर त्यो आशा मरेको छ ।

  • @netrarijal2750
    @netrarijal2750 8 หลายเดือนก่อน

    हेर्दा सुन्दर तर अति नै विकट यस क्षेत्रका कर्मसील मनहरुमा हार्दिक नमन । मन मुटु जोड्ने पुलहरु त धेरै नै दुःख गरेर बनाउदै हुनुहुदो रहेछ अव आफ्नै भूमिबाट त्यहा सम्म पुग्ने एउटा गोरेटो पनि बने कति खुशी हुनेथिए त्यहाँका बासिन्दा हरु ।कुनै दुर्घटना बिना नै काम समापन होस प्रार्थना छ । साथै यस हेर्नेकथा टिमलाई पनि धेरै धेरै धन्यवाद यस्तो ठाउमा जोखिम मोलेर यस्तो सामग्री सङ्कलन गर्न सक्षम हुनु भएकोमा।।।

  • @sharadabhatta2813
    @sharadabhatta2813 8 หลายเดือนก่อน +1

    म त कथा हेर्नूभन्दा पहिला सुरूमा लाइक गरिहाल्छु❤अनि बिस्तारै कथा हेर्छु😊