Bhojpur Dingla || नेपालको पुरानो विद्यालय || योगमायाले अरूणमा फाल हानेको स्थान । बालागुरू षडानन्द

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ม.ค. 2025

ความคิดเห็น • 404

  • @magarlee3295
    @magarlee3295 3 ปีที่แล้ว +31

    Purvi bluesटिम लाई धन्यवाद ।। सबै को मुटुमा बस्न सफल कार्या गर्न भएको छ ।। मान्छे सबै अहीले को आधुनिक डिजिटल जमानालाई पछ्याउँदै ।आफ्नो पन बिर्सी सकीयो ।तर purvi blues सोचिन जी तपाईको टिमले बिताईदिनु भएको छ।।

  • @nitawagle1848
    @nitawagle1848 3 ปีที่แล้ว +57

    योगमाया र बालागुरु षडानन्द को उच्च सम्मान गर्दै एकचोटि पुग्न मन लाग्यो यो ठाउ

  • @kumarthapa2248
    @kumarthapa2248 3 ปีที่แล้ว +23

    सचिन भाइ हजुरले नेपालको घुम्ने ठाउँ मात्र होईन , यँहाका पुरातत्तविक विषयवस्तुलाई पनि उजागर गरेर सम्पुर्ण नेपाली तथा विदेशि पाहुनासम्म हाम्रो देशको भौगोलिक तथा धार्मिक सुन्दरतालाई चिनाउनु भएको छ । धेरै धेरै धन्यबाद साथै अागामि दिनहरुको शुभकामना ।

  • @rachanathapabasnet6600
    @rachanathapabasnet6600 3 ปีที่แล้ว +2

    मेरो प्यारो भोजपुर दिंग़लl पुरानो स्कूल पढ़ेको याद आयो कती रमाइला थिए ती दिनहरु।

  • @baburamghimire6818
    @baburamghimire6818 3 ปีที่แล้ว +2

    सचिन जि तपाँईलाई धेरै धेरै धन्यवाद ।

  • @bharoshathapa610
    @bharoshathapa610 3 ปีที่แล้ว +2

    सारै राम्रो भिडियो लाग्यो।अहिलेका बालबच्चा लाई खाली विदेशको रहनसहन जीवन शैली र विदेशी हरुको जिबनी घोकाइन्छ।त्यसै ले हाम्रा माहान पुर्खा हरु पछि पर्नु भएको छ।हिर्दय देखि समान गर्दछु।भिडियो हेर्ने अवसर दिनु भएको मा।

  • @sbrai8048
    @sbrai8048 3 ปีที่แล้ว +3

    यि नानी बाबुहरूकाे मस्ती र मिठाे मुक्स्कानले अाफ्नाे बालापनकाये याद दिलाइ दियाे । १२ बर्षकाे उमेरमा एक पटक दिङला बजार गएकाे थियाे । अब फेरी एकपट अवश्य जानेछु । धन्यवाद

  • @sugamrai2000
    @sugamrai2000 3 ปีที่แล้ว +13

    धन्यावाद, सचिन र लक्ष्मी सर (purvi blues) यस्ता ठाउहरुको प्रचार गर्नुभएकोमा जुन कि आज सम्म कसैले यसको प्रचार गरेको थिएन साथै योगमायाको जिबनी कक्षा एघारको नेपाली पाठ्यपुस्तकमा पनि राखिएको हुदा यसले बिध्यार्थीहरु र योगमायाको बारेमा जान्न चाहनेहरुका लागि समेत सहयोग पुग्न सक्छ।
    जय योगमाया!!!
    जय षडानन्द!!!

  • @ruraleastnepal9565
    @ruraleastnepal9565 3 ปีที่แล้ว +38

    धेरै पछी आफू जन्मेको हुर्केको गाउँ देखीयो ओझेलमा परेको हाम्रो सम्पदा को प्रचार प्रसार गरीदीनु भयेकोमा धेरै धेरै धन्यवाद । ❤️

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 3 ปีที่แล้ว +3

      me too, from Dilpa Nagi

    • @binodpokharel4674
      @binodpokharel4674 3 ปีที่แล้ว +2

      गजब

    • @smilenepal3493
      @smilenepal3493 3 ปีที่แล้ว +1

      Beautiful village Bhojpur

    • @binodpokharel4674
      @binodpokharel4674 3 ปีที่แล้ว +2

      @@smilenepal3493 गजब हो

    • @NepaliNomad1234
      @NepaliNomad1234 3 ปีที่แล้ว +1

      मेरो बाउ बराजु जन्मेको ठाउ कति सुन्दर रहेछ , एक दिन अवस्य पनि जाने अठोट लियेको छु 🙏❤️

  • @motirammohaliayusus8546
    @motirammohaliayusus8546 3 ปีที่แล้ว +10

    याेगमाया धाम नेपाली परिवर्तनको लागि ठुलाे महत्त्वपूर्ण स्थान रहेकाे छ।तिताे सत्य 'याे भिडियो बनाउने सचिन दाई र लक्ष्मी दाइ लगायत नेपालका ७५% जन समाजमा र याे संरक्षण गर्ने वा दर्शन गर्ने अाउने हरुकाे घर जतिनै पढेलेखेका किन नहुन तर भेदभाव छुवाछुत अवस्य रहेकाे छ,जाग नेपाली जाग ,संसार जन्म मृत्यु अवस्य छ,हामी मानिस हाै मरेर लानु के छ र,हामीलाई श्रिष्टी गर्ने भगवानले हामीलाई त क्षेत्री त बाहुन त कामी दमाई छाेकाे के के नचलाउनु भनेका छैनन कि भगवानले कसैलाई काहिँ अाएर भनेका छन,त्यतिकै सतिले सरापेकाे हाेईननी ,जाग नेपाली जाग मानिस सब एकै हाे ,मानिस ठुलाे सानेा उस्काे दिलले उस्काे ब्यावहार कामले हुन्छ जातले हुदैन ।

  • @sagunrai3222
    @sagunrai3222 3 ปีที่แล้ว +21

    हैट दिङ्गला कति ओहोर दोहोर गरिन्छ तर दिङ्गलाको बारेमा वास्तविक कुरा आज थाहा पाए योगमाया ज्यु को बारेमा पनि आजै सुने थाहा पाए सारै मन पर्यो✌️

    • @bijayaraisuchha5924
      @bijayaraisuchha5924 3 ปีที่แล้ว +2

      इन्डियाको जोगी पनि देखियो😁

    • @lamasherpa3980
      @lamasherpa3980 3 ปีที่แล้ว +1

      Yogmaya ko barema ali ali suneko tah thiye but bistrit jankari bhane thiyena

    • @smilenepal3493
      @smilenepal3493 3 ปีที่แล้ว

      🙏

  • @santoshgurungsaanu3345
    @santoshgurungsaanu3345 3 ปีที่แล้ว +2

    याेगमायाकाे काम प्रति सम्मान छ तर नाम पहिलाे पटक सुनेर पश्चाताप छ

  • @jcbhesharajbhattarai4056
    @jcbhesharajbhattarai4056 3 ปีที่แล้ว +4

    साह्रै खुुसि लाग्याे । षडानन्द नगरपालिकाकाे प्रचारकाेे लागि धेेेरेै धन्यवाद ।

  • @abhayashahi6537
    @abhayashahi6537 3 ปีที่แล้ว +5

    म प्राय जसो तपाईंको सबै बेडियोयो हेर्ने गर्छु ,आज आफ्नो गाउँ ठाउँको भिडियो हेर्न पाए , भिडियो अपलोड गरेर सम्पूर्ण नेपालीहरुलाई यस ठाउँको महत्व र जानकारी गराई दिनु भएकोमा धेरै धेरै धन्यबाद छ हजुर लाई,

  • @laxmeeleemboo6728
    @laxmeeleemboo6728 3 ปีที่แล้ว +22

    साच्ची रमाईलो छ है स्वोर्गको एक टुक्रा हाम्रो देश नेपाल🇳🇵 Love much my motherland 🥰💖❤❤

  • @reshmaadhikari3105
    @reshmaadhikari3105 2 ปีที่แล้ว +2

    महत्त्वपुर्ण भिडियोहरु हेर्न पाइराखौ।हजुर प्रती नमन्🙏🙏🙏 दाङ तिर पनि आउनु पर्यो है।

  • @sanjeevchamlingrai6344
    @sanjeevchamlingrai6344 3 ปีที่แล้ว +14

    Thank You very much for Bhojpur and Yogmaya Neupane! Yogmaya Dhaam! Yogmaya's statue!

  • @suryarijal1301
    @suryarijal1301 3 ปีที่แล้ว +3

    प्यारो पुर्बी नेपाल । पुरानो इतिहास ताजा भएर आयो । धन्यवाद ।

  • @manojsth2478
    @manojsth2478 3 ปีที่แล้ว +2

    दिङ्ग्ला बजार मेरो जन्मथलो देख्न पाउँदा खुसी लाग्यो

  • @pb9916-c8s
    @pb9916-c8s 3 ปีที่แล้ว +2

    योभिडियो एकपटक हेरेर पनि दोस्रो पटक हेर्दैछु । सचिन भाईले बनाएको भल्गहरु सबै राम्राछन ।

  • @narayangurung809
    @narayangurung809 3 ปีที่แล้ว +2

    हाम्रो संखुवासभा जिल्लाको छिमेकी भोजपुर जिल्लाको दिङ्ला अती रमणिय स्थान नेपालकै पुरानो सस्कृत बिध्यालय
    भएको सडानन्द नगरपालिका आहा सारै
    रमणिय छन।यस्तै यस्तै भिडीयो बिदेसमा
    भए पनी हेर्न पाई रहीयोस सचीन सर🙏

  • @amritarai8525
    @amritarai8525 3 ปีที่แล้ว +3

    Afno janma thau dekhna paiyo धन्यवाद hajur हरू लाई

  • @narendrarai6415
    @narendrarai6415 3 ปีที่แล้ว +4

    हार्दिक धन्यबाद सर देशभरिको खोजखबरलाई

  • @dipakkhadka6120
    @dipakkhadka6120 3 ปีที่แล้ว +8

    म तेहि नजिक जन्मेको र पनि योसबकुरा थाहा नै थिएन धन्यवाद सचिन सर भिडियो को लागि

  • @surinanimations1286
    @surinanimations1286 3 ปีที่แล้ว +2

    मदन पुरस्कार प्राप्त योगमाया उपन्यास पढ्ने अवसर पाएको थिए र आज योगमायाको समाधी स्थान सचिन भाइ मार्फत प्रत्यक्ष हेर्न पाइयो पुर्बी भिउजको सम्पुर्ण टिम र सचिन भाइ लाई बिशेष धन्यवाद

  • @Welimmafamilyyoutube
    @Welimmafamilyyoutube 3 ปีที่แล้ว +2

    इर्खुवा खोला लाई इन्द्रावती भनिदो रहेछ पहिलो पल्ट सुन्दै छु म स्थातिय बासिन्दा भएर पनि

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 3 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो लाग्यो!!!
    अति सुन्दर प्रस्तुति !!!
    धेरै धेरै राम्रो प्रस्तुति !!!
    धेरै धेरै धन्यवाद सचिन सर
    अदभूत आकर्षक
    घरमै बसेर देख्न पाइयो !!!
    अति सुन्दर राम्रो प्रस्तुत प्रस्तुति !!!

  • @arjunghale1456
    @arjunghale1456 3 ปีที่แล้ว +3

    दिङ्ला बजार राम्राे छ 👌

  • @Manojstudionp
    @Manojstudionp 3 ปีที่แล้ว +3

    घरमै सुति सुति भोजपुर घुमियो बरिलै दिङ्ला 🙏🇳🇵🙏

  • @umaamatya535
    @umaamatya535 3 ปีที่แล้ว +1

    नदेखेको थाउ देख्न पाइयो मौक मिले घुम्न जानू पर्ला thank u bhanubhakta

  • @HariJoshijaimaaserawalijaimaav
    @HariJoshijaimaaserawalijaimaav 2 ปีที่แล้ว +2

    stiman.sachin. newpani.ji.gokuleshor.
    Baitadi.jila.ka.gau.Haru.ka.vediodikbaun.Hola.dherai.djerai.Dhanyewad.Eti....

  • @punyawatikandel9859
    @punyawatikandel9859 3 ปีที่แล้ว +2

    भिडियाे रार्माेछ पुरानाे ईतिहाँ गरेकाेरछ धन्नेबनतछ सचिन सहर लाई

  • @Mr.joshiCreatins
    @Mr.joshiCreatins 3 ปีที่แล้ว +4

    ओझेलमा परेको भोजपुरका सम्पदाहरू प्रचार प्रसार गरिदिनु भएकोमा हार्दिक धन्यवाद PURVI BLUES परिवारलाई🙏❣️

    • @smilenepal3493
      @smilenepal3493 3 ปีที่แล้ว

      Beautiful place Bhojpur 🙏

  • @kumar.bro1981
    @kumar.bro1981 3 ปีที่แล้ว +2

    हाम्रो पुर्खा हरु यहि दिंला बाट संखुवासभा आउनु भएको रे ।देख्न पाइयो पुर्खेउली थलो खुसी लाग्यो।

  • @nirajpandey7168
    @nirajpandey7168 3 ปีที่แล้ว +2

    अतन्त सुन्दर video ❤️❤️थाकेको शरीर अनि निरास मनलाई उर्जा मिल्ने watching from dubai🙏🙏🙏🙏🙏🙏

  • @happykhemraj8026
    @happykhemraj8026 3 ปีที่แล้ว +2

    प्राण भन्दा प्यारों मेरो जन्मस्थान दिङ्गला अझै कम भयो वीडियो मा सबै देखाउन सम्भव भयेनछ,दक्ष गाईडलाईनको कमी हुन गयो या छोटो समय अथवा पूर्व जानकारी भयेन छ थुप्रै ठाउँ छोडीएछन,एनीवे धन्यवाद पूर्बी व्यूज पूरा टीम लाई ।

  • @yubarajparajuli1496
    @yubarajparajuli1496 3 ปีที่แล้ว +2

    सडानन्द गुरु ले संचालन् गर्नुभएकाे बिद्यालये देखि दिंला बजार् पनि हेरियाे बधाई छ सचिन् शर्

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 3 ปีที่แล้ว +3

    विभिन्न सर्जकहरुको कृतीहरुमा पढेको थिए , आज भिडियोमा देख्न पाईयो ।शचिन सर लाई धेरै धेरै धन्यवाद् ।

  • @gurungkishan3217
    @gurungkishan3217 3 ปีที่แล้ว +8

    Dingla my village town... tks for view er sir म बाल्यकाल मा पढेकाे खेलेको ,,, दिंङ्ला टुडिखेल छुटाउनु भएछ,,,, बहुत रमणीय view.... देखिन्छ K roodan Hong Kong

  • @rambhurtel2037
    @rambhurtel2037 3 ปีที่แล้ว +3

    धेरै राम्राे र चेतनामुलक भिडियाे

  • @ChakachuliEntertainment
    @ChakachuliEntertainment 3 ปีที่แล้ว +4

    Bhojpur - Dingla , मेरो पूर्खेउलि घर। love Bhojpur !

  • @hgyi8fu144
    @hgyi8fu144 2 ปีที่แล้ว +1

    घरमै बसि बसि नेपाल यात्रा गरे जस्तो लाग्छ हजुर को भिडियो गरु हेर्दा। सुन्दर डाडा पाखा गाउँ बस्ती कला सस्कृती ले भरियको कलात्मक सम्रचना हरु हजुर को भिडियो मार्फत देख्दा एक्दम राम्रो लाग्छ। अनि बाचान शैली झन दामी हजुर को 👌👌🙏🙏🙏

  • @amritthapa809
    @amritthapa809 3 ปีที่แล้ว +3

    लगभग प्राय नछुटाइकन हेर्ने गर्छु राम्रो लाग्छ पुर्वी ब्लुज्🙏

  • @manilimbu3864
    @manilimbu3864 3 ปีที่แล้ว +3

    राई हरूका उत्थान र बहुल्यता भएको ठाउँमा आर्य को मुर्ती र पुजारी देख्न पाँउँदा असाध्यै आश्चर्य लाग्यो!!! ब्यक्तिगत् सोंचाई मात्र हो अन्याथा नलिनु होला।

  • @kshetrapariyar426
    @kshetrapariyar426 3 ปีที่แล้ว +1

    नेपालमा सबै अछाम जानु अछाम दह्रो दाइ

  • @nishamlimbu2436
    @nishamlimbu2436 3 ปีที่แล้ว

    सचिन न्यौपाने सर तपाईंको हरेक भिडियो ले मलाई नेपालको प्रत्येक्ष भिजिट गराएको महसुस गराएको छ तपाईंलाई धेरै धेरै धन्यवाद हाल दुबई बाट हेर्दैछु।

  • @Computer_Skill
    @Computer_Skill 3 ปีที่แล้ว +2

    दिङ्ला बसाईको याद ताजा भएर आयो हौ।

  • @chumitarai1107
    @chumitarai1107 3 ปีที่แล้ว +3

    Wow hajur ko sabai video haru herne garxu yekdam ramro lagx ... hamro nepalma pani dherai ramro ramro thau rax

  • @radhasharan4057
    @radhasharan4057 3 ปีที่แล้ว +2

    धन्यवाद ! नेपाल देखाउनु भयो । 👍️👍️✅✅

  • @kapiltimalsinaraja9041
    @kapiltimalsinaraja9041 3 ปีที่แล้ว +2

    Regular viewers from Australia

  • @harireule4467
    @harireule4467 2 ปีที่แล้ว +1

    बालागुरु षडानन्द र महान नारि योगमायाप्रति उच्च सम्मान 🙏🙏🙏🙏🙏

  • @bhimlimbu15
    @bhimlimbu15 3 ปีที่แล้ว +3

    I'm watcing from Saudi Arabia

  • @binodshrestha2553
    @binodshrestha2553 10 หลายเดือนก่อน +1

    पुर्विबुलुज नेमित्त हेर्छु जानकारी दिनुभएकोमा धेरै धेरै धन्यबाद

  • @trijungbasnet5339
    @trijungbasnet5339 3 ปีที่แล้ว +2

    मेरो जन्म स्थान कुलुङ भोजपुर आहा🙏🙏

  • @hiraratnaawale8893
    @hiraratnaawale8893 3 ปีที่แล้ว +2

    Ramro aati ramro lagyo.Thanks to you and your team.natural nepal dekhaunu bhaekoma.

  • @yamkhadka2039
    @yamkhadka2039 3 ปีที่แล้ว +2

    Ma Maldives bat हेर्दै छु

  • @nishagurung1037
    @nishagurung1037 3 ปีที่แล้ว +1

    आफ्नो गाउँ ठाउँ मा यति महत्त्वपूर्ण धार्मिक स्थल छ भन्ने मलाई त थाहै थिएन धन्यवाद युटुवर ज्युलाई जानकारी गराइ दिनु भएको मा

  • @chiranportel1504
    @chiranportel1504 หลายเดือนก่อน +1

    म पनि सचिन सरको बिग फ्यान हो धेरै मन पर्छ सर को भल्ग ❤

  • @prakashgurung1053
    @prakashgurung1053 3 ปีที่แล้ว +3

    Visit Nepal ko lage bhai ko tholo yogdan hona x bhai re me big fan ho Hai sabai video herna Gara ko xu 💐🎉🎇 Jaya Nepal ramero Nepal hamero Nepal 🙏🙏🙏

  • @mixmax6714
    @mixmax6714 3 ปีที่แล้ว +1

    Dherai paxi aafno gau thau dekna pauda dherai khusi lagyo
    Thank you for posting this video.

  • @shivashankaragarwal28
    @shivashankaragarwal28 3 ปีที่แล้ว +2

    राम्रो विडियो ।

  • @achyutmahat5027
    @achyutmahat5027 3 ปีที่แล้ว +8

    पहिलो कमेन्ट सचिन भाइ

  • @minasunuwar8850
    @minasunuwar8850 3 ปีที่แล้ว +5

    Wow beautiful Nepal ....
    Mo UK bata herdaichu thank you

  • @assmeeraaeee225
    @assmeeraaeee225 3 ปีที่แล้ว +2

    मेरेै गाउँ मेरै ठाँउ मलाई नै थाह छैन
    कहाँ के र कसतो कसतो ठाँउ हरु छन
    भनेर😥😥😥

  • @vrbentertainment6947
    @vrbentertainment6947 3 ปีที่แล้ว +6

    यहाँ सम्म पुग्नु भएछ अब भोजपुरको साल्पा सिलिछो गाउँपालिका सम्म पनि पुग्नुस् 🤗❤️❤️❤️😊

  • @youtubecommenter3290
    @youtubecommenter3290 3 ปีที่แล้ว +17

    म सुदुरपश्चिम बाट उपेन क्षेत्री है रेगुलर दर्शक

  • @rachanagurungkhand
    @rachanagurungkhand 3 ปีที่แล้ว +3

    I’m also the regular viewer of your videos ;all the way from +353 ‘

  • @binodraz3106
    @binodraz3106 3 ปีที่แล้ว +13

    Big fan brother....big f🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @minarai4731
    @minarai4731 3 ปีที่แล้ว +2

    dherai dherai dhanyabat

  • @romishrestha5846
    @romishrestha5846 3 ปีที่แล้ว +2

    Great msg Thankyousomuch Your Teem💓🙏😊so Like 🙋

  • @somtamang1840
    @somtamang1840 3 ปีที่แล้ว +2

    Best very best sir

  • @chiranjibikatuwal5115
    @chiranjibikatuwal5115 3 ปีที่แล้ว +3

    भोजपुर घोडेटारको पनि बनाऊनु पर्यो।

  • @prabinlama220
    @prabinlama220 3 ปีที่แล้ว +2

    Dailai aajhai support garnu paro hou TH-came guys plz

  • @sirjanashrestha5080
    @sirjanashrestha5080 3 ปีที่แล้ว +2

    miss you bhojpr dingla

  • @gurunghimal777
    @gurunghimal777 3 ปีที่แล้ว +24

    My dream is to explore Nepal's each and every place. You are so lucky doing that :)

    • @smilenepal3493
      @smilenepal3493 3 ปีที่แล้ว +1

      Best of Luck

    • @mithugautam6990
      @mithugautam6990 3 ปีที่แล้ว +1

      प्राचिन दिङला बिध्यापिठ

  • @bimalatamang8066
    @bimalatamang8066 3 ปีที่แล้ว

    सचिन जि फेरि भोजपुर दिङ्ग्लाको सम्पूर्ण भिडियो हेरयौ,मेरि आमा पनि आफ्नो माईति गाउँ हरेर बडो खुशि हुनुभयो। आफु जन्मेको गाउँ ठाउ यसरि चिन्नै नसकिने सोच्नै नसोचेको बिकास भएको देखदा खुशिको सिमाना नै रहेन आमालाई । साथै मेरो श्रीमान दिङ्गला देखि दुई घाण्टा उतर तत्कालीन किमालुङ्ग गाउ गा बि स हो वहाँले षडानन्द स्कुल बनाउदा काठ बोकेको त्यो दिनलाई जस्ता तस्तै स्मरण गर्नुभयो। आफ्नो जन्मस्थान भएर पनि दिङ्गलाको वास्तविक कथा थाह थिएन आज आएर प्रष्ट थाह पाउदा औधी खुशि लाग्यो। धन्यवाद। बिमला मोक्तान लन्डन हिथ्रो।

  • @SimpleKetoMa
    @SimpleKetoMa 3 ปีที่แล้ว +2

    Every video watch from bajhang

  • @darjeelingsdreamer5675
    @darjeelingsdreamer5675 3 ปีที่แล้ว +2

    Ramro prastuti 👍👍

  • @ryanghotane9101
    @ryanghotane9101 3 ปีที่แล้ว +11

    Sachin sir million thanks for presenting a beautiful video of dingla. We were waiting for it. I’m from dingla, completed my slc from Arun Secondary School and it’s been so long not visited back so very happy to see it back our amazing beautiful dingla.
    🙏🙏

  • @rameshyadav1612
    @rameshyadav1612 3 ปีที่แล้ว +1

    So nice tourist area bhojpur

  • @RMC558
    @RMC558 3 ปีที่แล้ว +3

    Great Video!!!!!
    Thank you Purvi blues team!!!!
    Salute Balguru & Yogmaya for your sacrifice!!!!!!

  • @raiprinshaentertainmentcha8634
    @raiprinshaentertainmentcha8634 3 ปีที่แล้ว +3

    purvi blues channel sangai ma pani Nepalko sabai district ghumisake dherai dherai hriday dekhi hjr n purvi blues channellai dhanyabadh takyauna chahanxu🙏🙏ma chahi purbako phidim panchthar bata

  • @kadhikari41
    @kadhikari41 3 ปีที่แล้ว +6

    Thank you sachin sir

  • @smilenepal3493
    @smilenepal3493 3 ปีที่แล้ว +2

    Dherai ramro Bhojpur and Purbi blues ko Vlog, Thank you for showing Bhojpur

  • @prakashrasaili5554
    @prakashrasaili5554 3 ปีที่แล้ว +1

    Thankyou so much Sachin sir laxmi sir hal ma chai bharat ko Hyderabad bata ho ra ma tpy ko praya sabai video Herne garxu khusi lagxa tpy ley dherai kura ko parchar garnu hunxa tq Sachin sir🙏

  • @Anita466
    @Anita466 3 ปีที่แล้ว +5

    नमस्कार सर तथा सतत नमन।

  • @Pu_Ro
    @Pu_Ro 3 ปีที่แล้ว +3

    Mero.. Baba ko जन्मस्थान... भोजपुर

  • @prathamkhanal1956
    @prathamkhanal1956 3 ปีที่แล้ว +8

    यो CONCRETE का घरहरुलाई एउटाै र सुन्दर ARCHITECTURE मा मात्र बनाउन मिल्ने नियम तत्काल लगाउने हो भने सारा भोजपुर स्वोर्गको नि स्वोर्ग हुनेथीयो । हुन त अहिले नि स्वोर्ग भन्दा कम छैन ।

  • @arunpakhrin864
    @arunpakhrin864 3 ปีที่แล้ว +6

    When we are talking about such a revolutionary legend (योगमाया) . It is suggested the camera need to zoom the statue of योगमाया.

  • @puspapahadi2876
    @puspapahadi2876 3 ปีที่แล้ว +3

    Thank you dai khusi lagyo... hjr video naxutai herxu

  • @Aarubee1
    @Aarubee1 3 ปีที่แล้ว +1

    Wow great bhojapur nepal

  • @dinesh_parajuli
    @dinesh_parajuli 3 ปีที่แล้ว +2

    योगमायाको बारेमा खोज अनुसंधान गरेर पुस्तक लेखेर त्यो सकारात्मक सन्देश समाजमा छर्न सक्नुपर्छ

  • @suvassetting
    @suvassetting 3 ปีที่แล้ว +4

    Wow nice video love from Sankhuwasabha

  • @jibeshchamlingraiofficial1796
    @jibeshchamlingraiofficial1796 2 ปีที่แล้ว

    सचिन जि ले आफुले बिभिन्न कष्टहरु भोगेर
    दुनियाँलाई घरै बसि-बसि विभिन्न र विशिष्ट ठाउँहरुको भिडिओहरु देखाई चिनाएर ठूलो धर्म कमाउँनु भएको छ।मेरो तर्फबाट सचिनलाई कत्ती हो कत्ती धन्यवाद दिइरहेको छु है भाइ!

  • @kumarsahayatriofficial4393
    @kumarsahayatriofficial4393 3 ปีที่แล้ว +2

    Wow wow so nice 👍 sachin sir ati ramro vedeo hru leunu hunxa jaha vye ni herda aananda aauxa yah ko din suva rahos

  • @indrakalarai5329
    @indrakalarai5329 3 ปีที่แล้ว +1

    Wow very nice 👌bhojpur dingla

  • @arjuntamang895
    @arjuntamang895 3 ปีที่แล้ว +1

    कति दयालु सरहरु सबै संग मिल्ने सही लाग्यो

  • @chitrakhaling6077
    @chitrakhaling6077 2 ปีที่แล้ว +1

    jati here pani mann navarre hjr le banau bhayeko video haru sathai shikchhiya mulak salute 👏 🙌 👌 🙏 👍 💪 tapaiko holl team lai

  • @bhojpurstha2919
    @bhojpurstha2919 3 ปีที่แล้ว +1

    Ma bhojpur kai manxe bhayara pani malai yo kura haru thaha thiyana thank you .

  • @AbcdAbcd-hj2ox
    @AbcdAbcd-hj2ox 3 ปีที่แล้ว +1

    Haina broo ta mero gau Tira puganu vayo xa ramro xa broo god bless hai