धन्नेवाद यो ठाउमा पुग्ने हेर्ने इच्छा हुदाहुदै भिडियो हेराउनुभो त्यही दर्सन गरेको महसुस गरे गर्व लाग्यो समय मिले कुनै बेला पिग्ने आसा छ फेरि पनि यहहरुलाई धन्नेवाद
धेरै राम्रो हजुरको भिडियो म सधै हेर्न गर्छु मेरो जन्म भुमी पनि केपिलाशगढी हो पहिले गएको थियो साल्पा पोखरिसम्म तर माथी चाइ पुगेको थियन साल्पा सिलिचुङ देबि देबताले रक्षा गरून् हामी सबैको जय सिलिचुङ्ग
साल्पा शिलिचुङ्ग भन्ने शब्द सुन्दानै म सबै कुरा हरु पायको महसुस गर्छु सबै को समस्या लाई पूरा होस यो भिडियो दुख कष्ट का साथ सबै का लागि बनाउनु भको मा तपाइँ लाई धेरै धेरै धन्यवाद💓💓💓💓
बिबिध धर्म संस्कार संस्कृति को धनी अनि सुन्दर प्राकृतिकको धनी हाम्रो भुगोलहरू समुदायमा आधारिक धर्म बिस्वासमा बनेको छ यस्तो सुन्दर संस्कार संस्कृतिको संरक्षण गरी मुधुम र धामी बिधाको सम्बर्द्धन सम्रक्षणमा सरकारले बजेट ब्याबस्था गर्नु अति आवस्यक्ता छ सम्बन्धित समुदायले पनि सम्रक्षण गर्नु र खोजअनुसन्धान गर्दै प्रचारप्रसार मा जोड दिनु पर्छ धन्यबाद
साल्पा सिलिङचो ले सबै को कल्या ण गरून् हामी धेरै पहिले पनि जान्थियो तेतिखेर तिर यो बाटो धेरै भन्दा धेरै अप्ठ्यारो थियो खुटकिला पनि थियन वाद पनि थियन धेरै गाह्रो हुन्थियो अहिले अलि सहज भयछ अझै धेरै राम्रो हुँदै जाओस सहज होस सबैको ध्यान जाओस् जय सल्पासिलिचो
धेरै खुसीको क्षन लाग्छ यो भिडियो बाट देख्न पाउँदा।हजुर प्रस्तोता लाई हृदय देखि सलाम गर्दछु।आउँदा दिनहरूमा पनि अझै यस्ता इतिहासकै जानकारी मुलुक दर्शन र इतिहासहरुको जानकारी र उजागर गर्नुहुनेछ भन्ने आसामा छु।🙏
ज्यादै राम्रो लाग्यो किरॅात बंशको उदगम स्थल साल्पा सिलिचुंगको राम्रो ऐतिहासिक बयानले ज्यदै प्रभावित बनायो, मेरो पुरख्यौली थलो खोटांग बुइपा खिरी भएकोले याहॅाको सर्वागिॅन किकाश भएमा पर्यटकीय महत्व बढने कुरो अवस्यॅभावी छ।
Entertainment MMC ले गरेकाे सारै राम्रो साल्पा देखी सिलिचुङ सम्म समिट गरेकाे विर्ताचित्र सायदै यो नैं सवै भन्दा उत्कृष्ट मध्येको साल्पा देखि सिलिचुङ सम्मको पहिलो पहिलो vlog हुनु पर्दछ thank you so much for great Salpa Silichong adventurers journey Manoj bhai
धन्यवाद साल्पा हेर्नु पाए २०८० साल माघकाे ६ गते जाडोमा सिरक वाेडेर सुति-सुति जय हाेस् मेराे साल्पा राजा र रानि एउटा छाेरा वा छाेरि जे भएनि मागे है चाडै जन्मियाेस् ।
यो सबै ठाउहरु याद छ मलाई आफै गएजस्तो लाग्यो 😊😊 धेरै खुसि लाग्यो यो भिदियो हेर्न पाएर सिलिचुङ चढ्नु गारो तर माथि पुगेपछि स्वर्गको अनुभब हुन्छ।पारि नजिकै चारवटा हिमालहरु देखिन्छ ।तर सबै बादलले छलेछ। ❤❤
Thanku so much sir tapaiko vlogs mailae dharai nai hernae garxu tysmadhyea pani yo chahi sarai nai janna chaheko subject theyo janna ani sunna payea so again tapailie manai dekhi dhanyeabad sir🙏
साल्पा पोखरी सिलीचचुगंको सुम्निमा पारुहागं को दर्सन गर्दै यात्रा गर्न मन त मलाइ पनि छ तर मौका मिलेको छैन मन भएर पनि पुग्न सकिने होकी हैन तर पनि यो भिडीयो हेरेर आनन्द आयो ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉धन्नेबाद भिडीयो कर्मिलाइ
साल्पा सिलुचुङ्ग को बारे निकै नै चर्चा र ब्यख्याहरु सुन्नमा त आयकै हो,तर दुखको कुरा या त बिडम्बना नै भनौ ऐले सम्म तेहा पुग्ने मौका जुरेको छैना,तर पनि यसै Vedio मार्फत साल्पा सिलिचुङ्ग को यात्रा गरेको महसुस गरे,अनि तेस्तो चटटानै चटटानकाे ठाडइ कठिन उकालाे मा पनि एक बर्सको बचा लियर जने अाट गर्ने चेली लाई सालाम,अनि mmc intertainman chanal लाई विशेष धन्यवाद 🙏🙏🙏
धेरै राम्रो episode धन्यवाद🤗 भिडियो दृश्य मनोरंजन संगै सिलिचोङ्गको कथा जानकारी पस्किनु भयो 🤗🤗 बिडम्बना धेरै vlog हरु सिलिचोङ्ग को हेरे तर पनि कसैले पनि सिलिचोङ्गको खुल्ला आकाश मुनिको सफा मौसम र हिमालहरु देख्न पाइएन पस्कन सक्नु भएन🤔लाग्छ साचै सोर्गलाई पनि गिज्याउने ठाउँ छ जस्तो♥️♥️
भिडियो धेरै राम्रो छ । तपाईंको मेहनत र लगावलाई धेरै धेरै शुभकामना ।
धन्नेवाद यो ठाउमा पुग्ने हेर्ने इच्छा हुदाहुदै भिडियो हेराउनुभो त्यही दर्सन गरेको महसुस गरे गर्व लाग्यो समय मिले कुनै बेला पिग्ने आसा छ फेरि पनि यहहरुलाई धन्नेवाद
धन्यवाद हजुर लाई ❤ नेपाल लाई सन्सार सामु पुर्याउने कोशिस गरिदिए भएको मा
Woww tapaihmro asthako Ra sirstiko kendara salpa silichong🌸🌼🌼🌸🌱🌱👌👌😊😊🙏🙏
धेरै धेरै धन्यवाद हजुरहरूलाई 🙏 यति सुन्दर र रमणीय स्थल भ्रमण गराई दिनु भयो।
म हजुरको फेन दाजिर्लिंग बाट
किराँत उदगंम ईसथल सालपा पोखरी सिलिचूङ नदेखेको नसूनेको ठाउँ देखेर खूसी लागयो सम्पूर्ण टिमलाई धनयबाद छ
सुन्दर्ताको सँसार हाम्रो देश नेपापालले गतिलो नेता पाएको छै आफ्नो ज्यान धराबमा राखेर यस्ता घार्मिक स्थलहरु देखाउनु हुने सर हजुरलाई सलाम छ ❤
Mb
साल्पा सिलिचुङ यात्राको सबै भाग हेरि मनोरन्जन गर्ने अवसर दिनुभयो धन्यवाद सरलाइ अति सुन्दर हाम्रो थाउ सारै अत्भुत थाउ
साल्पासिलीचुङ्ले रक्षा गरून् जय साल्पा🙏🙏
धेरै राम्रो हजुरको भिडियो म सधै हेर्न गर्छु मेरो जन्म भुमी पनि केपिलाशगढी हो पहिले गएको थियो साल्पा पोखरिसम्म तर माथी चाइ पुगेको थियन साल्पा सिलिचुङ देबि देबताले रक्षा गरून् हामी सबैको जय सिलिचुङ्ग
सय राजा सय रानी को जय होस हाल मो यु के बाट हेर्दै छु भिडियो बनाउने दाजु लाई पनि धेरै धेरै धन्दे वाद !!!
गजब,अजिब सुन्दर ठाउँ , धन्यवाद
Hjr haruko tolilai salam garnu vanda kehi bikalpa xaina ma sangga sapnamani kalpana nagareko drisye partaxyey video dekhunu vayo dherai dhanye bad❤❤❤❤
Dherai dherai dhannebad hajurharu lai dherai ramro thauko ablolkan garaunu bho
भिडियो हेरे कठिन यात्राको सिलीचुङ समिट पूरा गर्ने सबै-सबैलाई हार्दिक बधाई। तपाईका भिडियो मध्यमा विशेष लाग्यो।
अत्यन्तै जोखिमपूर्ण यात्रा गरेर साल्पा- सिलिछुङ ,विशेष गरि सिलिछुङ्को दर्शन गराउनु भएकोमा धेरै धेरै धन्यवाद छ🙏🙏
हामी सबैको सुम्निमा पारुहाङले रक्षा गरुन🙏
कत्ति राम्रो
Dhanyawaad sir.Ma aadha bata farkeko thiye nasakera.khusi lagyo hajurko kaam prati sadhai kritagya xau hai
एकदमै रमाइलो ठाउँ
यत्ति मनोरम द्रृश्यहरूले सम्पन्न छ नेपाल, किन नेपालका राजनिती गर्ने नेता भनाउँदाहरूले चिन्दैन
Derai ramro jankari dinu vayo hajur dhanyabat
धेरै रामरो ऊकालो सिलीचुग सा ईलीदेयुराली धनेबाद सार
यस्तो जोखिम मोलेर हामिलाइ पनि भिडियो बट भएपनि दर्शन गराउनु भयो धेरै धन्यवाद हजुरलाई
Dhannyabad Bhai.
साल्पा शिलिचुङ्ग भन्ने शब्द सुन्दानै म सबै कुरा हरु पायको महसुस गर्छु सबै को समस्या लाई पूरा होस यो भिडियो दुख कष्ट का साथ सबै का लागि बनाउनु भको मा तपाइँ लाई धेरै धेरै धन्यवाद💓💓💓💓
मन नै स्रीङ स्रोङ
अति सुन्दर मन मोहक दृश्य जय सिलिचुङ
best video wao hamro desh thanks bro
आहा ड्राेन भैदिएको भए हामीजस्ता पुग्न नसक्ने हरुको लागि सुनमा सुगन्ध हुने थिए सबै हेर्ने मौका पाए धेरै धेरै धन्यवाद हजुर लगाएत सम्पुर्ण टिमलाइ 🙏🙏🙏
Sabaiko Jay Hos.
हार्दिक धन्यवाद भिडियो निर्माणका लागि ❤❤❤❤
कति रमणिय ठाउँ ❤❤
साल्पा पोखरी किंवदन्तीसंग मार्मिक रहेको छ।
अति सुनदर ठाउँ रैछ।जय हाे❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Utkrista video sir tapaiko mehenat lai uchcha samman xa
dherai ramro hjr video jay salpali silingchung
बिबिध धर्म संस्कार संस्कृति को धनी अनि सुन्दर प्राकृतिकको धनी हाम्रो भुगोलहरू समुदायमा आधारिक धर्म बिस्वासमा बनेको छ यस्तो सुन्दर संस्कार संस्कृतिको संरक्षण गरी मुधुम र धामी बिधाको सम्बर्द्धन सम्रक्षणमा सरकारले बजेट ब्याबस्था गर्नु अति आवस्यक्ता छ सम्बन्धित समुदायले पनि सम्रक्षण गर्नु र खोजअनुसन्धान गर्दै प्रचारप्रसार मा जोड दिनु पर्छ धन्यबाद
साल्पा सिलिचुङ्, पारुहाङ्ग सुम्निमाले हामी सबैको कल्याण गरून् ।
Wow..mero nepal suva yatra sabailai ani dherai dherai dhany bad hajurlai sir..
साल्पासिलीचुङ्गले हामी सबैको रक्षा गरून् जय साल्पा पोखरी💖🙏🙏🙏🙏🙏
साल्पा सिलिङचो ले सबै को कल्या ण गरून् हामी धेरै पहिले पनि जान्थियो तेतिखेर तिर यो बाटो धेरै भन्दा धेरै अप्ठ्यारो थियो खुटकिला पनि थियन वाद पनि थियन धेरै गाह्रो हुन्थियो अहिले अलि सहज भयछ अझै धेरै राम्रो हुँदै जाओस सहज होस सबैको ध्यान जाओस् जय सल्पासिलिचो
Yesto adrishya parshrit garnu bhayekoma hajurlai dherai dherai dhanyabad dina chahanxu
Thank you so much Hajur lai sir derai maya hajurlai yo vaiko tarpha bata 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️ jay Nepal 🇳🇵
धेरै रमाइलो हजुरको vlogs .... lot's of love ❤❤❤
हाम्रो नेपाल हाम्रो सस्कृति परम्परा।
धेरै खुसीको क्षन लाग्छ यो भिडियो बाट देख्न पाउँदा।हजुर प्रस्तोता लाई हृदय देखि सलाम गर्दछु।आउँदा दिनहरूमा पनि अझै यस्ता इतिहासकै जानकारी मुलुक दर्शन र इतिहासहरुको जानकारी र उजागर गर्नुहुनेछ भन्ने आसामा छु।🙏
हजुरहरुको पथ👣यात्रा देखेर मेरो मुटु नै काप्यो हजुरहरु लाइ धेरै धेरै शुभकामना🙏
ज्यादै राम्रो लाग्यो किरॅात बंशको उदगम स्थल साल्पा सिलिचुंगको राम्रो ऐतिहासिक बयानले ज्यदै प्रभावित बनायो, मेरो पुरख्यौली थलो खोटांग बुइपा खिरी भएकोले याहॅाको सर्वागिॅन किकाश भएमा पर्यटकीय महत्व बढने कुरो अवस्यॅभावी छ।
Atti sundar thhau 🙏🙏🙏
Good job bro thanks 4 video. Jai kirat.
धन्याबाद राम्रो राम्रो दिर्सय देखाउनु भको मा
सुम्निमा र पारुहाङले हामी सबैकाे रक्षा गरुन
धेरै रमाइलो हजुरको vlogs .... lot's of love ❤❤❤from India kalimpong
Ati sundar ramaniya drisya. ma pani pugeko xu aaja feri herna paeyo khusi lageko xa.tq all team
Entertainment MMC ले गरेकाे सारै राम्रो साल्पा देखी सिलिचुङ सम्म समिट गरेकाे विर्ताचित्र सायदै यो नैं सवै भन्दा उत्कृष्ट मध्येको साल्पा देखि सिलिचुङ सम्मको पहिलो पहिलो vlog हुनु पर्दछ thank you so much for great Salpa Silichong adventurers journey Manoj bhai
अत्ती सुन्दर ठाउँ छ मेरो गाउको नजिकै भएर पनि पुक्ना सकेको छैना,, हजुर को यो भिडीयो हेरे पछी त पुगे जस्तै भयो धन्यबाद् हजुर लाई❤❤❤
Waawo ! herda pani Aakas mai puge jhai laagyo thank you Entertainment mmc
Jai Ho mobile bat vaepani hami khusi bhauni thank you so much sir Jai Nepal
धन्यवाद साल्पा हेर्नु पाए २०८० साल माघकाे ६ गते जाडोमा सिरक वाेडेर सुति-सुति जय हाेस् मेराे साल्पा राजा र रानि एउटा छाेरा वा छाेरि जे भएनि मागे है चाडै जन्मियाेस् ।
अतिनै सुन्दर।शुभकार्य जारी रहाेस्।
ईतिहास कोखोजिमा हरेक युगका कुरा ले सधै हामी लाइ पिरलछ हामिको हौ भनेर
हजुरलाई धन्यवाद सर यस्तो जोखिमपूर्ण यात्रा गरेर हामीलाई यस्तो अद्भुत दृश्य देखाउनुभयो हजुरलाई मुरीमुरी धन्यवाद।🙏❤जय नेपाल🇳🇵
स्वर्ग जस्तै छ
नाम मात्र सुनेका थिउ अाज तपाइले भिडियो मार्फत सबै जानकारी दिनुभो तपाइ धन्यबाद छ । हाम्रो धर्म हो लाइक र सस्क्राइ पनि गरेको छु 😮😮❤
thanku Dada ma jana na payane hajurla dhakai dinu vayo vagwanla hajurlai sadhai khusi rakhaun
❤राम्रो ❤छ❤जानकारीमूलक ❤ ❤देखाउनु ❤भयो ❤धेरै ❤धेरै ❤राम्रो ❤❤धनेबाद❤बाबुलाई ❤🎉🎉🎉🎉🎉
वाह ! रै छ ,आह ! रै छ ।क्यावात !! क्या वात !!!❤❤❤
आहा हाम्रो नेपाल हाम्रो सस्कृति परम्परा ❤❤❤🙏🙏🙏🙏
जसलाइ यो ईतिहास मा नबोलिबसे अाज यसकारण हामि दुखित छौ यो देसमा शासकले भाषा लिप सबै खादा पनि यतिहासिका हामि किरात सभेता ले किन नबोका हुन ,
निकै रमणिय ठाऊ किरात हरूको बधाईछ हजुर हरूमा म हिमाचल देखि
Aati ramro vedio hjr aafno darma saskirti KO satae prkirtik sundarta bishwo vari harn Ra bujan panaxa
भिडियो राम्रो छ
राम्रो ठाउँ छ म पनि वैशाखमा साल्पापोखरी सम्म पुगेको थि रमाइलो ठाउँ रहेछ तर हिउँ परेर सिलिचुङ चढन पाएन।
साथि मकैको साथु का साथै अलि अलि जाँड पनि पिउनु पर्छ अति रमाइलो हुन्छ यात्रामा ।
सिलिचुङ सुम्निमा पारुहङ ले रक्चा गरून् ❤❤गर्भ लग्यो सर हजुर ल भिदियो मर्फत देखौनु भयो
यो सबै ठाउहरु याद छ मलाई आफै गएजस्तो लाग्यो 😊😊
धेरै खुसि लाग्यो यो भिदियो हेर्न पाएर
सिलिचुङ चढ्नु गारो तर माथि पुगेपछि स्वर्गको अनुभब हुन्छ।पारि नजिकै चारवटा हिमालहरु देखिन्छ ।तर सबै बादलले छलेछ। ❤❤
यस्तो सृष्टि र धार्मिक कुरा वास्ता नगर्ने साशकहरुको काम छैन अब यहाकोसंरक्षण गर्नु हामि आफै लाग्नु पर्छ धन्यवाद हजुरलाई 🙏
Darai ramro dai hjr ko tim lai darai Darai dhanyabad
Entertainment Media team lai Dherai Dhanyawad Salpa Silichung Bare Suneko thiyo Aaj Dekhaunu bhayo Khushi lagyo!
Thank you hajur lai
Thanku so much sir tapaiko vlogs mailae dharai nai hernae garxu tysmadhyea pani yo chahi sarai nai janna chaheko subject theyo janna ani sunna payea so again tapailie manai dekhi dhanyeabad sir🙏
Salpa silichung maile pani dekhna payen dherai dherai dhanya bad, I'm watching from Uk 🇬🇧
याे भिडियाे अत्यन्त महत्वपुर्ण लाग्याे मलाई। धन्यबाद सरलाई।
जए होस हाम्रो पत्रकार सर को हामी प्रबास मा भएनी आफू गको घूमेको ठाउँ हेर्न पाइयो तपाईं को जए होस
जया साल्पा रानी साल्पा राजा अनि सिलिचुङ
साल्पा पोखरी सिलीचचुगंको सुम्निमा पारुहागं को दर्सन गर्दै यात्रा गर्न मन त मलाइ पनि छ तर मौका मिलेको छैन मन भएर पनि पुग्न सकिने होकी हैन तर पनि यो भिडीयो हेरेर आनन्द आयो ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉धन्नेबाद भिडीयो कर्मिलाइ
गर्भ लाग्छ मेरो देश जय नेपाल
Dherai dherai dhanyawad bhai yesto achamma ko thaw Ghar basi herna pawda🙏🙏🙏 Jai kirat Jai kirati ✊
धन्यवाद सचिन भाइ बिदेश्मा बसेर पनि आफ्नो गाउ ठाउ को भिडियाे हेर्न पाइयाे।
अति नै दामी हाम्रो मुन्दुम सिलिचुङ सेवा ढोग म सङखुवा को हो हाल अहिले मलेसियाबाट हेर्दैछु धन्याबाद छ हजुर भिडियो कर्मि ज्यु लाई मुरिमुरी धन्याबाद छ
बहुत मेनतिलो अबलोकन गरेर प्रस्तुत दस्र्सन गराउनुभो धेरै धेरै धन्नेबात जय जोस सबैको साल्पा राजा सालपै रानि
Paaruhang sumnimale sabai ko rakchha garun daai hajur le akdam ramro kaam garnu vayako chha lots of support
❤❤❤❤❤atti sundar dreeseya❤ sorwarga jasta hamro nepal❤
साल्पा सिलुचुङ्ग को बारे निकै नै चर्चा र ब्यख्याहरु सुन्नमा त आयकै हो,तर दुखको कुरा या त बिडम्बना नै भनौ ऐले सम्म तेहा पुग्ने मौका जुरेको छैना,तर पनि यसै Vedio मार्फत साल्पा सिलिचुङ्ग को यात्रा गरेको महसुस गरे,अनि तेस्तो चटटानै चटटानकाे ठाडइ कठिन उकालाे मा पनि एक बर्सको बचा लियर जने अाट गर्ने चेली लाई सालाम,अनि mmc intertainman chanal लाई विशेष धन्यवाद 🙏🙏🙏
सधै नेपाललाई यस्तै चिनाइराख्नुहोला।❤
Video kherdata mutu kamo hajur haru lae sahashi ko thank you
धेरै राम्रो episode धन्यवाद🤗 भिडियो दृश्य मनोरंजन संगै सिलिचोङ्गको कथा जानकारी पस्किनु भयो 🤗🤗 बिडम्बना धेरै vlog हरु सिलिचोङ्ग को हेरे तर पनि कसैले पनि सिलिचोङ्गको खुल्ला आकाश मुनिको सफा मौसम र हिमालहरु देख्न पाइएन पस्कन सक्नु भएन🤔लाग्छ साचै सोर्गलाई पनि गिज्याउने ठाउँ छ जस्तो♥️♥️
नेपाल मा यस्तो यस्तो ठाउ छन तर नेपाल सरकार को धन्यान किन जादैन
राम राम रुख बिरुवाको त नाम निसानै छैन बाटो त ढुङ्गा मात्रै छ कसरि पुग्नु सक्नु हामि सबैको रक्षा गरुन भगवान साल्पा माइ