मुस्ताङको पहाडभित्र सिंग‍ो गाउँ Mustang Village Inside a Cave || Upper Mustang Jhong Cave

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 292

  • @subaskc1057
    @subaskc1057 2 หลายเดือนก่อน +25

    पूर्वी व्ल्यूज च्यानलद्वारा प्रस्तुत भएको यो अत्यन्तै रमाईलो र रोचक भिडियो हेर्ने व्यग्र प्रतिक्षामा थिए अब मज्जाले भिडियो हेरेर मन आनन्दित बनाउनेछु। सचिन सर लगायत उहाँको सम्पूर्ण टिमलाई हार्दिक नमन ।🙏🇳🇵यस भिडियोमा देखाउनुभएको झोङ गुफा एकदम अनौठो र रहस्यमयी लाग्यो। यो वास्तवमा मानव निर्मित नै हो तर फेरी एउटा पहाड भित्र यस्तो अद्भूत संरचना कस्ले र कहिले बनायो होला जो आफैंमा आधुनिक इन्जीनियरहरुलाई नै चुनौती दिने किसिमको देखियो।

  • @ManitaRakhalMagar-oy3hh
    @ManitaRakhalMagar-oy3hh 2 หลายเดือนก่อน +18

    घरमै बसेर मुस्ताङको विभिन्न ठाउँहरु देख्न पाउदा निकै खुसी लागेको छ ❤

  • @PRADIPEDTIZA46
    @PRADIPEDTIZA46 หลายเดือนก่อน +3

    धेरै रमणिय ठाउँ रहेछ गुफामा पानि गाँउ हुँदो रहेछ गुफामा त मैले बाघ 🐅🐯 र अनन्य जिबजन्तु को बसोबास भएको देखेको थिए गुफाभित्र एति सुन्दर गाउँ हुन्छ भन्ने बल्ल थाहाँ पाए सुन्दा अचम्म लागेको छ मलाई तेहि पानि हेर्दा साहै रमाइलो लाग्यो अपर मुस्ताङ को भ्रमण गर्न साह्रै मन लागेको छ एक दिन पुरै मुस्ताङको मनोरम दृष्यहरुको भ्रमण गर्दा जति आनन्द आऊने गर्छ

    • @PradipsapkotA466
      @PradipsapkotA466 6 วันที่ผ่านมา

      Hjrko comment malai sari ramaro lagako xa malai ❤

  • @sadikshakarki863
    @sadikshakarki863 2 หลายเดือนก่อน +5

    सबै भिडियो हरु महत्वपुर्ण छन आजको यो एपिसोड त झन विशेष रहेछ ।धन्यवाद छ सचिन सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 หลายเดือนก่อน +1

    धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक अति अतिनै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने आकर्षक लोभलाग्दो प्राकृतिक दृश्य
    चाहेर पनि जान नसकेको नसक्नेलाई घरमै बसेर आफैले पुगेर दृश्यावलोकन गरेको अनुभव हुने अनुभुती प्रदान गर्ने प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @blazen6750
    @blazen6750 2 หลายเดือนก่อน +2

    अत्यन्तै राम्रो भिडियो!
    क्याप्सन पनि भए विदेशी पर्यटकहरुलाई पनि यस्तो ठाउँ बारे ज्ञान हुन्थ्यो।

  • @RameshBogati-i7e
    @RameshBogati-i7e 2 หลายเดือนก่อน +6

    पुर्बी ब्लुयुज का सम्पुर्ण टिममा रहेका आदर्णीय महानुभावहरु लाई नमस्कार बिहिबार को पर्खाईमा हुन्छु

  • @MayaraiJanak
    @MayaraiJanak หลายเดือนก่อน +2

    गुफाहरुको प्रकृति हेर्दा,भुत बङ्गला जस्तो तर अति रोचक रहेछ।यस्तो पहरा पत्थर जस्तो ठाउमा कैले र कसरि निर्मान गर्यो होला।

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 2 หลายเดือนก่อน +3

    नेपाल को बिभिन्न ठाउँ हरुमा अचम्मै को अदभूत ठाउँहरु को दर्शन गराउनु भएको छ हजुर लाई धेरै धेरै धन्यवाद छ सर

  • @ramanrai-fj2qx
    @ramanrai-fj2qx 2 หลายเดือนก่อน +2

    बडाे राम्राे ठाउँ ।।। पुर्वि ब्लुजले खाेजेकाे घुमेकाे ठाउमा घुम्न अातुर छु म पनि ।।।

  • @subbadahal1762
    @subbadahal1762 2 หลายเดือนก่อน +2

    यो गुफा सारै रहस्यमय तरिकाले बनेको रहेछ । पुर्बी ब्लग लाई बधाई छ।

  • @SCLimbu
    @SCLimbu 2 หลายเดือนก่อน +1

    अपर मुस्ताङ् एकपटक पुग्ने रहर थियो अझ यो भिडियोले जाने रहर दोब्बर रुपमा बढ्यो् । यो भिडियोको गुफा चाहिँ एकदम रोचक लाग्यो,,, अपर मुस्ताङ् मजाले घुमाईदिनु भएकोमा धेरै धेरै धन्यवाद सर ..🙏

  • @HimaKhadka-ws2ft
    @HimaKhadka-ws2ft 2 หลายเดือนก่อน +1

    त्यो गुफा कसरी बन्यो होला । कस्तो रहस्मयी ठाउँ छन् । हाम्रा पुर्खाहरु यस्तै गुफा मा बसेर घर बनाउन सिकेका होलान् । पुर्वी ब्ल्यूज टिमले देखाउने नेपाली क्षेत्र उत्कृय्ष्ट छन् । धेरै धन्यवाद सम्पुर्ण टिमलाई ।

  • @pb9916-c8s
    @pb9916-c8s 2 หลายเดือนก่อน +1

    अप्पर मुस्ताङको माटोको दरबार र रमणिय स्थानहरुको दृष्य़हरु देख्न पाइयो सचिन सरलाई धेरैधेरै धन्यबाद ।

  • @roshandahal3080
    @roshandahal3080 2 หลายเดือนก่อน +1

    अहिले सम्म कै अचम्म को ठाँउ लाग्यो❤। धन्यवाद पुर्बी वलोस्

  • @birgurung7076
    @birgurung7076 2 หลายเดือนก่อน +1

    आजको श्रृंखला एकदम रोचक लाग्यो, सचिन सरलाई मान्नै पर्छ हौँ। गुफा भित्र कति पनि नडराईकन फटाफट प्रवेश गर्नु भयो। त्यो गुफा भित्र खतरनाक जनावरहरु पनि हुन सक्छन।

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm 2 หลายเดือนก่อน +1

    गुफा अनुपम , अनौठो र बृहत छ।गुफा संरक्षण गरेर मुस्ताङ
    को कला संस्कृति झल्कने चित्रहरु भित्तामा कोरिए आन्तरिक बाह्य पर्यटनको ठुलो सम्भावना छ।सरको भिडियो हेरेर मलाइ पनि मुस्ताङ घुम्ने रहर जाग्न थालेको छ।सरको भिडियो जानकारी मुलक छ।घुम्दा, खाँदा, बस्दा लाग्ने खर्चको पनि जानकारि गराउनु भए भिडियो अझै उपयोगी हुने थियो।यस्तै सामाग्रीहरू पस्कि रहनु होला धन्यवाद।,,

  • @indrapoudel6203
    @indrapoudel6203 2 หลายเดือนก่อน +1

    नमस्कार सर स्याङबोछे देखि झोङ गुफा सम्म म पनि सँगै छु है माथिल्लो मुस्ताङ अनुपम रमाइलो रैछ चेन्नै बाट

  • @hemprasadrai9111
    @hemprasadrai9111 2 หลายเดือนก่อน +1

    घर बसिबसि मात्लो मुस्ताङ अवलोकन गर्ने मावका मिलाइदिनु भएकोमा सचिन सर लगायत सम्पुर्ण पुर्बीबुल्लु का टिमलाई धन्यवाद छ।

  • @sanjibgurung6797
    @sanjibgurung6797 2 หลายเดือนก่อน +1

    आश्चर्य लाग्ने गुफा रहेछ, सयौं सताब्दी अगाडिका मानिषहरुको बसोवास रहेको ठाउॅं अचम्म अनि रोचक पनि लाग्ने, समग्रमा यो भिडियो धेरै राम्रो लाग्यो । धन्यवाद छ पूर्वी ब्लुज टिम लाई।

  • @NepaliAwaajTv
    @NepaliAwaajTv 2 หลายเดือนก่อน +1

    म रोल्पाबाट खगेन्द्र पुन नछुटाइ ह्तेछु सचिन सर खुसी लाग्छ यसरी नेपाली ऐतिहासिक कुरा देखैदिनुहुन्छ

  • @gjungkhanal4075
    @gjungkhanal4075 2 หลายเดือนก่อน +2

    हाल मलेशिया बाट हेर्दै छु सारै राम्रो लायो कुनै दिन म पनी जाने छु यो सुन्दर ठाउँ घुम्न लाई धन्यवाद हजुर हरु लाई परदेश मा बसेर नि यति सुन्दर ठाउँ हेर्ने मौका दिनु भयको मा
    जय नेपाल जय नेपाली 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @बिन्दाश_जेठा-R
    @बिन्दाश_जेठा-R 2 หลายเดือนก่อน +1

    साच्चैनै अविस्मरणीय ठाउँ रहेछ वाउ 👌बिदेशमा बसेर नेपाल पुरै घुमेको अनुभव भईरहेको छ धन्यवाद Purvi Blues टिमलाई..

  • @padamgurung9624
    @padamgurung9624 2 หลายเดือนก่อน +1

    धन्यवाद पुर्वी ब्लुज यस्तो ऐतिहासिक ठाउँहरुको दृश्य देखईदिनु भएकोमा

  • @amiraiamrita5682
    @amiraiamrita5682 2 หลายเดือนก่อน +1

    अत्यन्तै खुशी लाग्छ आफ्नै गाउँ ठाउँ बाट बसि बसि भिडियो हेर्न पाउछौ धेरै खुशी लाग्छ धन्यवाद पुर्बी ब्लुज टिमलाइ🙏🙏🙏

  • @chudamanibaral9985
    @chudamanibaral9985 2 หลายเดือนก่อน +1

    घरमा बसेर अति दुर्लभ ठाउँ र गुफाको दृष्य अबलोकन गर्न पाइयो, धेरै दुख्छ गर्नु भएको छ यहांलाई धेरै धेरै धन्यबाद छ।

  • @greatvision4808
    @greatvision4808 2 หลายเดือนก่อน +3

    मिश्रको पिरामिड भन्दा कम रहस्यमय छैन हाम्रा ठाँउहरु, जुन संसारलाई थाहै छैन, यो सबै हाम्रा थोत्रे नेता भ्रष्ट शासकहरुको परिणाम हो। नत्र यो देश कहाँ बाट कहाँ पुगिसक्नुपर्ने हो, एउटा जिवित संग्रालयले भरिपूर्ण छ नेपाल।

  • @dineshdayar7
    @dineshdayar7 2 หลายเดือนก่อน +1

    यसरी देशमा भएका तर कसैले पनि नदेखेका हाम्रो देशका विभिन्न ठाउँहरु देखाएको मा धेरै धेरै धन्यबाद छ पुर्वी ब्लुज युट्युबका सम्पुर्ण टिमलाइ ।।😊😊😊

  • @krishnaphagami6631
    @krishnaphagami6631 2 หลายเดือนก่อน +1

    आफ्नै थाउ पनि घुम्न पाइय को थियन आज यहि भिडियो मार्फत हेर्न पाइयो खुसी लाग्यो

  • @laxmisubedi4995
    @laxmisubedi4995 2 หลายเดือนก่อน +1

    आफू जान नसके पनि सबै हेर्दा निकै आनन्द लाग्यो🙏🙏🙏🙏

  • @RamKatuwal-ec6oj
    @RamKatuwal-ec6oj 2 หลายเดือนก่อน +1

    मन नै आनन्द बनाउने श्रब्यदृश्य, प्रष्ट शब्दमा हरेक बस्तु र ठाउकाे जानकारी धेरै राम्रो छ।🙏🙏🔱🇳🇵

  • @basantamanandhar651
    @basantamanandhar651 2 หลายเดือนก่อน +1

    नीलो आकाश मा सेता बादल
    मरभूमि पहाड को बेसी मा हरियाली जङ्गल र रमाइलो गाउँ
    पहाड भित्र कोठा अनि कोठा भित्र गोप्य कोठाहरू
    निकै सुन्दर अनि रहश्यमय भूगोल, sir

  • @KismatGMagar-d3d
    @KismatGMagar-d3d 2 หลายเดือนก่อน +2

    बल्ल भने जस्तो भिडियो पाइयो खुसी लाग्यो।❤❤❤

  • @Sujantamangvlog
    @Sujantamangvlog 2 หลายเดือนก่อน +15

    पूर्वी bluj लाई सबै ले माया गर्दिनु होला

  • @BirajBishokarma-nl8sm
    @BirajBishokarma-nl8sm 2 หลายเดือนก่อน +1

    निकै गुमनु बयो सर वादा अदज्ञ लाई नमस्कार 🙏🙏🙏🙏

  • @shishirthangamba7921
    @shishirthangamba7921 2 หลายเดือนก่อน +1

    समय निकालेर आज हेर्दै छु ।❤🎉
    धन्यवाद !

  • @sushilashrestha9849
    @sushilashrestha9849 2 หลายเดือนก่อน +1

    सचिन भाइ लगाएत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ❤❤❤❤❤

  • @NPGXXGamming2060
    @NPGXXGamming2060 2 หลายเดือนก่อน +1

    यो दर्शन अदभुत छ त्यसमा अझै यो च्यानल र पत्रकार महोदय ज्युहरु धन्यवाद का पात्र हुनुहुन्छ । यो पुण्यदृष्टी को पुण्यता हामी दृष्टा भन्दा बढी हजुरहरुलाई जान्छ ।🙏🙏🙏

  • @gopalgurung7616
    @gopalgurung7616 2 หลายเดือนก่อน +1

    झोङ गुफा अति एतिहांसीक गुफा लाग्यो

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 2 หลายเดือนก่อน +1

    अद्भुत स्थानकाे रमाइलाे यात्रा।शुभकामना ।

  • @dineshanamani3398
    @dineshanamani3398 2 หลายเดือนก่อน +1

    माथिल्लो मुस्ताङ घुमाई अति रमाईलो भयो । झन त्यो गुफाले त मन नै आनान्द भयो ।

  • @chandrakanxa291
    @chandrakanxa291 2 หลายเดือนก่อน +1

    धेरै राम्रो गुफा चाहिँ रहस्यमय रहेछ सचिन भाइ भिडियो को लागि धन्यबाद

  • @krishnakarki9278
    @krishnakarki9278 2 หลายเดือนก่อน +1

    सबै टिम्लाई धेरै धन्नेबात हाम्रो नेपालको प्रक्रीतीले नदीयको भन्नी केहे होला देसहाक्ने नै ठिक भयनान

  • @laxmanbisht4832
    @laxmanbisht4832 หลายเดือนก่อน +2

    Mustang dikhane ke liye bahut bahut dhanyabad bro i'm from india ❤

  • @dalghartimagar1433
    @dalghartimagar1433 2 หลายเดือนก่อน +1

    हजुरको यो भन्दा पहिलो मुस्ताङ यात्राको एपिसोड दुई वटा हेरिसके यो गुफा अचम्मको रहेछ जसमा झ्याल कसरी बनेछ नौलो लाग्यो म बागलुङ देखि हाल साउदी बाट सचिन ज्यु हजुरलाई धेरै धेरै सम्झना छ 🙏🙏

  • @punyawatikandel9859
    @punyawatikandel9859 2 หลายเดือนก่อน +1

    सचिन सहर याे गुफ्फाकाे काठाहरु हेर्न मनथियाे🙏🙏

  • @surenrai1057
    @surenrai1057 2 หลายเดือนก่อน +1

    नमन छ हजूरहरूको प्रयासलाई । धन्यवाद 🙏🙏🙏

  • @Boharayaman
    @Boharayaman 2 หลายเดือนก่อน +1

    धेरै खुशी लाग्यो ❤️

  • @DebakaPariyar
    @DebakaPariyar 2 หลายเดือนก่อน +2

    Gharmoii basi basi Asta manmohak natural beauty hern painx 💗💗💗🙏💐Thank you so much purvi blues tem

  • @PadamDevkota-de3fd
    @PadamDevkota-de3fd 2 หลายเดือนก่อน +3

    Purvi blues का भिडियो हरु लाई मन पराउने को को हुनुहुन्छ हाजिर हुनु त ❤🙏🏾

  • @narenmuktan9620
    @narenmuktan9620 2 หลายเดือนก่อน +1

    घरमै बसेर देशको विभिन्न ठाँउ मा पुगेको अनुभव गर्दै छ!!! तेसको लागि धन्यवाद सचिन सर ❤❤❤❤ 3:27 3:28 3:32 3:33 3:35 ❤❤❤

  • @shyamsunar8604
    @shyamsunar8604 2 หลายเดือนก่อน +2

    ❣️हजुरको प्राय सबै भिडियो हेर्ने गर्छु सर तर आज छुट्टै आन्द आयो यो भिडियो हेर्दा ❤हजुरको यो काम अझै अन्ती प्रयोगती हुँदै जाओस् दुनिया सामु नेपाल लाई कस्तो सुन्दर देश हो भनेर चिनाई रहनु भएको छ हजुर को यो कदम कहीले नरोकियोस् आगामी दिनमा अझ राम्रो जानकारी मुलुक भिडियो हेरन पाईयोस् शुभकामना छ सर 💖🙏🙏💖

  • @bishnutamang2741
    @bishnutamang2741 2 หลายเดือนก่อน +1

    रमाइलो लाग्यो

  • @BirBahadurBista-90
    @BirBahadurBista-90 2 หลายเดือนก่อน +1

    आहा राम्रो छ🌹🌹🙏🙏🙏

  • @laxmidattaacharya744
    @laxmidattaacharya744 2 หลายเดือนก่อน +1

    रमणीय ठाउँको दृश्य देखाउनु भएकोमा धेरै धेरै धन्यवाद !!!!!

  • @Pibanmagar200
    @Pibanmagar200 2 หลายเดือนก่อน +1

    नमस्कार सबै मा अति रोचक दृश्य छ जति हेर्यो उति मज्जा आउने । ❤️❤️🙏🤘🇳🇵🇳🇵

  • @dineshbhandari1336
    @dineshbhandari1336 2 หลายเดือนก่อน +1

    ब्यस्तता ले अस्ति हेर्न पाएन आज बल्ल हेर्दै छ साउदी बाट

  • @AshishRai-sz2km
    @AshishRai-sz2km 2 หลายเดือนก่อน +1

    हाम्रो देश को गहाना हरु लाई अत्भुत छन कुनई मोल र बयान गरन सकिन्न तर देश को अबस्ताले गरदा इ ठाउ जान भने सपना जुस्तैइ हो जेहोस स्चिन सर को मातदेम बाटा आन्न्द लिन पाईन्चा अल्ल भिउ ल्ब यु

  • @tikatamang5760
    @tikatamang5760 2 หลายเดือนก่อน +2

    La ramailo gau nai po rahexa ta, yesto gufa dekhna pauda xuttai ramailo vayo hai, Sachin sir.

  • @SabitriShrestha-kc7wt
    @SabitriShrestha-kc7wt 2 หลายเดือนก่อน +1

    धेरै धेरै राम्रो लाग्यो धन्यवाद 🎉🎉

  • @BalramChaudhary-yz1zp
    @BalramChaudhary-yz1zp 2 หลายเดือนก่อน +1

    गुफा सार्है राम्रो ❤❤

  • @kamalthapamagarofficial1911
    @kamalthapamagarofficial1911 2 หลายเดือนก่อน +2

    ओ खो !! त्यो गुफा भित्र कोठै कोठा कहिले किन र कसले निर्माण गरेको हो त्यसको पनि जानकारी पाउन सर भिडियो हेर्दै जाँदा यसको निकै रहस्यमय छ जस्तो लाग्यो!

  • @joharkhan8881
    @joharkhan8881 2 หลายเดือนก่อน +2

    धेरै दिन पछि आइयो है हजुरको भिडियो मा🎉🎉🎉

  • @krishnakunwar6200
    @krishnakunwar6200 2 หลายเดือนก่อน +1

    बाहिरबाट हेर्दा यो गुफा प्राकृतिक गुफा जस्तो लाग्छ तर भित्रको दृश्य हेर्दा मानव निर्मित जस्तो लाग्छ ।

  • @bhimkumarshrestha4437
    @bhimkumarshrestha4437 2 หลายเดือนก่อน +1

    आनन्द लाग्यो ❤

  • @RazzDahal
    @RazzDahal 2 หลายเดือนก่อน +1

    Sarai Dami Lago Sachin sir beautiful view mustang ko love it❤❤

  • @bunusubba2343
    @bunusubba2343 2 หลายเดือนก่อน +1

    नयाँ भाग आज आउँछ,, म चै भरखर हेर्दैछु 😊😊

  • @GajendraShanker
    @GajendraShanker 2 หลายเดือนก่อน +1

    एगदामै राम्रो लाग छ

  • @Pabi_Rai
    @Pabi_Rai 2 หลายเดือนก่อน +1

    धन्यवाद सचिन दाजुको टिम लाई 😍😍

  • @dssvlog7464
    @dssvlog7464 2 หลายเดือนก่อน +1

    राम्रो भिडीयो सचिन सर

  • @chadrantiwary1586
    @chadrantiwary1586 หลายเดือนก่อน +1

    मजा आयो TQ sir ❤

  • @ajayktamang
    @ajayktamang 2 หลายเดือนก่อน +1

    राम्रो लाग्यो

  • @sujannepali9656
    @sujannepali9656 2 หลายเดือนก่อน +1

    आहा हाम्रो देश सोर्ग भुमि

  • @ManSwwet
    @ManSwwet 2 หลายเดือนก่อน +1

    Sachian sir ko team lai badhai xa nepal ma vaykha naya naya vu vagha dakhunu vayo sir

  • @suridpaudyal8908
    @suridpaudyal8908 2 หลายเดือนก่อน +1

    Yasto thau herda,hern pauda sarhai anand aux.thank u "purvi-blues"

  • @chhayarana9649
    @chhayarana9649 หลายเดือนก่อน +1

    Wow super duper Awesome beautiful places thank you for sharing 👌👌👍👍 from India Kolkata 🙏

  • @tshteentamang7839
    @tshteentamang7839 2 หลายเดือนก่อน +1

    रमाइलो ❤❤❤औलोकण 😮सर🙏🙏🙏 सिक्किम बाट देरै माया 🙏🙏✨

  • @SportsHubNepal
    @SportsHubNepal 2 หลายเดือนก่อน +1

    Thank you TH-cam Family 855 Subscibers lots of love ❤🎉

  • @lpthakuri383
    @lpthakuri383 2 หลายเดือนก่อน +1

    Yo video jasle herxa skip nagarera herxa thank you burvi blues ❤❤

  • @camilalll7894
    @camilalll7894 หลายเดือนก่อน +1

    Wow amazing views really amazing our country purvi blues team's great job

  • @buddhisagararyal6919
    @buddhisagararyal6919 2 หลายเดือนก่อน +1

    म केरल नाका सम्म पुगेको छु लगभग तपाईंले देखायको सबै हेरिसकेको छु

  • @bhagihanglimbu6906
    @bhagihanglimbu6906 2 หลายเดือนก่อน +1

    Ma sadhai herxu Sachin sir KO prastuti sarai ramro lagxa....sabai kuralai sametera majale bujhne gari bataunuhunxa🙏🙏

  • @shivapokhrel6401
    @shivapokhrel6401 2 หลายเดือนก่อน +1

    Ghar Maia sera up par mustang herna pasha thanks purbiblus.

  • @GaneshRegmi-f3d
    @GaneshRegmi-f3d 2 หลายเดือนก่อน +1

    खोजेको भिडियो पाइयो 🎉❤

  • @chetanathrijal9695
    @chetanathrijal9695 2 หลายเดือนก่อน +1

    नछुटाइ हेर्ने मा म पनि छु है ,झापा बाट

  • @bhawanishankarsharma2646
    @bhawanishankarsharma2646 2 หลายเดือนก่อน +1

    Very excellent video of upper Mustang & its ancient historical places presented by Mr. Sachin Neupane of Purvi Blues. Excellent 👍

  • @gurungkhemkaran5476
    @gurungkhemkaran5476 2 หลายเดือนก่อน +1

    धन्यवाद सचिन सर

  • @RabinTamang-i3o
    @RabinTamang-i3o 2 หลายเดือนก่อน +1

    Ati nei sundar thow ❤

  • @SaniKausal
    @SaniKausal 2 หลายเดือนก่อน +1

    thank you hajur lai ramailo ra ramra ramra thau haru dekhaunu huncha ❤❤❤❤

  • @ChudaParajuli-z2f
    @ChudaParajuli-z2f 2 หลายเดือนก่อน +1

    Wow wow very nice and beautiful place❤❤❤❤❤

  • @BhimBhadur-g9r
    @BhimBhadur-g9r 2 หลายเดือนก่อน +1

    म इन्दीरा बांटा हैरीरयको छु बहूटबरीया लागेको छ

  • @Bibekbasnet-w5e
    @Bibekbasnet-w5e 2 หลายเดือนก่อน +1

    Maile 5 barsa bho hereko Sachin sir dherai khusi lagxa yo vlog KO parkhai partek hapta ma garinxa.

  • @PramodNepal-t9t
    @PramodNepal-t9t 2 หลายเดือนก่อน +1

    Dherae ramahilo sir thanks 🙏

  • @DawaBhutia-yj8io
    @DawaBhutia-yj8io หลายเดือนก่อน +1

    Ati sundar vlog👌👍♥️

  • @ganeshsubedi3796
    @ganeshsubedi3796 หลายเดือนก่อน +1

    Ramto thau dekh iyo thanku bhai

  • @dharmadhakal5793
    @dharmadhakal5793 หลายเดือนก่อน +1

    dhanyabad sachin sir damodar kunda tour garaunu vayekoma jay bishu vagaban

  • @sanjaykumarrajbanshi6726
    @sanjaykumarrajbanshi6726 2 หลายเดือนก่อน +1

    धन्यवाद सचिन सर ❤❤❤

  • @JayantiPant-xg4rg
    @JayantiPant-xg4rg 2 หลายเดือนก่อน +1

    Video aauda derai khusi lagxa ❤❤ thanks so much daii ❤❤😊

  • @gautamparbat
    @gautamparbat 2 หลายเดือนก่อน +1

    Waw kati ramailo

  • @MayaLu-h4n
    @MayaLu-h4n 2 หลายเดือนก่อน +1

    Pardes ma besser aafno desh ko thaau haru herna ma xuttai aananda painx ❤❤