#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/TH-cam channel subscribe गर्नुहोला !
समकालीन कविमित्र स्व. जीवन आचार्यका बुवाको रूपमा कमल जंगली आचार्यज्यूलाई हार्दिक नमन गर्दछु। अहिले उहाँ जीवनकै नाउँको संस्थाको संरक्षक हुनुहुन्छ। जङ्गलीजी स्वयं कवि , छोरा जीवन राम्रो कवि र कलाकार अनि अर्का छोरा टंक आचार्य पनि कवि । उहाँको जीवनको उत्तरार्ध सुखमय बनोस् - हार्दिक शुभकामना ! हार्दिक नमन 🙏
बुढा बुढि लाई हेला नगरौ हामि नि केहि दिन पछि त्यस्तै हुन्छौ मोरेर दान गर्नु भन्दा जिबित अबस्ता मै ज्ञान गरौ मोरेर खरानि र माटा मिलिन्छ माथि स्वर्ग छ भनेर झुकाउने काम नगरौ
Yatri sir kamal ba lai had jada( sikari lahara ko bokra lyara lagvag 2/3 mahina jati ak cup lai /4 garera sewan garauda bina asar thik huntyo ki please vako k ho kasto xa tyo awastha hunxa jasto xa katai vane waha ko awastha ra prakriti ma var parxa xineko kunai pani sarir ka anga ta tatkal tukriyeko anga namardai lagara jodna paiyo vane jodinxa yo 100% vako xa
यो कार्यक्रमको उद्देश्य चाहिँ के हो हजूर ? बुढेसकालका कहाली लाग्दा कुरा सुनाएर जीवनप्रति वितृष्णा जगाउने भन्दा केही उपलब्धी हुँदैन यस्ता वाहियात कार्यक्रमबाट ।
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/TH-cam channel subscribe गर्नुहोला !
धेरै धेरै शुभकामना
समकालीन कविमित्र स्व. जीवन आचार्यका बुवाको रूपमा कमल जंगली आचार्यज्यूलाई हार्दिक नमन गर्दछु। अहिले उहाँ जीवनकै नाउँको संस्थाको संरक्षक हुनुहुन्छ। जङ्गलीजी स्वयं कवि , छोरा जीवन राम्रो कवि र कलाकार अनि अर्का छोरा टंक आचार्य पनि कवि । उहाँको जीवनको उत्तरार्ध सुखमय बनोस् - हार्दिक शुभकामना !
हार्दिक नमन 🙏
बुढा पाकहरुले कुरा मध्य उत्कृष्ट भाग लाग्यो । नमन हजुर प्रति
🙏 कमल जंगली अाचार्य सर र टिकाराम यात्री सर
कमल जंगली बा को कुरा धेरै पछि सुन्न पाईयो । बा को स्वास्थ्यमा सुधार होस ।
एउटा कामी थियो कामिले कुखुरो लिएर मन्छाको थियो । अझै पनि जंङ्गली स्वभाव सक्केको रहेन्छ ।
बिराटनगर का कवि सोमराज कट्टेल अभय को पनि अन्तरबार्ता आउनु पर्यो अब।
लामो समय पछि वहा लाइ देख्न पाइयो
काठमाडौं ठेगाना कहा होला।
यात्री सरको सबै जसो यात्राहरुको अनुयायी तिर हुकाव बढ्दै छ मेरो कि न होला।🙏🙏
दुबै जनालाई नमन 🙏🙏😊
दाइ हृदय देखि नै सम्मान छ हजुर लाई , अब काे दिन मा अझ मिठाे कुराहरु हेर्न पाँउ ।।।।
ma uhako happiness'ko jay-jaykar manaune bhaye, wow, what a wonderful, gyani manchhe. jay hoss.
हाम्रा नातेदारसम्म पुग्नु भि सर खुसी लाग्यो । ।
Ba sarai kada hunuhudo rahexa dherai purana kura haru sunna paiyo khuse lago
दम्पती नहुँदा त जीवन जीवन नै होइन नि😢😢 वाह!
Biratnagar ko somraj abhaya sir ko pani linu paryo
शिघ्रस्वास्थ्य लाभकाे कामना !!! बुवा
मेरो बुबा जस्तै लाग्यो
सम्मान!
Aaha Kate ramro❤
नमन सर
समस्या का समाधान करना ज़रूरी है,
पर इससे पहले समस्या पैदा करने वाले का इलाज करना ज़रूरी है.
बुढा बुढि लाई हेला नगरौ हामि नि केहि दिन पछि त्यस्तै हुन्छौ
मोरेर दान गर्नु भन्दा जिबित अबस्ता मै ज्ञान गरौ
मोरेर खरानि र माटा मिलिन्छ माथि स्वर्ग छ भनेर झुकाउने काम नगरौ
हाम्रो ठुला बुवाको पनि interview लिनुपर्यो सर बर्षले ८७ पुग्नु भयो उहाँले पनि निकै पुराना कुरा गर्नुहुन्छ ।
man xune hajurbako kura
राधे !!! राधे !!! बुवा हजुर 🙏🙏🙏
शब्द नै छैन बयान गर्न उहाँको ।
झाक्री काे आमा जस्तै ल्याए मा कार्यक्रम काे स्तर घट्छ है केही आयन जीवन काे विषयमा
आजको भाग केही ग्यान बर्दक लाग्यो मलाइ
आमाबुबा घरमा हुनुभनेकाे एउटा सिटल रुखकाे छाहारीमा बसे जतिको हाे ❤❤
जय जय होस् हजुर।
Good
Waiting for this desperately
Nice programme
nice interview 🙏
मेरो हजुर बुवालाई कक्षा ४मा र मेरो आमालाइ कक्षा ११ र १२ मा पढाउनु भाकोथियो । अहिले यस्तो अबस्थामा हुनुहुदोरहेछ । कमल सर हजुरलाइ चाडै निको हुस। 😂
खालि पुबे्लि मात्र सर
❤❤
टिकाराम यात्री सर,नमस्कार पश्चिम तिर पनि श्रष्टाहरु हुनुहुन्छ कि ? हँसिया आफैतिर तानिन्छ भन्ने आरोपबाट बच्नु होला है 39:44 ।
🙏🙏🙏🙏
मह नाम त राजाराम पौडेल ले राखिदिए को भन्ने सुने को थिए त टीका राम यात्री जि के हो कुरा
कमल जंगली बुवाको छोरा टंकराज आचार्य सिस्नुपानी नेपाल को महासचिव हो सर?
हैन हजुर
🌹🌷
Yatri ji,
2001/2002 AD tira damak model ma Nepali padaunu hune janguli sir waha nai hota?
Yatri sir kamal ba lai had jada( sikari lahara ko bokra lyara lagvag 2/3 mahina jati ak cup lai /4 garera sewan garauda bina asar thik huntyo ki please vako k ho kasto xa tyo awastha hunxa jasto xa katai vane waha ko awastha ra prakriti ma var parxa xineko kunai pani sarir ka anga ta tatkal tukriyeko anga namardai lagara jodna paiyo vane jodinxa yo 100% vako xa
यो कार्यक्रमको उद्देश्य चाहिँ के हो हजूर ? बुढेसकालका कहाली लाग्दा कुरा सुनाएर जीवनप्रति वितृष्णा जगाउने भन्दा केही उपलब्धी हुँदैन यस्ता वाहियात कार्यक्रमबाट ।
Kati baje ho ?
❤❤
❤❤❤