९१ वर्षमा पनि लोभलाग्दो स्मरण अनि चुस्त र मस्त जिन्दगी ! | Bhairab Bahadur Thapa |कुरा_सुन्नु_पाकाको

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024
  • नृत्य सम्राटको बार अनुसार कपडाको रंग लगाउने अनौठो अभ्यास
    #कुरा_सुन्नु_पाकाको सोमवार राति ८०० बजे
    #tamasomajyotirgamaya #भैरबबहादुरथापा
    #tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako #BhairabBahadurThapa
    भैरब बहादुर थापा
    (नृत्य सम्राट/पहिलो नृत्य निर्देशक)
    जन्म: वि. सं. १९८९ फाल्गुन ०६ शुक्रबार (कमलपोखरी) काठमाण्डौ
    पद्‌मबहादुर थापा र ताम्बुलादेवी कान्छा छोरा
    बार अनुसारको लुगाको रङ्ग लगाउने र लुगा अनुसार दाल खाने शोखिन्
    चीनियाँ शासक माओले दिएको कल‌मबाट ६५ वर्ष लगाएर लेखेको पुस्तक 'नृत्याक्षर विज्ञान' मदन पुरस्कारको छनोट सूचीमा परेको
    २०७८ को जगदम्बाश्री पुरस्कारबाट विभुिषित
    बेलायती सेनामा भर्ती हुन कोलकाता जाँदा पहिलो पटक नाचेपछि नृत्यक्षेत्रमा रम्न सक्छु भन्ने चेत खुलेको
    २०१० जेष्ठ १० गते नाट्‌यसम्राट बालकृष्ण समद्वारा 'भैरव नृत्य दल' नामक संस्था दर्ता गरेपछि सेनाको जागीर छोडेका
    अमरसिंह, भीमसे‌न‌को अन्त्य र राजेन्द्र राज्यलक्ष्मी नाटक खेलेपछि प्रख्याति प्राप्त
    नेपालको लोक तथा जनजातीय नाँच र पोशाकको उजागरक तथा प्रवर्द्धक #कुरा_सुन्नु_पाकाको
    Guest: - Bhairab Bahadur Thapa - नृत्य सम्राट/पहिलो नृत्य निर्देशक
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    #कुरा_सुन्नु_पाकाको #BhairabBahadurThapa
    Connect With Me
    ▶Facebook: / tikaram.yatri
    ▶Instagram: / tikaramyatri
    ▶Twitter: / tikaramyatri
    ▶TH-cam:
    / @tikaramyatri
    ▶TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

ความคิดเห็น • 177

  • @yogendraregmi3352
    @yogendraregmi3352 10 หลายเดือนก่อน +31

    भैरवबहादुर थापा त अति क्षमतावान् व्यक्तितव हुनुहुदो रहेछ । उहाँ हालसम्म गुमनाममा रहनु भएको रहेछ । मलाई अति मन पर्यो, उहाँको अभिव्यक्ति अति सुन्दर भनाई छन् । धन्यवाद यात्री । 🌷🙏🌺

  • @ramkumarbasnet914
    @ramkumarbasnet914 10 หลายเดือนก่อน +11

    अरुको इतिहास बताउने यो कार्यक्रमले आफ्नै इतिहास पनि बनाउने छ । शुभकामना छ टिकाराम दाइ लाई ।

  • @sundardhital4903
    @sundardhital4903 10 หลายเดือนก่อน +10

    भाग्यमानी पनि यति बन्न म छ कि,
    जीवन को अन्तिम यात्रा सम्म मेरो यी चाउरी परेका हातहरुले तिम्रो त्यो चाउरी परेको हातको साहारा पाओस।🙏🤗

  • @user-nu7re1vk4z
    @user-nu7re1vk4z 8 หลายเดือนก่อน +1

    असाध्यै राम्राे अन्तरवार्ता सुन्न पाइयाे । पत्रकार यात्रीलाई विशेष धन्यवाद

  • @devkumaryadav3197
    @devkumaryadav3197 10 หลายเดือนก่อน +5

    ज्ञानका भण्डार भैरव थापाको विद्ताको उपयोग नेपाल सरकारले गर्न ढिला गर्नु भएन! टिका सरलाई वहुत बहुत धन्यवाद!

  • @gopalgurung7616
    @gopalgurung7616 10 หลายเดือนก่อน +4

    नमसकार टीका राम जिउ म गोपाल गुरुङ म एङ्गोलाको अफ्रीका बाट टंपाईको आजको गेस्ट अति बौदीक लाग्यो वंहाको कुरा सुनेर म अति प्रभाबीत भए कती तगरा 91 बर्षको उमेरमा पनि यति तगरा हुनुहुदो रहेछ अति खुशि लाग्यो 120 बर्ष सम्म बांची रहुन भैरब बाहादुर थापा सर,!!!!

  • @gopendrarijal9132
    @gopendrarijal9132 10 หลายเดือนก่อน +12

    यात्री सर, यस्ता अभुतपूर्व मानवपनी हाम्रो समाजमा जिवित हुनुहुँदो रहेछ । नाम त सुनेको हो तर यो खाले अन्तर्वार्ता सुनेकै थिइन । आजको सृङ्खलाले त दिमाग मात्र खल्बल्यायो । पाणिनी व्याकरण जस्तै कालजयी नृत्य व्याकरण रहेछ त्यो त किताब पढौँला तर रावणको अङ्क गणितिय ज्योतिषको बारेमा पहिलो पटक सुनेँ । वहाँसँगको भलाकुसारी कुनै एक विषयमा मात्र केन्दित भएर गर्नु पर्ने सुझाव छ । पठन संस्कार हराउँदै गएको बेलामा एउटा सिङ्गो जीवन दर्शन वहाको अन्तर्वार्ताले दिन्छ कसैको जिवनलाइ परिवर्तन गर्न पनि सक्छ । जय होस तपाइको लोकपृय कार्यक्रमको । जदौ !

  • @ramkhadka1081
    @ramkhadka1081 8 หลายเดือนก่อน

    भैरब थापा ज्यूले यात्री ज्यू लाइ असाध्य मन पराउनु भएकाे मा मनै देखी हांसाे र खुशी लाग्याे लुकेका व्यक्तीत्वलाइ देखाउनै यात्री ज्यू नै हुन , नत्र हामी यस्ता नृर्ते सम्राटज्यूलाइ कहां चिन्न र देख्न पाउथ्याै । टिकाराम यात्री ज्यू लाइ धन्यवाद हामी अाभारी छाै ।

  • @subashkhanal2492
    @subashkhanal2492 10 หลายเดือนก่อน +7

    अर्को भाग विज्ञान ज्योतिष र खाना कपडाको कलरमा केन्द्रित रहेर छिट्टै ल्याउनु पर्यो सर अतिनै सुनौ सुनौ लाग्ने अन्तरबार्ता आजको धन्यवाद भैरब ब, थापा जी लाई। ❤🙏

  • @pradeeppun2398
    @pradeeppun2398 10 หลายเดือนก่อน

    भैरव बहादुर नाम त सुनेको हो नृत्यकार भनेर उहाँभित्रको ज्ञान त अथाह पो रहेछ; धन्यवाद यात्री सर।

  • @RARADEEP
    @RARADEEP 10 หลายเดือนก่อน +2

    ओहो! यस्ता अत्भूत ब्यक्तित्व को अन्तरबार्ता । दिमाग नै खल्बलायो ।यात्री सर तुरुन्त उहाले भन्नु भएको विषय केन्द्रित भएर अन्तर्बार्ता ल्याउनु पर्यो।🙏

  • @manbahadurbk4326
    @manbahadurbk4326 9 หลายเดือนก่อน

    यस्ता बिद्दवानहरु नेपालमा छन।यिनका सिधान्त बिचारहरुलाइ ाआम मानिस हरु सम्म पुगाउन नसक्नु कस्को गल्ति होला? धेरै रोचक र ज्ञ्यानबर्धक लायो है टिकाराम जि।धन्यबाद हजुरलाइ।

  • @RARADEEP
    @RARADEEP 10 หลายเดือนก่อน +1

    तपाइ को कार्यक्रमले पाका पुस्ता प्रतिको सोच नै बदल्दै छ। यो फगत भलाकुसारि मात्र होइन।

  • @indirapanday2724
    @indirapanday2724 6 หลายเดือนก่อน +1

    धेरै ज्ञान बर्धक, इमानदारिताको बोध गराउने

  • @dipakbasnet757
    @dipakbasnet757 10 หลายเดือนก่อน +2

    वहाँकाे कुराहरुकाे त एक निश्चित बार ताेकेर श्रङखलाहरु नै बनाउने पाे हाे कि... टीका सर👏👏

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 10 หลายเดือนก่อน +2

    म त तपाईंको स्मरण क्षमतादेखि पाे छक्कै पर्छु टीका जी👍️😊👍️

  • @devraj_gurung
    @devraj_gurung 10 หลายเดือนก่อน +2

    नेपालको पहिलो नृत्य निर्देशक तथा बिश्वमा नै पहिलो पटक नृत्य बिधाको नोटेशन सहितको "नृत्याक्षर बिज्ञान" "Bhairab Alfa science" नामक किताब करिव ६५ बर्ष लगाएर लेख्नु भएको नेपालको जिउदो ईतिहास। आदरणिय गुरु भैरव बहादुर थापा।

  • @krishnabause850
    @krishnabause850 10 หลายเดือนก่อน +1

    भैरवबहादुर थापा बहुमुखी प्रतिभा हुनुहुन्छ भन्ने थाहा थियो । उहाँ त अद्वितय नै हुनुहुँदोरहेछ। उहाँलाई हृदयको अभिनन्दन!

  • @sabinadhungana2983
    @sabinadhungana2983 10 หลายเดือนก่อน +5

    अद्भुत क्षमता, ज्ञानका भण्डार भैरब जी प्रति नमन्

  • @sundardhital4903
    @sundardhital4903 10 หลายเดือนก่อน +2

    “स्पष्ट और सीधी बात करने वाले व्यक्ति की वाणी कठोर अवश्य होती है, किन्तु ऐसे व्यक्ति किसी के साथ छल नहीं करते”
    जय श्री राम🙏

  • @bharatranapaheli8345
    @bharatranapaheli8345 10 หลายเดือนก่อน +3

    यति बहुप्रताभसाली ब्याक्ती लाई राज्य लेगुमनाम राखे रहेछ । टिकाराम सर धन्वाद छ ।

  • @gangagahatraj2413
    @gangagahatraj2413 10 หลายเดือนก่อน +2

    भैरव बहादुर थापा ज्यु हार्दिक नमन ।

  • @ramkrishnaduwal9781
    @ramkrishnaduwal9781 10 หลายเดือนก่อน +4

    धेरै ज्ञानबर्धक र राेमान्तिक, सुनाैं सुनाैं लाग्याे। अहिले सम्मकै best.

  • @chandrakhulal9982
    @chandrakhulal9982 10 หลายเดือนก่อน

    हे भगवान देशले किन चिन्दैन सरकारले किन बुझ्दैन लौन टिकाराम सर विद्यालय खोल्न ढिला भएर कतै हामी सधैं भरि अध्यारोमा रुमलिने त होइनौं

  • @saraswotilama3402
    @saraswotilama3402 10 หลายเดือนก่อน +2

    श्री भैरव बाहादुर ज्यूलाई नमन 🙏
    सौभाग्य वस यो हेर्न पाए । अब अर्को भागको अपेक्षा राख्दै टीकाराम यात्री ज्यू लाई धेरै धेरै‌ धन्यवाद वहाँ जस्तो बिशिष्ट ब्यक्तिको साक्षात्कार गराइदिनु भएको मा 🙏

    • @tilbikramchongbang9133
      @tilbikramchongbang9133 10 หลายเดือนก่อน

      अत्यन्तै महत्त्वपूर्ण ज्ञानका कुराकानी। उहाँको विद्वताप्रति हार्दिक नमन।

  • @tulbahadur3509
    @tulbahadur3509 8 หลายเดือนก่อน

    एकदमै मर्मस्पर्शी अन्तरवार्ता उहाँ एक बैज्ञानिक हो।

  • @shyambaral4534
    @shyambaral4534 10 หลายเดือนก่อน +1

    एक किसिमको विश्व बिध्यालय हुनुहुन्छ वहाँ, सकिन्छ भने उहाँ संग सबै कुरा निकालेर राख्नुहोस् पछि यही कुराबाट सिक्ने मौका पनि मिल्छ, दस्तावेज पनि रहन्छ। जय होस् टिकाराम जी 🙏

  • @neelamgrg2599
    @neelamgrg2599 9 หลายเดือนก่อน +1

    सर्वप्रथम त भैरव बहादुर थापा जि र टिकाराम जि दुबै जनालाई नमन साथै सम्मान 🙏
    एक टकले सुनिरहे धेरै ज्ञान प्राप्त गरे मनले खोजिरहेको अनेकौ जवाफ भेटाए अन्तमा मन उत्सुकता ले भरिएर आयो ।

  • @prajapatipandey2599
    @prajapatipandey2599 3 หลายเดือนก่อน

    महिनौदेखि हेर्न समय मिलाइराखेको थिय तर आज मौका मिल्यो, धन्यबाद यात्री जी यति राम्रो बिषय हामीबिच ल्याइदिनु भएकोमा।

  • @Aadityathapa632
    @Aadityathapa632 10 หลายเดือนก่อน +3

    यात्रि सर हजुरलाई धेरै धेरै बधाई । साच्चै 'हिरा' फेला पार्नु भएछ ।जिवन, जगत, खानपान आदि जोडेर द्रोश्रो भाग वनाउनु होला ।

  • @khimthapa7335
    @khimthapa7335 10 หลายเดือนก่อน +1

    अहिलेसम्मकै कुरा सुन्नु पाकाको मध्यकै उत्कृष्ट लाग्यो,धेरै धन्यवाद यात्री सर।छिटोभन्दा छिटो अर्को शृङ्खला को पर्खाइमा ।

  • @learnenglishwithankitgiri7344
    @learnenglishwithankitgiri7344 10 หลายเดือนก่อน +1

    गज्जब । रेगुलर हेरिराछु !

  • @tirthatamang2313
    @tirthatamang2313 10 หลายเดือนก่อน +1

    देशका लागि धेरै आवश्यक व्यक्तित्व

  • @gopalgurung7616
    @gopalgurung7616 10 หลายเดือนก่อน +1

    हामी आतुर छु टीकाराम जि वाहाको ईण्टर्भीउ हेर्न र सुन्नलाई ,!!

  • @greaterhorizenbridgeofusne2598
    @greaterhorizenbridgeofusne2598 10 หลายเดือนก่อน +4

    Jiudo itihas
    Dherai Ramro chha
    Proud of him ❤

  • @dilendrarana294
    @dilendrarana294 10 หลายเดือนก่อน +6

    Amazing Interview with intelligent Person Bhairab Thapa! Well done Tika Ram Sir. Keep it up you are doing a brilliant job👌

  • @rajkumarshrestha1965
    @rajkumarshrestha1965 10 หลายเดือนก่อน +1

    हाम्रो दिग्गज व्यक्तित्व भैरव थापा राष्ट्रिय गहना हुनुहुन्छ उहाँ बाट अझै रङ र खानपान विषयमा विस्तृत जानकारी लीन पाउ। कार्यक्रम सञ्चालक र अतिथि दुवैलाई बिशेष धन्यवाद!

  • @user-qx5kw2oi9z
    @user-qx5kw2oi9z 5 หลายเดือนก่อน

    दुई दुई पटक हेरे अझै धित मरेन,जिज्ञासा् उत्तिकै रह्यो🙏🙏🙏टिकाराम सरलाइ धेरै धेरै धन्यवाद!अघिल्लो पटक कमेन्ट गर्न छुटेछ्🙏🙏🇳🇵🇲🇾

  • @BishnuNeupane-ks2mq
    @BishnuNeupane-ks2mq 10 หลายเดือนก่อน +3

    अति उत्तम प्रस्तुती दिनुभएको मा धन्यबाद् यात्री जी

  • @dbkulung4083
    @dbkulung4083 10 หลายเดือนก่อน +1

    नमस्कार Tikaram Yatri सर👏
    यश शृङ्खला धेरै रोचक/ज्ञानवान/जीवनअनुसरणीय लाग्यो। वहाँ को भोजन-पहिरन संग सम्बन्धित रहेर पूरा वहाँ को यतिको जीवन-यापन ज्ञान/अनुभव पुर्ण-शृङ्खला प्रसारण गर्नु होला?
    साथै वहाँ को सु-स्वास्थ्य एवम् लक्ष्य योजनाले पुर्णतः व्यावहारिक कार्यनयन नेपाल-सरकारले गर्नुपर्छ।👍️👍️

  • @YaduprasadBhandari
    @YaduprasadBhandari 9 หลายเดือนก่อน

    Yo antar barta le mero pani man chhoya bhairab ba maha guru sarba gyani ko bachan le garda malai pani jiwan jiune arko pathati ko bikas hos hami sampurna ma jasto anuvuli vayo hajur haru tika sir lagayat sampurna ma naman

  • @krishnabhandari-xs4py
    @krishnabhandari-xs4py 10 หลายเดือนก่อน +3

    यात्रि सर लगायत पाका बुवा लाई नमन ❤🙏🙏 अहिले सबैलाई बिभन्न राेग का कारणले गर्दा खान पान र याेग सम्बन्धि जानकारी पउन पाए राम्रो हुन्थ्यो कि ??? 🙏🙏🙏

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 10 หลายเดือนก่อน +2

    राम्रो कार्यक्रम । कुरा सुन्नु पाकाको। फराकिलो छ,यहाँको ,गन्तव्य ।शुभकामन । विशेषगरी अाज र अहिलेका पुस्तालाई , व्यवहारिक ज्ञान ,पनि हुा्छ भने, हामी त बुढाबुडी ठूलो घर परिवार मा, हुर्केका देखेका, सारा स्मृति हुँदा मनमा काउकुति लागेर अाउछ। नमन। अग्रज मान्यजनहरु प्रति।❤🙏🙏❤💐💐

  • @netragautam8372
    @netragautam8372 7 หลายเดือนก่อน

    लुकेको प्रतिभाको उजागर भयो यो कुराकानीबाट

  • @madhavprasaddevkota292
    @madhavprasaddevkota292 10 หลายเดือนก่อน +1

    नमन थापाजीलाई , धन्यवाद यात्रीजी

  • @mitraaryal9719
    @mitraaryal9719 10 หลายเดือนก่อน +1

    धन्यवाद यात्री जी संवाद साह्रै मन पर्यो यस्ता बहुप्रतिभाशाली ब्याक्तित्वको अझ अरु एपिसोड हेर्न आत्तुर छु।

  • @ChannelChasscial45
    @ChannelChasscial45 10 หลายเดือนก่อน +1

    Nritya Samrat bhairab bahadur thapa guru ko pani guru lai yas karyakram ma prastut garnu bhayeko ma dherai bhanda dherai khusi lagyo . tapaiko najarma yi srasta balla dekha pare sarkar ko najarma kahile dekha paren ho ? guru ko jay hos.🙏🙏🙏🙏🙏

  • @sabinarasaili8824
    @sabinarasaili8824 10 หลายเดือนก่อน +1

    ज्ञानकाे महासागर 🙏🙏 १ प्रतिशत मात्रै बुझ्नु भने पनि हुने ❤️🙏

  • @shukadevneupane6524
    @shukadevneupane6524 10 หลายเดือนก่อน +1

    उत्कृष्ट

  • @bikramdheke7483
    @bikramdheke7483 10 หลายเดือนก่อน +1

    Bhairab ji sarai bidhwan hunu vako raixa... Plz support him.... And make the government look after him....

  • @laxmanpandey4873
    @laxmanpandey4873 10 หลายเดือนก่อน +1

    कार्यक्रम मन पर्दो छ निरन्तर होस

  • @spinybabblercreation8720
    @spinybabblercreation8720 10 หลายเดือนก่อน

    कस्तो क्षमता हो यो भैरव बुवाको - तेत्तिस कोटि आफ्नै शरिरभित्र छ, सुन भेट्दा नलिने, सम्बन्धित ठाउँ मा बुझाइदिने सत्य युगको सुरुवात नेपालबाटै गर्ने र यस्ता ब्यक्ति जन्माउने । यि लगायतका विषय अबको अङ्कमा नछ्टोस् है यात्री जि !

  • @ganeshbasnet8297
    @ganeshbasnet8297 9 หลายเดือนก่อน

    हाम्रो जिवनलाई उर्जा दिने शक्ति हो भैरब बहादुर थापा।

  • @ramkhadka1081
    @ramkhadka1081 8 หลายเดือนก่อน

    यात्री जयू काे भैरब थापासंगकाे संवाद अती नै अाननदीत लागया पुन भैरब थापाका इतीहासका कुरा र अन्य बिबिध कुरा सुन्न पाउ ।

  • @dipakbasnet757
    @dipakbasnet757 10 หลายเดือนก่อน +1

    भाग मात्र हैन, श्रङखलाहरु नै बनाउन पर्ने बिन्ति टक्राय 🙏🙏

  • @sarojdhital4827
    @sarojdhital4827 10 หลายเดือนก่อน +2

    Kati dharai ramro kura sikna paieo, big respect❤🙏

  • @birgurung7076
    @birgurung7076 10 หลายเดือนก่อน +1

    सुन्दर एवम् रोचक प्रस्तुति ❤

  • @Roshan19939
    @Roshan19939 10 หลายเดือนก่อน +3

    एक्दमै राम्राे छ कार्यक्रम टीका जि❤

  • @user-hc3np7oy9v
    @user-hc3np7oy9v 10 หลายเดือนก่อน

    भाग्यमानीले यस्तो सम्बाद सुन्न पाऊछ एक दमै नौलो विषयको ऊजागर भयो। खाना र रङ बारेमा अझै ख्यार ख्यार्ति पारेमा अझ ऊपयोगी हुन्छ। यात्रीलाई धेरै धेरै धन्यबाद।

  • @spinybabblercreation8720
    @spinybabblercreation8720 10 หลายเดือนก่อน

    भैरव बुवाको त कुरै नगरौ , यात्री जि लाइ समेत साधुवाद ; यस्तो ब्यक्तित्व हामि सामु ल्याइदिनु भएकोमा ।

  • @limbupadam7957
    @limbupadam7957 10 หลายเดือนก่อน +1

    उत्तम प्रर्तुतीअहिले सम्मकई🙏🙏👌

  • @deepakdallakoti5093
    @deepakdallakoti5093 9 หลายเดือนก่อน

    साभार टिकाराम जी 🙏

  • @haridevkota6484
    @haridevkota6484 10 หลายเดือนก่อน +1

    अति सुन्दर

  • @merodaainepal2979
    @merodaainepal2979 9 หลายเดือนก่อน

    उहाको आर्को पाट छिटै ल्याउनुपर्यो टिका सर🙏

  • @user-ss1kj5og5i
    @user-ss1kj5og5i 10 หลายเดือนก่อน

    मलाई जहाँ सम्म लाग्छ टीकाराम सरले पनि अलि ढिलाइ नै गर्नु भयो कि यस्ता दीगज हस्ती व्यक्ति लाई उजागर गर्न लाई भन्ने जस्तो भान भयो मलाई।
    प्रसिद्ध देश नेताले चिनेको मान्छे यो देशले चिन्न नसकेको मा धेरै नै दुःख लाग्यो।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ वहाँ प्रति माया अनि दिर्घायुको कामना ❤।

  • @ChesTamang
    @ChesTamang 10 หลายเดือนก่อน +1

    धेरै धेरै नमन दुबैलाइ

  • @Bhagawati_sharma28
    @Bhagawati_sharma28 10 หลายเดือนก่อน +1

    Dharai dharai naman dubaijanalie ❤🙏🙏

  • @sitanepal8267
    @sitanepal8267 10 หลายเดือนก่อน +2

    मधेश प्रदेशको हरिओन नगरपालिकामा १०५ वर्षका समाजसेवी हुनुहुन्छ ,उहाँकै कारण विद्यालयको स्थापना र बस्ती बसाउन गरेको योगदान धेरै ठूलो छ। 5:36 उहाँलाई पनि स्थान दिनुभए राम्रो हुन्थ्यो यात्री सर!

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf 10 หลายเดือนก่อน

    धेरै राम्रो सुनु सुनु लाग्यो उहाँको अन्तर्बाता फेरि सुन्न पाउ

  • @brajkarki3409
    @brajkarki3409 10 หลายเดือนก่อน +1

    रमाइलो सम्वाद लाग्यो 🙏

  • @subhadrabhujel9181
    @subhadrabhujel9181 10 หลายเดือนก่อน +2

    Thank you so much for providing us such a great knowledgeable video 🙏🙏👍👍

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems 10 หลายเดือนก่อน +2

    Big respect .

  • @binjawell8008
    @binjawell8008 10 หลายเดือนก่อน +1

    दुर्लभ अन्तरवार्ता ❤❤

  • @tomthapa774
    @tomthapa774 10 หลายเดือนก่อน +1

    I was very fortunate and luck to meet him at his residence at Kamal pokhari

  • @TopBahadurOli-jo5hd
    @TopBahadurOli-jo5hd 10 หลายเดือนก่อน

    पाकाको कुरा साच्चै पाको हुन्छ जय देश जय देश भक्त

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 10 หลายเดือนก่อน +1

    कुरा सुन्नु पाका को 🙏👍️

  • @ppdumre5801
    @ppdumre5801 10 หลายเดือนก่อน +1

    Nice talk ❤

  • @sanyogsingh1130
    @sanyogsingh1130 9 หลายเดือนก่อน

    अद्वितीय व्यक्तित्व !!

  • @dipakpaudel9057
    @dipakpaudel9057 10 หลายเดือนก่อน +1

    🙏🙏🙏

  • @laxmikarki6013
    @laxmikarki6013 10 หลายเดือนก่อน +1

    big respect❤❤❤❤

  • @hounjalihounjali7713
    @hounjalihounjali7713 10 หลายเดือนก่อน

    धेरै राम्रो लाग्यो

  • @pradipnepal4823
    @pradipnepal4823 10 หลายเดือนก่อน +1

    महत्त्वपूर्ण संवाद !

  • @rajendragautam2562
    @rajendragautam2562 10 หลายเดือนก่อน +1

    Very information interview!

  • @bejunajoshi4972
    @bejunajoshi4972 10 หลายเดือนก่อน +1

    Thank you so much for the great interview ! Looking forward for next interview!!!

  • @rameshghimire4366
    @rameshghimire4366 10 หลายเดือนก่อน +1

    Net part plz tikaji❤

  • @bhagawatadhikari2606
    @bhagawatadhikari2606 10 หลายเดือนก่อน +1

    Tika ram sir🙏🏻🙏🏻
    Could you ask him about autism problems any Soliti on from color or eating habits please

  • @sushilghimire6944
    @sushilghimire6944 10 หลายเดือนก่อน +2

    टीका सर लाई हामित धेरै अगाडी बाटै चिनेकाछौ कि उहाको शैली कस्तो हो र छ भनेर त्यसैले आजसम्म उत्कृष्ट प्रस्तोता भन्ने बुझेर फलो गरिरहेका छौं । आज भैरब बहादुर थापा ज्यु लाई पनि निक्कै मन परेछ ।
    बुढो हुँदै गएपछि नयाँ पुस्ताले आफ्नो कुरा सुन्दैनन । सुनेपनी बुझ्दैनन । बुझे पनि मतलब गर्दैनन् । त्यसैले होला कार्यक्रम नै कुरासुन्नु पाकाको लिएर कुरा बुझ्ने श्रमण शक्ति भएको खारिएको ब्यक्ति पुघ्दा आफ्ना पुराना साथिको यद गर्नुभो थापा सरले । पत्रकारले हो यत्ती पाउदा आफू सफल भएको ठाँन्दा हुन्छ ।

    • @SumanDul
      @SumanDul 10 หลายเดือนก่อน +1

      Maile lekhna khojeko Kura tapaile lekhdinu bhayo❤

  • @sunugurung1876
    @sunugurung1876 10 หลายเดือนก่อน

    Amazing conversation I really like what a brilliant Bhairab Bahadur Thapa jiew Naman😍

  • @kabitastha6247
    @kabitastha6247 10 หลายเดือนก่อน +1

    सुन्दर ❤

  • @user-ik2gi5zs5s
    @user-ik2gi5zs5s 10 หลายเดือนก่อน +1

    ❤❤❤❤not old , yonger than you ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rajusilwal8296
    @rajusilwal8296 10 หลายเดือนก่อน

    क्या मज्जा आयो दुइटा भैरव काे

  • @sitaadhikari1819
    @sitaadhikari1819 10 หลายเดือนก่อน +1

    ❤❤❤Very nice❤❤❤❤

  • @talakthapathakit
    @talakthapathakit 10 หลายเดือนก่อน

    अाँहा

  • @tomthapa774
    @tomthapa774 10 หลายเดือนก่อน +1

    His son Samarat thapa is one of the top music director in Nepal

  • @Chitrapanta1
    @Chitrapanta1 10 หลายเดือนก่อน

    Tikaram Yatri's journey is great . Respect we !

  • @santoshdhungel4010
    @santoshdhungel4010 10 หลายเดือนก่อน

    यो अन्तरंग सम्बाद अपुरो लाग्यो बिषय प्रबेस गराइएको सबै कुरा पुन:अर्को शृंखला मा आउने आशा मा प्रतिक्षारत रहने छु ।

  • @khemsattya
    @khemsattya 9 หลายเดือนก่อน

    Inspiring....

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 10 หลายเดือนก่อน

    Good for nepali literature

  • @jhalakshrestha5014
    @jhalakshrestha5014 10 หลายเดือนก่อน

    पाट 2 हेर्नू आतुर छु सर

  • @manojsapkota9366
    @manojsapkota9366 8 หลายเดือนก่อน

    ❤❤❤❤❤❤