भैरवबहादुर थापा त अति क्षमतावान् व्यक्तितव हुनुहुदो रहेछ । उहाँ हालसम्म गुमनाममा रहनु भएको रहेछ । मलाई अति मन पर्यो, उहाँको अभिव्यक्ति अति सुन्दर भनाई छन् । धन्यवाद यात्री । 🌷🙏🌺
यात्री सर, यस्ता अभुतपूर्व मानवपनी हाम्रो समाजमा जिवित हुनुहुँदो रहेछ । नाम त सुनेको हो तर यो खाले अन्तर्वार्ता सुनेकै थिइन । आजको सृङ्खलाले त दिमाग मात्र खल्बल्यायो । पाणिनी व्याकरण जस्तै कालजयी नृत्य व्याकरण रहेछ त्यो त किताब पढौँला तर रावणको अङ्क गणितिय ज्योतिषको बारेमा पहिलो पटक सुनेँ । वहाँसँगको भलाकुसारी कुनै एक विषयमा मात्र केन्दित भएर गर्नु पर्ने सुझाव छ । पठन संस्कार हराउँदै गएको बेलामा एउटा सिङ्गो जीवन दर्शन वहाको अन्तर्वार्ताले दिन्छ कसैको जिवनलाइ परिवर्तन गर्न पनि सक्छ । जय होस तपाइको लोकपृय कार्यक्रमको । जदौ !
❤🎉❤🎉❤🎉❤ Dhanya ho Anmol bichar ❤🎉❤🎉❤🎉❤anek rup rupaya bishwoptyadi hetabe ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉 Nepali pan Josh jagar ❤🎉 Nepalese decorations boy ❤🎉❤🎉❤ struggle for soil...Mao pen ❤🎉❤🎉❤🎉❤🎉❤🎉 Happy congratulations to you 🎂 Sir ❤ mahodaya ❤🎉❤🎉❤🎉❤Dear Yatri Sir ❤ mahodaya Shubham 🌹🌹🌹🌹🌹🌹🌹 manglam 🌹🌹🌹
नमसकार टीका राम जिउ म गोपाल गुरुङ म एङ्गोलाको अफ्रीका बाट टंपाईको आजको गेस्ट अति बौदीक लाग्यो वंहाको कुरा सुनेर म अति प्रभाबीत भए कती तगरा 91 बर्षको उमेरमा पनि यति तगरा हुनुहुदो रहेछ अति खुशि लाग्यो 120 बर्ष सम्म बांची रहुन भैरब बाहादुर थापा सर,!!!!
भैरब थापा ज्यूले यात्री ज्यू लाइ असाध्य मन पराउनु भएकाे मा मनै देखी हांसाे र खुशी लाग्याे लुकेका व्यक्तीत्वलाइ देखाउनै यात्री ज्यू नै हुन , नत्र हामी यस्ता नृर्ते सम्राटज्यूलाइ कहां चिन्न र देख्न पाउथ्याै । टिकाराम यात्री ज्यू लाइ धन्यवाद हामी अाभारी छाै ।
यस्ता बिद्दवानहरु नेपालमा छन।यिनका सिधान्त बिचारहरुलाइ ाआम मानिस हरु सम्म पुगाउन नसक्नु कस्को गल्ति होला? धेरै रोचक र ज्ञ्यानबर्धक लायो है टिकाराम जि।धन्यबाद हजुरलाइ।
अर्को भाग विज्ञान ज्योतिष र खाना कपडाको कलरमा केन्द्रित रहेर छिट्टै ल्याउनु पर्यो सर अतिनै सुनौ सुनौ लाग्ने अन्तरबार्ता आजको धन्यवाद भैरब ब, थापा जी लाई। ❤🙏
एक किसिमको विश्व बिध्यालय हुनुहुन्छ वहाँ, सकिन्छ भने उहाँ संग सबै कुरा निकालेर राख्नुहोस् पछि यही कुराबाट सिक्ने मौका पनि मिल्छ, दस्तावेज पनि रहन्छ। जय होस् टिकाराम जी 🙏
नेपालको पहिलो नृत्य निर्देशक तथा बिश्वमा नै पहिलो पटक नृत्य बिधाको नोटेशन सहितको "नृत्याक्षर बिज्ञान" "Bhairab Alfa science" नामक किताब करिव ६५ बर्ष लगाएर लेख्नु भएको नेपालको जिउदो ईतिहास। आदरणिय गुरु भैरव बहादुर थापा।
सर्वप्रथम त भैरव बहादुर थापा जि र टिकाराम जि दुबै जनालाई नमन साथै सम्मान 🙏 एक टकले सुनिरहे धेरै ज्ञान प्राप्त गरे मनले खोजिरहेको अनेकौ जवाफ भेटाए अन्तमा मन उत्सुकता ले भरिएर आयो ।
श्री भैरव बाहादुर ज्यूलाई नमन 🙏 सौभाग्य वस यो हेर्न पाए । अब अर्को भागको अपेक्षा राख्दै टीकाराम यात्री ज्यू लाई धेरै धेरै धन्यवाद वहाँ जस्तो बिशिष्ट ब्यक्तिको साक्षात्कार गराइदिनु भएको मा 🙏
हाम्रो दिग्गज व्यक्तित्व भैरव थापा राष्ट्रिय गहना हुनुहुन्छ उहाँ बाट अझै रङ र खानपान विषयमा विस्तृत जानकारी लीन पाउ। कार्यक्रम सञ्चालक र अतिथि दुवैलाई बिशेष धन्यवाद!
मधेश प्रदेशको हरिओन नगरपालिकामा १०५ वर्षका समाजसेवी हुनुहुन्छ ,उहाँकै कारण विद्यालयको स्थापना र बस्ती बसाउन गरेको योगदान धेरै ठूलो छ। 5:36 उहाँलाई पनि स्थान दिनुभए राम्रो हुन्थ्यो यात्री सर!
कस्तो क्षमता हो यो भैरव बुवाको - तेत्तिस कोटि आफ्नै शरिरभित्र छ, सुन भेट्दा नलिने, सम्बन्धित ठाउँ मा बुझाइदिने सत्य युगको सुरुवात नेपालबाटै गर्ने र यस्ता ब्यक्ति जन्माउने । यि लगायतका विषय अबको अङ्कमा नछ्टोस् है यात्री जि !
नमस्कार Tikaram Yatri सर👏 यश शृङ्खला धेरै रोचक/ज्ञानवान/जीवनअनुसरणीय लाग्यो। वहाँ को भोजन-पहिरन संग सम्बन्धित रहेर पूरा वहाँ को यतिको जीवन-यापन ज्ञान/अनुभव पुर्ण-शृङ्खला प्रसारण गर्नु होला? साथै वहाँ को सु-स्वास्थ्य एवम् लक्ष्य योजनाले पुर्णतः व्यावहारिक कार्यनयन नेपाल-सरकारले गर्नुपर्छ।👍️👍️
मलाई जहाँ सम्म लाग्छ टीकाराम सरले पनि अलि ढिलाइ नै गर्नु भयो कि यस्ता दीगज हस्ती व्यक्ति लाई उजागर गर्न लाई भन्ने जस्तो भान भयो मलाई। प्रसिद्ध देश नेताले चिनेको मान्छे यो देशले चिन्न नसकेको मा धेरै नै दुःख लाग्यो।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ वहाँ प्रति माया अनि दिर्घायुको कामना ❤।
Yo antar barta le mero pani man chhoya bhairab ba maha guru sarba gyani ko bachan le garda malai pani jiwan jiune arko pathati ko bikas hos hami sampurna ma jasto anuvuli vayo hajur haru tika sir lagayat sampurna ma naman
Nritya Samrat bhairab bahadur thapa guru ko pani guru lai yas karyakram ma prastut garnu bhayeko ma dherai bhanda dherai khusi lagyo . tapaiko najarma yi srasta balla dekha pare sarkar ko najarma kahile dekha paren ho ? guru ko jay hos.🙏🙏🙏🙏🙏
राम्रो कार्यक्रम । कुरा सुन्नु पाकाको। फराकिलो छ,यहाँको ,गन्तव्य ।शुभकामन । विशेषगरी अाज र अहिलेका पुस्तालाई , व्यवहारिक ज्ञान ,पनि हुा्छ भने, हामी त बुढाबुडी ठूलो घर परिवार मा, हुर्केका देखेका, सारा स्मृति हुँदा मनमा काउकुति लागेर अाउछ। नमन। अग्रज मान्यजनहरु प्रति।❤🙏🙏❤💐💐
भाग्यमानीले यस्तो सम्बाद सुन्न पाऊछ एक दमै नौलो विषयको ऊजागर भयो। खाना र रङ बारेमा अझै ख्यार ख्यार्ति पारेमा अझ ऊपयोगी हुन्छ। यात्रीलाई धेरै धेरै धन्यबाद।
अरुको इतिहास बताउने यो कार्यक्रमले आफ्नै इतिहास पनि बनाउने छ । शुभकामना छ टिकाराम दाइ लाई ।
भैरवबहादुर थापा त अति क्षमतावान् व्यक्तितव हुनुहुदो रहेछ । उहाँ हालसम्म गुमनाममा रहनु भएको रहेछ । मलाई अति मन पर्यो, उहाँको अभिव्यक्ति अति सुन्दर भनाई छन् । धन्यवाद यात्री । 🌷🙏🌺
More fruitful interview
धेरै ज्ञान बर्धक, इमानदारिताको बोध गराउने
यात्री सर, यस्ता अभुतपूर्व मानवपनी हाम्रो समाजमा जिवित हुनुहुँदो रहेछ । नाम त सुनेको हो तर यो खाले अन्तर्वार्ता सुनेकै थिइन । आजको सृङ्खलाले त दिमाग मात्र खल्बल्यायो । पाणिनी व्याकरण जस्तै कालजयी नृत्य व्याकरण रहेछ त्यो त किताब पढौँला तर रावणको अङ्क गणितिय ज्योतिषको बारेमा पहिलो पटक सुनेँ । वहाँसँगको भलाकुसारी कुनै एक विषयमा मात्र केन्दित भएर गर्नु पर्ने सुझाव छ । पठन संस्कार हराउँदै गएको बेलामा एउटा सिङ्गो जीवन दर्शन वहाको अन्तर्वार्ताले दिन्छ कसैको जिवनलाइ परिवर्तन गर्न पनि सक्छ । जय होस तपाइको लोकपृय कार्यक्रमको । जदौ !
❤🎉❤🎉❤🎉❤ Dhanya ho Anmol bichar ❤🎉❤🎉❤🎉❤anek rup rupaya bishwoptyadi hetabe ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉 Nepali pan Josh jagar ❤🎉 Nepalese decorations boy ❤🎉❤🎉❤ struggle for soil...Mao pen ❤🎉❤🎉❤🎉❤🎉❤🎉 Happy congratulations to you 🎂 Sir ❤ mahodaya ❤🎉❤🎉❤🎉❤Dear Yatri Sir ❤ mahodaya Shubham 🌹🌹🌹🌹🌹🌹🌹 manglam 🌹🌹🌹
तपाइ को कार्यक्रमले पाका पुस्ता प्रतिको सोच नै बदल्दै छ। यो फगत भलाकुसारि मात्र होइन।
नमसकार टीका राम जिउ म गोपाल गुरुङ म एङ्गोलाको अफ्रीका बाट टंपाईको आजको गेस्ट अति बौदीक लाग्यो वंहाको कुरा सुनेर म अति प्रभाबीत भए कती तगरा 91 बर्षको उमेरमा पनि यति तगरा हुनुहुदो रहेछ अति खुशि लाग्यो 120 बर्ष सम्म बांची रहुन भैरब बाहादुर थापा सर,!!!!
भैरब थापा ज्यूले यात्री ज्यू लाइ असाध्य मन पराउनु भएकाे मा मनै देखी हांसाे र खुशी लाग्याे लुकेका व्यक्तीत्वलाइ देखाउनै यात्री ज्यू नै हुन , नत्र हामी यस्ता नृर्ते सम्राटज्यूलाइ कहां चिन्न र देख्न पाउथ्याै । टिकाराम यात्री ज्यू लाइ धन्यवाद हामी अाभारी छाै ।
म त तपाईंको स्मरण क्षमतादेखि पाे छक्कै पर्छु टीका जी👍️😊👍️
भैरवबहादुर थापा बहुमुखी प्रतिभा हुनुहुन्छ भन्ने थाहा थियो । उहाँ त अद्वितय नै हुनुहुँदोरहेछ। उहाँलाई हृदयको अभिनन्दन!
असाध्यै राम्राे अन्तरवार्ता सुन्न पाइयाे । पत्रकार यात्रीलाई विशेष धन्यवाद
ओहो! यस्ता अत्भूत ब्यक्तित्व को अन्तरबार्ता । दिमाग नै खल्बलायो ।यात्री सर तुरुन्त उहाले भन्नु भएको विषय केन्द्रित भएर अन्तर्बार्ता ल्याउनु पर्यो।🙏
ज्ञानका भण्डार भैरव थापाको विद्ताको उपयोग नेपाल सरकारले गर्न ढिला गर्नु भएन! टिका सरलाई वहुत बहुत धन्यवाद!
यस्ता बिद्दवानहरु नेपालमा छन।यिनका सिधान्त बिचारहरुलाइ ाआम मानिस हरु सम्म पुगाउन नसक्नु कस्को गल्ति होला? धेरै रोचक र ज्ञ्यानबर्धक लायो है टिकाराम जि।धन्यबाद हजुरलाइ।
वहाँकाे कुराहरुकाे त एक निश्चित बार ताेकेर श्रङखलाहरु नै बनाउने पाे हाे कि... टीका सर👏👏
भैरव बहादुर नाम त सुनेको हो नृत्यकार भनेर उहाँभित्रको ज्ञान त अथाह पो रहेछ; धन्यवाद यात्री सर।
हाम्रो जिवनलाई उर्जा दिने शक्ति हो भैरब बहादुर थापा।
हे भगवान देशले किन चिन्दैन सरकारले किन बुझ्दैन लौन टिकाराम सर विद्यालय खोल्न ढिला भएर कतै हामी सधैं भरि अध्यारोमा रुमलिने त होइनौं
गज्जब । रेगुलर हेरिराछु !
अर्को भाग विज्ञान ज्योतिष र खाना कपडाको कलरमा केन्द्रित रहेर छिट्टै ल्याउनु पर्यो सर अतिनै सुनौ सुनौ लाग्ने अन्तरबार्ता आजको धन्यवाद भैरब ब, थापा जी लाई। ❤🙏
एक किसिमको विश्व बिध्यालय हुनुहुन्छ वहाँ, सकिन्छ भने उहाँ संग सबै कुरा निकालेर राख्नुहोस् पछि यही कुराबाट सिक्ने मौका पनि मिल्छ, दस्तावेज पनि रहन्छ। जय होस् टिकाराम जी 🙏
नेपालको पहिलो नृत्य निर्देशक तथा बिश्वमा नै पहिलो पटक नृत्य बिधाको नोटेशन सहितको "नृत्याक्षर बिज्ञान" "Bhairab Alfa science" नामक किताब करिव ६५ बर्ष लगाएर लेख्नु भएको नेपालको जिउदो ईतिहास। आदरणिय गुरु भैरव बहादुर थापा।
सर्वप्रथम त भैरव बहादुर थापा जि र टिकाराम जि दुबै जनालाई नमन साथै सम्मान 🙏
एक टकले सुनिरहे धेरै ज्ञान प्राप्त गरे मनले खोजिरहेको अनेकौ जवाफ भेटाए अन्तमा मन उत्सुकता ले भरिएर आयो ।
यति बहुप्रताभसाली ब्याक्ती लाई राज्य लेगुमनाम राखे रहेछ । टिकाराम सर धन्वाद छ ।
एकदमै मर्मस्पर्शी अन्तरवार्ता उहाँ एक बैज्ञानिक हो।
श्री भैरव बाहादुर ज्यूलाई नमन 🙏
सौभाग्य वस यो हेर्न पाए । अब अर्को भागको अपेक्षा राख्दै टीकाराम यात्री ज्यू लाई धेरै धेरै धन्यवाद वहाँ जस्तो बिशिष्ट ब्यक्तिको साक्षात्कार गराइदिनु भएको मा 🙏
अत्यन्तै महत्त्वपूर्ण ज्ञानका कुराकानी। उहाँको विद्वताप्रति हार्दिक नमन।
दुई दुई पटक हेरे अझै धित मरेन,जिज्ञासा् उत्तिकै रह्यो🙏🙏🙏टिकाराम सरलाइ धेरै धेरै धन्यवाद!अघिल्लो पटक कमेन्ट गर्न छुटेछ्🙏🙏🇳🇵🇲🇾
उहाको आर्को पाट छिटै ल्याउनुपर्यो टिका सर🙏
भैरब 🙏 स्मरण सक्ति लाइ साधुबाद कुरा बिसयान्तर हुनै लाग्दा, फेरी लयमा आइहाल्ने 🙏🙏
हाम्रो दिग्गज व्यक्तित्व भैरव थापा राष्ट्रिय गहना हुनुहुन्छ उहाँ बाट अझै रङ र खानपान विषयमा विस्तृत जानकारी लीन पाउ। कार्यक्रम सञ्चालक र अतिथि दुवैलाई बिशेष धन्यवाद!
महिनौदेखि हेर्न समय मिलाइराखेको थिय तर आज मौका मिल्यो, धन्यबाद यात्री जी यति राम्रो बिषय हामीबिच ल्याइदिनु भएकोमा।
ज्ञानकाे महासागर 🙏🙏 १ प्रतिशत मात्रै बुझ्नु भने पनि हुने ❤️🙏
भाग मात्र हैन, श्रङखलाहरु नै बनाउन पर्ने बिन्ति टक्राय 🙏🙏
यात्री जयू काे भैरब थापासंगकाे संवाद अती नै अाननदीत लागया पुन भैरब थापाका इतीहासका कुरा र अन्य बिबिध कुरा सुन्न पाउ ।
भैरव बहादुर थापा ज्यु हार्दिक नमन ।
लुकेको प्रतिभाको उजागर भयो यो कुराकानीबाट
देशका लागि धेरै आवश्यक व्यक्तित्व
मधेश प्रदेशको हरिओन नगरपालिकामा १०५ वर्षका समाजसेवी हुनुहुन्छ ,उहाँकै कारण विद्यालयको स्थापना र बस्ती बसाउन गरेको योगदान धेरै ठूलो छ। 5:36 उहाँलाई पनि स्थान दिनुभए राम्रो हुन्थ्यो यात्री सर!
कस्तो क्षमता हो यो भैरव बुवाको - तेत्तिस कोटि आफ्नै शरिरभित्र छ, सुन भेट्दा नलिने, सम्बन्धित ठाउँ मा बुझाइदिने सत्य युगको सुरुवात नेपालबाटै गर्ने र यस्ता ब्यक्ति जन्माउने । यि लगायतका विषय अबको अङ्कमा नछ्टोस् है यात्री जि !
अद्भुत क्षमता, ज्ञानका भण्डार भैरब जी प्रति नमन्
यात्रि सर हजुरलाई धेरै धेरै बधाई । साच्चै 'हिरा' फेला पार्नु भएछ ।जिवन, जगत, खानपान आदि जोडेर द्रोश्रो भाग वनाउनु होला ।
हामी आतुर छु टीकाराम जि वाहाको ईण्टर्भीउ हेर्न र सुन्नलाई ,!!
अहिलेसम्मकै कुरा सुन्नु पाकाको मध्यकै उत्कृष्ट लाग्यो,धेरै धन्यवाद यात्री सर।छिटोभन्दा छिटो अर्को शृङ्खला को पर्खाइमा ।
धेरै ज्ञानबर्धक र राेमान्तिक, सुनाैं सुनाैं लाग्याे। अहिले सम्मकै best.
नमस्कार Tikaram Yatri सर👏
यश शृङ्खला धेरै रोचक/ज्ञानवान/जीवनअनुसरणीय लाग्यो। वहाँ को भोजन-पहिरन संग सम्बन्धित रहेर पूरा वहाँ को यतिको जीवन-यापन ज्ञान/अनुभव पुर्ण-शृङ्खला प्रसारण गर्नु होला?
साथै वहाँ को सु-स्वास्थ्य एवम् लक्ष्य योजनाले पुर्णतः व्यावहारिक कार्यनयन नेपाल-सरकारले गर्नुपर्छ।👍️👍️
मलाई जहाँ सम्म लाग्छ टीकाराम सरले पनि अलि ढिलाइ नै गर्नु भयो कि यस्ता दीगज हस्ती व्यक्ति लाई उजागर गर्न लाई भन्ने जस्तो भान भयो मलाई।
प्रसिद्ध देश नेताले चिनेको मान्छे यो देशले चिन्न नसकेको मा धेरै नै दुःख लाग्यो।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ वहाँ प्रति माया अनि दिर्घायुको कामना ❤।
यात्रि सर लगायत पाका बुवा लाई नमन ❤🙏🙏 अहिले सबैलाई बिभन्न राेग का कारणले गर्दा खान पान र याेग सम्बन्धि जानकारी पउन पाए राम्रो हुन्थ्यो कि ??? 🙏🙏🙏
Yo antar barta le mero pani man chhoya bhairab ba maha guru sarba gyani ko bachan le garda malai pani jiwan jiune arko pathati ko bikas hos hami sampurna ma jasto anuvuli vayo hajur haru tika sir lagayat sampurna ma naman
मननृ योग्य
जय होस
भैरव बुवाको त कुरै नगरौ , यात्री जि लाइ समेत साधुवाद ; यस्तो ब्यक्तित्व हामि सामु ल्याइदिनु भएकोमा ।
कुरा सुन्नु पाका को 🙏👍️
Nritya Samrat bhairab bahadur thapa guru ko pani guru lai yas karyakram ma prastut garnu bhayeko ma dherai bhanda dherai khusi lagyo . tapaiko najarma yi srasta balla dekha pare sarkar ko najarma kahile dekha paren ho ? guru ko jay hos.🙏🙏🙏🙏🙏
अद्वितीय व्यक्तित्व !!
Net part plz tikaji❤
Bhairab ji sarai bidhwan hunu vako raixa... Plz support him.... And make the government look after him....
Jiudo itihas
Dherai Ramro chha
Proud of him ❤
कार्यक्रम मन पर्दो छ निरन्तर होस
Amazing Interview with intelligent Person Bhairab Thapa! Well done Tika Ram Sir. Keep it up you are doing a brilliant job👌
नमन थापाजीलाई , धन्यवाद यात्रीजी
राम्रो कार्यक्रम । कुरा सुन्नु पाकाको। फराकिलो छ,यहाँको ,गन्तव्य ।शुभकामन । विशेषगरी अाज र अहिलेका पुस्तालाई , व्यवहारिक ज्ञान ,पनि हुा्छ भने, हामी त बुढाबुडी ठूलो घर परिवार मा, हुर्केका देखेका, सारा स्मृति हुँदा मनमा काउकुति लागेर अाउछ। नमन। अग्रज मान्यजनहरु प्रति।❤🙏🙏❤💐💐
धन्यवाद यात्री जी संवाद साह्रै मन पर्यो यस्ता बहुप्रतिभाशाली ब्याक्तित्वको अझ अरु एपिसोड हेर्न आत्तुर छु।
अति उत्तम प्रस्तुती दिनुभएको मा धन्यबाद् यात्री जी
उत्कृष्ट
Dharai dharai naman dubaijanalie ❤🙏🙏
उत्तम प्रर्तुतीअहिले सम्मकई🙏🙏👌
यो अन्तरंग सम्बाद अपुरो लाग्यो बिषय प्रबेस गराइएको सबै कुरा पुन:अर्को शृंखला मा आउने आशा मा प्रतिक्षारत रहने छु ।
भाग्यमानीले यस्तो सम्बाद सुन्न पाऊछ एक दमै नौलो विषयको ऊजागर भयो। खाना र रङ बारेमा अझै ख्यार ख्यार्ति पारेमा अझ ऊपयोगी हुन्छ। यात्रीलाई धेरै धेरै धन्यबाद।
धेरै धेरै नमन दुबैलाइ
धेरै राम्रो सुनु सुनु लाग्यो उहाँको अन्तर्बाता फेरि सुन्न पाउ
Kati dharai ramro kura sikna paieo, big respect❤🙏
I was very fortunate and luck to meet him at his residence at Kamal pokhari
सुन्दर एवम् रोचक प्रस्तुति ❤
सौरभ जि को ईन्टरभ्यु लिनु पर्यो टीका जि
दुर्लभ अन्तरवार्ता ❤❤
पाकाको कुरा साच्चै पाको हुन्छ जय देश जय देश भक्त
एक्दमै राम्राे छ कार्यक्रम टीका जि❤
❤❤❤❤not old , yonger than you ❤❤❤❤❤❤❤❤❤❤❤❤
यस्ता यस्ता दिगदत ब्याक्ती रहदै वहाँँकाे शिक्षा अनुशरण गर्नुपर्छ
फेरि भाग २, ३ नि ...आउनुपर्यो !!!
रमाइलो सम्वाद लाग्यो 🙏
क्या मज्जा आयो दुइटा भैरव काे
big respect❤❤❤❤
अद्भुत
महत्त्वपूर्ण संवाद !
अति सुन्दर
यो आजको संवादले आगामी हप्ताको कार्यक्रम नै पूर्णता पाओस् ।
यूवा हरुलाइ सत्क्रमदिने पाठ्यक्रम सहितको पाठशाला के कसरि वनाउन खोल्न सकिन्च ? यो उहामा भयको अन्तरमूखि ज्ञानलाइ भाविपिणिमा हस्तान्तरण हुने किसिमले तुरुन्तै कार्यक्रम प्रशारण गरिदिनु हुन वरिष्ट समवादक ..?..? श्री टिकाराम यत्री ज्यूलाइ अनुरोध❤🙏🇳🇵
पाट 2 हेर्नू आतुर छु सर
सोचे भन्दा कयौ गुण राम्रो तर समय छोटो भो
म हजुरको ठुलो प्रशंसक हु ।
ज्ञान बर्धक सन्देश मुलक अन्तरवार्ता
Feri bhaga 2 leunu pare chhitai ❤
❤❤❤Very nice❤❤❤❤
Kha-pan ra ranga ma kendrit....from US
Thank you so much for providing us such a great knowledgeable video 🙏🙏👍👍
Big respect .
धेरै राम्रो लाग्यो
Very information interview!
मैले पनि ताप्लेजुङमा एक जना कान चलाउने मानिस भेटेकाे छु।
अाँहा