आदरणीय टिकाराम सर, हार्दिक धन्यवाद। ज्येष्ठ बा-आमालाई तपाइँले दिनुभएको सम्मान र स्थान साँच्चै नै उदाहरणीय छ। तपाइँको गुणस्तरप्रतिको ध्यान,बृद्ध बा आमा प्रती को सम्मान र योगदान सधैं प्रशंसनीय र प्रेरणादायी छ।
बुवा❤️वि .स.२०४१ म ६ महिनाको हुँदा मलाई जन्म दिने आमा बितेपछी उहाँले धेरै दुख कस्ट भोग्नु पर्यो।अहिले पनि दिनको कतिपटक आमालाई सम्झेर रुनुहुन्छ तर हर समय खुशी देखिनु हुन्छ। उहाँ जिवनको अन्तिम दिनसम्म यसैगरि रमाईरहन सक्नुहोस।भगवान् सग प्रार्थना छ।❤🇳🇵
नमस्कार बुवा सथै टिकाराम सर्🙏हाम्रो काभ्रे मन्डन देउपुर नगरपालिका का बुवा को शिलाेक भजन सुनेर धेरै खुशी भय मेरो गर्नी मन्डन देउपुर नगरपालिका भयनी अहिले मलेसिया बाट सुन्दैछु बुवा को कुरा🙏🙏🙏🙏🙏🇲🇾🇲🇾🇲🇾🇲🇾
टिकाराम सर म हजुरलाइ २ जना अति रमाईला मान्छेहरुको बारेमा जानकारी गराउछु।उहाँहरु अति रमाइला,ज्ञानको खानी हुनुहुन्छ।सिन्धुपाल्चोक मेलम्ची निबासी गायक ,भजनकार,कथाकार चन्द्र प्रसार कोईराला र मुल घर सिन्धुपाल्चोक हाल गौरीघाट निवासी कथाबाचक बाशुदेब अधिकारी उहाँहरुलाई ल्याउनु पर्यो।
namaskar tikaram sir mero hajurbuwa lai pani khub aauxa slok akchoti hajursamaxya prastut garauna aatur xu ani arko kura uhako duniyalai chakit parne aauta itihas pani xa ma hajurko reply ko pratixyama xu

बुवा लाई सम्मान छ।
Buwa ko kura sunera sarai man pani vari bhayo ramailo haso pani lagyo buwa 👏🏻
बुडा बा आमा भनेको हाम्रो इतिहास हो भगवान हो उहाँहरुलाई सधैं माया र इज्जत गरौ🙏
मन पर्ने कारिक्रम 🙏🙏👏👏
बुबाले गाउनु भएको भजन असाध्यै राम्रो असीम धन्यवाद तथा आभार टिकाजी हजुरकाे कार्यक्रम मार्फत हामीले पाकाहरुकाे मर्म दुखसुख कठिनाइ र वहाँहरुकाे भाेगाईलाई बुझ्ने माैका पाएका छाैं हजुरहरु दुवैमा मेराे न्यानो अभिवादन 🙏🙏❤❤
गज्जब रमाइलो बुवा ल्याउन भएछ आज 🙏
आदरणिय टिकाराम यात्रि ज्युको हरेक कार्य क्रम उतकृष्ट त्यसमा पनि योचै सर्वोकृष्ट लाग्यो ,अनुभव संगालो 🇳🇵
आहा! मीठो प्रस्न मिठा उत्तर मन्त्रमुग्ध स्लोक
बुबा प्रति हार्दिक नमन ।❤❤ 🙏🏽🙏🏽
आहा कति राम्रो अन्तरवार्ता ❤🙏🕉️
Buwa kati rmailo jay hos 🎉🎉
बुबा लाई नमन आज भन्दा १० बर्ष आगाडि भेट भाको थियो अहिले देख्न पाहियो 🙏🙏🙏बुबा
सायद मेरो पनि बुबा अहिले सम्म रहनु भएको भए यी बुबा जतिकै हुनुहुन्थ्यो तर के गर्नु र राम्रो मान्छेलाइ भगवान ले चाडै लादो रहेछ यी बुबालाइ नमन छ 🙏🙏🙏🙏🙏🙏
बुबाको जय होस् ।
धेरै राम्राे यस्ता मान्छेहरूकाे मन कति खुसी भाे हाेला है ।
नमस्कार बुवा सथै टिकाराम सर्🙏हाम्रो काभ्रे मन्डन देउपुर नगरपालिका का बुवा को शिलाेक भजन सुनेर धेरै खुशी भय मेरो गर्नी मन्डन देउपुर नगरपालिका भयनी अहिले मलेसिया बाट सुन्दैछु बुवा को कुरा🙏🙏🙏🙏🙏🇲🇾🇲🇾🇲🇾🇲🇾
मनपेट पनि सबैलाई दिन हुन्न सर्बोच्च सुम्पनु हुन्न ठिक हो रहेछ टिकाराम जि
❤Thank you tikaram sir
मेरो हजुरआमाको जन्मभुमी को बुवा हुनुहुदो रहेछ! नमन बुवा
स्वस्थ र खुशी रहनुहोस
कति हसिलो अनुहार
मन छुने कुराकानि!
टिकाराम सर म हजुरलाइ २ जना अति रमाईला मान्छेहरुको बारेमा जानकारी गराउछु।उहाँहरु अति रमाइला,ज्ञानको खानी हुनुहुन्छ।सिन्धुपाल्चोक मेलम्ची निबासी गायक ,भजनकार,कथाकार चन्द्र प्रसार कोईराला र मुल घर सिन्धुपाल्चोक हाल गौरीघाट निवासी कथाबाचक बाशुदेब अधिकारी उहाँहरुलाई ल्याउनु पर्यो।
बुवा प्रति हार्दिक नमन🙏🙏🙏
मामाको खल्तीमा ल्बाङ हुनसक्छन एकादुइ मागेर मुख रसिलो पार्नु यात्री सर |
सोलु खुम्बुबाटापनि शेर्पा समुदायका एक जाना पाकालाई सुनौना टिकारम सर🙏🙏🙏
हामी काभ्रेली हाम्रो शान काभ्रेलिको मान
सर राम्रो कार्यक्रम छ ।हाम्रो गाउमा १०४ बर्सको बुबा हुनु हुन्छ पुरै समाजसेबि पनि हो अन्तर्बाता लिन सक्नु हुन्छ
मज्जा आयो बासँगको कार्यक्रम
वा र मपनि पोहोर।साल १ मैना सगँ सगै वसियो ईतिहास हो वा
Aaila samma ka best baba look like he is enlightened
बालन खेलेको मैले हेरेको छु !
रमाईलो लाग्छ !
बाले धेरै नै हसाउनु भयो 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂जय होस बाको 🙏
नमस्कार , जय नेपाल जय चन्द्रसूर्य सम्पूर्ण मा ।
हाम्रो बा 🙏🙏🙏
Ba nikai ramailo hunuhudo rahexa
Wonderful
kati mitho boli bachan buwako 🙏🏻🙏🏻
नारायण हरी हरी ❤
ramailo lagyo
Ba sanga ko arko pani episode chaiyo hai Tikaram sir chadai
Yahako programme parya sabai herxu tikka sir meroni sasura buwa paka hunuhunxa ramechhapbata ho gaphhadinai anuvabi rahekale milxavane bolaunu hola.
namaskar tikaram sir mero hajurbuwa lai pani khub aauxa slok akchoti hajursamaxya prastut garauna aatur xu ani arko kura uhako duniyalai chakit parne aauta itihas pani xa ma hajurko reply ko pratixyama xu
Buwa ❤❤❤🙏
नमस्कार 🙏🙏💐💐
Sarai ramra kura aj ko uva vye pni yo kura sunnu paka ko show n xutai hexu rolpa dekhi
🙏🙏❤️❤️
❤❤❤
🙏❤️🙏
hello from jumla
❤❤🙏
Dolakhaliko kura kahile sunne ta sir
💐💐🙏💖🙏💐💐
🙏🙏🙏🙏🙏🙏🙏
🙏🙏👌👍️
🙏🙏🙏🙏🙏
हाम्रो मा नि 99 बर्ष को हजुरआमा हुनुहुन्छ।
अब अन्तिम इछ्या के छ त बुढा बाजेको भन्नु भएन नी यति लामो बोलेर पनि
ba parti naman
Jamana = uhile ka manche haru le bhut pret dekhe ka Hokan awasya pani.
Sodhnu paryo praanaayaam.
आ हा
🙏❤️❤️❤️
❤❤
🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏🙏🙏
❤
❤❤
❤❤