आफ्नै भोगाइले देखाएको समानताको सपना...रीता थापासंगको कुराकानी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • आफ्नै भोगाइले देखाएको समानताको सपना...जसलाई पुरा गर्न प्रयास जारी छ...
    रीता थापा महिलाको आत्मनिर्भरताका लागि नेपालीहरुबाटै आर्थिक सहयोग जुटाएर नेपाली महिलाले स्थापना गरेका समूह र संस्थाहरु मार्फत समूदायमा कार्यरत संस्था टेवाकी संस्थापक हुनुहुन्छ । नागरिक आवाज र अन्तरपुस्ता महिलावादी मंचकीसमेत संस्थापक, महिलाको नेतृत्व बिकास र नेतृत्व हस्तान्तरणकी उदाहरणीय ब्यक्तित्व रीता थापासंगको कुराकानी ...
    समय भित्रको समय-४४
    Babita Basnet With Rita Thapa
    #babitabasnet #SamayBhitrakoSamay
    Technical Support: Basant Pokhrel

ความคิดเห็น • 26